माटोको कथा । Matoko Katha - Herne Katha EP56 । हेर्ने कथा
HTML-код
- Опубликовано: 10 май 2021
- यदि आगो सलाईले नभई आक्रोशले बल्थ्यो भने भुटानी शरणार्थीहरु बस्ने झापाकाे याे शिविरमा चौबिसै घन्टा डढेलो मात्र लागिरहेको हुन्थ्यो होला । एक जना चट्टान झैं डाक्टर छन् । भम्पा राई । शिविरका अवशेषहरुमा डुली हिँड्दा देश फर्किने आशमा बसिरहेका मानिसहरु मकै जस्तै पड्किन्छन् । फूल उठेका मकैजस्तै हिउँ परेका बेला जन्मिएका थिए भम्पा ।
#HerneKatha #BhampaRai
Stories of Bhutanese refugees in Nepal who want to go back to their country.
Join this channel to Support Herne Katha.
bit.ly/JoinHerneKatha
========================
💁♂️💁♂️💁♂️ Become our Patron 💁♂️💁♂️💁♂️
You can make monthly contribution to support the production cost of Herne Katha.
Support us on Patreon: bit.ly/2BrQzlQ
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
🎮 Multimedia Producer - Ashma Adhikari (bit.ly/AshmaInsta)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍🏼 Social Media Producer - Bijay Khadka (bit.ly/BijayInsta)
✉️ Business Development Officer - Pratistha Acharya (bit.ly/PratisthaFB)
🚍 Driver - Debendra Rai (bit.ly/DebendraFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website. - Кино
Thank you your kind comments ☺️ please subscribe our channel if you haven't already subscribed 👍
lov it ❤
😘😘😘😘😘
yes
Jun bhumi le bas ,gass , kapas diyo tyo bhumi ko ijjat nagareko dekhda dikka lagxa...kasto kasto lai hamile saran dirako xam vanera...the truth is these bhutani saranati all are selfish people no one should feel sorry for them...selfish haru mauka aauda ahile sab uk, america, canda, germany ma xan baki vako haru unqualified criminal, un documented matrai hoo...sabai ko kohi na kohi bahira even their sons daughter le nahereko cases tannai xa so..they should be shameful on themselves.,,,ahile sammma chitta nabujeko episode..period!
Trending 8
बिद्या दिदी यो एपिसोडलाई भुटानी भाषामा पनि उल्था गरि भुटान देशभरी भाईरल गरिनु जरुरी छ ..ताकि त्याँहाका जनताले बुझुन कि भुटानी शरणार्थीको आफ्नो देश प्रतिको माया आस्था🙏🙏🙏🙏💓💓💓💖💖अनि तपाईको पत्रकारिता र कर्म प्रति शतशत नमन🙏🙏🙏💖💗
One of the best Idea n definitely this ll be effective...
Yes!
Sahi vannu vayo tapaile
98%Bhutani haru le nepali bujxa hajur tara tapai ko kura ni sahi ho
एकदम चित्तबुझ्दो कमेन्ट हुनत म पश्चिम बाग्लुङको हुम तर पनि मलाई मेरो माटो को जति मायालाग्छ त्यतिनै माया लाग्क्छ भुटानी शरणार्थी दाजुभाई दिदिबहिनीहरुलाई 🙏🙏🙏🙏❤️❤️❤️💟💟💟💟
जस्ले यो कमेन्ट पढ्दैहुनुहुन्छ उहाहरुको आमाबुबा आयु १०० बर्स बढोस ,,,
Mero aama ta parlog maa baba pani, anyway aati utam katha tq so much nani,
Thank you ❤️❤️❤️❤️❤️
हजुर को पहीलो कमेन्ट कस्लेपो नपड्ला हजुर 😁😁
Taile bhaneko huni bhaye corona ni hatthyo hola. Please stop spamming this shit.
Buba aama nai nabhaeko lai ni?
लाखौं भारतियलाई नागरिकत दिने गद्दार नेताले , भुटानि नेपाली जो ठुलो पिडामा आफ्नो पुर्खाको देश सम्झेर आए तिनलाई नागरिकता दिन आवश्यक ठानेनछ , अझै पनि सकिन्छ भने बाकी रहेका सबै दाजु भाइ लाई नागरिकता देवोस आखिर सबै नेपाली त हो , यो देश निर्माण मा भुटानी नेपालीका पुर्खाको पनि योगदान छ
आज कहॉबाट यो भिडियोमा ठोक्किन आईपुगेछु।कस्तो नराम्रो लाग्यो।कति दुख्दो रहेछ है आफ्नो देश गुमाऊनु पर्दा।आशै आशमा बॉच्नुपर्ने जिन्दगी।मेरो झापाको एऊटा साथी थियो जसले भन्थ्यो-मान्छे हुन त नेपाली भाषी भुटानी जस्तो! ऊसले यिनिहरुको ईमान्दारिता र आस्थाको खुबै गुण गान गॉऊथ्यो...दुई छाक खाने अन्न हुन्न थियो रे तर प्राय प्रत्येक हप्ता जस्तो ति छाप्राहरुमा पुराण लाग्थ्यो रे।सायद त्यहि धर्मले होला आज यिनिहरु बिकसित देश पुगेकाछन।जहॉ रहेपनि यो संसारको सुख र ऐश्वर्य यिनै भुटानीहरुलाई मिलोस।यहॉ त नेपालि काटिन्छ र बिहारिलाई नागरिकता बॉडिन्छ, थुक्क यो देश चलाऊने नरपिचासहरु।यि भुटानीको रोदन चित्कार र कथाले तिम्रो ऑखा रसाएन भने धिक्कार आफुलाई नेपाली भन्नुमा!
१ बर्षको थिए रे भुटान छाडेर नेपाल पस्दा २२ को ऊमेरमा अमेरिका छिरे ३ बर्ष भयो अमेरिकाको नागरिकता पाएको .. अझै माया लाग्छ नेपाल अनि भुटानको 🙏 भिडियोको लागि हजुरहरुसम्पुर्ण लाई मुरी मुरी धन्यवाद 🙏🙏🙏
vutani saranathi ssabai america gakko dekhxu kasari janxnn ho idea bujhna man lagyo
@@nimathapa3475 aile banda vaisako
america tir hami ni jan paye hunthyo
@@captengm2036🙏
@@captengm2036 😂😂😂sabaiko afno afno problem
जसको भाग्यमा सुख छैन उसको नाम सुख माया सारै मन रोयो सुख माया आमाको कथाले ।। अनि सलाम छ भम्पा सर लाई ।।,
Ho bhane Kasto man choyo😭😭
Heart touching really.where is god?
धेरै भावुक बनायो, नेपाल सरकारले हिन्दी बोल्ने भारतिय मुलका भारतियलाइ नागरिकता दिन भन्दा नेपाली मुलका भुटानीलाई नागरिकता दिए धेरै राम्रो हुन्थ्यो होला ।
100% u deserved 👏
💯
नेपाली बोल्ने दार्जिलिङ सिकिमको नागरिकलाई पनि नागरिकता दिनु पर्छ होइन्न र????
नेपाली बोल्न जान्दै मा नेपाली भयी हाल्छ?? र मैथिली भोजपुरी अबधी बोल्ने नेपाली भार्तिय होइन्न ?? थुक्क तेरो दिमाक भासामा रास्ट्रयता खोज्ने😡
र कुन हिन्दी भासीलाई सरकार ले नागरिकता देको छ???
@@sunilkapari5782 Pir ma pareko bela dinu parthyo ni. ma maithali bhasi ho tara ma bhanchhu ki dinu parthyo. Thaha chha ki Uganda bata 1972 ma lakhediyeko indian lai India le tyati tadha bata bas ra nagarik feri banayo tara nepal ko tyati najik chha ra nepali batai kunai bela gako thiyo. र कुरा रहयो मैथिल र भोजपुरी भाषी को भन्ने हामी आफ्नै ठाऊ का हौ ।
माटाे को माया कस्लाई हुँदैन र आखिर मन जहाँ उडेर जहाँ दुख सुखमा लिन भएपनि आफ्नो देशको माया ....शब्दमा छैन लेख्दा नि आँखा रसाय झन उनीहरुको मन मन मन कति छिया छिया हुदो हो .....।अर्काको देश भनेको अर्कै को हो यदि आफ्नो हुदो हो त *गोपाल भुटानि* लगाएतले नागरिकता पाउँदा हुन नि तेर्सो देश ले दिनहुने हाम्रो नेपालले देको भए के सगरमाथा नै लग्थेहोलार आखिर उनिहरुको पू्र्खा त नेपाली नै त हुन नि....।यो बास्तबिकता ले मन भित्र को पनि मन छोयो... कतै बाट पनि पहल भाको खबर सुन्न पाइदैन त संयुक्त रास्ट्र संघीय मानवअधिकार विभिन्न सन्धी सम्झौता ऐन कानुन उहाहरु प्रती लक्षित भाको सुन्न पाइएको छैन खास बास्तबिकता के पहल हुदैछ कस्ले पहल कदम चाल्दै छ सरोकार वाला निकाय सङ्ग को भलाकुसारी सुन्न र बुझ्न पनि निकै आतुर बनायो दिज्जु यो हेर्न पर्ने होइन मन बाटनै हेर्न कथा ले छिटोभन्दा छिटो उहाँ हरुको सम्बोधन भाको सुन्न पाइयोस् जय नेपाल जय भुटानी ।।।।
साच्चै नै हेर्ने कथाले सबैको मन जितेको छ ! कथामा देखाइने सबै पात्र र परिवेशले सबैलाई सोच्न बाध्य बनाउछन् !
do something for them
देश छाेडेर काेहि कतै जान नपराेस जननि र जन्मेको ठाउँ आफ्नो सर्वस्व हो 😭😭😭😭😭माटाे बाेल्दैन तर याे माटाेले कुनैदिन आशिर्वाद दिन्छ वा वा माटाको माया
कुनै National channel मा पनि आउनु परो यो programm ..भन्ने जतिले येता हाजिर गरम त ।।।।
I think so
Kantipur ma every Tuesday 6:30 P.M. Please read the description box!
Kantipur ma aauchha ta
नेपाली भासी भएकै कारण भुटानबाट लखेटिएका ती अबोध नागरिकको जय होस भुटानको कहिल्यै राम्रो र बिकास नहोस सत्र सराप छ।
डा. भम्पा राइ प्रति हार्दिक श्रद्धाञ्जली, तपाइले गर्नु भएकाे माटाेकाे अान्दाेलनले एकदिन विजय हुनेछ ।
माटो बोल्दैन तर माटोले पनि आशिर्वाद दिन्छ। touch my heart❤️
माटो बोल्दैन तर माटोले पनि आशीर्वाद दिन्छ !!
यति लेख्दै गर्दा मेरो आखाको आँसुले जमिन लाई स्पर्श गरेको पत्तै पायन 😢😢😢😢
कि त नेपालले स-सम्मान नेपाली नागरिक्ता दिन पर्यो नत्र भुटान सङ्ग कुट्नैरिक पहल गरि पुन स्वदेश फर्काउने वातावरण मिलाउन पर्छ । युरोप अस्ट्रेलियाले तान्न नसकेको आत्मा भनेसी पक्कै राष्ट्र भक्ती गहिरो छ !
sahi vannu vo
खाते नेपाली सरकार ले केही गर्दैन म नेपालि भएर पनि दुख लाग्छ । भुटानी सरनार्थि मात्र हैन सबै नेपाली तेहि बेथा छ
@@madhutamang222 Khatey ta Bhutan ko Sarkar ho nii
@@madhutamang222 ta nepali hos ra
@@karishmabudhathoki5704 ta chai kata hos nepal ko sarakar k chai gareko chha aafno des ko nagarik lai rojagari dina sakeko chhaina sabai bidesinu pareko chha bhutan napali bhasi ko k kura garnnu
ढिला गरि प्रसारण रहेछ। श्रीमती भम्पा राईलाई देख्दा मन अमिलो भयो। बैकुण्ठ बासको कामना।
End त😭😭😭
सारै दुःख लाग्यो 1 बर्ष पहिले हेरेको थिय अहिले उहाको देहान्त भयको खबर सुन्दा रुन मन लाग्यो हजुरको आत्मालाई शान्ति मिलोस हार्दिक श्रध्दा सुमन
Dr. भम्पा राइ प्रति सम्मान 🙏
देश प्रेम को एक मुर्धन्य उदाहरण
हामिले हाम्रै दाजुभाइ लाइ धेरै समय refugee बनाएर राख्यौ यो दुखद कुरा हो जति गये गए बचेका हरु लाइ नेपाली citizen दिनुपर्छ
👍👍👍👍
You’re the real hero 👍 solute you from my inner heart ❤️
@@raazkhanal1537 no thing more like this but भुटानी नेपाली हरुलै 3rd contry translet गर्नुपरेको कुराले र भुटान मा नेपाली भासिको सन्ख्या घाटदा नेपाली भासा नै मर्ने हो कि भन्न्ने चिन्ता ले मन दुखिरहन्छ
@@raazkhanal1537 so i want to say really sorry to all them who refer 3rd country from my side only politics can not accept to them but all nepali pepole has been accept to them
@@balihangranamagar419 right
डा भोम्पा राई लाई मैले भेटेको थिए! रोमान्टिक र समाज सेबि बिद्दत्त ब्यक्ती! भुटानले ससम्मान देश लानु पर्छ ! यति रास्ट्र प्रेमी मानिस लाई तु लानु पर्छ! जिवनको अमुल्य छ तर पनि यतिका ३० बत्श पर्खनु भनेको चानचुन कुरा होइन! डा भोम्पा राई लाई सलाम !🙏 परिवारको सबै मात्र होइन जीवन सङिनी पनि गुमाइ सक्नु भएछ स्म्बेदना🌷🙏 माटोको मूल्य हामी सबैले बुझ्नु सिक्नु पर्छ्🙏🙏🙏🌷
हेर्ने कथाका श्रृखलाहरु प्राय हेर्ने गर्छु तर यो श्रृखला भने मलाई विशेष लाग्यो ।
सलाम छ ती सबै योद्धाहरुलाई जो आफ्नो माटोमा फर्निर्ने आशमा जिवनका प्रत्येक क्षणहरुमा संघर्ष गरि रहेका छन् अनी सलाम छ डा. भम्पालाई ती संघर्षका योद्धाहकको प्रेरणा र उर्जाको स्रोत बन्नु भएकोमा । यस्ता बैद्धिक,कर्मवीर, निष्ठावान र शतचरित्रका डा. सावलाई नेपाल सरकारले Highest Civilian Award बाट विभुषित गर्नु पर्छ ।
आफुलाई जन्म दिने आमा र आफु जन्मेको ठाउँ स्वर्ग भन्दा प्यारो हुन्छ भन्छन् साच्चिकै हो रहेछ मातातिर्थ अौसिको दिन हेर्ने कथा हेर्दा खुसी लाग्यो सम्पूर्ण आमाहरुमा हार्दिक नमन
बल्यकाल देखि आफू ले जचाउने डाक्टर भम्पा को कथा हेर्न पाउदा खुशी लाग्यो ।
तपाईहरु बिदेश मा हो अहिले
@@devbhandaree762 झापा, दमक मा
डा.को आत्मले शान्ति पाओस बैकुण्ठ वास होस हार्दिक श्रद्धाञ्जली ।।
माटोको माया । कथाको ठाउँमा माया भने है मैले । एक वर्ष पछि हेर्न आएँ । वास्तवमा राष्ट्र वा राष्ट्रीयता भन्ने भावना मानिस हुर्कदै गए पछि आउने रहेछ । माटोको माया त मान्छे बालाखापनमा जहाँ हुर्कियो स्वत: अवचेतन मनमा गडेर आउने रहेछ ।भुम्पा राईप्रति हार्दिक श्रद्धान्जली !
I miss my mother land Bhutan 🇧🇹, as being Bhutanese Nepali , we miss nepal too that our 2nd motherland ❤️coz nepal open big heart for as 25 years and on ! And thank you sister for this wonderful video and lot of love and respect for Dr Bhumpa rai❤️🙏🏽🙏🏽🙏🏽
एकदमै सकरात्मक सोचाइ
@@engineeringnepal3977 About 85-90% young Bhutanese refugee were educated. Millions of letters was written and sent it to Human rights, UNHCR, broadcast via media ( Al Jazeera, BBC) , and many protects on Mechi River asking Indian government to open the way to back our country. But India never allowed us and shots were fired and wounded many young Bhutanese ( including one of my close friend). There were no help Nepalese government too ( not complaining of not receiving the help, but one Nepali altleast expect a little help from other fellow Nepali). Although I’m so great-full of Nepal giving us the land to stay, but Nepal were highly profited from international donors so that may be the reason we didn’t get any help, and I don’t blame them. So, yes we tried everything and anything to go back our land of ability and couldn’t succeed. If you didn’t know now you know a little
@@Here.sAydenYT yes nepal itself facing instability so nepal couldn't do anything...
@@Here.sAydenYT India is a curse for Nepal and that's a fact. India did very much wrong things to Nepal, and among that, Chasing ethnic Nepali is one of the major stuff.
Glad to here u still love bhutan...
We never forget u brother..
Lot of love from Bhutan
कस्लाइ कस्लाइ बिध्या दिदिको आवाज मन पर्छ!💔
अनि हेर्ने कथा कस्लाइ कस्लाइ मन पर्छ नि हाजिर हौ है!!🔥🔥
Malai sarai man parxa tai vara sabai video herne garxu plz mero ID pani subscribe gardinu hola
भुटानिको र खाडिमा हुने नेपालिको कथा एउटै रहेछ फरक यति हो कोहि समाजको युद्धको लडाई लडे त कोहि घर परिवारको खुशिको लागी।।
यो डिस लाइक हन्ने हरु के चाहन्छन् हो किन हेर्छन् फेरि जन्तु हरु
आज माता तिर्थऔंसी सबैले आमालाई सम्झिए । यि देश गुमाएका नेपालीभाषीहरू हरेक दिन जन्मिएको माटोलाई सम्झिरहन्छन् । उनीहरुका पैतालाले छिट्टै देशको माटो टेकुन । धन्यवाद हेर्ने कथा !
हेर्ने कथाकाे नियमित दर्सक हरु यता हाजिर हाै।।❣️❣️💙💙💙
माटोको कथा ले ज्यादै इमोसनल वनायो
धम्पा राई अत्यन्त प्राक्टिकल अध्यात्मि व्यवहारिक
यो इस्यु छिटो भन्दा छिटो समाधान हुनैपर्छ
जो जहाँ भएपनि आखिरी भुटान गयपनी नेपाली भनेर ती भुटिया हरुले हेपने नै हुन।
मेरो देश कुनहो भन्ने नै अलमल को अवस्था देखियो।
हेर्ने कथाको यो एपिसोड हेरेर सिकेको पाठ "दुनियाँमा जहाँ गए पनि आखिर आफ्नो माटो नै प्यारो लाग्ने रहेछ ।" 🇳🇵💕 आफ्नै माटो फर्कने वहाँहरूको हुटहुटी चाँडै पूरा होस् । 🙏🇧🇹❣️
Great job
निता जि हजुर को फोटो कति राम्रो 😊
Hush hajur lai subscribe gare mahile pani
डाक्टर भम्पा राई ज्यूलाई सलाम,शक्तिशाली आवाज।सुख माया राई दुखकाे कथाले मन राेयाे।
म धेरै चोटि गयेको छु झापा बेलडाँगी सरणार्थी शिबिर आफन्तहरु हुनुहुन्थ्यो अहिले अमेरिका हुनुहुन्छ त्यो बेला आफ्नो देशको कुरा गर्दै रुनु हुन्थ्यो आफ्नो घरबारि सामान निकै सम्झिनुहुन्थ्यो , अहिले अमेरिका गयेर जिवनस्तर त निकै राम्रो बनाउनु भयेको रहेछ र पनि अझै पनि भुटान जान पाये आउछौ नै भन्नू हुन्छ ।
हाम्रो पनि घर थियो रे, खेत थियो रे, अलैची र सुन्तलाको वगैचा थियो रे, गाई भैसी अनि भेडा बाख्रा थियो रे, ५ वर्षे कलिलो उमेरमा देश छोड्नु पर्यो| अहिले तेस्रो देशमा भौतिक सुविधा त छ तर पनि आफु जन्मेको माटोमा एक पटक टेकेर सास फेरने मन छI आखीर मेरो दोष के थियो र?
अझै धेरै कथाहरु छन्, सुन्नु बाकी नै छ..
Tapaile ta ruwaunu vo 😢😢
कोरोना को कहरका बीचमा पनि कार्यक्रम ल्याउनु भएकोमा विद्या चापागाईं र उहाँको टिमलाई धेरै धेरै धन्यवाद !
Ur channel is also very appreciable. Keep up the good job!
I'm regular viewers of your channel Civil war
Hajur pani active hun paryo sir 😍
Jado mahina ma khicheko jasto xa
Editing chai aile
@@pratikpoudel5228 huna sakchh tara dherai ramro lagyo
साँच्चै सुकमाया आमाको कुराकानी ले मन चसक्क छुएको छ।।अनि भम्पा राई ज्यू लाई समान।।🥰💖💖🙏
यो कथा ले मन नै रुवायो, Dr. Bhampa साथै अरु हरुको कस्तो देश प्रेम वहा हरुको देश प्रति को माया देखेर नतमस्तक भए साच्चै आफ्नु जन्म भूमि भन्ने कूरो कत्रो ठूलो कूरो रहेछ, छिट्टै आफ्नु देश फर्कनु पाहोस सबै भूटानी दाजु भाई दिदी बैनी अनि आमा बुवाहरुले
“हेर्ने कथा” म अहिले पालै पालो कुनै नछुटाई हेर्दैछु, एक हिसाबले दुख्नुमा पनि छुट्टै आनन्द आउँदोरहेछ।
तर… कस्तो मान्छेहरुलाई याहाँ के कुरा मन परिरहेकोछैन, अच्चम्म लाग्छ।
सुक माया आमा लगाएत सबै आमाहरुलाई happy Mother’s Day🙏
न भासा मिल्छ न त कला सस्कृती मिल्छ तर पनि लाखौ भारतीय नागरिक लाई नेपाली बनाइयो ।नेता हरु लाई किन्न सकेर होला ।भुटान बाट आए का नागरिक हरु लाई नेपाल को नागरिक बनाउन के ले रोक्यो होला।
Yo kuro chahi sahi lagyo malai ,yo kuro ko bisay maa po bolnu ni hau comments garne sathi haru ,like ko paxi matrai po laageko xa ta
Katti maja ko kura garnu vayo sir
टोपी लाउने मात्रै नेपाली ?
क्या सही कूरो गर्नू भयो
Really great thought bro , Nepal government should give identity to all Nepali from all around the world it will make Nepal stronger all neplai love Nepal . Feel nepal is our own country .
आज २०७९ असार ५ गते विद्या जी को फेसबुक स्टाटस ले उहाँ परमधाम हुनुभएको खबर ल्यायो निकै दु:ख लाग्यो, उहाको आत्माले शान्ति पाओस बैकुण्ठ वास होस हार्दिक श्रद्धाञ्जली ।
उहाँहरु सबै आफ्नै माटोमा चाडैं फर्किन पाइयोस् मनैदेखि आज मनको भगवानसंग यतिनै मागेँ।
सुकुमाया आमाको शब्दहरूले सारै मन रोयो😭😭😭
😭😭😭😭😭😭😭
हो हजुर
साह्रै मन रोयो। भोटे खातेहरुको अत्याचार सहेर पनि एक्लै लड्दै आएका वीर डाक्टर लाई सलाम छ।
मनमा कती पीड़ा छ त्यसको अनुभूति यी आमाको गला भिजेर निस्कीएको रुझानी आवाजले त्यसै त्यसै बताईरहेछ...................कठै ❗️
(वहाँहरुको मनोदशा संगै मनोकामना दैवले बुझेर पुरा गरिदियोस् यहीं प्रार्थना गर्दछौ ।)
dr .bhampa bara .i have great respect for him he used to visit clinic near my parent’s restaurant.he used to give free service for bhutanese people and free service for poor people..
tq
He is really the great man. Salute to him!
Can you find out how he became a doctor?
सहि हो।
संसार कसैको पेवा हैन, राष्ट्र कसैको पेवा हैन ।👏👏🤗🤗🤗
Good point
तेरो बाऊको पेवा होला त्यसो भए! राष्ट्र भनेको निर्माता संरक्षक र देशभक्तहरूको देन हो पेवा हो! जो मन लागे त्यई आएर अधिकार जमाऊने ठाऊँ हैन
Lionel Messi re😂😂😂
So true 😭😭😭😭
@@mama-xm7mb 😂😂😂
Tyahi Bhutani Rajako chamche ho ki kya ho?😂😂😂
I cried when I watched it❤️❤️dis was my story my people’s story❤️❤️watching from USA 🇺🇸
I too cried so much we love our brother and sister
love from nepal
आफ्नो जन्मभूमिप्रतिको मायाले मन छोयो
"जननी जन्म भूमिस्च स्वर्गादपी गरियसी" भन्ने आदर्श वाक्यलाई आत्मसाथ गरी जन्मभूमि भुटानबाट नेपाली भाषी भएकै कारण लखेटिएर नेपालकाे पूर्बी जिल्ला झापा र माेरङका विभिन्न शरणार्थी शिबिरमा बसिरहेका भुटानी नागरिकहरूले आफ्नाे राष्ट्र र राष्ट्रियता प्रति देखाएकाे अदम्य शाहस बलिदानीपूर्ण भावनालाई नमन छ। उहाँहरूले युराेप,अमेरिका,अष्ट्रेलिया जस्ता देशहरूमा समायाेजनकाे अवसरलाई लत्याएर आफ्नाे देशमा जान पाउने झिनाे आशामा कष्टपूर्ण जीवन बिताईरहेका छन् ।
न धनले साटिदो रैछ न सुखले आफ्नो देश र आफ्नो माटोको माया केहो उहाहरु बाट सिक्नुपर्छ कहिले बुझ्ने हो उहाहरुको देश प्रेमलाई भुटानी राजाले मन छोयो हरेक सब्दले😢❣️💐🙏
जहाँ गए पनि आफ्नो देश भनेको आफ्नै हुन्छ आज हाम्रो नेपाली दाजु भाइ दिदी बैनीहरु आफ्नो देशको नागरिकता त्यागेर जानु भएको छ भोलि यहि दिन आउँछ त्यसैले आजै बाट आफ्नै देशलाई माया गरौ बिकास गरौ🇳🇵🙏
हाे, आज कति जना बिदेश मा ठूलाे घर, राम्राे गाडी छ भनेर ढुक्क नबसाै हाेला, भबिष्य कस्ले बुझ्न सक्छ? आफ्नाे मुलुक् लाई "सफा" र बस्न लायक बनाउनु जरुरी छ!
आज मिती २०७९ साल असार ५ गते बिहान् २:४० बजे हामी सबै बाट सधैं को लागि टाढा हुनु भयो डा. भम्पा राइ । हार्दिक श्रद्धाञ्जली 🙏
मन छुने माटोको कथा जति हेर्यो उति हेरौ जस्तो लाग्यो ।
नेपाल ले सक्दाे सहयोग गरेर उहाँ हरुलाई
अाफ्नाे माटाे अाफ्नाे देश भुटान जाने वातावरण
मिलाई दिनुपराे नेपाल सरकार र हामी नेपाली नागरिक मिलेर
माटाको माया कति हुदो रैछ 🙏
तपाईंहरु को आत्मा बिस्वस ले देश फर्केर आम नागरिक सरह बस्ने अदिकार पाउनु हुनुहुन्छ आशा छ😇❣️
🤣🤣
मन छोयो हजुर उहाँ हरुको कुरा नुनेर
नेपाल सरकारले नेपाली मुलको भुटानी सरनार्थिहरुको घर फिर्ता पठाउन पहल गर्नुपर्छ ।
वहाँको आफू जन्मेको माटोमा बीलाएर जाने सपना अधूरै रह्यो दूखद..हार्दिक श्रद्धांजली डा.भम्पा राई सर.💐🙏🏻🪔🇳🇵
र सानो भाई को एक्लो कथा को अर्को भाग पनि
Sadhai herne gardai chu
Mli ni hrn mn x sano viko katha
मार्मिक , देश नहुदा काे पीडा
नरमाइलो लागो। डाक्टर अन्तिममा आफ्नो श्री मति को कुराले
नेपाली मुलका भुटानीहरुलाई सबैलाई नमन म आज यसरी अक्षर चिनेर लेख्न सक्ने बनाउन ठुलो योगदान छ भुटानीहरुको। सबैलाई नमन 🙏🙏 परमात्मालाई यहाहरुको माटोमा फर्किने सपना पुरा होस
Heart touching 💔
I am from Bhutan ❤️
Plz demand government to solve this problem...
सारै नै मन छोयो हो आफ्नो देश मातृभूमी सम्जदा पनि भाकानो फूटेर आउँछ
सुकमया राईको कथाले धेरै मन रुवायो एक्लैइ बिचरि
भुटानी दाजुभाई दीदीबैनी को बिजयी होस ✊✊ याहाहरू को लागी हामी गोर्खाली नेपाली हरू पनी छौ है चिन्ता नलीनुहोस !! सबैमा प्रनाम 🙏🙏 !!
M a Bhutanese now in USA , but my parents are still in Nepal while I see this video , every second of this video m crying , rollling tear ...
have u seen them in video..
आदर्णिय भम्पा राई ज्यु को पबित्र हात बाट मेरो पनी सफल अप्रेसन भएको हो!
हेर्दा चाईनीज हिरो ज्याकी च्यन जस्तै देखीन्नु हुने एक्दमै रोमान्टिक हुनु हुन्छ ।
साधरण जिवन सैली अंगालेर दुखी गरिबहरुको सेवा मा जिवन सुम्पीनु भएको उहा जस्तो माहान माहात्मा लाई सम्मान छ!🙏🏻😪😘🥰💐
भम्पा राई अब सम्झनामा मात्रै ! हार्दिक श्रद्धाञ्जली !!!
यी सुन्दर मनहरु अनि पवित्र मन बोकेर डुलिरहने न्याउलि चरिजस्तै सुरकि धनी विध्या दिदी अाइसोलेसन बाट हेरिरहेछु,१० जना विरामिको घाउ दुख्दा पनि यति दुख्दैनथ्यो यो मन,कि यी कथाहरु कहिले सकियलान बरै।
साची आमाको बोली सुन्दा आशु आको पत्तो भयन।।। गाउघरर्को र देश प्रति को माया प्रदेश बस्नी लाई मात्र हुन्छ ।।।।😭😭😭
यो कथा केवल मनारोंजन को लागि मात्र न होस यिनी हरू को समाधान को कथा होस सारै दुःख लाग्छ
भम्पा राई र सुकमाया आमा को कथा ले मन नै छोयो
परदेश बाट यो कथा हेरि रहदा मन कता कता गह्रौं महसुस भयो, चाहे जस्तो सुकै सुख होस, आफ्नो देशको माया सदैब रहन्छ।
......तर भम्पा.....उन्को गति रोकीयको छैन सान्त छन तर अडिग छन देश फर्किन ......अझै लडी रहेका छन हारेका छैनन गुमाउनु केही छैन जीते सिङ्गो देश पाउनेछन् ....... कस्तो मन रुने आत्माबिस्वासी शब्द दिदी धन्यवाद माटो को कथा को लागि
विद्याजी, तपाइलाइ पनि याे अन्तरवार्ता लिन निकै गाह्राे भयाे हाेला । कस्ताे मार्मिक रहेछ ।
हेर्ने कथा मेरो एकदम मनपर्ने च्यानल हो दिदी म सबै एपिसोड पुरै हेर्छु ।
देश को माँया अनि पीडा कस्तो हुदो रहेछ कथा हेरेर पनि महसुस भयो । बिचारा भुटानीहरू छिटै अाफ्नो देश भुटान फर्किन पाउन हे भगवान्
I was born in Bhutan and I was grow up in Nepal I love both country..present USA 🇺🇸
*आफ्नै बाबु बाजे संग खूनका नाता जोडिएका नेपाली हरु लाई शरणार्थी भन्न पनि गाह्रो हुंदो रहेछ। तर के गर्ने, राजनैतिक परिस्थिति र नेपाल सरकार को कमजोर विदेश नीतिले गर्दा नेपाली समाज विश्व भरी छिन्न भिन्न अवस्थामा गईरहेको देखिन्छ।
यो भिडियो हेरेर मेरो त मनै छोयो म अहिले परदेश छु मेरो अामा पनि भुटान को हुनुहुन्छ म नेपाली हुँ
नेपाल मा बसेका हरु पोर्चुकल रोमनिया जाने अनि उतैको नागरिक बन्ने अनि फ्यामिलिलाई उतै लाने भन्नेहरुयो भिडियो हेर्नू पछि यस्तै हुन्छ बिना देश को मान्छे हुन्छ ,,,मलाई त मेरै देशको माया लाग्छ मलाई गर्बलाग्छ म 100% नेपाली हो जय नेपाल 🙏🙏🙏🙏🙏🙏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भम्पा राईलाई 25 बर्ष पछि देखे म बिरामी हुदा उपचार गर्दिनु भएको थियो, आज त्यो दिनलो याद दिलायो। तपाईं बिचार कामलाई हृदय देखि सलाम छ भम्पा सरलाई!!! विध्या चापागाँई मेमलाई पनि धन्यबाद यस्ता राम्रा कार्यक्रम ल्याउनु भएकोमा!!!
तपाईं भुटानबाट हो र ?
राष्ट्रियताले रुवायाे अाज,,, अाशु थाम्न सकिन।।🙏🙏🙏
भम्पा राई खसेको खबर सुनेर फेरि एकपटक माटोको कथा हेर्न मन लाग्यो!😌 आँखा यसै रसाएर आए!😌😥😥😥
हार्दिक श्रद्धासुमन भम्पा राई!!🙏
अब तिम्रो चिहानमा जन्मभुमिको एक मुठ्ठी माटो कस्ले छरिदेला??🤔😌😥
मेरो ह्रिदय देखि नै मेरा आफ्नै भुटानी दाजुभाई नेपाली हरूमा । ह्रिदय देखि आत्मिय प्रेम सदा सर्वदा छ है। जुनसुकै God माने पनि प्राथना बिन्ति मा माग्नुहोस आवश्यक परमेश्वर, भनु या ईश्वर भगवान ले प्राथना सुनि ग्रहन गर्नु हुन्छ ।पुरै भिडियो हेरे दुख लाग्यो । जा'हा हुर्कियो त्यसै माटोको माया हुन्छ । र तपाईँ हरू चिन्ता नगर्नु होस । खास यो माटो हामी नेपाली हरूको जमिन जन्म भुमी हो। यो राना सासन मा केहि नियम पाराहरू बिग्रेको हो। तर खास चिन्ता लिनु पर्ने कुरो छैन । कानुनीरुपमा सिमाना हरू बेचिएका छैन । केही मात्रमा सरकार नेता हरू कमजोर का कारणले भएका हुन् ।र बर्तमान नेपाल का बैमान घुसखोरी सरकार नेता हरू त नभनौ । अब शक्ति सालि बुद्धि जिबी लडाकू दरो बेग राउण्ड जन्ता हरू जन्मिनदैछ। आवश्य तपाईँ हरूको प्रिय आत्मा देखिको भुटानी जग्गा माया ममता जरा गाडिएका जग्गा फिर्ता पाई छोड्नु हुन्छ त्यो दिन नजिकिन्दै छ।धन्यबाद ।
मन छुने कथा राम्रो लाग्यो।
अनि सुकमयको एक्लो हिम्मत लाई त मान्नै पर्छ।
हेर्ने कथाले आँखा रसायो।हृदय देखि नै माटोलाई माया गर्ने भम्पा राई लगायत सम्पूर्ण प्रति नमन🙏🙏
माटोंको माया डॉक्टर भमपा को सपना साकार होस।
कस्तो राजनिती कस्तो मन कठोर भएको यी शाशक हरुको ,यी धोतीलाई भन्दा त यीनीहरुलाई नागरीकता दिनु पर्नेI
हेर्ने कथा हेर्दा हेर्दै कहिले आँखा रसायो थाहानै भएन। सुकुमाया राई र डाक्टर भम्पा राईको दृढ संकल्पलाई सलाम छ। तपाईहरुको यही जीवनमा भुटानी नागरिकता बन्ने सपना पूरा होस्। डा भम्पा राईको श्रीमती उर्मिला राईलाई हार्दिक श्रदान्जली 💐। उनको यो जीवनमा भुटान जाने सपना पूरा हुन सकेन, यो कुरामा एकदम दुःख लाग्यो। बाकी रहेका सबै भुटानी शरणार्थी आफ्नै देशमा सकुसल फर्कुन्। नेपालको नालायक सरकारले भुटान सरकारसँग वार्ता गरेर केही समाधान निकालुन। नत्र नेपालमै बस्न चाहनेहरूलाई नेपाली नागरिकता प्रदान गरुन्।
I support Bhutani Saranathi, hami Bidesh ma baseko Nepali lai pani, Aafno janma thalo Nepal ko maya lagcha.🙏 hope they can return to their Homeland soon🙏
मुटु फुटेर आयो । यही आमेरिका आएर हाम्रा भुटानी नेपाली समुदयमा लगभग ५,६ बर्ष काम गर्ने सुवर्ण आवसर पाए जसले गर्द उहाहरुसंग माया ममता र साट्ने मौका पाए जसले यति आत्मीयता बढायो कि भगवान म एक्लैले गरेर हुने भए म सबैलाई नेपालको नागरिता दिएर नेपालमा नै राख्ने थिए अवसोच त्यो कल्पनामा मात्र, यत्र Indian लाई नेपाली बनाउछन आफ्नै रगतलाई पराई बनाउछन मेरो देश नेपाल। तपाईहरु जहां जहां हुनुहुन्छ खुशी रहनु । मुटु भरि माया छ ।
मेरो पनि बाल्यकाल भुटानी refugee साथिहरु सङ्ग खेलेर हाटबजार सङ्गै गरेर नै बित्यो।सारै रमाइलो थियो त्यो बाल्यकाल ।तर सबै साथीहरू आज पुनर्स्थापना अमेरिका तिर लागे आज हामिलाई त्यो सिबिर तिर जादा नियास्रो लाग्छ।
एक मुठ्ठी माटो देखाउदै भोम्पाले भने-यो मेरो देशको माटो हो।
देश छोडे तर माटो छोडेनन्।🙏🙏
माता तिर्थ औंसी को दिनमा मातृभुमि लाई सम्झना मा झल्काउने यो कथा धेरै धन्यवाद दिनु मन लाग्यो हार्दिक नमन सबै आमा हरु पर्ति
कथा र आत्मा उस्तै उस्तै हो जो कहिले मिल्दैन, तर सत्यता भनेको यस्तो शक्ति हो जो एकदिन पूरा हुने सतप्रतिसत आशा हुन्छ तर भुटानी सरनार्थ्हीहरुको आत्माबल अनि सङर्सको परिणाम आफैमा कथा बनेको छ त्यस्को लागि नेपाल सरकार प्रतिको आशा चाहिँ समुन्द्रमा एक मुठी पानी हाल्नु बराबर हो, जो नपुंसकलिङ हो! कसरी भुटान फर्किने भन्ने कुरा थाहा छैन मलाई तर मनबाट प्राथना यो छ कि उहाँहरुको सपना भगवानले पूरा गरिदिओस! एउटा सत्य कुरा भन्नु पर्दा , माटोको अर्थ जब थाहा हुन्छ जो आफ्नो माटोबाट टाढा बिरानो भएर बसेको हुन्छ तर स्वार्थीहरुको सनसारमा रहनेहरुको लागि....... यो मेरो सन्देश मात्र हो!