लाहुरेको गाउँको कथा । Lahureko Gaunko Katha - Herne Katha EP55 । हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 4,1 тыс.

  • @hernekatha
    @hernekatha  3 года назад +1247

    अरु कथाजस्तै यो कथा पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि माया ❤️ । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने कृपया गर्नुहोला । हामी अझै सुन्दर कथाहरु लिएर आउने छौं 🙏

    • @nirvairtoysreview4420
      @nirvairtoysreview4420 3 года назад +12

      Yesari chodn bhanda t hamro desh ma jagga n hune manche dherai xn bata bhaya name sari gardy dinu ni Sharma huni garib le bas pani.

    • @khusbugurung4033
      @khusbugurung4033 3 года назад +11

      Alikati tada ramaniya bhadaure gaun pani aaedinu paryo bidhya ji ra team...

    • @rosanikunwar1638
      @rosanikunwar1638 3 года назад +4

      ho good vannu vo

    • @Mr.raduhang
      @Mr.raduhang 3 года назад +6

      दुर्गम भेगमा रहने म जस्ता दर्शकले सजिले डाउनलोड गरेर सुन्न मिल्ने पोडकाष्टमा ल्याउन मिल्दैन त...?

    • @rihanaentertainment3848
      @rihanaentertainment3848 3 года назад +8

      पार्ट २ बनाउने होकि मेम अलि बढी नै रमाइलो लागेउ बुबाको कुराकानी शैली मज्जा आयो ।

  • @namzasubash7808
    @namzasubash7808 3 года назад +1191

    यि बुबा को प्रत्येक शब्द मा देश प्रति को माया र पिडा छ मेरो पनि सम्मान छ !!

    • @haribahadurthapa5837
      @haribahadurthapa5837 3 года назад +4

      त्यो त​ स​त्य​ हो त​र​ व​हा प​नि बेलाय​त​लाइ माया मार्न स​क्नु भ​ये ज​स्तो छैन ?

    • @narayadahal
      @narayadahal 3 года назад +2

      यी ब्यक्ती मा पूरा नेपाल को गौरब र सान झल्किएको छ ।
      समग्र नेपालि हरु को चित्रण छ उहामा

    • @iGurung8848
      @iGurung8848 3 года назад +6

      @@haribahadurthapa5837 afulai khana launa dini desh lai kina maya marnu ni?

    • @yubrajphago9956
      @yubrajphago9956 3 года назад +2

      Salute xa hajur

    • @ShG2022
      @ShG2022 2 года назад

      @@iGurung8848 budesh kaal ma aafno chora buhari nata natini sangai basna man lagcha

  • @premsunakharimgr4571
    @premsunakharimgr4571 3 года назад +412

    लाहुरे बाको बास्तबिक देशको कथा सुन्दा रगत उम्लेर आउने कोको हुनुहुन्छ ??

    • @jbkhadka3388
      @jbkhadka3388 3 года назад +1

      Lahure hoina goru ho hajur

    • @sudeshrai
      @sudeshrai 3 года назад +7

      @@jbkhadka3388 ta chai gaiko mut peune haina?

    • @anuraggurung4296
      @anuraggurung4296 3 года назад +11

      @@jbkhadka3388 आफू भर्ती हुन नसकेको पिडा पोख्दैछ बरै 😁

    • @premsunakharimgr4571
      @premsunakharimgr4571 3 года назад +3

      @@jbkhadka3388 सर लाहुरे बाले आफुले आफैंलाई भन्नुभएको हो तर तपाईले सबै लाहुरेलाई समेट्नु भो त्यसो गर्नु अर्काको आत्मसम्मानमा चोट पुराउनु हो।

    • @samirmagar9852
      @samirmagar9852 3 года назад +2

      @@jbkhadka3388 sala khasyaa😑

  • @BobinGrg
    @BobinGrg 3 года назад +19

    पुरानो लाहुरेको कथा लाहुरमा बसेर हेर्दा यो नयाँ लाहुरेको मन भतभती पोलिराखेको छ, घर गाऊँ अनि सबै आफन्तहरूको माया र सम्झनाले ।

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад +461

    यस्ता वीर भक्त ब. दाइ को वीर गाथा सुन्दा गर्व ले छाती फुलेर आउँछ, अझै त इमान, देश भक्त र शाहस मरेको छैन भनी आशा पलाएर आउँछ। यस्ता शिधा इमान्दार र होनहार नेपाल आमा का छोरा लाई मेरो लाख लाख सलाम छ। भक्त दाइ जस्ता सपूत को १००० बर्स को आयुस होस मेरो कामना छ 💐💐💐💐🌺🌺🌺🌻🌻🌼🌼🌷🌷🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

    • @bhumigat2349
      @bhumigat2349 3 года назад +12

      पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि थापा थर परिवर्तन गर्दै 9 जिआरमा नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन र अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो।

    • @surajadhikari2640
      @surajadhikari2640 3 года назад +1

      @@bhumigat2349 🇳🇵🇳🇵💐💐

    • @yonzanheeromani518
      @yonzanheeromani518 3 года назад

      प्राय थापा लेखेको हरू थापा मगरहरु हो

    • @surajadhikari2640
      @surajadhikari2640 3 года назад +1

      @@bharatkarki7864 अनि बाके बर्दियाअ कैलाली कन्चन्पुर कल्ले ल्याएर ट्क्र्यायो हजुर ? अनि सिन्धुली गढी र मकवानपुर गढी मा कल्ले लडिदियो? अनि नालापानी किल्लामा कुन देश का आएर लडिदिए? कमसेकम ईतिहास थाहापाएर त बोल्नु पर्छ?

    • @surajadhikari2640
      @surajadhikari2640 3 года назад +1

      @@bharatkarki7864 आज यो हुनुमा लाहुरे दोसि हैन। यो राज्य, ब्यबस्था, नेता, कर्मचारी र ती नेता को पछी झोलाबोकेर हिड्ने यो समाज का तपाईं हामी दोशी हो। पेट परिवार पाल्न उन्ले पाखुरी बेचे जो बेचियो उ दोसि हुन्छ कि? त्यस्तो उर्बर चिज बेच्ने दोशी हुन्छ? जो आफ्नो परिवार र देश को रेमिटेन्स को लागि घर , परिवार, साथिभाइ, देश छोडेर बिदेशियको छ उ कसरी दोसि? केही नहुनु भन्दा कमसे कम उन्को परिवार त चलेको छ? तपाईंको कुरा ले त पिडित लाई पिडक मा पो तान्दै हुनुहुन्छ?मित्र पिडित र पिडक बिल्कुल फरक चिज हो जानी राख्नु ।

  • @rohitthebe5208
    @rohitthebe5208 3 года назад +365

    खानेकुरा खान योग्य छ कि छैन भनेर जान्न अति आवश्यक छ तर कुनै जातले छोएर बिष हुदैन भन्दै कुसंस्कार बिरुद्ध उभिने लाहुरे बालाई सलाम 🙏🙏🙏

    • @ilovemynepal6886
      @ilovemynepal6886 3 года назад +3

      नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अनि जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵हजुरको राम्रो सोचलाई उच्च सम्मान...😍😍😍😍😍😍😍👍️👍️👍️👍️👍️

  • @Reshambohora
    @Reshambohora 3 года назад +424

    पुरै हेरें कति मन छोरो कुरै नगरम
    रेशम बोहोरा

    • @kushalpandey1775
      @kushalpandey1775 3 года назад +1

      Utheko basti
      Sang mildo juldo 🙏🙏✍️✍️✍️

    • @rameshsth2863
      @rameshsth2863 3 года назад +1

      Herne katha jastai Resham dai ki Saptarangi sansar ni manparxa malai .

    • @komarykw528
      @komarykw528 3 года назад

      Resham maiti raja❤ 🙏🙏hjr ko saptragi sansar naxutai herne garxu ani herene katani naxutai herxu bidya dd ❤🙏🙏

    • @govindabahadur6284
      @govindabahadur6284 3 года назад +1

      Utheko basti jstai raix hai resham sir

    • @padamkumar229
      @padamkumar229 3 года назад

      सारै खुसी लागो हेरेरहजुर

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 3 года назад +94

    अन्तिम सम्म हेरे र आफ्नो बिगत लाई सम्झेर आँशु पनि झरे !!!

  • @amittamu6844
    @amittamu6844 3 года назад +131

    " भक्ते पनि भोलि बिहानै हवाई जहाज चढेर आउँछ " यो शब्द ले मेरो मन छोयो...

  • @shresthakllion
    @shresthakllion 3 года назад +84

    गुरुङ समुदाय भनेको एकापसमा एकदमै मिलेर काम गर्ने र दुःखी लाई सहयोग गर्ने समुदाय हो। मलाई शहर भन्दा गाउँ नै मन पर्छ। जन्मेको मातृभूमि सबैलाई प्यारो हुन्छ।

    • @stay_positive7490
      @stay_positive7490 3 года назад

      सहि भन्नुभो #respect🙏💓

  • @sabnamgurung6226
    @sabnamgurung6226 3 года назад +483

    My father was in British army so now I am living in Hong Kong but planing to move to Nepal soon coz I love my country. Watching this video really mad me cry 😭

    • @mijju3903
      @mijju3903 3 года назад +15

      Bro Utai Basa besi hunxa...Nepal vannu matrai ho ...Yahaa Aafnu desh lai maya gardaa gardoi Aafnai manxe lai matrai herxan ...Yeta Lastoi Jat ko भेदभाव hunxa ...

    • @tilakdhital7318
      @tilakdhital7318 3 года назад +12

      This comment made my day today! I was planning to go abroad for my studies but this made me rethink what actually is valued in life.

    • @jeevanshahithakuri2058
      @jeevanshahithakuri2058 3 года назад +7

      Na aau bro kam xaina hamro desh ma
      K garxau aayaar tanap xa Zindagi 😪

    • @Anticorr318
      @Anticorr318 3 года назад +3

      भोटे बाट यहाँ सम्म आइपुग्दा हिन्दु धर्मले ल्याएको परिवर्तन भनेको यहि हो !जिज्यु बाजे वोंगेल लामा,नोर्बु लामा बाज्येहरु नैन शिंह,कमान सिंह बाट सिंह,बाबुको नाम राम प्रसाद,अनि आफ्नो नाम भक्त बहादुर सम्म आइ पुग्दा सम्म बुलाकी ढुन्ग्री तिलहरी पोते लाउने भए !

    • @sungzuk7
      @sungzuk7 3 года назад +6

      Aunu aunu. But not in the city. Village life is still beautiful.

  • @prembhurtel.8962
    @prembhurtel.8962 3 года назад +18

    सिनधुपाल्चोक र मेलम्ची का नागरिक हरु का लागि आहिले को अवस्था मा बस्न का लागि उत्तम ठाउँ छ यो गाउँ।

  • @गोबिनराई
    @गोबिनराई 3 года назад +66

    बिध्या दिदिको बोल्ने सैलिको फेन कोको छम्!💕💕

  • @pradeeprai9555
    @pradeeprai9555 3 года назад +160

    जे बोले भक्ते बा ले सत्य बोले।
    सात तोपको सलामी ✊

  • @secretnpl6144
    @secretnpl6144 3 года назад +205

    मलाइ बाहादुर भन्दा हासो लाग्छ भन्नुहुन्छ 😊 हजुरलाई बाहादुर भन्न्दा मलाइ गर्व लागो 🇳🇵🇳🇵🇳🇵 wow हजुरको देश प्रेमको भावना 😍 गाउँ प्रतिको माया 😊 मन भुलुक्क भएर आयो ❤️

  • @anuyogi8447
    @anuyogi8447 3 года назад +91

    बोटको माया फलको स्वादमा भर पर्छ ❤️कति राम्रो लेखेको स्कुलको ढोका माथी ❤️❤️❤️

    • @gopalbc7256
      @gopalbc7256 3 года назад +3

      मैलेपनि ख्याल गरेको थिय हजुरले पनि ख्याल गर्नुभयको रैछ स्कुलमा लेखेको

    • @anuyogi8447
      @anuyogi8447 3 года назад +1

      @@gopalbc7256 हजुर कस्तो मन छोयो ख्याल त गर्नै थियो 🤗

    • @gopalbc7256
      @gopalbc7256 3 года назад

      राम्रो छ हजुर त्यो लेखेको

    • @gopalbc7256
      @gopalbc7256 3 года назад +1

      हजुरको टिकटक पनि राम्रो छ

    • @anuyogi8447
      @anuyogi8447 3 года назад

      @@gopalbc7256 Thanku so much hajur

  • @nabinutsav7863
    @nabinutsav7863 3 года назад +137

    यो भिडियो हेरेपछि यो गाउँ छोड्नेहरु फेरि गाउँ फर्किउन, शुभकामना 💐

  • @amritsunuwar3237
    @amritsunuwar3237 3 года назад +36

    देश भक्तिले भरिपुर्ण भक्त बहादुर ७१ बर्ष भय नेपाल सरकारले आह्वान गर्यो भने अझै बन्दुक बोकेर कालापानिमा लड्न जानको लागी जहाज चढेर तु आउछु यो सब्दले सारै मन छोयो ।

  • @Ykk2015
    @Ykk2015 3 года назад +77

    विध्याजीले फेरि नेपाल आमाको न्यानो काखमा बांचिरहेका अर्गानिक प्राणहरुलाई विश्व संसारमाझ देखाईदिईन् । धन्यवाद छ । छोडेर जानेहरुले यति राम्रो ठाउं माया नमार । सायद यो हेरेपछि फर्केर फेरि जाउ जाउ अवश्य लाग्यो होला ।

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 3 года назад +34

    एउटा सचचा राष्ट्र सेवक नेपाली माहान सफा मन उच्च भावनाको राष्ट्रिय माहापुरूष बुबालाई मेराे नमन

  • @sanjokpradhan1096
    @sanjokpradhan1096 3 года назад +119

    "आफ्नो देश को लागि गरेको भा पो बाहादुर अर्काको देश लाई गरेको केको बाहादुर" यो सब्द सुनेर मन छुयो😭

    • @binodpokharel4674
      @binodpokharel4674 3 года назад +2

      हो

    • @lingdensakuni8047
      @lingdensakuni8047 3 года назад

      Santosh sir le por bhannu va thiyo bidesh ko lauret paisa kamaunu gayeko re bahar dur ta nepali army nepali policy bhanxan buwale pani sahi bhannu vo..

    • @resammagar4481
      @resammagar4481 3 года назад

      सही भन्नू भयो

  • @neupanenarayan9163
    @neupanenarayan9163 3 года назад +63

    लाहुरे बा को देशभक्त विचार प्रति एक सम्मान मेरो पनि 🇳🇵🇳🇵🇳🇵🥰🥰🥰

  • @karanbhandari2937
    @karanbhandari2937 3 года назад +86

    यस्ता माहा पुरुष देश, भक्त ,बाहादुर लाई सलाम।।।।।

  • @krishnakharel3160
    @krishnakharel3160 3 года назад +13

    कति धेरै देश को माया ❤️ म 71 बर्ष को बुढो कालापानी जोगाउन को लागि लड्न तयार छु, नेपाल सरकार आदेश दे। मन छोयो।

  • @Seetosh1
    @Seetosh1 3 года назад +26

    बोटको माया स्वादमा भर पर्छ 😍
    कस्तो राम्रो लेखेको रैछ स्कुलमा ♥️

  • @santosh-cv4vk
    @santosh-cv4vk 3 года назад +42

    लाहुरे दाई लाई salute कालापानी को बारेमा कत्रो जोश, मात्रीभुमी को अपार माया । जय होस ।

  • @samsumngtaba455
    @samsumngtaba455 3 года назад +122

    बुबाको कुराले साह्रै मन छोयो । भारतीयले हाम्रो सिमानामा भारतीयले मिचेको र सुरक्षाका लागि अझैपनि जतिपनि र जतिबेला पनि खटिन सक्छु भन्दा मेरो पनि रगत उम्लेर आयो । जय गोर्खा

  • @umeshshrestha9385
    @umeshshrestha9385 3 года назад +41

    भक्त बहादुरकाे कुरा सुन्दा गहभरि अाँशु भयाे मुटु ढक्क फुलेर अायाे । सलाम बुवाहजुर ।

  • @chandradai1
    @chandradai1 3 года назад +128

    समय अली कम भयको महसुस गरे, ७० बर्षको उमेरमा पनि बुबाको जोस र साहस लाई सलाम छ, यो बस्ती जस्तै नेपालका धेरै बस्ती उजाडियका छन ।

  • @anupdhl4531
    @anupdhl4531 3 года назад +241

    नीयमीत हेर्ने कुनै पनि episode नछुटाइ हेर्ने हरु कति जना रैछौ नेपाल बाहिर हाजीर गरौ है🙏

    • @binodpokharel4674
      @binodpokharel4674 3 года назад +1

      🍉🍉🍉

    • @bhumigat2349
      @bhumigat2349 3 года назад +1

      पहिलो/दोस्रो विश्वयुद्धका युद्ध स्मारकहरूमा थापा भन्ने थर सबैभन्दा बढी छ किनकी 9 जि आर मात्रै क्षेत्री पल्टन थियो। जब लडाइँमा मान्छे धेरै चाहिए पछि 9 जिआरमा सबै क्षेत्री अटेनन। गुरूङ मगर राई लिम्बु बाट मात्रै तीनका पल्टनमा मान्छे नपुग्ने भयो। त्यसपछी नअटे पछि नअटेका क्षेत्री लगाएत गुरूङ मगर राई लिम्बु र तामाङ बाहेकका अन्य सबै जातका मान्छेको थर धमाधमा 'थापा' लेख्दै गुरूङ, मगर पल्टनमा हालियो। कतिलाई त राई लिम्बु पनि बनाईयो। वास्तवमा ती थापा सबै मगर थापा मात्रै थिएनन। नेपालका मगर थापाबाट मात्रै त्यतिका थापा सप्लाई हुन सक्ने जनसंख्या नै थिएन, संभव नै थिएन। अहिले पनि छैन। थापा लेखे पछि मगर थापा होस कि क्षेत्री थापा होस कि बाहुन, विक, नेवार जेसुकै होस, मगर गुरूङ पल्टन छिराएर मान्छे पुरा गरे भैगो। चन्द्र शम्शेरको उर्दिमा सबैको थर थापा लेख्दै भर्ति गर्दै गरिएको थियो। अहिले आङकाजी जस्ता जातीवादीले हामीलाई सिध्याउन बाहुनले ब्रिटिस सेनामा भर्ती गरायो भन्न पाको छ तर वास्तवमा शेर्पाको सङ्ख्या भन्दा त बाहुनको सङ्ख्या धेरै थियो। क्षेत्री त तेस्रो नम्बरमा आउँछ, मगर र गुरूङ पछि। ब्रिटिशले भारत छोडेर जाने क्रममा 2 वटा मध्ये 2 वटै राई लिम्बु पल्टन र 6 मगर गुरूङ पल्टन मध्ये 2 वटा लगेर गए। 9 जिआर क्षेत्री पल्टन, 5 जि आर छासमिसे पल्टन र बाँकी गुरूङ मगर पल्टन भारतले राख्यो। वास्तविकता यो हो। पछीसम्म पनि गाउँमा एउटा थर पेन्सन थापा थरमा थापेका बुढाहरू गाउँ तिर धेरै थिए।

    • @karanrana2120
      @karanrana2120 3 года назад

      me

    • @videoseries4119
      @videoseries4119 3 года назад +1

      म पनि हो ।

    • @pawanrai5475
      @pawanrai5475 3 года назад

      Me

  • @Kirankumar-hk4ri
    @Kirankumar-hk4ri 3 года назад +69

    बाजेको गाउँ प्रतिको प्रेम अनि देस प्रतिको माया ले एक पटक सोच्न बध्य बनायो हामी बिदेशीयका हरुले।अनि देशको लगी अझैपनी मर्न तयार छु भन्ने सहास लाई सलुट गर्दछु।

  • @binodranabhat3841
    @binodranabhat3841 3 года назад +32

    बाजेको कुरा सुनेर खुसी लग्यो कि हाम्रो पुर्खाले देश प्रती यति माया गर्दा रहेछन!!

  • @PobindraBMagar
    @PobindraBMagar 3 года назад +51

    "बुबा को हरेक सब्द ले मन छोयो"
    देश प्रति को माया धेरै बढेर आयो,
    कहि गर्वले छाती फुलेर आए, त
    कहि मन भकानिएर रोए ।

  • @durgabalami136
    @durgabalami136 3 года назад +105

    मन नै रोयो स्कुल होस्पितल अनि गाउँ पुरनो पुरनो देख्दा।।😭😭😭😭😭मन नै उराथ लाग्यो यो परदेश मा।।

  • @थपिनिकोछोरिम
    @थपिनिकोछोरिम 3 года назад +52

    कति हिरो हुनुहुन्छ भक्त बा हजुर 😍Real Hero!

  • @dhurbakhatri7578
    @dhurbakhatri7578 3 года назад +3

    देश भक्ति ,जन्मे को ठाउँ को माया हृदय देखि सलाम बा । गाउँ रित्तो देख्दा मन सारै अमिलो भयो।।।

  • @AforAdrishvlogs
    @AforAdrishvlogs 3 года назад +81

    अग्रगामी सोच, क्रान्तिकारी बिचार अनि बिशाल छाती भएका भक्त ज्यु प्रति नमन ढोग ।।।

    • @whatname4613
      @whatname4613 2 года назад

      Krantikaari bhanda parchandey,oli ra deuba jasta daanab ko chitra aaucha dimaag ma. Galat shabda chanot.

  • @DipakPaudelofficial
    @DipakPaudelofficial 3 года назад +53

    यो यपिसोड हेरेर त गाऊँ फर्कन पो मन लाग्यो त 😍😍

    • @amritchalise
      @amritchalise 3 года назад

      दाजु ❤️❤️

    • @Devendra_Baduwal
      @Devendra_Baduwal 3 года назад +1

      अघिल्लो एपिसोड हेर्दा लोक सेवा लडुम लडुम भको थियो यो हेर्दा गाउँ फर्किम लाग्यो😉

    • @susmanepali5347
      @susmanepali5347 3 года назад

      sachai akdam man paryo yo video.....

  • @limboosabin1361
    @limboosabin1361 3 года назад +59

    लाखाैं लाख सलाम भक्त बहादुर सरलाई तँपाईको देश प्रतिको माया देखेर गर्बले छाति फुलेर अायो।

  • @gaganchetrri7695
    @gaganchetrri7695 3 года назад +14

    अहिले का चाउरेहरु अस्ट्रेलिया pr र अमेरिकाकोDV खोज्दै हिन्चन्, देशप्रतिको माया कति हुन्छ यिनि बुवा बाट सिक। I love my nataion❤️❤️ salute buwa🙏🙏

  • @angngimasherpa2518
    @angngimasherpa2518 3 года назад +31

    नाफाको जिन्दगी हो भाबी सन्तानको लागि जोगाईराख्न मर्न तैयार कत्ती शाहसिक तपाईं?? सात दशकको यो आवाजमा देश प्रेम प्रती शिर निहुराई नमन बुबा !

  • @LVSUSANT
    @LVSUSANT 3 года назад +56

    कटवाल दाई lov you ,तपाई मात्रै हो गाउँ ,देश नछोडने गाउँ ,घरको सुरक्षा गर्ने तपाइ जस्ता तमाम कट्वालहरुमा सम्मान । Heart touching Story. हेर्ने कथा love entire Team.❤️❤️❤️

    • @deepakbhandari4013
      @deepakbhandari4013 3 года назад +1

      घरा मेरो चित्रे र रम्जा बिरसे को माया लाई नसम्ज

  • @chiranjibiregmi8689
    @chiranjibiregmi8689 3 года назад +54

    यि बुबाको देशभक्तिलाई सलाम छ,हामीले पढेको ईतिहास सच्चाइनुपर्छ किनभने नेपाल एकिकरणमा होस् या नालापानीका युध्दहरुमा होस् सम्पुर्ण नेपालभित्र बस्ने आदिबासी जनजाति ,सबैको समान योग्दान रहेको थियो,तर ईतिहास लेख्दा पछ्यपाति गरियो जस्तो लाग्छ,बहादुर गोर्खालीहरुलाई धेरै धेरै सम्मान छ।।।।।

    • @badripoudel3749
      @badripoudel3749 3 года назад +1

      कत कट मन छूने के धन्यबाद, आबाज की रानी बिध्या जी र टीमलाई; सलाम र छड़के सलाम , बीर हीरो भक्त गुरुंग लग्यत कटुबल daju लाई ..जबसम्म तपाईहरूँ छः मन दुक्क छ/परदेसी पक्का साथ दिन आऊने छः

    • @GyaanDriver
      @GyaanDriver 3 года назад +1

      100% rights sir

  • @anandgurung8315
    @anandgurung8315 3 года назад +188

    He is so patriotic I salute him the love he has for his country.

  • @surendrapaudel365
    @surendrapaudel365 3 года назад +51

    दिज्जु को voice र कथा वाचन गर्ने शैली निकै मन पर्ने अनि म्याग्दी स्थित भेडीगोठ का नेत्र दाई लाई सम्झिन को को हुनुहुन्छ नि?

  • @Kiyoooo-w3j
    @Kiyoooo-w3j 3 года назад +29

    देशले चिन्न नसकेका हिराहरु मध्येका एक पात्र भक्त बहादुर गुरुङलाई हृदय देखि सम्मान। शासकहरूको बुद्धि विवेकमा बिर्को लागेसम्म यस्तो दिन र पात्र समाजमा बढीरहन्छन।जय देश।

    • @sanjibrai3871
      @sanjibrai3871 3 года назад

      lll9l9998ll99ll9l9

    • @sanjibrai3871
      @sanjibrai3871 3 года назад

      999999l999lll9999999l9l9999999999l99lll9llll99l999l99ll9l99999ll999999999999999lll9o9ll99ll99l9l8lll999999999lll9lll8999lll99999998ll9llll9l9l9999999999999999llllll9lll9l99llll99ll99999999ll9lll999999999l999l99999l9999899998l999999989lll999999l99999lll99ll9l999999l99l99l9ll9l999ll9lll9999lll999999llllll999999899l9999999l9llll999l9l9l999999l999ll99l

  • @FactverseNepal
    @FactverseNepal 3 года назад +23

    गाउँको माया लाग्छ,ठाउँको माया लाग्छ,देशको माया लाग्छ तर के गर्नु हामी मत्वालीको जात। अर्काको देशमा ज्यानको बलिदान दिन सक्छौ तर हामी आफ्नो देशमा केही गर्न सकिन्न भन्दै देशलाई कोस्ने गर्छौ। परदेशमा यो कथाले मन रुवायो। धेरै धन्द्यवाद हेर्ने कथा टिमलाई।

  • @PrakashGhatal07
    @PrakashGhatal07 3 месяца назад +2

    हेर्ने कथाको एक भिडियो पनि न छुटाइकन हेरेको छु दिदी लाई full support❤😊

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 3 года назад +84

    परदेश मा बसेर बिधा दिदी को हेर्ने कथा हेरेर गाउँ को यादमा हराउने को को हुनुन्छ ...?
    👇️👍️

  • @shresthaentertainment6092
    @shresthaentertainment6092 3 года назад +59

    देश भक्ति लाहुरे भक्त बहादुर प्रति हार्दिक नमन🙏🙏

  • @pradipmoktan7152
    @pradipmoktan7152 3 года назад +16

    जब भक्त ज्युको भन्नू भए झै बिरकथाहरु सुन्न पाइन्छ तब गर्वले छाती फुल्छ। नेपाली हामी रहौला काँहा नेपालै नरहे।धेरै नै प्यारो लाग्ने कथा सुनाउनु भएकोमा धन्यवाद प्यारी दिदी।

  • @bhupendrakc3554
    @bhupendrakc3554 3 года назад +1

    यति सुन्दर घर अनि यहाको ठाउँ खाली देख्दा आँसु नै झर्यो,हामी नेपालीको बाध्यता हो कि रहर बिदेसीन्छौ अनि आफ्नो देश फर्केर हेर्दैनौ,,बिदेश जस्तो सुख,सयल छैन,तर यही भुमीको माटो चाख्न मन लाग्छ,भक्तबहादुर जस्तो देशको माया सबै प्रदेसीयका लाहुरेहरुको हुने भए आज देश UK,Hongkong uSa जस्तो हुन्थ्यो,,सलुट छ भक्तबहादुर हजुरलाइ,यति पाको उमेरमा पनि गाउँ र देश को कत्ती कति न्यानो माया छ,
    धन्यवाद हेर्ने कथा टीम😍

  • @SabinMagar644
    @SabinMagar644 3 года назад +24

    ७० वर्ष पुगेर पनि देश प्रतिको माया अनी त्यो हिम्मत र साहास लिएको मा सलुत छ लाहुरे बुबा लाई।
    तर दुःखको कुरा स्वर्ग जस्तो गाउ लाई छोडेर सुनसान भएको मा सह्रै मन दुख्यो।#SabinMagar

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 года назад +83

    उमेर बढ्दै गएपछि एउटा कुरा बुझेँ, "माया र मजाक हर कोहिसँग गरिँदैन"
    🙏❣️🇳🇵

    • @prajwolacharya7119
      @prajwolacharya7119 3 года назад +1

      यो वाक्य बाट मइले त बहुत कुरा बुझे त धन्यबाद🙏🙏एउटा वाक्य अगणित मुल्य को 🙏

    • @itsmeloken2227
      @itsmeloken2227 3 года назад +1

      Nice 👍👍👍👍👍

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +25

    भक्तबहादुरजीको हिक्मत र देशभक्ति भावना प्रति हृदय देखि नै सलाम छ

  • @innaprygova969
    @innaprygova969 3 года назад +101

    My husband is Nepali Brahman . We loved so much this father. True Nepali father🇳🇵 🇳🇵 🇳🇵

  • @Harithapa2076
    @Harithapa2076 3 года назад +26

    लाहुरे बा लाई आत्मादेखि उच्च सम्मान गर्न चाहन्छु, उहाँको धारणा अनि देशप्रतिको मायाले मलाई पनि कतै निन्द्राबाट बिउझाएजस्तो लाग्यो। 🇳🇵🙏RESPECT 🇳🇵🙏।

  • @danbirmagar8020
    @danbirmagar8020 3 года назад +40

    यो कथा हेरेर मैले बोल्ने र लेख्ने कुनै शब्द भेटिन ।बस खाली मन भक्कानिएर आयो आँखा भरी आँसु टिल टिल भए 😥😥😥आफ्नै जीवन मा घटेका वास्तविक सङ्ग खुब मेल खायो 😥😥😥।

  • @lawrencelepcha8959
    @lawrencelepcha8959 3 года назад +17

    पशिना, अर्काकै भुमिमा बगाएता पनि रगतको साईनो आफ्नै माटो प्रति जोडिएको रहेछ लाहुरे बा को! Huge respect from Sikkim.

    • @hemantsinghpawar3969
      @hemantsinghpawar3969 3 года назад

      Idiot he wants to fight against India & u gives him respect wtf.

  • @rajusirpali1076
    @rajusirpali1076 3 года назад +14

    देश प्रतिको माया लाहुरे लाई बढी हुन्छ भनेको हो रहेछ सम्मान छ लाहुरे बा लाइ

  • @sagarserma5081
    @sagarserma5081 3 года назад +30

    आजको बास्तबिक नेपालि लहुरेहरुको कथा , अनि यो लाहुरे बुबाको देश प्रतिको माया , सोच , भाबना लाई सलाम🙏🙏🙏

  • @anitagc4630
    @anitagc4630 3 года назад +50

    मलाई यो हेर्ने कथा सारै मन पर्छ सबै भाग मजा र रमाइलो लाग्छ

  • @prakashdhakal2120
    @prakashdhakal2120 3 года назад +11

    हेर्ने कथा नेपालको सबैभन्दा उच्च कोटिको कार्यक्रम हो! गाँउ बस्तिमा लुकेर बसेका कथा उजागर गर्ने टिमलाई धेरै धेरै धन्यवाद !

  • @hembahadur1233
    @hembahadur1233 6 месяцев назад +1

    कति राम्रो सोच बिचार उहाको बौद्धिकता देखेर समाज प्रतिको परिवर्तन गर्ने सोच प्रती उच्च सम्मान बुवाहजुर तपाईं यहि देशलाइ अबश्यक छ हजुरलाइ यो देशले खोजी रहेकोछ देश प्रेमको भाब हरेक शब्दमा ओतप्रोत भएको देखे फेरि उच्च सम्मान्🙏🙏🙏🙏

  • @discourse123
    @discourse123 3 года назад +61

    सामाजिक कथाहरु ल्याएर कथा भित्र नै दर्शकलाइ पनि उभिएको महसुस गराउनु हुन्छ, हेर्ने कथा र ऐना कार्यक्रम धेरै नै राम्रो लाग्छ मलाइ।प्रिय तपाइहरुलाइ हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु😍😍

  • @showyangshasyangbo1959
    @showyangshasyangbo1959 3 года назад +8

    यो उमेरमा पनि बुबाको जोस देख्दा सारै खुशी लाग्यो 🙏 आफ्नो देश प्रतिको माया देख्दा झनै खुशी 👏👏 युबाहरू केही सिक्नुस लड्नुस देशको लागी✊✊

  • @youtubecommenter3290
    @youtubecommenter3290 3 года назад +13

    म सुदुरपश्चिम बाट है तपाईंहरु कताबाट
    अनि यो गोर्खे लाउरेबाको जोस देख्दा 2/4 जना धोतीलाई छ्प्काउने मन लाग्यो कालापानी हामि नि जानू पर्छ है येस्तै जोस लियेर जय देश जय गोर्खालि जय नेपाल

  • @manojb.k.7713
    @manojb.k.7713 Год назад

    सबैभन्दा मन परेको कुरा लड्ने गुरुङ नाम चाहि अमर बलभद्र को आउछ एकदम सहि कुरा

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 года назад +42

    बिध्या जि मिठो अवाज लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है

  • @urmilatamang4189
    @urmilatamang4189 3 года назад +8

    हेर्ने कथाले trending पाउन थालेकोमा असाध्यै खुसी लागेको छ ।😍😍

  • @noob-basticgamer3969
    @noob-basticgamer3969 3 года назад +22

    यस्तो सुन्दर गाऊलाई गाउलेहरुले माया मार्नु हुदैन ! जहाँ भएपनी सकिन्छ भने बिस्तारै फर्किएर यस गाऊलाई जिवन्त बनाउन आवश्यक छ ! गर्व लाग्यो हाम्रो भक्त गुरुङ सर को सोच र गाऊप्रति को माया ! गोर्खे सलाम छ ! अरु देशलाई मात्र जिताएर हुदैन ! आफ्नो गाऊ- ठाउ र देशलाई जिताउनु पर्यो ! 🙏

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 3 года назад +31

    दिल छोयो नेपाल का पुराना गाउँ हारु आज सबै बिरानो भयका छ दुख लाग्छ।😭🇳🇵❤️

  • @gungurung9546
    @gungurung9546 3 года назад +37

    ह्र्दय देखि सेलुट छ भक्त बहादुर बुवालाई

  • @basantkhadkakhadka690
    @basantkhadkakhadka690 3 года назад +21

    हिर्दय देखि गर्व लागेर आउँछ यति माया गर्ने नेपाली देख्दा ।

  • @PrakashKBudha
    @PrakashKBudha 3 года назад +11

    गज्जब लाग्यो। कथा। नाकाबन्दी हुँदा गाउँ चाहिने, भूकम्प अाउँदा गाउँ चाहिने, लकडाउन हुँदा गाउँ चाहिने, महामारी आउँदा गाउँ चाहिने अनि मान्छेहरू शहरमा के खान बस्छन। सुख सहरमा होला तर खुसि गाउँमै छ।

  • @anjankumar817
    @anjankumar817 3 года назад +7

    साच्चै हाम्रो गाऊ ठाऊ कति ऊजाडी रहेको छ!
    यति राम्रो ठाऊ बुबाको कुरा मिठो अब गाऊ
    फर्का अभियान चलाउन जरूरी छ!सबै टिमलाई
    बदाई छ!

  • @nabinshrestha8382
    @nabinshrestha8382 3 года назад +94

    I like the way Bidhya Jee is taking interview. She is compassionate, humble and polite as we as really emphatically listening to people while interviewing. She is not pushing her agenda like others journalists do. Simply Phenomenal!

  • @ganeshbdrkhapung9341
    @ganeshbdrkhapung9341 3 года назад +21

    देश र देश भक्तिको महत्त्व हामी नेपालीहरुले कहिले बुझ्ने? मनै छोयो यो दृश्य र कथाले 😭😭🇳🇵

  • @liluthapamagar5887
    @liluthapamagar5887 3 года назад +38

    मलाई हेर्ने कथा धेरै मन पर्छ अनि बिध्या दिजु को बोली त अरे वा रे वा ❤️नियमित दर्सक यता लाइक गर्नुहोस् 🙏🙏

  • @dmbkulungdpsnkulung7869
    @dmbkulungdpsnkulung7869 Год назад

    भूमिपुत्रहरु आफ्नो माटोको कति माया हुदोरहेछ भन्ने कुरा उहाँको हरेक बोलि र शब्दहरूबाट प्रष्ट हुन्छ। चाहे सामन्तीले शिर या जिउ काटोस तर आफ्नो जन्मभुमि र पूर्खाको बिर्ता भूमिको अङरक्षक हौं हामी 🙏🙏💖👏

  • @deepakkarki628
    @deepakkarki628 3 года назад +15

    सायद त अहिलेसम्मकै मलाई मन अझधेरै मन परेको हेर्ने कथा यो हो । सम्भव भए यसको भाग दुई पनि उपलब्ध गराइदिनु होला । मेरो अनुरोध छ।🙏

  • @anuraggurung4296
    @anuraggurung4296 3 года назад +35

    ब्याक ग्राउन्डमा बजेको गीत कुन दिनको संयोगले भयो लाहुरे 😥
    गाउँ रित्तिनुको मुख्य कारण लाहुरे प्रथा भन्दा अत्युक्ति नहोला
    लाहुरे बाबाको देश प्रतिको अगाध मायाको लागि सलाम 🤚

  • @pratikshyakhadka
    @pratikshyakhadka 3 года назад +105

    That's called a true gorkhali ❤
    Salute you👏

  • @----------dipak----------6057
    @----------dipak----------6057 2 года назад

    जे गर जसो गर जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो।।

  • @sanjayakalarai5096
    @sanjayakalarai5096 3 года назад +14

    गुरुङ, मगर,राई,लिम्बू लाई साच्चै हो नास लाको 😊😊😊🙏🙏

  • @kumarmainali3321
    @kumarmainali3321 3 года назад +25

    साचिकै मन छोयो कस्तो राम्रो गाउँ तर सुन्य देय्ख्दा मन नै रोयो👉️👉️🙏🙏 देस्भक्ती लाउहुरे बा प्रती सम्मान अनि बिद्या जि प्रती अज्ज संमान🙏

    • @manojdhital5153
      @manojdhital5153 3 года назад

      Hamro kanpur ko halat testai xa ajai kumar ji yo vedio herda gauko yad derai ayo thank biddiya dd

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 года назад +71

    युद्ध लड्न हिडेको लाहुरे र प्रदेश हिडेको चाहुरे उस्ता उस्तै हुन आशा भरोसा शुन्य हुन्छ फर्किन्छ या फर्किन्न 😢 "लाहुरे हुनु रहर हो भने प्रदेशीनि बाध्यता हो" 🙋‍♂️प्रदेशि

    • @bome2927
      @bome2927 3 года назад

      lahure matra hoina sabai pardesinu badhyata ho. Des ma ramro rojgari ro environment vayeko vaye ko chahi janchha hola janma vumi chhodera.

  • @bibekofficial1208
    @bibekofficial1208 3 года назад +1

    कति मीठो कथा भित्रको ब्यथा । आहा लाउरे बा ले ।।।एकदम मीठो कथा।।।

  • @kailashmagar8567
    @kailashmagar8567 3 года назад +94

    This must be the award winning documentary. As this was hidden for so long. 👍✊

  • @sitaramrai9197
    @sitaramrai9197 3 года назад +22

    सकारात्मक कमेन्ट आउने र सबैले मन पराउने एक मात्रै हेर्ने कथा।😍❤️👌 हेर्ने कथा कम्तीमा पनि १ घन्टाको बनाउने प्रयास गर्नुपर्यो दिदी।😍🙏

  • @angelrae6509
    @angelrae6509 3 года назад +32

    Hajur ko voice r कथा बाचन गर्ने तरिका सारै मन पर्छ मलाई । तै भएर म न छुट्टाई हेर्ने गर्छु । म झापाको दमक बाट !!

  • @ushatiwaribishnudevidevkot3176
    @ushatiwaribishnudevidevkot3176 3 года назад

    यति सुन्दर गाउँ शुन्य भएको देख्दा मन नै चिसो भएर आयो। कति धेरै विलासिताको सिकार भएछौं हामी नेपालीहरु? निर्दयतापूर्वक आफ्नो थातथलो चटक्कै बिर्सेर परदेशी रमझममा भुलेर जिन्दगी रित्याउन उद्दत छौं। भक्तबहादुर बुबाको जस्तै देशप्रेमले चिरिने छाती सबैको भए विशेष त राजनितिज्ञहरु भए नेपाली भुूमिले, यहाँको प्रकृति र हाम्रो संस्कृतिले अकाल मृत्यु वरण गर्नु पर्दैनथ्यो होला। विधा सिस हजुरको योगदान अतुलनीय छ नेपाल र नेपालीहरुको यथार्थ कथा खोजेर गाउँ, समाज र देश ब्युँझाउने कार्य सानोतिनो हैन। निकै चुनौतीपूर्ण यात्राहरु गर्नुभएको छ। हजुर देशको एउटा बहादुर सिपाही हुनुहुन्छ। साहसिक एवम् उत्साहित प्रेरणाको श्रोत केन्द्र हो हजुरको काम, कला र कौशलतालाई उषाको शलाम🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @npgurung5965
    @npgurung5965 3 года назад +3

    कस्तो राम्रो.. के भनु कुनै शब्द नैछैन !
    बीध्या जी Thank you for the best episode 🙏

  • @badisampang8202
    @badisampang8202 3 года назад +13

    सॅाच्चै नै भावुक बनायो यो माटोको माया बोकेको कथाले.. कास् हाम्रा नेताहरूमा यी लाहुरे बासंग भएको राष्ट्र प्रेमको थोरै मात्र पनि अंश भइदिए !!!

  • @joshuasunuwar9917
    @joshuasunuwar9917 3 года назад +9

    म नेपालको धेरै ठाउँहरु पुग्न नसके पनि यो हेर्ने कथाले मेरो ईच्छा पूरा गरेको छ ।

  • @prakashpanthee366
    @prakashpanthee366 3 года назад

    सारै मन पर्यो दिदि 💖💚💓💓❤️ लाहुरे को कुरा समाबेश गर्नु भयो ।।।।।

  • @ramchandragiri9920
    @ramchandragiri9920 3 года назад +23

    जन्मभुमि प्रतिको यो अगाध माया जताउने भक्त बहादुर सरलाई सलाम छ अनि खोज पत्रकारिताको अनुपम उदाहरण विद्याजी लाई धेरै धेरै धन्यवाद !

  • @bikashrai1368
    @bikashrai1368 3 года назад +4

    राई ,लिम्बू मगर गुरुङ जाती भनेको ड्रकस एडिक्सन लागेको जस्तै हो यो कुरा सहि लाग्यो।

  • @bipin071
    @bipin071 3 года назад +7

    क्या खोज पत्रकारि त छ सलाम छ दिदी हजुरको टिम लाई, भक्त बहदुर बा को त्यो जोस, जगर तेतिकै भनेको होईन आमा र जन्म थलो कहिले पनि बिरानो हुदैन,भौतिक शरीर एक दिन अवास्य ढलेर जन्छ, आत्मा भने जहाँ जन्मेको हुर्केको हो तेहि घुमी रहन्छ , यो साचो सत्त्य हो।

  • @shibajirai784
    @shibajirai784 3 года назад

    कति सुनौ सुनौ लाग्ने कुरो गुरुङ लाउरे दाईको कहानी 🙏🙏🙏