सबै खाओवादि झुठ बोल्छन बिमल जि सत्य बोले जस्तो लाग्छ र अली अली सुन्छु। म बेनी देखि नै हो है।तपाईहरु दरबांग बाबियाचौर तातोपानी सिंगा चुट्रेनि हुदै बेनी आउनु भएको थियो।
सलाम छ काली प्रसाद गण (ई) साथै नेपाली सेना। जय काली जय नेपाली सेना।हामीले हरेक चैत ०६ गते राती सहिद हरुको सम्झनामा सलामी साथै शोक मनाउने गर्छौं।जय काली प्रसाद गण । जय काली प्रसाद गण।। जय काली प्रसाद गण।।। हेलि बाट हान्ने बम लाई तोरा बोरा भनिन्छ सोल्टी ।
Hal ke gardai xa yo vai mo pani yak nepali senako beni yuddhako jiniyor officer ho.senako mirtu vayako 16 ra ghayate vayako 21,22 ho ra sahi kura ho yo
के काे महान जनयुद्ध प्रचण्ड लगायतका उच्च पदस्त नेताहरुलाई माेजमस्तीका लागि गरिएको धनलुट युद्ध साथै गरिब निमुखा सर्वाहारा वर्गका नेपाली जनता मार्ने खेलिएकाे खेल भनौं कि
अनि प्रचन्डेपथले गर्दा यो हालत नेपालीको भएको थियो । भाइ भाइ लडेर केपायेउ? प्रचन्डे लाई ऐस आराम छोरी बुहारी लाई अवसर अनि बर्समानका दम्पती बाबुरामका दम्पती मस्ती कसै लाई सुनतस्कर गर्ने यस्तै यस्तै भयो हैनत? अब आँखा खुल्दै होलानी? अब यस्ता चोर नेतालाइ त्यस्तै नगरेसम्म ती सहिदको रगतले सराप्छ । 😢😢😢😢
म पनि म्याग्दी बेनिकै मान्छे हो उहाँहरुले म्याग्दी दुर्गम जिल्ला भन्नुभयो यो गलत र अर्को कुरा बिमलाराज खत्रीले भनेको ठाउँ सबै गलत छन् त्यो पारिको गाँउ खबरा हो तोरखेत होइन्!
Maile suneko dhading ma mayobadi lay chekpoint rakheko thu ma lokal buss ma aarmi aaera vidanta ma mayobadi tarfa vako xeti ko barema koi jankar sathi hunu hunxa vane plis samparka aaunus na
Bichara yo dai ko tshirt ta kakhi ma puwal rahexa yr..😢😢 kaam garne kalu makai khane bhalu vanejhai vayo bichara dai haru jasto fighter haru lai yo jana yuddha
देश परिवर्तन को लगी सलाम छ जनसेना लाई
सलाम छ नेपाली सेना❤❤ तत्कालिन आतंककारी को सोतर पार्न सफल भएको म 🎉🎉
आर्मी भनेको आर्मी हो ।। त्यतिकै हाचुवाको भरमा लडेर कहाँ हुन्छ दाजु । त्यो पनि लुकेर ।
सहि कुरो हजुर।
मर्द को xro मर्न डाराउदैन तिमी जस्ता भय त बीहोस भयर मर्थेउ होला
Sangamthapa >< कुकुर रन्डिका छाेरा ज्ञानेन्द्र शाही का गद्दार ,गद्य पुर्ब जनमुक्ति सेनालाई सलाम गर्ने ✊✊
घण्टा चिक्नेहुरु
आहा आज पनि खुसी भैयो ❤ दामी दामी
सेना ले बाहादुरी का साथ लडेर भारत ले पालेका आतककारी लाई पराजित गरेको मा सलाम छ
कस्तो उत्कृष्ट अन्तर्वार्ता आएको सुनौलो टिभीमा । अरु च्यानल त फिक्का सुनौलोको अगाडी
बिमलजीको कुरा सुन्न निकै मज्जा आउँछ
यिनी भाई को निस्पक्ष ईन्टरभिउ सुन्न मजा आउ छ
प्रहरी ले पत्रकार बोलाएर १६५ लास गन्ती गरेको भन्छन इनि ६०/६५ भन्दै छन
सबै खाओवादि झुठ बोल्छन बिमल जि सत्य बोले जस्तो लाग्छ र अली अली सुन्छु। म बेनी देखि नै हो है।तपाईहरु दरबांग बाबियाचौर तातोपानी सिंगा चुट्रेनि हुदै बेनी आउनु भएको थियो।
धेरै सून मन लाग्छ विमल जी को अंतरब्राता
आज पनि धेरै रमाइलो हुने भो, गजबको कुराकानी मज्जाले हेरिन्छ अब ❤
19:11 19:19 19:21
बिमल जी ले यथार्थ कुरा भन्नू हुन्छ र सभ्य, इज्जत गरेको भासामा बोल्नु हुन्छ।❤
Sai vannu vyo sir
Yo sir derai thik hunu hudo rahixa
C=@"; ,zk
त्यो लडाई माओवादी र सेनाको नभएर मगर मास्ने षड्यन्त्र थियो । रोल्पा , पाल्पा र म्याग्दी मगरको बाहुल क्षेत्रमा लडाइगराउॅनु यसको ज्वालन्त उदाहरणहो ।
अरे वाह ! क्या तर्क !! 👏👏😂😂😂
सलाम छ नेपाल आर्मि लाइ❤
Yĥ
दुई बर्ष पछि बल्ल आज मेरो अनुरोध को सम्बोधन भए छ खुसि लाग्यो बिमल दाई प्रति
हजुर हो, स्वागत छ हजुरलाई
bimal daiko antrabarta herna xuttaii majaa aauxa
धन्यवाद हजुर
अब रुकुम खाराको घटनाको बारेमा 1 भिडियो बनाउनुस उहाँ बिमलको❤❤चाडै
हस्
सलाम छ महान जनयुद्द्का महान जनमुक्ति सेनाहरुलाइ ✊✊✊
Chicne muji k pais as hile chor jhole
शाही सेना हुनु मा अझै गर्व लाग्छ,जय सम्शेर दल गण 🇳🇵
तपाईं कतै पर्नु भयो कि नाई ?
Malai chahi Shahi sena jasto kukur kohi lagdaina. Maobadi bhanda jantalai goli thokne kaayar haru.
त कसारी बाचिश
सहि कुरा गर्नु हुन्छ बिमल जि ले
सलाम छ काली प्रसाद गण (ई) साथै नेपाली सेना। जय काली जय नेपाली सेना।हामीले हरेक चैत ०६ गते राती सहिद हरुको सम्झनामा सलामी साथै शोक मनाउने गर्छौं।जय काली प्रसाद गण । जय काली प्रसाद गण।। जय काली प्रसाद गण।।। हेलि बाट हान्ने बम लाई तोरा बोरा भनिन्छ सोल्टी ।
जय काली प्रसाद गण
हाे त नि याे कुरा त सहिहाे खान नपाकाे पनि 3 तीन ४दिन पछि मात्रै खाकाे हाे
असली योद्धा विमल जी लाई र नवल कर्साब लाई भन्न सुहाउँछ❤
Hal ke gardai xa yo vai mo pani yak nepali senako beni yuddhako jiniyor officer ho.senako mirtu vayako 16 ra ghayate vayako 21,22 ho ra sahi kura ho yo
खारामा २ चोटी माओबादी लाई सेनाले धुलो चटाए पछी बल्ल माओबादी शान्ती बार्तामा आएको हो।सबै भन्दा ठुलो घटना पनि खारा नै त्यसपछी मंगलसेमा भएको थियो।
Magalsen maa kosle jityo
सलाम छ है हजुर हरु दुबै जनालाइ/बिलम जि लाई कसरि सम्परक गर्न सकिन्छ भन्दिनु पर्यो कमरेड
नमस्कार हजुर, फेसबुकमा सम्पर्क गर्न सकिन्छ हजुर
के काे महान जनयुद्ध प्रचण्ड लगायतका उच्च पदस्त नेताहरुलाई माेजमस्तीका लागि गरिएको धनलुट युद्ध साथै गरिब निमुखा सर्वाहारा वर्गका नेपाली जनता मार्ने खेलिएकाे खेल भनौं कि
के गर्ने प्रचण्ड को लागि लडेका रहेछ न भए त अहिले देस लाई यति भस्ट्चा हुँदा पनि केही बोल्दैन।
प्रचण्डेले मुर्गा बनायो सबै लडाकुहरुलाइ
Namaskar dai ma benglor dekhi hjr ko karekaram malai akdamai man parxa
नमस्कार र धन्यवाद हजुर
नेपाली सेनाको तरफ बात बोल्ने अमलदार र बिमल जी को भनाई अनुसार बिमल जी अमलदारको पोस्ट मा पर्नु भएको रैछ,,
हुन सक्छ हजुर
सहि कुरा बोल्नु हुन्छ बिमल जि
बिमल सर ले बोले को साच्चै सत्ते लाग्छ
सलाम छ जनमुक्ति सेनालाई
Yi jatha muji
सलाम छ बिमल g ❤
Derry ramro Antar Barta Bimal sir
एउता सत्ते बोल्ले बिबल दाइ पुर्ब जन सेना अरु जन सेना हरु त सबै घाँस हरु गफ मत्रै दिन्छ्न
Welcome Arjun gc sir Bimal raj khatri ji lai
धन्यवाद हजुर
अरु त त्यस्तै हो यो दाजुको कुरामा सत्य छ
बधाई छ
अनि प्रचन्डेपथले गर्दा यो हालत नेपालीको भएको थियो । भाइ भाइ लडेर केपायेउ? प्रचन्डे लाई ऐस आराम छोरी बुहारी लाई अवसर अनि बर्समानका दम्पती बाबुरामका दम्पती मस्ती कसै लाई सुनतस्कर गर्ने यस्तै यस्तै भयो हैनत? अब आँखा खुल्दै होलानी? अब यस्ता चोर नेतालाइ त्यस्तै नगरेसम्म ती सहिदको रगतले सराप्छ । 😢😢😢😢
शाही सेनाले हाम्रो गाउमा पनि आएर भारी बोकाएको कुटपिट गरेको तथ्य ताजै छ कान नसुन्ने र बोल्न नसक्नेलाई समेत कुटेको थियो
माओबादी को सेना सिद्दिसकेको थियो त्यहि भएर 60 साल पछि बाट धेरै कठिन थियो मलाई पनि थाहा छ
आर्मिमा नभय पछि माओबादिमा साहासी ladaaku दाइ❤
बिमल जि,,को,,हर भिडयो,,हेर्छु सहि र,,सत्य लाग्छ,,,,र,,अजय गंण को,,
बोल्ने सहेली चै ठिक छ
बिमल राज को कुरा सुन्द मज्जा लाग्छ
Jay hos nepal army
बेनीको लडाइँ त जितेर आएको हो हामी पुलिसलाई नै कब्जामा लिएर आएको होइन र
जति नै लडाइँ गरे पनि खोइ परिबर्तन
Tero ba lai sod
नेपाल को इतिहास रच्ने महान सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली ❤❤
अातङककारि र शहिदमा फरक हुन्छ बादरमुडे हाे
bimalraj khatri interview dami
Jay Nepal arami
Ani dai ma chai bimal dai ko 1 nambar fan ho
धन्यवाद हजुर
Bimalako interview hern majja aaux always 😊
🙏🙏🙏
Salam chha daju hai
खोटाङ जिल्लाको पनि देखाउन र सुनाउनु भए आभार हुने थिएउ हजुर 🙏🙏
खोटाङको धेरै पटक आएको छ सर, फेरि पनि लिने छौं
यीनि यथार्थ बोल्ने ब्यक्ति रहेछन राम्रै रहेछन तर गल्ती गरेछन आतङ्ककारी गतीबिधीमा लागेर
Nice program
जिवीस भवन नै ध्वस्ता पायौ नि साथि हो
Yaha ko kura chai real lagiyo ❤️
Satya bolnu hun6 bimal sir
Grand slam !
बल्ल खुसी स्पस्ट बोल्ने मान्छे सत्य तथ्य सुन्न पाहिने भयो सलुट बिमल सर❤❤❤
धन्यवाद
आखिर के पायो त गरिब जन्ता को छोरा मरयो ।माओ बादी को सेना मरे पनि ।साही सेना मरे पनि ।
सहि भनाई
बिहान फर्किदा तातोपानी मेराे घरमा र छेउछाउमा मरेका हरुकाे गिन्ती भयन हाेला है कहालीलाग्दो समय थियो ।
गजब
RLकाे back blast हुन्छ कमाण्डर जि😊😊
एकदम
15 मिटर back 45 digree both side 😂
यो मान्छे त आजभोलि सिंह दरबारमा भाडा माझ्दै होला
interview ramro lageyo
बेनिमा सेना तर्फ जम्मा १३ जना बिरगती प्राप्त भएका हुन ।जस्को प्रमाण स्वरुप गौचर ब्यारेकमा बनाइएको स्तम्भ छ हेर्नू होला।।
जानकारीको लागि धन्यवाद
खाली कुरामात्र गर्नुभन्दा कहिलेकाही बिमलजिलाई फिल्डमानै लगेर कुरा गरेमा अझ राम्रो र मजा आउनेथियो।
त्यो योजना पनि छ हाम्रो सर
म पनि बेनि कै हो त्यो लदाइ ६० साल को हो भने म 10 /11 बर्ष को थे।😮😮😮।
अाज फेरि मजा अाउने भयाे बिमल सरकाे अायाे भने नछाड्ने काे काे हाेनि साथि हरु सहि कुराे गर्नु हुन्छ मलाई सारै मजा अाउछ हेर्ने
धन्यवाद
बधाई छ कं दुश्मन को सातो फालेको मा
mabadika neta kina kina bartachacari bhaya
Salm xa kamtret lai lal salm xa aavidan xa❤❤❤❤❤❤❤
Nepali Janta maryo
म पनि म्याग्दी बेनिकै मान्छे हो उहाँहरुले म्याग्दी दुर्गम जिल्ला भन्नुभयो यो गलत र अर्को कुरा बिमलाराज खत्रीले भनेको ठाउँ सबै गलत छन् त्यो पारिको गाँउ खबरा हो तोरखेत होइन्!
हमी पनि प्रस अर्मो भएर
अब सुरु गरियो है
हस् धन्यवाद
गुरिल्ला हरुको बेजोक भएछ 😂
Movie nai bannu parne ho salam x hjr lai 🙏🙏
Fair man ,maobadi Galat hoina,yinka taukay Galat hun✴️✴️✴️
यिनिहरुले दाङ अर्घाखाँची रोल्पाको गाम कालिकोटको पिलि हरु चाहि भुलेछ कि के हो
अनि खारा, गणेशपुर
Hy post ma bista sab le kade tar vitra maile dherai mare vanthe ho raixa yata comander sab le vaneko milyo
Haina
सबसकिनु परने थिवाे कालखाेजेका हरु
mazako antarwarta gajab
रसीया आर्मी मा जाउ त कतिको लड्ने रहेछौ थाहा हुन्छ
Rasiama t akxinmai charo hunxan sir
Jaigorkha 4:12
पुरै कब्जा नभय पनि सफल भाको लदाई थियो ४० जना लाई कब्जामा लियर आको थियो र हतियार पनि कब्जा गरेको थियो
Maile suneko dhading ma mayobadi lay chekpoint rakheko thu ma lokal buss ma aarmi aaera vidanta ma mayobadi tarfa vako xeti ko barema koi jankar sathi hunu hunxa vane plis samparka aaunus na
एकदम सम्पर्कमा आएर जानकारी दिनुहोस्
❤❤❤
ती मुनाल भन्ने को अन्तर्वार्ता लिनु परो।
डोटी मा हाम्रो स्कूलमा volly ball खेको थियो।
हुन्छ ल्याउने छौं
helicopter बाट हानेको भए grenade हो फालेको अरु हान्न मिल्दैन मिल्यो भने GPMG या LMG मिल्छ
Bimal g grate
salute nepal army❤
Bichara yo dai ko tshirt ta kakhi ma puwal rahexa yr..😢😢 kaam garne kalu makai khane bhalu vanejhai vayo bichara dai haru jasto fighter haru lai yo jana yuddha
बरु ज्यान गुमाउनु एउटा पनि हातियार चै नगुमोस (महान नेता प्रचण्ड ) गरिब युबा को रगत ले कहिले न्याय पाउने होला?
2060 चैत्र महिना मा हानेको मलाइ याद छ बेनि बजार हानी सके पछि हाम्रो घर मा आएको थिए माओबादी
२0६0 साल चैत्र महिना मा म्यादी को सदरमुकाम बेनी बजार आक्रमण गरेका थिए ! ❤
यो पत्रकार लाई सबै थाहा रहिछ हतियार बारे
त्यही बिषयमा काम गर्ने भएपछि अध्यन गर्न पर्यो नि हजुर अनि अध्यन गरेपछि थाहा हुने भै हाल्यो