प्रचण्ड बाबुराम र कमान्डर हरुको आदेश मान्नु नै तिमिहरुको गल्ती थियो 100 जना सरकारी फैज भएको ठाउँमा 1000 जना गएर एक दुई ठाउँमा जितेउ होला।देखेउ हैन नेपाल आर्मी को बहादुरी ।तिमीहरूको धेरै क्षेती भयो तेहि भएर शान्ती प्रक्रियामा आएउ।अहिले कोहि खाडीमा कोहि भारतमा घाइते हरु को बिजोग छ।सरकारी सेनाले त पेन्सन त पाएका छन ।बिमराज सत्य बोलेका छन
सुनाैलो तेलिभिजन परिवारलाई पनि धेरै धन्यबाद केही समय अगाडी बिमल सरको अझै भोली सुन्पाए हुन्थयो जस्तो झिज्ञासा हरु पूरा गरि दिनु बएकोमा पर्तकक्ष लाईबमानी लयाई दिनु भयो धन्यबाद जय सुनाैलो तेलिभिजन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मानवअधिकार प्रयोग गरेर होला कृया बसेका निसशस्त्र सेनाप्रहरी, स्कुलमा पढाइरहेका शिक्षक र पुराण पढिरहेका ब्राह्मणलाई तडपाइ तड्पाइ हत्या गरेको है? धन्न यमराजको घरमा ठाउँ खाली रैनछ त्यो बेला र अहिले भुक्न पाइराकोछस।
माओवादी कहिल्यै मन परेन र सायद मन पराईने नि छैन।तर उहाको चाही फ्यान म।सरकार पक्षको सेनालाई शत्रुवत भाषा प्रयोग नगरी सम्मानसाथ सत्य सत्यतथ्य नजिक रहेर बोल्ने शैली राम्रो छ। सायद राम्रो शिक्षा लिनुभएको होला संस्कारको साथ। अरू अनपढ गवारहरू त सब गफाडी मात्र देखे।
अबुज जनता लाई लदाई लगबाे याे ईन्टरबुउ बाट थाहा भयाे किन भन्ने भारितीय बात मुदावात भन्ने ।अनि लुक्ने उपचार र हतियार भारत बात ल्याउने अनि भारत बात मुदावात भन्न मिल्छ।
एउटा सच्चा सिपाहीको धर्मले कहिले पनि दिँदैन, नियन्त्रणमा लिइसकेपछि मार्नलाई विमानजीले धेरै कुराहरु सत्य छन् तर गफ पनि बढी नै दिनुहुँदो रहेछ । एका दुई जहाँ पनि हुन्छ त्यस्तो मान्छे तर सेनामा त्यस्तो नहोला भन्न सकिन्न तर पनि माओवादीलाई भन्दा सेनालाई बढी नै निगरानी गर्थे मानव अधिकारवादीहरुले।
Yo vai ko rin badi vai gako ho con form natra kuro thik lago vai j vani pensan AA uxa ki vagpda hou ? Galti gareu k faida vo k des 50 sal paxe pugo bikasma
जङ्गलबाट उदाएका हरु जङ्गलमा सक्किने निश्चित छ- सिद्धान्त भने उहीँ पुरानो नै हो नझुक्किनुहोला, लुट्ने शैली मात्रै परिवर्तन गरेका हुन सिद्धान्त भने पहिलेकै हो ।
बाघलाई जति बेला भोक लाग्छ त्यतिबेला सिकार गर्छ भोक नलागेको बेला उस्को नाकमै आएर मृग आएर ठोकिए पनि घ्यारर गर्छ र नजिक आउन दिदैन र मार्दैन । मृग ( बिद्रोही) ले त्यो ख्याल गर्नु पर्थ्यो तर उन्माद बढेर बाघलाई गिज्याउनु नै ठुलो गल्ति भएछ गणेशपुरमा 😂😂 ठिक्क पर्यो 😂😂😂
Only the dead have seen the end of war...
कर्सब हजुरको अंग्रेज़ी जंगली हरु बुझ्न सक्दैनन् तसर्थ नेपालीमा नै लेख्दा हजुरले गणेशपुरमा फायर गरेको गोलि जस्तै लाग्नेछ निशानामा ।
मुख समालेर टिप्पणी गर्ने गर मण्डलले ।
@@NbNirdosh-md4zrजे भने नि सत्य सत्य नै हो । अब धेरै नउफ्रे हुन्छ सब कुरा नेपाली जनतालाई थाहा भइसकेको छ ।
जय नेपाल सर नेपाली सेना सुन्ने बितिकोइ गर्व लाग्छ जय अजय दल
@@Warthom-n6uyou
एउटै भिडन्तको धेरै जनासंगको अन्तरवार्ता सुनेर तुलना गर्दा बिमल सरले बोलेको र नवल सरले बोलेको सत्य लाग्यो..,
आतंककारी नै भय पनि बिमल सर सत्य बोल्नु हुन्छ , वास्तविक कुरा गर्नुहुन्छ, यहि कारण उहालाई सबैले मन पराउछन
शब्य भएर कमेन्ट गर्न आउदैन मन्डले तलाई । तेरो औकात अमेरिकाले आतंककारीको सुचिबाट हटाइ सक्यो।
@@NbNirdosh-md4zr😂😂😂😂😂
माओबादि को धेरै अन्तर्बर्ता सुनियो तर बिमल सर 1 मत्रै हुनुहुदो रहेछ सत्य बोल्ने
माउबादी लडाकु मद्य्का बिमलराज सर ले सत्य बाेलनु हुनछ
प्रचण्ड बाबुराम र कमान्डर
हरुको आदेश मान्नु नै तिमिहरुको गल्ती थियो 100 जना सरकारी फैज भएको ठाउँमा 1000 जना गएर एक दुई ठाउँमा जितेउ होला।देखेउ हैन नेपाल आर्मी को बहादुरी ।तिमीहरूको धेरै क्षेती भयो तेहि भएर शान्ती प्रक्रियामा आएउ।अहिले कोहि खाडीमा कोहि भारतमा घाइते हरु को बिजोग छ।सरकारी सेनाले त पेन्सन त पाएका छन ।बिमराज सत्य बोलेका छन
नबल शाह नेपाली हिरो ❤❤❤जय नेपाल जय अजय दल
बोल्ने शैली र सत्य ठिक लाग्यो बिमल जि को
सुनाैलो तेलिभिजन परिवारलाई पनि धेरै धन्यबाद केही समय अगाडी बिमल सरको अझै भोली सुन्पाए हुन्थयो जस्तो झिज्ञासा हरु पूरा गरि दिनु बएकोमा पर्तकक्ष लाईबमानी लयाई दिनु भयो धन्यबाद जय सुनाैलो तेलिभिजन जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
स्वागत र धन्यवाद छ हजुरलाई
सबै अन्तरवार्ता मा सहि साचाे बाेेल्नु हुन्छ उहाले,,
सहि र सत्य बोल्ने बिमल सर l
सुनौलो टिभी लाइ धन्यबाद ❤❤❤
सत्य बोलेसी मन नपराउने कुरै छैन ।बिमल जि ले सारै मजाले खुलेर बोल्दिनुहुन्छ रमाइलो लाग्छ।
बिमल दाई नमस्ते तपाईंको बिचार ब्यक्त गरेकाे मनपर्छ सत्य बोल्नु हुन्छ ❤❤❤
सही कुरा गर्नु हूनछ तपाई ले तेही ख़ुशी लागछ जे जस्तों भए पनी
आहा यो होनी डमदार ईन्त्रबिउ बनेको अब सुन्नलाई सुरु गरियो है बिमल सरको खरो तिखो मन छुनी कुरा हरु उहाँको भोगाई हरु
धन्यवाद, हजुर
यो मान्छेको सबै कुराहरु सत्य छ। यो मान्छेको जय होस्
माअोवादी लडाकु को अन्तरबार्ता मा बिमलराज सर को अलिक धेरै सत्य जस्तो लाग्दछ,
माओबादि भयर सत्य बाेल्नि भनेकाे बिमराज मात्र हुन अरु सब ढाई हान्नि मात्र हुन
१00%
सलाम कमरेड ❤️❤️🙏🙏🙏
🎉धेरै दिन पछि हेरन पाइयो बिमल दाइको अन्तर वार्ता आनन्द आयो
यिनी भाको ईन्टरभिउसुन्न सारै राम्रो बढाई चढाई नगरीभन्नछन र रोचक लाग्छ
न आर्मीको जीत न माऔवादीको जीत आखिरमा नेपाली नेपाली लड्यो अन्तिममा जिन्दगी बेकार भयो
सहि भनाइ
बिमल राज पनि पिलि मा सहभागी हुनु भएको रहिछ।चन्द्र कटुबाल सर बिमल राज सर लाई सगै राखेर अन्तर्वाता लिने प्रायास गर्नु होला है सर
एकदम लिने हो
@@SunauloTV. xitai linu paro sir
@@roshandevkota6419 हस्
सत्य बोल्ने मावबादी को यक मात्र ब्यक्ति
दामी छ यो कुराकानी
सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤
मानवअधिकार प्रयोग गरेर होला कृया बसेका निसशस्त्र सेनाप्रहरी, स्कुलमा पढाइरहेका शिक्षक र पुराण पढिरहेका ब्राह्मणलाई तडपाइ तड्पाइ हत्या गरेको है? धन्न यमराजको घरमा ठाउँ खाली रैनछ त्यो बेला र अहिले भुक्न पाइराकोछस।
नबल शाह भनेको नेपाली आर्मिको डन हुन म सलाम गर्छु।
7 dan ho hjr
अजय दलले लडेको ठाउँमा जितेरै छाड्ने रैछ
Yo sathi सत्य बोलेको छ...aru सबैले ठूला कुरा garchhan .
माओवादिले कहिलै पनि सैनिक लाइ जित्न सक्दैनथ्यो छिटै वार्ता भए र मात्र हो नत्र माउवादि को नाम वाट नै मेटिन्थे।
आजय दलले राम्रो सबक सिकायो माओवादी लाई
@ansanshikamapchhan4247 Dada tira pani Dekhiyo Khara jhumla beni kapurkot kusum sudhupalchock Dolakha aru dhera thau
सत्य कुरा गर्नु भयाे।
बिमल राजकोसरको गनेसपुरको बारेमा हेर्न निकै मन खुल्बुलि भै राको थोयो हेर्न पायो ❤❤❤
हस् धन्यवाद
यहीँ कुरा सहिलाग्छ
अर्जुन जि बिमल जि लाई सबै सुनाउन दिनु होस न ।
हुन्छ ।
बिमल दाईको big fan
Ramro Khushi lagyo
बर्दिया गडेशपुरको लडाइमा भयेको लास्ट्मा बिमल्ले भनेको कुरा जित्को रनर हाम्रो कन्टेक्मा छ भनेको छ। जित्को रनर को इन्टर्भिउ लेउनु परो जसरी पनि।
हस् लिने छौं
माओवादी कहिल्यै मन परेन र सायद मन पराईने नि छैन।तर उहाको चाही फ्यान म।सरकार पक्षको सेनालाई शत्रुवत भाषा प्रयोग नगरी सम्मानसाथ सत्य सत्यतथ्य नजिक रहेर बोल्ने शैली राम्रो छ। सायद राम्रो शिक्षा लिनुभएको होला संस्कारको साथ।
अरू अनपढ गवारहरू त सब गफाडी मात्र देखे।
बिमल जि को अन्तर्वार्ता एकदम दमदार अनि वास्तविक यथार्थ 🙏
धन्यवाद हजुर
धेरै माओ बादि लडाकुहरुको interview सुने तर वास्तविकता र सत्य बोल्ने बिमल सर हो अरु सब झुट बोल्ने
Bimal. You speak right
bimal is honest men❤❤❤
सत्य बोल्ने मान्छे बिमल जि ❤
Right now the situation is like this in Myanmar. I am from Myanmar jay Nepal 🇳🇵❤🎉
धन्यवाद हजुर
हजुर को बोल्ने शैली खुबै मन पर्छ बिमल दाइ ।तर तेसरी लडेर आखिर उपलब्धि देश ले खासै पाएन दाइ प्रचण्ड को परिवार लगायत केही को लागि राम्रो भयो तेति हो ।
सलाम छ योद्दाहरुलाइ
अरु गफाडि माओवादी ले त ठुलो ठुलो कुरा गर्थेत चिथार्नि हरुले बास्तबिकता यस्तो पो रहिछन गणेश पुरको उहाँले सबै कुरा नलुकाई एथार्त भन्नुहुन्छ
नमस्ते दुबै जना सहासी सरहरु🙏
🙏
राम्रो लाग्छ बिमल दाइको कुरा अरु सबै मावोवादी गलत बोल्छन
Bimal brother ko interviw sarai man parxa Jitko ranar sang ko interview linu paryo patrakar sir ❤🙏
हस् हामी भेट्ने योजना बनाएका छौं
प्राय म ईन्टरभ्यु हरु धेरै हेर्ने गर्छु तर बिमल राज दाइले चाहि सहि कुरा गर्नु भको छ है
बिमल शर को अन्तरबार्ता चाहिँ मन पर्छ
बिमल सर ले सहि बोल्छ!!
धेरै समय पछि हेर्न पाइयो।सुरु गरियो है त हेर्न
हस् धन्यवाद
यो दाइ सबै नेपाल घुमेको रहेछ
Sahi interview.... U empress ever one for sunoulo tv...... Specially civil war history...
धन्यवाद सर
Welcome Arjun gc sir and Suman bhandari ji Bimal Khatri ji lai pani
धन्यवाद सर
सत्य ओल्ने महान ब्यक्ति❤❤
Waiting
धन्यवाद
लगभग लगभग ,उज्यालो मै भको भए सोत्तर पार्दीनी रैछ🤣🤣तर सत्य बोल्नु हुदोरैछ बिमल जि
Nice program
गजब कुराकानी
अबुज जनता लाई लदाई लगबाे याे ईन्टरबुउ बाट थाहा भयाे किन भन्ने भारितीय बात मुदावात भन्ने ।अनि लुक्ने उपचार र हतियार भारत बात ल्याउने अनि भारत बात मुदावात भन्न मिल्छ।
एउटा सच्चा सिपाहीको धर्मले कहिले पनि दिँदैन, नियन्त्रणमा लिइसकेपछि मार्नलाई विमानजीले धेरै कुराहरु सत्य छन् तर गफ पनि बढी नै दिनुहुँदो रहेछ । एका दुई जहाँ पनि हुन्छ त्यस्तो मान्छे तर सेनामा त्यस्तो नहोला भन्न सकिन्न तर पनि माओवादीलाई भन्दा सेनालाई बढी नै निगरानी गर्थे मानव अधिकारवादीहरुले।
dami interview
Good interview sir♥️♥️
यस्तो राम्रो ब्यक्ति पनि झुक्किएर आतङ्ककारी गतिबिधिमा लागेको रहेछन
Yo vai ko rin badi vai gako ho con form natra kuro thik lago vai j vani pensan AA uxa ki vagpda hou ? Galti gareu k faida vo k des 50 sal paxe pugo bikasma
जङ्गलबाट उदाएका हरु जङ्गलमा सक्किने निश्चित छ-
सिद्धान्त भने उहीँ पुरानो नै हो नझुक्किनुहोला, लुट्ने शैली मात्रै परिवर्तन गरेका हुन सिद्धान्त भने पहिलेकै हो ।
एउता माउबदी उहाँ मत्त्रै हो सत्ते बोल्ले भने को 🙏🙏🙏
आखिर प्रचण्ड को घर परिबार को लस्गी रै छ
बाघलाई जति बेला भोक लाग्छ त्यतिबेला सिकार गर्छ भोक नलागेको बेला उस्को नाकमै आएर मृग आएर ठोकिए पनि घ्यारर गर्छ र नजिक आउन दिदैन र मार्दैन । मृग ( बिद्रोही) ले त्यो ख्याल गर्नु पर्थ्यो तर उन्माद बढेर बाघलाई गिज्याउनु नै ठुलो गल्ति भएछ गणेशपुरमा 😂😂 ठिक्क पर्यो 😂😂😂
Dami dami
एकैपटक राखेर अन्तरबार्ता लिनुहोला सर अब।🙏
हस्
Gantantra jindabad
खत्री सरको इन्टरभिउ हेर्नू थालियो है।
हस्
गजब
Good sir
बिमलको कुराले कति हसायो ।
यो दाई ले मात्र ढाट्दैन.. अरु सबै त्यस्तै हो
Cornorl Nawal shah
जय अजय दल
Raat paryo matra bachyau natra sotar pardin thiyo aajay Dal le
Salam xa daju
जनतालाई माया गर्ने यहाँ कमनै देखिन्छ सेनाकै पक्षमा बोल्ने मेडिया पत्रकार हरु देखिन्छ म जसतै गरिबजनता मरेछन भन्ने कुनै पत्रकार छैन
सबै सत्य बोल्ने बिमल सर
नमस्ते मनि आए हेर्न
नमस्ते हजुर, धन्यवाद
good nepal armi
मज्जाले सुनिन्छ अब
हस्
लगभग 1200-1600 जनसेना अमेरिकी बिस्तार वाद विरुद्ध लड्न अमेरिका मा छन् 5000 जति भारत मा भारी सङ लडाइँ गर्दै छन्
U are true
पुर्ब माओवादी भयपनी यो दाइले सत्री कुरा गर्नु हुन्छ है
dami dami
❤❤❤ waoo bimal sir lal salam
dami dami❤❤❤
I love this 2 people!!!!
jasle je sukai vann euta desh ko sahasi sachaa xoro ho bimal ❤🙏💪🇳🇵
He is real speaker t
अजय दल कडा हो,,
एउटा इमान्दार सिफाई बिमल राज खत्री
I salute sir but Mero babalai Mero ghati retni bela hjr Pani hununthyo sir
कहाँ देखि होला हजुर