Episode 154: Nabal Shah | Maoist Insurgency, Nepal Army, Leadership | Sushant Pradhan Podcast

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024

Комментарии • 289

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 Год назад +111

    माओबादीसँगको गणेशपुर भिडन्तमा सेनाको सफलताको प्रमुख कारण भनेको कडा र नियमित प्रयोगात्मक तालिम प्राप्त, लड्ने तिव्र इछ्या शक्तिले भरिपूर्ण, उदेश्य पुरागर्ने चाहना, काम फत्ते गर्ने संकल्प, कर्तब्यनिष्ठ तथा सामुहिक भावनाले ओतप्रोत भएका खतरा,डर र कठिनाईको सामना गर्न शारीरिक,मानसिक तथा नैतिक रुपमा तयार अजय दलका हरेक जवानहरु नै हुन् । तर यो भिडन्तमा तत्कालिन गुल्मपतिले देखाएको उदाहरणिय र अलौकिक प्रदर्शन भने कसैसामु लुकेको छैन । तत्काल आइलागेको परिस्थिति र युद्ध मैदानमा आँफै होमिईसकेको अबस्थामा पनि प्रत्येक जिम्बेवार युनिट्लाई आफ्नो नियमित निगरानी र कन्ट्रोलमा राखी कार्य फत्ते गराउन नेतृत्वदाई भूमिका खेल्नु उनको सबैभन्दा ठुलो सवल पक्ष रहेको थियो । जस्तै अति छोटो समयमै जिपिएम्जि तैनाथ र कन्ट्रोल,सिद्दिबक्सको फौजको सुरक्षा,स्वास्थ्य पोस्ट स्थापना,पछाडी रहेको अजय दल तथा नयाँ गोरखको फौजलाई सहि र उपयुक्त निर्देशन दिने कार्यहरु कुनै कन्ट्रोल रुमभित्रको कुर्सीमा बसेर गरिएका कार्य नभई युद्ध मैदानमै एक हातले गोलि चलाउँदै गरेका कामहरु थिए । गुल्मपतिले अति दुरदर्शीता प्रदर्शन गर्दै तथा तत्काल र दर्जनौं सम्भावित विकल्पहरु मध्य अति उत्कृस्ट विकल्प छनोट र प्रयोग गर्दा यहाँ माओवादीको एउटा विग्रेडनै छेद विच्छेद भयो । वास्तवमै गुल्मपति यसरि लडेका थिएकि यदि गणेशपुरुको युद्ध अरुकुनै दुस्मनसंगको युद्ध हुन्थ्यो भने नालापानिमा वीर बलभद्र कुँवर ले देखाएको वीरता जस्तै उनको नाम पनि शिलालेखमा लेखिन्थ्यो । तर अपसोच गणेशपुर युद्ध कुनै दुस्मनसंगको युद्ध नभएर आफ्नै भाई-भाईको लडाई थियो।

    • @sanatkc630
      @sanatkc630 Год назад +6

      Great analysis. Hami sabai viewers Jo yo subject ma interest rakhne haru le tapai ko channel bata aauta Ganeshpur ko interview yuha sanga Herne inchya Cha.

    • @ShyamKhatriKsheetri-rz9kb
      @ShyamKhatriKsheetri-rz9kb Год назад +4

      नवल सर को यो भाइले लिनु पर्यो गणेशपुर को बारेमा which would be recordable and superlative . JAy BHAIRE

    • @bibekjung7404
      @bibekjung7404 Год назад

      अमर परमात्मा कबिर साहेबको जय
      सत साहेब🙏 🙏

    • @sirnare3408
      @sirnare3408 Год назад +4

      @ Civil war- The way you ask questions are just amazing . You are not playing in your questions like this without deep knowledge on the topic. Respect you man . But i'm surprising why you not making an interview with Nabal Shah ? I don't think i'm only the one who is waiting ... please

    • @yamgharti6049
      @yamgharti6049 Год назад

      😘😘

  • @SunauloTV.
    @SunauloTV. Год назад +61

    उहाँको द्वन्दकालिन घटनाहरुको बिस्तृत जानकारी सहितको पहिलो अन्तर्वार्ता सुनौलो टिभीमा प्रकाशन भएको थियो ।

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Год назад +2

      Yes, you guys have done great work back then. I call tell you both episodes ve seen it at least thrice.

    • @santoshkdka9243
      @santoshkdka9243 Год назад +9

      मेरो बाबाको महान कमान्डर नेपाली सेनाको सान हो वाहा प्रधानसेनापती हुनेपर्ने मान्छे पापी कुकुरहरूले छोडन बाध्य बनाय वाहालाई

    • @bishnumagar1544
      @bishnumagar1544 Год назад +2

      You are one of the best Chanel in Nepal. Please mention the link of that video.

    • @SunauloTV.
      @SunauloTV. Год назад +1

      @@santoshkdka9243 तपाईंको बुवा निस्कनु भयो कि जागिर मै हुनुहुन्छ नि

    • @SunauloTV.
      @SunauloTV. Год назад

      @@bishnumagar1544 धन्यवाद हजुर ।

  • @premkhatiwada4885
    @premkhatiwada4885 Год назад +73

    "AJAYDAL" लाई नेपाली सेनाकाे ईतिहासमा सुनाैलाे अक्षरले ईतिहास लेख्न सफल ब्यक्तित्व, अजय परिवारले कहिल्यै भुल्न नसक्ने आदर्णिय ब्यक्तित्व , शाहसी warrior with good leadership. Grate salute (JAYAJAY) for respected sir.

    • @bibekjung7404
      @bibekjung7404 Год назад +1

      यो पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला ।
      प्रसङ्ग :-"जिउने मार्ग" पुस्तक को पेज नं. ३७ बाट :-
      तुरा न तीखा कूदना , पुरुष नहीं रणधीर ।
      नहीं पदमनी नगर में , या मोटी तकसीर ||
      भावार्थ : - कबीर जीले भन्नु भयो - गरीबदास । जुन नगर वा देशमा तीब्र गतिमा दौडने तथा अग्लो ठाउँबाट हाम फाल्ने तुरा ( घोडा ) , पुरूष रणधीर ( शूरवीर ) र पद्मनी अर्थात् पतिव्रता नारी छैन भने यो मोटी तकसीर ( धेरै ठूलो गल्ती ) अर्थात् कमी हो । यस्ता खालका चरित्रवान् स्त्री - पुरूष दुबै हुनु अनिवार्य छ ।
      🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️
      नेपाल ---9 8 5 1 1 8 9 3 8 0
      भारत---8 2 2 2 8 8 0 5 4 1
      🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj RUclips चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे ।
      साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹

    • @bibekjung7404
      @bibekjung7404 Год назад +1

      GURKHA WAR CEMETERY ITALY RIMINI मा 585 गोर्खाली सेनाको सामुहिक समाधिस्थल । दोस्रो बिस्व युद्ध मा GERMAN ARMY बिरूद्ध लड्दा बिरगती पाएका थिए।
      70 बर्ष पछि आफन्तले गोर्खाली सैनिक शेर बहादुर थापा क्षेत्री( VICTORIA CROSS SHER BAHADUR THAPA CHHETRI) को समाधिस्थल फेला पारे। Second World War मा ईटालीको लडाईमा बिरगती पाएका थिए।
      लडाईमा देखाएको अदम्य साहस, धैर्य र त्याग को मुल्यांकन गर्दै उनलाई मरणोपरान्त POSTHUMOUS VICTORIA CROSS प्रदान गरिएको थियो ।
      उनी 9 Gorkha Rifle मा कार्यरत थिए।
      समाधिस्थल शेर बहादुर थापा क्षेत्री को ईटालीमा।
      ruclips.net/video/Q4j9VRXZtKE/видео.html

  • @Kaali77
    @Kaali77 Год назад +19

    एक सच्चा सिपाही...हृदय देखि नै सलाम छ हजुरलाई

  • @lakhanthapa36
    @lakhanthapa36 Год назад +16

    नेपालि सेना को नया पुस्ताले सिक्नु पर्ने नेतृत्व कलाको बारेमा धिरै कुरा गर्नु भयो सर ले । big respect sir .

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +7

    नबल शाह को interview धेरै नै रोचक , ग्यान बर्दक, अनि moral high बनाउने खल्को हुन्छ

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 Год назад +4

    निडर,साहसिक,क्षमतावान,छिटाे निर्णय गर्न सक्ने र सफल कुशल नेतृत्वदायी भुमिका निर्वाह गरि देश र जनताकाे सुरक्षामा अहाेरात्र खटि दशवर्षे जनयुद्धलाई शान्तिप्रक्रियामा रुपान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाे मा सरलाई सल्यूट छ

  • @RudraBahadurChhetri-fs9tv
    @RudraBahadurChhetri-fs9tv Год назад +104

    म महावीर रेञ्जर गणमा रहेर देशको गृहयुद्ध म आकाश र जमिन दुवै ठाउँ बाट लडेको छु । गोरखा धादिङ्ग चितवन पाल्पा म्याग्दी कैलाली आदि ठाउँका ठुला लडाईंमा म प्रतक्ष्य सहभागी छु । ३, ४ दिन देखि भिरमा फसेका घाइते साथीहरुको उद्दार गरेको छु भने मानवीय नाताले घाइते केहि माओवादी को त जिबन दान दिएको छु । त्यसकारण कर्साब्को पुस्तकको लागि मेरो अनुभव सहयोगी हुन्छ भने म सहयोग गर्न तयार छु । रुद्र छेत्री हाल अबुधाबि

  • @pirensingthakuri2549
    @pirensingthakuri2549 Год назад +14

    शाहि नेपाली सेनाकाे गहना नबल शाह कर साबलाई सेनाले सधै समान् गरनु परछ

  • @sahadevbudha8105
    @sahadevbudha8105 Год назад +38

    Ive watched his every single interview repeatedly several times. He is well professional Army. Thanks for inviting him.

  • @subasadhikari2358
    @subasadhikari2358 Год назад +11

    नवल साह को लडाइ खतरनाक नै रहेछ मैले धेरै को मुख बाट सुने

  • @pushkarnepal4177
    @pushkarnepal4177 Год назад +23

    He defeated the whole insurgency in Nepal , Salute Him 🇳🇵🇳🇵🙏🙏

    • @mT-py4lq
      @mT-py4lq 8 месяцев назад

      I've watched a lot of his interviews. He comes across a a very intelligent person and a capable leader. He seems to be well trained in US ranger school. He probably knows the rangers manual cover to cover.

  • @abdulhaquetimalsina3332
    @abdulhaquetimalsina3332 11 месяцев назад +3

    सारै राम्रो बिचार राख्नुभ्यो सर सलुट

  • @anilranjit6881
    @anilranjit6881 Год назад +17

    2:20:00 so the fact that King Gyanendra ordered armies to make a road and bridge is true. Thank you for confirming Nabal shah ji. Hamro desh ma road, bridge, industry banauni raja lai hatayera road , industry khatam parni manche lai country rule garna deko cham.

    • @NPLLover
      @NPLLover Месяц назад

      Honi nepali le kaile bujhdaina ulto tei raja lai chor vanx ,aile maja aairako x nepali lai

  • @kamalbhandari8825
    @kamalbhandari8825 Год назад +8

    नवल साह जस्ता होनहार इमानदार बफादार ब्यक्ती सेना पुलिसको आइजिपी वा रक्षा मन्त्री भएको खण्डमा अनिमात्र नेपाली सेना र पुलिसको आधुनिकीकरण शक्तिशाली हुन्थ्यो जस्तो मलाइ लाइराछ

  • @ray_mo
    @ray_mo Год назад +14

    one of the best podcasts watched so far, the man himself Nabal Shah a very intellectual and pleasing personality. I have watched so many interviews of him, he has such an amazing journey in Nepal Army and we're proud of him, such a great soldier that a country could ask, Thank You NABAL SIR

  • @rajeshsubedi6384
    @rajeshsubedi6384 Год назад +11

    क्याप्टेन साबलाई 21 तोपको सलामी छ ।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Год назад +11

    सेनालाइ ध्वस्त बनाउने प्रज्वल शमशेर र प्यारजंग थापा हुन

  • @Everst10
    @Everst10 Год назад +2

    देश र जन्ता लाई दियेको हजुरको सेवा को लागी धेरै धेरै धन्यवाद नवल सर

  • @bimalthapa3650
    @bimalthapa3650 Год назад +39

    A brave soldier who was awarded by Nepal tara.

    • @bibekjung7404
      @bibekjung7404 Год назад

      How many are awarded with NEPAL TARA and What's their Name?

    • @nehashrestha738
      @nehashrestha738 7 месяцев назад

      That’s Niti Shah ko dad right?

  • @KiranThapa-nm1qt
    @KiranThapa-nm1qt Год назад +56

    प्रस्तोता भाई पहिले कुन title मा interview लिदैछु भनेर सम्बन्धित घटनाबारेमा subject को बारेमा study गरेर मात्र अन्तरबार्ता लेउ यार । नवल शाह अब्बल अफिसर हुन् तर यो प्रस्तोता भाइको प्रश्न छेउ न टुप्पोको भयो मिसाउछ भुत्ते अंग्रेजी तर सोध्छ २ क्लास को बच्चाको जस्तो तैट

  • @arthurbun8474
    @arthurbun8474 Год назад +25

    Bring Brigader General(Retd) Keshar Bahadur Bhandari, Phd. He is one of the first Nepali to write a book on the National Security of Nepal.

  • @sachinkhadka7847
    @sachinkhadka7847 Год назад +13

    राजा र सेना ❤मिलेर देश चलाहोस भन्ने हामि नेपाली जनताको चाहाना छ❤

    • @saaz8852
      @saaz8852 Год назад +1

      Ekdam hajur 🙏

  • @birajtamang133
    @birajtamang133 4 месяца назад +4

    पिलिको घटनालाइ लिएर एउटा शानदार फ्लिम बनाउनु पर्यो भन्ने जति यता।

  • @kushalkaranjit
    @kushalkaranjit Год назад +8

    niti shah father nabal shah uncle persona is amazing to watch and listen .

  • @NEPALYE
    @NEPALYE Год назад +14

    Nepali army ko chief hunu parne manche lai maobadi arkar le bad poltics use garera Nawal sir lai sena bata bilaleko ho. He is not Only Nepal Tara he is a ramarkable one man army Rambo Super Hero officer of Nepal Army.

  • @lavakshetri9036
    @lavakshetri9036 Год назад +5

    Big Salute For The Great & Brave Colonel Naval Shaha (Nepal Tara)

  • @pradipthapa9578
    @pradipthapa9578 9 месяцев назад +2

    Feeling great to listen to you Nabal sir. Huge Respect from the bottom of my heart. All the best for your upcoming book.

  • @pushkarnepal4177
    @pushkarnepal4177 Год назад +5

    He is the Brave commander didn’t spoil our country, saved our Nepal, my Nepal, your Nepal? He should be deserve president of Nepal🙏🙏🙏🙏

  • @ashutosh4306
    @ashutosh4306 Год назад +7

    Fauj ma kina aye bhanne bhinna pato ho yah aai sakeke paxi ko mero role model Nabal sir. Official father of maoists. U will be my forever rolemodel sir. ❤❤

  • @jenybhatta3976
    @jenybhatta3976 Год назад +8

    Great commander.... Huge respect to him❤❤❤

  • @BijayKumar-cd4us
    @BijayKumar-cd4us Год назад +17

    प्रधानसेनापति हुनुपर्ने मान्छे हो नवल सर तर राम्रो मान्छेलाइ छिटै पाखा लगाइ हाल्छन

  • @bijurana-ec4lt
    @bijurana-ec4lt Год назад +3

    I heard you are great leader and inspiration for army during civil war love u sir u are really truth hero during war in Nepal thanks for your service for country

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf Год назад +4

    एकदमै राम्रो कुरा हो

  • @Lalit-chanda
    @Lalit-chanda 7 месяцев назад +3

    proud to be officers like you.

  • @kirantamu1521
    @kirantamu1521 8 месяцев назад +3

    He is our real national Hero,lots of love and respect

  • @यादहरू
    @यादहरू Год назад +8

    He’s really skilled person in Neplease Army. I had salute you sir

  • @rajushrestha2060
    @rajushrestha2060 5 месяцев назад +3

    Great person... Great fighter 💪

  • @smoothcamper6917
    @smoothcamper6917 Год назад +4

    He is the best of the best 🤩thank you sir for your service & no doubt that your name will be Written in history with golden words....🙏🕉️

  • @dileshlamsal
    @dileshlamsal Год назад +9

    wow ...this was a great podcast ...worth listening multiple times and get inspired ...salute to you !

  • @sakarbabugharti8189
    @sakarbabugharti8189 Год назад +5

    Thank you for your service.

  • @daddyyankee3682
    @daddyyankee3682 Год назад +4

    Malai ekdam bhetna mn xa yo sir lai

  • @laxpsdlimbu7912
    @laxpsdlimbu7912 5 месяцев назад +2

    Great to hear some experiences of your army life during maiost conflict. I guess it was tough. In what extant the army defeated to protect our late king Birendra and his entire family? Whats your thought? Do you really believe its defeated due to lack of security or awareness? Or was there master plan involved by the someone who is freely walking in our street? I have lots of questions to put. Thanks for your honest answer. It was nice to hear it.

  • @DronemanfromNepal
    @DronemanfromNepal Год назад +4

    thank you for ur service , Nabal sir ,

  • @nabalshah8971
    @nabalshah8971 Год назад +7

    Thank you everyone ❤

  • @abisekmndhr3620
    @abisekmndhr3620 Год назад +9

    Love and respect to our brave army. 🇳🇵🇳🇵

  • @dilipdahal732
    @dilipdahal732 Год назад +9

    नेशनल हिरो नवल शाहा❤❤❤

  • @rajankhadka6279
    @rajankhadka6279 Год назад +6

    nabal shah the legened. Pionner of Nepali Special Forces

  • @robingurung8261
    @robingurung8261 Год назад +4

    Thankyou for your service for the country nabal sir

  • @bijendraadhikari996
    @bijendraadhikari996 Год назад +4

    Thanks for your service nabal shah❤❤

  • @kapilgyawali-di5xy
    @kapilgyawali-di5xy Год назад +13

    Thank you for presenting him great warrior nd patriot i really feel army side of story has been muted and should be brought into light. Thank you once again

  • @sushilrajhamal
    @sushilrajhamal Год назад +7

    A true hero true soldier, salute Nabal shah sir

  • @rajubasnet4659
    @rajubasnet4659 Год назад +3

    One of the best soldier in Nepal army (कर्णेल साव, नेपाल तारा 🔯 🌟)

  • @mahakaalgaming7800
    @mahakaalgaming7800 Год назад +7

    Aajhai yestai Army related video leraunu hola❤

  • @Urlaba
    @Urlaba Год назад +4

    जय नेपाल्

  • @manasbikramkunwar
    @manasbikramkunwar Год назад +4

    salam sab..he was very much intelligent and brave at the same time..ajay dal still respect your work.

  • @boychamling5338
    @boychamling5338 Год назад +6

    Omg! Nabal Shah sir 🫡🫡🫡🫡

  • @abhithapamagar
    @abhithapamagar Год назад +3

    Sushant, your diverse inclusiveness of topics and personnel is fantastic… Bhandarkhal ra Kotparva dekhna paina maile but Durbar Hatyakanda ko generation ho ma ani mero generation ko dherai manchhe,, thank you for this podcast … still we feel goosebumps 😢 and we witness this rotten politics now…

  • @ishirsharma9601
    @ishirsharma9601 Год назад +4

    Nabal sir please come to politics, we need person like you as our leader

  • @bee3805
    @bee3805 Год назад +4

    Gud interview and very unbiased perspective on the events that occurred during the insurgency, and looking forward to that book in the near future 📙📖👍

  • @nabingurung4165
    @nabingurung4165 Год назад +5

    Thank you for your service sir and all arms force 🙏

  • @tenzin123
    @tenzin123 Год назад +5

    He is great man

  • @ajaymuktan162
    @ajaymuktan162 Год назад +4

    Nabal Shah Sir🫡🫡 huge respect 🫡

  • @venomousvenom010
    @venomousvenom010 Год назад +7

    The best episode ever in this channel ❤

  • @ShyamKhatriKsheetri-rz9kb
    @ShyamKhatriKsheetri-rz9kb Год назад +5

    जय भैरवी साब ! तर पत्रकारले सजिलो प्रश्नलाई पनि कति अफ्ठ्यारो गरि सोधेको अड्कि एर एउटा सिविल वारको भाइ छ उसले सोधे जसरि सोध्नुनी

  • @NEPALYE
    @NEPALYE Год назад +6

    nepali sena ma Nawal Shah jasto officer haru I hlai battle field ma na sakera political power lagyera sana bata nikaleko ho khate maoadi. Nepalma ajhai 2 barasa war bhayeko bhaye sabai maobadi sakinthyo. Heartly salute from my heart Our national hero Nawal shah sir.

  • @kirankc1463
    @kirankc1463 Год назад +2

    I am so happy when i saw your interview

  • @darkcode8156
    @darkcode8156 Год назад +10

    Please bring SAURAB to the podcast he will explain all the dynamics of Nepal but he is tricky guy and will require good effort to bring him.

    • @enfeeyano
      @enfeeyano Год назад

      Tricky questions too

    • @Mr.Jeeringboy
      @Mr.Jeeringboy Год назад

      It would be lovely to hear him but I highly doubt he would come. 😢

    • @mrcrotchet4012
      @mrcrotchet4012 Год назад +1

      Ko ho la SAURAB bhanne ?

    • @balamiart3393
      @balamiart3393 9 месяцев назад

      Yasko homework nai pugdaina. The worst podcaster. You gatta do homework bro

  • @thakendra123
    @thakendra123 Год назад +10

    Sir hjrko command ma yo desko lagi jasto sukai ladai ladn ni tayar xau ❤❤❤❤

  • @untouchparadise4718
    @untouchparadise4718 9 месяцев назад +3

    this guy is legend ....

  • @NitiShahofficial
    @NitiShahofficial Год назад +17

    ♥️♥️

    • @bibekjung7404
      @bibekjung7404 Год назад

      यो पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला ।
      प्रसङ्ग :-"जिउने मार्ग" पुस्तक को पेज नं. ३७ बाट :-
      तुरा न तीखा कूदना , पुरुष नहीं रणधीर ।
      नहीं पदमनी नगर में , या मोटी तकसीर ||
      भावार्थ : - कबीर जीले भन्नु भयो - गरीबदास । जुन नगर वा देशमा तीब्र गतिमा दौडने तथा अग्लो ठाउँबाट हाम फाल्ने तुरा ( घोडा ) , पुरूष रणधीर ( शूरवीर ) र पद्मनी अर्थात् पतिव्रता नारी छैन भने यो मोटी तकसीर ( धेरै ठूलो गल्ती ) अर्थात् कमी हो । यस्ता खालका चरित्रवान् स्त्री - पुरूष दुबै हुनु अनिवार्य छ ।
      🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️
      नेपाल ---9 8 5 1 1 8 9 3 8 0
      भारत---8 2 2 2 8 8 0 5 4 1
      🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj RUclips चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे ।
      साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹

  • @rajeshsubedi6384
    @rajeshsubedi6384 Год назад +6

    राजेश हमालको ३ घण्टाको देउता film पछी लगातार आँखा नझिम्काइ हेरेको आजै हो । जए शम्भो ।

  • @dhurbakarki4819
    @dhurbakarki4819 Год назад +2

    What a great and superb tackle in ganespur by ajay daal..

  • @vimsenkadel8533
    @vimsenkadel8533 Год назад +4

    ❤❤great officer, Salam hajur Lai

  • @VincenzoCassano-jt7fs
    @VincenzoCassano-jt7fs Год назад +4

    Anchor ko question sodhai ta film actor/ actress lai sodhe josto chha. Mind it he is an army personnel. The queries are not up to the Colonel's position. Anyway, great Salute to Nabal Sir for your service.

  • @youbrajgurung1327
    @youbrajgurung1327 Год назад +3

    Huge respect sir… salute

  • @rkmall6701
    @rkmall6701 Год назад +4

    Great officer salute to you Sir

  • @photosofmine3443
    @photosofmine3443 Год назад +7

    Salute nawal sir !

  • @pghalewarrior
    @pghalewarrior Год назад +4

    Respected Sir !!!!
    Salute Sir

  • @satyashrestha3600
    @satyashrestha3600 Год назад +7

    Nabal sir❤🙏🙏..

  • @boringman5226
    @boringman5226 Месяц назад

    He was my father's counterpart back in maoist war. He was a badass soldier...jay Nepal

  • @yupenrai2877
    @yupenrai2877 Год назад +4

    Love and respect sir

  • @Amir-j3u7p
    @Amir-j3u7p Год назад +4

    I like yoir selection of guest

  • @manbahadur3428
    @manbahadur3428 Год назад +3

    A brave and strong commander of Nepal army. Jay gorakh

  • @krishnasuwal9179
    @krishnasuwal9179 Год назад +4

    Salute to you sir.....

  • @padambahadurthapa9537
    @padambahadurthapa9537 8 месяцев назад +1

    भर्खर एक हवल्दार अन्तरबार्ता हेरेको अजय दल को हवल्दार ले नवल शाह लाई सल्युट हानी रा थ्यो।कमान्डर को भुमिका पनि मेन हुन्छ।नवल शाह त नेपाली आर्मिको नम्बर वान कमान्डर हो भन्दै थ्यो।

  • @prakashbhandari553
    @prakashbhandari553 Год назад +5

    Nawal sir 🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @ishwarbudhathoki8065
    @ishwarbudhathoki8065 Год назад +4

    Salute 👏Grate Commander 🙇‍♀️

  • @Easy_Explainer26
    @Easy_Explainer26 Год назад +4

    Proud of you sir hajur 👏👏

  • @swara-2015
    @swara-2015 Год назад +9

    The true soldier..a patriot n a brave heart .🇳🇵

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад

      True indeed... question sodhne le ni tyo war related questions heru sodheko vae hunthyo, kei thaa nai xaina bichara ush laai

    • @swara-2015
      @swara-2015 Год назад

      @@suvashthapa2808 .I think thrz only so much he can tell specially whn he is abt to bring is book out

    • @suvashthapa2808
      @suvashthapa2808 Год назад

      @@swara-2015 interview linu vanda agadi halka research garera interview ligda it would be more easy.. maile hernu ta sabai interview herisake nawal sir ko as i'm regular viewer of sunaulo tv

  • @ashusenlama988
    @ashusenlama988 Год назад +4

    Great commander love you

  • @Rai-Aiman
    @Rai-Aiman Год назад +3

    लडांई जित्नु र हार्नुमा ठुलो कुरा भएन,देश परिवर्तन गर्नु ठुलो कुरा हो।आर्मी पनि नेपाली नै हो,माऔवादी पनि नेपाली नै हो,माऔवादीले राज्य सत्तालाई दबाब दिनु चाहान्थ्यो,आर्मी राज्य सत्तालाई बचाउनु चाहान्थ्यो अनि नेपाली नेपाली मारामार भयो,माऔवादी सत्ता परिवर्तन गर्नु चाहान्थ्यो,आर्मी त्यही सत्ता टिकाई रहनु चाहान्थ्यो।न आर्मीको जीत भयो न माऔवादीको जीत भयो अन्तिममा बेकारमा जिन्दगी बर्वाद भयो।

  • @ranaganesh1689
    @ranaganesh1689 Год назад +2

    Proud of You Hajur ❤❤Great leader of Nepal army

  • @hardmatter4980
    @hardmatter4980 Год назад +4

    Salute,warrior❤

  • @loktiwari561
    @loktiwari561 Год назад +4

    True and brave commander Nabal sab

  • @khadgabahadurshahi8127
    @khadgabahadurshahi8127 Год назад +3

    Great sir!

  • @rajukhatri3654
    @rajukhatri3654 Год назад +3

    सलाम सर

  • @kirankc1463
    @kirankc1463 Год назад +1

    Salute sir proude of you ,loved your voice

  • @mangalkayastha3837
    @mangalkayastha3837 Год назад +4

    salute sir

  • @humengurung8395
    @humengurung8395 Год назад +2

    Salute