बिमलराज खत्रीको छुट्टै खाले अनुभुति, सल्यान-अछाम देखि कोटवाडा सम्मको यस्तो भोगाइ | Bimalraj khatri

Поделиться
HTML-код
  • Опубликовано: 15 дек 2023
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका साहसी र लोकप्रिय कमाण्डर बिमलराज खत्रीको नयाँ अन्तर्वार्ता । यो अन्तर्वार्तामा उहाँले सल्यान, अछाम र कोटवाडाको जानकारी दिनुभएको छ ।
    हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / sunaulotv
    🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. New interview of brave and popular commander of Janasena Nepal, Bimalraj Khatri. In this interview, he has given information about Salyan, Achham and Kotwada.
    Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / sunaulotv #Sunaulo_TV bimalraj_khatri #bimal_raj_khatri #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #salyan #achham #kotwada

Комментарии • 94

  • @Ranjitvlog15
    @Ranjitvlog15 7 месяцев назад +13

    बिमल सर जे बोल्नु हुन्छ सत्य बोल्नु हुन्छ 🙏🙏🙏🙏

  • @MohanBhattrai-dx4jq
    @MohanBhattrai-dx4jq 2 месяца назад +5

    यसो बुझ्दा सेनाको हाकिम माओवादीसँग मिलेको रैछ

  • @a10nip48
    @a10nip48 7 месяцев назад +16

    आउबाधीहरुको अनुहार हेर्ना पनि मन लाग्दान तर एउटा माउबादि भयरा पनि राम्रो मान्छे बिमल सर जय नेपाल जय नेपाली सेना

  • @CNYoutubeTV
    @CNYoutubeTV 7 месяцев назад +4

    प्रचण्डको नातीनीको जनबादी बिहेमा शहितकी श्रीमतीले त्यही होटलमा (रिसोटमा) जुठा भाडा माझ्दैथिइन ।

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 7 месяцев назад +3

    दामी दामी । सुनौलो टिभीको ब्राण्ड नै फरक छ ।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 7 месяцев назад +5

    रोचक र रमाइलो बोल्ने बिमलराज अंकल ❤

  • @chandragurung2429
    @chandragurung2429 7 месяцев назад +3

    तिमीहरूले आफ्नै दाजुभाइसङ्ग लडेर कतिको बाआमाहरुको छोरा गुमाए कतिको सिदुर पुछियो कति छोराछोरी टुहुरा भए हेर आज जनबादी नेताहरूले लुटेर मोज गर्दै छ आज प्रचण्डको नातिनीको बिबाह हेर 5 star hotel मा पार्टी यहि हो तिमीहरूको लडाइँको उपलब्धि

  • @upendrabogati4246
    @upendrabogati4246 6 месяцев назад +2

    त्यो दिन गाउँ मा सानो छ्दा जनमुक्तिका सेनालाई पहिलो चोटि देखेको थिए,धेरै पछि गाउँको याद ताजा भयो! मंगलसेन घटनाको बारेमा सत्य तथ्य कुरा गरिदिनु भएकोमा बिमल सरलाई धेरै धन्यवाद । हजुरको प्रस्तुति गर्ने शैली एकदम मन पर्यो👌

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад +1

      धन्यवाद सर

  • @starluck5485
    @starluck5485 6 месяцев назад +2

    राम्रो कुराकानी

  • @Magar277
    @Magar277 7 месяцев назад +2

    salute bro mo sarkari raxak bhayata pani so hjrko darai ramro lagxa interview 100% right bataunu hunxa so ramailo lagxa sunalo tv lai thx molai pani bolnalai requst garnu vayako thiyo vetnalai tar mo bahira xu so npl aayasi vit hola ❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      w\c hajur, Nepal aae pachhi vet hunuparchha hai sir

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu Месяц назад +2

    Good*Kamarad

  • @rameshthapa8854
    @rameshthapa8854 7 месяцев назад +6

    अचेल बिमल सरको कुराकानी सुन्न पाईएको छ खुशी लागेको छ

  • @haribudha7653
    @haribudha7653 7 месяцев назад +2

    सबै भन्दा khatri sir ko interview ramro xa

  • @user-wc1do2nd9j
    @user-wc1do2nd9j 7 месяцев назад +2

    साँफे को बारे मा पनि औता बिशेष प्रोग्राम बनाउनु सर सारै सुन्न मन लागे को छ

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      हस् बनाउने छौं है

  • @sanjeets9236
    @sanjeets9236 7 месяцев назад +2

    बिमल ब्रो को बोली सुन्नमै मजा छ 😍😍

  • @kulmanbudha9753
    @kulmanbudha9753 7 месяцев назад +1

    सत्य तथ्य युद्धका भोगाइ बारे जानकारी दिने एक मात्र योद्धा बिमल सर लाई सलुत छ ! But म कुनै राजनितिक मा आबद्ध थिएन ! अब बने रा ,स्व ,पा मा हेर्नू पर्ला ! ❤

  • @CusTomer-dl3pk
    @CusTomer-dl3pk 6 месяцев назад +1

    बिमल सर को बोली सुन्नमा अल्लगै मज्जा लाग्यो मलाई त❤❤❤

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      धन्यवाद हजुर

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um 7 месяцев назад +1

    बिमल सरले सारै राम्रोसँग भन्नू हुन्छ के हाे सहि हाे अार्मिले नि तेस्तै र माअाेबादि ले नि कतिलाई मारेको हाे यस्तै सते र राम्रोकुराे गर्नु हुन्छ के झुट नबाेलि तेसैले बिमल सरकाे ❤अाउन साथ हेर्नुपर्छ भन्ने लाग्छ के 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 7 месяцев назад +5

    wow Big fayan uhako mh अब सुरु गरियो धेरै हेरियो सुनियो अन्तरबार्ता सबैको आफनो भोगाई तर बिमल सरको जति दमधार चाँही सुनिएन सारै मीठो भोलिनै साहेद उहाँको अन्तिम होला ईन्तर्बिउ अब उहाँलाई top nepal tv ma pni herne man xa अस्तिको बिडियो सबै जोडि दिनु होला हस सुनाैलो तिभी परिवार जय होस जय नेपाल

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад +2

      धन्यवाद सर, अझै उहाँको 7-8 वटा अन्तर्वार्ता बाकी छन् सर । सकिएपछि एउटैमा जोडेर राख्ने छौं

    • @sdpshahu7979
      @sdpshahu7979 3 дня назад

      ❤❤❤❤❤❤

  • @keemonmogoor246
    @keemonmogoor246 7 месяцев назад +1

    बिमल जि को अरु पनि भिडियो चाहियो भन्ने एता हाजिर हुम्🤚🤚

  • @user-yz4dx6tp5b
    @user-yz4dx6tp5b 4 месяца назад +1

    गजब कुराकानी

  • @umeshchapagain8477
    @umeshchapagain8477 7 месяцев назад +2

    माओबादिमा पनि सच्चा बोल्ने मान्छे अझै बाकी देखदा अचम्म लाग्यो

  • @budhasher7836
    @budhasher7836 7 месяцев назад +2

    Welcome Arjun gc sir Bimal sir 🎉🎉

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      धन्यवाद सर

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 7 месяцев назад +1

    जति पनि कमरेड हरु को अन्तरबार्ता हेरियो सत्य बोल्ने एक मात्र जिउदो कमरेड बिमल राज कमरेड ❤

  • @james1934
    @james1934 7 месяцев назад +1

    कुरो धेरै रमाइलो छ

  • @Bankai056
    @Bankai056 7 месяцев назад +2

    आज पनि अब मज्जाले हेरिन्छ ।

  • @SmilingArcade-dq3ju
    @SmilingArcade-dq3ju 6 месяцев назад +1

    ❤❤❤

  • @lankarajsanjyal5530
    @lankarajsanjyal5530 6 месяцев назад +2

    पिलि को बारेमा पनि बनाउनु परो सर

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      बनाएका छौं नि, एक महिना पहिलेको उहाँको भिडियो हेर्नू होला

  • @bindamanbista-bn3dw
    @bindamanbista-bn3dw 24 дня назад +1

    यो सत्य घटना हो हामिलाई था छ लेबर मारेको हो आर्मी ले!!!

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 6 месяцев назад +2

    तो पैसा मौका मा चौका हानेको कमिसार ले भन्ने सुनियो नि?

  • @kshitizk.c7815
    @kshitizk.c7815 7 месяцев назад +1

    Jay ho

  • @GorkhalikoXoro
    @GorkhalikoXoro 6 месяцев назад +3

    बिमल सरको अन्तर्वार्ता सुन्नुको मज्जानै बेग्लै हुन्छ

  • @krishnabtr5204
    @krishnabtr5204 7 месяцев назад +2

    Jay Nepal 🇳🇵 Army ❤

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 7 месяцев назад +1

    Salam chha bimalraj daju

  • @TejDangi-bd7tg
    @TejDangi-bd7tg 20 дней назад +1

    goog😢😮

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 4 дня назад +1

    १७०००हजारमा करिब ८०००जति त सर्बसाधारण नै हुन मरेका तेसमा सेनाको तर्फबाट बडि मारिएका हुन । बाजुरामा पनि मंगल थाया र देबु धामि पदम शाहि लगायत धेरै मान्छे अनाहक मा मारिएका हुन ।

  • @bijurana-ec4lt
    @bijurana-ec4lt 8 дней назад +1

    Bimal sir ko intevew jate hareni thakidaina satyaa bolnuhun6

    • @SunauloTV.
      @SunauloTV.  6 дней назад

      धन्यवाद हजुर

  • @user-kv3sp2lt5i
    @user-kv3sp2lt5i 7 месяцев назад +3

    फागुन 4 हो

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      धन्यवाद जानकारीको लागी

  • @garibkto5713
    @garibkto5713 7 месяцев назад +1

    ramro anatarvarta

  • @bijayarokaya3544
    @bijayarokaya3544 6 месяцев назад +1

    सुर्खेत सल्याको सिमाना पर्ने राकम सिम्ता भिड्नत बारे कुरा गर्ने पुर्व जनमुक्ति सेना भए कुरा कुराकान गरौ सर

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад +1

      हस्, हामी त्यहाँ सहभागी कोहि भेटेमा अवस्य कुरा गर्ने छौं

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 6 месяцев назад +1

    2058 फागुन 4 गते हो साथी!!!! 28 होइन

  • @rameshshrestha6581
    @rameshshrestha6581 7 месяцев назад +1

    Hallai ho Sena katuma basdaina thiyo

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 6 месяцев назад +1

    फागुन ४गते हो ।

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 6 месяцев назад +1

    २०५८मंसिर १२गते होला संकटकाला सुरु भएको

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      जानकारीको लागि धन्यवाद

  • @khusbusharma8682
    @khusbusharma8682 7 месяцев назад +1

    Herna suru

  • @milanpun9458
    @milanpun9458 4 месяца назад +2

    Mantiry tw hjur lai banaunu porne ho npl ma

  • @LokendraBohara-f6h
    @LokendraBohara-f6h 7 дней назад +1

    sanibar ho

  • @user-ec5ng5mn3t
    @user-ec5ng5mn3t 7 месяцев назад +2

    जति पनि लडाइँ युद्ध भएको पश्चिम् मात्रै रहेछ नि! तर हाम्रो पुर्ब एरिका त अर्कै रछ क्यारे पुर्बी तिरको भिडियो बनाउन नमिल्ने रछ नि! पुर्बको युटुवर रैन्छ नि🤩 मैले त पुर्ब भोजपुर संखुवासभा धनकुटा तिर पनि महान युद्ध भएको सुन्न मा आएको थियो त्यो सबै फेक हुन त?

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      पुर्वका धेरै अन्तर्वार्ता छन् नि हजुर हाम्रो च्यानलमा, अरु पनि लिने छौं है फेरि

  • @Prkyogi7705
    @Prkyogi7705 Месяц назад +2

    Sani bar thyo re 4gate thyo re rajaram bhatko deuda geet nai chha ta

  • @Basnet464
    @Basnet464 7 месяцев назад +4

    आज बिमल सर को रैछ, बिषेश रोचक होला👍 जस्तो छ

  • @laxmikanxi123
    @laxmikanxi123 7 месяцев назад +1

    Suru

  • @anjelgm3773
    @anjelgm3773 7 месяцев назад

    Ma pani sahid pariwar ho mero daji le salyan kapurkot ma sahadat gareko malai kapurkot ko barema sunna man xa please ma regular viewer pani ho all the way from Japan 🗾 please 🙏

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад +1

      हस् हामीले आगामी दिनमा कपुरकोटको बारेमा बिस्तृत कुराकानी लिएर आउने छौं, धन्यवाद

  • @user-rq7vp4hv2k
    @user-rq7vp4hv2k 7 месяцев назад +1

    हेन सरू गरीयो

  • @birendramahato8686
    @birendramahato8686 7 месяцев назад

    ARMY SANG DHEHRI KAM INTERVIEW LINU HUNX KI SIR

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      नभेटिएर हो हजुर, भेटे पछि त लिइहाल्छौ नि, हामी धेरै आर्मी कै खोजीमा हुन्छौं

  • @dharmamahara3565
    @dharmamahara3565 3 месяца назад +1

    लाइन लगाएर ठोकेर मारे भन्नू न

  • @rambasnet3924
    @rambasnet3924 Месяц назад

    😅😊😅😅😅😊😊😊😊

  • @sabinamahatara9194
    @sabinamahatara9194 7 месяцев назад

    Rochak ra sahi tatthe Kura astopo hunuparx ..

  • @lilaramgurung-cj1mr
    @lilaramgurung-cj1mr 6 месяцев назад

    Dailekh naumule ni vako kasto thiyo tehako abastha sir vane hunthiyo

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      त्यहाँको छ नि हाम्रो च्यानलमा हजुर

  • @Mankodeuta246
    @Mankodeuta246 7 месяцев назад +1

    जनमुक्ती सेना नेपाल जिन्दाबाद!

    • @unikathapa429
      @unikathapa429 7 месяцев назад

      त मुलि चोर होस

    • @arbinshah1468
      @arbinshah1468 6 месяцев назад

      Nepal army salute

  • @himakc9214
    @himakc9214 7 месяцев назад

    Pahilo Ma

  • @PamphaRawat-jg7wi
    @PamphaRawat-jg7wi 6 месяцев назад +2

    तपाईले भनेको सहि हो ।१७०००हजारमा कम्तिमा ३देखि ४हजार साधारण जनता नै मरेको हो ।दुबै पक्षबाट ।सरकारी पक्षबाट बढि जनता मरेको पनि सत्ते हो । बाजुरामा एउटा चौरमा खेलिरहेको मंगल थापा मारियो । यसको बारेमा कहि कतै कुरा उठाएन ।राति तास खेलिरहेको मारियो । ग्रामिण ईलाकामा जनता बढि मारियो ।

  • @amaryetra7320
    @amaryetra7320 7 месяцев назад

    बिमल जिलाइ कसरि सम्परक गर्न सकिन्छ भनेर पहिलाको भिडियोमा कमेनट गरेको,हामि जस्तो दर्शक को मतलब नै छेैन त के हो

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      तपाईंको कमेन्टमा रिप्लाई होला हेर्नुहोस् न, हामी एकदमै मतलब गर्छौं सर ।

  • @EvilPla
    @EvilPla 7 месяцев назад

    that was totally criminal act against the Nepali people, their so-called criminal leaders are billionaire without any jobs nor any business.......a.....ll corruption , you guys still think that was yuDDHA!!!!! LOL!!😊

  • @user-vg4ky5ql4g
    @user-vg4ky5ql4g 7 месяцев назад

    Yak choti bimla g sitaw vetta huna manlaxa

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 6 месяцев назад

    महेन्द्र का सेना सेता थिय र राम्रा थिय
    ज्ञानेन्द्र का काला थिय र खराब थिय
    सहिकुरा हो ज्ञानेन्द्र का सेनाले मलाई
    समाएर लगेको महेन्द्र का सेनाले छोडेका
    थिय र भन्थे कालावाला खराब छन भाइ
    जेहो तेहि कुरा गर्नु भन्थे मलाई

    • @SunauloTV.
      @SunauloTV.  6 месяцев назад

      हो र हजुर

  • @anilrai8795
    @anilrai8795 6 месяцев назад

    To belako jamanako yat aauxa aafno gharko ko daju vaiko jayan vai le marne ani dai le marne khai ta ahile hami aafno lagi k xa aafno deshko lagi daju vai mara mar garnu parne thiyo yo sabai netako lagi ho

  • @nabarajbudhathoki5183
    @nabarajbudhathoki5183 7 месяцев назад

    सल्यान को च्याकलिघाट हो

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      धन्यवाद जानकारीको लागि

  • @user-fn2pr6pm9p
    @user-fn2pr6pm9p 7 месяцев назад

    Haha😂 ladaku