कालिकोटको पिलीबारे बिमलराज खत्री | के पिलीमा यस्तो समेत भएको हो त ? नयाँ महत्त्वपूर्ण अन्तर्वार्ता

Поделиться
HTML-код
  • Опубликовано: 23 янв 2025

Комментарии • 184

  • @amaryetra7320
    @amaryetra7320 Год назад +19

    सलाम है बिमल जि,तपाइको हरेक अन्तरबार्ता मन पर्छ,

  • @Mi_Lan15
    @Mi_Lan15 Год назад +15

    आफ्नो कमि-कमजोरी पनि नलुकाई,बिपक्षको पनि राम्रो कुराहरूको आदरसाथ बोल्ने शैली उहाको साह्रै मन पर्छ। माओवादीभित्र सत्यतथ्य बोल्नै उहामात्रै होला अरु त सबै गफाडी हुन्।

  • @Sps20224
    @Sps20224 Год назад +4

    यति सत्य बोल्ने कमै होलान। सम्मान छ बिमल दाई।

  • @deepskhanal
    @deepskhanal Год назад +5

    माओवादी पुर्ब सेना हरुको धेरै अन्तरबार्ता हेरियो सुनियो तर बिमल जि ले जस्तो निस्पक्ष लडाइँ का अनुभव सुनाउने धेरै कम योद्धा छ्न। 👏👏👏

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +1

    स्वयम् सेबकहरु त सानातिना कार्बाइमा परेकाहरु नै हुनथ्य तिनिहरु शीत युद्धकला थिएन बिचरा उहीँ हो हल्ला गर्ने &इन्जुरिहरु लाई हेल्प गर्ने मात्र हो जे होस बिमल जि को कुरा मन पर्छ ! युद्धको आफ्नो भुमिकाको बारेमा ब्याख्या बिस्लेसन गरि जान्कारी दिनु भाकोमा धन्यवाद छ !❤❤❤

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu Год назад +1

    अहिलेसम्म जति माओवादीले अन्तरबार्ता दिय झुट बोलेको देखे तर बिमलराज सरको अन्तरबार्ता सत्य लाग्छ खुलेर बोल्नु हुन्छ

  • @dnil8300
    @dnil8300 Год назад +10

    शशस्त्र द्धन्दमा ज्यान गुमाउने नेपाल आमाका सपुत (नेपाल आर्मी )प्रति भावपुर्ण श्रद्धान्जली🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @SunilBhandari-ir7um
    @SunilBhandari-ir7um Год назад +4

    मलाई सारै राम्रो लाग्छ किनकि बिमल सरले सत्ये कुराे गर्नु हुन्छ ❤❤❤❤❤❤❤

  • @TulaBista-xs6pv
    @TulaBista-xs6pv 7 месяцев назад +2

    मेरो घर पीली नजिकै पाखा भएको हुँदा तत्काल कारबाही आफै सहभागी भएको हुँदा सबै कुरा सत्य नै हो

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      तपाईंको भोगाइ पनि सुन्न पाए हुन्थ्यो

  • @Bankai056
    @Bankai056 Год назад +4

    लौ गजबको अन्तर्वार्ता । अब मज्जाले हेरिन्छ ।❤

  • @poshanchetriee4767
    @poshanchetriee4767 Год назад +3

    बिमल सर को कुरा एक दम निस्वार्थ छ साचो छ ❤️❤️❤️

  • @Kamalamaiwatersolution
    @Kamalamaiwatersolution Год назад +1

    सहि र सत्य को प्रतीक बिमलराज खत्री लाई सलाम

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 Год назад +1

    सारै सत्य बोल्छन यी बिमलराज खत्री मलाइ सारै मन पर्छ ।

  • @purbelidarpan
    @purbelidarpan 8 месяцев назад +8

    जनयुद्धकालका माओवादी लडाकुहरु धेरैको अन्तर्वार्ता हेरियो धेरै बडाइचडाइ गर्ने अफ्नो कमजोरी लुकाउने गर्छन ... तर उहाको जस्तो दुबै पक्षको कमिकमजोरी नलुकाइ प्रष्ट कुरा राख्ने व्यक्ती उहाँको यहि पक्षले मन जित्छ.

  • @ramuroka6446
    @ramuroka6446 2 месяца назад +1

    उहाँको बिचार सहि छ।

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 10 месяцев назад +1

    राम्रो कुराकानी

  • @gobindagc5927
    @gobindagc5927 Год назад +1

    अरु माओबादी सेना को अन्तरबार्ता हेर्दा केही बनावटी र झुटो कुरा गर्छन् तर बिमल जि को अन्तरबार्ता यथार्थ र सत्य हुन्छ। त्यसैले उहाँको अन्तरबार्ता हेर्न धेरै राम्रो लाग्छ।र बिमल जि प्रष्ट बक्ता पनि हुनुहुन्छ।

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto Год назад +1

    आज पनि मज्जा आउने भयो, बिमल दाईको कुरा सुन्न ।😊

  • @BhagirathKhatri-d8l
    @BhagirathKhatri-d8l Год назад +1

    राम्रो लाग्यो मलाइ पनि

  • @amitakhadayat-fy5qu
    @amitakhadayat-fy5qu Год назад +1

    True andgreat solder

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 Год назад +5

    अस्लि निस्पकक्ष निस्वार्थ खास मावबादि हाे बिमल सर कुरा सुन्दानि सुनाै-2 लाग्छ अरु खावबादिहरु हावा मा अन्तरवार्ता दियका हुन्छन् कर्णल सर र बिमल सर काे एकसाथ अन्तर वार्ता लिनुन सर मिल्छ भने😊

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      हस् कुनै दिन लिने छौं

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 Год назад

      ​@@SunauloTV.मिल्छ भने बिमल त चन्द्र कटुवाल सर सग लिएर अन्तर्वाता लिदा हुन्छ नि सर

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      @@swargadwariyoutube1295 ल्याउला नि कुनै दिन

  • @GopalNepal-kv8cy
    @GopalNepal-kv8cy 6 месяцев назад +1

    बीमल सर सलाम छ ईती ईमान्दारी

  • @kulmanbudha9753
    @kulmanbudha9753 Год назад +1

    बिमल दाइ मात्र सत्य तथ्य युद्द्को भोगाहरुको बारेमा बोल्ने एक अस्ल योद्धा हुनुहुन्छ
    सलुत गर्छु ! हुन्त म कुनै पार्ती पङ्गति प्रती आवद्ध थिएन अहिले पनि छैन ! कृपया दु:ख नमान्नु होला ! कमरेड ❤❤

  • @kailashoffical6993
    @kailashoffical6993 Год назад +1

    सलाम कमरेड ❤️❤️❤️🙏🙏🙏🙏

  • @reshamrayamajhi3619
    @reshamrayamajhi3619 Год назад

    Sarai interesting antarbarta anubha bimal bro. Ko

  • @KusumBagchan
    @KusumBagchan Год назад +1

    Nepal aama ko saput xora bimal sir salam sahi kura bulnuhunxa

  • @newsbooks-sb8op
    @newsbooks-sb8op 5 месяцев назад

    I like you interview bimal dai ko ❤❤❤❤❤

  • @NepaliVlog-k8m
    @NepaliVlog-k8m Год назад

    good, sahi kura

  • @Basnet464
    @Basnet464 Год назад

    रोचक👍👍👍

  • @bhojtamang2673
    @bhojtamang2673 Год назад +1

    बिमल दाई ले साँच्चै ईमानदार बोल्नु हुन्छ त्यसैले सारै मन पर्छ र सबै भिडियो फुल हेर्छु🤗🤗

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @bisonathneupane5551
    @bisonathneupane5551 9 месяцев назад +1

    Sahi vannu vo 😊😊❤❤

  • @AYUSHSTHA79
    @AYUSHSTHA79 7 месяцев назад

    Ea sachcha Baltiy hunxa Bimal sir satya boluno hunxa hajur haru dui Jana lai mero Aanther herddaya bata Dhanyabad 🙏❤️

    • @SunauloTV.
      @SunauloTV.  7 месяцев назад

      w\c सर हजुर

  • @babukhadka2898
    @babukhadka2898 Год назад +2

    सत्य बोल्ने यक मात्र दाई 🙏🙏

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid Год назад

    धेरै रमाइलो हुन्छ बिमल दाईको अन्तर्वार्ता

  • @bhabirai4265
    @bhabirai4265 Год назад +1

    बिमाल दाइले जस्तो अरुकसैले बोल्न सकेन दाइलाइ सलाम छ ?

  • @haripchaudhary1151
    @haripchaudhary1151 6 месяцев назад +1

    Imaandari ek matra sahi kura garne bimal sir matra ho

  • @yadavraskoti9031
    @yadavraskoti9031 Год назад

    राम्रो कुरा

  • @himalpun2546
    @himalpun2546 Год назад

    सत्य कुरा बोल्नु भयो है सर हजुर ले

  • @rajubasiyal8285
    @rajubasiyal8285 6 месяцев назад +1

    Ek dam sahi Kura garnu hunxa Bimal jee le

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 7 месяцев назад +1

    Good*Kamarad*zee

  • @sumanbhandari9035
    @sumanbhandari9035 Год назад

    गजब

  • @shahibutbahadur6991
    @shahibutbahadur6991 Год назад +2

    सत्ते कुरा बिमल सर को मात्रै आउछ युद को😢😢😢😢😢

  • @tilbahadurgurung959
    @tilbahadurgurung959 Год назад

    bimal raj khatrile sahi kura vanxu sarai man parxa interview

  • @rajubasiyal8285
    @rajubasiyal8285 Год назад

    ek dam sahi kura bimal raj jee bato khanna nai gako tim ho

  • @mitrapraja809
    @mitrapraja809 Год назад +1

    मलाइ बिमलराज दाइ को बोल्ने तरिका नै गज्जब लाग्छ मलाइ त जुन सुकै इन्टरभ्यु मा पनि

  • @radhaparajuli4055
    @radhaparajuli4055 7 месяцев назад +1

    खै

  • @offlinexettri5341
    @offlinexettri5341 Год назад

    सत्य कुरा बोल्छन र त तिम्रो कार्यक्रम छुटाउदैन नि बिमल सर

  • @chandrabhujel5064
    @chandrabhujel5064 4 месяца назад

    🙏🏻🙏🏻🙏🏻

  • @Roshan.010grg
    @Roshan.010grg Год назад

    Sahi kura hjr

  • @DurgaTamag-y8q
    @DurgaTamag-y8q Год назад

    Right kura

  • @buddhagurung3570
    @buddhagurung3570 Год назад +2

    खास मा पिली मा माओवादी को आक्रमण राम्रो हैन हैन म माओवाद तिर को झुकाब भएको कारण ले अरु धेरै ठाउँमा गरेको कार्बाई लाई साथ र सपोट थियो र छ अझै पनि तर पिली को आक्रमण चाहिँ सही होईन हई मेरो बिचार मा सर 😭😭

  • @jibanthapa7926
    @jibanthapa7926 Год назад

    आतंककारीहरुले सहि सत्या बाेल्न एक मात्र माओवादी भेटिए है त्यस ठाउँमा भाेगाेलिक कारणले गर्दा हाे

  • @haribudha7653
    @haribudha7653 Год назад

    सबै माओबादिको हेरे तर उहा १ नम्बर सत्ये बोल्नु हुन्छ

  • @dalsar1757
    @dalsar1757 4 месяца назад +1

    विकल्प कमरेड ले 22 जना बन्नु हुन्छ सत्य कुन हो

  • @khimbahadurmagar-fd7yq
    @khimbahadurmagar-fd7yq Год назад

    Nice program 😊

  • @rajukunwar8090
    @rajukunwar8090 Год назад

    खस्रा कुरा मिठा भने झै बिमल जि को कुरा राम्रो लाग्छ ।

  • @garibkto5713
    @garibkto5713 Год назад

    very good

  • @chandrarai1511
    @chandrarai1511 Год назад

    Bimala bro ko interview sarai rochak hunx

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf Год назад

    सबैले बिमल जी जस्तो सत्य बोले कस्तो राम्रो हुन्थ्यो

  • @Suzaal14
    @Suzaal14 Год назад +2

    कुशमा पर्बत आउनु वको थेयो र बिमल जि

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      सोधौंलाई सर उहाँलाई

  • @ThaquriChand
    @ThaquriChand Год назад

    आतंककारी छापामार म सबै भन्दा सत्य बोल्ने एक मात्र माओवादी यि नै हुन

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 Год назад

    नमस्ते सर हेर्न सुरुगरियो है

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      नमस्कार हजुर

  • @XeetriManab
    @XeetriManab Год назад

    बिमलराज खत्रीको अन्तर्बाता चाहि नछुटाईकन हेर्दै छु किनकि सत्य बोल्नुहुन्छ।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      धन्यवाद हजुर

  • @bharatbk6460
    @bharatbk6460 Год назад +1

    माओवादी मा यो दाइले सत्री कुरा बोल्छ है

  • @KajiAdhikari-gr8zo
    @KajiAdhikari-gr8zo Месяц назад

    म तेहि पिलि भिडन्तमा लडेको अपहरणमा परेको सैनिक हो अरु माअाेवादी झुटो बढी बोल्ने गर्दछन् बिमलजिको कुरामा धेरै सत्यता छ।

    को

    • @SunauloTV.
      @SunauloTV.  Месяц назад

      तपाईंको पनि भोगाइ सुन्न पाए हुन्थ्यो सर

  • @thakurmagar231
    @thakurmagar231 Год назад

    माओवादी भये पनि धेरै चित्त बुझ्दो कुरा 👍️👍️

  • @bibastadi1453
    @bibastadi1453 Год назад

    This man speak truth always

  • @himalprasadsharmapoudel2536
    @himalprasadsharmapoudel2536 Год назад

    I like this people!!!

  • @haribudha7653
    @haribudha7653 Год назад

    Bimal sir 1 number good bimal sir♥️♥️

  • @जनताजिन्दावाद

    Salam chha daju

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy Год назад

    सत्य कुरा बाटो खन्ने सेना हो।

  • @newsbooks-sb8op
    @newsbooks-sb8op 5 месяцев назад

    Mali mowbadi don't like but bimal dai good I like interview ❤❤❤❤

  • @ankitmastar9598
    @ankitmastar9598 Год назад +3

    बिमल सर सङग कैलाली को तोरैयाँपुर-पथरैया मा दिउँसो ३-४बजे Apf को टोलि सङग भिड्नत को बारेको कुरा गर्नु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् अर्को पटकको भेटमा लिने छौं

  • @haribudha7653
    @haribudha7653 Год назад

    100% Rigt khatri sir

  • @VishalchandVishalchand-j7h
    @VishalchandVishalchand-j7h Год назад

    Im bigfan with bimal dai। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirajbudhathoki3031
    @nirajbudhathoki3031 Год назад

    Bimal sir always good 👍

  • @sashankkc5158
    @sashankkc5158 Год назад

    True

  • @rajendramahat7056
    @rajendramahat7056 Год назад +1

    बाटो खन्दै गर्दा का सेना लाई आक्रमण गरे काे दुखत थियो झनै हाल खावबादि मा परिणत देखि यो, भारतीय दलाल भन्न बाध्य भएका छौँ कमरेड

    • @sanjayaportel
      @sanjayaportel 10 месяцев назад

      Ye khabadi huru la india ko isirama ladka hun

  • @mandavi2tv997
    @mandavi2tv997 Год назад

    बिमल राज र बिकल्प को कुरा किन एती धेरै अन्तर छ बिमल सर को बोल्ने शैली ठिक छ बाकी हावा

  • @siddharthashrestha5311
    @siddharthashrestha5311 Год назад

    ❤❤❤

  • @MohanThapa-h2e
    @MohanThapa-h2e Год назад

    युद्ध को नियम हो जस्तै कमजोर पक्ष ले पनि युद्ध जितेको छ

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy Год назад

    यथार्थ कुरा

  • @sonamgurung3233
    @sonamgurung3233 Год назад

  • @sure.person7268
    @sure.person7268 Год назад

    Je hos mawobadi ma 1 jana sachha manchhe dekhe jo bimal raja sir ho

  • @sanatkc630
    @sanatkc630 Год назад +5

    पिलि घटनाको १५ दिन पछि सिंहनाथ गण र सबुज गणको टोलीले अपरेशन गरेको थियो। सबुज गणबाट क्याप्टेन टेक वहादुर चन्दको कमाण्डमा आएको टोली र माउवादीको कालिकोट चिलखयामा भिडन्त भएको थियो जहाँ माउवादीबाट आर्मीले केहि थान हतियार खोस्न सफल भएको थियो।

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      जानकारीको लागि धन्यवाद सर

    • @dilnembang506
      @dilnembang506 Год назад +1

      ए हो र सर अनि हामीले मोरङ को जाते बाट आर्मी को 81 खोसेर लान्दा रेडियो नेपाल ले माओवादी को 81 mm को गोला नेपाली सेना ले कब्जा गर्ने सफल भनेर नि समाचार आको थियो नि।😂😂

    • @dilnembang506
      @dilnembang506 Год назад

      sanat kc jiu

    • @sanatkc630
      @sanatkc630 Год назад

      @@dilnembang506 हुन्छ सक्छ सायद सबै ठाउँको जानकारी हुने कुरा भएन ।‌ जानकारी भएको ठाउँको कुरा गरेको हो। अब पताए तपाउनुस न पताए नपाउनुस मलाई खासै चासो भएन सर।

    • @sanjayaportel
      @sanjayaportel 10 месяцев назад

      ​@@dilnembang506tatro khasara k napaou aila khuse hunxu

  • @rabinkumarRabin-ri2cf
    @rabinkumarRabin-ri2cf Год назад

    Bimal Raj g sahi bolne manxe hunuhunxa ❤❤❤

  • @kshitizk.c7815
    @kshitizk.c7815 Год назад

    love u bimal guru

  • @rajanthapa6294
    @rajanthapa6294 Год назад +3

    पिलिमा बाटाे निर्माण गर्न गएका मेरा छिमेकी दाजु केशन महर्जन काे पनि हतियारधारी माअाेवादिले नियन्त्रणमा लिई हत्या गरेकाे थियाे।

    • @Urlaba
      @Urlaba Год назад +1

      आतंककारीको काम मान्छे मार्ने थियो

    • @SunauloTV.
      @SunauloTV.  Год назад +1

      उहाँ प्रति हार्दिक श्रद्धाञ्जली

  • @jeetsinghdhami3718
    @jeetsinghdhami3718 Год назад +1

    आब बीमल राज सर संग सीराहा को बन्दीपुर को लडाइ को अन्तर बार्ता लीनुपर्यो सर

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् अर्को पटक लिने छौं

  • @suraz555
    @suraz555 8 месяцев назад

    डा. चन्द्र कुटुवालको `सिपाहिको डायिरी´ भन्ने पुस्तकमा यथार्थ कुरा लेखिएकोछ खोजेर पढ्नुहोला।

  • @roshanbhandari425
    @roshanbhandari425 Год назад

    सहि कुरा गर्ने मान्छे

  • @Urlaba
    @Urlaba Год назад +1

    बिमल सर तपाईं माउबादी भए पनि तपाईं लाई म फुल सपोट गर्छु तर पिलि मा कस्ता आर्मी बसेका थिय थाहा छ तपाईंलाइ बाटो खन्न बसेका थिए तालिम प्रराप्त सेना 24 जना मात्र थिए निर्दोष सेना माथी जाइ लाग्ने कस्ता थिए पुर्ब आतंककारीहरु तपाईं लाई आधर गर्छु तर अरुलाइ आतंककारी भन्छु तिमीहरू जस्ताले बाटो खन्न बसेका सेना लाई पनि छोडेउन

  • @joanmartti6382
    @joanmartti6382 22 дня назад

    I have seen Real warrior

  • @Fighter_tom
    @Fighter_tom Год назад

    He is very honest 👏👏👍

  • @RameshDhakal-jq5ov
    @RameshDhakal-jq5ov 11 месяцев назад

    के गर्नु जे उदेस्य लिएर लड्नु भयो तर उपलब्धी भएन

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 Год назад

    अब सुरु गरियो हेर्न अनी सुन्लाई साँच्चै सुनाैलो तेलिभिजन परिवारलाई कहि कुरा राख्न चाहेँ अस्तिको अनी यो साथै पहिलेको दुईता यो ४ आेता बिडियोलाई पनि यकै ठाउँमा राखि दिनुस्न है पहिलेको झैँ धन्यबाद

    • @SunauloTV.
      @SunauloTV.  Год назад

      हस् सर, यस्पाली ११ अन्तर्वार्ता छन् सकिए पछि एकै ठाउँ बनाएर राख्ने छौं

  • @krishnabtr5204
    @krishnabtr5204 Год назад +2

    Jay Nepal 🇳🇵 Army 🪖

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 Год назад

    तत्कालीन राजा ज्ञानेन्द्र ले तत्कालीन शाही सेना लाई बलि को बोका बनाएको ठाउँ हो पिलि

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar Год назад

    बिमल को हेर्ने गर्छु म प्राय भिडियो

  • @ChandrakumariGurung-s8m
    @ChandrakumariGurung-s8m Год назад

    ❤❤❤❤❤❤❤❤❤❤❤