यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
मावबादिले देखायका सपना काहाछन भनेर सोद्द्नु भयाे र उहाले उतर दिनुभयकाे कुराहरु मनपराे मलाइ तर म कुनै पाटिकाे हाेइन मावबादि भनेसि गु भन्दा बढि घिन लाग्छ 2006 बाट हाल सम्म dubai uae 18 बषकाे छाेराछ मेराे एक रुपिया नेपालकाे पैसा खाकाे छैन dubai काे मेहनत पसिना खुवायर 18 बषकाे छाेरा बनाकाे छु त राडिका छाेरा छारि मावबादि ले के परिबर्तन गरेउ 18बष भकाेछ परिवार देखि टाढा बसेकाे परिवार देखि टाढा बस्दाकाे पीडा त मुजि मावबादि खावबादि लाई के थाहा नालायक अपराधि चाेर मुजिहरु फेरिपनि तिमिहरुकाे मानव भयर जन्म नहाेस यदि जन्म भयछ भने पनि हुम्ला जुम्ला तिर गधाकाे जुनि लियर जन्म हाेस रिसायमा माफि पाउ हुनत गाउका टिचरहरु लाई हसियाले रेटि रेटि मर्ने अपराधि मावबादि अहिले खुलेआम हिडेका छन र पनि रिस उठेमा माफि पाउ
नबल शाह गुल्मपति सर हजुर तपाईं नेपाली जनता को हिरो हो सच्चा नेपाल आमा को छोरा हो आज तपाईं को कारण ले बर्दियाको गणेशपुर मा आतंककारीलाई सखाप पार्नु भाको थियो जय नेपाल नबल सर जय अजय दल
ए आतंककारी भाइ तिनगिरे कुन जिल्ला पर्छ एसमा किलिएर हो पहिले हावा कुरा भुक्छ्स तिनगिरेमा तँ हरुलाइ सेनाले मृग लखेटाइ लखेटेको याद गर एस्तो झुठो बोल्ने माबादी आज सम्म देखेको थिएन खास लडाइँ के हो नवल साहा लाई सोध्नु
बिचरा ब्रेन वाश गर्दिय पछि के बोलेको थाहै पाउदैनन ,जे बोल्यो तेहि पत्याउछ्न भन्ने भ्रम मै छन म्याउबादी हरु।नेपाल आर्मी जो युद्ध मा भाग लियका थिय उनीहरु सङगको भिडियो बनाउनु होला।
आब मेरो विचार मा फेरी पनि माओबादी आउनु पर्छ बल्ल केहि सुधार हुन्छकी बुलत करी चोर फटा हात्तियर हरु काम हुन्छन जात भात का कुरा आनते होला जस्तो छ जय नेपाल जय kamret
आजकै दिन बाट सकियो त चुरिफुरी माओबादी ले दुख दियको सम्झदा त तिमिहरु बोलेको पनि निरङ्कुस लाग्च।।।। तर अब सकियो पनि पाप धुरिबाट कराउछ भन्थे नराम्रो दुख पाउनु पर्छ।।।।
अझै पनि माओवादी लडाकु भन्ने गर्व छ कि के हो पुरै ड्रेस मा कालो चस्मा लगाएर interview दिराको छ 😂😂 तेत्रो नेपाली दाजु भाई चाहे माओवादीको होस् या सरकारको तर सबै नेपाली थियो नी सबै मारेर के पायो देशले के परिवर्तन भयो जनयुद्धले ?
बिगतको समयमा दाजुभाइ बिच लडाइँ भएपनि नेपाली सेना एउटा प्रोफेसनल सेना हो।नेपाली सेनाको एक सिपाहि दक्षिण तिरको 3 जना सेना संग मुकाबिला गर्न सक्षम छ।तर अहिलेको अबस्था नेपाली सेनाको स्मल आम्स बाट मात्र लडाइँ सम्भब छैन गरिब देश गरिब सेना लाचार देशका लिडरहरु सेनालाई बलियो बनाउन चाहादैनन्।
जनयुद्ध मा बास्तबिक कुरा गर्ने होला नेपाली सोझा जनता ले ज्यान गुमाए सरकारी सेनाले जनता मार्ने अनि माअोबादीले जनता मारे तर जनता ले लडेर रगत बगाएर लिएको शासन मा अहिले भस्ताचार खुता तानातान गरेको छन ती सहिद को आशुले परिवार ले सरापेका छन राम्रो स्थान मा पुग्नु भएका मान्यज्यु हरु अलि राम्रो काम गर्नु
अन्तरवार्ताको अन्तिमतिरको भनाईले साह्रै चित्तबुझ्यो कमरेड, तँपाईले भन्नुभयको समाजवाद नेता नेपालमा अहिलेसम्म जन्मेको छैन् र जन्मिन्दैनपनि यदि जन्मिहालेपनि उहीँ प्रचण्ड,बाबुराम जस्तै हुन्। उहिलेको उखान छ नि ! जुन जोगी आयनी कानै चिरेको ।
यस्ले अलि बदि बोल्यो कस्ले हान्यो दुङा अनि विद्यार्थी कुत्यो। साला विद्यार्थी बनेर अनि गाउले भएर गाउले नै लुत्ने माओवादी । गणेशपुरमा त सबै धुलो हुनु पर्ने हो ,सarbasadharaन्ले गर्दा बचेको रैछ यो। जय अजय दल्✊
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
मावबादिले देखायका सपना काहाछन भनेर सोद्द्नु भयाे र उहाले उतर दिनुभयकाे कुराहरु मनपराे मलाइ तर म कुनै पाटिकाे हाेइन मावबादि भनेसि गु भन्दा बढि घिन लाग्छ 2006 बाट हाल सम्म dubai uae 18 बषकाे छाेराछ मेराे एक रुपिया नेपालकाे पैसा खाकाे छैन dubai काे मेहनत पसिना खुवायर 18 बषकाे छाेरा बनाकाे छु त राडिका छाेरा छारि मावबादि ले के परिबर्तन गरेउ 18बष भकाेछ परिवार देखि टाढा बसेकाे परिवार देखि टाढा बस्दाकाे पीडा त मुजि मावबादि खावबादि लाई के थाहा नालायक अपराधि चाेर मुजिहरु फेरिपनि तिमिहरुकाे मानव भयर जन्म नहाेस यदि जन्म भयछ भने पनि हुम्ला जुम्ला तिर गधाकाे जुनि लियर जन्म हाेस रिसायमा माफि पाउ हुनत गाउका टिचरहरु लाई हसियाले रेटि रेटि मर्ने अपराधि मावबादि अहिले खुलेआम हिडेका छन र पनि रिस उठेमा माफि पाउ
सर पुर्बको कमरेडहरुको पनि अन्तरबार्ता लिनुन।खोटाङ ,सोलुखुम्बु,भोजपुर, ओखलढुंगा तिरको।
.
I don’t like the way he talking fuck🤬🤬🤬I always support nepal army.
ma jhapa damak 4 bata
नबल शाह गुल्मपति सर हजुर तपाईं नेपाली जनता को हिरो हो सच्चा नेपाल आमा को छोरा हो आज तपाईं को कारण ले बर्दियाको गणेशपुर मा आतंककारीलाई सखाप पार्नु भाको थियो जय नेपाल नबल सर जय अजय दल
Mc nepalile nepali marda k ko khusi
हाम्रो देश नेपाल आतंककारीको कथित धन युद्धले देश सखप भयो जय नेपाल आर्मी
Yasta maobadi laai ta ajhai goli hanna man lagchha yar tyo ganespur ma .c aakar ma ghereko thiyo
Eni lai kina bairal gardai honi, prachanda ko chor sathi hoina ta.atangawadi, jyanmara, gaw lutne harj hoina ta.
अन्तिम लडाइ सिन्धुपाल्चोक हो यार आर्मिले धोबी हानेको
अलि यथार्थ कुरा गर्ने मान्छेको अन्तर्वार्ता लिनु होला ! यस्ता हावा कुरा गर्ने टपर टुइयालाई लिएर न आउनु होला!🙏
झुट नबोल न सोल्टी//गणेशपुरमा आर्मीले समाएको भए अहिले यसरि भुक्न पाइँदैन थियो
जनयुद नेपालको लागी थियन बिदेशी ले आफ्नो फाइदाको लागी गराइयको युद थियो अमेरिका र इन्डियाको सहयोग मा भको युद थियो
Yo bhada haru lai k tha sir ..aja parchanda ka xa yo khataya haru ka xan ..desh khatam paraya goru haru lay
यो झुट बोल्दै छ तिन गिरे पाल्पा अर्घाखाँची को सिमाना हो आर्मि ले c आकार मा धोबि हानेको हो
बाकेको कुसुमम सशस्त्र ले मावोबादी पुरै बटालिएन सकेको थाहा रहेनछ यसलाई
हावा तालमा अन्तर्वार्ता नदिउँ न लिउँ! तिहा कुनै योजना नबनाएर लडेको हो शाही नेपाली सेना । काल खोज्न आतंककारी हरु आफै गाको हो।
urrgrh
त खाते जंगली हरु हजारौं को संख्या हुन्थियो आर्मी हरु बिचार धेरै भने तै 60 जाना तेति जाना ले त हरु सके सम्म धुलो काररेको होनि
कम्पनी कमान्डर त यति झुठ बोल्नु हुन्छ।बिचरा छापामार
इ सबै लुटेरा हुन
ए आतंककारी भाइ तिनगिरे कुन जिल्ला पर्छ एसमा किलिएर हो पहिले हावा कुरा भुक्छ्स तिनगिरेमा तँ हरुलाइ सेनाले मृग लखेटाइ लखेटेको याद गर एस्तो झुठो बोल्ने माबादी आज सम्म देखेको थिएन खास लडाइँ के हो नवल साहा लाई सोध्नु
अरु जे भए पनि चश्मा र अनुहार नुन बिनाको तरकारी झैं लाग्याे
निकै गफ दियो।बिमल कमान्डरको सुने हुन्छ सत्य कुरा सुन्ने भए
गणेशपुर भिडन्तको हिरो नेपाली सेनाको कर्णेल नवल बहादुर शाहलाइ हार्दिक सलाम ।
देश बर्बाद पारेको मावोबादि जनयुद्ध ले हो
Srere rw kp le ho
सहमती शक्ति दाइ।
तिङिरे मा माओवादी 200 जाना मरेको आर्मी ले पुरै ध्वस्त पारेको 50 जाना घाइते त हाम्रो गाउतिर लेथे अझै तिङिरे जिते भन्छ मुला
दमाई लाई दमाई नभनी के बाहून भन्ने चिकने मूला कसरी अपासब्द भयो मूला
अहिले म देख्छु।प्रया पुर्ब लाल सेना भन्ने हरु बसाइ सराइ गरि सकेका छन।किन होला।परिबर्तन आफ्नै गाउँ ठाउँ बाट गर्नु पर्ने होइन?
chore ko paisa hat pareko haru ho basai sareko aru ta afnai thauma xa
19 दिने आम जनताको जनाआन्दोलनले आयको हो गणतन्त्र माओवादी को मात्रै यसमा योगदान होइन😮
यि युद्ध लड्ने लडाकु साउदि कतार मलेशियामा काम गदै त होलानि नेताहरु कुर्चिमा हामिले त सम्झिने पानि छमकिने
4/5 maina aru ladai bhako bhaye maobaadi surrendar garthe. sena godawa dina thali sakya tho
आफ्नो जात के हो त्यो बोल्दा कसरी अपाशब्द भयो हँ आफ्नो जात र धर्म प्रति गर्व गर्न सक्नु पर्छ
म रेगुलर हेर्छु हजुर्को top nepal tv धेरै मन पर्छ ❤हाल कर्मठलो बनायर बसेको ३ साल भयो मलेसिया देखि🎉🎉❤❤
Tq so much sir
यस्को धाक हेर्न । नेपाल एकिकरण गरे जस्तो 😡🗡️🗡️🏹🏹। आफ्नै दाजु भाई माथि लडाइँ गरेर अझ कुरा गर्छ 😡🗡️🗡️🏹🚬🚬 ।
बिचरा ब्रेन वाश गर्दिय पछि के बोलेको थाहै पाउदैनन ,जे बोल्यो तेहि पत्याउछ्न भन्ने भ्रम मै छन म्याउबादी हरु।नेपाल आर्मी जो युद्ध मा भाग लियका थिय उनीहरु सङगको भिडियो बनाउनु होला।
एक दम राम्रो भयछ
जनयुद्धका नाममा देशका सोझासाझा नागरिक हरुको सम्पत्ति लुटेर रजाई गर्ने जमात को नाम हो माओवादी पार्टी 🙏
नेपाली दाजुभाइ लाइ मारेर अहिले के पाइस् त तैंले ? कुनै भ्रष्टाचारी नेता मारिस् ?
आब मेरो विचार मा फेरी पनि माओबादी आउनु पर्छ बल्ल केहि सुधार हुन्छकी बुलत करी चोर फटा हात्तियर हरु काम हुन्छन जात भात का कुरा आनते होला जस्तो छ जय नेपाल जय kamret
अझै दुस्मन भन्छ मरेको स्यालले।राम्रो र मीठो कमेन्ट् लिनलाई त बोल्ने भाषा पनि त्यस्तै हुनुपर्यो नि।
ठुलो महान काम गरेको ले पत्रकारको अन्तर्वार्ता रच।
तिमी हरुको हावा तालको सिधाान्त ले नेपाल यो अवस्था मा पुगो युवा जति सबै अर्कोको देसमा गएर नोकरी गरिराखेका छन
कति न ठुलो परिवर्तन गरे जस्तो
ठिकै परेछ
बचेको सबै Pl commander लाई पनि खतम पार्नु पर्ने बाचेर आए छ ।
आजकै दिन बाट सकियो त चुरिफुरी माओबादी ले दुख दियको सम्झदा त तिमिहरु बोलेको पनि निरङ्कुस लाग्च।।।। तर अब सकियो पनि पाप धुरिबाट कराउछ भन्थे नराम्रो दुख पाउनु पर्छ।।।।
यो लगायत प्रचण्डे सबै किन बाँचे होलान 😮
धिकार छ कथित जनयुद्धका मतिलाई ।
हेरि सके पछि लास्ट लास्ट को भनाई धेरै गहकिलो छ 👍👍
सुनौल मा भएको दोह्रो भिडन्तमा खटिएको फिल्ड कमान्डर उडय बहादुर चलाउने को अन्तरबार्ता लिनु पर्यो पत्रकार मोहदय
यो देशलाइ ५० बर्ष पछाडी धकेलेको मावबादी जनयुद्ध ले गर्दा हो भनेर पनि भन भाइ?
अझै पनि माओवादी लडाकु भन्ने गर्व छ कि के हो पुरै ड्रेस मा कालो चस्मा लगाएर interview दिराको छ 😂😂 तेत्रो नेपाली दाजु भाई चाहे माओवादीको होस् या सरकारको तर सबै नेपाली थियो नी सबै मारेर के पायो देशले के परिवर्तन भयो जनयुद्धले ?
लाज लाग्न पर्ने हो अझै आर्मिलाई दुस्मन भन्दैछ!त्यस्तै बेला आयो भने आर्मिको लात खाएपछी सबै निस्किन्छ!
एउटापिठो खाना पाउथेउ गफ धेरै लगाउछ जङलि
Waw nice interview sir
बिगतको समयमा दाजुभाइ बिच लडाइँ भएपनि नेपाली सेना एउटा प्रोफेसनल सेना हो।नेपाली सेनाको एक सिपाहि दक्षिण तिरको 3 जना सेना संग मुकाबिला गर्न सक्षम छ।तर अहिलेको अबस्था नेपाली सेनाको स्मल आम्स बाट मात्र लडाइँ सम्भब छैन गरिब देश गरिब सेना लाचार देशका लिडरहरु सेनालाई बलियो बनाउन चाहादैनन्।
साथी अहिले पनि चन्दाल देखिन्छ गर्यो पनि होला
यो पत्रुकार पनि पक्का माबाडि रैछ 😮😊
साथी गफ हान्न सिपलु हुनुहुदो रहेछ न योजना न लक्ष्य न उपलब्धि को गफ सुनेर मोबाइलको ब्याट्री सकाउन भन्दा मत सुत्नु पर्यो ।
Last kura man paryo
जातित्व बिरुद्ध लड्न त हिडे तर माओवादी भित्र पनि सबै जातिहरु थिए को र कस्को बिरुद्ध लड्यो भाइ।
पाल्पा र स्याङ्जा होईन कमरेड पाल्पा र अर्घाखाँची को सिमाना हो।
दमाई लाई दमाई कामी लाई कामी नभनेर के भन्ने त मुजि
झुट बोल्यो साथिले गणेशपुर र खाराको धक्काले बार्तामा आउन बाध्य बनायको हो। यदि लडाइ चलिरहेको भय श्रीलन्का को तामिल को हालत हुने थियो
8:00 dekhi Sunday chai Sahi Kura lagyo Sarkar le nai maobadi paida gareko ho
येदि आझै समयले साथ दिएको भए साझ नपरे को भए कोही पनी जिउदो फर्कने थिएन बुजी राख ब्रो 🤣🤣
रात नपरेको हो भने सबै सखाप पार्ने तिय अजय दल गुल्म ले
@@Urlaba हो हो
Yesta commander
Yesko ladaka jhan kasto hola.
😊sahi ho
चोरमारा दुम्किबास सर्दी अरुणखोला भिडन्तहरुको पनि बनाउन पर्यो
बर्दिया को गणेशपुर मा भन्दा धेरै छेति भयको ठाउँ म्याग्दी को बेनी मा हो र अछाम मंगलसैन, रुकुम को खारा मा हो
ए दाइ अब प्रचण्ड लाई गोलि ठोक्नु फेरि हामी भन्छौ खत्रा लडाकु!!
यो पनि बिमलराज जस्तै गफाडी रहेछ ।
आज फेरि मज्जा आयो कुराकानि
जनयुद्ध मा बास्तबिक कुरा गर्ने होला नेपाली सोझा जनता ले ज्यान गुमाए सरकारी सेनाले जनता मार्ने अनि माअोबादीले जनता मारे तर जनता ले लडेर रगत बगाएर लिएको शासन मा अहिले भस्ताचार खुता तानातान गरेको छन ती सहिद को आशुले परिवार ले सरापेका छन राम्रो स्थान मा पुग्नु भएका मान्यज्यु हरु अलि राम्रो काम गर्नु
❤❤❤❤❤❤❤❤❤❤❤❤
उहि माओबादि लदाकुकोमात्र अन्तरबार्ता लिउछ सरकारि सेनाको किन नलिएको
अहिले के ठकुरि भईसत दमाई त होलास नि
गफ दिने पनि सिमा हुन्छ नि यार शक्ति कमरेड 😅😅
तिमी हरुले गर्दा आज सम्म हामी जनता पछि परेको छ
सक्ति आर्मि को हुन्छ नभुक आतक़ बादि
नेपाली सेना र साही नेपाली सेना र नेकपा माओवादी बीचको लडाईको सुनो लडाईको भिडियो
सलाम कमरेड 💖💖✊✊✊✊
अन्तरवार्ताको अन्तिमतिरको भनाईले साह्रै चित्तबुझ्यो कमरेड, तँपाईले भन्नुभयको समाजवाद नेता नेपालमा अहिलेसम्म जन्मेको छैन् र जन्मिन्दैनपनि यदि जन्मिहालेपनि उहीँ प्रचण्ड,बाबुराम जस्तै हुन्। उहिलेको उखान छ नि ! जुन जोगी आयनी कानै चिरेको ।
निसुल्क खाना खान पाइन्छ भनेर पछि लागेर माअोवादि भए
Right ho thonai pracha rast gati harulai
चाहेको भए सबै सकिने थियौ तिमी हरु राजाले मार्न नचाहेर हो
मर्नु पर्ने अातंकारि हरु ले
अहिले धनी भयाे हाेला ।लुटेरा हरु
Nice
पछाडिबाट गर्छौ तिमिहरुले समाज सेवि लुटेराहरु हौ तिमिहरु
गफ त दरो नै दिएछ त केटो ले
Wow
अझै लुगा लगाको हेरन 😂अझै चस्मा पनि !बोलेको हेरन अझै 😂😂😂😂फटाहा !तेरा बाउ ले दियो होला नि ठूलो भाग,अहिले ,ज्यान मारा ?
Aagi badnus comedy hami harajurako Saath ma
तिनगिरे मा म ८१m.m motar ma thiya
Aba ghaitey maoist jagnu parney vayeko chha chhotey raja haruko bhrastachaar le desh dubayo ❤❤lots of love for ex maoist
यस्ले अलि बदि बोल्यो कस्ले हान्यो दुङा अनि विद्यार्थी कुत्यो।
साला विद्यार्थी बनेर अनि गाउले भएर गाउले नै लुत्ने माओवादी ।
गणेशपुरमा त सबै धुलो हुनु पर्ने हो ,सarbasadharaन्ले गर्दा बचेको रैछ यो।
जय अजय दल्✊
धन्नै बाचे छस बक्वास लडाई लडेर गरिब जनता मारेर 😂😂😂तेती सजीलो हुन्छ आर्मी संग लडन पागलहरु
तिमी हरु ले त राम्रो गरेउ
बाठो दमाई डरले भागो होला
Same to you rey 😂😂
Laj mannu parxa timiharule 100 lagi 1000.jana jantheu
पक्का माबाडि रैछ 😮😅
यो साथी ले करिब करिब सहि बोल्नु भो
काम गरेर खान नसकेर माओवादी भा है र?
Palpa rw arghakhachi simana
Army
Ab prachandako gula khelau😢😢
🎉🎉🎉🎉🎉