के त्यस्तो सम्म पनि भयो होला त त्यो आ *क्रमणमा ? बिमलराज खत्रीको यो कुरा सुन्दा अचम्म पर्नु भयो त
HTML-код
- Опубликовано: 27 дек 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका चर्चित र साहसी कमाण्डर बिमलराज खत्रीको नयाँ अन्तर्वार्ता । उहाँले यो अन्तर्वार्तामा शाही नेपाली सेनासङ्ग रोल्पा जिल्लाको गाम भन्ने स्थानमा भएका अत्यन्तै महत्त्वपूर्णकुराहरूको जानकारी दिनुभएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. A new interview of Bimalraj Khatri, the famous and courageous commander of Janasena Nepal. In this interview, he has given information about the very important things that happened at Gam in Rolpa district with the Royal Nepali Army.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #gam_rolpa #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #bimalrajkhatri
मलाई माउबादी भनेपछी अनुहार पनि हेर्न मन लाग्दैन तर यो दाजु चै ठिक छ्न जय शाही नेपाली सेना
खास मा माओवादी मा बुझेको मान्छे नै बिमल जि लाई लाग्छ।❤
Bimal raja brother ani sangai ladeko nepali senalai sangai basaler interview linu paryo patrakar sir ♥️🙏
हस्, उहाँ बिदेशबाट आएपछि है
विमल दाजुको अन्तर्वाता खुव मन पर्छ, अरुको त गफै बेसि के ।
कसम मावाबादी भने पछि त्यो बेला पनि रिस उठछ र अहिले पनि रिस उठ्छ 😬😬😬😬
Malai pani testai hunxa
Kukur haru huntw bro
honi sir 😊
Ma sena ko manche bhaye ni tapai ko interview khub man parcha ...
तपाईं कतै पर्नु भयो कि नाई
Bimal Dai Ko interview Malai Ekdamai Ramro Lagx
धन्यवाद
Kamarade*Good
aaja pani majja aaunebho bimal rar sir ko interview herna
Etihas sunda dheroi khusi lagyo
Yo sir KO Kura chahi sarahi Sunna man lagxa
सलाम छ बिमल दाजु सिधा कुरा प्रष्ट राख्नु हुन्छ
Qetii😅 35:11 you 8
Sai ho sir hajur ko bichar Lai Salam xa sarlai
रोचक👍बिमल सर र नेपाली सेना दुवै जना सगैँ अन्तर्वार्ता लिनु पर्यो सर ।
हस्
आधा सुरक्षाकर्मी गस्तिमा ननिस्केको भए गाम जित्न त गारो हुन्थ्यो माओबादिलाइ
नमस्ते बिमलराज दाजु ❤❤❤सिधा कुरा प्रष्ट बिचार
गजब
सारै राम्रोसँग भन्नुहुन्छ बिमल सरले न त अार्मि नत माअाेबादि हाेस सबैले जे जरेकाे तेहिनै भन्नू हुन्छ के सरले हाेनि पहिले अार्मि र माअाेबादि जसले यातना गरेको हाे तेहि कुराे गर्नुहुन्छ के सलाम छ बिमल सर लाई❤❤❤❤❤❤❤❤❤
नेपाली नेपाली मारामार एक दुई जना नेताको लागि
सुन्न र हेर्न लाएकको अन्तर्वार्ता चै बिमल सरको मात्रै हो तत्कालीन माओवादी सेनाको तर्फबाट ।
बिमन दाइ को कथा सुन्न मज्जा आउँछ। दाइ तपाईं लाई माओवादी नेता हरु लेझुक्याएर , सपना देखाएर मर्न र मार्न लगाए । अनि अहिले गणतन्त्र मा नेता हरु मोज गर्दै छन। अब यो गणतन्त्र नै ढालनु पर्छ
Sattya kura sunaulo tv 🙏👍
राम्रो अन्तरवार्ता
वास्तविक राजनीति बुझ्नु भएको मान्छे एक दमै सिक्षित मान्छे ।
नेपाली प्रयोग गरेर नेपाली मारियो !
देशको अहिलेको हविगतले त स्पष्ट नै छ होला !
दुख पाउने भनेको निमुखा जनताले थिए !
कुनै क्षेत्रमा माओवादी आतंक धेरै थियो ,
कुनैमा सत्ता पक्षका सिपाहीको !
राम्रो कुराकानी
सत्य कुरा
यतिको बिचार बोक्नेलाई बल्ल माओबादी भन्न मिल्छ ।❤❤
अ हो ! यस्तो सम्म पनि भयो त गाममा ! ठूलो आलु भनेको केलाई होला
क: बिमलराज सर को कुरा चाहिँ एकदम रोचक लाग्यो के कस्तो भएको थियो दैलेखको नौमुले को लड़ाई को बारेमा सुन्न पाए हुन्थियो सर
पहिले लिएका छौं नि सर नौ मुले बारेमा
विमलराज को अन्तर्वार्ता सत्य हुन्छ बोल्ने शैली पनि उत्कृष्ट छ
बिमल सर को कुरो सुन्दा कति आनन्द लाग्छ २ जना भागेर ज्यान बचाउने साई सेना को आन्तर्बर्ता को पर्खाइ म छु
हस् धन्यवाद
जस्ले जे भने पनि माउवादि नेपालि सेना लाइ कहिलै पनि जितेन ठुलो कुरा नगरे हुन्छ।
सलाम छ कमरेड लाई अभिवादन छ ❤❤❤❤❤❤
salute bimal bro real bolni manxee❤❤❤
बिमल जि को सकारात्मक सोच हो
सिदा कुरा, प्रष्ट विचार विमल ।
Hajurlai koti, koti Salam xa, mawo babi sena vaye Pani desh ra jantako Maya rare xa vanne kura thaha vayo.hjrle satye kura Bolnu vayo.tara aphnai daju Vai sanga ladyau , bideshi sena sanga ladeko hoina yo kura hekka hoos.
Salam chha daju
यथार्त कुरा आयो है कमरेड
🙏🙏
Salam xa
Ramro❤❤❤❤
❤
अचम्मै परे म
किन होला हजुर
गजवका रहेछन् यि विमल
म जाजरकोट देखि हेरिरहेको छु अरु कमान्डर भन्दा प्रस्ट र यथार्थ बिबरण दिने बक्ता हुनुहुन्छ राम्रो छ।
धन्यवाद
Now I'm watching from Kathmandu
धन्यवाद हजुरलाई
I'm big fan Bimal sir
DhanAyuddha ko khetala haru
Paisa ta jamma gare Holan Banda le
Interview ta Bimal Brother ko Nai Sunna Man paryo ma lai chai 👍👍
धन्यवाद
बाचेका 2 जना आर्मिको पनि अन्तरबार्ता लिन परेयो हो सिर सुनमन उनिहरुको अनुभवहरु
हस् हुन्छ
herna suru bimal daju
dhanna mero gauma garenan but mero gauma aaune aaje sena dekhi karekarta kalacar dekhi sabai the eak ghar eak manxe Kapilvastu ko shivraj ma vayena
yo video herda thaha paiyo solu salleri ma police haru lai kasari maryo vanera plzz sir solu sallery ma kasari police haru lai maryo vanne pani sodnu paryo ...... iniharuko kamadar lai mare paxi sabai police lai mareko ho vanne x ... abako arko video ma herna pau
हस् सोध्ने छौं
मिल्छ भने तेस्ता भिडियो पनि हेर्न पाए हुने थियोे
हस्
ही सर संगै राखेर कुरा कानी गर्ने वातावरण बनाउने कोसिस गर्नु न ।
को सर भन्नू भयो रे हजुरले
i love bimal
ताप्लेजुङ का कमान्डर क. धनेन्द्र साबा (बहादुर ) सहीद सिन्दुली मा सहीद भएको सुनेक थिए उहाको बारे केही पाईन्छ की
हस् सोधखोज गरौंला
अनि विमल राजको कुरा अनुसार प्रचन्ड ले युद्ध अपराध गरेन भनेर हामीले विश्वास गर्नु तुरुन्त युद्ध अपराधी को मुद्दामा जेल हाल्नु पर्छ।
Shahi nepali sena ko birata vaneko usko dater lader dine balidan ho
यो घटना मा घाइते भएर बाँच्न सफल बर्दिया बाँसगढि नगरपालिका माछागढका देव बहादुर डाँगि त्यो घटना देखि घायल पेनसन आउनु भएको थियो हाल देव बहादुर डाँगि 8 बर्ष देखि भारत जान्छु भनेर भारत हिडनु भएको हरिद्दार बाट बेपता हुनु हुनु हुन्छ घर आउनु भएको छैना
बिचरा कहाँ जानुभयो होला
badi gaf bayo
suru
ईलाम सदरमुकाम र पुवाखोलाको मलाते भिडन्तको अलिक बिस्तृत अन्तर्बार्ता चाहियो है ।
हस् फेरि पनि लिने छौं है
🌽🌽🍅
म सेनाबाट रिटायर मान्छे हो तर बिमल सरको अन्तरबार्ता मनपर्छ।बिमल सरको र मेरो उमेर पनि एउटै रहिछ।
तपाईं कतै पर्नु भो कि नाई सर
म त्यो बेला जनकपु धनुषा जिल्लामा थिए सर
k vaneko ho rolps ko thulo aalu vaneko..bimal ji
❤❤❤😊
Dai haru jasto lakhau yubale prachande lai support garera jyan diyo tara ahile aafu mathi puge paxi kasailai herena malai ta dukha lagxa kati pidama xatpatairakheka xan ghaiteharu
एकदम हजुर
Ramro bisleshan
⛔️⛔️🚫🛃
हैन कमरेड बिमल राज ज्यु को अन्तर्वार्ता सुन्दा यति मजा आउँछ कि आँखै झिमिक्क नगरि हेर्छु हौ ।फेरि पनि एक्दम यथार्थवादी ब्यक्तित्व सत्य बोल्ने ब्यक्तिमा पर्नु हुन्छ यस्ता ब्यक्ति निकै कमि नै हुने गर्छन ।
धन्यवाद हजुर
खोला पारी पुगेर लप्पा खुवाउने सेना का बहादुर जवान को phone मार्फत interview लिनु हुन अनुरोध छन । nepalese civil war channel ले पनि phone मार्फत interview लिने गर्छ
भरसक प्रत्यक्ष भेटेर लिने प्रयास गर्ने छौं, भएन भने त्यसै गरौंला है त धन्यवाद हजुरलाई
Kati ramro B4
Bimal Raj
नैया अन्तरबार्ता होकि पुरानो हो सर?
नयाँ हो सर, हिजो लिएको
Suru griyo ab mjale
हस् सर
Lu harna suru gariyo
हस् धन्यवाद
fghuyyr
10:06 10:08 खोइ त खोला पारी पुगे लप्पा खुवाउने सर को कैले आउछ इन्तर्वे
नेपाल आएपछि आउँछ
@@SunauloTV. ए हुन्छ सबै जना उहाँ हरु काे प्रतीक्षा मा हुनुहुन्छ सम्भव भएँ छ भनें उहा हरु दुबै लाई सँगै राखेर लिनु होला सर
Aba herinchha
1k भन्दा कम subscribers भएका एक अर्कालाई समर्थन गरौं।
माओबादि प्रचन्ड जिन्दाबाद
prachanda ko gula musarera bas bhai
Tero baou prachande lai .. bimal Raj le incounter hanx EkDin Herdai ja
Aatangkari le j bhane pani aatangkari sab chor hun hamaro ghrma aatangkarile dharai dukh diyaka thiya