खारा-२ को अरु थप जानकारी बिमलराजको नयाँ अन्तर्वार्तामा | सेनाले छायाँलाई बंकर भित्र तानेर लगेपछि...
HTML-код
- Опубликовано: 21 дек 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । रुकुमको दोस्रो खाराबारे जनसेनाका लोकप्रिय कमाण्डर बिमलराज खत्रीको नयाँ अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. New interview of Bimalraj Khatri, popular commander of Janasena, about the second khara of Rukum.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bimalraj_khatri #rukum_khara #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #bimal_raj_khatri #khara_rukum #nepali_army #nepali_sena
बिमलराजका धेरै अन्तर्वार्ता तथ्यपरक छन् जस्ताे लाग्छ।
बिमल दाई राम्रो वक्ता हुनु हुन्छ, असल व्यक्ति हुनु हुन्छ। समय परिस्थिति ले सानो उमेर मा युद्ध मा होमिनु भयो जान अन्जान मा तर वहाँ राम्रो मान्छे हुनु हुन्छ। दाई लाई भेट्ने मौका मिलोस् कुनै दिन।
हस् हामी भेट गराइदिने छौं धन्यवाद
❤❤❤❤❤❤❤
सत्य तथ्य नन्तर्वाता भनेको त यो होनि त😮😮😮😮😮😮😮
बिमलराज जि good अन्तरबारता
धन्यवाद
बिमलराज सत्य तथ्य बोल्ने पुर्ब माओवादी सेना।।
❤❤❤ मलाइ असाधै मन पर्ने पुर्ब लडाकु बिमल सर लाल सलाम
हिजाे वुर्जुवा शिक्षा र संसद भनेकाे खसीको टाउकाे देखाएर कुकुरकाे मासु बेच्ने थलाे भनेर जनतामा भ्रम छरेर अाफ्नाे स्वार्थ पूरा गर्ने प्रचण्ड विरुद्ध लड्ने अाँट गर्नुपर्छ।
म यस युद्ध को नेपालि सेनाको तर्फबाट एक योद्धा हुँ।१६० जना थियौं ५०००/६००० माअाेवादीलाइ तितर बितर पारेर २००/३०० जनाको लास वरिपरि थिए र घाइते पनि धेरै भएका थिए। डोजरले खाल्डो खनेर पुरेको हामिले नै हो।
तपाईंको भोगाइ सुनौन हजुर
Tapai ko parnu vayo hola . Tapai hami bolna gufgaf garera purano Kura yad garna sakxau ki . Nam private msg ma vanum la time xa vani contact ma aaunu hola hi
धेरै सिध्याईदिनुभएछ त।
सहि हो म पनि त्यही युद्धमा थिएँ N.G.Batt.बाट।
@@kishorkusum6837 तपाईंको पनि अनुभव सुनौन सर
बिमलराज सरको सबै कुरा सत्य र एथार्थ हुन्छन् अनि खोजि खोजि हेर्न मन लाग्छ मिल्ने भए उहाँ सित एकपटक भेट्न मन थियो
एकदम मिल्छ नि सर
Vetera akashatha entarbiudinu
धन्यवाद बिमलराज दाइ आफुले खारामाको लडाइँ मा भोगेको अबिस मरनीय घट्नाको बीस्तृत जान्कारी दिनु भयो बास्तबमा ठुलो सङ्ख्या मा हाम्रो दाजुभाइ दिदी बहिनी हरु ले साहादत गर्नु भयो खारामा सादतहुनु भयेका हाम्रा दाजु दिदि अनि बुबा आमा लाई हार्दिक सर्दानजलि भन चाहन छु अनि सुनौलो टेलिभिजन संचालक दाइ "अर्जुन जिसि" दाइ लाई धेरै धन्यवाद
w\c xa sir
बिमल Sir को कुरै मिठो 🙏🙏🙏🙏🙏
बिमल सर को प्रतेक अन्तरवार्ता बिषेश रोचक हुन्छ ।.. च्याट्ट चुट्ट,ट्याक्क, टुक्क, चटाङ,चुटुङ... 👍
एकदम हजुर
त्यस्तो डाँडो त्यस्तो त्यस्तो डिफेन्स त्यति धेरै गोलि त्यति धेरै तालिम पाएको फौज त्यस्तोमा पनि आँट गर्ने बुझ्दिनका गोरुहरु
कति गजबको कुराकानी , दामी दामी
बिमल सर को अन्तरबार्ता एउता पनि न छुट्याई हेरेको छु मैले कति मजाको अन्तरबार्ता दिनु हुन्छ बिमल सर को नया अन्तरबार्ता पर्खाइमा छु म
हस् धन्यवाद सर
बिमल सर काे अायकाे सबै अन्तरबार्ता हेरे काे छु अब सल्यानमा भयेकाे युध काे पनि जानकारी िदनुहाेला हईत बिमल सर लाई धेरै धेरै सम्जन छ हई नेपाल घर सल्यान को खलंगा हाल दुबईमा जय नेपाल
धन्यवाद हजुर, सल्यानको कपुरकोटको छ नि हजुर उहाँको
सल्यान सिरि नगर तिरकाे बिमल सर कै अन्तर बार्ता है अरुकाे हईन
@@user-bl5zt7yw9w हस्
१६० जना नेपाल आर्मी लाई ५००० हजार माओवादीले जित्न नसक्ने भनेको धेरै लज्जास्पद भयो त बिमल जी ।
त्यही पनि राती मा थोरै मरेका यदि दिउँसो भिडन्त भाको भए माओबादी सोत्तर हुने निश्चित नै रैछ !!
Nepali Sena vaneko nepali honi
कति राम्रो विश्लेषण यो दाई को
अाज फेरि मजा अाउने भाे सत्ये बाेल्नु नै ठुलो कुराे हाे नि अरुत कति झुट बाेलेकाे हुन्छ र यस्तो मान्छे हाे बिमल सर सबैलाई मन पर्ने हाे बिमल सर
धन्यवाद हजुर
बिमल सरको सारै गज्जबको अन्तर्वार्ता
धन्यवाद हजुर
Bimal ji good parson ❤❤❤❤
विमलराज को अन्तर्वार्ता सत्य हुन्छ र त जति हेरे पनि हेरौं हेरौं लाग्छ
धन्यवाद
Bimal daju ko kura sunna maja aauxa
सर आब बिमलराज सर बाट सीराहा को बन्दीपुर लडाइ को बारेमा जानकारी पाउ तेहा मओवादीको ठुलोक्षती भयको थीयो
हस् लिने छौं
Senama bharti kina hunubhayena Bimal sir yo barema i interview linu sir please
हस् लिने छौं हजुर
radhe radhe
Sir yek patak khara ma ladne sahi sena ra janamukti sena sangai rakher kura garnu na ramailo hunxa hola ❤❤❤❤
हस् हामी त्यो प्रयास गर्ने छौं
❤ nepal
ramailo parako daju
बिमल सर को मुखबाट कुशुम को बारेमा पनि सुन्न पाए हुन्थ्यो !
हस् कुनै दिन लिने छौं
Waw khup maja ayo sunna ❤❤❤😂😂
गजब
Nice program
A experienced fighter.
bimal raj kura chahi sahi lagxa molai🙏🙏🙏🙏👌👌👌👌
good good bimalraj
१६० सेनाले ४०० लडाकु ढालेको हो
अर्जुन भाई ले लिने प्राय सबै अन्तवार्ता हेर्छु तपाई को बोल्ने सैली आफ्नो जिज्ञासा प्रस्तुत गर्ने सैली राम्रो लाग्छ।
धन्यवाद हजुर
जय जनमुक्ति सेना
अब सुरु गरियो
हस् धन्यवाद
मायोबादी 6 हजार
आर्मी। जम्मा 160 जना थियो
herna suru
धन्यवाद
Welcome Arjun gc sir 🎉🎉🎉🎉
धन्यवाद सर
DAI army haru KO interview ajhai dharai Harna man xa.naya interview Lena paryo army apf police haru ko❤❤❤❤
हस् लिने छौं हजुर
Salam chha daju
११ बजे हाे हेलिकप्टर आएकाे
उहाको अन्तबार्ता नछुटाई हेर्छु किनकि सत्य तथ्य बोल्नुहुन्छ मेरो दाई नि पुर्ब जनमुक्ति सेना हो समय मिले मेरो दाईको नि एकपटक अन्तबार्ता लिदिनु हुन अनुरोध गर्छु पत्रकार ज्यु।
नम्बर दिनु न सर, हामी जाने छौं
🎉🎉🎉
❤❤❤❤❤
❤❤❤❤
कुरा कडा छ है उहाँको
Bimal dai ko ma big fan ho
धन्यवाद हजुर
Good 👍
Thanks
उदयपुर जिल्लाको उत्तरी भाग हालको लिम्चुङ्बुङ गाउँपालिका साविकको गा.वि.स.बासबोटे १ गाईखुरको भिडन्त बारे पनि ल्याउनु पर्यो है सर ! त्यहाँ पनि ठूलो भिडन्त भएको थियो ! सेनाको धेरै क्षेती भएको थियो!
हस् हामी पुर्व आएको बेला लिने छौं सर
Bimalraj.kura.shata.ra.nalokara.jarakoma.good
Yo Bimal raj Le yaile parchande Lai k bhanxa hola ki parchande ke jhole ho Ra ?
दामि
Sachs’s bhanai
पासाङ्ग को कुन भिडन्त मा साहदत प्राप्त भएको हो? जानकारि पाउ न हजुर
कुन पासाङ्ग होला हजुर
Tyo xa ya jibit hunu hunxa maile us ko intervene hereko xu
घाँस बधि बाेलयाे।
खुब गरेको रहेछ...त्येही भएर प्रचण्डे खातेले त हरू लाई हेरेको रहेछ..प्रचण्डे मुजि तल बाट फर्काएर देखायो..😅😅😅😅😅😊😅
Right
Yo manche sahee bhancha harko laee hareko geteko laee jeteko
पासाङ्गको टोली ले लखेटेको होइन,सेना आफै परिस्थिति अनुसार ब्यारेक फिर्ता भएको हो, ब्यारेकमा आक्रमण हुन्छ भनेर, अर्को कुरा एउटा पोष्टमा तिन जान मात्रै हुन्छ,एउटा प्लाटुन रिजर्व मा बस्छ, र बाँकी ट्रेन्च लाइनमा हुन्छ लड्नलाइ
सर तपाईं पनि कतै पर्नु भएको हो
Suru
रोल्पामा बस्दा मैले घोडा मा एक्कण्टोल
खुर्सानी लगेको थिय नि बिमल सर
के को लागि लैजानु भएको सर
सर अछामको बारेमा पनि अन्तरबार्ता लिनु न सुन्न मन छ
अछामको बारेमा उहाँको अन्तर्वार्ता पहिले नै लिएको छ नि सर
Herna suru garyio
हस्
दुःख लाग्छ
कामरेड कुरा बुझियन जाजरकोट देखि रूकम नगयर कसरि रोल्पा गयको हौ कुन बाटो सल्यान या सुर्खेत भयर मात्र जान सकिन्छं जाजरकोट देखि रुकम आउँदा रोल्पा जानुपर्छ र केहि भुलेको जस्तो लाग्यो कामरेड खै मेरो गाउँ म धेरै माओवादी सेना हरू बसेको थियो रुकुम खारा लड्न जाने सेना अरू मलाई पनि थोरै थोरै थाहा छ मलाई पनि
भुलेको हुनसक्छ सर
इनले सारै मजाले, सिधाा सिधा बोल्छन् है
बोल्ने शैली राम्रो झोलेय को ।देश द्रोही ।
Rip maubadi
mawobadima khulla man le bolne vanekai auta bimalraj matrai.ho
नमस्कार बिमल सर,,🙏
🙏
म पनि पुर्ब शाही सेना कति पटक बिमलसग दोहोरो भिडन्त भयो होला ।त्यो बेला माओवादी जनता सग बफादार थियोे ।सुरक्षाकर्मीको ज्यादतीको कारणले नै रुकुम रोल्पा लगाएत दुर्गम जिल्लामा माओवादी फैलेका हुन ।
कहाँ हुनुहुन्छ सर अहिले
Aba auta spot ma gayera linuparo
हस्, लिने छौं
मजाले हेरिराछु सर हरु
हस् धन्यवाद सर
अब के लाेक्त्याेर