नेपालमा बिगतमा भएका सत्त्य तथ्य घटनाहरु को खोज तलास गरी जस्ताको तस्तै ,कोहि कसैको डर नमानी,धाक धम्किमा नझुकि सर्ब साधारण नेपाली जनता लाइ जानकारी गराउन निरन्तरता दिइयोस।सुभकामना।❤😅
अब त सबै छाताछुल्ला भइ नै सक्यो, राजतन्त्र सिध्याएर देशलाई यो अवस्थामा पुर्याउन विदेशीको डिजाइनमा सेनाका उच्च पदस्त हरू र माओवादीहरू परिचालित थिए भन्ने कुरा अब घाम जतिकै छर्लङ्ग भइसकेकै हो नि।। सबैलाई चेतना भया।।
तैचुप मैचुप वाला सिस्टम लागू थियो यो दोन्दकाल भनिने शब्द को खेल काले काले मिलेर खाउ भाले को चक्रबिउमा दाजुभाई हरु परे जालोमा हजुर गारो छ नेपालमा यस्तै छ नेपाल को चलन
Very well made videos. Nepal's true history channel. Appreciate it 👍😁
नेपालमा बिगतमा भएका सत्त्य तथ्य घटनाहरु को खोज तलास गरी जस्ताको तस्तै ,कोहि कसैको डर नमानी,धाक धम्किमा नझुकि सर्ब साधारण नेपाली जनता लाइ जानकारी गराउन निरन्तरता दिइयोस।सुभकामना।❤😅
माओवादीले आतङ्कित गरे न देश बन्यो न शान्ति छायो।
माओवादीले देश आतङ्कित बनायो लुटन पाट मच्चायो र जतिपनि लिडर हरू थे तिनीहरू स्वयंबने देश धस्वत पारे जनमुक्ति सेनालाई अलपत्र पारेर छाडे
अब त सबै छाताछुल्ला भइ नै सक्यो, राजतन्त्र सिध्याएर देशलाई यो अवस्थामा पुर्याउन विदेशीको डिजाइनमा सेनाका उच्च पदस्त हरू र माओवादीहरू परिचालित थिए भन्ने कुरा अब घाम जतिकै छर्लङ्ग भइसकेकै हो नि।। सबैलाई चेतना भया।।
खुब जानिस जाठा।
Nepali emotional fool Chan tapai KO comment bujhnawh garo huncha
तँ र तेरो राजालाई माओवादीलाई आतंककारी घोषणा गर्न हतियार दिने तेरो सदियौ देखिको प्रभु अमेरिका र भारत होईन र? न नाप
राजा बिरेन्द्र को ठाउँ मा अरु कोहि राजा हुन्थे भने माओवादी तेति खेरै सकिन्थो।।
समयमै तालिम नगर्ने अनि हतियार खुरु खुरु दिने विद्रोहीलाई बुझाउन
plz sir achham mangalsain aakraman ko video banaaunus na
yo sab kura xarlannga vaisake sir
आफुले खन्न खोजेको खाल्डो मा आफैं परे राजा र माओवादी दुबै को पतन देश बर्बाद
God bless
पत्रकार त खुबै होलास जस्तो छस भाई
tapaiko youtube channel bata mangalsain aakaram ko video herne sapna xa
आतंककारी जथ्था किन भनिएको हो ?
सेनामा घुसपैठथयो ज्ञाने को पक्षको सेनामा ठाउके भैसकेका थिए अनिखायो ज्ञाने ले अहिले केवल पछुतो पछुताउनु मात्रपर्यो
Aba KP Oli ko Sarkar ma pani yastai aunewala xa jasto xa ani Ser bahadur deuba ra KP Oli ko Dasa pani yastai hune wala xa
डोल्पा हाम्ला गरेर रास्ट्रिय बैंक को ६ करोड लुट्ने मुख्य भूमिका निभाउने दुर्गे प्रसाई हो
तैचुप मैचुप वाला सिस्टम लागू थियो यो दोन्दकाल भनिने शब्द को खेल काले काले मिलेर खाउ भाले को चक्रबिउमा दाजुभाई हरु परे जालोमा हजुर गारो छ नेपालमा यस्तै छ नेपाल को चलन
जय होस् माओवादी
राज्जेको।कम्जोरिहो।हरेक।पाटि।जन्मेनु
Girijalenepalkosa beiluterkaakohorhexh.
भेडाहरुले पैसा खायाे धाेका दियाे ।
नेपालमा कुनै माओवादी नै छैन ।ती सबै लुटेरा हो ।।
Mawobadi Nepalma junai satta aayetapani chetanako chhadi banera ubhinu parchha! Keenaki swarthabadle jantamathi habi najanmawos
खत्रा अवस्था?
🇳🇵🇳🇵🙏🕉️
Maowadi ra Uml Congress sabai khaowadi hun .
यो त्यो बेलाको सेना पति बिदेशी को भरिया हो भन्ने बुझिन्छ