मेरो ब्याक्तीगत बिचारमा नेपाल मा कम्तीमा दुई बर्ष सेनाको तालिम अनिवार्य गरेर राष्ट्रिय सेना कम नै गरेको राम्रो हुन्छ र राष्ट्रिय सेनालाई फुर्सदको समयमा देश विकासको काममा प्रयोग गर्नु पर्छ अन्यथा दाल भात मासु पर्यट र स्यालुट मात्रैको कुनै औचित्य छैन। प्रकाश ब्रो को भनाई सिधा छ र केही हद सम्म सही पनि लाग्यो
सर्ब प्रथम म बि. बि. सी. नेपालको यो साझा सवाल कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु, यति राम्रो कार्यक्रम आयोजना गरेर सम्पूर्ण जनतालाई सेना समायोजन सम्बन्धि जना चेतना छरेको मा | सबै भन्दा महत्वपूर्ण पक्ष्य हामीले सोच्नु पर्ने कुरा भनेको देशलाई कालो विकास तिर यानिकी अबिकास र दुख तिर मोडीरहेको यो आन्तरिक द्वन्द समाप्ति भएको छ| यो नै सबै भन्दा ठुलो उपलब्दी हो | अब हामीले यो मवबादी सेना यो कुनै दलको सेना वा यो चै नेपलको सेना भनेर हेर्नु भन्दा पहिले किन जन सेनको जन्म भयो र किन एक मावाबदीको निर्देशन मा उक्त जन सेनाले युद्द गरे भन्ने कुरामा हामीले सोच्नु पर्ने हुन्छः किनकि जसरि तत्कालिन नेपाली शाही सेना नेपालको उच्च पदमा बसेका केही नेपाली जनताले चुनेका तात्काली कुनै पाटीको सिमित पदाधिकारी हरुको निर्देशनमा कार्यरत थिए त्यसै गरि केहि नेपाली जनताले चुनेको तत्कालिन बिद्रोही दल ने क पा मवाबदीको निर्देशन मा तत्कालिन जन सेनाले काम गरिरहेका थिए | त्यसै गरि यो नेपाली सेना हो भनेर जन सेनाले बिरोध गर्नु अत्यधिक दुखलाग्दो कुरा हो किनकि नेपालको सेनालाई नेपाली सेना नभनेर के भन्ने जस्तै राष्ट्रिय सेना भन्ने कुरा उथिरहेको बेला कुन रास्ट्रिय सेना भन्ने एकदमै ठुलो प्रशन उठ्छ| त्यसैले तत्कालिन जन सेना, शाही नेपाली सेना दुवै नेपालको बिभित विचारक जनताको फरक निर्णयलाई आ आफनो एजेण्डा बनाएर नेपाल राष्ट्रको निम्ति कारबाही सुरु गर्दा दुखलाग्दो गृह युद्ध हुनु पुगेको हो | यसरि बिभित विचारक नेपाली जनताको लागि लड्ने दुवै सेना नेपालको सेना हुन् भन्न म पछी हट्दिन| अहिले नेपाली जनताको दुई पक्ष्यीय विचार एउटै समीकरणमा बाँदिन लाग्दा दुवै सेना एक नेपाली रास्ट्रिय सेना घोसित भै नेपालको सुरक्षा र विकासमा अघि बढ्द कुनै आपत्ति मानिनु हुँदैन भन्ने मेरो यो विचार प्रकट गर्दै सम्पूर्ण नेपाली जनता र नेपाली जनताको सम्पूर्ण नेतृत्व कर्ता हरुमा सकारात्मक र विकासे सोचको विकास गर्नु आग्रह गर्दछु |
सेना घटाऊनु पर्छ रे : १। भुइचालो गयो २०७२ मा .... अनी सेनाले के चाँही गरेन ? २। तराइमा बर्षात्मा सधैं बाढि आउछ... अनी सेनाले उद्धार गरेन ? ३। देशमा गृह युद्ध भयो भने अनी जातिय नर सम्हार सुरु भयो भने .... सेना नभये रोक्ने कस्ले ? ४। बिदेशी आक्रमण भयो भने.... सेना चाहिन्न ???. हो सेनाले ब्यारेक भित्र बसेर परेड खेल्छ अनी दाल भात खान्छ... कहिलेकाही मासुभात पनि खान्छ ।।।तर परेको बेलामा नेपाल अनी नेपालीको निम्ती छाती थाप्न पनि तयार रहन्छ !! कुरो नबुझे क्यार्नु !!
@@roshanyaksho1188 tyo ta Sena laii vanna Mildaina nii Sarkar le Command dinu parcha testo thau ma jana sena laii sena le ta vaneko cha ta We are ready to go tara sarkar le pathaunu parcha
कुरा सहि हाे तर माअाेबादि सेनाले पनि भरपुर हतियार र गाेलि बिना नेपाल हल्लाइ देकै हाे तेसैले दुबै तिर काे सेना समायाेजन गरेर सिमा सुरक्क्षा मा खटाय पनि केही जान्न हजुर
१०बर्ष युद्द गरेका सम्पुर्ण माअाेवादि सेनालाई समायाेजन गरि विभिन्न क्षेत्रमा जस्ताेकी शिमा शुरक्क्षा लगाएत विभिन्न क्षेत्रमा खटाउनु पर्छ।र उनिहरुलाई चुस्त र दुरूस्त राख्नु पर्छ।
सेना होईन सबै भन्दा पहिला नेता हरु घटाउनु पर्यो र सेना लाई देश को आबस्यता अनुसार घटाउन बडाउ गर्नु पर्छ र माओबादि सेना लाई यसरी राज्यको कोष बाट तलब भत्ता दिएर राख्नु भन्दा योग्यता अनुसार सेना समायोजन गरेर अयोग्य सेना लाई छेत्ती पुर्ती दिएर बिदा दिएर बाकिलाई देअह बिकास मा लगाउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ
शुर्य नारायणले भन्नु त भयो बिदेसि सहयोगमा नेपाल बाचेको छ। तर त्यो बिदेशी आरबुङ खरबुङ आएको शहयोगी रुपयाँ काहाँ जान्छ। त आखीरमा नेपाली जन्ताले त देख्न पनि पाउदेैन। शहरमा त बिकास अलिअलि भएकै छ। तर गाउँमा अलिकती पनि बिकास भएको छै। के त्यो रुपया ठूला ठूला राज नेताले देशको बिकास गर्छौं । भन्दै आफू बस्ने बिल्डिङ बनउदै छन।
e maaubaadi laae ta chaalaa karnu parxa manxe laae apaharan gardai ra mardai garew ani jantaa ko laagi ladeko re 10 barsa in ko chaala garnu parxa jangalni
good. these are freedom fighters. anyway hello people shah king is not incarnation of hindu god vishnu. last time they were saying that nepal shah king was incarnation of hindu god vishnu. if you think shah king was incarnation of hindu god vishnu then believe me i am incarnation of kirati god mahadev.
नेपाल मा तीन करोड सेना भएपनी दस हजार मात्रै भए पनि त्यही हो । आखिर बैदेशिक हमला मा गर्नु सक्ने केही छैन।अहिले जति सेना छन त्यो आफ्नै देश भित्रै भैरहेको विभिन्न अत्यचारिलाइ त कम पार्नु सकेको छैन।
साझा सवाल साह्रै सह्रनिय लाग्यो । हो नेपाली सेनालाई दशैमा काट्न पालेको खसिलाई झै दाल भात मासु खुवाएर राख्न राम्रो हैन । सिमा सुरक्षा बिकासका काम मा खटाउनु पर्छ । यति सानो देशले त्यति धेरै सेना पाल्न र थेग्न सक्दैन । सेनालाई आफ्नै तबरले चल्न दिनु पर्छ र सबै सिमा सुरक्षामा राजनितिक हस्तक्षेप हुनु हुदैन । परि खन्ड आइको बेलामा आफ्नो सुरक्षाको लागि बोकेको 3nt 3 राईफल एउटा नेपाली आमाको सच्चा पहरेदार सम्झेर प्रयोग गर्न पाउस । यसरी ब्यारेकमा दिनरात परेट खेलेर देशले बिकास पाउदैन । सेना मात्र थप्ने देश झन भन्दा झन खतरामा डुब्ने । अनि खै देशको सुरक्षा । ईजरायलमा जस्तो हुन जरुरी छ सबै समान ईजरायलमा सेनमा केटा १५ लाख ५४ हजार र केटि१५ लाख १४ हजार । देशको सुरक्षा कति राम्रो छ त्या को । त्यस्तै हुन जरुरी छ नेपालमा पनि
हैन आफ्ना आफ्ना कुरा मात्र सिमाना मिचेर गैसक्यो तेस्को बिसयमा सोचदा राम्रो हुन्थियो कि कि दाजु भाइ यस्तो उस्तो मिलेर बरु सिमाना को रछा गर्दा राम्रो हुन्थियो होला हजुर हरु
Next, time this Nepalese Maoists army gives the loyalty & honestly for the Maoists only in different sector.. such as Indian Maoists etc It makes the country into danger.. We need peaceful state only.. Rebel is always rebel and national Army is Army.. Lion and Leopard are not staying in a same forest.. Two swords are not keeping in a sheaths...???
सर्खारको ढुकुटी रित्याउने घुसखोरे नेता हरु चाहिँ पाल्न सक्ने देश लाई रक्षा गर्ने सेना लाई चाहिँ पाल्न नसक्ने रे यो कुन आधारले भनिएको हो? तिमिहरुले पाल्न परेको हो? तिमिहरुलाइ नै जन्ताले पाली रहेको छ अझै ठुल ठुला कुरा गर्छौ
यी प्रकाश कमरेड प्रताब स्मृति बृगेड का कमान्डर के गर्दै होलान् प्रचण्ड सङगै महल मा छ्न कि देशको दुरावस्था पनि हेर्दै छन कसै थाहा भए जानकारी पाउ न हजुर 😁😁😁
नेपाली सेना काे काम भनेकाे परी आय देश बचाउने हाे तर सिमा दैनिक सरदैछ याे बचाउन जनता जानपरने हाे अब सेना कृषि राेड सेना बनाउनु परछ हामी 50 साल का बुढा लाई पनिसरकार लेकाम लगाउनु परछ हामी लेकृषि गरनसकछौ राेड खन सकछौ राजनिति मागय 60 साल काे नेता पनि युबा नेता हुनेकाम गरन लाई बुढाे बने पचासमै सबैकाम गरन सकिनछ देश बनछ याे भता दियर अलमल पारनु भनदा याे काम गरनठिक
We need to discuss about replacing cow with another animal to be national animal of Nepal. check this new video. The title of the video is New national animal of Nepal everyone try to watch the video. i want one horn rhino to be the national animal of nepal. I also don't mind elephant to be national animal of nepal. Kiratis used to ride elephant in ancient time, as reference to Mahabharata war. Cow is a coward animal. Tiger, one horn rhino and elephant can easily kill the cow. Plus people in many countries eat cow including the gurkhas in the british army. Now is the time to select new national animal of Nepal. we need to replace cow. this will go down in the history of nepal.
देश मा सबै भन्दा ठुलो चाहिने भनेकै सेना हो,सेना बलियाे भयो भने सबै बलियो हुन्छ देश बलियाे हुन्छ, उत्तर कोरिया जस्तो हुनुपर्छ अब नेपाल pawor full बनाउँनु पर्छ
बर्षमान बाधक राजा होइन। अमेरिका र इण्डियाको सहयोग र इसारामा गृह युद्द मच्चाउने बर्षमान का प्रभु प्रचण्ड नै नेपालको बाधक रहेछन्। आज सान्दर्भिक भयो। जय नेपाल।
मेरो ब्याक्तीगत बिचारमा नेपाल मा कम्तीमा दुई बर्ष सेनाको तालिम अनिवार्य गरेर राष्ट्रिय सेना कम नै गरेको राम्रो हुन्छ र राष्ट्रिय सेनालाई फुर्सदको समयमा देश विकासको काममा प्रयोग गर्नु पर्छ अन्यथा दाल भात मासु पर्यट र स्यालुट मात्रैको कुनै औचित्य छैन। प्रकाश ब्रो को भनाई सिधा छ र केही हद सम्म सही पनि लाग्यो
Q
सर्ब प्रथम म बि. बि. सी. नेपालको यो साझा सवाल कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु, यति राम्रो कार्यक्रम आयोजना गरेर सम्पूर्ण जनतालाई सेना समायोजन सम्बन्धि जना चेतना छरेको मा | सबै भन्दा महत्वपूर्ण पक्ष्य हामीले सोच्नु पर्ने कुरा भनेको देशलाई कालो विकास तिर यानिकी अबिकास र दुख तिर मोडीरहेको यो आन्तरिक द्वन्द समाप्ति भएको छ| यो नै सबै भन्दा ठुलो उपलब्दी हो | अब हामीले यो मवबादी सेना यो कुनै दलको सेना वा यो चै नेपलको सेना भनेर हेर्नु भन्दा पहिले किन जन सेनको जन्म भयो र किन एक मावाबदीको निर्देशन मा उक्त जन सेनाले युद्द गरे भन्ने कुरामा हामीले सोच्नु पर्ने हुन्छः किनकि जसरि तत्कालिन नेपाली शाही सेना नेपालको उच्च पदमा बसेका केही नेपाली जनताले चुनेका तात्काली कुनै पाटीको सिमित पदाधिकारी हरुको निर्देशनमा कार्यरत थिए त्यसै गरि केहि नेपाली जनताले चुनेको तत्कालिन बिद्रोही दल ने क पा मवाबदीको निर्देशन मा तत्कालिन जन सेनाले काम गरिरहेका थिए | त्यसै गरि यो नेपाली सेना हो भनेर जन सेनाले बिरोध गर्नु अत्यधिक दुखलाग्दो कुरा हो किनकि नेपालको सेनालाई नेपाली सेना नभनेर के भन्ने जस्तै राष्ट्रिय सेना भन्ने कुरा उथिरहेको बेला कुन रास्ट्रिय सेना भन्ने एकदमै ठुलो प्रशन उठ्छ| त्यसैले तत्कालिन जन सेना, शाही नेपाली सेना दुवै नेपालको बिभित विचारक जनताको फरक निर्णयलाई आ आफनो एजेण्डा बनाएर नेपाल राष्ट्रको निम्ति कारबाही सुरु गर्दा दुखलाग्दो गृह युद्ध हुनु पुगेको हो | यसरि बिभित विचारक नेपाली जनताको लागि लड्ने दुवै सेना नेपालको सेना हुन् भन्न म पछी हट्दिन| अहिले नेपाली जनताको दुई पक्ष्यीय विचार एउटै समीकरणमा बाँदिन लाग्दा दुवै सेना एक नेपाली रास्ट्रिय सेना घोसित भै नेपालको सुरक्षा र विकासमा अघि बढ्द कुनै आपत्ति मानिनु हुँदैन भन्ने मेरो यो विचार प्रकट गर्दै सम्पूर्ण नेपाली जनता र नेपाली जनताको सम्पूर्ण नेतृत्व कर्ता हरुमा सकारात्मक र विकासे सोचको विकास गर्नु आग्रह गर्दछु |
नारायण जि लाई धेरै धन्यबाद
सेना घटाऊनु पर्छ रे :
१। भुइचालो गयो २०७२ मा .... अनी सेनाले के चाँही गरेन ?
२। तराइमा बर्षात्मा सधैं बाढि आउछ... अनी सेनाले उद्धार गरेन ?
३। देशमा गृह युद्ध भयो भने अनी जातिय नर सम्हार सुरु भयो भने .... सेना नभये रोक्ने कस्ले ?
४। बिदेशी आक्रमण भयो भने.... सेना चाहिन्न ???.
हो सेनाले ब्यारेक भित्र बसेर परेड खेल्छ अनी दाल भात खान्छ... कहिलेकाही मासुभात पनि खान्छ ।।।तर परेको बेलामा नेपाल अनी नेपालीको निम्ती छाती थाप्न पनि तयार रहन्छ !! कुरो नबुझे क्यार्नु !!
Desma varatiya ssp ayera napale Lai goli handaa kaha gariyo nakako rakchhiya khai gareko 6 napaliko rakchhiya khai goli khaiyo napali le khoyai rakchhiya
@@roshanyaksho1188 tyo ta Sena laii vanna Mildaina nii Sarkar le Command dinu parcha testo thau ma jana sena laii sena le ta vaneko cha ta We are ready to go tara sarkar le pathaunu parcha
कुरा सहि हाे तर माअाेबादि सेनाले पनि भरपुर हतियार र गाेलि बिना नेपाल हल्लाइ देकै हाे तेसैले दुबै तिर काे सेना समायाेजन गरेर सिमा सुरक्क्षा मा खटाय पनि केही जान्न हजुर
❤❤हो नि एकदिने सोचाइमा काम लाग्यौं भाडो ?
आफाल तेरो ठाँडो 🤗
म माओबादी समर्थक नभयनी जनमुक्ती सेनाका प्रकाश को कुरा बडाे चित्त बुझ्यो
विशेष गरि भारत र नेपालको सिमानामा सुरक्षा गर्न जाने कुरा ✌
LAND OF MOUNTAIN OFFICIAL मुख ले बोल्नु भन्दा काम गरेर देखाउनु मा फरक पर्छ त जाटा को बोली नि सुद्द छैन बर्समान पुन
Khadka broo Khadka broo 67
LAND OF MOUNTAIN
OFFICIAL
Lok dhohori
LAND OF MOUNTAIN OFFICIAL yo pani sahi kuro garyo bro le
धेरै चोती हेरिसके निकै रमाइलो लाग्छ यो भाग आज फुर्सदमा फेरि हेरियो 😂😂😂
ईतिहास पड्ने भय तैलेनै पड खाते बिजय तिमी हरु ले गर्दा नै सिमा अती कर्मा भयको हो
बीबीसी आयोजक लाई धन्यवाद छ
१०बर्ष युद्द गरेका सम्पुर्ण माअाेवादि सेनालाई समायाेजन गरि विभिन्न क्षेत्रमा जस्ताेकी शिमा शुरक्क्षा लगाएत विभिन्न क्षेत्रमा खटाउनु पर्छ।र उनिहरुलाई चुस्त र दुरूस्त राख्नु पर्छ।
😀😀😀 अचेल पो
😊😊
कार्यक्रम राम्रो र उपयोगी लाग्यो
prakash jee dhannebad.
अत्यन्तै मिठो बोल्ने पत्रकार हुनुहुन्छ उहाँ ।
Good work .
अहिले श्रीशि धमला को ठाउ म उहा पत्रकार हुन पर्ने अहिले काहा हुनुहुन्छ होला
माछा मार्न गा छ रे 🤔
नारायण श्रेष्टको बोल्ने शैली र प्रस्न सोध्ने तरिका सायदै अरु मान्छेहरुमा नहोला|
एक्दम सहि कुरा गर्नु भो गङा जि मलाइ पनि तेस्तै लाग्छ !
नारायण काजी श्रेष्ठ बाट धेरै कुरा सिक्नुपर्छ रबि लामिछानेले र अरु पत्रकारिता को खोल ओढेर पत्रकारिता को धज्जी उडाउने पत्रुकार चाटुकारहरुले
Narayan g khai patrakaritama tapai kina ojhelidai hunu hunchha jasto laagyo...?
ल धेरै दामी छ।
साच्चिकै नारायण श्रेष्ठको कमी महसुस भइरहेको छ नेपाली पत्रकारिता क्षेत्रमा !!!
खत्रा भन्नू भयो प्रकाश जि
आफ्नो देशको सिमाना ईन्डियाले मिचेर काठमाडौं आईपुग्न लाग्यो है छिटो नेपाली सेनालाई सिमा सुरक्षामा खटाउनु पर्यो।
s
Rajman Sparsha
Rajman Sparsha c
Ok6
@@gajasapkota6459 l#
❤यो कार्यक्रम प्रतिक्षमा सधैं ✍️🙏👍️👍️👍️
सेना होईन सबै भन्दा पहिला नेता हरु घटाउनु पर्यो र सेना लाई देश को आबस्यता अनुसार घटाउन बडाउ गर्नु पर्छ र माओबादि सेना लाई यसरी राज्यको कोष बाट तलब भत्ता दिएर राख्नु भन्दा योग्यता अनुसार सेना समायोजन गरेर अयोग्य सेना लाई छेत्ती पुर्ती दिएर बिदा दिएर बाकिलाई देअह बिकास मा लगाउदा राम्रो हुन्छ जस्तो मलाई लाग्छ
Sajha Sawal..,Come Back..!!
माउबादी पार्टी को नियम ठिक हो तर धेरै जसो मलाई ब्यक्ती ठिक लाग्दैन
राम्रो लाग्यो
काङ्ग्रेश भनेको भारतिय धोती हरुको सम्र्थक हो तेसैले उनिहरुलाइ नेपाली सेनाहरुको आब्स्यक छैन भन्दोइ छ।
मुला के बोलेको के जित्नु सकिन्दैन भन्दैमा आफुले आफ्नो देशको बिजेत गर्ने.
म महोबादी को समर्थक त होइन तर भारतीय ले नेपालको सिमाना मिचेको बिसय माँ एउटै ब्रो ले नेतालाइ भनेको चाय खूबै चित्त बुज्यो ।
Teken Basyal फ
शुर्य नारायणले भन्नु त भयो बिदेसि सहयोगमा नेपाल बाचेको छ। तर त्यो बिदेशी आरबुङ खरबुङ आएको शहयोगी रुपयाँ काहाँ जान्छ। त आखीरमा नेपाली जन्ताले त देख्न पनि पाउदेैन। शहरमा त बिकास अलिअलि भएकै छ। तर गाउँमा अलिकती पनि बिकास भएको छै। के त्यो रुपया ठूला ठूला राज नेताले देशको बिकास गर्छौं । भन्दै आफू बस्ने बिल्डिङ बनउदै छन।
अआओऐटडटो
timri maa jangali raastiy senaa maa jaane re thuk maaubaati . jangali jantaa ko laagi ladeko re 10 barsa
e maaubaadi laae ta chaalaa karnu parxa manxe laae apaharan gardai ra mardai garew ani jantaa ko laagi ladeko re 10 barsa in ko chaala garnu parxa jangalni
Your thinking very good Prakash jee.
Very good work.
सीता जी कूरा ठीक लाग्यो।
धेरै राम्रो साझा सवाल
जन मुक्ती सेनालाई नेपाल ,भारतको सिमाना मा राख्नुपर्छ
Sahi ho
U
Sai ho
राम्रो कार्यक्रम छ म पनि छु पर्दामा
Narayanan dai you are my inspiration.thanks
सुर्य नारायन जिको कुरा १००% सहि हो
यो नेपाल बिगरेको सबैभन्दा पहिले नेपाली कांग्रेस हो ।।
jit bahadur lama 100% सहि कुरो
jit bahadur lama 100% सहि कुरो
World Dance Video xnvddb
u
यो हाम्रो नेपाल बिगारनी काङ्ग्रेस र यमाले हो
jit bahadur mama
थिक छ मलाई मजा लागे हजुर काे कुरा 🇳🇵🇬🇪🇬🇲🙏👍️
काङ्ग्रेस को सदै दही चिउरे कुरा गर्छ देश बेचेर खान खोज्छ
100% सहि कुराहो नेपाली काङ्ग्रेसको चल्लाकोनै छाती हो!!! जस्ले जे भनेपनी हाम्रो देश नेपाल बिग्रेको र बेचियको नेपाली काङ्ग्रेसले गर्दानै हो !
म कोही पाटि को हैन तर
माउबादी को एउटा ब्रो ले खत्रा भन्यो .
न्निच्च बनाइ दियो .
देस बचाउने रछक बढाउनु पर्छ भ्रष्टाचारि नेता बढाउने होइन
माओवादी सेना र नेपाली सेना सँयुक्त एउटै कमानमा चल्नु पर्छ
teri maa ta pani maubaadi holaas hai ani autai banaaunu parexa
Good
माओवादी
कमरेड प्रकाश ले गतिलो जवाफ दिनु भयो सुरक्षाको लागि ईन्डिया सिमानाको लागि जानू पर्छ
Nice programme
नेपालमा सेनाको काम अईलेसम्म नेताहरुको र उध्योगपतीहरु बड्ीगाडमा मात्र सिमित देखिन्छ꫰ भारतले सिमाना चिच्दै गदां रमिता हेनें मात्र हो꫰
28:43 काँग्रेस भारतीय विस्तारवादीको समर्थक हो😏😏आत्मसमर्पणवादी
J
Mao badi le k napyo ta?
@@bhniroula3505 \aa1qq1\\\1\1\\Q1110\\a\\
कमरेद पर्काश सर को मा म पनि सहमद छु है
यो देश बिगारेको नेपालि काग्रेस र एमाले राजाहरुले बिगारेको हो
ती बाहेक अरुले के गर्योत नेपालमा ?
Samad Chammu माओबादी के नाप्यो त । तिमीहारु त पृथ्वी बाट डाइनोसरस लोप भए जस्तै हुन्छौ ।
Samad Chammu माओवादी ले के नै माखो मारेको छर
Khadka broo Khadka broo emale Le pni k ukharako xa rw
Samad Chammu
माओवादी कसरी सत्ता को लोभ मा पस्यो होला यस्तो अबस्थामा मा जनता लाई छोडेर
पहिला upload नगरे र होला नि त्यो युटुब सिस्टम दिएन।
ladaku lai bebasthit garnu parxa
सेना समायोजन भन्दा जनमुक्तिको छुट्टै बिकास गर्दै लगेको भए राम्रो हुन्थ्यो ।तर अहिले न उ न उ हात बरि गु भन्या जस्तो भयो।
विनयध्वज चन्द जस्तो सवच्छ छबि भएका नेता नेपालमा बिरलै पाइन्छन ॥
यो कहिलेको सवाल हो नारायण श्रेष्ठ त यो प्रोग्राम छोडेर अमेरिका गयाका धेरै भय" 53 भाग लेखेको छ पुरानो रैछ
यछ
good. these are freedom fighters. anyway hello people shah king is not incarnation of hindu god vishnu.
last time they were saying that nepal shah king was incarnation of hindu god vishnu.
if you think shah king was incarnation of hindu god vishnu then believe me i am incarnation of kirati god mahadev.
Mongolian Kirat
Narayen ji, tapainko prasna garne tarika gajjab cha,Namaskar Sir,
Salute xa prakash ko kura sahi xa
नेपाल मा तीन करोड सेना भएपनी दस हजार मात्रै भए पनि त्यही हो । आखिर बैदेशिक हमला मा गर्नु सक्ने केही छैन।अहिले जति सेना छन त्यो आफ्नै देश भित्रै भैरहेको विभिन्न अत्यचारिलाइ त कम पार्नु सकेको छैन।
साझा सवाल साह्रै सह्रनिय लाग्यो । हो नेपाली सेनालाई दशैमा काट्न पालेको खसिलाई झै दाल भात मासु खुवाएर राख्न राम्रो हैन । सिमा सुरक्षा बिकासका काम मा खटाउनु पर्छ । यति सानो देशले त्यति धेरै सेना पाल्न र थेग्न सक्दैन । सेनालाई आफ्नै तबरले चल्न दिनु पर्छ र सबै सिमा सुरक्षामा राजनितिक हस्तक्षेप हुनु हुदैन । परि खन्ड आइको बेलामा आफ्नो सुरक्षाको लागि बोकेको 3nt 3 राईफल एउटा नेपाली आमाको सच्चा पहरेदार सम्झेर प्रयोग गर्न पाउस । यसरी ब्यारेकमा दिनरात परेट खेलेर देशले बिकास पाउदैन । सेना मात्र थप्ने देश झन भन्दा झन खतरामा डुब्ने । अनि खै देशको सुरक्षा । ईजरायलमा जस्तो हुन जरुरी छ सबै समान ईजरायलमा सेनमा केटा १५ लाख ५४ हजार र केटि१५ लाख १४ हजार । देशको सुरक्षा कति राम्रो छ त्या को । त्यस्तै हुन जरुरी छ नेपालमा पनि
सेना को आबशेक्ता आज आयर महशुस भयको छ। माओबादि सेना को कुरा ठिकै लाग्यो। किन कि उनिहरु कसैको लहलहैमा लागेर युद्द मा लागेका हुन।
40:40 नेपाली काँग्रेस जस्तो चल्लाको मुटु लिएर बस्दैनौँ...!
America la 5 minutes ma Khatam nepal, America power 6
Prakash Pratap dai tapai ko dharana dherai ramro lageu
हैन आफ्ना आफ्ना कुरा मात्र सिमाना मिचेर गैसक्यो तेस्को बिसयमा सोचदा राम्रो हुन्थियो कि कि दाजु भाइ यस्तो उस्तो मिलेर बरु सिमाना को रछा गर्दा राम्रो हुन्थियो होला हजुर हरु
नेपाली कङ्गरेड ले चल्ला को मुटु बाइकको हो👏👏👏👏👏
सेना समायोजन सम्बन्धि रोल्पा को दहबन मा भएको बहस पनि राख्नु पर्यो ।
भाइको भनाइ राम्रो
Next, time this Nepalese Maoists army gives the loyalty & honestly
for the Maoists only in different sector.. such as Indian Maoists etc
It makes the country into danger..
We need peaceful state only..
Rebel is always rebel and national Army is Army..
Lion and Leopard are not staying in a same forest..
Two swords are not keeping in a sheaths...???
K K I have no
सरल सहयात्री पौडेल,उनी छन र मावोबादी हु भन्न मन लाउछ।
सर्खारको ढुकुटी रित्याउने घुसखोरे नेता हरु चाहिँ पाल्न सक्ने देश लाई रक्षा गर्ने सेना लाई चाहिँ पाल्न नसक्ने रे यो कुन आधारले भनिएको हो? तिमिहरुले पाल्न परेको हो? तिमिहरुलाइ नै जन्ताले पाली रहेको छ अझै ठुल ठुला कुरा गर्छौ
प्रकाश ले जे भन्यो सहि हो भन्ने जति यता हाजिर गरुम नेतालाई भन्नू नै यो होनि त खत्रा भन्यो
थुक्क अरु देशले सेना भडार देश बलियो भनाउछन् हाम्रो चै गटाउछ्न अनि किन दोतिले नहेपोस त
देशको लागी सबै सेना हुनु पर्छ खाली समय सबै देश बिकास र सिमा सुरक्षामा रहनु पर्छ धनि गरिव सबैले देशको लागी काम गर्नु पर्छ
साथै यो देश मा नेता र ठेकेदार केहि पनि हुनु हुदैन
विजयध्वोज को सोच थर्ड क्लास को छ
ठ
यी प्रकाश कमरेड प्रताब स्मृति बृगेड का कमान्डर के गर्दै होलान् प्रचण्ड सङगै महल मा छ्न कि देशको दुरावस्था पनि हेर्दै छन कसै थाहा भए जानकारी पाउ न हजुर 😁😁😁
बर्षामान पुन को कुरा सहि लागेयो
नेपाली सेना काे काम भनेकाे परी आय देश बचाउने हाे तर सिमा दैनिक सरदैछ याे बचाउन जनता जानपरने हाे अब सेना कृषि राेड सेना बनाउनु परछ हामी 50 साल का बुढा लाई पनिसरकार लेकाम लगाउनु परछ हामी लेकृषि गरनसकछौ राेड खन सकछौ राजनिति मागय 60 साल काे नेता पनि युबा नेता हुनेकाम गरन लाई बुढाे बने पचासमै सबैकाम गरन सकिनछ देश बनछ याे भता दियर अलमल पारनु भनदा याे काम गरनठिक
बर्षमान को कुरा चाहिँ धेरै राम्रो छ
Dharam Basnet gyuhruui
हेर बिचारा लडाकु आज का का पुगे होला नेता भने मन्त्री भए
जनमुक्ति सेना जिन्दावाद
केरा खायो त जनमुक्ति😂😂😂😂😂
दुबई सेना मिलेर देश का लागि काम गरे देखि सबै समाधान हुनेछ
सेना vanda derai neta haru xan neta haru chai gataunu parne ho
Sahi ho 🤣
नारायन दाइ यो सुनिता लाई अमेरिकामा खोज्यर ईन्टरभियु लिन पर्यो😊
तपाईंलाई सम्झिदै छु नारायण दाई ❣️🙏
साराेब उदिककुछ
कमरेड प्रकास जीको कुरामा मेरो पनि सहमत
Good sajha swal .
Maubadhi ko kura ramro cha ...sena thulo bhanau nu parxa self defence garnu parcha
णारायन जि को बोल्ने शैली येक दम राम्रो
Sachhikaii sutera baseko xa sere ani kukhurako xati jastaii xa kangres
Nic job
यो देश बिगार्ने नेपाली काङ्ग्रेस हो मओबादी को बिचर ठिक्छ
100 % right
मलाई देविप्रसाद जि को ठिक लाग्यो
We need to discuss about replacing cow with another animal to be national animal of Nepal. check this new video.
The title of the video is New national animal of Nepal
everyone try to watch the video. i want one horn rhino to be the national animal of nepal.
I also don't mind elephant to be national animal of nepal.
Kiratis used to ride elephant in ancient time, as reference to Mahabharata war. Cow is a coward animal. Tiger, one horn rhino and elephant can easily kill the cow. Plus people in many countries eat cow including the gurkhas in the british army.
Now is the time to select new national animal of Nepal. we need to replace cow. this will go down in the history of nepal.
देश मा सबै भन्दा ठुलो चाहिने भनेकै सेना हो,सेना बलियाे भयो भने सबै बलियो हुन्छ देश बलियाे हुन्छ, उत्तर कोरिया जस्तो हुनुपर्छ अब नेपाल pawor full बनाउँनु पर्छ
अबो साझा सवाल पनी फेस्बुक को समचार जस्तो भयो
प्रकाश ब्रो को जवाफ धेरै राम्रो छ तर बिनोद चन्द जि थाहा भैसक्यो कङ्रेस् कस्तो हो भनेर
चल्लाको मुटु हैन हात्तिको मुटु भन्ने नेता के लछारे त
बर्षमान बाधक राजा होइन। अमेरिका र इण्डियाको सहयोग र इसारामा गृह युद्द मच्चाउने बर्षमान का प्रभु प्रचण्ड नै नेपालको बाधक रहेछन्। आज सान्दर्भिक भयो। जय नेपाल।
शा हा हा माअाेबादि सेनाले ठिक भन्याे
Rajesh Kumar
अहिले यसरी खुब साम्राज्यबाद र बिस्तारबाद कुरा गर्ने हरु कहाँ होलान विचार
नेपाली सेनाले हाल सम्म के काम गरेको छ र अब के गर्न लाइ जाने हो सेनाको काम सिमा सुरक्षा हो कैलै देखेको छ सिमा मिचियेको
nepali sena
pun..sir good think..he is nice speech...
प्रकाशको भनाई बडो मन पर्यो💘💘💘