हर्क तिमिलाई केभनेर सम्मान गरौ नेपाल आमाको सच्चा सपुत भनौकी सच्चा देशभक्त भनौ या हर नेपाली जनताको ढुक्ढुकी भनौ येस्ता हजारौ हरफ हरुले मेरो मस्तिस्क भरियको छ भक्तिभाभ लेभनौभने तिमी नेपाल आमाको कोखमा ईश्वरिय अवतार कोरुपमा जन्मलियकाछौ तिम्रो यो देशभक्ती भाबले हावाको झोकाझै रुपलियर देस्को कुनाकुना फैलिवश र हर्क यकहैन भाबिदिन हरुमा हजारौ जन्मिऊन र छोटो समयमै बेलायत जस्तै हाम्रो देश बिकसित भयेको हर नेपाली जनताले हेर्न पाऊन हर्क तिमिलाई हामी देशबासीको हर्दमसाथ रहनेछ🙏 जय नगर पिता 🙏🙏🙏💘💘💘
सच्चा पत्रकारहरुलाई धेरै धेरै धन्यबाद,सच्चा र एक कर्तब्यनिष्ठ निडर लिडर मेयर हर्क साम्पाङलाई साथ सपोर्ट दिनुभएकोमा🙏🙏🙏मौका यहि हो संरक्षण गर्ने,फेरि फेरि हर्क साम्पाङ जस्ता नेता आउछन आउदैनन् यहि हो है राम्रो नेता चिन्ने समय...❤❤❤
राम्रो मन्छेलाई शुरुवाति उदाउँदो समयमा धेरै चोट दिईदो रहेछ, सायद राम्रो फललाई धेरै थरिको किराले खराब पार्न खोज्छ भन्थे हो रहेछ । तर ह्रेक बाधा अबरोध तोडेर देश र जनताले उदाहरणिय कुशल भुमी पुत्र पाएको छ खुशी लाग्छ!❤ जय हर्क सापाङ्ग .!!❤🙏
बिदेशमा लगेर रकम थनकाउनेहरुकाे मरेका जुनि हाे र भयाे,बिकासका लागि रकम बटुलेर लिउनु भपाे तर भषटहरुले लगेर थनकायर राखे र देश कङगाल बनाय।लाख सलुट ,हरकजिला।
हरक साङपाङ मेहेर काे कति राम्रो साेच बिचार छ सबै नेताकाे साेचबिचार भए नेपाल कति बिकासित हुन्थियाे है बिदेश मा भन्दा धेरै प्राकि्तिले भरियकाे नेपाल हाे अाबाे नेपाल राम्रो बनाउनु मेहेर जि सबै ले तपाई बाट सिकुन नेताहरुले 🇳🇵🙏🇳🇵🙏❣️🙏❣️
जय यो देश को एक मात्र सच्चा,इमान्दार,देशभक्त,बिकाशबादी, मनकारी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉🎉🎉❤❤❤
i am from Bhaktapur but i love him so please sabai jana ley harka , balen . rabi haru lai support garum yo manxhey ekdam ramro xa dharan tera ko manxhey ley sabai ley support garnu hola
जय जय जय हर्क साम्पाङ ज्यु बल्ल बल्ल देशको सपुत को जन्म भएको यस सपुतलाइ खेर नफालौं नेपाली जनताले अव देशको मुहार फेर्ने पालो आको छ सबै नेपालि जनता एक हौ भस्टचार मुक्त देश बनाउ जागौ अब जनता जय हर्क जय बालेन जय नेपाल।
देश र जनता बेच्ने सिंहदरबारको स्यालहरुलाई हर्क साम्पाङ राईको जतापनि यस्तो चर्चा र सम्मान् हुदा साह्रै नमज्जा लाग्दो होला । कयौं तरहको षडयन्त्र गरी समाप्त गर्ने योजना पनि बनाउदा होलान् ।
जय होस हर्क साम्पाङ्गलाई | प्राय जातिय पटिया धर्ममा विभेद त आई राख्छन त्यस्तै मात्र भएको हो हर्कज्युलाई सत्य माथी असत्यको अक्रामण त भई राख्छ तर तपाईको काम राम्रो छ सामना गर्नु पर्छ फलेको फलमा सबैले झट्टी हान्छ I तपाई आफ्नो कर्मलाई ध्यान दिनु होला ❤❤❤❤❤❤❤हामी जस्तोको साथ सधै छ l साथै सत्यको मार्ग दर्शन होस I
दिपावलीमा धपक्कै बल्यो राजधानी काठमाण्डौ,बालेनको लोभलाग्दो जय जयकार_Balen City Kathmandu
ruclips.net/video/JZOIgrGXAg0/видео.html
Good🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Movi
इतिहास कै एक मात्र इमानदारी नेता हर्क साप्पाड ज्यु ।।
😂😂
@@imeshpathak2323bhrastachari nasla lai yo kura pachena?
Honi hjr👍🙏🙏🙏
1 matrw 😂😂
Ani balen k ho kunni nabujheko kura..
❤❤❤🙏🙏🙏🙏❤️❤️❤️
स्वागत छ हर्क साम्पाङ्जी । हजुर कुनै दिन नेपाल को प्रधानमन्त्री बनेको देख्ने इच्छा छ ।
नेता भनेको यस्तो हुनुपर्छ
अत्यन्तै इमानदार , सत्य बोल्ने, श्रम का नायक जनता का प्रिय प्रतिनिधि मेयर हर्क साङ्पाङ ज्यु लाई सधैं सम्मान छ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हर्क तिमिलाई केभनेर सम्मान गरौ नेपाल आमाको सच्चा सपुत भनौकी सच्चा देशभक्त भनौ या हर नेपाली जनताको ढुक्ढुकी भनौ येस्ता हजारौ हरफ हरुले मेरो मस्तिस्क भरियको छ भक्तिभाभ लेभनौभने तिमी नेपाल आमाको कोखमा ईश्वरिय अवतार कोरुपमा जन्मलियकाछौ तिम्रो यो देशभक्ती भाबले हावाको झोकाझै रुपलियर देस्को कुनाकुना फैलिवश र हर्क यकहैन भाबिदिन हरुमा हजारौ जन्मिऊन र छोटो समयमै बेलायत जस्तै हाम्रो देश बिकसित भयेको हर नेपाली जनताले हेर्न पाऊन हर्क तिमिलाई हामी देशबासीको हर्दमसाथ रहनेछ🙏 जय नगर पिता 🙏🙏🙏💘💘💘
सच्चा पत्रकारहरुलाई धेरै धेरै धन्यबाद,सच्चा र एक कर्तब्यनिष्ठ निडर लिडर मेयर हर्क साम्पाङलाई साथ सपोर्ट दिनुभएकोमा🙏🙏🙏मौका यहि हो संरक्षण गर्ने,फेरि फेरि हर्क साम्पाङ जस्ता नेता आउछन आउदैनन् यहि हो है राम्रो नेता चिन्ने समय...❤❤❤
राम्रो मन्छेलाई शुरुवाति उदाउँदो समयमा धेरै चोट दिईदो रहेछ, सायद राम्रो फललाई धेरै थरिको किराले खराब पार्न खोज्छ भन्थे हो रहेछ । तर ह्रेक बाधा अबरोध तोडेर देश र जनताले उदाहरणिय कुशल भुमी पुत्र पाएको छ खुशी लाग्छ!❤
जय हर्क सापाङ्ग .!!❤🙏
नेपाल फर्कनु भयो राम्रो गरेर हार्दिक बधाइ शुभ कामना नेपालको सपुतलाइ
हर्क दाइ ❤❤❤❤❤❤ हामी परदेश मा बस्ने र स्रम्जिबिको लागि मार्ग दर्शक हो हाम्रो आसा हो भरोसा हो आट हो ।हजुर बालेन गोपाल
श्रम पिता मेयर हुन हर्क सर हार्दिक आभार
मेहेर सांप हजुरको काम राम्रो लाग्यो अब धरानमा मात्र होइन सिंगोदेस्कोलगी काम गर्नु पर्छ हैं
धन्यवाद सलाम सेवारो काठमाडौँ बासी नेपाली जनताहरू लाई 🫡🫡⭐⭐🇳🇵💪💪
हर्क साम्पाङ सरको जय होस्
केपी को नजर नलागोस् हर्क सांम्पाङ लाई जय देश जय हर्क
उज्यालो हुन् मेयर हर्क साङ्पाङ्ग ज्यु। सलाम छ ❤️🙏🇳🇵
हर्क लाई सम्मान गरेको होइन उन्को काम को भिजन राम्रो घुस न खाने देस को लागि माया गर्नी भय का ले माया गरेको हो
Absolutely correct
नेत भनेको अस्त्यो हुनु पर्छ जय हर्क
बिदेशमा लगेर रकम थनकाउनेहरुकाे मरेका जुनि हाे र भयाे,बिकासका लागि रकम बटुलेर लिउनु भपाे तर भषटहरुले लगेर थनकायर राखे र देश कङगाल बनाय।लाख सलुट ,हरकजिला।
मेयर साब भगवान हुनुहुन्छ ❤❤❤harka sampang is natural dynamic leader in dharan city❤❤❤❤❤❤
जय होस् हजुर
स्यालुट मेयर साब, सधैं यस्तै राम्रो रहिरहोस्, शुभ कामना।
Sabai vanda best mayor balen shah ho desh ko hira ho❤❤ jay balen jay Nepal🇳🇵🇳🇵🇳🇵❤❤❤🎉🎉🎉🎉
बेलायतबाट फर्किदै गर्दा हर्क ले पाउनु भएको सम्मान हामी नेपालीको लागि गौरवको बिसय हो ।मेयर हर्क सरलाई धेरै धेरै सम्मान र सलाम ।
साधारण ,सादगि र सच्चा नेता।
मेयर सावलाइ धेरै धेरै धन्यवाद देश र जनताको लागि सटिक कुरा गर्दिनु भएकोमा ।
देशले पाउनु पर्ने प्रधानमन्त्री खासमा हर साङपाङ हो
१००% सहि र सत्य🎉❤
जय हर्क साम्पाङ जय नेपाल one of the greatest leader of Nepal
देशको उज्ज्वल नक्षत्र हर्क साम्पाङ 🙏🙏🙏
खेती न गरेर पछि परेकै हो यसमा संका गर्ने ठाउँ छैन।
harka balen jindabad
भ्रस्टाचारी नेताहरू पैसा लुकाउन बिदेश जान्छन् तर ठ्याक्कै बिपरित मेयर हर्क साम्पाङ देश बिकासको लागी आर्थिक सहयोग लिन बिदेश जान्छन्।
Jaya harka sampang
देशको लागि चाहिने नेता हर्क साम्पाङ ❤
जय देश जय हर्क दाजु ❤
मेहर साबको कुरा सहि हो देश र जन्ताको लागि फालेको लुगा पनि सरसफाई गरेर सेवा गर्नु तयार छु भन्नु नै स्वाभिमान हो।
हरक साङपाङ मेहेर काे कति राम्रो साेच बिचार छ सबै नेताकाे साेचबिचार भए नेपाल कति बिकासित हुन्थियाे है बिदेश मा भन्दा धेरै प्राकि्तिले भरियकाे नेपाल हाे अाबाे नेपाल राम्रो बनाउनु मेहेर जि सबै ले तपाई बाट सिकुन नेताहरुले 🇳🇵🙏🇳🇵🙏❣️🙏❣️
धेरै इमानदार,सत्य बोल्ने,श्रमका नायक र जनताका प्यारो प्रतिनिधि मेयर हर्क साङ्पाङ ज्युंलाई सधैं सम्झना छ ।🙏🙏🙏🙏🙏🙏🙏
Harka Sampang le Sabai vanda Imandar Sacha desh bhakta Nepal 🇳🇵 Aama ko Aasal chora🙏🇳🇵
हर्क सर लाई धेरै सम्मान छ हामी सबै नेपाली एक आपसमा हातेमालो गरौ ऐस्तै इमानदार युवा लाई साथ दिऊ नेपाल अवश्य बन्छ 🙏
राजा त यस्तो हुनुपर्छा हर्क जस्तो जनातको बिचमा प्रहारी सेनाको बिचमा बस्ने त सोसाक हो जय हर्कबाद👑👑👑👑
१००% सहि र सत्य कुरा🎉❤
Agree🙏
इमानदार अनि सादगी व्यक्ति ! देशको माया महसुस गर्ने व्यक्ति!! नेपालको राजनीतिमा श्रम सॅस्कार स्थापित गर्ने एक कुशल राजनीतिज्ञ!!! जय होस!!!!!
मेर ज्यु ♥️♥️♥️🇳🇵🇳🇵🇳🇵
सर्म।जिबीको।पित्त।जय।हर्क।सम्पाङ।मो।सिन्दुपाल्चोक।हेलम्बु।बाट।प्रत्कछे।हेर्दैछु।हजुरलाई।सलाम।छ
Nepal Deshko Bir Saput Hamro Hark Dailai Dherai Dherai Dhanybad.
Nepal top mayor harka sangpang jiu ❤❤❤❤
जय यो देश को एक मात्र सच्चा,इमान्दार,देशभक्त,बिकाशबादी, मनकारी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रमदाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।🎉🎉🎉❤❤❤
यहाँ को मान बिचार प्रति सम्मान छ ।
Jaya Harka jaya Balen des afai jaya Nepal ❤❤❤❤❤❤
हर्क साम्पाङ लाई मन पराउने कोको हुनु हुन्छ ❤❤❤🎉🎉🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉🎉🎉
JAYA DESH JAYA HARKA SAMPANG
देश र जनताको आशा र भरोसा भनेको हर्क साम्पाङ वालेन हुन
जय हर्कसाम्पाङ मेयर।साव इमान्दार सच्चा लिडर🙏🙏🙏🙏
बधाई छ
jaya desh jaya harka sampang
i am from Bhaktapur but i love him so please sabai jana ley harka , balen . rabi haru lai support garum yo manxhey ekdam ramro xa dharan tera ko manxhey ley sabai ley support garnu hola
शुभ दिपावलीको शुभकामना हर्क साम्पाङ् जी लाई ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay❤Harka Sampang
जननेता हर्क साम्पाङ सम्पुर्ण नेपालीहरुको सान मान दुबै हुन।
जय होस हर्क ।
Deshko hiro
हर्क सर को हासो नै मीठो छ क्या,अझै प्रगती गर्नुस सर,अगृम सफलता को शुभकामना छ हजुरलाइ।
नागरिकले फालेकाे लुगा टिपेर धाेएर लाएर पनि बिकाश गर्न सक्छु म❤🎉मुटु छुने शब्द😘😘जय हर्कराज राई
नेपालको एक मात्र भुमी पुत्र महान नेता हर्क साम्पाङ।👍️❤️🙏
Harka is real king of nepal❤❤
रामरो सोज बिचार भएको मानछे
Jy harka jy balen jy kulman jy fadindra jy janata jy gretar nepal 🇳🇵 ♥ ❤ 👌
हर्क साम्पाङ सर जिन्दावाद , नेपाली कोएक असल नेता
धराने मेयर साब जिन्दा बाद धराने जन्ता धन्यवाद 🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🙏🇳🇵🇳🇵
कानुन कार्यान्वयन हुनुपर्छ आफै सुध्रिन्छ
जय जय जय हर्क साम्पाङ ज्यु बल्ल बल्ल देशको सपुत को जन्म भएको यस सपुतलाइ खेर नफालौं नेपाली जनताले अव देशको मुहार फेर्ने पालो आको छ सबै नेपालि जनता एक हौ भस्टचार मुक्त देश बनाउ जागौ अब जनता जय हर्क जय बालेन जय नेपाल।
Happy 😊😊😊😊 happy Vai tika mayer uncl
Verry nice hajur ko yatra !
हार्दिक स्वागत छ मेयेरसाप🇳🇵♥️
Harka ji, you are People's leader. Now you should come forward for national politics
Prof.Dr.Mukunda Gajurel
कति राम्रो मान्छे ❤🙏
Jay harka n balen👍
Prgatima laximmatale garnun agamidin safal rahos welcome sampang sir
Good luck harka sar hajur jasth letarko khach xa yo daslai chahilai
देश र जनता बेच्ने सिंहदरबारको स्यालहरुलाई हर्क साम्पाङ राईको जतापनि यस्तो चर्चा र सम्मान् हुदा साह्रै नमज्जा लाग्दो होला । कयौं तरहको षडयन्त्र गरी समाप्त गर्ने योजना पनि बनाउदा होलान् ।
स्वागतम् मेयर हर्क साम्पाङज्यू।
अब देश पनि घुम्नु पर्यो।
तपाइले गरेकाे कनमकाे माया सबैले गरे हर्क सनम्पाङ त अगाडि पनि थिए सबैले यस्तै काम गरौ यस्तै माय पाउ
राम्रो लाई राम्राे अनि राम्रो नै हाम्रो भन्ने वानीकाे विकास गराै❤❤❤...🇳🇵🇳🇵🇳🇵
राम्रो कामगर्ने लाइ सबै ठाउँमा स्वागत हुन्छ । जय युवा मेयर हर्क ,, ।साहसि छोरा हर्क ।जय हो ,,,ॐॐॐ।
Jay harka sampang Jay desh ab deshko leader vako hernu man xa ak choti sabai Janta harule support garum hai desh banxa banxa banxa banxa AK din
OK sachiyera kam gara harks ji jayghanti jayrabi jaybalen Jay harka
अहिले सम्मकै यक इमान्दार अनि बुद्धिमान मेयर ज्यु❤❤ सम्मान छ
त्यो झै सत्य हो हिजो राजा महेन्द्र र राजा बिरेन्द्र बाहेक अहिलेसम्म कसैलाई यतिका सम्मान पाएको थिएनन्
Jay hos🎉🎉🎉❤❤❤❤
Proud of Nepal one men Harka Sampang🇳🇵
जय होस हर्क साम्पाङ्गलाई |
प्राय जातिय पटिया धर्ममा विभेद त आई राख्छन त्यस्तै मात्र भएको हो हर्कज्युलाई सत्य माथी असत्यको अक्रामण त भई राख्छ तर तपाईको काम राम्रो छ सामना गर्नु पर्छ फलेको फलमा सबैले झट्टी हान्छ I
तपाई आफ्नो कर्मलाई ध्यान दिनु होला ❤❤❤❤❤❤❤हामी जस्तोको साथ सधै छ l
साथै सत्यको मार्ग दर्शन होस I
Jay harka sampang jay dharan
Wow good nice sir haraka sapag sir hajur lai salam xa sir haraka sapag sir hajur lai salam xa sir
जय हर्कबाद,जय श्रमक्रान्ती,जय सचेत स्वोतन्त्र जनता,जय धरान, जय देश।🎉❤
Welcome back in nepal meyar jyu❤❤❤❤
देश भक्त जना नेता हर्क सम्पाङ्ग ज्यु जय 🙏🇳🇵
सबै नेता एस्तै भएको भए हाम्रो देस पनि uk jastei huntho hola😢😢😢
Jay harka sampang 🙏🙏🇳🇵🇳🇵🌹🌹
यस्तै सन्तुलित बिचार र प्रस्तुति नै सबैको लागि हितकर हुने हो कि!
राम्राे क्षमता बान मेयर साव ❤❤❤❤
Mayer Harka Sampang is grate man he is doing hard work Jay Mayer Harka Sampang❤❤❤❤❤🙏🙏🙏🙏🙏