प्रचण्ड र गगन पछि हर्क साम्पाङ भेट्न धरानमा इन्द्रेणी। उनी भन्छन, इन्द्रेणी र मा उस्तै हो ।

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии • 166

  • @duganaa7315
    @duganaa7315 Месяц назад +28

    मेयर हर्क साङ्पाङ्को हरेक शब्दमा सन्देश छ र सन्देश भित्र देश छ।।। नेपाली जनताले बुझ्न जरुरी छ है।।।

  • @dadhirambelbase8662
    @dadhirambelbase8662 Месяц назад +6

    यस्तो महान बिचार हर कोहि मा हुने हो भनी त कस्तो हुनेथियो हाम्रो देस❤

  • @acharyaji7005
    @acharyaji7005 Месяц назад +29

    एकदमै राम्रो कार्य महान व्यक्तित्व ह.सा.ज्यू ❤❤❤❤❤ भौतिक उन्नतिका सर्जकका साथै साहित्यिक सर्जक पनि वा वा धन्य ❤❤❤

  • @Nopati
    @Nopati Месяц назад +4

    श्रम गरौ नेपाली हो सरम गर्ने दिन आइसक्यो वा वा क्या राम्रो गित गितमा सन्देश 🙏

  • @khembahadurkhadka1810
    @khembahadurkhadka1810 Месяц назад +15

    धराने जनता भाग्यमानी , तर नेपाली जनता अभागी नै हुन भन्छु है ।

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +16

    आहा कति राम्रो गित हाे हर्क साम्पाङ सर 🎉😂😂धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सलाम छ भगवान् हुनुहुन्छ सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉🎉पानी बेचेर धर्नी हुन्छ नेपाल के गन्ने नेता ठिक छैन जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @bishalthapa5190
    @bishalthapa5190 Месяц назад +2

    इन्द्रेणी होल टिम र हर्क साम्पाक सर सम्पुर्ण धेरै धेरै धन्यवाद छ!

  • @duganaa7315
    @duganaa7315 Месяц назад +8

    मेयर हर्क एकचोटि ईन्द्रेनी स्टुडियोमा बोलाउनु पर्छ।। सारै राम्रो छ ।।।

  • @samiplibang
    @samiplibang Месяц назад +11

    ७५३ मध्येकाे उत्कृष्ट मेयर।हर्क साम्पाङ मेयर साव🙏🙏

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Месяц назад +4

    कार्यक्रम दामि छ पुरबै धरान गित ❤ ❤ हर्क साङ्पाङ्ग धेरै धेरै धन्यबा द ईन्द्रेनि जस्तो रियालिटि सो धरानमा ल्याईदिनुभएकोको। कुष्ण लाई लाई❤

  • @bishalmahar25
    @bishalmahar25 Месяц назад +7

    कृष्ण दाइ हजुर को जय होस हजुर को घटि बस्दा बस्दै बोल्नु हुन्छ !थकाइ लाग्दालाग्दै धेरै हिडनु हुन्छ हजुर साहास हजुर को हिम्मत हजुरको कार्य लाइ सलुट गर्छु!हर्क सर लाइ नि हिर्दय देखि नै सलुट छ❤❤❤❤ मेरो तर्फ बाट त सबै भन्दा बडि माया सलुट ,सम्मान मेरो आदरणीय दाइ कृष्ण कंडेल ज्यु लाइ नै छ हर्क सर लाइ पनि मुरि मुरि धन्यवाद !कृष्ण गुरुङ दाइ लाइ नि उच्च सम्मान छ❤❤❤❤,जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤

  • @cbthapa1940
    @cbthapa1940 Месяц назад +4

    हर्क साम्पाङ जी एक सपूत हुनू हुन्छ वहाँ को वाक्यात्मक सब्दहरू मा नै चेतना छ अत्यन्तै महत्वपूर्ण सब्द सब्दहरू मा रहस्य छ, संपुर्ण नेपाली हरू ले र देशको प्रमुख संभल संज्ञान मा लिनू पर्छ। 🙏🌹🇳🇵🌹🙏

  • @brrjkubresali642
    @brrjkubresali642 Месяц назад +5

    हर्क श्रम गुरु हुन नेता यस्तै हुनुपर्छ ❤🎉

  • @ranjanabists9003
    @ranjanabists9003 Месяц назад +2

    सारै राम्रो

  • @rajbhakta2655
    @rajbhakta2655 Месяц назад +8

    मेयर संगै धरानको जनता पनि भाग्यमानी हो ।

  • @JagatSunar-y2v
    @JagatSunar-y2v Месяц назад +10

    कुनै चरतित कलाकारकाे भन्दा कम रैनछत मेयरसाब काे अावाजत ईन्द्रेणि मा बाेलाउनु पर्छ है उहालाई जसरि

  • @Arun_Chamling
    @Arun_Chamling Месяц назад +2

    जेष्ठ नागरीककाे कुराले अत्यन्तै मन छाेयाे😊🙏

  • @Theglowistlog
    @Theglowistlog Месяц назад +3

    Krisna sir hajur ko yo sabda le mero pani aakha rasayo (harka sampang yeuta batti balyo) ❤❤❤❤❤❤❤

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +13

    कृष्ण कडेल सर मेयर हर्क साम्पाङ सर प्यारी बजगाई बहिनी लगायत सबै काे गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ अबको नेता मेयर हर्क साम्पाङ जस्तो हुनुपर्छ गगन थापा प्रचण्ड दाहाल शेर बहादुर देउवा केपी सर्मा नेता जस्ता काम छैन बुढा भए भष्टाचार पनि धेरै भयो जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @DB_Thalang_official
    @DB_Thalang_official Месяц назад +2

    मेयर हर्क साम्पाङ राई ज्युको हरेक शव्द शब्दमा देश बोल्छ राष्ट्रियता छ शान्तिपूर्ण भावहरु बहकिन्छ जति सुन्यो सुनौ सुनौ लाग्ने इन्द्रेणी टिम लगायत कृष्ण कडेल सर लाई पनि यति बिशाल बिशाल बिचार आदर्श बोकेको ब्याक्ती युग पुरुष को अन्तरबार्ता सुनाउनु भयो तपाई लाई धेरै धेरै धन्यवाद ❤❤ अब एक पटक तपाइँ कै स्टुडियो मा पनि देख्न पाउ मेयर ज्युलाइ ❤❤

  • @jivanmagar7447
    @jivanmagar7447 Месяц назад +11

    उत्कृष्ट सोचबिचार 😍

  • @KulmanMagar-b4r
    @KulmanMagar-b4r Месяц назад +3

    इन्द्रेणी परिवार लाई सम्मान साथ शुभयात्रा छ ! 🙏🙏🙏❤❤❤👏👏👏👏👏

  • @pariyaramrit3653
    @pariyaramrit3653 Месяц назад

    उच्च सम्मान छ हर्क साम्पाङ मेयर अबो देशै भरी एस्तै कार्यक्रम लिएर आउनुस हाम्रो फुल सपोट छ ❤️❤️❤️❤💘

  • @anbahadurpun5680
    @anbahadurpun5680 Месяц назад +2

    कृष्ण कडेल लगायत सबै ईन्र्दे टिम धरान आयर मेयर साम्पाङ लाई भेटि सुन्दर गित पनि गाउनु भयो धन्यबाद छ ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions Месяц назад +2

    धरान वादै हुनुहुन्छ भने एकदिन जसरी भएपनि शर्मदान गर्नुहोला😀 श्रम गरौ नेपाली भोकै मर्ने दिन आईसक्यो। अति नै मार्मिक गित

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +3

    देशमा ६०२ नेता भएर हाेला देशको बिकास न भएको साउदि मा एउटा जारा छ याति बिकाश गरेको छ हर्क साम्पाङ सर ले भन्नु भयो देशमा पाटी काे जनताको धर्म काे बिवाद छ किन बिवाद छ भष्टाचारी काे काम हाे बिकाश गरेकोमा मेयर हर्क साम्पाङ सर लाई सलाम छ चाइना मा कति बिकाश छ नेताले देखेर आएको छ जय नेपाल जय भगवान् ❤😂🎉😊

  • @Rasmi-s4d
    @Rasmi-s4d Месяц назад +3

    Arule j j vaneni Krishna kandel dai KO harek sabda marmik xan 😢❤Jaya indreni Jaya harka sampang ❤❤

  • @Khumofficial
    @Khumofficial Месяц назад +1

    हर्क साम्पाङलाइ नमन नमन

  • @nareshbm192
    @nareshbm192 Месяц назад +43

    हैन हो कडेल सर यो कार्यक्रम त युटुबमा हेरिसकिउ बरु हर्क सामपाङ्ग सर लाई स्टुडियो मा बोलाएर राम्रो सङ्ग कार्यक्रम गरेको हेर्न मनछ

  • @kandelyech3243
    @kandelyech3243 Месяц назад +5

    Good evening everyone
    Jaya indreni
    Harka sampang jindabad

  • @DalTamang-f7m
    @DalTamang-f7m Месяц назад +1

    बहु प्रतिभा भएको मेयर हर्क सम्पाङ जि लाई मेरो सलाम छ ।

  • @KishanKishanban
    @KishanKishanban Месяц назад +8

    ❤A😂B❤C❤ इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सरमेयर हर्क साम्पाङ सर जय भगवान् जय कृष्ण भगवान् ❤❤🎉🎉😂❤❤❤

  • @radhanepal6601
    @radhanepal6601 Месяц назад +11

    नमस्कार इन्देणी टिम लाई स्वागत छ। पुर्व मा हजुर हरु लाई

  • @KhushiLama-lb4xw
    @KhushiLama-lb4xw Месяц назад +1

    जय हर्क साम्पाङ🙏💐❤️👌👍️👍️👍️

  • @चाम्लिङ्ग
    @चाम्लिङ्ग Месяц назад +1

    जय हर्क साम्पाङ्ग ❤ धन्याबाद ईन्द्रेणी टिम🙏🙏🙏🙏🙏

  • @muglankhabar9378
    @muglankhabar9378 Месяц назад +1

    हर्क साम्पाङ्ग सरलाई छिट्टै इन्द्रेणी मा देख्न पाइयोस

  • @deepakmagar2822
    @deepakmagar2822 Месяц назад +5

    ल राम्रो

  • @ChandBhupal
    @ChandBhupal Месяц назад +1

    पुराना दलका आज सम्मका कृयाकलापका कारण राजनितिक रुपमा बैकल्पिक शक्तिहरू को जन्म भएको छ । यी बैकल्पिक शक्ति बिच एकताको जरुरी छ एक्लै हिडेर पुग्ने ठाउँ छिटै सकिन्छ। जस्तैः रबि, बालेन ,गोपि ,हर्क सबै एक हुन जरुरी छ।

  • @SibrajShah
    @SibrajShah Месяц назад +1

    देश अगाडि धर्म पछाडि अनि देश आफै बन्छ ।

  • @choukiyonjan3252
    @choukiyonjan3252 Месяц назад +1

    Jai mayor harka sangpang jiu ❤❤

  • @YoushupChanel
    @YoushupChanel Месяц назад +2

    💯%right Harka sampang sir jae Nepal Harka Sir 🙏🏽❤

  • @pritamregmi940
    @pritamregmi940 Месяц назад

    हर्क साम्पाङ को काम मन पराउने को को हुनुहुन्छ हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🙏🌈🌈🙏🙏🎉🎉❤❤❤

  • @hiranthapa
    @hiranthapa Месяц назад +1

    प्रचण्ड, रवि, बालेन, हर्क, गोपी, रेणु एक जुट भएर एकै ठाउँमा आउनुपर्छ बल्ल देश विदेशीको गुलाम बन्दैन ।

  • @kabinkhadka6808
    @kabinkhadka6808 Месяц назад +3

    श्रम पिता हर्क जि 🙏❣️

  • @kiranchamling9043
    @kiranchamling9043 Месяц назад +2

    Great leader harka sampang jindabad 💪💪💪

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 Месяц назад +4

    आज कृष्ण जि लाई स्वरले साथ दिएन ।

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 Месяц назад +1

    आहा जय हर्कसाम्पाङ🙏

  • @naranaryal5124
    @naranaryal5124 Месяц назад +4

    जय हर्क ज्यु जय धरान
    जय नेपाल आमा जय ईन्द्रेणी ❤🙏🙏🇳🇵💯👍

  • @dipakrai3181
    @dipakrai3181 Месяц назад +1

    ईन्द्रेनिलाई सलाम राम्रो लाई राम्रो भन्ने रहेछ ईन्द्रेनी लाई सलाम

  • @sudarshanphuyal1617
    @sudarshanphuyal1617 Месяц назад +1

    जय हर्क साङपाङ 😢😢

  • @kamalbudhathoki5442
    @kamalbudhathoki5442 Месяц назад +1

    श्रमदान बिकाश र भ्रष्टाचार बिरुद्ध ठिक छन तर अहमता त्यहाँ भन्दा बढी हुने ठाउँ छैन ।

  • @basudevthapa2059
    @basudevthapa2059 Месяц назад +4

    बालेन, गोपि हमाल र अन्य राम्रो काम गर्ने को पनि इन्द्रेणीले समेटनु होला कृश्ण जी ॐॐॐ 😂❤🎉

  • @saharagurung6249
    @saharagurung6249 Месяц назад +1

    Krishna sir bhanda ta mer harka ta dherai sano age ko hunu hunchha dai ta na bhannu bhako bhaye hunthyo ❤❤❤

  • @MohanChapagain-ln1hh
    @MohanChapagain-ln1hh Месяц назад +2

    हरकलाइ कडेलजि बुडासुबाले दियेकाे अासिरबाद हरकसामपाङजि अासि,बाद 😊

  • @IshwarRai-u2d
    @IshwarRai-u2d Месяц назад +1

    Indreni team wellcome to dharan❤❤❤❤

  • @Naresh977-12
    @Naresh977-12 Месяц назад +1

    Very good 👍👍❤❤

  • @brikeshlama2151
    @brikeshlama2151 Месяц назад +1

    Krishna dai tapaile sabai naya shakti haru harka rabi balen ra gopi harulai ekjut huna thulo mahol banaunu paryo yo desh bikash garnu xa yo bebastha falnu xa..jay krishna dai...

  • @harirai588
    @harirai588 Месяц назад +2

    Very good reporter 👌🙏❤️👏👏👏

  • @Nanda-lg8tr
    @Nanda-lg8tr Месяц назад +1

    Jay Harka sampang

  • @manjubhattarai7714
    @manjubhattarai7714 Месяц назад

    लौ,,,,मेयर ज्यू त गायक पनि हुंनुहुंदो रहेछ,सर्बपक्क्षिय चेतनामूलक बिचारको नेतालाई सम्मान छ ।

  • @GopalAngdembe
    @GopalAngdembe Месяц назад +1

    Jya harkabad jya saram pita sewaro

  • @samiplibang
    @samiplibang Месяц назад +3

    पुर्वमा स्वागत छ ईन्देणि गुर्पुलाई

  • @amargurung9584
    @amargurung9584 Месяц назад +2

    Briliant leader of nepal congratulations 👏👏👏👏👏👏👏

  • @hariacharya6034
    @hariacharya6034 Месяц назад +2

    धेरै धेरै बधाई छ इन्देणी टिम लाई

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +1

    Great Harka sampang.....

  • @RamSen-hb5kh
    @RamSen-hb5kh Месяц назад +2

    जय इन्द्रेणी❤❤❤

  • @manirai7466
    @manirai7466 Месяц назад +2

    Harka Baad JindaBaad 🫡 ❤❤🎉

  • @yubarajrai-q8o
    @yubarajrai-q8o Месяц назад +2

    Good leader 👏 jayharkbad 👏

  • @PremGautam-nf7qr
    @PremGautam-nf7qr Месяц назад +1

    Wow 🎉❤🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤

  • @DalTamang-f7m
    @DalTamang-f7m Месяц назад

    ईन्दृनी र हर्क जि लाई मेरो सलाम छ ।

  • @bikash1111-h6c
    @bikash1111-h6c Месяц назад

    हर्क साम्पाङ्ग भनेको ब्रान्ड हो🎉🎉❤❤

  • @dalbahadurshrestha1653
    @dalbahadurshrestha1653 Месяц назад +1

    You are great

  • @dillidhungel1343
    @dillidhungel1343 Месяц назад

    देश चलाउने डाईभर मा यतिको सोच विचार भएको आज म खाडिको बालुवा चाल्न आऊनु पर्ने थिएन

  • @SibrajShah
    @SibrajShah Месяц назад

    ह सा जिन्दावाद

  • @bibaslimbu6880
    @bibaslimbu6880 Месяц назад

    हर्कसाम्पाङ ज्यु थोरै बोल्ने धेरै कामगर्ने ब्यक्ति हुन् / मईले उहाँको तारिफ गरेको होइन ७ प्रदेशमा एक एक जना जन्मिएको भए आज बिकास कोलागि आमूल परिवर्तन भईसक्ने थियोे नेपाल देश /

  • @toranthapa
    @toranthapa Месяц назад +2

    Wow nice

  • @Kpmgr555
    @Kpmgr555 Месяц назад +2

    जय हर्कपथ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    ❤❤❤❤❤❤❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤❤
    Beautiful program :
    ❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @basudevthapa2059
    @basudevthapa2059 Месяц назад +2

    बालेन , हर्क , गोपि हमाल देश का गहना हुन मुरी मुरी धन्यवाद ॐॐॐ जय होस भिमेश्वर कालिञ्चोक माहांकाली भगवति माई बुढा सुब्बा, दन्तकाली माता ॐॐॐ 😂🎉❤😂🎉

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Месяц назад +2

    Very nice

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b Месяц назад +1

    कृष्ण दाईको ईन्द्रेणि कार्यक्रमत ठिकै छ म पनि कृष्णदाईकै फ्यान हो तर आजा कृष्ण दाईले यक जन बृद आमालाई बोल्न दिनु भयन उहाँको मुखैमा आफ्नो हातले मुख थुनिदिनु भयो यो देख्दा कृष्ण दाइ यमालेको मान्छे रहेछ KP OLIको मान्छे रहेछ नत्र ती बृद आमाले kP OLI बिरुद्दा बोल्दा किन मुख थुन्नु भयो? कि जनताले ईन्द्रेणिमा राजनिति कुरा गर्नु अथवा नेताले गरेका बिकृति बिरुद्दा बोल्नै नमिल्ने हो.?यदि हैन भने यो काय्रेक्रम किन गरियो.?तपाँईले यक पटक ती आमैलाई फेरि पनि आफ्नो मनमा लागेको कुरा 2मिनेट बोल्न दिनु पर्छ नत्र तपाँईलाई म जस्तै तपाँईलाई बिस्वास गरेका हरुले बिस्तारै बिस्वास गर्न नछाड्ला भन्न सकिन्न ।

  • @sonikabk8033
    @sonikabk8033 Месяц назад +1

    यक्दमई सहि साेचाई यस्तई असबेक्ति यकजुट हुन जरूरिछ कति देस नाङ्गाे गराउदई मानपमानप भयर अफुअफुभयर बाङिदई हिरनु कतिराम्राे साेचबिचारहाे

  • @SanumayaKami
    @SanumayaKami Месяц назад +1

    Wow 🙏♥️♥️goob 🙏🙏🇧🇴🇳🇵🇳🇵🇳🇵

  • @DIPESHRAI-i1o
    @DIPESHRAI-i1o Месяц назад

    Jay Nepal Jay harka sampang jinda bad 🎉🎉🎉

  • @ChandraRai-m8u
    @ChandraRai-m8u Месяц назад +2

    ATI. Ramrod. Karykram

  • @KumarSenchury-g5y
    @KumarSenchury-g5y Месяц назад +1

    कृष्ण दाइको गला के भयो चिसो ले होकि धुलो ले हो शोर मा भाइरस आयेको छ अलि गला सफाई गर्ने बेला भयो

  • @OppoA-vr3pw
    @OppoA-vr3pw Месяц назад +1

    ज जसले ले भने पनि चुनाव अघि के बोल्थ्यो र अहिले जातीय कुरा गर्छ घन मेयर

  • @clovevange4432
    @clovevange4432 Месяц назад +1

    बिगत ७०/७५ बर्ष देखि देश हाक्छु भन्ने आदर्निय राजनैतिक पार्टि हरु हर्कका पछाडि बालेन, अनि गाेपि हमाल भन्दा पछाडि खानमात्रै खाेजेर सखाप भयकाे हाे , स्वतन्त्र काे जतिनै मान बसेन मेरा हरु😪😪😪😪😪

  • @Arun_Chamling
    @Arun_Chamling Месяц назад

    अर्काकाे भर,पर्नु हुन्न भन्ने सनणदेश हाे,मेयर सापकाे,।
    त्यै,भएर,नेटाहरुलाई माथि पुराएर केहि पनि पाउदैन,अाफुले दुख नगरी सुख मिल्दै मिल्दैन,।
    हाे,यहि हाे,श्रम,।😊

  • @IshwarRai-u2d
    @IshwarRai-u2d Месяц назад

    Wow❤❤❤❤

  • @narbahadurbaral637
    @narbahadurbaral637 Месяц назад +2

    कंडेल पनि दुईनमबर तिर गरेको जसतो छ है

  • @thadamagarchannel
    @thadamagarchannel Месяц назад +1

    Jai Harka Sangpang

  • @Arun_Chamling
    @Arun_Chamling Месяц назад

    Indrani team lai sadhai uttarrotar pragatiko kamana 😊

  • @LalTamang-vb2uy
    @LalTamang-vb2uy Месяц назад

    jay mr meyer and jay indreni

  • @AbiMagar-re6ty
    @AbiMagar-re6ty Месяц назад +1

    Jaia.indri.jaya.harka.gi

  • @govindakhanal279
    @govindakhanal279 Месяц назад

    परिश्रमी हर्क

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад

    Great HK

  • @Rasmi-s4d
    @Rasmi-s4d Месяц назад

    Vanna ta nahune ho bt Krishna daile harka lai" harke"sampang vaneko sunda chai 😂😂😂any love both of you ❤

  • @BinodRai-f5c
    @BinodRai-f5c Месяц назад

    Jaba samma Hamro Desh Maa Harka Baad Lagu hudeina Taba samma Nepal Kahile Bandeina tei vayer ma Vanne garxu Adi Timi Haru sachikei Nepali ho vanna chanxou vane Harka Baad Maa hini halnu parxa Khali party party vaner Neta ko Guhu khane hoin Aba pani nabujhe Kahile bujhane Aba pani Nauthe Kahile Uthane jay harka Baad ✊🏻✊🏻✊🏻✊🏻

  • @ashishlimbu9571
    @ashishlimbu9571 Месяц назад +1

    🙏🙏👍👍