अत्यन्तै साहसी सैनिक जस्को यति धेरै ल*-डाइँमा यस्तो सम्म भोगाइ रह्यो-सेनाले लुकाएका कुराको जानकारी
HTML-код
- Опубликовано: 23 мар 2023
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । शाही नेपाली सेनाका अत्यन्तै साहसी कमाण्डर राजा खड्काको महत्त्वपूर्ण अन्तर्वार्ता आज प्रकाशन गरेका छौं । सैनिक खड्काले सैन्य क्षेत्रमा ठुलो योगदान दिनुभएको छ । आजको यो अन्तर्वार्ता विशेष र महत्त्वपूर्ण रहेकोे छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Today we have published an important interview of Raja Khadka, a very courageous commander of the Royal Nepalese Army. Sainik Khadka has made a great contribution in the military field. Today's interview is special and important.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #raja_khadka #nepali_army #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_sena
आतंककारीहरुलाइ सखाप पार्ने शाही नेपाली सेना प्रती उच्च सम्मान ❤❤
जय होस नेपाली सेना को । सेनाको कुरा सत्य हुन्छ। रामाइलो सेना को interview
निष्पक्ष बोल्नुहुँदो रहेछ, धेरै राम्रो लाग्यो
जनताको लागि लडाइँ लड्छौ भन्ने जनताको घरभित्र पसेर लड्ने अनि भुलबस त्यहीँ घरबेटीलाई गोलि लागेर मृत्यु भएमा आर्मिले जनता मार्यो भन्नेलाइ माओवादी भनिन्छ्🤣🤣🤣
सहि जवाफ
कति सत्य बोलेको नेपाली सेना !अहिले पनि एक जना जनमुक्ति सेनाले यहि मिडिया मा त बाफ्रे खारा पनि हारेको भन्न चाहेन।अनि कति सम्मान पुर्बक बोलेको केही त सिक्नु कामरेड बोल्न युद्ध को बेला जे भो भोगियो हामी सबैले।
आजको अन्तरबार्ता हेर्न मज्जा लाग्यो विभिन्न ठाउँमा लडाइ लड्नु भएछ दाजुलाई सलाम छ।
झुट नबोल्ने इमानदार हुनुहुदो रहेछ राष्ट्र सेवक।
सलाम सच्चा देश भक्त सिपाही सत्य बोल्नु भयो
2081 मा सुने जति एता हाजिर हुनुहोस् ♥️
कति आदर गरेर बोल्नु हुन्छ आर्मी साथी हरु तर भाते माओवादी हरु बोल्न जान्दैनन
Tei ta..mawobadi sathi haru, uha vannu vairacha, khawobadi heru ajhai ni interview dida nepal army laai dushman rey 😢
Butra ko adar garxa sangkat kal ma sena le i atechar kasto gareko xa rukum rolpa ko janta lai soda buja pahile ramro sanga mukhle je bane vaigoni
Parachande le ramro bolna janeko vaya po
जङलि भुत अझै उत्रेको छैन नि 😢
धन्यबाद महान योद्धालाई 🙏 यसरी नै देशको लागी हामी लड्नु पर्छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
लौ सेना दाजुको हेर्न थालियो , अब कत्तिको रोचक हुन्छ हेरौं ।
हस्
Finally Sena ko interview linu vo Dhanyabad.❤
w\c हजुर
ल गजब राम्रो अन्तर्वार्ता
Wow kati mitho interview ❤
पक्राउ गरेको महिलालाई रात भरि बल्कार गरेर भलिपल्ट मारेको सुन्दा सारै दुख लाग्यो
देशको माया हुने आर्मी ❤❤❤❤
Ek dam ramro interview
सेना पुलिस होस या माउबादी होस
सबै एकैहुदैन्न नि मूर्ख ले त मारिहाल्छ
तर जन्मुक्तिसेना को सत्य बोल्ने मान्छे
बिमलराज खत्री आर्मी को मान्छे यो दाइ
Dami your real hero love it army
खत्रा अन्तरवार्ता 👍
Ramro lageyo sir ko kura sacho bolnu hune Rahe Cha sir Lai sadai vari ko Maya
Jaya desh jaya sandesh🙏👍❤❤
Nice interview
Sahi antarbarta.
सत्यकुरा बोल्नुभयो सरले 👍️👍️👍️
Good interview jay army
लु हाम्ले नि हानिदियाैं १ लाइक 😊
Salute Nepal army
आहा मज्जा लाग्यो आजको अन्तरबार्ता 😊😊😊
धन्यवाद हजुर
सत्ये बोल्नु भएको छ सलाम छ हजुर लाई
आहा मजा आयो ❤️❤️🙏
पत्रकार के कुरा मात्र सुनेर बस्छ हैट
सत्य तथ्य कुरा गर्नु भएकोमा हवल्दार साहेब लाई सलाम्✋
Good comment about rabi, m with u all❤❤❤
आज चाइ मज्जा आयो अतर्वाता सुन्न नेपाली सेनाको❤❤
❤❤❤
हस् धन्यवाद ।
सत्य कुरा वोल्नु भएकोमा धेरै धेरै धन्यवाद ❤हजुरलाइ यास्तै अरु माउबादी सेनाले बोल्दे हुन्थियो पश्चिम् को एउटा आर्मी क्याम्प नै सखाप पारेको मा एउटा बचेको छ तेहि बाच्ने ले
माउबादी लगाएर मराको हो यास्को खोजतलास होस आर्मीलाई रक्सी खुवाएर मातेको बेला मुला काटेझै काट्न लगाको छ त्यो चोर मरेको छ कि जिउदै छ 😮
Jai Nepal
निस्पक्ष सत्य बोल्नु भयो। सलाम।
Jai nepal army🎉
Aile samma ko sabai vanda best interview herna paye!!ty sunaulo Tv🙏🙏
धन्यवाद हजुर
Army is army ...
Jay Nepal sir
Wow
सत्य बाेलनु हुदाे रहेछ
Jay Desh 😊
अत्यन्तै राम्रो अन्तर्वार्ता
Nepali army jindabad
उहाॅको अन्तर्वाता सही लाग्यो
yo dai ko chahi yak dam mai sahi ra ramro interview laagyo😂😂😂❤❤
Jay Nepal 🇳🇵
Thank you sunaulo tv for good infomercial interview you are doing such a great things all the best brother
You are most welcome
58:18 😊।😊😊😊😊😊ईim i😊i😊😊i😊😅😊iii😊इ😊😊
Imm
Imm😅😊😊😊i😊😊i😊
Sena lay satya bolxa...yesto hunu parxa...gareko lai ho vanna saknu parxa
Salut xa Nepal 🪖🪖🪖🪖🪖
Salam xa
तपाईंको यो vedio हेर्दा तपाईंको एकदमै मज्जा आयो तपाईंको
Salute ❤❤🎉🎉🎉
राम्रो कुराकानी
Mali uha ko kura sunra dar lago arr😮real kura balla po ayo😮
यो च्यानल बाट प्रसारण भएका सबै अन्तर्बाता हरु भन्दा राजा सर को अन्तरबार्ता सत्य लाग्यो जिउ नै सिरिङ्ग भयो ।
यो दाजु चाहिँ सत्य बोले जस्तो लागेउ
Bravery soldier big salute to him.
सबै भन्दा प्यारो शब्द यो दाजुको ‘तपाईको’ रैछ ! 😂😂
Sab herrra vayo dharai khusi lagayo....
Salam cha hajurlai yasari deshko rakchya garnu vayekoma. Hajurle vannu vaye jhai kehi manis kharab chan tera sudarera sabaile deshko hitko bare sochnu vaye ramro hune thio
True hero
Oho Purna uncle ko kura sab gaf hota 😂 yo sir le sayad kura sahi garnu bhayo 👍😊
Kati satya bolya..yesto hunxa interview..life ma first time kunai interview full sune....
धन्यवाद सर
Interesting interview 👏👏
Thanks for listening
सत्य कुरा ओकलियो वास्तबमा द्वन्दले नेपालि नेपालि बिच कस्ता-कस्ता अपराधहरु निम्त्याउन पुग्यो र आखिर कस्ले के पायो भन्ने कुरा यो अन्तर्वार्ता सुनेर नेताहरू लाइ धिक्कार छ त्यो बेला दुबै पक्ष क्रुर नै भएका पनि रहेछन जे होस सत्य कुरा सुन्न पाइयो र यो नै इतिहास हो।
१००%
Yekdam sahi ho sir😢😢
kehi bhitri kuraharu pani sunna paiyo dhanyawad
अाजकाे अन्तरबार्ता धेरै मन पर्याे
Jay Nepali army 🇳🇵
माओबादी हरुलै अहिले पाप देखिदै छ नेता हुन या सामान्य माओबादिका कमान्डर योद्धा हरु कोहि बौलाउदै छन कोहि के के अबस्थामा पुगेका छन
जय नेपाली सेना❤❤❤❤
Suman bhai m dai pitam collection good
धन्यवाद
कति सत्य कुरो गर्नु भयो, न लुकाई
thank you
Welcome!
Saam khadka sir🎉🎉
real kura garnu vayo sir le
सत्य बोल्ने सेना लाई 10000000सलुट
इतिहास जहिले पनि सम्झना लाएको हुन्छ
जय नेपाल आज धेरै राम्रो हेर्न पाहियो❤❤❤❤
धन्यवाद
सेना र सशस्त्रको कंचनपुर कारागारमा भएको लडाइको बारेमा पनि अन्तरबार्ता ल्याउनु पर्यो है सर !
हस् सर, कुन ठाउँको कंचनपुर भन्नू भएको होला ।
Kura sai lagyo
Good
Thanks
❤❤❤
यो अन्तर्वार्ता राम्रो लाग्यो सत्तेकुरा हो यसरी बोल्न सक्नु पर्छ । बुझ्यौ खाओवादी कमाउरेड हरु!
सुन्न सुरु गरे है
हस्
लू अनगिन्ति तपाई को👍️👍️👍️
ramro vaya ra po jiudoi gatexa ta
माअाेकाे सिभिल वारकाे १०% अनुभव गर्नुभएछ ९०% अनुभव गर्नुभएको भए साताे जान्थ्याे
❤❤❤❤❤
हेर्न सुरु गरियो है सर🙏🙏
हस्
Tapai ko interview ramro tapai ko
Senaa senaa ho
सब्य भाषा अनि सत्यता मा आधारित अन्तरवार्ता ।।।
Ramro Kura garnu vayo
तपाईं हरु जस्तो सिपाही लाई सलाम छ।
Aja dherai paxi old News Khabar sunu payo .. Khusi layo❤ Jai Nepal
धन्यवाद हजुर
history vanda badi tapaiko tapaiko matrai vanni raixa bro le