Rimai रिमै - Prakash Dutraj • Melina Rai • Kepina Gotame • New Nepali Song 2080 • 2023
HTML-код
- Опубликовано: 21 ноя 2024
- A story of one who loves nature, who loves his culture, who loves himself, who always tries to be himself.
Raute is an endangered tribe living in the western hilly district of Nepal, the current population of the Raute community, which includes 3 gotras, is 141 and 41 houses, they make a living by making wooden vessels, honey bees, kosi, and if someone dies, they leave that place & move away to different place.
Prakash Dutraj Presents:- New Nepali Song 2080
|| Rimai रिमै ||
“रिमै “ गीतिसंग्रहमा समाबेश भएको “रिमै” शब्द गुरुङ समुदायको शब्दकोषबाट लिईएको शब्द हो, गुरुङ भाषामा “रि “ को अर्थ चेलिबेटी वा मायालु भन्ने हुन्छ भने "मै” को अर्थ हरु भन्ने हुन आउँछ अर्थात रिमै भनेको चेलिबेटीहरु भनिएको बुझिन्छ, सदियौँ देखी यति मार्मिक र प्रिय शब्द सँरक्षण गरिदिनु भएकोमा गुरुङ समुदायप्रति कृतज्ञता ब्यक्त गर्दछौँ।
#prakashdutraj
#melinarai
#kepinagotame
#newlokdohori
#nepalisong
#newsong
#newnepalisong
#nepalimusicvideo
------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Prakash Dutraj
Melina Rai @melinaraiofficial
♬ Group Vocal:-
Raju Aryal
Prakash Yash
Rupi Sinjali
Prema Rana Magar
♬ Lyrics | Music:-
Prakash Dutraj
♬ Music Arranger:-
BB Anuragee
♬ Mixing | Mastering:-
Shyamshwet Rasaily
♬ Asst. Mixing:-
Kiran BK
♬ Recordist:-
Govinda Anek
Kamal Sinjali
♬ Recording Studio:-
Prisma Studio
♬ Madal:-
Kharka Budha Magar
Poshan Gharti Magar
♬ Basuri:-
Gopal Dev
♬ Sarangi:-
Hemanta Kanchha Rasaily @HemantaKanchhaRasaily
♬ Guitar:-
Sanjeev Baraili @sanjeevbarailiofficial
♬ Audio | Video:-
Prakash Dutraj Official
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director | Choreographer:-
Mausam Himali
🎬 Asst. Direction:-
Bishal Ghimire
🎬 Cast:-
Prakash Dutraj
Kepina Gotame
🎬 Child Artist:-
Priti Oli
Ifan Basyal
🎥 Cinematographer:-
Anil K. Manandhar
🎬 Edit | Color:-
Nabin Gharti Magar
🎬 Make Up Artist:-
Nima Lama
🎬 IT Support:-
Rajendra Aryal
🎬 Light Management:-
Bhadrajung Kunwar
Suman Katwal
🎬 Management:-
Suresh Soni
Madan Oli
Sunil Khatri
Milan Katwal
🎬 Transporation:-
Padam Thapa Magar
Saroj Magar
Uttam Magar
🎬 Camera Asst:-
Basanta Kunwar
Abinash Manandhar
🎬 Kitchen:-
Sweat Dreams Hotel, Dulludadimari, Dailekh
Sushila Hotel, Dailekh
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Bouddha Yuwa Club, Mangalghat, Myagdi
Salina Music Pvt. ltd.
Sosek Nepal Raute Project, Dailekh
Gurash Rural Municipality, Dailekh
Bhairabi Rural Municipality, Dailekh
District Adminstration Office, Dailekh
Bheri Ganga Municipality, Ward No:- 5
Kalratri Band, Beni, Myagdi
Lal B. Khatri
Durga Khadka
Roshni Karki
Binod BC
Hari B. Nepali
Prakash Dhamala
Rabindra Kandel (Australia)
Nunu Paija (UK)
Shila Thapa (UK)
Dhurba GC
Bhupen Baniya
Raju Aryal
Sarjun Rai
Lyrics:-
रिमै ।
वनै फूले वनै राजै
वनै भूले वनै राजै ।।
नलाउ सिमा नलाउ घेरो
जहाँ जान्छु तेहि देश मेरो ।।
दुख बगाई लैजा भेरी
किन बग्छस् हेरि हेरि ।।
देउराली मा धजा रिमै
मन उतै नजा , भनेकै मान्दैन ।
मैले माया गरे रैछु माया जालमा परे रैछु ।
माया बोकि आएउ रिमै
मोहनी लाएउ, फुकाउनै मान्दैनौ ।
मनले मनै पराई गयो , भोक निन्द्रा हराई गयो ।
मेरो कहाँ सुन्थ्यो रिमै
नझिम्के हुन्थ्यो, जुन हेर्दा परेली ।
गंगा जी को तिरमै रानी, कुन फूल लाईदिम शिर मै रानी ।
मनले मन छुन्छ रिमै
के हुन्छ हुन्छ, तिमीले हेर्दा झन् ।
जोवान दिए बैना राजै, हजुर बिना छैना राजै ।
मनमा माया छनि रिमै
हजुरलाई भनि, बुकि फुल सिरैमा ।
तिम्रै लागी बाँचीदिन्छु, संगै रुन्छु हाँसिदिन्छु ।
मै हेर्दिना भन्दा रिमै
हुँदैनन् बन्द , बैमानी आँखै छन् ।
भाको नाता तोडेउ भने के गरौंला छोडेउ भने ।
कर्णालीको तिर रिमै
मानेर पिर , एकलै बसिछेउ ।
मनमा कुरा भए खोल्देउ, नजिक आछु हाँसी बोल्देउ ।
जे जे भन मान्छु रिमै
मै मरि जान्छु, छुटिनै परे त ।
पाए पनि दुख कष्टै, उडि जाम भो चरि जस्तै ।
बगी गयो खोली रिमै
काँ भेट्लेउ भोली, भर छैना चोलाको ।
तारा बस्यो जुन कै छेउमा, मै बसुम्ला उनकै छेउमा ।
बाड्यौउ माया डोरि रिमै
दुखिको छोरी, हेला मा पार्छौकी ।
रुन होकि हाँस्न होला , तिमीलाई दिए बैशं चोला ।
© Prakash Dutraj, 2023
All Rights Reserved
------------------------------------------
Purchase my songs on:-
Apple Music:- apple.co/3rhw72c
Amazon:- amzn.to/3L1KGOW
Listen my songs on your favorite streaming platform:-
Spotify:- spoti.fi/3s19MoC
Apple Music:- apple.co/3LaAMLg
Tidal:- bit.ly/3s6YAXB
Amazon Music:- amzn.to/3Gch1yZ
Deezer:- bit.ly/35FOKEA
Social Links:-
RUclips:- tinyurl.com/Pr...
Facebook:- tinyurl.com/Pr...
Contact Me:- +977-9851240523
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Prakash Dutraj. Embedding to a website is allowed.
कथा उसको जो प्रकृतिलाई प्रेम गर्छ, जो आफ्नो संस्कृतिलाई प्रेम गर्छ,जो आफुलाई प्रेम गर्छ, आफ्नोलाई प्रेम गर्छ, जो संधै संधै आफु आफु जस्तै रहन खोज्छ ।
वनै फूले वनै राजै ।।
वनै भूले वनै राजै ।।
“रिमै “
दशैंमा उपहार हजुरहरुको लागी, . . ‘🤗
सदा जस्तै हजुरहरुको माया साथ, सल्लाह सुझावको संधै संधै अपेक्षा गरिरहेका हुनेछौं ।
#HappyDashain❤
#Rimai
Hjr sanga vetne sabbai vanda thulo rahar ma hjrko sab vanda thulo fan ho derai vayo video haru naaako hjrko plzz yak choti vetna hjr sanga mbl mai vayani kura garne thulo rahata mero
सफलताको अनगिन्ती शुभकामना छ है 🥰👍🙏
one of the great songs all time
..
Super congratulations 🎉🎉
Nepali sangit jagat ko upahar ho Prakash ji
अहिले सम्म कसैले पर्दा मा देखाउन नसकेको नेपाल को राउटे समुदाय लाई पर्दा मा देखाउनु भयको मा धन्यवाद प्रकाश सर ❤️❤️
Good 😘😘😘😘
देश तथा विदेश बाट Prakash Dutraj को हरेक भिडियो हरु नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु लाई आउदै गरेको हिन्दु हरुको महान चाड शुभ विजयादशमी २०८० को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु अहिले दुबई🇦🇪देखि हेर्दैछु
100% agree with your world's ..🎉🎉
Really praiseworthy creation !!
अहिलेसम्म देखाउन नसकेको ठाउँ पकाशन देखाउनुभयो धेरै खुशी लाको मेरो गाउँ
नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏
हेर्ने कथामा पनि राैउटेहरुकाे कथा देखाउनु भएको छल😘🤗
कति मिठो शब्द, लय र आवाज ।हरेक गितहरूमा नयाँपन र नेपाली कला र संस्कृति झल्काउने गायक प्रकाश दुतराज । हृदय देखि नमन ।
¹a1¹❤a1
Mitho song ❤❤
nice man xoyo
Papa
नेपालको दुइ तिन मात्र कलकार छन जस्ले नेपाली समाजको यथार्थमा आपना कलाको सिर्जना गर्छन ति मध्ये एक सिज्रनाकार प्रकाश दुतराज पनि हुन। सलाम छ दाइ।
🎉❤❤❤🇳🇵🇳🇵🇳🇵👏👏👏
Jas madhhe prakash saput pani hai❤
प्रकाश दुधराजको हरेक प्रस्तुतिले नेपाली हुनुमा गर्व गराउँछ। हरेक प्रस्तुतिमा नेपाल र नेपालीहरूको जैविक जीवनशैली झल्किएको हुन्छ। प्रकाशक लगायत सम्पूर्ण टोलीलाई हृदयदेखि नै सम्मान।
Derai derai ramro dinko lakhoulakha choti suneni yo man varidain derai ramro song
अहिले धेरै पछि 8वा 9महिना पछि काे गेप पछि प्रकास दाइ काे गित काे पर्खाई मा बसेका यता हाजिरी हुम्त लाेक तथा मैलिक गित काे हिराे दुतराज जि सलाम छ❤❤
Resham रेशम सुनेर फेरि Remai रीमै सुन आउँने जति एक हौं ❤️
Ma chai ho haii❤
✋✋✋
Me
Me also
🙋🏻♂️
यो पो त हो कला र संस्कृतिलाई संरक्षण र संवर्द्धन गर्ने कलाकारिता,सम्मान छ सम्पूर्ण टिमलाई 🙏🙏🙏
❤❤❤❤
❤❤❤❤❤😢😢😢
🎉🎉🎉🎉🎉🎉❤❤❤❤
❤ 👍
कसैले देखाउन नसकेको वा देखाउन नचाहेको राउते समुदायको भेष भुसा र कला सस्कृति देखाएको मा धन्यवाद prakash sir 🙏❤️ huge respect 🙏
Sahi kura
हामी जस्तो गाऊँलेहरुको एउटा खुशी यो लोक सस्कृति हो।
हृदय बाट धन्यवाद लोकप्रिय गायक #प्रकाशदुतराज❤
प्रकाश जी आपके दो गानों घरकता हो बैनी को और रिमै ने मुझे इतना आनंद दिया है कि मैं ईश्वर से प्रार्थना करता हूँ कि आप गीत संगीत की दुनिया में सूरज की तरह चमकते रहे।अब जल्दी से रिमै जैसा मन जीत लेने वाला गाना ले आए और साथ में हिन्दी सबटाइटल की कोशिश भी करें भारत से आपके गीतों को प्यार करने वाला
Resham
नेपाली बनमा डुल्दै फिर्दै जीवन निर्वाह गर्ने राउटे समुदायकाे कला संस्कृतिलाई पर्दामा उतारेर ठुलाे गुन लगाएकाेमा कलाकार र निर्माण गर्ने टिमलाई मुरी मुरी धन्यवाद !!
🎉🎉❤
लोक परम्परालाई माया गर्ने सबैलाई तपाईँप्रति गर्व महसुस हुन्छ, प्रकाश जी ।
यो तहको नेपाली लोक सांस्कृतिको खोजी संरक्षण! साधुवाद छ सर्जकलाई
नलाउ सिमा नलाउ घेरो, जता जान्छु त्यै देश मेरो... मन छुने लाईन ।
Vaako naata todyau vane, k garum ra xodyau vane this line hits me hard.. 😢 khali mann ma ni yei gunjirahnxa khae kina ho
अहिलेको मोर्डेन जमानामा पनि सधैं शिरमा ढाका
टोपी ढल्कै राख्ने राउटेहरु सच्चा नेपाली हुन् 🇳🇵😊
ठिक भन्नुभयो हजुरले तर बिडम्बना ईनको लागि सरकार कानमा तेल हालेर बस्छ
Lovli songs❤❤
You're right
होनी दिज्जु
❤❤❤❤
दैलेख जिल्ला अवस्थित राउटे समुदायको कला संस्कृति समूदाय काे जन स्थरलाई तिन करोड जनता माझ लोकप्रिय प्रस्तुति ल्याइदिनु भएकोमा गायक प्रकाश ज्यू लाई विशेष धन्यबाद लगाएत सम्पूर्ण टिमलाई शुभ कामना मेरो तर्फ बाट।❤❤
Gayak tatha sarjak prakash dutraj 🙏
Malai yo git sarai manparyo gayekkar harulai dhanyebad chha.
❤❤❤❤
नलाउ सीमा नलाउ घेरो,
जुन देश जान्छु तेई देश मेरो
आहा ❣️
ऐतिहासिक बनोस् यो गीत शुभकामना।
Good job vai ge 👏
प्रकाश जि एक प्रतिभावान ब्यक्ती हुनुन्छ र त दर्सक श्रोता को मन मस्तिक मा हुनुन्छ ।।
आह रिमै बधाई छ दुतराज जि ❤❤
निकै मन छुने सृजना !!
धन्यवाद Prakash Dutraj ji and team❤️
200 पटक भन्दा धेरै हेरेर नि नथाक्ने यता हाजिर हुङ
Ma pani xu how
Me
Ma pani xu hai Hjr
🙋🙋🙋🙋♂️🙋♂️🙋♂️🙋♂️💃💃🕺🕺🕺🖐️🖐️🖐️🖐️🖐️
Yeta pani❤❤❤
बहुत बढ़िया सॉन्ग दिलको छू गया Love from Uttarakhand ❤❤
जती Rap,English,Hindi, Modern गीत सुने पनी हामी नेपालीको मनमा लोक गीत बसेको हुन्छ भनेको सुनेको थिय आज आफैले महसूस गर्दै छु । यो मीठो कोशेलि हामी नेपालीको माझ ल्याइदिनु भाको मा धेरै धान्यवाद प्रकाश सर लाई🙏❤️
झण्डै आँशु नै आयो प्रकाश बाबु, पिछडिएको एउटा समुदायको मर्म बुझेर गीति कथा मार्फत हामी माझ ल्याउनु भयो । यो प्रयास प्रति लाख लाख धन्यवाद। यो गितले आकाश चुमोस ।
शुभकामना बाबु।
प्रकाश दुतराजप्रती हार्दिक सम्मान।
तपाईको यो सिर्जनाको प्रसंसा गर्ने हामीले कुनै शब्द भेटेनौ।
तिमी यो देशको सुन्दर बहुमुल्य गहना हुनुन्छ।
वाह! बडो सानदार प्रस्तुती,
पुरै बाल्यकाल, त्यो जन्मभुमि , त्यो दैनिकी एकपल्ट फेरि ताजा रुपले सम्झन पुगेँ।
सर्जक प्रति श्रद्धा शुमन!
नेपाली कला र संस्कृतिको बलियो संरक्षण 🙏🙏❤️❤️🇳🇵🇳🇵
जति हेर्दा पनि मन मर्दैन कला संस्कृती लाई जोखाउने एकमात्र गायक सर्जक प्रकाश दुतराज ❤❤🎉🎉🎉
शुद्ध नेपालि गायक ❤❤
देश तथा बिदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीहरुमा बिजय दशमी २०८०को हार्दिक मंगलमय शुभकामना।।
प्रकाश दाइ गित का उत्कृष्ट ब्रान्ड हुन उहाको सृजना काफी गहकिलो हुन्छ वाह!क्या बात ,क्या खुब आहा खुब❤❤❤❤❤❤❤❤❤
20 पटक भन्दा बढी हेरिसकियो भन्या कति मिठो लाग्या यो गित❤❤ शुभकामना सम्पुर्ण टिम्🙏🙏🙏
30 times ❤❤❤❤
हाम्रो दैलेख अनि हाम्रो जन्म भुमि भैरबी गाउँ पालिकाको सुन्दर दृश्य सन्सार भरी चिनाउन खोज्नु भयको मा प्रकाश सर लाइ हार्दिक आभार !
Hamro dailekh ❤❤❤
Hamro dailekh ramro dailekh ❤❤❤❤❤
@@manishagoyal8830nbhjhu
Lgytr
हाम्रो दैलेख राम्रो दैलेख 🇳🇵🌹🌺💐🥀🌷
Nice place & view ❤❤ adorable
समाज मा लुकेका यथार्थ घटना र परिस्थित मा गुज्रेको समाजलाइ यो साग्ङ्गितिक मार्फत प्रस्तुत गराएको मा यो सिङ्गो टिमलाइ धेरै धेरै धन्यवाद छ।❤❤❤❤❤
Yo git hajarao choti here pani nathaki ne ❤❤❤❤❤❤❤❤❤😊😊
राउटे जातिको मौलिक संस्कार, संस्कृति र मौलिक परिवेश उजागर गरी प्रेमील भावमा तयार गरिएको यो गिती भिडियो अनुपम लाग्यो । यस गीतको शब्द, लय, नृत्य असाध्यै राम्रो लाग्यो । भिडियोको छायांकन पनि उत्कृष्ट छ । यति अब्बल श्रेणीको सांगितिक सिर्जनाको लागि बरिष्ठ सर्जक एवं बहुचर्चित सांगितिक व्यक्तित्व प्रकाश दुतराज तथा लोकगायिका मेलिना राईलाई हार्दिक नमन् । अन्य समस्त कलाकारहरुप्रति सम्मान तथा शुभकामना ।
सानो जात भनि समाज मा घृणित मानिएको प्रकाश हरूले आज यही समाज मा प्रकाश दिन सफल भएको मा2 हात जोडेर नमन छ समाज का सपुत हरूलाई छाती गर्भ ले फुलेका छन् ❤❤❤
प्रकाश दुतराज मनपर्ने जति हाजिर गरम!❤
Yes sir....
Hu di na 😂😂😂
लु म पनि हुँ
🤚🤚🤚
आहा कति सुन्दर अनि रमणिय ठाउँ म जन्मेको ठाउँ फेरी पनि अर्को गीत काे सिर्जना गर्नुहोला प्रकाश जी
पकाश भाईको यो गित म हरेक दिन सुन्छु किन किन मलाई यो सारै मन पर्छ मेरो मन छुन्छ,भाईको सबै गित एक से एक मिठो छ।
prakash दाइ को song मन पराउने जति यता हाजिर हुम त ❤🎉🎉
Malaii aatinaii man parxa ❤
🖐️🖐️
,✋✋✋
🖐️🖐️🖐️
❤
अपरिचित कुनै समुदायको संस्कृति यसरी संपूर्ण नेपालीको माझ यती मीठो स्वर शब्दमा जति हेर्यो त्यतिनै हेरुँ सुनाउँ लाग्ने सफलताको कामना Prakash dutraj दाई सबै team लाई🙏🙏
प्रकाश सपुत भन्दापनि माथि पुग्ने लक्षण देख्छु ❤ यस्तै कला कथा को संघर्ष संरक्षण गर्दै जानुस। हजुरको प्रतेक गितले मन छुन्छ ❤
गीत कति राम्रो,प्रकाश मान्छे उस्तै कति हो कति राम्रो ।मायालु💙
अत्यन्तै सुन्दर प्रस्तुति र हाम्रो एक अभिन्न र अनौठो राउटे जातिको संस्कृति र प्रेमको कथा। सबैमा शुभकामना
नेपाली समाजमा अत्यन्तै लोपन्मुख परिवेशको चित्रण गरी कथा समेटिएको यस गीतले एक सिङ्गो नेपालीहरुको मन जितेको छ.... बहु प्रतिभाका धनी प्रकाश दूतराज लगायत सम्पुर्ण सहकर्मी सहपाठीहरुलाई सफलताको सुभकामना 👏👏👏👏👏
132
Reply
Prakash dutraj and Prakash saput rule nepali folk music industry. Both are 💎 gem ❤ 🙏🏻respect
जति पटक सुने पनि नपुग्ने गित "रिमै" खाना बनाउदा होस या यात्रा गर्दा कपडा धुदा होस या घर सरसफाइ गर्दा अनि निन्द्रा नलाग्दाको प्यारो साथि रिमै❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कसरी रचना गरेको कति मीठो स्वर सबै ले प्रकाश दुतराज लाई सपोर्त गर्नुहोला भन्न चाहन्छु म duty गैरहेको छु यो गित सुन्दै 😍😪😪
चाड पर्व को बेला एति मीठो सिर्जना पस्किनु भएको मा धन्यवाद प्रकाश जी लाग्छ गित सुन्दा एक्छिन त नेपाल पुगेकै अनुभुती गराईदिनु भयो 😢
😢😢
बिरामी ले थला परिरहेको छ 😢 बेडमा सुतीराखेको छु ।धेरै दिनपछि youtub हेरियो। नजर यही गीतमा गयो ।हेर्दै गर्दा आधा सञ्चो भएको अनुभव भयो ।सायद संगीतमा कति धेरै शक्ति हुँदो रहेछ। यो गीत का संपूर्ण टीम लाई नमन् छ❤❤🙏🙏।।#@प्रकाश दूत राज ❤
get well soon
Get well soon 😢
Good job thanks ❤
नेपाली लोक संगितमा बेग्लै स्वारका धनी प्रकाश जि को यो गितले मेरो साथै सम्पुर्ण नेपालिको जित्ने छ, साथै जादाजाँदै नेपालीहरुको महान चाड बडा दशैँ 2080 को सम्पुर्णमा शुभकामना ।❤ 🎉🎉🎉
गीत अत्यन्तै टिपिकल छ। राउटे समाजको संस्कृतिलाई पर्दा सम्म ल्याउनु हुने सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना
सलाम छ प्रकाश दुतराज लाई, नेपालका राउटे समुदायको भेषघुषा र रहन सहन कलासंस्कृति झल्कायकोमा।🎉🎈🎊💐❤
१० महीना पछी पनि सुन्ने को को हुनुहुन्छ ??❤
Ma
प्रकाश दुतराज को कला मा जादु छ।
🖤❤️❤️❤️
ऐतिहासिक ! यो कथा र गित इतिहासमा दर्ज भएको छ्
सदावहार जिवन्त् रहने गित् मात्रै होइन रिमै युगौ युग् रहनेछ ! सलाम छ लेखक सङ्गितकार गायक गायिका साथै सम्पुर्णमा सेवारो💞💞💞🙏🙏🙏
I am Telugu from andhra -India but i love nepali songs always !! when i was in army few of ghorkha soldiers introduced me to nepali music from then i always loved to listen nepali music !! lots of love from india !!
Love you to brother
I have a few telagu friends but they seem too introvert to care for different cultures. While I don't mind listening to telegu they don't seem too interested in. Nepali. Is it something cultural or they are too introvert?
Culture unite Nepal 🇳🇵 with India 🇮🇳❤️
This folk song is filmed on 'Raute' community of Nepal, who do not settle permanently, but migrate into jungle, they are the most deprived tribal community. A song on them by Prakash Dutraj is quite appreciable.
Love u too
Beautiful creation.🎉🎉🎉🎉
कथा उस्तै अनि गीतकाे त बयान गर्नै गाह्रो ❤
congratulations to all the entire teams🎉🎉❤❤❤
दुई घण्टाको चलचित्र हेरेर भन्दा यो १४ मिनेटको भिडियो हेरेर धेरै मर्माहित भए । धन्यावाद प्रकाश भाई ।
सबै भन्दा मन पर्ने गायक प्रकाश सरलाई सलाम छ तपाँईको हरेक सिर्जना सर्वोउत्कृष्ट हुन्छन मौलिक हुन्छन् यथार्थ हुन्छन्। यो गित उत्कृष्ट बनेको छ बयान गर्ने कुनै शब्द नै छै जिवन्त अभिनय छ होल टिमलाई बधाई तथा शुभकामना ❤
शब्द, संगीत, स्वर र कथा सबै उत्कृष्ठ छ ।
मुटुमै हान्छ ओ प्रकाश भाइको स्वरले ❤
अति राम्रो प्रस्तुति । प्रकाश दुतराज सर, मेलिना जी, मौसम हिमाली सर, बि .बि. अनुरागी दाई लगायत सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।
सस्कृती र भेषभुषालाइ जगेर्ना गर्नका खातिर बनेका यस्ता साङ्गितिक कोशेली र यस्का सर्जकमा शिर झुकाइ नमन गर्न चाहान्छु😍😘❤️❤️
A
A
yaka gaana Pani hamaro dodhara chadani bata Mahendra Nagar gayata katiii ramro hune thiyo........❤️🌹😢😢
साँच्चै मन छुने गीत सो नेपाल सरकार को नजर नपुगेको ठाउमा प्रकास सर ले राउटे जातिको संसकृती पर्दा मा ऊतारीदिनु भयो ❤❤❤❤❤
जति सुन्यो झन सुनौ लाग्ने प्रकाश दुतराज को हरेक गित उत्कृष्ट हुन्छ्न,छादा सस्कृतीलाई अंगालेर समाज र सस्कृतीलाई धमिल्याउनेहरुलाइ यो राम्रो उपहार्💐👌
अति सुन्दर रचना ❤ यसरी नै लोपोन्मुख समुदायहरुको प्रवेश दिनु यो सुनमा सुगन्ध !! 🙏🙏
❤❤❤❤jati sune pani na aghaune kati mitho geet
गीत अनुसारकै सुमधुर स्वरका धनि मेलिना राई र प्रकाश दुतराजलाई हार्दिक बधाई, र आदरणीय दाजु प्रकाश दुतराज्लाई सफलता को शुभ कामना
आफ्नै सन्सार आफ्नै सस्कार आफ्नै रहर आफ्नै वनको बजार आफ्नै मनको शहरमा रमाएर वनवासी मनले हासी बनाईएको यो गीत साह्रै राम्रो लाग्यो
❤️❤️👌👌🌹🌹
कोरियोग्राफी टीम को बहुत बहुत धन्यवाद!
दोनों सिंगर्स को हृदय से आभार!
मैं उत्तराखण्ड, भारत से हूँ, लेकिन हर शब्द मेरे हृदय के भीतर तक पहुंचा है।
पुनः एक बार सभी टीम के मेम्बर्स को हृदय से आभार व धन्यवाद।
यही हमारा रियल कल्चर था!
Your comments touched our hearts too brother. Nepalese from UK
😊❤❤❤😊
Kiska?
It would be your culture not ours.. We are gharwali and kumaoni not nepali... 🙏 we have own culture and own language... Everything... You can talk about similarity but not same.. 🇮🇳
Thank for giving good comment from Uttarakhand.me is from Nepal.
याे र अर्काे हाे हाे रेसम ❤❤❤ गित ले मेराे मुटु फुट्ने भाे ❤❤❤❤❤❤❤❤miss you dai फेरि पनि यस्तै गित लियर आउनु हाेला ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
दैलेख जिल्ला अबस्थित राउटे समुदायको कला सस्कृती समुदायको जनस्थरलाई तीन करोड जनतामाझ प्रस्तुत ल्याइदिनुभएकोमा गाएक प्रकाश दुतराज जि लाई विशेष धन्यवाद लगायत सम्पुर्ण टिमलाइ शुभकामना
साथै दसै तिहार तथा छठ पर्बको शुभकामना 🎉❤❤🎉🎉
सार्है प्राकृतिक एवम् मौलिकता मा आधारित रहेछ ,,, अत्यन्तै धेरै मन पर्यो आउने दिनमा यसरि नै पिछडिएको वर्गको अस्तित्वमा आधारित गीत निकाल्नुस् है दाई❤❤
वास्तविक राउटे को बस्ती जोबनमा उथन ! सराई राम्रो शब्दमा भनएको गीत❤❤❤ सबै टिमालाई बधाई अनि शुभकामना !!🎉🎉
यो गीतको जति बयान गर्दा नि कमि हुने छ । मेरो कुनै शब्दले पूर्णता गर्न सक्दैन । निशब्द छु मात्र गीतको मन मोहक दृश्य हेर्न मात्र मन लाग्छ ।
हाम्रो देशको पहाडी भेगमा बाटो घाटोको सुबिधा भए साच्चिकै युरोपियन जस्तै हुने थियो । एकातिर प्रकृति सुन्दरता हु बहु झल्काएको छ यो गीतले । अनि अर्को पाटो पहाडी भेगमा सस्कृती भेषभुसा अनि जीबिको पार्जन गर्ने एक प्रकारको पेसा ।
धन्यवाद महान गायक प्रकाश र मेलिना लाई । हजुरहरुको यो प्रस्तुतिले हामी जस्ता लोक संगीत पारखीहरुलाई ज्यादै मन खाएको छ ।🎉🎉🎉🎉🎉🎉
गायक , गायिका , नृत्य निर्देशक , क्यामेराम्यान , संगीतकार , गित लय लेखक, अनि कलाकार सबैलाइ सलुट।
निकै मिठो र मन छुने सृजना धन्यवाद, सम्पूर्ण कलाकार टिम सफलताको शुभकामना।🙏❤
He is the only one Nepali folksinger who is totally different then other. Much respect your tune, voice and words
Ma Pani xu haii❤❤
🇮🇳🇳🇵
If we ever look back from these heights while pushing ourselves forward in the progressive world, we realize how precious was the heritage we left behind. Our soil, water, forests, land, our mountains, our people and our culture which kept going away from us in the race of materialism.
The connection with Nepali song music, which started with the song "Jail Pani Sanhula", deepened with "Rimai". Hearty congratulations and best wishes to Prakash Dutraj and Melina Rai for this amazing song.
Love from INDIA 🇮🇳🇳🇵
Luv u ❤❤❤❤❤ my Nepal
यो गित लेख्ने , गाउने , म्युजिसियन फोटोग्राफर लगायत सबैलाइ १०० तोपको सलामी ।
👍👍👍👍👍👍👍👍👍
कति मिठो गित आहा जति सुने पनि कहिलै नपुग्ने मनलाई❤❤❤
यो song ले पनि देश खानी पक्का तेहि माथी हाम्रो दैलेख को सीन रैछ वाह वाह छिट्टै million views complete भको हेर्न पाँउ best wishes all team ❤🎉
प्रकाश दुतराज भाईलाई सलाम छ
नेपाली समाजमा रहेको परम्परा,रितिरिवाज,कला संस्कृती लाई टपक्कै टिपेर नेपाली संगीत पाराखी लाई पस्कनु भएको प्रकाश् दुतराज जि को यो गित अहिले सम्मकै उत्कृष्ट लाग्यो, साच्चिकै प्रकाश जि को स्वरमा जादु नै छ साथै मेलिना राई बहिनीको म त फ्यान नै हो दुबै जना लाई थप उन्नति र प्रगतिको हार्दिक शुभकामना 🙏🙏🙏
कस्तो मिठो आवाज, कथा र प्रस्तुति ! प्रकाश सपुतको हरेक गितमा कन्ट्रोभर्सी दिएर भ्युज बटुल्ने गीतहरु भन्दा प्रकाश दुतराज जिका ओर्गानिक गितहरु हजारौं मिठा र सशक्त हुन्छन् ! Huge respect Prakash Dutraj brother ❤
धेरै पछि प्रकाश सर को गीत सुन्न पायो खुसी लाग्यो बधाई छ सबै टिम लाई 🎉❤🇺🇲🙏
Kepina Gotame ko interview herna paye hunthiyo. Asadhai ramro acting!
अत्यन्तै मीठो र हाम्रो संस्कृतिलाई कस्तो मीठो तरिकाबाट गितमा पस्केको दाजुलाइ सल्युट।खाडिबाट शुभकामना सफलताको!
शब्द संगीत साथै म्युजिक भिडियो निकै मन छुने
कला गला भर्नु हुने सम्पुर्ण टिमलाई शुभकामना ❤
आज भोलि एस्ता गित पाउन धेरै गाह्रो छ,
So much love for this song every single words are truly touched.
👏👏👏
DEROI ramro xa
God, लगातार तीन दिन भयो यो गीत सुनिरहेको..... तै पनि कस्तो धित नमरेको! कस्तो मिठो शब्द, कति मिठो स्वर, कति मिठो प्रस्तुति, कति राम्रो choreography, कति राम्रो निर्देशन, Camera को Angel and what not???
म त यो गीत सुनेर थाक्दिन कि के हो!???
This man is gem of nepali folk song❤ huge respect😊❤
हैन कसरी आउँछ प्रकाश दाजुलाई यस्तो राम्रो गित बनाउने दिमाख । हे होस् गित धेरै राम्रो छ । सफलताको धेरै -धेरै सुभकामना🎉🎉🎉🎉🎉🎉❤❤