नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”.. Thank You 🙏 To All MY RUclips Family ❤️
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
I love to listen Nepali music and great khukri ☺ Lots of love and respect to our Nepalese Brothers and sisters ❤🧡💛💙💜🧡❤💙💜From Devbhoomi Uttarakhand India🇮🇳
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
कति राम्रो गीत बनेछ आहा ! भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
@@klsandy.123 Bro one thing i can tell you is music doesn't Require to know language 😂 Nepali song much love i feel it 😘 it's shows me that you guys have amazing culture ❤
Hi I'm from NE india... My dad was born in Nepal but he left for India during his childhood n got married here ,we visit nepal after 40-45 years(him) ,for me it was my first time ,We r now citizens of India but i really admire Nepali culture n this song got me picture of my dad cultures in my imaginary mind... Hoping to visit nepal one day again 😊😊😊
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
घर कता हो बैनी को... लौ न सारै मन पर्यो.. ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊 SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
प्रकाश धुतराज ज्यु हजुर लाई गोरखे सलाम छ। हजुर बाटा एसतै हिट हिट नेपाली भिडियो हेरनु आशा राखदै हजुर को सुस्वास्थ्य र प्रगति को कामना गरदछु शयावास अन्त मा सबै कलाकार टोली लाई मेरो नमस्ते शुभकामना छ।
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ। यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ। #याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
धेरै राम्रो गीतलाई श्रीजना गरेर दर्शक शोर्ता माझ पुर्याउनु भयो। हजुरहरु सबैमा बधाई तथा शुभकामना। आगामी दिन हरुमा पनि यस्तै यस्तै उत्कृष्ट श्रृजनशील शब्दहरू ल्याउनहुने छ। भन्ने आशा छ । धन्यवाद तथा शुभकामना ❣️
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
सवैलाइ नमस्ते म निर्देशक मौसम हिमाली ! हाम्रो टिमको मेहनत (लाउन्न दाजै पिरती ) हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र मन परे सेयेर गरिदिनुहोला है🙏 सबै स्वस्थ्य रहनुहोला, आफ्नो ख्याल गर्नुहोला ।।।
सर हजुरको कन्सेप्टले सारै मन छोयो यस्तै कन्सेप्टको गित बनाउने भनेर तयार गर्दै छु मलाइ हजुरको सम्पर्क नम्बर दिएर सहयोग गर्नु गर्यो सर गाउँपालिकाको चिनारी झल्कने गित हो रुन्टीगढी गाउँपालिका रोल्पाको हजुरलाइ समय मिल्छ भने मलाइ कन्ट्याकमा ल्याउने दुख्ख गरिदिनुहोला यो गितको संगित रमेस बिजि सरले गर्दैहुनुहुन्छ ।
Might be the word itself say incredible to the song launna dajai pirati, because it is tremendously incredible and deserved the credit (for me and). I tried to find it on iTunes however didn’t get it. However just wanna congratulate all the members included in or out. Keep up the good deeds and STAY BLESSED. Thanks 🙏 to u all for making & sharing amazingly melodious, emotional and heart touched GEET.
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
यो गित ।गित मात्र न भयर मेरो हर दुख सुख को साथी भको छ।।असली नेपाली भेसभुसा मा आधारित यो गित सारै मन पर्यो।तनाब भयर एक्लो महसुस भको बेला यहि गित सुनेर फ्रेस हुन्छु अनि सुत्दा पनि कान इएरफोन लगायर सुन्दै मस्त निदाउछु😘😘
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”..
Thank You 🙏 To All MY RUclips Family ❤️
BEST WISHES DAJU.❣️❣️ITS REALLY WONDERFUL...
❤️❤️❤️❤️
Wow wow dear sir ekdam mitho damdar sirjana bhadaix sampurna team lai 😘😍😍
Dherii ramro xa uncle👌❤ miss you uncle❣️❣️
Ramro lagyo ramro vako xa vai pargati ko kamana😍😍😍
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
Thank You 🙏”..❤️ dd
🙏
मैले त दिनै को हेर्छु है
woww kati ramro comment garnu vayako
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
एकदम पुरानो चलनचल्तीको याद दिलायो सुपप 👌👌👌👌एक चोटी शान्ती श्री सिस सङ्ग भेटेर मलाई नि गाउन मन लायो !!!
Nic song 🥰🥰🥰
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
उताउलो पाराको गीत हेर्दा हेर्दा दिक्क परेको बेला वास्तविक लोक झल्को दिने गीत धेरै पछि हेर्न पाइयो, बधाई छ सम्पूर्ण टिमलाई ।
Thank You🙏”..❤️
कति रामाे् गित हाेला दिन 100 पटक हेर्दा पनि मन भरियाना
ruclips.net/video/zBUqWYU3G7k/видео.html
Agreed
Dahi
भैन्कर् मन परेको सृजना /गीत बाबु दुत् राज लाई हार्दिक बधाई उज्वल भबिस्यको कामना Prakash Dutraj
❤❤
Absolutely beautiful song : Beautiful vocals lovely dance and music visual 💜💕
Bishnu majhi aaja bholi kata haraunu bhayo bishnu majhi sanga geet nikalnu na khim bhai
Bishnu majhi Sanga geet nikalnu paryo khem daju
यती मिठो भ्वाईस भाको अरू गायिका हुँदा हुँदै किन महंगो खर्च तिर्नु। मलाईत सुनिता बुढा शान्ति श्री को भ्वाईस बबाल लाग्छ
I love to listen Nepali music and great khukri ☺ Lots of love and respect to our Nepalese Brothers and sisters ❤🧡💛💙💜🧡❤💙💜From Devbhoomi Uttarakhand India🇮🇳
His,❤❤❤❤
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
कति राम्रो गीत बनेछ आहा !
भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
Thank you very much dai 🙏🙏🙏🙏🙏
BEST SONG
Sir hajur ko comment padha dhere kushi ko absha gareko Chu. Miss you lot daju
@@mausamhimali7634 Love you hajur
हजुर त लोक संस्कृतिको संरक्षक नै हो।
बेलुका ८ बजेको समाचार पछि आउने हजुरको लोकदोहोरी कार्यक्रम हेर्न समाचारमा खासै चासो नभएपनि हेरिन्थ्यो 😁😁😘😘
'am from Ethiopia
Getting creazy withs song
Much Love much Respect Nepali community 🙏🙏
Huge respect you too also bro🙏
🌗🌗🙏🙏😘
love you and your community as well brother and one things can you understand nepali brother..❣️🙏
respect bro
@@klsandy.123 Bro one thing i can tell you is music doesn't Require to know language 😂
Nepali song much love i feel it 😘
it's shows me that you guys have amazing culture ❤
Hi I'm from NE india... My dad was born in Nepal but he left for India during his childhood n got married here ,we visit nepal after 40-45 years(him) ,for me it was my first time ,We r now citizens of India but i really admire Nepali culture n this song got me picture of my dad cultures in my imaginary mind... Hoping to visit nepal one day again 😊😊😊
Welcome brother😮❤
same here after 30 years
I love nepali song when I listen nepali song I miss my home town I m from Uttarakhand deheradun love you
सफलताको शुभकामना सम्पूर्ण टीमलाई।
Thank You 🙏”..❤️
हजुरको नि एस्तै मिठो गित छिटो आश गरेको हजुर ....
wo wo
अतेन्तै राम्रो गित मलाई धेरै मन पर्यो
आहा कति मीठो गीत हो 💓💓म फ्यान भयँ प्रकाश दुतराज को । एउटा बलियो सृजना 💓💓🙏🙏
Thank You 🙏 “..❤️🇳🇵 Prakash jee
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
अरु लाई चै कस्तो लाग्यो मलाइ चै धेरै राम्रो लाग्यो आह सरै मीठो सोर prakash Dutraj सर लाई यति मीठो गित को लागि सलुट छ है
आहा 😍😍😍😍😍😍
म जस्तै TikTok बाट सुनेर हेर्न आउने को को हुनुहुन्छ नि ? 🙏🙏🙏🙏🙏🙏
Me ma xu
Me
Ma Pani Tiktok bat sunera aako hai bagale
Ma pani xu ho
you🤗
टिकटक मा सुनेर आउनु भयको हाजिर गरम त यता😆😊
Ma ne sem ho hjr
mo
M pni
@@shantimahat7644 me
Me
नेपाली indestries मा कहिलेकाही मात्र देख्न पाईने चिज, सार्है मज्ज्ज्ज्ज्ज्ज्जा आयो 😍😍😍😘😘😘😘😍😍😍😍😍🙏🙏🙏🙏🙏 धन्य छु यहाँहरु सम्पुर्ण Team प्रति 😍
अति नै राम्रो र मनमोहित गित !! सलाम छ सर्जकहरु र उति नै सान्दर्भिक अभिनय गर्ने कलाकार भाइ बैनी लाई!!
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
धन्यवाद नेपाली पन कहिलै न हराअोस
Nice
🇳🇵🇳🇵🇳🇵🇳🇵
Hami dabai nepali chahe madhes chahe harari himali hami ek hau
हिमाल, पहाड, तराइ, मधेस जता बसे पनि हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😀
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
अब भने लोकदोहोरिले तहल्का पिट्छ,कति मीठो अावाज के धेरै धेरै सुभकामना।❤❤❤❤❤❤❤❤❤❤
Thanks for this lovely beautiful songs एस को lyrics सब्द को चयन सुमधुर छ part two पनि गरौ न हजुर
घर कता हो बैनी को... लौ न सारै मन पर्यो..
ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊
SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
Thank You 🙏”..❤️
@@PrakashDutraj 😊😘
बुढा पाकाले सुनाएका कथाहरू आज यो भिडियो मा चित्रण भएको सारै मन छोयो। superb!
One of the fantastic song of the decades
Life ma Frist time dohori geet n video man paryo..
Nice.. 👌💥💢❤
3 बर्ष पछि आजा पनि हेर्न मन लाग्यो कुनै बेलाको याद आयो😢
सारै मिठो गित उस्तै राम्रो भिडीयो बधाई छ सम्पुर्ण टिमलाइ... ...
Thank You 🙏 “..❤️🇳🇵 Dai
सारै मीठो गित
ruclips.net/video/M89YeJ3ht2A/видео.html🤯🤯🤯🤯
@@baglungonlinetv9924 सारै मिठो उस्तै राम्रो भिडीयो छ ❤️❤️❤️👌👌👌👌
@@arjunshrestha7564 aAA
बिश्वोमा हाम्रो नेपाली लोक सङ्गित जस्तो रमाइलो अरु कुनै सङ्गित छैन ❤️❤️
आहा नी कति राम्रो हाम्रो देश को लोक दोहोरी,सारै मिठो स्वर र भिडियो पनि।।।
Laya sabda sangeet. Kya gajab xa. Ever green song. Yo geet lai comment garna pauda aafailai garba lagxa.
यति राम्रो र कर्णपृय गित किन युटुबको ट्रेन्डिङमा आउँदैन????
हृदयदेखिनै नमन छ सर्जक, गायक अनि संगीतकार ज्युहरुलाइ
यति मिठो गित मा आभिनय गर्ने अबसर मिलेको छ आशा छ हाम्रो काम लाई सबैले माया गर्नु हुने छ 🙏
Hjr ko nacha sarai ramro
Good luck vai
🥰🥰🥰
Wow wow wow Mind blowing act bro keep it up 👌👏🥰🥰
Best wishes bhai
2081 मा सु्न्ने जति एटा हाजिर हुनुहोस् ♥️💐
2 crore n 47 lacs viewers crossed. CONGRATULATIONS
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
Sahi
हो
Shanti shree ji sings All the songs with her Full Heart so great !!! Great vocals by both the singers : many CONGRATULATIONS !!!
Good composition , thanks
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
Sachchainai . Dherai khusilagxa . Uhaharulai suvakamana
Honi
Ho sahi ra ramro kura garanu vayo...!
Yo dhurgesh thapa banni jantuko geet malai kattini mnpardaina vanya....
Geet sundai billa lagxa yar
Lado durgesh le bigaryo ma chikne durgesh best'
Wow sahi vannuvo 100%
प्रकाश धुतराज ज्यु हजुर लाई गोरखे सलाम छ। हजुर बाटा एसतै हिट हिट नेपाली भिडियो हेरनु आशा राखदै हजुर को सुस्वास्थ्य र प्रगति को कामना गरदछु शयावास अन्त मा सबै कलाकार टोली लाई मेरो नमस्ते शुभकामना छ।
2 crore n 25 lacs viewers crossed. CONGRATULATIONS 🎊
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
हैन यो गीत मैले 100 पटकसम्म सुनेहोला अझै सुनन मन लाग्छ । सारै राम्रो भाका
Vaka that cha ni sir dami cha
ruclips.net/video/zBUqWYU3G7k/видео.html
घर कता हो बैनीको धेरै राम्रो शृजना !!!
जति सुनो सुनी रहु लाग्ने नेपाली खास पहिचान बोकेको भिडियो छ।
टिकटक सुनेर यता आउने हाजिर हाैं ।
Subscribe channel bro
Subscribe your channel
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
सारै राम्रो गित साथै अभियान पनि 😎
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ।
यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
Dhoti chai navanihalau hola sir yo ailako tapi adik haru hola
आहा उत्कृष्ट सिर्जना बेस्ट अफ लक भाइ पियारु 😍😍😍
Dherai ramro choreographer Sarai man paryo
ruclips.net/video/zBUqWYU3G7k/видео.html
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
Wow nice nepal ma n'1 songs dada ko ho yarr
लौन सार्है मन पर्यो,ह्र्दय छोयो साच्चिकै यो गितले भाइ,प्रकाश धेरै शुभकामना 🙏🙏
Thank You 🙏 “..❤️dd
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
love from india🇮🇳🇮🇳🇮🇳🇮🇳
Prakash dutraj ko sabai vanda dherai man parne geet ghar kata ho bainiko 🥰🥰🥰👏👏👏🙏🙏🙏👌👌👌❤❤❤
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै
परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ।
#याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
🙏❤️❤️
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
2 crore n 16 lacs viewers crossed. CONGRATULATIONS
शान्तिश्रीको स्वरले मन कटक्क छुन्छ 💜❣️यतिको मीठो स्वर भाको कोहि छैन है नेपाली सुगम सङ्गितमा....
Mero pani favorite singer hunuhunxa Shanti Shree Pariyar
म त tiktok मा सुनेर आको धेरै राम्रो छ गीत vedio पनि सम्पूर्ण मा सुभकामाना🙏🙏
धेरै राम्रो गीतलाई श्रीजना गरेर दर्शक शोर्ता माझ पुर्याउनु भयो। हजुरहरु सबैमा बधाई तथा शुभकामना। आगामी दिन हरुमा पनि यस्तै यस्तै उत्कृष्ट श्रृजनशील शब्दहरू ल्याउनहुने छ। भन्ने आशा छ । धन्यवाद तथा शुभकामना ❣️
3 crore n 84 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
आहा कती राम्रो मौलिक गीत....गीत सकिए पछि पनि तपाईंहरूले कमेन्ट मार्फत दिनु भएको प्रतिक्रिया हरु पढेर बस्ने म मात्रै हो कि अरु पनि कोई हुनुहुन्छ??
Ma pani chu yeta💪💪💪
😄😄me too
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
I am listning ,,today ठीस बेस्ट वीडियो साँग .
Its not just a song its Sleeping tablet 💊 for me ❤️💜 what a song & pure cultural music❤️❤️💜
एक दम दमदार ,,, आज सम्मकै अति उत्कृष्ट गित ❤️ जति सुने झन उति सुन्न मन पर्ने कति मिलेको मादलुको ताल्❤️❤️❤️👏🙏🙏🙏🙏🙏जय होस हाम्रो लोक भाका हाम्रो सस्कृति🙏
Thank You 🙏 “..❤️ hajur ko Maya
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
मेडम जि टेनङेगमा गैसको
गित धेरै राम्रो छ.
सवैलाइ नमस्ते म निर्देशक मौसम हिमाली !
हाम्रो टिमको मेहनत (लाउन्न दाजै पिरती ) हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र मन परे सेयेर गरिदिनुहोला है🙏 सबै स्वस्थ्य रहनुहोला, आफ्नो ख्याल गर्नुहोला ।।।
सर हजुरको कन्सेप्टले सारै मन छोयो यस्तै कन्सेप्टको गित बनाउने भनेर तयार गर्दै छु मलाइ हजुरको सम्पर्क नम्बर दिएर सहयोग गर्नु गर्यो सर गाउँपालिकाको चिनारी झल्कने गित हो रुन्टीगढी गाउँपालिका रोल्पाको हजुरलाइ समय मिल्छ भने मलाइ कन्ट्याकमा ल्याउने दुख्ख गरिदिनुहोला यो गितको संगित रमेस बिजि सरले गर्दैहुनुहुन्छ ।
Might be the word itself say incredible to the song launna dajai pirati, because it is tremendously incredible and deserved the credit (for me and). I tried to find it on iTunes however didn’t get it. However just wanna congratulate all the members included in or out. Keep up the good deeds and STAY BLESSED. Thanks 🙏 to u all for making & sharing amazingly melodious, emotional and heart touched GEET.
Wow Dami xa
मन परो सारै मन परो गित को भाव भुझेर बनाउनु भएको मा धन्यवाद सहित बधाई
धेरै मिठो गीत छ बघाइ छ सबै टिम लइ
सयौ बर्ष पहिला को कथा बस्तु समेतेको मा हजुर हरु लाई नमन ती गित बात भय पनि मेरा ती पिता पू्र्खा हरु लाई सम्झ्ना सारै मन छोयो सबैलाई नमन
नेपालिकाे मन मुटुमा छुने मिठाे गित सम्पूर्ण टिमलाई शुभकामना 🙏🙏
दांता तिमला झर दिमला में दिमला इतना प्यारा गाया है कि गाने को रिवर्स कर कर के न जाने कितने बार सुन चुका हूँ ।बहुत होनहार गायिका है ।
न त हेरेर आखा थाक्ने न त सुनेर कान थाक्ने? जति सुने नि मन नभरिने गित ।😍😍😍
First time lok dhohori ley ni arkai vibe deyko😍😍
What a piece of music❤️
Prakash ji tqpai Nepali ko saan ho. Nepal lai proud banaunus. Malai tapaiko gana sarai man parcha.
अति मिठो गित सुन्न पाइयो नेपाली लोक सस्कृस्ती को जगेर्ना गरौं ।
जय गित जय संगीत 👍️👍️🙏🙏
आहा माटोको सुगन्ध झल्किने मौलिक गित सारै मन पर्यो💞
Thank You 🙏”..❤️sir
होनि
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
दाइको सोरले मन छोयो ❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️
यत्रो दिनसम्म म कुन दुनियाँमा थिएँ होला, आजसम्म यो उत्कृष्ट कृति सुन्न नपाउने ।
मौलिक र लोक भाका, उस्तै निर्देशन र चलचित्रकारीता । एकदमै मन पर्यो 🔥🔥।
Same pariyex👌👌👌✌️
यो म्युजिक भिडियो बनाउनेलाई पनि उच्च सम्मान दिदा फरक पर्दैन 😍😍!! Best concept !!!! To be continued!!!
नया पिढ़ी ले हाम्रो लोक कला अनी संस्कृति लाई नया टेक्नोलॉजी उपयोग गरेर एसै गारी बचाउनु पर्छ। धेरै धेरै बधाई गायक/गाइका भाई/बैनी लाई।
साच्चिकै नेपालको शिर डाडो पार्ने मौलिक
गीतका सर्जक,गायक,गायिका र कलाकारहरुप्रती नमन🙏🙏🙏👌👌👌
2 crore n 10 lacs viewers crossed. CONGRATULATIONS
Obsessed with this song 😻
Who ever is reading this cmnt may god bless you and your family .
Ye koi tarika hai bhik Magne ka
@@poozanghimere8806 😂😂😂
You too bro👓️
@@poozanghimere8806 sase!e,
Same 2 u
बाजे बजुकाे परिबेसमा नुन तेल लिएर फर्कदा बनकाे बास भएर फर्कने झझल्को झल्काउने गित बनाउनु भएकोमा सम्पूर्ण कलाकार लाई सुभकामना
ruclips.net/video/zBUqWYU3G7k/видео.html
यो गित ।गित मात्र न भयर मेरो हर दुख सुख को साथी भको छ।।असली नेपाली भेसभुसा मा आधारित यो गित सारै मन पर्यो।तनाब भयर एक्लो महसुस भको बेला यहि गित सुनेर फ्रेस हुन्छु अनि सुत्दा पनि कान इएरफोन लगायर सुन्दै मस्त निदाउछु😘😘
2081मा को को ले सुनु भयो ❤😅
गित लय स्वर अनि भिडियो सबै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank You 🙏 “..❤️
आहा हजुरको हरेक सिर्जना करोड भियुज जाओस नजाओस म तेता गैन तर एैतिहासिक हुन्छ। बधाई छ सर सफलताको सुभकामना।।
Thank You 🙏❤️ sir
This master piece gives me a real Nepali Vibes. Love you all🙏❤️
2 crore n 98 lacs viewers crossed. CONGRATULATIONS
टिक टक मा नसुनी सिदै आउने हाजिर हुम्😂🤣
Tiktok ma sunera aako ho ma😂😂
😂😂
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
Well Portrayed Authentic Nepali costumes n traditions🎼❤🇳🇵👏
हाम्रो नेपाली मौलिक गित यस्तो हुन पर्छ न कि उत्ताउलो ।