प्रकाश दुतराज भाइ को हरेक सिर्जनाले मुटु रेट्छ मुटु,भाइरलको पछि लागेर अर्गानिक गित संगीतलाई ओझेल मा पर्न नदिम है साथीहरू सबैले आ- आफ्नो ठाउँ बाट साथ सपोट र share गरौं सबै टिम को मेहनत लाई सलाम सफलता को सुभ कामना...!!!!❤️💙
यो गीत रेकोर्डिङ्ग गर्दा खेरि मलाइ लागेको थियो, यस्मा केहि फरक पन त पक्कै छ्। हो हजुर हरुको प्रतिक्रिया हेर्दा लागिरहेको छकि, त्यो बेला मैले सहि सोचेको रहेछु। यो माया र सपोर्ट सधै पाइरहु🙏🏿
नमस्ते 🙏 झोर्ले , शान्ती दिदी हजुरको स्वर सारै राम्रो लाग्छ मलाई अझ यो गीतमा झन जति सुनिरहे पनि अझ त्यति सुनीरहु लाग्छ त्यो कोइलीको मीठो आवामा सजिएको गीत अत्यन्तै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ! 🌹🌺🙏🇳🇵👍️
शान्ती श्री दिदी , तपाईंको अर्को ब्लक्बस्टर हिट लोकप्रिय गीत “घर कता हो बैनिको “ मा तपाईंको आवाजमा “दाजै” भन्नु पर्ने ठाउमा स्पस्ट “गाजै” सुनिन्छ । के यो “गाजै” नै भन्न खोजिएको हो कि रेकर्डिङ गल्ती भएको हो ? कृपया स्पस्ट पारिदिनु भए आभारी हुने थिए ।
आहा यति राम्रो सृजना मलाई गाउँ को याद आयो प्रकाश दुतराज दादा धेरै ट्यालेनट हुनुहुन्छ । तारिप गर्न लाई कुनै शब्द नै छैन । यति मिठो यति राम्रो हेरि रहु जस्तो सुनी रहु जस्तो आहा । धेरै धेरै बधाई छ प्रकाश दुतराज सान्ति shree परियार रोशनि कार्कि जि । लगायत सम्पूर्ण टिम लाई । सफलता को शुभकामना ।।❤️❤️❤️❤️
I am Indian, Bengali , I don't understand Nepali Language but Music is not limited within Languages . This song , Music , Presentation , Acting overall is so good, so heart touching , in one word it's outstanding . When I hear the rhythm my heart also sings with this song , Simply mesmerizing !
म्याग्दीको हुनहार गायक सबैको मन मुतु मा बस्न सफल मेराे प्याराे भाइ प्रकाश सफलताको शुभकामना यसै गरि पर्गति हुँदै जावाेस धेरै धेरै शुभकामना , दामि छ गित ,,,
धेरै समय पछि यस्तो कर्णप्रिय गीत सुन्न पाइयो । धन्यबाद प्रकाश दुतराज जी सुमधुर गीतको लागि । आगामी दिनमा साङ्गीतिक क्षेत्रमा अझ धेरै सफलता मिलोस शुभकामना ।।।
लिग छोडेर कता कता दिशाहिन दौडिदै गरेको नेपाली लोक सङ्गीत लिग मै फर्कियो । पछिल्लो पुस्ता ले पनि खुब रुचाएको यस्तै मौलिक सृजना अझै सुन्न देख्न पाइयोस ! thank you so much prakaash ji !!
यो गीतको शब्द, भिडियोको परिकल्पना, गायक गायिकाको स्वर तथा कलाकारको अभिनय अद्वितीय लाग्यो। विशुद्ध नेपालीपन, नेपाली कला र संगीतको मिठासले भरिपूर्ण छ। सम्पूर्ण टिमलाई बधाई र आगामी दिनमा पनि यस्तै विशुद्ध नेपाली कला, समाज, संस्कार र संकृति झल्किने गीत दिन सक्नुहुनेछ भन्ने कामना गर्दछु।
I never thought our neplaese music concept will flourished this much..... What a beautiful combination and the quote with very awesome.... Respect feminism
गीत सुनि सक्दा, सबै दृश्य हेरि सक्दा,के के भो के के,सबै कुरा शब्दमा वर्णन गर्न नसकिदो रैछ,मौलिकता प्यारो हुन्छ भन्थे सायद मलाइ त्यही भएको होला,लोक गीतमा एस्तो पनि एउटा स्वाद रहेछ,धन्यवाद टिमलाइ,र उच्च सफल्ताको शुभकामना।
प्रकाश दुतराज निकै उत्कृस्ट सिर्जना गर्न सक्ने सर्जक हुन | उनको सृजनाम खै के हो अरु भन्दा पृथक लागें गर्छ | उनि कलाको हरेक क्षेत्रमा निकै अब्बल छन् | सृजनमा पुरानो समाएको गन्ध हुन्छ | तपाइलाई बधाई तथा येस्तै सिर्जना सुन हेर्न सधै पम|
आँहा,प्रकाश जि अत्यन्तै मीठो, हाम्रो मौलीकता झल्काउने गीत अरुभन्दा थोरै फरकपन दिनु हुन्छ!! बधाई साथै अझैं प्रगतिको शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीम लाई!!💐💐👏🙏❣️
कति मिठो शब्द, कति मिठो लय अनि कति मिठो आवाज । वाह!! प्रकाश दाइ, एक पछि अर्को सुन्दर गीत ..!! यो लोकमा जादुको नाम प्रकाश हो; सांगेतीक लोकमा जादुको नाम पनि प्रकाश हो..!! मैले यसरी एउटै गीत बारम्बार सुनेको पहिलो पटक हो..!!! थप उचाईँको कामना दाइ ..💗💗 तपाईँ रहुनजेल नेपाली लोक गीत सांगीत सगरमाथाकै उचाईँमा रहिरहन्छ..!!🥰🥰
बधाई छ प्रकाश जि यो आवाज एक नौलो आवाज हो र धेरै सम्भावना बोकेको छ आवाज ले शान्ती श्री ले अब विष्नु माझिलाई टप्ने छिन केही वर्ष मै अघिल्लो गित र यो गित निकै मन पर्ने गित बनेको हो आगामी दिन पनि अझ नयाँ आवस शुभकामना
We can never forget where we evolved from.Prakash bro is doing his very best along with his team to let us remind our beautiful past. Our folk music is getting global because of the beautiful people like you.
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
अहिले का गायक को उरन्ठेउलो स्वर भन्दा निकै फरक सधै सुनिरहु जस्तो मार्मिक स्वर का धनी प्यारो गायक अनि उस्तै मिठो गीत पनि।घर कता हो बैनिको गीत त म सुनेर कहिले थाक्दिन।यो गीत को पनि येस्तै नसा लाग्ने भयो मलाई 😍😍
क्या ! मौलिकता । क्या ! माधुर्यता । नेपाली लोक संगीतको स्प्रिट हो मौलिकता । नेपाली सांगितिक क्षेत्रमा यस्तो मौलिकता भएको सृजना बिरलै पाईन्छ । छिट्टै करोड क्लव प्रवेश गरोस, शुभकामना ।
आहा कति सुन्दर नृत्य अनि अभिनय साथै गाउँघरको परिवेश , स्वरमा त्यस्तै मिठास शव्द संयोजन उत्तिकै ठेट नेपाली पाइयो । यो कथामा म आफैंलाई पाए , मेरो बिगत सम्झना गरायो । गित त यस्तो हुनुपर्छ । अझै प्रगतिको कामना सम्पूर्ण युनिटलाई ।
प्रिय सर सबै को मन मनमा बस्न सफल तिपिकल लोक भाका लाई प्रस्तुति दिन उजागर गर्न माहिर आरने बहिनी झ्यालैमा घर कता हो बाहिनी को सफल गीत बधाई अनि झनै सफलताको कति धेरै शुभकामना सर
टिकटमा निकै भाइरल भएकाे याे गित अहिले जताततै चर्चा छ शान्ती दिदीको स्वर कति राम्रो हाे शब्द लेख्ने दाजुलाइ मान्नुपर्छ गित हाेस त यस्तो नेपाली माैलीकपन भएकाे गित मुटु छुने गित🙏🙏❤️🙏🙏👍️🌺
कति मीठो कति राम्रो मौलिक भावप्रद कथात्मक गीत । सलोट गरेँ । राम्रो हुँदाहुँदै केही कुरा भन्नु सान्दर्भिक ठान्छु तर अन्यथा नलिनुहोला है- पासो लाग्ने र दुईजनाको सहमतिको दृश्यमा हतारो भएको देखिन्छ । पासो लाग्ने घटना भएका कतिपय चलचित्रका कारण समाजमा नराम्रो असर पर्ने तथा बालबालिकाले यस्तो कुरा सिक्ने र दिमागमा सोच्ने हुँदा त्यो भन्दा फरक कुरा राख्नु राम्रो हुन्छ कि । सामान फुटाउने, फाल्ने झर्किने खालको शैली पछिल्लो समयमा धेरै देखिन्छ तर त्यो पनि राम्रो कुरा लाग्दैन । बरु घुर्क्याउने, फकाउने अनि अन्त्यमा पश्चातापबोध गराएर मिलाउने पद्धति नै ठिक होला कि त । धन्यवाद ।
समाजको यथार्थ अवस्था , नेपाली चेलीहरु बिदेशमा कसरी बेचिन पुगेका छन् भन्ने कुरालाई सुन्दर तरिकाले उजागर गरेको छ| सुन्दर सिर्जना प्रति गीतकार साथै यो गीत निर्माणमा संलग्नहरुमा हार्दिक नमन | संगीतले त झनै मन छुने | हेडफोन मा सुन्दा छुट्टै मिठास छ |
हाम्रो समाजको थोरै समस्या थोरै सचेतना अनि धेरै प्रेम समेटिएको एउटा कथा, कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।।
BABAL DAJU. 👌💞
Best song😍😍😍
😍❤️😘🙏🙏
Best of luck😍😍❤️❤️❤️
😍😍😍😍😍😍
प्रकाश दुतराज भाइ को हरेक सिर्जनाले मुटु रेट्छ मुटु,भाइरलको पछि लागेर अर्गानिक गित संगीतलाई ओझेल मा पर्न नदिम है साथीहरू सबैले आ- आफ्नो ठाउँ बाट साथ सपोट र share गरौं सबै टिम को मेहनत लाई सलाम सफलता को सुभ कामना...!!!!❤️💙
Salute. Yo geet lai tw janai parxa
निकै मन पर्यो गीत , मिठो सिर्जना ❤️
Imiss you Rj dai ju🙏🙏💐💐🤝💐💐🙏🙏
Love you 🌹 mr. rj
rj fida aru k bhanu!
अरु गित नबजेको 15 दिन भो मेरो घरमा यस्तै गितको अासमा फेरि
Waiting for rj song💗💗
झन् पछि झन् राम्रो सिर्जना प्रकाश जी को ! यो गीत त झन् आगो लाग्यो मन देखि ...
Um 👌 😚😚
🙏💃🕺
Ho ni mero mtra haina sabbai ko man ma basna sfal song wow
Damkol bolaunus usobhae😂
@@lalitlalit1180oi ko
MMMNM Xa
This guy is just unbelievable..
Makes the younger generation fall in love with lok songs..
Hats off!!!!!!
👌👌👌👌👌
Exactly
You are right ✅
Exactly
Exactly
agreed, been listening to this song past 1 months
औधि मिठो सृजना प्रकाश भाई यसरी नै मौलिक लोक गित संगित मा नयाँ आयाम थपिरहनु थप सफलताको शुभकामना छ 🌹🙏👁🎵🇳🇵👍
सहि र सकारात्मक सोच भएका अग्रज दाइ को साथ र सहयोग मिले यस्तै मौलिक र नंया पन बोकेका गित सुन्न र हेर्न पाइने थियो🙏🙏🙏🙏
basata ji kasto ramro mitra bhab..khusi lagyo...
Miss a lots
Sary mitho geet
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ruclips.net/video/maq1PPwM_Jo/видео.html
हार्दिक बधाई सङ्गै सफलताको कामना @prakash dutraj jee🙏💖
यो गीत रेकोर्डिङ्ग गर्दा खेरि मलाइ लागेको थियो, यस्मा केहि फरक पन त पक्कै छ्।
हो हजुर हरुको प्रतिक्रिया हेर्दा लागिरहेको छकि, त्यो बेला मैले सहि सोचेको रहेछु।
यो माया र सपोर्ट सधै पाइरहु🙏🏿
Shanti jyu hjrko aawaj atinai man parxa mitho lagxa
नमस्ते 🙏 झोर्ले , शान्ती दिदी हजुरको स्वर सारै राम्रो लाग्छ मलाई अझ यो गीतमा झन जति सुनिरहे पनि अझ त्यति सुनीरहु लाग्छ त्यो कोइलीको मीठो आवामा सजिएको गीत अत्यन्तै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ! 🌹🌺🙏🇳🇵👍️
Tapai ko swor ko bayan garne kunai
Pani sabd vetna skin.
KOKILKANTH. AWESOME.
Wish you all the best.
शान्ती श्री दिदी , तपाईंको अर्को ब्लक्बस्टर हिट लोकप्रिय गीत “घर कता हो बैनिको “ मा तपाईंको आवाजमा “दाजै” भन्नु पर्ने ठाउमा स्पस्ट “गाजै” सुनिन्छ । के यो “गाजै” नै भन्न खोजिएको हो कि रेकर्डिङ गल्ती भएको हो ? कृपया स्पस्ट पारिदिनु भए आभारी हुने थिए ।
जादू छ हजुर को आवाज मा।।
आहा यति राम्रो सृजना मलाई गाउँ को याद आयो प्रकाश दुतराज दादा धेरै ट्यालेनट हुनुहुन्छ । तारिप गर्न लाई कुनै शब्द नै छैन । यति मिठो यति राम्रो हेरि रहु जस्तो सुनी रहु जस्तो आहा । धेरै धेरै बधाई छ प्रकाश दुतराज सान्ति shree परियार रोशनि कार्कि जि । लगायत सम्पूर्ण टिम लाई । सफलता को शुभकामना ।।❤️❤️❤️❤️
गीतमा खाेट लाउने कुनै शब्द भेटिन मैले टिकटकमा सुनेर खाेज्दै आए म युटुबमा
गीत अति राम्रो छ सफलताको शुभकामना।।।
धेरै राम्रो गीत बनाउनु भएको रहीछ सबै टीम लाई धेरै धन्यवाद छ ।।।
👌👌
निकै मार्मिक गीत मन छोयो शुभकामना सबै टिमलाई
Offline download hune banaunu na plz
Yo git ma samjher yaad aauchha ma Indian ma kam garana gaye bela yaad aauchha Soltina ko
बिनाको डान्सको फ्यान है❤️❤️
I am Indian, Bengali , I don't understand Nepali Language but Music is not limited within Languages . This song , Music , Presentation , Acting overall is so good, so heart touching , in one word it's outstanding . When I hear the rhythm my heart also sings with this song , Simply mesmerizing !
This is a traditional and love based song
@@jiwankarki4036 karki pls teme comment herda t Timro baba mummy pani teme jastai vhayera t hola ni temro family nai teyo saskar ma janme ko hola
Nice song dherai Maya x
@@Pakupunnepal twile ramro really garis mg sarki chahi manxe hoina ....aafu lai Chin tkxainas tw
@@pariyarraja8789 sarki pani manxe nai ho tara bolne tarika hunu paryo ni t pani manxe hos so bolda mg nalaga ok malai dharai aauxa gali garna ok
जति सुन्यो उति सुनौ सुनौ लाग्छ! क्या अर्गानिक लोक गीत बनायौ प्रकाश भाइ! Go ahead!
Aahaaa !!! Kati mitho geet ❤️❤️
Ma hindi rw English song matra song sunne manxe frist tym dohori git le man xoyo . Great salute...
Good creation Bhai raja
धेरै धेरै सम्झना छ है sunil dai 😍😊
Big fan ❣️
tpai ko git hru dherai man parx sir
Big fan sunil giri💕💕
@@motuchetri4089 o
####
Prakash Dutraj का हरेक गित्🙏🙏🙏
यो दुई बर्ष मा पाच सय पल्ट सुनेछु मलाई बधाई दिनु होला❤
अब त लगभग गित सामान्य अनि स्वच्छ सब्द मा आउन लागे यसले नेपाली सङ्गित धेरै माथि उठे को छ्❤️धन्यवाद सबै टिम लाइ❤️धेरै राम्रो
म्याग्दीको हुनहार गायक सबैको मन मुतु मा बस्न सफल मेराे प्याराे भाइ प्रकाश सफलताको शुभकामना यसै गरि पर्गति हुँदै जावाेस धेरै धेरै शुभकामना , दामि छ गित ,,,
आहा मिठो सृजना बधाइ छ सम्पुर्ण टिमलाइ ❤️❤️🙏💓
Plain, simple and melodious. This is what a folk dohori needs to be. Wonderful job on both music and video by Prakash Dutraj and team.
कति राम्रो सब्द संकलन, कति राम्रो गीत, कति राम्रो स्वोर, कति राम्रो अभिनय, कति राम्रो छायांकन, एक सब्दमा भन्नु पर्दा “ Masterpiece”.
धेरै समय पछि यस्तो कर्णप्रिय गीत सुन्न पाइयो । धन्यबाद प्रकाश दुतराज जी सुमधुर गीतको लागि । आगामी दिनमा साङ्गीतिक क्षेत्रमा अझ धेरै सफलता मिलोस शुभकामना ।।।
super songs...go ahead ! Best wishes for future 🥀❣️👍️
आहा ! खास गीत, खास भिडियो । हेरिरहुँ लाग्ने सुनिरहुँ लाग्ने एउटा बलियो सृजना ! प्रीय भाइ प्रकाश बधाई एब्ँ सफलताको शुभकामना !
लिग छोडेर कता कता दिशाहिन दौडिदै गरेको नेपाली लोक सङ्गीत लिग मै फर्कियो । पछिल्लो पुस्ता ले पनि खुब रुचाएको यस्तै मौलिक सृजना अझै सुन्न देख्न पाइयोस ! thank you so much prakaash ji !!
१० पटक सुनिसके मनले भन्छ फेरि यकपटक, सारै मन छोयो ,बधाइ छ सम्पूर्ण टिमलाइ
Warwick nice
🙏🙏🙏🙏
गर्व लाग्छ हाम्रो मौलिकता माथि
जो यस्ता रचना दिनु हुन्छ !
प्रगति को शुभकामना रचनाकार ज्यु लाई🙏🙏🙏
अहिलेको लोक संगीतमा छुट्टै युनिक आवाज कति मिठो सिर्जना आहा यो होनि लोक गीत भनेको
अबको पालो प्रकास कै हो!
भिडेओ अपलोड को लागि धन्नेबाद , गीत पनि मन परियो। मिठो आवाज ,कलाकार सबै मन परियो , धेरै नक्कल नपारेको सादारण भेस मा
मेरो मन मुटु नै छिया छिया बनायो नि। यो दशकको नै उत्कृष्ट सृजना हो । बधाई तथा शुभकामना। यस्तै सृजनाहरू हजारौं गर्नुहोला। शुभकामना।
अाहा कस्तो राम्रो गित भिडियो प्रकाश सर तगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
Manai choyo vai aajai pragati gardai janu
Wow
Hjr ko kahely auxa new song brother
अती राम्रो कथा
Nice kura sir
यो गीतको शब्द, भिडियोको परिकल्पना, गायक गायिकाको स्वर तथा कलाकारको अभिनय अद्वितीय लाग्यो। विशुद्ध नेपालीपन, नेपाली कला र संगीतको मिठासले भरिपूर्ण छ। सम्पूर्ण टिमलाई बधाई र आगामी दिनमा पनि यस्तै विशुद्ध नेपाली कला, समाज, संस्कार र संकृति झल्किने गीत दिन सक्नुहुनेछ भन्ने कामना गर्दछु।
माईलीको अभिनय गर्ने केटी को हुन?
मनपर्यो?
A 20 yr old lad who used to enjoy English and hindi songs only
This song made me fell in love with lok dohori 🔥
Here too. So obsessed with this song. ❤
Who even cares bruv
😅 bro your so poor
lockdown agadi hindi, english sunne ma..lockdown ma sabai Nepali 🇳🇵 songs haru explore gardai gayepxi now i listen no other songs than Nepali 🇳🇵
Nepali songs are way better than hindi music being produced these days
नेपाली परिवेश झल्काउने सारै राम्रो गीत❣️❣️
आहा कती मिठो गीत बधाई अनि सफलताको अग्रिम शुभकामना प्यारो दाइ सबैको मन मुतुमा बस्न सफलहोस ❤️❤️❤️❤️❤️
मलाई त गीत सरो मन पर्यो 😇🥰सफलताको शुभकामना प्रकाश जि अनि पुरै टीम लाई
I never thought our neplaese music concept will flourished this much..... What a beautiful combination and the quote with very awesome.... Respect feminism
Lugar,lugar
@@ritikabholantamang2046 ooooo
गीत सुनि सक्दा, सबै दृश्य हेरि सक्दा,के के भो के के,सबै कुरा शब्दमा वर्णन गर्न नसकिदो रैछ,मौलिकता प्यारो हुन्छ भन्थे सायद मलाइ त्यही भएको होला,लोक गीतमा एस्तो पनि एउटा स्वाद रहेछ,धन्यवाद टिमलाइ,र उच्च सफल्ताको शुभकामना।
गाइको बाछी खोलिमा
मोहनी छ बोलिमा 😊...शब्दै गजबको दाजु 💖🙏
लोक टाइप को गीत एकदम रमाइलो,
सुन्ने बित्तिकै मन मा नै बस्ने👍💐
बधाई अनि धन्यबाद यो गीतको लागी!👍
यो गीत टिक टक मा देखेको अनि म पनि दुर्त गतिमा यता हेर्न आएको ल बधाई छ छिट्टै २ करोड क्लब मा देख्न पाईयोस शुभकामना.
नेपाली परिवेशलाई दर्साउने गित छ ,त्यो माथी शब्द र स्वर को त कुरै नगरौ❤️❤️❤️ सफलताको सुभकामना सबै टिमलाइ
हेर्दा हेर्दै सकिएको पत्तै पाइन 😍
अति मिठो प्रस्तुति 🥰🥰
नेपाली इतिहास कै उत्कृष्ट गीत हो मेरो लागि thanku so much all team one of the best song🙏🙏🙏
मन छुने गीत म आफै हो की जास्तो लाग्ने❤️❤️❤️
प्रकाश दुतराज निकै उत्कृस्ट सिर्जना गर्न सक्ने सर्जक हुन | उनको सृजनाम खै के हो अरु भन्दा पृथक लागें गर्छ | उनि कलाको हरेक
क्षेत्रमा निकै अब्बल छन् | सृजनमा पुरानो समाएको गन्ध हुन्छ | तपाइलाई बधाई तथा येस्तै सिर्जना सुन हेर्न सधै पम|
हामी आशा गर्छौं २०० K सदस्यता छिटो पूरा हुनेछ
I generally don’t comment on videos, but Mr. Prakash has given us 2 most beautiful songs till now. Jai Nepal 🙏🇳🇵
आहा कस्तो राम्रो!😍
आँहा,प्रकाश जि अत्यन्तै मीठो, हाम्रो मौलीकता झल्काउने गीत अरुभन्दा थोरै फरकपन दिनु हुन्छ!! बधाई साथै अझैं प्रगतिको शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीम लाई!!💐💐👏🙏❣️
बरु थोरै गित निकाल्नु यस्तै मिठो मिठो गित निकाल्नु है 😘😘💖💖
सुनिराख्न मन लागोस्💖💖सधैं सदाबहार रहोस् 💖💖
#BG💖
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ruclips.net/video/maq1PPwM_Jo/видео.html
आहा कती मिठो , ठेट नेपाली भाषाको सरल गित अनी गहिलो भावमा डुबेर गाउनु भएको ।एक दम राम्रो सुन्दर श्रृजना प्रकाष जी
धेरै राम्रो छ रेलैई मा गित भिडियो
कति मिठो शब्द, कति मिठो लय अनि कति मिठो आवाज । वाह!! प्रकाश दाइ, एक पछि अर्को सुन्दर गीत ..!! यो लोकमा जादुको नाम प्रकाश हो; सांगेतीक लोकमा जादुको नाम पनि प्रकाश हो..!!
मैले यसरी एउटै गीत बारम्बार सुनेको पहिलो पटक हो..!!!
थप उचाईँको कामना दाइ ..💗💗
तपाईँ रहुनजेल नेपाली लोक गीत सांगीत सगरमाथाकै उचाईँमा रहिरहन्छ..!!🥰🥰
Nikai मिठो गीत ❤️
घर कता हो बैनिको" पनि मैले 100 पटक हेरेँ खुशी लाग्यो😊
यो गीत छिटो Trending मा आओस्
हार्दिक बधाई प्रकाश तपाईंको सृजनाले मन जितेको छ। सफलताको शुभकामना
Maile 1 choti haina Mero favorite geet mai yehi vako chha,thanks all ur contribution
अत्यन्तै राम्रो लाग्यो । बधाई छ प्रकाश भाइ, अझ धेरै सफलताको शुभकामना ।
बधाई छ प्रकाश जि यो आवाज एक नौलो आवाज हो र धेरै सम्भावना बोकेको छ आवाज ले शान्ती श्री ले अब विष्नु माझिलाई टप्ने छिन केही वर्ष मै अघिल्लो गित र यो गित निकै मन पर्ने गित बनेको हो आगामी दिन पनि अझ नयाँ आवस शुभकामना
नेपाली संगीत यतिको अब्बल भईसकेछ।।गीत सङ्गसङ्गै निर्देशकिय क्षमता र कलाकारिताको बेजोड नमुना देख्न पाईयो।।अब्बल,धेरै अब्बल!!!👏👏👏
Good
Wow very nice song 🎧👌😍 I like very much🤍
शान्ति श्री परिवारको आवाजको भने म ठूलो फ्यान हुँ है। अटो ट्युनको प्रयोग गरिएको छ यो गीतमा तैपनि सुनिरहन मन लाग्छ। ❤
शान्तिश्रीजी ! तपाईँले त फेरि ईतिहास निर्माण गर्नु भो । अब यस्तै गीतहरुलाई प्राथमिकता दिनुहोस प्लीज ।
तृप्त भइयो प्रकाश भाइ !!
नेपाली गित सङ्गीत जगतमा यस्तै सृजना हुदै जाने हो भने बिदेशी गित सङ्गीत को प्रकोप कम हुनेछ फेरी पनि श्रजक लाई धन्यवाद ।
We can never forget where we evolved from.Prakash bro is doing his very best along with his team to let us remind our beautiful past. Our folk music is getting global because of the beautiful people like you.
खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️
खायो खायो बजार यो सुन्दर गीतले कसरी आउछ होला है भाकाहरु ल बधाई छ यो टीमलाई👍️👍️👍️
How sweet song ❤️
आहै कती मीठो सिर्जना कति मिठो आबाज्❤️🙏 मार्मिक शब्द ,गित शफलताको शुभकामना प्रकाश जि😊🙏
अहिले का गायक को उरन्ठेउलो स्वर भन्दा निकै फरक सधै सुनिरहु जस्तो मार्मिक स्वर का धनी प्यारो गायक अनि उस्तै मिठो गीत पनि।घर कता हो बैनिको गीत त म सुनेर कहिले थाक्दिन।यो गीत को पनि येस्तै नसा लाग्ने भयो मलाई 😍😍
I am a Bangladeshi,but i love this song,i think i playing this music from yesterday at least 100 times❣️❣️
❤❤❤
क्या ! मौलिकता । क्या ! माधुर्यता । नेपाली लोक संगीतको स्प्रिट हो मौलिकता । नेपाली सांगितिक क्षेत्रमा यस्तो मौलिकता भएको सृजना बिरलै पाईन्छ । छिट्टै करोड क्लव प्रवेश गरोस, शुभकामना ।
कति मिठो गित अनी भिडियो पनि उत्कृस्ट छ।
आहा कति सुन्दर नृत्य अनि अभिनय साथै गाउँघरको परिवेश , स्वरमा त्यस्तै मिठास शव्द संयोजन उत्तिकै ठेट नेपाली पाइयो । यो कथामा म आफैंलाई पाए , मेरो बिगत सम्झना गरायो । गित त यस्तो हुनुपर्छ । अझै प्रगतिको कामना सम्पूर्ण युनिटलाई ।
१ करोड भन्दा बढी हेराई पुरा भएको मा 🎉हार्दिक बधाई🎈 थप सफलता को 💐शुभकामना💐 व्यक्त गर्दछु धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
समाजको ऎना दुरुस्तै आहा! समसामयिक चिन्तन, सचेतना अनि प्रेमिल भाव साच्चिकै गित संगीत मा स्वर्णिम तबर उतारिएको देख्नु पाउँदा खुसी लाग्यो । प्यारो भाइ प्रकाश दुतराज कलाको खानी म्याग्देली ठिठो लाई यसरिनै अघि बढिरहनु सदैभ साथ रहिरहनेछ ।
यस्ता गीत अजै आउन मौलिकता ले भरियको धेरै धेरै शुभ कामना शोर पनि तेस्तै भिडियो पनि तेस्तै आहा मनै आनन्द भो ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
यो गित को तारिफ गर्ने कुनै शब्द भेटिन 😍। जति सुनेनी धित मरेन । सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 😍
Tapai haru ko samasta team lai muri muri dhanyabad cha eti ramro gana ani video banai dinu bhaeko ma !
कस्तो दामी के...
#peaceful song @prakash daai...
धरै सफलताको शुभकामना हाम्रो दाइ... Huge respect and support😘😘
#जाम भो trending mai.😁🙏🙏😍
प्रिय सर सबै को मन मनमा बस्न सफल तिपिकल लोक भाका लाई प्रस्तुति दिन उजागर गर्न माहिर आरने बहिनी झ्यालैमा घर कता हो बाहिनी को सफल गीत बधाई अनि झनै सफलताको कति धेरै शुभकामना सर
यति मिठो गितमा dislike किन गर्छन् मान्छे ??
go viral team.
मलाई सब बन्दा मन पार्ने सुज़न चापाई दाई हा
ओ तेश पछि प्रकाश राज दाई हो तपाई हरु बेस्ट हो दाई नो एक्ष्प्लेनर नि गर्न सक्दिन मलाई कति मन पर्छ वनेर 🙏🙏🙏
निकै मिहिनेत गरेर नेपाली मौलिकता, सस्कार समेट्ने प्रयास गरेकोमा सर्जक, कलाकारलाई हार्दिक नमन । धेरै पछि एक टकले पुरै गित हेरियो । आहा....!😍😍💐💐
दिनमा 10 पटक हेर्दा पनि धित मर्दैन सारै राम्रो गित बनेको छ । सम्पूर्ण टिमलाई बधाई छ आगामी दिनमा यस्तै गित सुन्न पाइयोस् 🙏🙏🙏❣️❣️❣️
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ruclips.net/video/maq1PPwM_Jo/видео.html
Ekdam Sahi ho same here for me..
शेर नगरि मनले मानेन है नाच्न मिल्ने खालको गित छ शुभकामना छ ।।
best of luck mero bhai
टिकटमा निकै भाइरल भएकाे याे गित अहिले जताततै चर्चा छ शान्ती दिदीको स्वर कति राम्रो हाे शब्द लेख्ने दाजुलाइ मान्नुपर्छ गित हाेस त यस्तो नेपाली माैलीकपन भएकाे गित मुटु छुने गित🙏🙏❤️🙏🙏👍️🌺
याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
ruclips.net/video/maq1PPwM_Jo/видео.html
Absolutely multitalented Prakash Dutraj, what a song and performance,
Shanti pariyar’s voice is so soulful,
Jati sune pani man aghayena ❤️❤️❤️
कति मीठो कति राम्रो मौलिक भावप्रद कथात्मक गीत । सलोट गरेँ । राम्रो हुँदाहुँदै केही कुरा भन्नु सान्दर्भिक ठान्छु तर अन्यथा नलिनुहोला है- पासो लाग्ने र दुईजनाको सहमतिको दृश्यमा हतारो भएको देखिन्छ । पासो लाग्ने घटना भएका कतिपय चलचित्रका कारण समाजमा नराम्रो असर पर्ने तथा बालबालिकाले यस्तो कुरा सिक्ने र दिमागमा सोच्ने हुँदा त्यो भन्दा फरक कुरा राख्नु राम्रो हुन्छ कि । सामान फुटाउने, फाल्ने झर्किने खालको शैली पछिल्लो समयमा धेरै देखिन्छ तर त्यो पनि राम्रो कुरा लाग्दैन । बरु घुर्क्याउने, फकाउने अनि अन्त्यमा पश्चातापबोध गराएर मिलाउने पद्धति नै ठिक होला कि त । धन्यवाद ।
प्रकाश दुताराज दाजु ले जति पछि आयो त्यती कडा कडा प्रस्तुति लिएर आउनु भएको छ यो गीत ले त आगो बाल्नु भयो❤️
सारै राम्रो छ है दाजु गीत त मलाई त मोहनी लागेर आज तीन दिन भो यो गीत सुनी राछु जती सुने पनि सुनिराउ लाग्ने ❤️❤️Best of luck xa hai prakash sir !!
आहा दशैं आएको बेला अझ यति मिठो गित आएर मन झनै खुसी भयो ❤️😊
बल्ल भेटियो यो गीत गीत को बोल नै थाहा नभयेर "सम्झिनी" मात्र लेखेर खोजेको अरु नै गीत आईदिनी । सारै मन छुने शान्त गीत।
समाजको यथार्थ अवस्था , नेपाली चेलीहरु बिदेशमा कसरी बेचिन पुगेका छन् भन्ने कुरालाई सुन्दर तरिकाले उजागर गरेको छ| सुन्दर सिर्जना प्रति गीतकार साथै यो गीत निर्माणमा संलग्नहरुमा हार्दिक नमन | संगीतले त झनै मन छुने | हेडफोन मा सुन्दा छुट्टै मिठास छ |
अब तहल्का पिट्छ यो गितले😘😘😘😘
मौलिकता संस्कृति र सभ्यताले भरिएको हाम्रो पहिचान नेपाली लोक गीत असाध्यै मीठो ,,,,सम्पूर्ण टिमलाई बधाई छ
गित ले मन छुनु पर्छ कलाले मन छुनु पर्छ ,करोड मा परेपछिन किन चाहियो 6 pack को मोडल?
Aaha!!!❣❣Sarai mitho geet dada🤗....many many congratulations!!💐💐❣❣
लोकगीत को गुण बोकेको, समाजको यथार्थ चित्रण गरेको, उत्कृष्ट स्वर, शब्द अनि संगीत। एकदम धन्यवाद सर्जकहरुलाई यति कर्णप्रिय गीत पस्केकोमा ❤️❤️❤️
Kati mitho song
मन छोयो गीतले । कति राम्रो शव्द, भाका, परिवेश, सन्देश, संयोजन।। आहा।। औधी मन पर्यो ।।
Sor ko dhani hamro Prakash daii lai dharii dhari suvakaman xa 🤟❣️🔥
नेपाली परिबर्तन झलकाउने याे हाेनि बस्तबिक गित अाहा कति मारमिक छ मलागि एकदम मन् परयाे प्रकाश भाइ काे गित सबैले हेरेर साथ दिनु हाेला