New Lok Dohori Song 2077/2020 - चोली मैलै भो || Choli Mailai Bho - Bhumika Giri & Prakash Dutraj
HTML-код
- Опубликовано: 18 окт 2024
- Bhumika Giri Presents - New Lok Dohori Song 2077/2020
-----------------------------------------------------------------
Song
चोली मैलै भो || Choli Mailai Bho
Vocal
Bhumika Giri
Prakash Dutraj
Lyrics/Music
Prakash Dutraj
Music Arranger
Krishna Bhanja
Recordist
Kamal Sinjali
Audio Mixing
Shyamswet Rasaili
Studio
Prism Digital
Artists
Prakash Dutraj
Bhumika Giri
Dancing Artist
Babin Thakuri
Kamal Damai
Sarad LG
Bikram Nepali
Malati Ghale
Rabina Bhandari
Narayani Khatri
Karishma Pariyar
Director
Prakash Dhamala
Camera
Karan Chaisir
Choregrapher
Amar Sunar (Max)
Video Editor/Colorist
Nabin Gharti Magar
Makeup
Sarita Prajapati
Post Production
Global Arts Nepal
Special Thanks:-
Aditya Poudel
Kalyan Ratna Karki
Thanks:-
Basanta Bishwakrma
Deep Sagar
Sajjan Bohara
Bhupen Baniya
Media Partner:-
Online Khabar
Rato Pati
Laligurash Daily
Hello Tv Nepal
Dainik Nepal
Republica Dainik
Indreni Online
Creative Media
©️&P - Bhumika Giri, 2020
--------------------------------------------
follow me On Facebook
/ bhumikagiri2010
Like My facebook page :
/ singerbhumik. .
G:- plus.google.co....
Unauthorized downloading and uploading on RUclips channel or Facebook is Strictly Prohibited And will attract punitive measures from Bhumika Giri. Embedding to a website is allowed.
यति धेरै माया अनि सपोर्टको लागी हृदयदेखिनै आभारी छौं❤️❤️❤️
Q
पुराना याद ताजा भए😘😘😘
@@bikalpapandey9492 @@@@@##aa
@@bikalpapandey9492 @@##@a@#@@@a@
देरै राम्रो छ सोल्टी
पर्खाइ मा थिय पूरा भयो ।
हेर्दै छु सुरुवाती त सारै राम्रो लाग्दैछ । सबै हेरेर अर्को प्रतिक्रिया दिनेछु । बधाइ छ भुमिका दिदी।
💞💝
Prakas the rising stars
@@pretty_soul5059 you
@@pretty_soul5059 you
@@pretty_soul5059 you
चोली मैलै भो
मैले तिम्लाई न भन्या मात्रै हो मन पर्या पैलै हो
आहा कति मिठो गित सफलताको शुभकामना दिदी 💕💕
🇳🇵🇳🇵🇳🇵
You
मैले यो गित सुन्न अली ढिलो गर्याछु। गित राम्रो रैछ ।
कोही त्यो पल त्यो दिनहरु छोडेर आउनु भाको होला..
कोही त्यो पल त्यो दिनहरु मै रम्दै हुनुहुन्छ होला..
कोही त्यो पल त्यो दिनहरु मा भोली पुग्नु हुन्छ होला..
साच्चिकै जिन्दगीको एउटा बेग्लै पलहरु बेग्लै दिनहरु जहाँका सिकाईहरु बुझाईहरु साथी संगीहरु रमाईलो हाँसो मजाक जो सम्झनामा मात्र कैद छन् । कृपया हेरिसके पछि सबैले like cmnt share गरिदिनु होला है धन्यवाद 🙏❤️💙💜🧡
😍
Supper
एक दम राम्रो बनेको छ wow स्कुल का दिन हरु याद आयो😍😍😍
Dami xa bunu
Wow line linking the song
आज हेर्दै छु
सुरु देखि अन्तिमसम्म हेरेँ।त्यो सम्झना टपक्क टिपेर श्रृजना गर्ने प्रकाश दुतराज लाई सम्मान।आवाजमा सायद यो गितमा जति अरु गितमा खुलेको थिएन होला भुमिका बहिनि अन्यन्तै मिठास सुनियो ।लामो समयदेखि अरुको निर्देशनमा सम्पादन गरेर आफ्नो निर्देशनको पुर्ण प्रयोग गर्नुहुने प्रिय भानिज प्रकाश धमलाले मन जित्नुभयो।सम्पादनमा नविन सरलाई खोट लगाउने ठाउँ नै छैन।यो गितलाई यति मिठो बनाउन पर्दा र पर्दापछाडिबाट खटिनुहुने सम्पुर्णलाई हार्दिक सम्मान।सफलताले शिखर चुमोस हार्दिक बधाई तथा शुभकामना 💐💐💐
आहा क्या दामी म सल्यान बागचौर बाट है।
धेरै राम्रो छ नानी, सफलताको धेरै धेरै सुभकामना !! १५/१६ बर्ष अगाडीको पलको झल्को आयो ।।
4ytI'm GBI'm hmmjj9
यती राम्रो गित प्रचारको कमिले गर्दा पछाडी परेको रहेछ । very nice songs....
Obviously bro❤❤
Sahi ho
Hait ❤
Awesome Song
Loved it 😍
आति नै राम्रो
भाका नै दामी लागो
आहा अति राम्रो छ
आहा दि गज्जब सफलता को शुभकामना
चोली मैलै भो/टोपी मैलै भो!आहा!प्रकाश जी यति राम्रो सृजना हेर्न ढिलो गरेकोमा पस्चताप लागेको छ।
ढिलो हेरीनी पाच चोटी हेरेको छु स्कुल दिनको याद आयो ल बधाई भुमिका ज्यु लगायत सबै टिमलाई
Salyan Tharmare dekhi herdaixu woo nice song
आहा क्यादामी छ पुरानो झलको आयो 😍😍😍😍😍😍😍🌻🌻🌻🌻🌻
कडा
गजब लाग्यो लय अझै गजब बधाई छ सम्पुर्ण टिम💘
wawawa 😍😍😘😘
दामी
दामि छ
आँखा कसम के सारो मजाको गित म आज नेपाली भयको मा खुसी लाग्छ यस्तो नेपाली पन को गित सुन्द्दा सधै यस्तै सुन्न र खुसी हुन मन छ सधै यस्तै खुसी पार्नु होला
उत्कृष्ट छ
आहा सारै राम्रो लाग्यो सफलता को शुभकामना 👍
लु लु बधाई छ भर्खर पोस्ट देखेर फेरि हेरियो
कति मीठो रमाइलो भुमिका जि स्कुल जादा को याद
Wow Superb अउडियोमा Sunera यस्तो आनन्द लीय अनि युट्युब मा हेरेर अझै आनन्दीत भयो बधाई र माया छ भुमिका सालीज्यु र उहाँको सम्पूर्ण team लाई wow ❤️❤️🌹🌹🌺🌺🙏🏽🙏🏽
आतिराम्रो लोक दोहोरी पस्तुत गर्नुभो भूमिका जी स्कुलमा पढादा को याद आयो
यो गीत कति राम्रो प्रतिभा नी राम्रो
आहा! क्या अर्गानिक नेपाली लोकभाका , बडो मिठो लाग्यो! हार्दिक बधाई सबै टिमलाई !
गज्जब!!
Purano yaad tazaa vayo...♥️♥️♥️
येस्तो मीठो मैले बल्ल आज देख्दै छु , हेर्नुस त कति पछि रैछु म 🤔
चोली मैलै भो आहा कति मिठो गीत सफलताको शुभकामना दिदी र सम्पुर्णलाइ 🙏😊
greatest yyy
Yc
तडगउयगउयगञ
इय
य
दामी छ
भुमिका बहिनीको हरेक गीत मिठो हुन्छ यो अलि फरक सैलीको को गीत धेरै मिठो छ साथै स्कुलको याद पनि गरायो
Sarei rmro ❤️
आहा कति मिठो 😊
जन्मेको यै हेर्न रेछ्🌏️🌏️🍉😀😀😍😍🌍️🌍️🌍️🌍️🌍️😍😀😀🍉🌏️🍓🍓😆😆😆😆🍓🌏️🍉😀😍
Yo git 2081 ma हेर्न आउने हरु यता आउँ है त❤
Kata aauna pane ho
आहा सारै राम्रो रैछ गित भुमिका जि मन परो मलाई त् 1 छोटोी सुने फ़ेरि सुन्छु बेलुका 😍😍😍
Hamro class ma Ni Bhumika Giri नामको केटी पढ्छ है ।
असाध्धै मन पर्यो 😍😍😍😍
साह्रै मन पर्यो बधाई छ
धेरै राम्रो गित कस्तो स्कुलमा बिताएको पलहरुको याद आयो 😘😘अझै राम्रो गर्दै जानू हार्दिक शुभकामना sis
ठिकै छ।
भाका उत्कृष्ट; शब्द पनि उत्कृष्ट लाग्यो 👏
धेरै पछी उत्कृष्ट गीत सुन्न पाउदा मज्जा आयो
Samuel from Uganda , I don't understand the words in this song , but am in love with it and I can't stop listening to it.
दामी सफलताको शुभकामना
ORIGINAL SONG yo po raix...Bhura harule viral garaidiye
आहा कति राम्रो गित भुमी जि को बधाई छ
Tuka maan parera kasto rahexa vani RUclips ma search gareko ta aaja vanda 10 maina aagadi released vayeko rahexa, malai sarai maan paryo.
This is it vaneko yehi ho
Super duper song
Waha! Prakash waha!
Wawawawaaaaaa
गित राम्रो लाग्यो सफलताको शुभकामना प्रकाश भाइ अनि भुमिका गिरि🙏💐
Dodo
29xo
Coxjxi
Yati raamro geet sunna xuteko raixa daami songs
Anyone from tiktok 😉 maile herda jamma 1M view thyo aaja 9M cross vayexa .. content and creation huna paryo time afai auxa sabko
निकै मिठो सृजना यहासम्म पुरै स्कुले जीवनमा फर्काइदियो
आहा भुमिका जि सारै मन पर्यो यस्तै यस्तै अरुपनि गित सुन्न पाइयोस्
प्रकाश दुतराज एउटा ब्राण्ड भईसक्नुभयो!
साह्रै मिठो स्वार प्रकाश दाजु को सिर्जना हरु धेरै मन पर्छ भुमिका दिज्यु राम्री देखिनु भाछ ।👌👌😘 शुभकामना !
धेरै राम्रो गित दिदी दाजु 🙏🙏💝💝
Wow ramro cha yo song
नराम्रो त क्यै छ्दै छैन काहीँ पनि ,राम्रो को लागि कमेन्ट गर्ने शब्द नै भेटिन ,गित त्यति मीठो लाग्यो मलाई त , पुराना स्कुले दिन हरु याद आयो , धन्यवाद यो गित को सबै टिम लाई 😘😘😍😍😍😍
यो गित 10 महिना पहिला भुमिका जिले गाउनु भएको थियो अहिले आएर टिकटकमा ट्र्न्डिङ्गमा परेको रहेछ खुशि लाग्यो 😍😍
आाहा अती राम्रो रमाईलो गीत छ दिज्यु ,😊बधाई छ सम्पुर्ण टिमलाई सफलताको शुभकामना ,💕❤💝
य भाई, म त अफिसमा नि यै गित सुन्छु
Hoit yaar asti gainey le bus ma yo geet gayera matra suneko first time..aile ta i am addicted to this song..kati ramro xa..Proud to be Nepali😍😍yo ho ni ta hamro identity..feeling blessed😍Thank you to the creator😍giving such a nostalgic song..i am living abroad and will share this song to my foreign friend and explain the meaning🥰😍😇🥰😇
वाउ
Dammiiii xa parkash sir
khatra
Damixa ......
धेरै राम्रो छ गित बधाई छ सम्पुर्ण टिम लाई ❣️❣️❣️❣️❣️
अती राम्रो समय सान्दर्भिक छ धन्यवाद हजुर लाई
प्रकाश भाइको यो मेहनत सबै रुपले सम्पन्न छ! नेपालि लोक गित मा भाइको योगदान अतुलनिय छ! यो पुस्ताले पनि लोक गित मा यत्तिको अनुसन्धान गरेर यत्तिको कोसेलि ल्याउनु हामि स्रोताको लागि एक दम खुशिको कुरा हो! love you भाइ! अझै प्रगति होस!
Ati mitho songs
Waaaaww ramro xa saaltako shubhakhamana sampurna team ma😍😍😍😍😘😘😘
बहुत बहुत दामि अनि नाईस भिडियो
👌दामि👌 दामि👌 दामि👌 दामि👌 दामि👌 बिउटि फुल
भिडियो सफा मन बाट बधाई छ हजुरहरूकाे
टिमलाई 🙏🙏
मैले यो भन्दा अगाडि एति राम्रो गीत कहिल्यै सुनेन आज आएर बाल कलाकार भाइ बहिनी ले गाउदा सुनेको त एति राम्रो रहेछ हार्दिक बधाई छ सम्पुर्ण टिमलाई
Ahile samma prakash dutraj le gaeko geet naramro vnne kunai xain।. सुरुवात देखि नै सबको मन जित्न सफल गायक ।। म चाई ठूलो फ्यान❤️😍😍
Boini jhyalai ma jastai song yo poni ramro xa ♥️♥️♥️♥️
ati ramro
Kadaa aayo haii prakash daai beni bata biggest fan
🥰🥰🥰🥰👌👌👌damiiii
Agiloo bhanda best dutraj ji
आहा भुमिका दिदी अति रमाइलो पल को याद आयो 🙏🙏🙏
Wow😍
निकै मिठो गीत अनि सब्द हरु
धेरै मिठो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछौँ
Aaha kati maja aayo
कति रमाइलो गित हाे स्कुल पढ्दा काे याद अायाे
याे गित भिडियो सुने हेरे पछि सफा भएको टोपी नि मैलाे लाग्छ 😃😃 बधाई छ प्रकाश जी अनि भूमिका जी
gazzab
हो हो ए भुमिका गित सार्है मन पर्यो..साथिहरु सुनेर दङ्ग पर्यो (चोली मैलै भो...तिमिलाई मैले देखेको पहिले हो भेट्ने कहिले हो)🤣🤣🤣मिल्योकी मिलेन
Moh ta dui janako #voicema dubiraxu🥰🥰🥰😘😘❣️
पुजा र किसान सिजापति को live
दोहोरी बाट झरेको हो हजुर
भाका नै राम्रो
चाेलि मैलै भाे ऐक्दमै राम्राे छ अझै राम्राे गर्दैजानु भुमिका बहिनी
wawooo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️♥️💯💯💯💯
W zoom
Dami
परखाईथिए धेरै बधाई
गीत भनेको यस्तै हुनुपर्छ मैत मेरो जीवन को काहानि जस्तो लाग्यो भुमिका र प्रकस धेरै धेरै धन्यवाद हाल साउदी बाट
Tiktok ley 2m pugyo hai 😁😁congratulations