हाम्रो चलचित्र 'खुस्मा'को लोकप्रिय गीत 'रुकुम मैकोट' यतिबेला नेपालमा 'युट्युब म्युजिक'को ट्रेन्डिङ नम्बर १ र विश्वव्यापी रुपमा ५६ औं नम्बरमा रहेको छ। यो कुराले हामीलाई निकै हर्षित बनाएको छ। यो खुशी हामी सम्पूर्ण दर्शकहरुमाझ बाँड्न पाउँदा पुलकित भएका छौँ। यो सबै तपाईंहरु सम्पूर्ण दर्शकहरुकै देन हो। यो अथाह माया र साथको लागि आभारी छौँ। 😍🙏 The popular song 'Rukum Maikot' from our movie 'Khusma' is currently trending on 'RUclips Music' number 1 in Nepal and 56th worldwide.We are thrilled to share this happiness with all of our viewers.Thank you for this immense love and support. 😍🙏
याे हाे नि त नेपाली माैलिक र अर्गानिक प्रस्तुति भनेकाे । खालि अङ्ग प्रदर्शन गरेर मात्र हाेईन सभ्य तरिकाले पनि कला देखाए चल्ने रहेछ भन्ने गतिलाे उदाहरण हाे याे गित र भिडियो । अति राम्रो छ ।
शब्द यति मिठा छन।लय,धुन र हरेक बिट आनन्ददायी छन। स्वरमा मिठास छ। नचाईमा क्या जादु छ। मज्जाले सुनेर सुत्न पनि सकिने,उठेर छमछम नाच्न पनि मिल्ने। सुरुवातदेखी नै गितले मनलाई आहा बनाउछ।
आहा कति सभ्य भब्य बब्बाल गीत,जोडीलाई चैं कसैको नजर नलागोस। पर्दा अगाडि र पछाडि बाट भुमिका खेल्नुहुने "दिलसरा" टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏
संगीत आत्माको भाषा हो। यसले जीवनमा शान्ति ल्याउने, कलह समाप्त गर्ने रहस्य खोल्छ।" "जहाँ शब्दहरू छोड्छन्, संगीत सुरु हुन्छ।" "आत्मामा रहेको संगीत ब्रह्माण्डले सुन्न सक्छ।" love from india 🇮🇳 uttrakhand
@@Aassasin-w3xae fuche kta Kulpuja ma yo chadaune tyo chadaune vanne hudaena, magar haruko kullpuja dherae types ko hunxa sabae le afno afno kul anusaar Raga,boka,bhaisi,sngur,bngur,khasi,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiss jatha
This is my first time watching any Nepali song. Great song and appreciate the Production. I fell in love with Nepali traditional culture. Much love from Bangladesh 🇧🇩
२०० चोटी हेरि सकीयो , २०१ पटक सुरु गरे , काम धाम छोडेर म पनि रुकुम मैकोट तिर जाउ जाउ लाग्न थालीसक्यो - कति राम्रो गाएका नाचेका हुन् ० हाम्रो मन नै पो चोरेर लगे
यो गित रिलिज भएको दिन trending 27 मा थियो 4 दिनमा 27 बाट #1 मा आइसकेको रहेछ ----धिरज र उपासनाको जोडीलाइ धेरैले मन पराएको देखियो so wonderful support by audiance
Intu from london,Dharaney thito jackie,sano raja saab of Letang morang and now Gemi from Rukum purwa..nothing just Dhiraj Magar showing his versatility in every movie!! Excited for #khusma #Asoj3
हाम्रो चलचित्र 'खुस्मा'को लोकप्रिय गीत 'रुकुम मैकोट' यतिबेला नेपालमा 'युट्युब म्युजिक'को ट्रेन्डिङ नम्बर १ र विश्वव्यापी रुपमा ५६ औं नम्बरमा रहेको छ। यो कुराले हामीलाई निकै हर्षित बनाएको छ। यो खुशी हामी सम्पूर्ण दर्शकहरुमाझ बाँड्न पाउँदा पुलकित भएका छौँ। यो सबै तपाईंहरु सम्पूर्ण दर्शकहरुकै देन हो। यो अथाह माया र साथको लागि आभारी छौँ। 😍🙏
The popular song 'Rukum Maikot' from our movie 'Khusma' is currently trending on 'RUclips Music' number 1 in Nepal and 56th worldwide.We are thrilled to share this happiness with all of our viewers.Thank you for this immense love and support. 😍🙏
❤❤❤
👏👏👏
maline sppport gardinu haii
thanks you so much youtube family for 192 subscriber
O So beautiful song🎵 💯💯💯1100 like ok gich💕💕💕💕💕
याे हाे नि त नेपाली माैलिक र अर्गानिक प्रस्तुति भनेकाे । खालि अङ्ग प्रदर्शन गरेर मात्र हाेईन सभ्य तरिकाले पनि कला देखाए चल्ने रहेछ भन्ने गतिलाे उदाहरण हाे याे गित र भिडियो । अति राम्रो छ ।
India (assam)bata dherai dherai maya♥️ kati meetho geet yo 😍😍
Samba❤❤❤ so very. Bu beautiful
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रुकुम मैकोट असाध्यै राम्रो मन छुने नेपाली मौलिकता भएको गीत
अती राम्रो माैलिकता झल्काउने गित अनि आन्न्दी ❤❤
शब्द यति मिठा छन।लय,धुन र हरेक बिट आनन्ददायी छन। स्वरमा मिठास छ। नचाईमा क्या जादु छ। मज्जाले सुनेर सुत्न पनि सकिने,उठेर छमछम नाच्न पनि मिल्ने। सुरुवातदेखी नै गितले मनलाई आहा बनाउछ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Suru ko music le nai man tanyoo!!Geet ni kati mazzale bagekoo ssalala Mithoo Soft❤❤
सुरुमा यो गीत सुन्दा खासै यसरि चर्चा होला जस्तो लागेको थिएन तर नसोचेको भयो । यो गित नसुनि त काम गर्नै मन लाग्दैन।❤❤
जस्तो गित तेस्तै भिडियो 2081 लाइ सम्झन लायक बनाउने गित बिसेस तिहार ❤
नेपाली संस्कृति र विविधताको अनुपम मिश्रण । यो गीतले सबैको मन जित्यो ❤️
आहा कति सभ्य भब्य बब्बाल गीत,जोडीलाई चैं कसैको नजर नलागोस। पर्दा अगाडि र पछाडि बाट भुमिका खेल्नुहुने "दिलसरा" टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏
❤❤
❤❤😊
i Love this song
यस्तो नेपाली मौलिकता झल्काउनेसँग गानालाई ट्रेनिङ वानमा ल्याउनुपर्छ।
Hey
आहा निकै सुन्दर आन्नदित बनाउने गित ❤❤❤
धिरज र उपासनाकाे जाेडिलाई धेरैले मन पराएकाे देखियाे । wonderful
ठकुरी थरकी उपसनालाई याे पहिरनमा अति सुहाएकाे छ।यहीँ त हाे सामाजिक सहिष्णुता र सहअस्तित्व,क्या गजब!राम्रो नृत्य! राम्रो प्रस्तुति!
ठकुरी थर होइन ठकुरी जात हो उपसना को थर शिह हो उपसना शिह ठकुरी
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा यो पो होनि नेपालि सस्कृति झल्काउने गित! ❤ जति सुनेपनि सुनिरहु लाग्ने😘 सफलताको शुभकामना यो फिल्म लाई।।❤
हो नी❤
संगीत आत्माको भाषा हो। यसले जीवनमा शान्ति ल्याउने, कलह समाप्त गर्ने रहस्य खोल्छ।" "जहाँ शब्दहरू छोड्छन्, संगीत सुरु हुन्छ।" "आत्मामा रहेको संगीत ब्रह्माण्डले सुन्न सक्छ।"
love from india 🇮🇳 uttrakhand
अब यो गितले दसैं तिहार देउसी भैलो मा उदुमै धुम मच्चाउने भो ❤❤
सब्द सामान्य छन् यो गित मा तर मुटुमै लाग्ने रसिला छन्।❤🎉❤❤
Congratulations 👏🎉surendra rana and all team
global top 53😮😮❤❤
❤❤❤❤❤❤😊😊😊😊😊
👍👇(Like button)हो होइन
Wow respect all team 💪👏👏👏👏 यो होनी हाम्रो कला संस्ककृती भेषभुषा पहिरन साथै कति मिठो स्वर 😮😮😮😮
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
😢
Ariana Ran❤
सबैभन्दा राम्रो गित हो।
यतिको अर्गानिक परिबेसको पोशाक र गित हुनुपर्यो अहिलेको समयमा अनि फिल्म चल्छ
आहा कति राम्रो रुकुमेली सास्कृतिक पहिरहन पोसकमा सजीएको नृत्य अनि गीत ❤️🥰😘
Bikal Jhakri magar.🎉
उसै त रुकुमेली परियो अनी त्यसमाथी गित झनै मिठो❤
दुई तिन पटक हेरें जब थिम सगॅ मिल्ने बुझें तब गजब लाग्यो बा गित । ❤❤❤
जति हेरेपनी हेरिरहु जस्तो लाग्ने गित अर्गानिक आफ्नै मौलिक भेषभुषा आफनै संस्कृत को धनी देश नेपाल सारै राम्रो लाग्यो ।👌❤️🙏
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@Aassasin-w3xae fuche kta Kulpuja ma yo chadaune tyo chadaune vanne hudaena, magar haruko kullpuja dherae types ko hunxa sabae le afno afno kul anusaar Raga,boka,bhaisi,sngur,bngur,khasi,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiss jatha
Yo kulpuja vaneko paila ko manes haru le dherae garthyo,,present day ma yo trend xaena jathaa,,,,,
o actor didi tapaile ta kasto ramro nachnu bhako
tapaile banako rukum maikot song ta meri bainile jaile laidinu bhanchhe u roko balama rukum maikot laidine gareko chha bye
Global 73 मा पर्न सफल भएकोमा बधाई छ ।❤❤🎉
धीरज मगर को सबै प्रकार को भिडियो हेरेको छु चाहे त्यो इन्टरभिउ नै किन नहोस ❤❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
True fun
घरज्वाइको अपार सफलता पछि खुस्मा❤ शुभकामना रुकुम पुर्ब
👍️💖
k5😢555😂😢n5😢5555
Rukum purba?
Global Trending 1# मा पुग्नु पर्छ
रुकुम मैकोट गीत । Best of luck 🍀🍀
Teti tw sapana ma pani pugdoina guff nahan
Fchguy eco gel hgyg. Ytyyy🥱😔😔🥺😔🥺😍😍
@@EarnSaudit’s reality that’s number 1
Calm Down Vaii😂
@@EarnSaudj vaye ni geet chai ramro xa
This is my first time watching any Nepali song. Great song and appreciate the Production. I fell in love with Nepali traditional culture. Much love from Bangladesh 🇧🇩
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Asdeftvy❤❤❤❤❤❤❤😂😂🎉🎉@prajitawagle394
,🤙
छतढमथ
२०० चोटी हेरि सकीयो , २०१ पटक सुरु गरे , काम धाम छोडेर म पनि रुकुम मैकोट तिर जाउ जाउ लाग्न थालीसक्यो - कति राम्रो गाएका नाचेका हुन् ० हाम्रो मन नै पो चोरेर लगे
आहा आफनै संस्कृति अनि भेषशैली बोकेको अति मिठो❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Ok😅@@KendraMotionPictures
.
🙏🙏🙏🙏🙏अर्गानिक आफ्नै मौलिक भेषभुषा आफनै संस्कृत को धनी देश नेपाल सारै राम्रो लाग्यो❤❤❤
Hjr❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अजै सम्म पनि यो गित सुनेर धित मरेको छैन याल्ल मलाई❤
धिरज मगर उप्सना ठकुरिको जोडि wow❤ शेखर घर्ति मगर , सुरेन राइ , शुशन लामाको कोरियोग्राफि बब्बाल
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
आफ्नै मौलिक भेषभुषामा उत्कृष्ट प्रस्तुति 😘
कति मिठो गित❤❤धिरज मगर र उपसना सिंह ठकुरि को जोडी ❤❤
गीत बुझिएन तर हिट छ यार मेला महोत्सव देउसी भैली मा 1 घण्टा भित्र 10 चोटी बजाउँछन् यार अब बिहेमा पनि यही गीत देश त खाएकै हो ।
कस्तो राम्रो गित हो के सुन्दा मनै आनन्द आउछ ❤❤❤
अर्गानिक लोकभाका गीत साह्रै मन पर्यो, त्यसै माथि धिरज मगर र उपासना सिं ठकुरीको दमदार प्रस्तुति ❤❤❤
😊❤
अति नै राम्रो गित ,आफ्नै मौलिकता झल्काउने keep it up
Good song 🫶🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Trending #1 मा थपक्कै छ त यो Music Video. Record राख्ने भो।
❤❤❤❤
यस्तो पो हो त मौलिक तथा अर्ग्यानिक गीत तथा डान्स । नाचु नाचु लाग्यो मलाई
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
मौलिक गीत रहेछ दामी छ ❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
मेरो हजुर नि मगर हो तेसैएले यो गीत सुन्ने बितिकै उहाँ को याद आउछ अनि मगर संस्कृति धेरै मन पर्छ😊❤
❤❤
Global Trending मा पर्ने पहिलाे नेपाली चलचित्रकाे गित
Record
❤❤❤❤
@As❤❤❤❤❤hwinChandProduction
@@AshwinChandProduction❤❤❤❤❤❤
❤❤❤❤❤
अति राम्रो गित आफ्नै मौलिक लोक सस्कृती सङ्ग मेल खायको ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
एकदम राम्रो छ गित दामिलाग्यो 🙏🙏🙏🙏💜💜💜💜
ग्लोबल टप १०० गीत मध्ये ७२ नम्बर मा पर्न सफल रुकुमै कोट गीतलाई मनै देखि सम्मान 🙏 जति सुनेनी सुनौ सुनौ लाग्ने कति मिठो संगीत 😊😊
सार्है लोभ लाग्दो जोडि🥹
सफलताको धेरै शुभकामना 🧿🙏🏻
😂😂😂😂
आहा कति राम्रो नेपाली मौलिकता झल्काउने सङ्घ
Lot's Of Love❤💕 From Bodoland Region, INDIA 🇮🇳 To NEPAL.
Peour Nepali Organic gita , Dhiraja Ra Upashanako babal dance, Khusma Movie saphaltako agrim shuvakamana💐💐♥️♥️♥️💕👍👍👍
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@Aassasin-w3xae fuche kta,,yo kullpuja ma yo chadaune,tyo chadaune vanne hudaena,,,magar haruko kullpuja dherae types ko hunxa,,,,sabaile afno afno kull anusar Raga,boka,bhaisi,sngur bngur,khasi,vedaa,haansh aadi pashu haru chadaune chalan hunxa bujiis jattha,,,,
@@Aassasin-w3xae fuche kta,,yo kullpuja vanne paila ko sabae cast ko manes haru le garthyo,,present day ma yo trend xaena jattha,,,,
ल रुकुमकोट को को जानू भको छ र रुकुमकोट नामक संगीत को कस्लाइ मन परेको छ एता हाजिर हुनुस हैत 🙏🙏🙏
Mero ghr nai rukum kot ho
रुकुमकोट होइन रुकुम मैकोट भनेको हो गितले । म रुकुमकै मान्छेलाई थाहा छ राम्रो सङ्ग।।
ट्रोल नेपाल पेजमा देखेर यता आउने हाजिर हुनुस।😊
यो गित त जति हेर्यो उति नै हेर्न मन लाग्ने,धिरज र उपसना को जोडी को एम्दमै फ्यान भए म त,
जस्तो character मा पनि सुहाउने धिरज & उपसना couple of the year 2081💝❤❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
यो गित रिलिज भएको दिन trending 27 मा थियो 4 दिनमा 27 बाट #1 मा आइसकेको रहेछ ----धिरज र उपासनाको जोडीलाइ धेरैले मन पराएको देखियो so wonderful support by audiance
trending on 02 now 👌
@@asishrana200 now trending #1
❤❤🎉🎉🎉
बिहे भको छैन म, कुमारि नि होइन म सुन्नु भन्दा यो गित सुन्नु, गुनगुनाउनु । खुश्मा चलचित्र असोज ३ गते लाई भब्य शुभकामना 🎉
Woew❤
धिरज, उपासना तेसमाथी sd योगी र शान्ति श्री ले गाको ❤❤❤❤।
याे गीतले मलाई पनि मन्त्र मुग्ध गरायाे । रुकुममा पुगेको अाज ठ्याक्कै १३ साल भयो । याे गीतले रुकुम सम्झायाे । धेरै धेरै बधाई छ ।
धिरज ब्रो ले सुगन्ध लाई यति तगडा सग समाउने, उसको चलचित्र हरु हेरे स्पष्ट हुन्छ ।
अति उत्कृष्ट लय शब्दमा निर्मित चर्चित गीत एकदम मार्मिक लाग्यो बधाई तथा सफलता को शुभकामना सम्पुर्ण टिमलाई🙏🙏🎊🎊🙏❤️❤️💐💐💐
आज पहिलो दिनमै हेर्ने मौका मिल्यो खुस्मा. साच्चिकै राम्रो बनेको रहेछ फिल्म मन छुने फिल्म रहेछ सफल्ताको धेरै धेरै सुभकामना सबै तिमलाई ❤🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा ❤❤ क्या मिठो गीत "रुकुम मैकाेट" [खुस्मा] चलचित्र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Thank you so much🙏❤️
😮
😮😊
🎉🎉
खायो खायो यो मिठो गीतले नी खायो 🤗😍😍😍
जोडी एकदमै मन पर्यो 🔥❤❤
❤
बिष्णु माझी को तिज गीत पछि मन परेको भने कै यहि गित हो कसम ❤❤❤❤❤WOW 😲👏🙏
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Nepali geet sangit lai maya garau chado yo geet lai mollion views pauraunu parcha
@@IndraMayaNingleku Aru pardin share garidinus pugxa ❤️❤️
@@Aassasin-w3x K vanxa feri yo Vai le 😎😎
@@Aassasin-w3xae fuuche kta,,yo kullpuja garda,,Yo chadaune ,,tyo chadaune vanne hudaena,,,magar haruko kullpuja dherae types ko hunxa,,,Sabae le afno afno kull anusar Raga,boka,bhaisi,sngur bngur,khasi,veda,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiis jattha,,,,
आह, कति राम्रो मिलेको जोडि। त्यहीँ माथी मिठो गित निक्कै मन पर्यो
Gantu val lgil❤
आहा कति राम्रो गीत तथा डान्स । नाचु नाचु लाग्यो है ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
रुकुमको सान
धिरज मगरको
ठुलो फ्यान ।
❤❤❤❤
❤
आहा!! कती मिठो गीत
Love from Tripura India
आह कति राम्रो 🎉🎉🎉🎉🎉
असाध्यै राम्रो छ सफलताको शुभकामना ❤
Modern Story भन्दा यस्ता मौलिक फिल्महरुले मात्र नेपाली चलचित्रको स्तर उकास्न सक्छ । सारै राम्रो छ गीत । टीमलाई शुभकामना ❤❤
❤
😅😅
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Giid
धेरै पछि मात्र एउटा राम्रो गित सुन्न पाइयो। ❤❤❤
Umm❤
❤️❤️❤️🌹🌹🌹😊😊💋💋🫶🫶🫶🥰🥰🥰
😂😂😂@@KamanaPoudel-hc7fn
❤❤❤❤Nice@@DeepaRajbanshi-u8y
@@DeepaRajbanshi-u8yUmm❤❤❤
Love this beautiful song from Philippines 🇵🇭 ❤️
Congratulations trending no 1 ma pareko ma sabai le Maya gardinu hola ❤
5 crore n 14 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
wawooo trending on #3 रुकुम मैकोट... खुस्मा👌
आहा गित नाच येस्तो हुनुपर्छ गाउको याद आयो 😢😢❤❤❤❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
अर्गानिक नेपाली गित त यो पो हो त ! अभिनय र गायन दुइटै मिलेपछि नतिजा यस्तो हुने रहेछ !❤
तिनसुकिया असम देखि धेरै धेरै समझना माया❤❤ब्यूटीफुल गीत 🙏
Aahaa..kati ramro geet sunda ni nacham nacham lagnee..Best of luck👍🙏
धिरज मगरको आई एम २१ मा हिपहप र खुस्मामा मौलिक लोक भाकामा डान्स 👌
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@KendraMotionPicturesPlease put English subtitles
Heart ❤️ touch kasko kasko garyo yo geet le hum..❤❤❤❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@KendraMotionPictures ok meroni gardinu la subscribe
अति नै मिठो छ् है गीतको शब्द र सङगीत!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
रुकुमको चिनारी खुशी लाग्यो।❤️🙏🙏
मौलिक भाषा ,टिपिकल मगर भेष भुषा संस्कृति , मेलामा गाइने नाचिने मौलिकता झल्कने ।
अतिनै मिठो लाग्यो गीत का साथै नाच ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Intu from london,Dharaney thito jackie,sano raja saab of Letang morang and now Gemi from Rukum purwa..nothing just Dhiraj Magar showing his versatility in every movie!! Excited for #khusma #Asoj3
अति राम्रो मौलिक सस्कृति भेषभुसा मा सजिएको गित त्यस्तै अभिनय
Yes❤
❤❤❤❤❤❤❤❤❤❤❤
Organic गीत खुस्मा मोभी लाई सफलता कोे शुभकामना❤❤❤❤
❤❤❤❤😂
8 मिलियन पुगेको मा हर्षित म😍 यो गीत लाई अझै मिलियन नै मिलियन को वर्षात होस् शुभकामना ❤❤❤🎉🎉🎉
अहिले युटुबको Global Top Music video #73 मा रुकुम मैकोट गित परेको छ badhai cha
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤
धेरै मिठो शब्द सङ्गै राम्रो अभियान सम्पुर्ण कलाकार लाई शुभकामना
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amazing song SD yogi dada hajurko sorma jadu xa ❤