Manaima Sitalo | Puja Devkota | Prabin Bhatta Ft.Harish Niraula | Perisha KandelSarangkot ko dadaima

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии • 3,4 тыс.

  • @VideoBhakariOfficial
    @VideoBhakariOfficial  2 года назад +521

    Listen Manaima Sitalo on your favorite streaming platforms:-
    bit.ly/3h0qlfc

    • @aarushbc4446
      @aarushbc4446 2 года назад +58

      🎉

    • @TheDarlamiFamily
      @TheDarlamiFamily 2 года назад +24

      Eeseooi I’lluuuu

    • @TheDarlamiFamily
      @TheDarlamiFamily 2 года назад +10

      Eeseooi I’lluuuu
      Thank you hello

    • @TheDarlamiFamily
      @TheDarlamiFamily 2 года назад +8

      Eeseooi I’lluuuu

    • @bikashbikash6805
      @bikashbikash6805 2 года назад +3

      @@aarushbc4446 1qqqqq111111111111111111111111111111111111111111111111111111111 we q11qqqqqqqqq1 were 11qqqqqqqqq1qqqqqqqqqqqqqqqqqqqqqq1qq1qqqq1 awe qqqqq11qqqqqqqqqq1qq11qq1qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq11qqqq awe qqqqqqq1qqqqqqqqwqqqq1qqqqqqqqqqqqqqqwqwq1qqqqqqqqqqqqqqqqqqq1q awe qqqqqq

  • @rajeshsunar1664
    @rajeshsunar1664 2 года назад +8

    ल है साथीहरु सबै मिलेर संगलो ब्रो को गीत लाई करोड़ क्लब मा पुराउनु पर्छ है।

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 года назад +44

    आहा कति मिठो गीत सब्द,लय,स्वर, झनै भिडियो बबाल Trending मा आउन पर्छ यस्तो राम्रो गीत प्रविन भाई लगायत सम्पूर्ण टिम लै सफलता को कामना

  • @bullsdadabill2172
    @bullsdadabill2172 2 года назад +3

    2 '3 वर्ष पहिले पुजा ले इन्टरविऊ मा गीत गाउदा सानै थिइ तर राम्रो गाउथीन मेरो मन लाग्थ्यो कहिले आउछ होला पुजा भन्थे त्यो सपना पुरा भयो पुजा एउटा राम्रो गायकी भएको सिङ्गर हो ।

  • @pandeypandey1842
    @pandeypandey1842 2 года назад +155

    यो पुजा बैनिको स्वर सुन्दा निकै आनन्द आउँछ !! कति मिठो हो !!!

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 года назад +45

    पुजा देवकोटा बुनु को स्वर👌 ले फीडा भए म हार्दिक बधाई तथा सफलता को धेरै-धेरै शुभकामना सम्पुर्ण अल युनिट तिमलाई🤟🤟✅✅❤️💜❤️

  • @narayanpahari652
    @narayanpahari652 2 года назад +3

    आफ्नै गाउको नाम समेटीयको गीत सुन्दा पनि कती आनन्द आउँदो रहेछ ।। ३ दिनमा करिब करिब १५ पटक भन्दा बढी सुनेहोला तर अझै सुन्न मन लागिरहेको छ ।। त्यसैले त भनेको होला जन्म दिने आमा र् जन्मभुमी सम्सारमा सबै भन्दा बढि प्यारो हुन्छ ।। गीतका सर्जक ,गायक तथा कलकार साथीहरु प्रती उच्च सम्मान ।। जय सारान्कोट ।। जय नेपाल ।।

  • @Magarfilms
    @Magarfilms 2 года назад +447

    पुजा देभकाेटा कति मिठाे स्वर हाे का
    हार्दिक बधाई तथा सुभकामना सबैमा❤️🔥

  • @dineshbist351
    @dineshbist351 2 года назад +9

    पुजा देभकाेटा कति मिठाे स्वर हाे का
    हार्दिक बधाई तथा सुभकामना सबैमा❤️🔥 Sarangkot ko dadaima kyaa ramro tone aako k babal song guys keep it up love u all

  • @Raghubhattarai.
    @Raghubhattarai. 2 года назад +37

    यतिबेला मेरो कमेन्ट जो कोहि पढ्दै हुनुहुन्छ, हामी एकअर्काको लागि अपरिचित छौं, तैपनि तपाईको जीवनमा कुनै तनाव भइरहेको छ भने त्यो सदाको लागि हटोस् र तपाई सधैं खुसी रहोस् भनी भगवानसँग प्रार्थना गर्दछु।

  • @rajthapamagar320
    @rajthapamagar320 2 года назад +41

    पूजा बहिनीको आहा !! कोकिल कण्ठ्य स्वर । कक्रोज ब्रो को अभिनयले गितको मर्मलाई न्याय गरेको छ । सवै टिमलाई शुभकामना

  • @AjayRegmiofficial
    @AjayRegmiofficial 2 года назад +32

    *भिडियो एकदमै राम्रो लाग्याे, बधाई सम्पुर्ण टिमलाई, मनैमा शीतलाे हेरुन्जेल साच्चैँ मन शीतल हुने रहेछ।।*

  • @sunitarasaili8729
    @sunitarasaili8729 2 года назад +1

    सारङ काेटकाे डाडाैमा याे गीत जति सुनेनि सुनिरहु भन्छ याे मेराे मनले❤️❤️❤️👍️

  • @crazy_man365
    @crazy_man365 2 года назад +21

    आहा कति रमाइलो मनै छुने 🇳🇵 गीत अनि अभिनय बधाई तथा शुभकामना सबै टिमलाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵जय सङ्गीत

  • @hellobardiya6742
    @hellobardiya6742 2 года назад +26

    पुजा नानुको आवजचाही सारै राम्रो सुनिएको छ। यो पुरै गितको शब्दमा पुजाकै स्वर भैदिएकोभए जस्तो मनमा लाग्दोरहेछ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।

  • @shyamlama2152
    @shyamlama2152 2 года назад +10

    50 Choti suneni ajhai sunau sunau laagne git wow dil aananda le variyo thanks all team 😍😍😍😍😍

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 года назад +43

    आहा गित धेरै मिठो छ बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🥰 🙏
    जय गित जय संगित🎼

  • @poudelkumar1565
    @poudelkumar1565 2 года назад +31

    पुजा देबकोटा बहिनि भबिस्यको बिश्नु माझि हुन उनको स्वर सधै यस्तै सुरिलो भैरहोस अजै संगीत सिक्दै जानु

  • @shankarkarki6480
    @shankarkarki6480 2 года назад +1

    Aaile samma kei ramro video Nepal ko music video ma ani voice ramro x apuja bunu ❤️❤️❤️🇳🇵

  • @krishnalamichhane6024
    @krishnalamichhane6024 2 года назад +28

    अति सुमधुर अति राम्रो पुजा नानुलाई सफलताको शुभ आशिर्वाद साथै सम्पूर्ण मिडिया टिमलाई शुभकामना 🙏💝👍️❣️💝🙏💝🙏🙏💝💝❣️😍😍😍💝🙏

  • @gitakhatri
    @gitakhatri 2 года назад +22

    जब यो गित सुने मनलाई छुट्टै खालको आनन्द मिल्यो सधै सुनिरहु लाग्ने धेरै धेरै बधाई छ टिम सबैलाई best up luck ❤️

  • @popstar9177
    @popstar9177 2 года назад

    Din din aauna karam xa mero comments 🥰🤗
    Jati hara/suna pani dhit mardina amazing words voice song 🔥💙💙💎

  • @hbbc2639
    @hbbc2639 2 года назад +10

    आहा कति मिठो स्वर पूजा देवकोटा बहिनीको सम्पूर्ण टिमलाई सफलताको सुभकामना 💞💞💞😍

  • @adityajoshi6121
    @adityajoshi6121 2 года назад +18

    आहा कति राम्रो स्वर पूजा नानु को जति सुने पनि सुनी राउ लाग्ने अनि हरिस दाई को अभिनय उति कै राम्रो बधाई सम्पूर्ण टीम लाई 🙏🙏

  • @ramprasadbhandari4810
    @ramprasadbhandari4810 2 года назад +7

    शब्द, संगीत, स्वर, दृश्य, अभिनय सबै उत्कृष्ट ! शुभकामना !

  • @santoshjoshi253
    @santoshjoshi253 2 года назад +48

    बधाई छ पूजा नानु र सम्पूर्ण टिमलाई , अत्याधिक समुधुर सिर्जना पस्किनु भाको छ।❤️

  • @ashiqdill5357
    @ashiqdill5357 2 года назад +29

    कति मिठो स्वर सुनेर आन्नद आउने मनै शितल बनाउने स्वर सफलताको शुभकामना #pujadevkota❤️

  • @yambahadursunari2728
    @yambahadursunari2728 2 года назад +3

    Afuta pardeshi manxe jati sune pani tetinai sunna pan lagne kosto mitho Aawaj yo Aawajle mero man choyexa 🔥🔥🔥🔥💞💞

  • @NewShanShresthaofficial
    @NewShanShresthaofficial 2 года назад +318

    वाह!🙏😍 मनै हरर गरि आनन्द दिलाउने मिठो गित अनि अभिनय पनि। सबैमा बधाई तथा शुभकामना।🙏

  • @bijaygurung8127
    @bijaygurung8127 2 года назад +5

    लौ बधाई छ team लाई मैले यो गित हिजो BFBS gurkha radio अनि आज इमेज FM बात सुनेपछि youtube मा खोजी हेरिएको अती राम्रो लाग्यो ।

  • @amanpun7430
    @amanpun7430 2 года назад +1

    Puja bainiko yo geetma perfect xa , prabin bhaiko pani dami xa , lyrics, music dami garnu bhaxa sir le video pani ramro bhaneko xa whole teem lai badhai xa

  • @northpole1674
    @northpole1674 2 года назад +14

    मज्जा आयो ! अरू पनि यस्तै मिठा गीतहरू सुन्न पाऊँ । दुवै गायक, संगीत सर्जक र यो गीतको निर्माणमा संलग्न सम्पूर्ण प्रियजनमा सादर प्रणाम !!!

  • @govindakhadka5448
    @govindakhadka5448 2 года назад +10

    गित सारै राम्रो छ सबै टिम्लाइ अग्रिम सुभकामना र पुजा बैनिइ को स्वरको फ्यान हो म पुजा बैनिइ अझै कोशिष गर तिम्रो साङ्गितिक भविष्य उज्वल बनाेस

  • @shyamrana5967
    @shyamrana5967 2 года назад +1

    Utkrist laya ko sathai ati ramro aawaj ani farak dhun ko sathma yo geet sirjana garnu vako hol tem lai dherai dherai dhannebad..ma ta sunda sunda pagal vaisake..

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +9

    आहा!नानू पुजा तिमिलाई धेरै धेरै आशीर्वाद छ,सम्पुर्ण युनिटलाई बधाई !

  • @govindathapa6020
    @govindathapa6020 2 года назад +18

    गितमा स्वरको मिठास अनि कलाकारहरुको कलाप्रतिको न्याय एकदमै मन परेकोछ । यो गितले सफलताको शिखर चुमोस अग्रिम बधाईत तथा शुभकामना यो सानो कलाकारको तर्फबाट 🙏🌹

  • @sushipurja4229
    @sushipurja4229 2 года назад +1

    Pooja baini ko voice le mn chuyo mero😇😘😘

  • @niulshrestha8446
    @niulshrestha8446 2 года назад +29

    पुजा बहिनीको स्वर असाध्यै मिठो लाग्यो !!

  • @niurani.t8
    @niurani.t8 2 года назад +28

    No words to describe this song ♥️♥️♥️♥️♥️♥️
    Just woww
    Lots of love and best wishes for all the team
    चाडै करोड़ क्लबमा पगोस यो गीत ♥️♥️♥️♥️♥️♥️

  • @badalgurungbadalgurung9358
    @badalgurungbadalgurung9358 2 года назад +1

    Saraii ramro Song jati Suno Teti,Suna Man,Laga neya.👍👍🙏🙏💐💐🇳🇵🇳🇵

  • @nbn1129
    @nbn1129 2 года назад +5

    गाउँ घरको याद दिलाउने एकदमै मार्मिक अभिनय
    सार्है राम्रो छ अनि music and tone
    and मनपराउनु हुने
    सबैजना यता हाजिर गरुम है त साथीहरू 👍️

  • @deepsangeet9529
    @deepsangeet9529 2 года назад +9

    आहा नानु कति मिठो स्वर तिम्रो
    अब तिमीलाई पक्कै पनि पछि फर्केर हेर्नु पर्दैन नानु
    आगामी दिन हरुमा पनि यस्तै मीठा कोसेली लिइ आउनु अझै पर्गति देख्न पाम कामना छ नानु

  • @nirutagautam5869
    @nirutagautam5869 2 года назад +4

    अतिनै सुमधुर र अानन्ददायि गीत। यतिमिठो स्वरका धनिहरुले सस्तो लोकप्रिया र क्षणिक समयकालागि प्रिय हैन, सदैकालागि अाफ्नो गायक र गायिका जीवनलाई अझ शिखरसम्म जीवनभर निरन्तरता दिनुहोला । र हरिसजीको अभिनययात्राको पनि सफलतको कामना♥️♥️♥️

  • @aayushkanxa3384
    @aayushkanxa3384 2 года назад +13

    पुजा बुनु को voice चाहिँ दाम्मी लाग्यो 👌👌

  • @DPKhanalOfficial
    @DPKhanalOfficial 2 года назад +6

    आहा सार्है राम्रो ठेट नेपाली गीत,अनि भिडियो।
    बधाई अनि शुभकामना,प्रबिन भट्ट अनि उहाँको सम्पूर्ण टिमलाई।👍️😍🎵

  • @RSArtlab
    @RSArtlab 2 года назад +8

    आहा पुजा बैनीको स्वर सारै मिठो ❤❤❣
    जति सुने नि सुनीरहु लाग्ने गित
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤❤

  • @devipoudel6267
    @devipoudel6267 2 года назад +25

    पुजा नानुको स्वर अति नै मीठो लाग्छ मलाई ,पढाइ सङै गित संगीत तिर नि लाग्नु, उज्ज्वल भविस्यको शुभकामना,love uuu nanu

  • @mr.samarth5187
    @mr.samarth5187 2 года назад +16

    उत्कृष्ट रचना,उत्कृष्ट अभिनय,उत्कृष्ट आवाज,उत्कृष्ट स्थल खोट लगाउने ठाउँ कही कतै देखेको भए मेरी जाऊ

  • @premupreti1585
    @premupreti1585 2 года назад +1

    Congratulation... One Crore Club...

  • @sangitamagar1623
    @sangitamagar1623 2 года назад +10

    कति मिठो स्वर नानिको ।आज भोलि किसन सँग लाइभ दोहोरीमा जमेको छ ।सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।

  • @rameshbudhathoki2442
    @rameshbudhathoki2442 2 года назад +4

    गीत को भाव स्वर कति मिठो मत फिदा भएर यता हेर्न आको💖💖best of luck 💕 congratulations 🎉

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 2 года назад +5

    Nikaii Mithoo Geet Banecha ❤️❤️ SARASTA, SARJAK Haru Laii Muri Muri Dhanyebad 💞💞💞SO SIMPLE & SO Beautiful.

  • @anamol_Rahar
    @anamol_Rahar 2 года назад +7

    आहाँ कति मिठो स्वर कति मिलेको लय अभिनयको त कुरै नगरौ दम्दार छ 😍😍

  • @subaswaiba5142
    @subaswaiba5142 2 года назад +1

    जतिहेरेनी आघाइन यो गित सारै राम्रो लाग्यो

  • @gamerspedia3166
    @gamerspedia3166 2 года назад +7

    हार्दिक हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❣️❣️❣️

  • @hommagar6033
    @hommagar6033 2 года назад +18

    Wow beautiful song..😍😍puja nani ko kasto mitho voice ..good luck.

  • @aniltmg25
    @aniltmg25 2 года назад +1

    पुजा बहिनीको स्वरको त कसरी बयान गर्न सक्छु र जति सुुन्दा पनि आनन्द लाग्छ

  • @चिरायुमगर-श4ड
    @चिरायुमगर-श4ड 2 года назад +13

    अबको स्टार गायिकाको नाममा पुजाको नाम पनि आउँछ स्वर कति मिठो सुनिन्छ का गित राम्रो छ छित्तै करोड क्लबमा पुगोस।।

  • @ramailodotcom
    @ramailodotcom 2 года назад +13

    सारै राम्रो लाग्यो पूजा को स्वोर कति मिठो लाग्यो बधाई छ दुवै जना लाई

  • @padambkchannel1188
    @padambkchannel1188 2 года назад +1

    पुजा नानिको स्वर ले मुलत लोकदोहोरी क्षेत्र सर्लक्कै खान्छ

  • @niulshrestha8446
    @niulshrestha8446 2 года назад +62

    कति मिठो स्वर पुजा बहिनीको प्रगतिको कामना गर्दछु !!

  • @puspadhamala6578
    @puspadhamala6578 2 года назад +40

    ....,...Golden voice of 2022❤️❤️
    This types of song are really heart touching and peaceful to whole body.........your voice is so sweet..I can't describe in words puja😍🥰

    • @kedarhibhartal660
      @kedarhibhartal660 2 года назад

      Literlly touch inside deepth of heart wahooo sweet voice,,

    • @growthnepal71
      @growthnepal71 2 года назад

      ruclips.net/video/5wKw8DU68XU/видео.html

  • @mahboobali8341
    @mahboobali8341 2 года назад +1

    Wow very nice song. Thank you this video all teams lei. I am watching Abu Dhabi UAE

  • @dipakसर्वब्यापेर
    @dipakसर्वब्यापेर 2 года назад +8

    क्या दामी गीत पुजा बैनिको स्वर मा
    अझै सफलता को शुभकामना बैनीलाई

  • @rairames77
    @rairames77 2 года назад +40

    Waooooo Nice Song, Singing, Huge Congrats And Best Wishes To Whole Team.

  • @munaghartimagar4113
    @munaghartimagar4113 2 года назад +1

    Saraii mitho sang💋💋💕💕💕

  • @pujadevkota1225
    @pujadevkota1225 2 года назад +387

    Thank you so.much alll😍😍

  • @rajthapa8722
    @rajthapa8722 2 года назад +17

    मनै छुने स्वर रहेछ Puja didiko भविश्यको शुभकामना हजुरलाई

  • @PravinKumar-gs3wn
    @PravinKumar-gs3wn 2 года назад +2

    Wah kya daami singing babaal xha geet sangeet best xha acting duvai ko daami lagyo location ati nai sundar xha. Super super VDO song. Lastai man paryo. Female singer ko voice sweet ra kamaal ko xha many many congratulations to all members of this beautiful VDO. Jay Nepal.

  • @devidahal4896
    @devidahal4896 2 года назад +16

    Baini timro voice jadu xa
    Fidaa vaye ma ta
    Congratulations entire team

  • @keshavmahata6754
    @keshavmahata6754 2 года назад +4

    करिब ५० चोटि हेरेहुला मैले यो गित साह्रै राम्रो।। पुजाको राम्रो स्वर अनि उस्तै राम्रो संगित ,सब्द अनि हरिश दाई उत्कृष्ट अभिनय 🙏🙏🌹🌹 waw

  • @popstar9177
    @popstar9177 2 года назад +1

    Jati harya pani man namarna 💎💙

  • @roshanlothyal6947
    @roshanlothyal6947 2 года назад +7

    SHADHAI SAPHALTAKO SHIKHRA MA CHADHnu best wishshes for future all team😚😚😚👑🙏

  • @Mr_KHARAL
    @Mr_KHARAL 2 года назад +7

    मलाइ त सबै मन पर्यो
    विशेष त पुजा नानू र प्रबिन दाजु को स्वर ले त मनै छोयो ❤️❣️

  • @kelvinsmith5307
    @kelvinsmith5307 2 года назад +1

    यसको सिरष तु ल्याउन सके कति राम्रो हुन्थ्यो होला

  • @Luckyaqua9
    @Luckyaqua9 2 года назад +5

    वाओ सुमधुर स्वर कि धनी पुजा देवकोटा र प्रबिन भट्टराइ को यो गित सारै दामी छ सुन्दा अर्कै आनन्द आउँछ ।सारा डुख पीडा बिर्साउने छ पुजा प्रयास जारी राख्नु ल 👍️👍️👍️👌👌👌💕💕💜💜💜

  • @BishalThapa-12
    @BishalThapa-12 2 года назад +7

    सारै मिठो स्वर शब्द झनै राम्रो 🌹🌹🌹🌹🌹 सफलताको शुभ-कामना ।

  • @harikhatri4077
    @harikhatri4077 2 года назад +1

    Kalo ksaima Rato Dorile Bateki chitikai 😊😊😊😍😍😍

  • @shaktishkc7032
    @shaktishkc7032 2 года назад +17

    Harish dai getting the love he deserves with the hardwork with SAKKIGONI TEAM OVER THE YEARS 😻

  • @santoshthapa5802
    @santoshthapa5802 2 года назад +8

    अति राम्रो लाग्यो ❣️❣️

  • @shivapushpa6302
    @shivapushpa6302 2 года назад +1

    Love marriage wala feeling raixa ko ko bhagerw bihe gareko hunuhunx yeta hajir hoom tw😍😍😘😘☝️☝️

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel 2 года назад +7

    निकै मीठो मनपरेको गित सफलताको शुभकामना प्रबिन सर अनि सम्पुर्ण टिम्लाई

  • @bijayakhatri9797
    @bijayakhatri9797 2 года назад +3

    Fecebook ko story here ra yaha samma aauna majbur garaaiyo
    Ra sampunna team laai badhai xa ❣️🥰🥰

  • @Dalle_1769
    @Dalle_1769 2 года назад +3

    आहा😍।
    लोक दोहिरी सुन्दा पनि कति आनन्द ।😍❣️🕊️
    कति सुमधुर आवाज ।🎼🎶

  • @rajunknown2106
    @rajunknown2106 2 года назад +47

    I really respect and salute the person who work hard to give us this kind of melodious version...

  • @Luckyaqua9
    @Luckyaqua9 2 года назад +20

    वाओ दामी गित अनि सुमधुर आवाज सारै मन पर्यो । यस्तै यस्तै राम्रो राम्रो गित अनि मीठो स्वर को साथ मा अघि बढ्नु होला कामना

  • @bishnushrestha8606
    @bishnushrestha8606 2 года назад +1

    Congratulation Perisha kati ramro abhinaya.keep it up.

  • @sitadevitimalsena4952
    @sitadevitimalsena4952 2 года назад +5

    आहा कति राम्रो गित ,अभिनय सबैलाई शुभकामना ।

  • @santatamang4044
    @santatamang4044 2 года назад +6

    Wow congratulations entire team ..both of beautiful voice .. puja baini ko tah Paila dekhi nai big thiye ra aile pani xu.. watching from Korea

  • @yogendrasherchan8403
    @yogendrasherchan8403 2 года назад +1

    Sarai ramro git..jati sune pani nathake..❤️❤️

  • @suklaloli3466
    @suklaloli3466 2 года назад +43

    पुजा कति मिठो आवाज धेरै धेरै आशिर्वाद उज्ज्वल भबिस्यको कामना

    • @tmgrg9588
      @tmgrg9588 2 года назад

      👌👌👌

    • @smritisunar627
      @smritisunar627 2 года назад

      @@tmgrg9588 ❤️❤️❤️❤️❤️❤️

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 года назад +5

    आहा कति दामी गीत
    पूजा नानुको कोइली को झैँ मिठो स्वर अनि कस्तो पुरै डुबेर गायको जति तारिफ गरेपनि कमै हुन्छ अनि कक्रोज को अभिनय पनि अति मन पर्यो यो गीतमा कस्तो गजब संग मिलेको गीत उत्कृष्ट बनेको छ सम्पुर्ण टिमलाई बधाई एवं सफलताको मुरी मुरि शुभकामना

  • @indiragaire7721
    @indiragaire7721 2 года назад +1

    Malie ta duby jana ko voice ekdam ramro lagyo sachy ekdam ramro xa sary man paryo

  • @sureshbudhathoki2675
    @sureshbudhathoki2675 2 года назад +8

    Puja voice touch really heart wow🎧🎧🎧one of the best song

  • @sabnambista2314
    @sabnambista2314 2 года назад +11

    Beautiful song , Great teamwork 😍 Perisha you look too pretty , your versatility in acting sector has been seen here❤️Superrrr prouddd of you, keep it up 😍

  • @fflover-bx9lb
    @fflover-bx9lb 2 года назад +1

    जति सुने पनि झनै सुन्न मन लाग्ने आहा

  • @govindbhattarai
    @govindbhattarai 2 года назад +9

    सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏🌺

  • @rakshyasapkota5234
    @rakshyasapkota5234 2 года назад +7

    Wow congrats harish dada 🥰❤️
    Keep it up ☺️
    Lots of love 😘💕

  • @lumrajoli5787
    @lumrajoli5787 2 года назад +1

    Top Nepal song no 1 🙏🙏🙏 yo geet sunda man feda hunxa

  • @jyotinepali8585
    @jyotinepali8585 2 года назад +5

    Wow geet vaneko tw yesto po hunu parxa
    Jati sunyo teti sunum sunum lagne
    Congratulations all the team
    And best wishes.