आहा!अत्यन्तै मर्मस्पर्शी गीत प्रबिन बेडवाल अनि समिक्षा अधिकारी बहिनिको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🙏🙏🇳🇵🇳🇵💐💐🤗🇳🇵🇳🇵🇳🇵
बधाई सुधिर जी अर्जुन सर लगायत सम्पुर्णमा समिक्षा अधिकारी बहिनी नेपाली महिला आवाजमा अबकाे पुष्तामा लिड गर्न सक्ने इन्डष्ट्रीलाई बाेकेर हिड्न सक्ने आवाज तपाईकाे हाे है
I am from Pakistan and I love someone from India. After 7 years of a long-distance relationship, I met him in Nepal in February 2021. When we use to travel from one city to another, this song used to be played on the bus and now Nepal is everything to me. It's people, its simplicity, its beauty and I just can't wait to be there again. #LoveForNepal
Wowowowowo कति दामी रहेछ ,,,निक्कै मन पर्यो प्रबिण ब्रो,,,,जे होस् मैले साथीहरुलाई सिएर गरी गरी भोट हाल्न लगाएको यस्तै गीतको म्युजिक भिडियो हेर्नलाई हो ,,अग्रिम शुभकामना भाइ,,,🇳🇵🙏❤️
प्रबिन बेडवालको स्वरमा यति मिठास छकी नेपाल आइडल पनि बिजेता हुनु पर्ने हो तर बिडम्बना राम्रोलाई त कसैले पनि चिन्दैन। प्रबिन जि धेरै अगाडी बढनु होला शुभ कामना 👏
ल अब Prabin dai लाई यस्तै राम्रो राम्रो गित गाउन दियोस्।❤️❤️ Full Love and Support from our side❤️❤️💎💎😍😍 Prabin दाईको Fan सबैले एक एक Like गरेर Support गरोै है🙏🙏🙏🙏🙏🙏
वा गित भनेको यस्तो पो हो । कति चोटि हेर्नु कति चोटि सुन्नु ? २४ घन्टा सुनिरहन मन लाग्ने । संगित त झन मनै छुने लय उस्तै मिठो हाल कतार मा प्राय नेपालि को गाडिमा यहि गित बज्छ ।
Wonderful voice Prabin and Samikshya. You must rock Nepali music industry. There are just two people who can charismatically shine Nepali music atmosphere with their wonderfully melodious voice: Prabin Bedwal and Samikshya Adhikari. Actually if this couple continue their venture jointly in long term, it would be a wonderful success. Samikshya needs to be more focused in singing sector rather than in modelling to explore her inner ability. Always see your bright side of your life . Be positive and think positive. Forget the darkness of past with the lessons learnt from the time. Avoid involving with the surroundings, that leads you to a dark hole. Your destiny is dramatically bright in the horizon. Congratulations and best wishes Prabin and Samiksha.
प्रविन ले गाएकै भरमा लगातार 20पटक सुनी सकी अझै पुग्या छैन अनि सुनिरहन मन मात्र लाग्ने,अर्को कुरा समीक्षा बहिनी र प्रविन जी को आवाज कति मिलेको सुनमा सुगन्ध♥️❣️🙏🏼🏵️🏵️
यति मिठो स्वोरको धनी समिक्षा बहिनी बुद्धि बिग्रेर कि कसैले उचालेकै भरमा आज आफ्नो उचाई कहाँ झारेउ बहिनी? अबका आउँदा दिनमा तिमिले गाएका गित सबैले यसरी नै वाउ भन्लान् ?
स्वर भनेको त यस्तो पो हुनुपर्छ जुन गित सुने नि सुनाै सुनाै आधुनिक मा मात्र हैन प्रबिन जि फिल्म गित मा नि अब्बल हुनुहुन्छ भबिस्यमा सुभ कामना छ अगामि दिन हरुमा सफल्ता ले शिखर चुमोस
आज सम्म सबै भन्दा मन पर्ने आवाज भनेको प्रविन दाई को मात्रै हो मलाई जती सुन्दा पनि सुनौ लाग्ने प्रविन दाई 💖💖💖🙏 गीत यति मिठो छ जती सुन्दा पनि धित नमर्ने सुधीर दाई को acting big fan one of you best wishes all the team
गीत एक्दम राम्रो लाग्यो, नेपालि पन साथै गीत अनुसारको भिडियो अनि मो्डल पनि दामि ्छ, नत्र त आज्कल्को गीत एकातिर मोडल एक्तिर हुन्छ। येतिको गीत हेर्न बिरलै पाईन्छ। धन्यबाद छ टीमलाई केटाको अभिनय लास्टै राम्रो लाग्यो अरु भन्दा नि
दामी छ सुधिर डान्स अझ प्रगतिको शुभकामना प्रबिन भाइ जान दामी voice अति मिठो छ जति गित आउँछ prabin को उति सुनिन्छ आनन्द लिईन्छ गित गाउदा मन्द मुस्कान दियर अति सुहाउछ प्रबिन
purkheBaacomm que se le puede ser una buena noticia es el que no me gusta la gente que se han dado cuenta con una gran variedad de los dos últimos que de momento en que
Aakhir prabin lai kina Nepal idol s3 ko uapadhi diyana pakkai asma chalkhel vako hunu parxa ....you are the real winner...we r always supporting brother...keep it up ir rocks. 🗣🗣🤟🤟
😊गीत जति मिठो छ स्वर त्यतिकै मिठो छ गायक /गायिका दुबैले उत्कृष्ट गाएका छन् , स्वर कि धनी समिक्षा अघिकारी त्यस्तै स्वरका धनी प्रवीण भेटबाल दुबै अब्बल छन् गायन क्षेत्रमा ।
सम्पुर्ण दर्शकहरुको अपार मायाको कारण एक पछि अर्को सफलताको खुड्किलो चढ्दै जान सफल भएकी छु । मेरो सफलताको पछाडी साङ्गितिक क्षेत्रका सम्माननिय अग्रजहरु र मेरा भगवानरुपी दर्शकहरुको महत्त्वपूर्ण भुमिका रहेको छ। यहाँहरु सम्पुर्णलाई हृदयदेखि नै हार्दिक नमन गर्दै अर्को मेरो नयाँ काम पस्केकी छु। आशा छ यो माया निरन्तर पाइरहने छु।।❤️
यति राम्रो गित।यति राम्रो मिठो आबाज भएको समिक्षा अधिकारी कस्को बुद्धिमा लागेर पल शाहलाइ फसाएको।पलको भबिस्य बिग्र्यो र आफ्नो भबिस्य पनि बिगार्यो। अब भगवानले सदबुद्दि दिउन।
Prabin you’re Nepali star 💫 , we were waiting for this day which happen!!! Your voice is so beautiful, god gifted . I like to birth mother, who gave as best one only singer to our country 🙏❤️
One of the best Songs from nepal 🇳🇵 huge love and respect from India 🇮🇳❤. This song must deserve millions of views and likes... Sweetness of voice and music thats amazing no words i have to say just incredible ❤
सबैलाई नमस्कार प्रविन दाइ अनि मेरो आवाज ,अर्जुन पोखरेल अंकलको शब्द संगीत र सुधिर दाइ,गरिमा दि को अभिनय । बिदान कार्की अंकलले निर्देश गर्नुभएको गित लाई सबैले माया गरिदिनुहुन विनम्र अनुरोध गर्द्छु । धन्यवाद ❤️❤️🙏🙏🎶🎶
आहा!अत्यन्तै मर्मस्पर्शी गीत प्रबिन बेडवाल अनि समिक्षा अधिकारी बहिनिको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण ईन्टायर टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🙏🙏🇳🇵🇳🇵💐💐🤗🇳🇵🇳🇵🇳🇵
बधाई सुधिर जी अर्जुन सर लगायत सम्पुर्णमा समिक्षा अधिकारी बहिनी नेपाली महिला आवाजमा अबकाे पुष्तामा लिड गर्न सक्ने इन्डष्ट्रीलाई बाेकेर हिड्न सक्ने आवाज तपाईकाे हाे है
प्रबिन र समिक्षाको फ्यान ,,,हाजिर हुनुस त?
I am from Pakistan and I love someone from India. After 7 years of a long-distance relationship, I met him in Nepal in February 2021. When we use to travel from one city to another, this song used to be played on the bus and now Nepal is everything to me. It's people, its simplicity, its beauty and I just can't wait to be there again.
#LoveForNepal
Hope everything’s going well with u --enjoy cheers Syeda
awww
Syeda where r u guys looks interesting
@@actforfuture I'm in Pakistan he's in India for now.. but w hope to be one very soon
@@SyedaLailaAliJaffri12 good to hear have u been to Nepal?!! Together
अर्थ न बर्थका गीत आइरहेको समयमा शब्द शब्दमा भाव बोकेको सुमधुर सिर्जनाको लागि नबोली नबोली गीतको सम्पूर्ण टिमलाई धन्यबाद दिन चाहन्छु।
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
२० चोटी सुनिसके,अझै चित्तै बुझ्दैन,कति मिठो स्वर दुवै जना भन्या। टेण्डिङ मा जाओस् छिट्टै।❤️🇳🇵🇳🇵
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
अरे वाह प्रबिणले अब सुगम संगित क्षेत्रमा धमाकेदार इन्ट्री हान्यो है।💚💚💚😍
Rathiahahg
*दिन को एक पटक हेर्ने र सुन्ने महानभाव हरु कति छौ* 👇️😁
@Rupa Karkee लु बधाई छ मलाई जितेउ 🤨🤨
Daly sunxu 2.3 palta
@Rupa Karkee the oooooooooooo p00 pic
🙌
Hi daju ramro ca hjur ko git malai man poto dada
Wowowowowo कति दामी रहेछ ,,,निक्कै मन पर्यो प्रबिण ब्रो,,,,जे होस् मैले साथीहरुलाई सिएर गरी गरी भोट हाल्न लगाएको यस्तै गीतको म्युजिक भिडियो हेर्नलाई हो ,,अग्रिम शुभकामना भाइ,,,🇳🇵🙏❤️
प्रबिन बेडवालको स्वरमा यति मिठास छकी नेपाल आइडल पनि बिजेता हुनु पर्ने हो तर बिडम्बना राम्रोलाई त कसैले पनि चिन्दैन। प्रबिन जि धेरै अगाडी बढनु होला शुभ कामना 👏
Sisan the
@@vickysh8688 pppppp
ल अब Prabin dai लाई यस्तै राम्रो राम्रो गित गाउन दियोस्।❤️❤️ Full Love and Support from our side❤️❤️💎💎😍😍 Prabin दाईको Fan सबैले एक एक Like गरेर Support गरोै है🙏🙏🙏🙏🙏🙏
जादुमय स्वार को धनी समीक्षा बैनी लाई सांगीतिक क्षेत्र मा अझै धेरै सफलता मिलोस शुभकामना ❤️💙💚
सफलता त् मिलिरहेको छ 😊🤣🤣🤣🤣
मीठो गित हेर्न पाइयो।कता हो आज मात्रै हेर्ने साइत जुर्यो धेरै अघिको गित।धेरै धन्यवाद सम्पुर्ण टिमलाई
नेपाल आइडल बाट आएका प्रविण बेडवाल बाट धेरैले आशा राखेका थिए त्यो आशा अब बिस्तारै पूरा हुन्छ भन्ने लागेको छ 🎼🎵🎶
m.ruclips.net/video/maq1PPwM_Jo/видео.html
पर्बिन को आवाज कति राम्रो❤️❤️
साथै समिक्षा बुनुको कति cute 👌👌
यी 2 को fan हरु येता like थोकुम्❤️❤️
love ew all team 🙏🙏🙏🙏🙏
Stay Strong Samikshya, Feri pani yestai geet gaunuparchha hai
समिक्षा अधिकारी र रचना रिमाल ले अब 10 बर्स मज्जाले साङ्गितिक क्षेत्रमा सबैभन्दा अगाडी हुन्छन्
sahayatrinews.com/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b5%e0%a4%bf%e0%a4%a3-%e0%a4%b0-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be%e0%a4%95%e0%a5%8b%e0%a4%a8%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a5%80/
trending 1 मा कैले पुग्छ हौ,हिजो देखि हेरिरहेको छु।
मलेसिया बाट हेर्दै छु है म।🇲🇾🇲🇾🇲🇾🇲🇾
😍😍Congratulations Sudhir dai , garima ❤ & entire team ❤❤
Hi
यी २ कलाकार ले कति सुन्दरमा गाएको ,सारै आनन्द लाग्ने ।।।
सुनि रहन्छु संधै ।।।
वा गित भनेको यस्तो पो हो । कति चोटि हेर्नु कति चोटि सुन्नु ? २४ घन्टा सुनिरहन मन लाग्ने । संगित त झन मनै छुने लय उस्तै मिठो हाल कतार मा प्राय नेपालि को गाडिमा यहि गित बज्छ ।
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
अहिले 2 मा छ अब 1 मा आउनु पर्छ।
सम्मान स्वरुप टीमालाइ बधाई ❤️🙏
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
@@TheDivineMusic हेरेको हेरै छ हजुर ! मेरो मन पर्ने गीतहरुमा एक हो यो गीत।
मलाइ अति मन पर्छ।
यो गीतले सबैको मन जित्ने अपेक्षा सहित पर्खिरहेका छौँ ।
Wonderful voice Prabin and Samikshya. You must rock Nepali music industry. There are just two people who can charismatically shine Nepali music atmosphere with their wonderfully melodious voice: Prabin Bedwal and Samikshya Adhikari. Actually if this couple continue their venture jointly in long term, it would be a wonderful success. Samikshya needs to be more focused in singing sector rather than in modelling to explore her inner ability. Always see your bright side of your life . Be positive and think positive. Forget the darkness of past with the lessons learnt from the time. Avoid involving with the surroundings, that leads you to a dark hole. Your destiny is dramatically bright in the horizon. Congratulations and best wishes Prabin and Samiksha.
प्रविन ले गाएकै भरमा लगातार 20पटक सुनी सकी अझै पुग्या छैन अनि सुनिरहन मन मात्र लाग्ने,अर्को कुरा समीक्षा बहिनी र प्रविन जी को आवाज कति मिलेको सुनमा सुगन्ध♥️❣️🙏🏼🏵️🏵️
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
गित रिलिज भयको दुई दिन भयो 20 पल्ट भन्दा बढी हेरे चित्त्नै बुझ्दैन। बदाई छ सुधिर श्रेष्ठ लाई अति राम्रो एक्टिङ..... सबैलाई सुभकामना
अर्जुन पोखरेलको संगीत अनि प्रविण र समिक्ष्याको मिठो आवाजमा सजिएको यो गीत अति साह्रै राम्रो लाग्यो ।
यति मिठो स्वोरको धनी समिक्षा बहिनी बुद्धि बिग्रेर कि कसैले उचालेकै भरमा आज आफ्नो उचाई कहाँ झारेउ बहिनी? अबका आउँदा दिनमा तिमिले गाएका गित सबैले यसरी नै वाउ भन्लान् ?
Daju alikati aaphno socha vanda mathi uthera hernus. Samajle j padhayo tyasako paxi laagnu vanda pani sahi galat xutuaune umera ma hunuhunxa hola hajur. Hajurko gharama pani xori cheli holan voli estai ghatana naghatla vanna sakinna aaphno xori cheli laai samiksha le vogera galat vaneko kura suruwatmai galat vanna sikaunus.
Manxe kun abastha bat gujrieko hola sake hausala badnus nasake khutta tanne kam nagarau. Samaj vaneko hami nai hainau? Hamro chhori cheliko lagi surakshit batabaran banaune kam hamrai hoina ra? Kanunale samet barjit gareko ghatana ko piditlaai hausala diu aaune dinama dherai chhori cheli laai esale hausala dinechha.
ए ज्ञाता नै हुनुहुँदो रहेछ त
स्वर भनेको त यस्तो पो हुनुपर्छ जुन गित सुने नि सुनाै सुनाै आधुनिक मा मात्र हैन प्रबिन जि फिल्म गित मा नि अब्बल हुनुहुन्छ भबिस्यमा सुभ कामना छ अगामि दिन हरुमा सफल्ता ले शिखर चुमोस
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
@@TheDivineMusic q
Dhn
🔴धन्यवाद सर माया गरिदिनुभएकोमा 😌💚
Utai in i
यो गीतको एकदम राम्रो शब्द लय छ। अर्जुन जि लाई धेरै धेरै शुभकामना।
यो लाइक अनि कमेन्त हाम्रो प्रबिन बेडवाल को लागि प्रबिन को fan जति यता हाजिर गरेर सपोट गरौ ❤️❤️👌👇👇
2081 मा सुन्ने जति एटा हाजिर हुनुहोस् ♥️💐
आज सम्म सबै भन्दा मन पर्ने आवाज भनेको प्रविन दाई को मात्रै हो मलाई जती सुन्दा पनि सुनौ लाग्ने
प्रविन दाई 💖💖💖🙏
गीत यति मिठो छ जती सुन्दा पनि धित नमर्ने
सुधीर दाई को acting big fan one of you best wishes all the team
प्रबिन badwal म यति धरै फ्यान छुनी मलाई उहाको भोईस धेरै मन पर्छ अनि हजुर हरु कोको हुनुहुन्छ like गर्नुस है❤️💓💓❤️
Ma pani
गीत एक्दम राम्रो लाग्यो, नेपालि पन साथै गीत अनुसारको भिडियो अनि मो्डल पनि दामि ्छ, नत्र त आज्कल्को गीत एकातिर मोडल एक्तिर हुन्छ। येतिको गीत हेर्न बिरलै पाईन्छ। धन्यबाद छ टीमलाई केटाको अभिनय लास्टै राम्रो लाग्यो अरु भन्दा नि
बाचुन जेल यो गित मेरो मनमुटुमा छ फस्ट ईन लास्ट मेरोलागि योगीत मेरो प्राण हो
Huge Fan of Prabin Bedwal 🙏❤️
Sweet song both of you from illam
वाह क्या अति मिठो गित सारै मन पर्यो।सफलताको कामना प्रबिन,समिक्षा लगायत सम्पूर्ण टिमलाइ ।
प्रबिन लाई मन पराउने जति यता ❤️❤️
Justice for samikchhya!yo purus badi samaj ma mah pidit hu vanna thulai sahas ra apaman sahanuparne rahexa kathi nepali samaj
दामी छ सुधिर डान्स अझ प्रगतिको शुभकामना प्रबिन भाइ जान दामी voice अति मिठो छ जति गित आउँछ prabin को उति सुनिन्छ आनन्द लिईन्छ गित गाउदा मन्द मुस्कान दियर अति सुहाउछ प्रबिन
Namaskar hamro naya geet lai sabaile maya garidinu hola😊😊
supar xa song
💜💜
Congratulations bunu for such a sweet song..........
yes
Bunuko voice ma ekdam ramro sunieko xa yo song. All the best bunu.
वाह् प्रबिनको आवाजमा सजिएको यो गितको मिठास नै बेग्लै जति सुने पनि सुनिरहुँजस्तो लाग्ने।
Big fan of this song from kerala,,,,I don't know what is the meaning of this song,,,,but I really like this from my heart,,,,,Jai nepal
Thanks alot like for Nepali songs
@@nepyubisonyt7878 good
Ghfjcnvhd gfhdgh zyh jwiguvxjgbkdbfisb fjbrig
thanks for like Nepali songs.
@@raazchaudhary7066 ttèqe32fď2ė23
सफल संगीतकार अर्जुन पोखरेल ज्युले राम्रो गायक छनोट गर्नुभएछ । प्रबिन बधाइ छ ।
At last not the least Nepalese music industry found such singer like PRABIN n SAMIKSHA.
निर्देशक विधान कार्कीजी लगायत प्रबिण , समिक्षा अर्जुन पोखरेल ज्यु लगायत सम्पुर्ण 'नबोली नबोली तिमी संग नबोली'को सम्पूर्ण टिमलाई शुभकामना
Hello brother I am from india I didn't understand you're leaugange but I can feel The Love from Nepal...
Rl
Tnx broo
purkheBaacomm que se le puede ser una buena noticia es el que no me gusta la gente que se han dado cuenta con una gran variedad de los dos últimos que de momento en que
Sujan
Congratulations garima so so proud of you best wishes to whole team ❤️
अन्जु र मेलिना पछि को स्टार समीक्षा हुन्छ ! लेखेर राख्दा हुन्छ
Watch Garim Sharma's all music videos here & share playlist = 👉👉ruclips.net/p/PLGQPHvHbhfG4bybuXN_KTNpMzWYitdu8b
really nice song यो गीतले सारा दर्शकहरुको मन लुट्यो !
आहा ! बहुते सुन्दर गीत ... जी रया... Love from India 🙏🙏🙏
Yeti dherai sath ra maya ko lagi thank you❤️🥺
I am your big fan
Super se bhi upar
Parbin Bedwal को रियल प्यान यता ।,🖐️🖐️
.🌹🌹🌹🌹🌹
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
Uff,s Garima new face vayera pani kati dami acting garne lots of love Garima best wishes in future
Nice song
she is the best female singer in Nepal without any doubt
कति दामी गीत!!! एफएमहरुमा पनि कति धेरै गुन्जिरहेको छ।।। आहा समीक्षा बैनी र सङीत ओस्ताज प्रबिन भाइ।।।
दामि मन छुने गित welldone keep it up.
Aakhir prabin lai kina Nepal idol s3 ko uapadhi diyana pakkai asma chalkhel vako hunu parxa ....you are the real winner...we r always supporting brother...keep it up ir rocks. 🗣🗣🤟🤟
एकदम राम्रो गित अनि भिडियो सबै जना लाई धेरै धेरै बधाई तथा सुभकामना
😊गीत जति मिठो छ स्वर त्यतिकै मिठो छ गायक /गायिका दुबैले उत्कृष्ट गाएका छन् , स्वर कि धनी समिक्षा अघिकारी त्यस्तै स्वरका धनी प्रवीण भेटबाल दुबै अब्बल छन् गायन क्षेत्रमा ।
समिक्षा को फ्यान हजिर गरम्😍😍
हाजिर छु
Yes❤
अनलाइन खबरमा यो गितले ८ लाख कमायो भन्ने समाचार सुनेपछी फेरि हेर्न मन लाग्यो
Geet Sangeet sabda vanyako yesto huna parxa jati sunya Pani suni rahu prabin Bhai ra samikchiya bahini ko voice wow wow wow
Mero chora ko favourite song ho yo, balla 11 months ko vayo yo geet sunera matra nidauxa 😍😍😘😍😘😍😘😍
Horw mero ni seem
Same here! He is 2 years, when ever he get in car 🚗 he ask naboli naboli ( he says like naboni naboni)
Live this song !!
Lots of love from India 🇮🇳❤🇳🇵
@Swas G who you are to say go away ???
सबैको आ--आफ्नो प्रस्तुति उत्कृष्ट छ।👌👍️❤️
एकदम मनपर्यो गीत्👍️❤️❤️
सम्पुर्ण दर्शकहरुको अपार मायाको कारण एक पछि अर्को सफलताको खुड्किलो चढ्दै जान सफल भएकी छु । मेरो सफलताको पछाडी साङ्गितिक क्षेत्रका सम्माननिय अग्रजहरु र मेरा भगवानरुपी दर्शकहरुको महत्त्वपूर्ण भुमिका रहेको छ। यहाँहरु सम्पुर्णलाई हृदयदेखि नै हार्दिक नमन गर्दै अर्को मेरो नयाँ काम पस्केकी छु। आशा छ यो माया निरन्तर पाइरहने छु।।❤️
राम्रो गीत बनाउनु भएको छ सफलता शुभकामना मेडम
Many more congratulations 🎈🎊🎉 to the most beautiful girl!!! Keep going keep going never stop. Best wishes for your upcoming days in musical journey!!!
Nice song and dance
@@vinodbiru1753 dn
अति राम्रो मन छुने गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
Watch Garim Sharma's all music videos here & share playlist = 👉👉ruclips.net/p/PLGQPHvHbhfG4bybuXN_KTNpMzWYitdu8b
अर्जुन दाइलाइ देख्ने को छ #गज्ज्ब गीत अर्जुन दाजु❤️❤️
प्रवीण बेडवाल को fan को को हुनुहुन्छ ? यता हाँजीर हौं त ।🤝👇
ruclips.net/video/sCPAwtgVwMM/видео.html
क्क्क्क्क्क्क्क्क्क?????????ओ
Sachai prabin vaiko aawajma jadu cha..baccha dekhi sabai lai yo song le chunx dherai❣️❣️
यति राम्रो गित।यति राम्रो मिठो आबाज भएको समिक्षा अधिकारी कस्को बुद्धिमा लागेर पल शाहलाइ फसाएको।पलको भबिस्य बिग्र्यो र आफ्नो भबिस्य पनि बिगार्यो। अब भगवानले सदबुद्दि दिउन।
god blessing those personn
Fasako haena aafae faseko ho 32 barsako manchhe teen ageko kta jhae kt khelaudae hudne hota.
Nice music 🙏🙏🙏
K vyotimi lai bahini yeti ramro swor ki dhani
Kasko kura ma lagera afno beijat garyauu timile
यो गित शताब्दी कै उत्कृष्ट हुनेछ।बधाइ गितकार संगीतकार र कलाकार सबै लाइ
🎎🎎🎎
Prabin you’re Nepali star 💫 , we were waiting for this day which happen!!!
Your voice is so beautiful, god gifted .
I like to birth mother, who gave as best one only singer to our country 🙏❤️
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
nepal idol ma parbin lai vote dine koko hunu hunxa yataa hajir😍😍😍
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
Aha kati mitoo geeth sarjak arjun pokhrel vocal ma bedwal r samikchya adhikari badhai xa sabai lai
Nasuni nasuni yo geet nasuni din nai dhaldaina hai yo geet nai nasuni, aha kati mitho song
Samiksha ra parbin ko voice ma kati mitho geet ani sudir ko abinye just waaw all teams are very good
I pray who ever reads this becomes successful in life...❣
Ok chata aba kei huncha ki
@Dilip Yakkha aa
💓💓
ruclips.net/video/hQOyj8LP4nc/видео.html
Nice song
Yodin gurung proud of you brother
One of the best Songs from nepal 🇳🇵 huge love and respect from India 🇮🇳❤.
This song must deserve millions of views and likes...
Sweetness of voice and music thats amazing no words i have to say just incredible ❤
Watch Garim Sharma's all music videos here & share playlist = 👉👉ruclips.net/p/PLGQPHvHbhfG4bybuXN_KTNpMzWYitdu8b
एक करोड पुगेकोमा बधाई छ। सबै टिमलाई। अनि विशेष मेरो छिमेकी नानी समिक्षालाई।
प्रबिन भाइले नेपाली सांगीतिक छेत्रमा एकछत्र राज गर्ने पक्का छ,,,
यो गीत दीन मा पाचँ चोटी नहेरी
चीत्तै बुझ्दैन, शब्द सँगीत पनी राम्रो छ।
1 no. Gaika samixa❤
I'm
Samikchya ko voice ekdam ramro xa..ani parbin is my one of the favourite singer..love you both..
ruclips.net/video/TUnivYynXAc/видео.html
Give a look ❤
आहा कति मीठो गित मीठो स्वर मन्छुने संगीत र सुन्दर भिडियो😍😍
Garima is the best once hayee ❤❤she is the new heroin queen big fan of your and superb acting garima wow may god always bless you 💓💓❤❤
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
Nice song ⭐
Big fan of Prabin and Samikshya ! What a lovely song!
M parbin ji ko matra aayeko yeta✋✋😍😍
That random person who liked my comment, I pray may your parents live more than 100 years.
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
Samikshya adhikari my favourite singer ❤❤❤
सबैलाई नमस्कार प्रविन दाइ अनि मेरो आवाज ,अर्जुन पोखरेल अंकलको शब्द संगीत र सुधिर दाइ,गरिमा दि को अभिनय । बिदान कार्की अंकलले निर्देश गर्नुभएको गित लाई सबैले माया गरिदिनुहुन विनम्र अनुरोध गर्द्छु । धन्यवाद ❤️❤️🙏🙏🎶🎶
samikshya wow
aaha kati mitho gako
supar samikshya
superb
wow👌👌👌❤️❤️
सारै मिठो गीत । 👌👌♥️ शुभकामना।
धन्यवाद हामीलाई हेर्दै र सुन्दै गर्नुहोला 🙏
सुनिरहु ,हेरिरहु जस्तो लाग्यो,धन्यवाद छ ।
Nice song amazing voice keep it up be strong sister
❤
प्रबिन र समिक्षाको स्वर सारै मन पर्यो
Trending 1 ma aunu parxa❣️
यो गित गाउने भाई र बैनि लाई मेरो हिर्दय बाट शुभकामना छ जीबन मा धेरै अगि बड्नु
Wow song samikhiya 😘😘😘😘