CHALYO BATAS | चल्यो बतास | Menuka Pariyar • Sitaram Pariyar • Gobinda Pangeni • Sarad /Karishma
HTML-код
- Опубликовано: 19 сен 2020
- © & P Kharo Media
प्रतिकृया दिनुहोला ☎️ 9860019417
📧 : dekhoteknic50@gmail.com
#Gobinda_Pangeni_Sarad Lg_Karishma_Dhakal_Menuka_Pariyar_Sitaram_Pariyar
🔴 Don't forget to like and share with everyone if you liked this video!
@Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
► Song : Chalyo Batas /चल्यो बतास
---------------------------------------------------------
► Lyrics / Music :: Gobinda Pangeni
► Vocal : Menuka Pariyar / Sitaram Pariyar
► Audio/Video : Kharo Media
--------------------------------------------------------------------
Sarad Lamghade sarad lg
saradlg
sarad
► Direction : Amar Sunar
► Edit / Color :- Rajkumar Magar 9818248487
► Camera : Prakash Khadaka
► Post Production : Rajkumar Films
------------------------------------------------------------------------
► Model : Karishma Dhakal /Sarad lg
►Corus Vocal : Suraj Dutraj ,Bimala Bc
Pratima Ghale ,Dilmaya Bk
-------------------------------------------------------------------------------------
► Arrange : Jhalak Sangeetam
► Studio : Aalap Studio
► Recordist : Id Depak
-------------------------------------------------------------------------------------------------------
► Special Thanks :Jitu Naubag Usa
► Media Patner : Prayash Media ,Goreto Media
#newnepalilookgeet #chalyobatash #karishmadhakal #Saradlg
Facebook Page : / kharo-media-4038171704...
#Gobinda_pangeni
gobinda pangeni
gobinda pangeni song
Sarad lg
sarad lg new song
sarad lamghade
----------------------------------------------------------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates
👉 Official Facebook Page ► / kharo-media-4038171704...
✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
✅kharopost.blogspot.com/
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
👍
gobinda pangeni new song
gobinda pangeni
live dohori 2019/2075
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2019
nepali music
nepali dohori live
kharo media music
kharo media lokdohori songs
kharo masala
kharo live dohori songs
kharo masala new
Gobinda Pangeni
Gobinda Pangeni Songs
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
मेनुका बैनीको स्वर मनपर्नेले लाइक ठोकौं त ल .....
Katimithosoarko dhaninanilaibadhaixa
P
0980r67siizi
@@tikarammagar4335 ppppppppppppppppppppppppppppppppp
Ppppppppppppppppppppppppppp
इन्देणिमा मेनुका बैनीको गितले रुदारुदै यता आएको चल्यो बतास हेर्न प्रगतिको कामना बैनी
Same meee alsooo 😢😢😢😢
अझै सुनु सुनु झै लाग्छ हो ।।। धेरै राम्रो ।। पुरानो भए पनि मन पर्ने हरु लाइक गर्नु होला है।।।
मेनुका को स्वर!..just wow!..
कति सुमधुर स्वर को धनी हो के ❤️❤️
❤❤
Hqhlp❤tdd❤
साह्रै मिठो छ सङ्गीत क्षेत्रमा तपाईंको आवजले छुट्टै स्थान पाउन सफल होस् शुभकामना
जो जतिले पनि यो coment पद्दै हुनुहुन्छ हजुर हरु सबै को भलो होस जिन्दगी सुखमय होस भग्वान लाई कामना गर्दछु साथै आउदै गरेको बिजया दसमी तथा दिपावोली को हार्दिक मङलमय सुभकमना पनि छ ल हजुर गीत धेरै राम्रो छ
Hrjjdsood
मेरो xori को favourite song❤️❤️
कति राम्रो भाका हो, जतिबेला नि हेरीरहुँ सुनीरहुँ जस्तो !
धन्यवाद छ म्युजिक टीमलाई !
मेनुक बनु लाई माया गर्ने जति याता हजिर गर्नु होला ❤️❤️🙏🙏🙏
Monuka bahini nis
Me
Ma pani ho😘
50 on trending 1 नम्बर मा पुर्याउनु पर्छ पुगन पर्छ है यो गीत बधाई छ सम्पुर्ण टीम्लाइ😍😍
Nice
एकदम राम्रो अहिले को सब भन्दा मन पराइएको चलेको गित 👌👌🙏🙏
कति मिठो स्वर र शब्द मनै आनन्दित बनाउने ।सफलता को शुभकामना ।।
मेनुका बैनी को स्वर मै जादु छ बैनी लाई उज्ज्वल भविष्य को शुभकामना
ओहो कति राम्रो गीत हो बाइ ।। सबैलाइ शुभकामना छ ।। मेनुका अझै अगाडि बडनु हाम्रो शुभकामना छ । गित सबैले व्यापक share गरौं है साथिहरु म बाट पनि 1/2 share त भर्खरै हुन्छ
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html
aatty ramro xa
aatty ramro xa
गीत चाई यस्तो हुनुपर्छ।। दिन काे ५ पटक सुन्छु।।।।
दामि गित भबाईस बबाल छ दुबै गायक गाइका काे ❤❤❤❤❤
स्वरमा छुट्टै मिठास छ मेनुकाको भबिष्य निकै उज्जल छ।
साह्रै मन पर्यो गीत हेर्दै छु हैत ह्जुर अल टिमलाई बधाई छ हाल इजरायल बाट 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
गित दामी छ सर रोलपा कुन ठाउ हो
मेरो पुरानो गाऊले को गित अति नै राम्रो छ बधाई छ सफलता को कामना गर्दछु
एकदमै मनमोहक गित्👏
गाइकाको स्वोर आहा कति मधुर@🎶📻️🇳🇵👏
मैले यो गीत 100 पटक भन्दा धेरै पटक सुने हेरे कोइ छ म भन्दा बडि हेर्ने र सुन्ने?????? जे भने नि रिसाउने थियन त्यही कुराले निदाउन दियन 😍😍😍😍😍👩❤️👨🤘🤘🤘🤘🤘🤘🤘🤘
मेनुका परीयार बहिनी धेरै दु:ख पायकी, अबसर नपायकी र मिठो स्वोर भयकी बहिनी हुन ! हामीले राम्रो प्रतिभा छ भनेरै मिडियामा ल्यायका थियौ |😍😍
अहिले गोबिन्द पङेनिको लय शब्दमा मेनुका परीयार र सिताराम परीयारको स्वरमा 'डाँडै पिपलुमा चल्यो बतास" गीत बजारमा ल्यायका छौ सबैले सेयर गरिदिनुहोला है अनी कस्तो लाग्यो कमेन्ट पनि
मेनुका परीयार ले धैरै नैइं रामो् गित गानु भार्छ सबै टिम लार्इ बधार्इ छ ❤🙏💖🙏🌺
आहा कति राम्रो गित
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html
यो गित बयान गर्ने कुनै शब्द छैन ... म संग .... जब जब पैले tv मा अन्य दोहोरी हित आउथे त्यो अचेल हरायका छन तर आज gobinda जि को गितले त्यही समय याद दिलाई दियो ।
गायन, शब्द चयन सब उत्कृष्ट छ
धेरै राम्रो छ
आज यों गीत सुनेर मेरो बिगत का दिन हरु को याद आयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म जस्तै कोको हुनुहुन्छ यो गित 2024 मा पनि हेर्ने
धेरै राम्रो मार्मिक शब्द भएको मिठो स्वर मा गीत बधाई छ मेनुका बैनि र सिताराम भाइ लाई 👍️👍️👍️👍️उत्तरोत्तर प्रगति को कामना
इन्द्रेणी म हेरे पछि खोज्दै हेरे यत मिठो गीत
मेनुका नानी को voice सरै मिठो छ 😎😊
Dec
गीत धेरैं राम्रो छ सीताराम दाई को र मेनुका परियार को फ्यान साथै गोविन्द पंगेनी दाई को पनि
यो गीत लास्तै मन पर्छ दिन मा एक चोती नहेरी मन सान्त हुदैन 😍😍😍😍😍😍👩🎤👩🎤👩🚀👍️👍️👍️👍️👍️👍️👍️👍️
म इन्देणि हेरेर आको ❤️❤️❤️ मेनुका बैनि यसरि अगी बढ्नु
शब्द राम्रोसँग गाउनु भएको छ र भिडियो झनै राम्रो छ हार्दिक बधाई छ
Nice
सुपर गित छ.
Sarai khusi lagxa ☺️☺️☺️ Yeti mitho lok dohori Sunna Pauda ..♥️ Yesto ramro ra mitho git Feri sunna ta Nepal mai janmina parxa 🤗
दिनको १० पल्ट भन्दा बढी यो गीत सुन्ने जति येता हाजिर
Ho
Ho
sujan nepal mor ta
🙋
किन चै हाजिर हुनु, किन तिम्रो अडर मान्नु, तिमी के भैनकर हो
कमला घीमीरेको भन्दात मेनुकाको आवाज धेरै सुमधुरलायो बैनी अजै प्रगति हुदैजावस धेरै धेरै सुभकामना नानुलाई ❤❤❤
Yes menukako yakdam mitho voice .
Ummm Bhaneko manuka abaj dami mo pani saha bhaki xu
अटीमीठो छ चलेउ बटास
जति सुनेनी धित नमर्ने 🙏उत्कृस्ट गीत लाग्यो शब्द लय उत्तिकै कर्णप्रिय ❤❤❤
100% right
मेनुका नानुको स्वर मन पर्ने कति छौ हामि हाजिर गर्नु होला है
धन्यवाद हजुर ।।
साथै हाम्रो यो youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html
@@-mankakura5167 verynice
Ramro ko t kuri nagarnnu na hjr manuka ko voice wow
Superbro
🤟🤟🤟🤟
बधाई छ मेनुका बहिनिलाई र खरो मिडिया team लाई
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html
@@-mankakura5167 गरि सके त
@@official7419 धेरै देरै धन्यवाद सर ।
यी सबै कलाकारहरू कहाँ गए होलान फेरि पनि एक साथ एउता राम्रो गीत गरेको हेर्न मन थियो। तीन साल देखि सुन्दै आएको गीत आज सुन्दा पनि उत्तिकै मिठो राम्रो लाग्छ जति हेर्यो उति हेर्न मन लाग्ने।
यो गाना ले ता मेरो मनइ चोरेको छअ बधाई छ दिदी लाइ
ईन्देणी हेरेर यता अाउने काेकाे हुनुहुन्छ हाजिर हउु त बहिनी काे कला लाई सम्मान🙏
Me
म नि है
Ma pani
😊😊
ma pane
राजु दाइ सङ्ग भयको भय आझ सुन मा सुगन्ध थपिने थियो ।तर नि राम्रो छ ल
नमस्कार नमन मेरा गुरु हरुमा यस्ता गित हरु आगामि दिनमा छिटो छिटो आउनु परो हामी ले सुनन पाइयोस हजुर हरुलाइ सफलता ले चुमोस
अहिले सम्म हजार पटक भन्दा बढी सुनिसके होला तर अझै नी मिक्षाउँदैन यो गीत ले,अद्भुत रचना, अद्भुत संगीत, अद्भुत भिडियो👍👍👍
आज इन्द्रेणी हेरेर आको यो गित हेर्न .. मेनुका बहिनीको स्वर अति मीठो लाग्यो अगाडि बढ्दै जानू हार्दिक शुभकामना
@@laxmidevkota3625 तिमिलाइ चिकेको जस्तो लाग्योनी फोटो हर्दात
MA poni haii hjr
Nice comment salute your think 🤔
@@user-wx4sm2yb8y ķĺ
M
⁹m and
mkķmk
..m.l.my m.mmmmmmm
l!
mmmnnnmmm.M.mmmnm.mmm.m.m.m.
M.m....mml.m....
..
.l...mm.....mme.
....m.....em..mm!m.mm..em .m. ...m....n .
M.mmmmmm
मनै चोरी जाने माया कता छ? गीत सुन्दर लाग्यो बधाई छ है सम्पूर्ण टिमलाई 🌸🌸🎊🎊🎈🎈
मनै छोयो यो गीतले सारै मन परयो यस्तै यस्तै गीत सदा सुन्न पिईयोस। यो गीत लेखने र गायकलाई धेरै धन्यवाद!!👌👌👍👍❤
मेनुका बुनुको स्वर यकदम मिठो छ ।
यो गित धेरै पटक सुनेको थिए तर मेनुका परियार आखिर को रहेछ भने कुरा बल्ल आज इन्द्रेणी को दोहोरी देखि थाहा पाए🙏🙏😞😢😢😢😢
होत हई
मैले पनि
Good luck nani
Maile pani dherai sunethe tara yo baini ko ho vanne balla tha paye yo baini lai pani indreni ma aaye pachi chine
Umm ma ni same
लाेक दाेहरीलाई थप मलजल पुगकाे छ, टिमसबैलाई बधाई तथा शुभकामनाका साथै मेनाका बहिनीकाे मेहनत निरन्तर बढि रहाेस, सफलताकाे शुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अति राम्रो गित गायक भाइ र बैनी लाई धेरै धेरै धन्यवाद छ
मेनुका बैनी र सितारम सार लै बदै छ है एक दम राम्रो छ है गेत अर्को गेत पनि चदै सुन्न पम्😀👍️👍️👍️👍️👍️👍️
इन्द्रेणी हेरेर सर्च गरी हेरियो मेनुका बैनि को गित सुपर भन्दा सुपर, उज्जल भबिस्य को सुभकामना छ,
अति राम्रो गितको भिडियो अहिले कतार🇶🇦 देखि हेर्दैछु
अति मिठो प्रस्तुति सफलताको शुभकामना शुभकामना गायक ज्यु गायिका ज्यु लगायत सम्पूर्ण टिम ज्यु हरु मा धेरै धेरै धन्यवाद।
करोड क्लब मा पुग्यो है बधाई छ सम्पुर्ण तिम लाई👏👏👏👏👏👏 हरेक दिन दिउती बाट फर्किदा मैले सुन्ने गीत चल्यो बतास । आज करोड क्लब क्रस भएको देख्दा असाध्यै खुसी लाग्यो।
from Qatar❤️❤️❤️❤️❤️
कमेन्ट पढ्दै गीत हेरीरहने एततिर हात उठाउनु होला✋😁
✌👌👍😂🙏👏😁
HIII
hello
🙋🙋🙌🙌✋✋
Me
मेनुका सिस हजुर को स्वर के कुरा गरम कसरी बयान गरम केही सब्द नै पाइन ❤❤ भगवान को कृपा ले सधैं सुखी अनि खुसी मिलोस सुभकामना ❤❤
शब्द संगीत स्वर सहित सम्पुर्ण चौतर्फीरुपमा पुर्ण भएको मन छुने गित पहिलो चोती सुनियो
अत्यन्त राम्रो गित ।।।।
गोबिन्द सर मैले त यो भिडियो हेरेको 10 चोटि भन्दा बढी भयो होला तर कहिले अघाईन धेरै राम्रो लाग्छ।♥️♥️
आहा कति मिठो गित अएछ,,धेरै दिनको प्रतीक्षा पछि,,मेनुका बहिनी र सिताराम सरको आवाज मा ,,सफलता को सुभकामाना सम्पुर्ण टिमलाइ,,
Dami x
एकदमै राम्रो स्वर छ ! गीत तर स्पेशली शब्दकारलाई मेरो तर्फ बाट नमन !
धेरै धेरै शुभकामना दुबैजनालाई दुबै जनाकाे साेर सारै मिठाे छ👌👌❤️❤️
एकदम राम्रो छ नव प्रतिभा मेनुका बहिनीलाई अझै प्रगतिको शुभकामना।
म चाई इन्द्रेणी हेरेर आको , नानीको उत्कृष्ट स्वर
Same ❤️
Same sir
same
Ma pani indreni dhaki aako
menuka dd ko kahani sunerw ekxin aashu ni aayo
🙏🙏🙏👨❤️💋👨👨❤️💋👨म पनि सेम हो मित्र
नेपाली हुनुमा गर्व लागेको छ यि यस्ता गित संगीत सुन्न पाइन्छ
20M पुगेको मा यो गीत को सबै टिम लाई धेरै धेरै बधाई तथा सुभा कामना 🙏🙏🙏
Wow kati mitho bhaka dami lagiyo ..best of luck menuka sis and all team
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html
nice song
20 पटक हेर्दा पनी अझै हेरौ हेरौ लाग्छ
कति मिठो आवज मेनुका
आगामी दिनहरूमा पनी यस्तै मिठो गीत सुन्न पाऊँ
सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 🙏🙏🙏
Sai ho
Sem mo pani
So sweet song
आहा बेहद मीठो गीत जति सुनेपनि धित नमर्ने शब्द संयोजन उस्तै राम्रो स्वर उतिक्कै मीठो मोडलिङ्ग उतिक्कै उत्कृष्ट करिश्मा ढकाल जि ले खेलेको भिडियो को के कुरा गर्ने झन् बधाई छ सम्पूर्ण टिमलाई ।साथै आगामी दिनहरूमा पनि यस्तै मिठास गीत सुन्न पाउ शुभकामना छ।👏💗💗💕💕
Qť p8aop8ga
आज 27 november2021 मा फेरि याद आएर हेर्दै छु जति सुने पनि सुनि रहन मन लाग्ने कति सुमधुर स्वर मेनुका sister को..❤️❤️🙏🙏अरु पनि कोहि हुनु हुन्छ कि यो गित खोजी खोजी सुन्न आउने हाजिर गरुम है🙏
अहिले सम्मकै भाइरल गित संगीत म्युजिक सबै मा राम्रो मिठो डाडैपिपलु मा चलो बतास जतिबेला 🌺🌺मबाइल खोल्छु यहि गित सुन्छु अनि गाउदै नाच्छु लोक गित मा अहिले सम्मकै 🏖️🏖️मलाई मन पर्ने गित मेनुका परियार मिस दुई जनालाई सफलता को सुभकामना ♥️♥️
यो गित 100 चोटि भन्दा बढी सुनी सके तर धित कहिले मरेन कति मिठो आवाज मेनुकाको 😍😍😍❣️❣️❣️
Same here.
Yo geet 2000 choti sune
Good
Mee too
Same
Dharai ramro xa sir all team LI 🙏Bhawan LI rakshya gharun 🙏 sabai Jana li desh bidesh ma bashera re hernu bhakho sampurna Jana li nemeskar ma ne auta actor ho hiii serial ma Kam gharxu
जे होस स्वर र नाच चाहिँ मिलेको छ मेरो हेराइ मा बधाइ छ सबैलाई 🙏🙏
धेरै मिठ्ठो स्वर छ मेनुका बहिनी को अग्रमि शुभ कामना छ सबै टिमलाई
tiktok देखि खोजी खोजी आयो म है दामी voice है मेनुका को
अाहा कति मिठो गित अनि स्वर😘😘
यो गितले मलाई नया जीवन दियेको छ भन्दा फरक नपर्ला किनकि जुन दिन देखि म कोभिड 19 पोजेटिभ भये त्यो दिन देखि मैले सबै कुराहरु सोच्न छोडि सकेको थिये यो गितले मलाई रोगसग लड्ने शक्ती र बाच्ने अाशा दियो जुन मेरो जीवन सदै यो गित मेरो मुटुमा गयेर बस्न सफल भयो lovely song😍😍😍😍😍😍😘😘😘😘😣😣😘😣😚😚
आहा मेनुका बहिनी सुपप छ गीत यसरी नै अर्को गीत पनि सुन पाउ 🌹🌹🌹🥀🥀🥀💐🌸
दामि छ गाना
100 चोटि सुन्दा पनि धित मरेन अझै सुनिराखु झै लाग्ने यो गित धन्यवाद मेनुका
धेरै राम्रो गीत मलाई धेरै मन पर्यो यस्तै यस्तै निकाल्नु होला मेनुका परियार र शिताराम परियार फेरि फेरि यस्तै यस्तै गीत निकाल्नु होला सम्पूर्ण टीम लाई धेरै धेरै धन्यबाद र बधाई छ नेपाली गीत संगीत लाई 👍👍👍👍👍👍💖💖💖💖💖💖💖💖💖
सिताराम भाइ लाई विशेष धन्यवाद ।
कति मिठो स्वर हो के मेनुका बुनुको
Menuka bhani ko geet ma ta feri sune hai dherai maya lagcha yo geet kina vani bhani ko first geet ho comment from Thailand 🇹🇭 love you bhani
namaskar ma samiksha ma sadai hajurko git suni rakhaxu deroi ramro lagxa
धेरै राम्रो बनेको छ गित तथा भिडियो 👌 बधाई छ सिताराम दाजु, मेनुका बहिनी लगाएत सम्पुर्ण टिम लाई 😍
अब यो गितलाई पनि ट्रेण्डिङ्ग मा ल्याउनु पर्छ ❤️🙏
होनी
धन्यवाद हजुर ...
साथै हाम्रो यस youtube च्यानललाई पनि हेरेर सब्स्क्राईब गर्दिनुस न है
ruclips.net/video/vHanuvOAb7g/видео.html
Ece c
करोड क्लब को उत्घाटनमा फेरि यो गीत चल्यो बतास हेरियो🙏🙏😍😍
ruclips.net/video/DRroRgDu5eU/видео.html
लय, शब्द, स्वर, कोरियोग्राफी सबै मन पर्यो। ढकाल जी को एक्टिङ जति हेरे पनि हेर्न मन लाग्ने।
गित आफै बोल्छ कति बयान गरू 🙏😅😍
🎤🌺सर्ब प्रथम हार्दिक धन्यवाद बधाई छ ♥️♥️मेनुका परियार मिस दुबैजना लाई 🎐🎐🇳🇵🇳🇵
इन्देनी लाई धन्यवाद मेनुका लाई चिन्न पाइयो जादुमय स्वर
Congratulations 🙏 nice songs nice voice lots of love at rimbick 💚💙💚
Beautiful song, loved it
Loot's of love from Uttrakhand , India
Nice voice
God blessed Menuka..म पनि इन्द्रेणी हेरे पछि आएको। बेस्ट लाग्यो। छिट्टै करोड भिउ पुग्नेछ।
नेपाली नमबर एक राम्रो गित 🤟👁️👁️
यो गित म दिनमा दुई तीन पटक सुन्छु ।।
तरा मेल को भन्दा फिमेल को भोईस मा ।।
धेरै राम्रो सुनेको छ यो गित ।।
सब्दा र टियुन पनि असध्याई राम्रो छ ।।तेई पनि
अल टिमलाई good loc....
यो टिमको सबैजनालाई सफलताको शुभकामना मेनुका बैनिको स्वर यति मिठास छ कि सुन्दा नै आनन्द आउँछ। त्यति मात्रै कहाँ होर जुनसुकै बिधाको गित गाउन सक्ने क्षमता भएको गायिका कमै मात्रै पाईन्छ।सफलताको करोडौं शुभकामना बैनिलाई।
गित भन्दानी सब्द उत्कृष्ट लाग्यो सम्पूर्ण टिमलाई सुभकामना
धन्यवाद हजुर ।।
साथै हाम्रो यस youtube च्यानल हेरेर सब्स्क्राईब गर्दिनुस न है ruclips.net/video/1BXykHd6jP8/видео.html