15 देखि 18 बर्षसम्म Metal, 20 देखि 25 सम्म alternative Rock, Hard Rock, 25 देखि 30 सम्म soft rock मात्र गीत हो भन्ने मलाई आजभोलि थाहा हुदैछ, शान्तिको आभाष नेपाली आफनै समाजको गीतमा हुने रहेछ..मेलिना राईको आवाजमा जादू छ..
You are only one singer Jasle nepali manche ko Bhawna buji denu huncha.. ani youths lai samjhine denucha Nepali youths allways support you Love you so much Love from India From Milan (Jerry):
Yes sir bhai haalx Ni hjur ko song ani hjur ko aawaj jaadumaye x yestai aru kauda song haru aagami din haru ma sunni rahan paau hjur ko naam sangai aawaj jungiyoss
कौरा/चुडका मगरको मात्र हैन गुरुङ,दुराको पनि हो।गुरुङको घाटु, ठाडो भाका, सोरथी नि मगरले नि नाच्छ।एक जात को मात्रको हो यो नाच त्यो नाच भन्न मिल्दैन। कौडा नाचको सुरुवात तनहुँको रिसिङ घिरिङबाट भको भन्ने बुझिन्छ र तनहुँको रिसिङ तिर मगर र गुरुङ उत्तिकै संख्यामा पहिलै देखि बसोबास गर्दै आएका छ्न र गुरुङले नि कौरा पहिलै देखि नाच्दै आएको हो र कौरालाइ मगरको मात्र भन्न मिल्दैन यो नाच गुरुङ दुराले नि नाच्छ अझ पुर्ब तिरको मगरलाइ त कौरा भन्या थाहा पनि छैन तेइ भएर मेरो भनेर हैन हाम्रो भनेर सोच्नु होला।
जीवनको वास्तविकता के हो प्राय गित सङ्गीत मा भेटिदैन तर यस सङ्गीत भिडियोमा पूरा जीबनको वास्तविकता अनि जीवनको भोगाइ भेटिएको छ।।सुनिल गिरि दाइ लाई जुन समय म देखेको थिए त्यस्तै आज यो सङ्गीतमा देख्न पाउँदा खुसी लाग्यो।। मेलानी दिदिको स्वर,सुनिल दाइको स्वरिलो स्वरले अनि हरेक शब्द ले मन नै छोयो।। तपाइको सङ्गितिक क्षेत्र को गन्तव्य अझै अगाडि बढोस सुभकामना छ।। जय सङ्गीत✊✊
@@sunilgirimusic धेरै पहिला अनलाइ रेडियो चलाउथे, त्यतिबेला को होला त्यो भन्ने गीत साताको गीत पारेको थिए, त्यसमा सुरूमा अाफ्नै अावाज अनि तपाइको गीत को उठान थियो, अझै पनि रहेछ , सुन्नुहोल मिल्यो भने --soundcloud.com/bikashkakura/ko-hola-tyo-ma-sanga-sonf-of
गुरुङ र मगर गाउको बीचमा अथवा मगरलाई पनि नछुटाउदा कति सुगन्धित सुनिन्थ्यो.. पाप लाग्ने हर्कत नगर्दा राम्रो हुने थियो.. यस्को मतलब म मगरवादी हु पनि भन्दिन किन भने कौराह मगर समुदायमा प्रचलित संस्कृतिक नृत्य गायन मा पर्दछ... अनि कौराहको सुरुवात भनौ या उत्पत्ति नै तनहुँको मगर वस्तीबाट भएको प्राचिन समय देखि नै एउटा दन्तकथा पनि छ.. समग्रहमा सृजना राम्रो छ 🙂😍
Hello. ...yo Nepal vhitra sabaijana mishiyera baseko cha....falano thauko ra falano manche vanne kura audaina.....yo geet ko feelings le tapaiko feelings laii damn care gareko cha.....jaiii Nepali geet/sanget....Ma magar ko jawai vayera pani tapaiko discrimination sanga sahamat vayena haii...
Top Bahadur Khadka thank you sir... I don’t have negative vibes with your feelings hai ... I’m music lover just I have been sharing my feelings.. if have wrong then I’m sorry for that hai.... and other hand I’m great fan of Sunil giri as well hai
@@dineshranamagar4718 muji lado ko magar ko geet ho machikne hoina vane ta muji le kei nepali geet nasun ani gauna pani paudinas muji ...dherai janne naban..muji katta khalas
नमस्कार सम्पुर्ण लाई 🙏🏻हामी ले यस गित मा धेरै मेहेनत गरेको थियौ र त्यहि अनुरूप यति धेरै धेरै माया दिनुभएकोमा यहाँहरु सम्पूर्णमा आभार ब्यक्त गर्दछौं ...❤️
हुन त म पूर्बेली मानिस आफ्नै पहिचान होला। यो गीत संगीत न पूर्ब न पच्छिम सुनिल सरको दामी, सृजनात्मक कला गीत संगीत अझ दमकेदार "जाम क्यारे माया" अर्को सारै मन पर्ने "कस्तो यो मन", धेरै धेरै धन्यबाद सुनिल सर, आगामी दिनमा अझ राम्रो राम्रो सुन्न पाउ, सांगीतिक यात्रा अझ बलियो मजबुत हुदै जायोस।। Live from Dubai Jumeirah-3.
मोहोनी लगाउने आवाज छ यार !!! जति सुने पनि पुग्दै पुग्दैन ! हाम्रो देश को यस्त्तो कलाकार अहिलेसम्म पनि छाया मै छ जस्तो लाग्छ । उहाँ को गीतमा अभिनय गर्ने कलाकार अहिले superstar भैसके ! love u sunil sir 🇳🇵🇳🇵🇳🇵
Hey bhagawan kati hernu k yo video jati heryo uti hernu man lagxa #sunilgiri also mero new youtube pani herdinu hai try to doing my best Harshita entertainment
Though, we are in socalled Modern Era.........Wow.... एस्तै सुन्दर अनि मौलिक गीत सुने पछि "VTEN...." दुर्गेश थापा भन्नेहरुलाई 2 झापट हानेर "गीत-सङ्गीत- संस्कार अनि संस्कृती" को पाठ पढाउन मन लाग्छ।।
When I was in school in tops higher secondary boarding school I got chance to Dance with urmila sister Thank you urmila dd for dancing with us in our parents day 🌸🌸🌸🌸🙏🏻🙏🏻🙏🏻🎈🎈🎈🎈🎈💕💕💕💕💕💕 Sunil sir Melina ma’am King n queen of melody voice
गायक हुनु सुनिल गिरी र मेलाना राइ जस्तो कस्तो राम्रो गीत र स्वर. है सुन्दानी अानन्दै अ।नन्दै अ।उछ । उसरी त सुनील दाइ को कोइ गीत नी नराम्रो छैन सबै राम्रो छ I am Really Love you sunil and melina rai
He is a talented musician in the nepali music industry. who are composer, lyricist, the vocalist also actor. Most Beautiful, melodious and evergreen Nepali songs. Love Sunil sir and respect for conserving our culture through music❤❤❤ as a khash i am waiting for your Duda song.
Feels so proud when New Generation Creates such a Piece of Diamonds 💎......Waooo really so satisfying so amazing song dance music ooooohhhh Really Man keep it up it's outstanding.....
Wao ! Wao !! Wao !!! *** Voice of Hangma *** Melina Rai jiyule Magar Samuhadayako *** Kaura Geet *** majjale gaidinu vako xa. Dherai dherai dhanyabad ra badhai xa Melina Rai bahinilai
Thank you Robin.audio work is ready but due to this corona m unable to do the video.hope everything will ok soon n I can present the song n video like this.thankx for the positive vibes once again.
Guys here is the next part (soltini 2)of this song plz do watch and comment me you enjoy or not.love you all ruclips.net/video/XUtc47ggFAE/видео.html
That's is so natural and super..keep it up bro..
@Nepal chanel asa!aaa
ma hjur ko song ma lyric video banauxu hai
गित भनेको यस्तो हुनु पर्छ अहिले सम्म 50 पल्ट भयो होला सुनेको जति सुनेनी मन को प्यास नै मेतियन
सारै मन परेको गित मलाइ
अङ्ग प्रदसन नगरि, छाडा नबोलि पनि यति राम्रो गित बन्छन भन्ने उदाहरण हो यो ।
#ठेट_नेपालिपन
Thank you bibas g.kura man paryo hajurko
Yo geet vaneko tw pop songs honi daju rap vaneko arkai ho
100% right sujhab dinu bho sir ati marmik ati sundar geet ko sathai nach bhesbhusa
Yes its good song😘😘😘
Good
सुनील गिरी दाइ को साच्चा फ्यान हरु ले यो गीत ट्रेन्डिङ्ग मा ल्याउनु पर्छ भन्ने जति यता है त?✌️🤗💕💕🙏🙏
Thank you
Um lyainai parxa 💞💖
आधुनिक मिठो गीत गाउने राम्रो गायक अबो लोक दोहरी तिर हैट
Wow awesome voice of sunil giri & melina rai 😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
👌👌👍
मेलिना राई यस्तो गायिका हुन जो पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मको भाका साथै आधुनिक चलचित्र पुरै सर्बोच्च चाएको छ ।
Melina Rai is queen
@@anulimbu8765 by
Mo am also
P mo
@@ramjanaii4997 10 9 lol her ree
15 देखि 18 बर्षसम्म Metal, 20 देखि 25 सम्म alternative Rock, Hard Rock, 25 देखि 30 सम्म soft rock मात्र गीत हो भन्ने मलाई आजभोलि थाहा हुदैछ, शान्तिको आभाष नेपाली आफनै समाजको गीतमा हुने रहेछ..मेलिना राईको आवाजमा जादू छ..
Sarai chiitta bujo daju
सुनिल गिरी
मेलिना राई
उर्मिला गुरुङ
अाफुलाई मनपर्ने सबै कलाकार एउटै ठाउमा हेर्ने माैका नि मिल्दाे रैछ। 😊✋
Thank you bikram sir
Lucky fan
तिहार अधि नै ल्याउनु पर्ने यो गित हजुरले सुनिल जि। देउसो भैलोमा छमछमि नाचिन्थो नि 😍😍
Ho ni
Ho nee yr
Yadi hjurharulai vdo song ramro lagay sabai samu puraidinu hola.malai arko yastoi song garnay himmat chainxa.bikriti jannay song harulai hamro Maulik kurale chopnai parxa.love you all.sunil giri
You are only one singer
Jasle nepali manche ko Bhawna buji denu huncha.. ani youths lai samjhine denucha
Nepali youths allways support you
Love you so much
Love from India
From
Milan (Jerry):
Yes sir bhai haalx Ni hjur ko song ani hjur ko aawaj jaadumaye x yestai aru kauda song haru aagami din haru ma sunni rahan paau hjur ko naam sangai aawaj jungiyoss
Huss dada we'r alwz with u....
Nice song..
Dammi
Lockdown मा sunil giri का गित सुन्ने जति हांजिर गरम त🤣🤣🤣🤣
M xhu ☺
Me singing and dancing. 😅😅
ma pani
✋moh
Ma pani xu
Wow wonderful Song🙏🙏
शुनिल गिरी को फ्यान जति यता हाजिर गरम हैत 😍😍
Ma pani
Moo
मगर मौलिक सस्कृतिक कौरा गित,नृत्य सारै राम्रो लाग्यो,धन्यवाद तनहुङे भाइ सुनिल गिरि लास्सो,झोर्ले,नमस्कार
Thank you milan g
मगर को गित हाेइन सबै नेपाली को हो
कौरा/चुडका मगरको मात्र हैन गुरुङ,दुराको पनि हो।गुरुङको घाटु, ठाडो भाका, सोरथी नि मगरले नि नाच्छ।एक जात को मात्रको हो यो नाच त्यो नाच भन्न मिल्दैन। कौडा नाचको सुरुवात तनहुँको रिसिङ घिरिङबाट भको भन्ने बुझिन्छ र तनहुँको रिसिङ तिर मगर र गुरुङ उत्तिकै संख्यामा पहिलै देखि बसोबास गर्दै आएका छ्न र गुरुङले नि कौरा पहिलै देखि नाच्दै आएको हो र कौरालाइ मगरको मात्र भन्न मिल्दैन यो नाच गुरुङ दुराले नि नाच्छ अझ पुर्ब तिरको मगरलाइ त कौरा भन्या थाहा पनि छैन तेइ भएर मेरो भनेर हैन हाम्रो भनेर सोच्नु होला।
@@prakashgurung4638 gurung haru ko ghatu naach ,jastai magar haru ko yo kaura naach ho ,,,,yeslai magar haru ko song vanera kei pani jadaina
मगर को होइन यो गुरुङ को भाका हो।गितको सुरुवात मा गायक आफैले भनेको छ त तनहुको गुरुङ गाउँ भनेर नसुन्या कि नबुज्या???
जीवनको वास्तविकता के हो प्राय गित सङ्गीत मा भेटिदैन तर यस सङ्गीत भिडियोमा पूरा जीबनको वास्तविकता अनि जीवनको भोगाइ भेटिएको छ।।सुनिल गिरि दाइ लाई जुन समय म देखेको थिए त्यस्तै आज यो सङ्गीतमा देख्न पाउँदा खुसी लाग्यो।।
मेलानी दिदिको स्वर,सुनिल दाइको स्वरिलो स्वरले अनि हरेक शब्द ले मन नै छोयो।।
तपाइको सङ्गितिक क्षेत्र को गन्तव्य अझै अगाडि बढोस सुभकामना छ।।
जय सङ्गीत✊✊
More thank you song🤗🤗🤗
लास्टै मन पर्यो यार अाफु पुर्बको भएनी ! उर्मिलाको अबिनया अतिनै राम्रो !
TikTok मा सबैभन्दा बढी प्रयोग भको गित मेलिना त कति मिठो गाउने स्वर 👌👌👌👌💕💕💕🙈🙈🙈🙈🙈🙈🙈🙈
यस्सो अाँखा चिम्लेर सुन्यो, दशै तिहार तीरको बेलुकी चिसो चिसो हावा, पछेउरी अोड्दै, वरीपरी फुलैफुलको बास्ना फैलिदै गरेको मैासम अनि मेलिना राइ र सुनिल गिरीको सुरिलो अावाज -- कुनै कुनै गीतमा अात्मा लुकेको हुन्छ भन्छन् मनै रमायो , धन्यवाद राम्रो सृजनाको लागि ।
मनैदेखि अाभारी छु।
@@sunilgirimusic धेरै पहिला अनलाइ रेडियो चलाउथे, त्यतिबेला को होला त्यो भन्ने गीत साताको गीत पारेको थिए, त्यसमा सुरूमा अाफ्नै अावाज अनि तपाइको गीत को उठान थियो, अझै पनि रहेछ , सुन्नुहोल मिल्यो भने --soundcloud.com/bikashkakura/ko-hola-tyo-ma-sanga-sonf-of
@@Bikashkakura Sure! And Thank you once again.
i love u
❤❤❤❤💖
गुरुङ र मगर गाउको बीचमा अथवा मगरलाई पनि नछुटाउदा कति सुगन्धित सुनिन्थ्यो.. पाप लाग्ने हर्कत नगर्दा राम्रो हुने थियो.. यस्को मतलब म मगरवादी हु पनि भन्दिन किन भने कौराह मगर समुदायमा प्रचलित संस्कृतिक नृत्य गायन मा पर्दछ... अनि कौराहको सुरुवात भनौ या उत्पत्ति नै तनहुँको मगर वस्तीबाट भएको प्राचिन समय देखि नै एउटा दन्तकथा पनि छ.. समग्रहमा सृजना राम्रो छ 🙂😍
Hello. ...yo Nepal vhitra sabaijana mishiyera baseko cha....falano thauko ra falano manche vanne kura audaina.....yo geet ko feelings le tapaiko feelings laii damn care gareko cha.....jaiii Nepali geet/sanget....Ma magar ko jawai vayera pani tapaiko discrimination sanga sahamat vayena haii...
Lado van machikne khate
Top Bahadur Khadka thank you sir... I don’t have negative vibes with your feelings hai ... I’m music lover just I have been sharing my feelings.. if have wrong then I’m sorry for that hai.... and other hand I’m great fan of Sunil giri as well hai
Kamal Karki are you crazy...? Be on point hai
@@dineshranamagar4718 muji lado ko magar ko geet ho machikne hoina vane ta muji le kei nepali geet nasun ani gauna pani paudinas muji ...dherai janne naban..muji katta khalas
यो गीत हेरेर म कहिले थाकिन प्रभु कहिले थाकिन | गज्जब लाग्यो 👌👌💐💐all the best all team hass👌👌
नमस्कार सम्पुर्ण लाई 🙏🏻हामी ले यस गित मा धेरै मेहेनत गरेको थियौ र त्यहि अनुरूप यति धेरै धेरै माया दिनुभएकोमा यहाँहरु सम्पूर्णमा आभार ब्यक्त गर्दछौं ...❤️
Good job soltini, may I know where did u guys shoot at? Just curious.. thank u
मुटु नै छुयो अब म त सुनिल जि को एक्दम pyaaro fyan ho dhanyabad 😍😍😍😍
Urmila dede ko expression chy ho k❤❤
Good
hjr male derai man parxa I like you Urmila ji love you
सुनिल गिरी जीकाे उत्कृष्ट सङ्कलन हाे याे, रहेछ, भएछ । मायाका बारेमा लेेखिएका यी शब्दहरुले नाेस्टाल्जिक बनाउँछन् । मरी जाम हाेला याे गीत साह्रै मन पर्याे । काैरा गीतकाे खडेरीमा यसले राहत मिलेकाे छ । हार्दिक शुभकामना ।
Good
hamro meluna raiko chai prasangsa garnu pardaina
हुन त म पूर्बेली मानिस आफ्नै पहिचान होला। यो गीत संगीत न पूर्ब न पच्छिम सुनिल सरको दामी, सृजनात्मक कला गीत संगीत अझ दमकेदार "जाम क्यारे माया" अर्को सारै मन पर्ने "कस्तो यो मन", धेरै धेरै धन्यबाद सुनिल सर, आगामी दिनमा अझ राम्रो राम्रो सुन्न पाउ, सांगीतिक यात्रा अझ बलियो मजबुत हुदै जायोस।। Live from Dubai Jumeirah-3.
Thank you hajurlai
कस्तो रमाइलो लाग्यो
यति मिठास शब्दहरूले
भरीएको सुमधुर संगीत सुन्नु पाउँदा
मनमा आनन्द मिलो।
मेरो त शरिर नै झसङ्ग भयो।
❤❤❤❤❤
६/७ बर्ष अगाडि "को होला त्यो" गित सुनेर हलो जोत्थे अहिले यो गित सुनेर अफिस मा बस्न खुब मजा आउछ्😘😘
dinn gayako patai bhayan haii samay sadai yautai chal chaldaina
Sunil giri ko fan hjr jati yeta like garam tw😊
Thank you hajur
Welcome hjr
Nice song
👍️
Ma
मेलिना राईको गीत सुन्दा किन यती आनंद आउछ होला 😌😌
मोहोनी लगाउने आवाज छ यार !!! जति सुने पनि पुग्दै पुग्दैन ! हाम्रो देश को यस्त्तो कलाकार अहिलेसम्म पनि छाया मै छ जस्तो लाग्छ । उहाँ को गीतमा अभिनय गर्ने कलाकार अहिले superstar भैसके ! love u sunil sir 🇳🇵🇳🇵🇳🇵
💯💯💯💖💖💖
विदेशी संस्कृतिबाट हाम्रो संस्कृति खतरामा परिराको बेला मौलिक कौडा गीत ल्याईदिनुभएकोमा हार्दिक धन्यवाद सुनिल दादा😍☺️☺️
Thank you bharat bro
@@sunilgirimusic 🙏🙏❤️❤️❤️
Tik tok ma dekhera aako mo dami xa song ❤❤😍😍
Hii
Same to same
Follow garnuna
joleni tik ra tok re atikai aara hyerda k hunx huhh🤔
वाह! गीत भनेको त यस्तो पो हुनु पर्छ ।
गुरुङ कला संस्कृति लाई समेटेर बनाएको मनमोहक गित सुनेर मन सरै आनन्दित भयो
Sunil Giri's song has a distinct sweetness.❤️ really love it, hop for 5m view soon..😊
Thank you bro
I am here from tiktok😊😊 but The song is really wow❤❤😍😍
Thank you prakriti
@@sunilgirimusic ❤❤
Bejiwj9ew
Hii
Too good and nice this song noh i love it so cute line
दिन भर काम गर्यो थकाई लाग्छ यही गित सुन्ने गर्छु आनन्द लिनछु
म छेत्री तर गुरुङ मगर शेर्पाको सस्कृती धेरै मन पर्छ❤
फेरि trending मा आएछ
ल बधाई छ सबै मा😘😘😘
Thank you
@@sunilgirimusic you most welcome dai hajur😘😘🤗
सुनिल दाई को गीत भनेको मरेको पनि जाग्ने म हो
मेलिना राइ को फ्यान जति याता हाजिर हुम्त
Sunil Giri र Melina Raai को स्वर खुब मिल्छ यार ,एकदम मीठो पना छ के स्वर मा दुबै जनाको ❤️❤️❤️यो जोडि अरु गित मा पनि देख्न पाइयोस येहि छ इच्छा🙏🙏
येस्तो राम्रो गीतमा dislike हान्ने चाहिँ कालिदाश झै मुर्खै हो कि कसो साथिहरु।
BL Entertainment 100%right kuro garnu ho
Dislike button lai download button sochechha hola tei bhayera 😁😁😁
👍👍👍
Ho vanya sunna man lage nasunnu ni kin dislike garnu # yati ramro geet xa malai ta sarai man paryo # good luck# sunil ji # melina ji 👌👌👌👌
जहाँ फूल हुन्छ त्यही काँडा पनि हुन्छ है!
Underrated 😫😫 this is unfair
This has to be 10million already
Hey bhagawan kati hernu k yo video jati heryo uti hernu man lagxa #sunilgiri also mero new youtube pani herdinu hai try to doing my best Harshita entertainment
Thank you hajur
Welcome dude
Same here 😍😍😍 amazing song
Sahi yr geet ko voice ..wow
Nice song ❤❤❤
Melina rai & sunil giri have perfect voice,nice love this song ,love & respect 🙏🇳🇵
मेरै मन को कुरा बोलीदिनु भयो ,Sunil Giri & Melina Rai दुबै जनाको Voice त येस्तो मिलेको छ यार्❤️❤️lovely voice both of u.
Sunil giri darai community ko kunai song banaunu hos .
Sunil dada yo song tihar aagi vako vaya deusi vailo ma khup dance hunthyo n ramailo...🥰
Anyway this song is wonderful ❤️
Urmila Didi love you 😘😘
Thank you hajur.
These singers represent nepali songs as best with no vulgarity...Huge respect ❣️❣️❣️🙏🙏
Best part of Melina song is whenever Melina starts to sing....
Recently discovered your land’s beautiful music 🇺🇸❤️
Thanks for this beautiful words ♥️♥️
Heaps of love to you from all Of us 🇳🇵🇳🇵
Extremely thanks for knowing the beauty of Nepali culture 😊
@@sagsam7177 p
@@Amit-pq6vy p what???😅
Thanks 🙏
Ho ho ho ho ho❤️❤️❤️❤️
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sunil giri ko fan haru hajir garum hai🙏🏻🙏🏻🙏🏻✌️✌️✌️✌️✌️✌️
Thank you krishna g
Though, we are in socalled Modern Era.........Wow.... एस्तै सुन्दर अनि मौलिक गीत सुने पछि "VTEN...." दुर्गेश थापा भन्नेहरुलाई 2 झापट हानेर "गीत-सङ्गीत- संस्कार अनि संस्कृती" को पाठ पढाउन मन लाग्छ।।
Ek dam sahi kuro
Sahi kura👌
hahahhahahhaha bacchai rahexas tani
@@kiranlama7900 Don't teach your father hiw to fuck....👎️👎️👎️👎️
Dami xa
Dami dami dami🤟🤟👌👌👌❤❤❤💕💕💓💓💓
Voice le nai pagl banaidinxa yl sunil dae ko tw😍😍
Thank you prabin bhai
When I was in school in tops higher secondary boarding school I got chance to Dance with urmila sister Thank you urmila dd for dancing with us in our parents day 🌸🌸🌸🌸🙏🏻🙏🏻🙏🏻🎈🎈🎈🎈🎈💕💕💕💕💕💕
Sunil sir
Melina ma’am
King n queen of melody voice
Urmila ji hjrko expression ... wow re wow hjr
2is
भिउज कति भयछ भनेर बेला बेलामा चेक गर्न आउने को को छौ साथीहरू 😀😀😀
Ma
😂😂😂😂😂😂
Xalana geda kina check garnu ho hhhhh
Kina ho udit aaj bholi sidha kuraa ma comment aaudain ta timro😃
ruclips.net/video/4jgV618x1sQ/видео.html
Tiktok बाट आऊँने येता Like गरुम त
🙋🏻😂😆
M pni tiktook bat aayeko
Yo git download garnu prxa sary mitho song
✋
@@sapanagurung1331 m pni xu hai
यति राम्री गाइकाको आज खोइरो खनिदैछ!उमेर पुगेरा आफ्नो खुशिले इन्टर कास्ट जीवन साथी रोज्दा।
Love from india uttrakhand ...
I really loving sunil giri voice.....
Sunil giri you are one of the talanted singer of new generation
Thank you khumraj g
You both are my fav singers!
Im so happy to see you together!
गायन भनेको यस्तो पो हुनुपर्छ पूर्वमा मेचीदेखि र पश्चिममा महाकाली सम्मको सबैलाई मन पर्ने र नेपालीहरुको मनमुटुमा बसेको 🇳🇵❤️♥️😊👑
“Soltini bhani bolako sunenaki mayale
Sune pani nasune jhai garyo unile
Ah ha hai
Sune pani nasune jhai garyo unile “.
😘😘😘🌸💕❤️😘😘😘
Kati mitho geet.
Such a great song. Thank you bro for giving this amazing gift to us. Such a great song. All are superb. Best wishes.
लामो समयको पर्खई पछि राम्रो सृजना सुन्न पाइयो
सम्पूर्ण टीम लाई सुभकामना र न्यानो माया❤️❤️❤️❤️
Prakash Adhikari gazzab xa hai geet😁
Rabin Rasaili ho yar malai ta man paro
Aaha... yesto po ho geet ..👉👉👍👍👌👌👌👌❤❤❤ love sunil da...
badly missed Nepal after listening to this song.... just loved it
3:55 3:57 3:59
4:55 5:03 5:04 5:04 5:18
5:34
😊😊
Urmila Gurung😲😲
Superb👏👏👏
सारै राम्रो गीत अनि संगीत ।।साथ मा सारै राम्री गुरुङ्सेनी ।।।सबै टिमलाई अझ राम्रो प्रस्तुति आउने दिनमा आसा राख्ने छौ ।।
Thank you shyam g
Lots of love from pokhara..
We love our salaijo
Kauda songs💕💕💕
Melina d and sunil giri wow such a beautiful song 😍❤️
And Urmila I am a big fan of yours
Thank you pratap g
malai yo geet saroii man paryo
❤❤❤❤✌✌
❤️❤️❤️
सुत्ने बेला नि एक चोटि सुन्नु पर्यौ यार लास्टै आनन्द आउने गित रच
Sai kura 💕🙏
सुनिल गिरीका सबै गीतहरू उत्कृष्ट छन नेपाली लोकलयलाई आधुनिक शैलीमा प्रस्तुत गरी युवा पुस्ता वीच चर्चित गायक संकलक हुनुहुन्छ अझै सफलताको शुभकामना ।
My forever favorite singer Sunil Giri. Lots of love.
Amazing song.... ❤️❤️❤️ urmila gurung's voice can melt hearts
सारै मिठो लागेयो गुरुङ्ग चुट्का...
Amazing... Keep it Sunil Bro.... Nepali Lok Geet/Dohori lai yesari maljal deyera jogai rahki dino vayeko ma...
Naman Dai
Thank you dipesh g
गायक हुनु सुनिल गिरी र मेलाना राइ जस्तो कस्तो राम्रो गीत र स्वर. है सुन्दानी अानन्दै अ।नन्दै अ।उछ । उसरी त सुनील दाइ को कोइ गीत नी नराम्रो छैन सबै राम्रो छ I am Really Love you sunil and melina rai
सुनिल गिरि र उर्मिला गुरुङ को ,REAL जोडि पो रहेछ अनि यो गित को कहानी पनि सत्य रहेछ्😱Daaju ,vaauju हजुर हरुको प्रेम सधैं नै रहिरहोस ❤️❤️❤️
यो गितले मलाई गोर्खा ,लमजुङ ,तनहुको याद दिलाउछ !!किन भने त्यो ठाउँ मैले धेरै समय बिताको छु❤❤
He is a talented musician in the nepali music industry. who are composer, lyricist, the vocalist also actor. Most Beautiful, melodious and evergreen Nepali songs. Love Sunil sir and respect for conserving our culture through music❤❤❤ as a khash i am waiting for your Duda song.
This song touches the inner heart ❤ ❤
Love from australia sydney
25 Urmila Gurung
25 Sunil giri
25 Melina rai
25 Dancer
Total 100%💛💛💛💛💛
Aha kati ramro gana ma pani Gurung gauma janmeko malai pani Gurung samaj ekdam man parxa❤🤩😘😘😘😘😘
This is my favourite song😍❤️
huge respect to sunil giri good composition music and singing style
#preserve tradition🙏🙏🙏
Love your voice and Your song is a glimpse of Nepaliness and Nepali culture, i love that. best wishes
एक दम राम्रो छ हजुरको भिडियो 👌 सुप्पर डुप्पर हुन्छ हजुर को गितमा मिठास् छ
Thank you harka sir
Feels so proud when New Generation Creates such a Piece of Diamonds 💎......Waooo really so satisfying so amazing song dance music ooooohhhh Really Man keep it up it's outstanding.....
Every song u sing its always touches my inner heart. I m really die hard fan of u sunil ji .... love u forever
I can't explain how much I love Sunil Giri song.......all songs are on my mobile in favourite list after long time waiting..I got ...lots of love💕💕💕
Thank you hema g
Urmila Gurung is love❤️❤️
Wao ! Wao !! Wao !!! *** Voice of Hangma *** Melina Rai jiyule Magar Samuhadayako *** Kaura Geet *** majjale gaidinu vako xa. Dherai dherai dhanyabad ra badhai xa Melina Rai bahinilai
भिटामिन वाला गीत😀
आनन्द लौच मलाई त
भिटामिन त खानु पर्छ झन मजा आउछ
Sarai ramro lagxa sunil g ko song haru😍😍😍😍
We just want one more creation like this one.... Very much satisfied with your art, hope see more in future. Good luck mate.
Thank you Robin.audio work is ready but due to this corona m unable to do the video.hope everything will ok soon n I can present the song n video like this.thankx for the positive vibes once again.
You are great sunil 👌👌
Kati mitho ,kati sumudhur aawaj ,bilkulai farak ,,,,,,,aabhinaya pani ramro chha ,,,
Wow,,, Ekdam ramro xa song best of luck...
4 year passed but still iconic song. It is masterpiece song love it ❤
स्वरमा जादुमयी छ मेलिनाको।।।
सुनिल भाईको हरेक गीतहरु सुन्ने अनि हेर्ने गर्छु। असाध्यै मनपर्छ भाईको गीतहरु 💖💖
I'm here after tiktok..
Mind-blowing song loved this ❤❤❤❤❤
Thank you puja g
Lovely one sunil dai...i am always waiting for ur song..i am fron india.. Uttrakhand.☺️😊🔥big fan of urs...lovely track love it..
Thank you
True taste of nepal🇳🇵
Lots of love from india🇮🇳
Thank you roshan g
@@sunilgirimusic welcome sir hope to meet you once.
@@sunilgirimusic Thank u Sir