Pari Jastai - Kauda Song - Nardev Gurung • Melina Rai • Dona Thapa • Chahana Magar • Laxmi Gurung

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 4,2 тыс.

  • @ndtamuofficial
    @ndtamuofficial  Месяц назад +391

    सम्पुर्ण लाइ 🙏🏻 छ्यालाजो झोर्ले सेवा सेवारो टासीदेले जोजो लप्पा म यो गीत को गायक नरदेब गुरुङ एन्डि गायिका मेलिना राइ मोडल डोना थापा मगर चाहाना राना मगर लक्षमी गुरुङ र निर्देसक दिप कोके गुरुङ को तर्फ बाट सम्पुर्ण लाइ बिजय द्शामीको हार्दिक मङलमय शुभकामना तपाइ हरुको माया धेरै पाएको छु यसरि नै माया गरिरहनु होला बिषेश धन्याबाद मेरो भाइ डोना थापा मगर लाइ च्याटर च्याटर❤❤🙏🏻🎶🎵🎼 जय गीत जय सङीत 🎉🎉

    • @Sujan_tamang121
      @Sujan_tamang121 Месяц назад +6

      @@ndtamuofficial तपाईंहरु लाई पनि बिजय दशमी र तिहार को शुभकामना ।

    • @ishwarrairai3459
      @ishwarrairai3459 Месяц назад +1

      Sewa ❤❤❤❤❤❤❤

    • @GangaGurung-ji8ot
      @GangaGurung-ji8ot Месяц назад +1

      भिडियो एकदमै राम्रो बनेको छ ।
      आशा छ (परी जस्तै ) पार्ट २ आउँछ भने पुनः विश्वास छु तपाईं लाई पनि आउने दसैं तिहार हो अग्रिम शुकामना दाई ❤

    • @arunpun6147
      @arunpun6147 Месяц назад

      Dammi cha daju aru pani yestai vedeo songs haru chayo hai magar groongko

    • @rameshbabukhatri4405
      @rameshbabukhatri4405 Месяц назад

      Dona bro le yo geet ma react VDO banaunu paryo with vanilla sanga ...

  • @DonaThapaAkaChocolateyBoy
    @DonaThapaAkaChocolateyBoy Месяц назад +3499

    Chatar Chatar Pariwar Le Dherai Vanda Dherai Maya Dekhaedinu Hola Hai Hamro Kam Lai 🙏 Love You All ❤

  • @ParmilaMagar-gu1oi
    @ParmilaMagar-gu1oi Месяц назад +2151

    डाेना दाजु को बाट कोको हुनुहुन्छ हाजिर हुमत चतर चतर्😀😀🤗

  • @HemantSharma555
    @HemantSharma555 Месяц назад +1128

    नरदेब गुरूङ्ग तथा मेलिना राईको स्वरमा भान्जा डोना थापा, चाहाना मगर, लक्ष्मी गुरूङ्ग तथा अन्य कलाकारको अभिनय रहेको यो निकै सुन्दर गीतको सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछु। मैले फ़ेसबुक पेजमा Share पनि गरेकोछु। यहॉहरूले पनि Like, Comment तथा Share गरिदिनुहुन पनि अनुरोध गर्दछु❤️🙏

    • @DhumGurung
      @DhumGurung Месяц назад +4

      Jati herxa uti nai herna man lagyo ND daju

    • @sumangurung2261
      @sumangurung2261 Месяц назад +1

      Ekdam man pareyo geet🎉🎉🎉

    • @tulthapa6414
      @tulthapa6414 Месяц назад +1

      Akdam utkista Nd daju 🙏🙏best of luck ❤️❤️

    • @ndtamuofficial
      @ndtamuofficial  Месяц назад +28

      Thank you mero dai yo maya ko lagi 🙏🏻🎵🎶🎼🎤

    • @riyan8118
      @riyan8118 Месяц назад

      Kada cha guruge...😂🍻

  • @ndtamuofficial
    @ndtamuofficial  Месяц назад +989

    मिन गुरुङको शब्द, सङ्गीतमा मेरो र मेलिना राईको आवाज, दिप गुरुङको कोरियोग्राफी र निर्देशनमा डोना थापा, चाहाना मगर र लक्ष्मी गुरुङको अभिनय सहित नयाँ गीत "परी जस्तै" सार्वजनिक गरेका छौ, कस्तो लाग्यो हेरेर यहाँहरुको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

  • @RupaPunmagar-ub8yi
    @RupaPunmagar-ub8yi Месяц назад +746

    डोना थापाको पावर देखाउ गाइज चतर चतर ❤❤

  • @BtuTaramu
    @BtuTaramu Месяц назад +245

    मगर र गुरुङ मन् पर्ने यता है😍😍😍

  • @prembhujel9365
    @prembhujel9365 23 дня назад +1

    चतार चतार दामि छ हाइ 👌👌👌👌👌💃💃💃💃🙏🙏🙏🙏

  • @sapanathapa4373
    @sapanathapa4373 Месяц назад +337

    दोना को फ्यान जति यता हाजिर हुम है साथीहरू ❤❤❤❤❤😅😅

  • @IshworIshwor-ke6nm
    @IshworIshwor-ke6nm Месяц назад +336

    यो भिडियो चाहिँ दोना ब्रोको अभिनय भएर मात्रै हेर्ने कोको छन 🖐️🖐️

  • @yalambarlimboo8035
    @yalambarlimboo8035 Месяц назад +238

    के गर्नु डोना थापा भए पछि हेर्नै पर्यो २५ करोड्को भिडियो❤❤ चतर चतर

  • @PrakashMagar-cm2kn
    @PrakashMagar-cm2kn Месяц назад +53

    लास्तमा दोना ले सोल्तिनी लाई भगायर बिहे गरेको लास्तै बबाल लाग्यो भन्ने जति यता हाजिर हुमत❤❤चत्तर चत्तर

  • @shantipunranamagar9440
    @shantipunranamagar9440 Месяц назад +133

    Dona bhai ko vlog bata aaune haru koko chham✌️✌️✌️

  • @AkashTamang-l4c
    @AkashTamang-l4c Месяц назад +115

    Dona thapako vlog ko family jati yata hajir garam ta🤘😎chatar chatar 🤘

  • @bikashgurung5909
    @bikashgurung5909 Месяц назад +146

    डोनाको हेटर्सहरुको लागि भए नि trending मा पुराउनु पर्च है गाईज💯❤️

  • @MiraGurung-t7u
    @MiraGurung-t7u Месяц назад +40

    ल है डोना भाईको नयाँ भिडियो आएछ डोना भाईलाई माया गर्ने जतिले हेरौ है❤❤❤

  • @GORKHALIvlog57
    @GORKHALIvlog57 Месяц назад +94

    केही रिस गर्नेको सेखि जार्न भए पनि trending मा पार्नु पर्छ है #Dona🙏

  • @RamGurungRamshanti
    @RamGurungRamshanti Месяц назад +74

    खायो डोना भाइले आब म्युजिक भिडियोमा धेरै उत्कृष्ट अनि सफलताको सुभ कामना सबै जनालाई

    • @sumanmagar7203
      @sumanmagar7203 Месяц назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @Ublack-ff2zs
    @Ublack-ff2zs Месяц назад +72

    डोन दाई को फन् हरु यता हजुर हुँ च्यातेर chaytar 🤘

  • @ranamagar7363
    @ranamagar7363 Месяц назад +65

    dona को दुस्मानहरुको सेखी झार्न भए पनि trending मा पुर्याउन लाई राती सुत्दा पनि चालू गरेर सुत्छु बिहान तोइले जादा पनि चालू गरेर तोइलेत जान्छु नुहाउन जादा पनि चालू गरेर नुहाउन जान्छु खाना खादा पनि चालू गरेर खाना खान जान्छु सबैले यस्तै गरम त गाइज ❤❤❤❤

  • @RamShresthaShrestha
    @RamShresthaShrestha Месяц назад +75

    डोना दाइ र मेलिना दिदिको फ्यान कोको हुनुहुन्छ नि❤❤❤❤❤

  • @MaheshGurungvlogs
    @MaheshGurungvlogs Месяц назад +53

    मैले अहिले सम्म यस्तो खालको गीत सुन्ने थिएन तर आज यो गीत चै मनपर्यो......chatar chatar✌️✌️✌️....Dona bta hoii m chai

  • @tikadarlami5315
    @tikadarlami5315 Месяц назад +22

    धेरै पैसो खर्च गरेको देखियो अडियो भिडियो मा सफल्ता को सुभ कामना 🙏🙏

  • @SabinRai-f7i
    @SabinRai-f7i 25 дней назад +3

    1milen vayako ma badie cha🎉🎉🎉 m chie Dona baata hita chatar chatar ✌️✌️✌️

  • @sagarkalathapa9081
    @sagarkalathapa9081 Месяц назад +106

    के गर्नु दोना दाजु भएपछी हेर्नु परी हाल्यो

  • @anishMagar-777
    @anishMagar-777 Месяц назад +30

    Chatar chatar khayo market dona daju le 🎉🎉🎉❤

  • @sidhantgurung3266
    @sidhantgurung3266 Месяц назад +20

    दशैँको कोसेली एन्डी गुरुङ मामाको स्वरबाट गाएको गीत सारै दामी लाग्यो, डोना थापाको फ्यानहरू यता हजुर है, पहिलो कमेन्ट दार्जिलिङबाट।

  • @SantoshSantoshpun-m8z
    @SantoshSantoshpun-m8z Месяц назад +36

    10 पटक हेरे मैले हजुर हरूले कति पटक हेरनु भो साथि हरू यता हाजिर हुँ म।❤❤

  • @KamalMagar-zm6od
    @KamalMagar-zm6od Месяц назад +33

    सुटिङ देखि भल्ग मा हेर्दै आको आज आयेर परि जस्तै गित को भिडियो हेर्नू पायो राम्रो लाग्यो सफलता को शुभ कामना चतर चतर ग्रुप

  • @madhurana6620
    @madhurana6620 Месяц назад +51

    आयो च्यातर च्यातर फेमेली झोर्ले पत्तके 🙏🙏🙏 धेरै भन्दा धेरै माया देखाइ दिनु होला यो गाना लाइ ❤❤❤

  • @mayakromzeygurung123
    @mayakromzeygurung123 Месяц назад +32

    Dona Daju lai Maya garne jati yeta hajir ✋🏻hum hai❤

  • @निर्मलथापा
    @निर्मलथापा 20 дней назад +1

    आहा!! भिडियो राम्रो छ । डोना थापाको अर्को भिडियोको पर्खाइमा छौं।

  • @deumanjk9529
    @deumanjk9529 Месяц назад +46

    चतर चतर म्युजिक भिडियो पनि चतर चतर नै रहेछ,हेर्नमा बढो गज्जब लाग्यो❤❤❤

  • @inspiregeneralknowledge
    @inspiregeneralknowledge Месяц назад +32

    यो गीतले अब देश खायो है मगर अनि गुरुङ कौडा chatar chatar

  • @sandhyabhandari-jk6zt
    @sandhyabhandari-jk6zt Месяц назад +28

    म चै डाेना भाइ काे बिग बिग फ्यान है.सुपर डुपर हिट हाेस् प्याराे डाेना ले अभिनय गरेकाे काे भिडियो चतर चतर🤟👌🙏

  • @surenlimbu32
    @surenlimbu32 Месяц назад +22

    अब यो समय नै dona thapa AKA चक्लेटी boy चतर चतर को हो 🤗

  • @AnupkaleyBK
    @AnupkaleyBK Месяц назад +18

    राम्रो लाग्यो गीत कथा बस्तु राम्रो प्रस्तुत गर्नु भको छ सफलताको शुभकामना छ हजुर र अबिनये उस्तै राम्रो मिलेको छ सफल हो शुभकामना छ र सबैले हेरेर माया दिनु होला dona दाजु मोडेल हुनुहुन्छ सबैले साथ दिनु होला सम्पुर्ण ले है ल ( लमजुङ बेसिशर बाट हेर्दै छु ल धन्यवाद 🤗😘

  • @justintime3239
    @justintime3239 Месяц назад +27

    नरदेब र दोनालाई ५८ जितिसि को केताहरु जस्तो देखेको छ सोस्ति र सोल्तिनिहरुको नाचको को के कुरा गरुम गुरुग मगरले आगो लगायो। करोदौ करोद ससक्राईब को कामना. Keep it Nardev bhai

  • @KhagendraGharti-rn3qb
    @KhagendraGharti-rn3qb Месяц назад +24

    Dherai ramro chatar chatar👌👌💐💐

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 20 дней назад +1

    जय जय होस्।

  • @Sagar-hv3vv
    @Sagar-hv3vv Месяц назад +16

    डोना प्रचस्र प्रसार बात आउने जत्ती यता है only चतर चतर❤❤

  • @Aavash_Magar2023
    @Aavash_Magar2023 Месяц назад +53

    डोना भाईको प्रस्तुतिले खाने भयो नेपाल सर्लक्कै सबैलाई सफलता शुभकामना 🙏🙏चतर चतर्🤙🤙

  • @BhawanaGurung-e8w
    @BhawanaGurung-e8w Месяц назад +20

    Dona KO big fan ho hai ma tesle VDO herna iepuge❤️💙🥰🥰🥰

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 Месяц назад +11

    डोना दाजु को fan जति यता हाजिर हुमत्❤️❤️❤️

  • @Tolbahadurrana-d6c
    @Tolbahadurrana-d6c Месяц назад +19

    गीत सुनम सुनम लाग्ने भिडियो हेर्दा नाचम नाचम लाग्ने अति नै राम्रो छ।तपाईहरु सबैलाई सफलता को शुभकामना छ।डोना फुटबलमा जस्तै यता पनि दामी गर्नु पर्छ चतर चतर।

  • @manmaghr3828
    @manmaghr3828 Месяц назад +27

    लौ यो गित को धेरै प्रखाईमा थिए आज आएछ हेरियो खुसी लागो र सम्पुर्न कलाकार तिम्लाई शुभकामना छ गित चाहिँ राम्रो रहेछ म चाहिँ दोनाको बिग फेन हो हजुर हरुको भिदियो हेर्दै आएको छु आज देखि ह्जुर्को पनि फ्यान भए म

  • @saudisaudi2717
    @saudisaudi2717 Месяц назад +16

    Waooooooooo
    ६ घण्टा मा १ लाख कतेछ लहै सबै मिलेर शेर गरुम तो

  • @vishal.937
    @vishal.937 Месяц назад +12

    एक्दम राम्रो लगेउ है भिडियो ... ❤❤
    यसरिनै फेरि अर्को भिडियो नि हेर्न पाउ डोना ब्रो 🎉🎉 चत्दरचत्दर

  • @ParashMagar-h3w
    @ParashMagar-h3w Месяц назад +34

    हाम्रो लाफा ले नेपाल खानि भय सम्पुर्ण तिम लाई धन्यबाद डामि छ ❤❤❤

  • @taragaha8340
    @taragaha8340 Месяц назад +34

    सारै राम्रो बनेको छ गीत बधाई छ सम्पूर्ण तिम लाई । स्पेसल दोना ब्रो लाई ❤

  • @shayamnaturalvlogs
    @shayamnaturalvlogs Месяц назад +27

    यो जोडी लाई real मै हेर्न पाए हामी कति धन्य हुनेथियौ🤲🙏🤲

  • @subashmagar6932
    @subashmagar6932 Месяц назад +11

    डोना भाईको लागि आएको है ❤🎉 एक्दमै उत्कृष्ट छ सबै जनाको 🙏🙏

  • @BijayRayee12
    @BijayRayee12 Месяц назад +50

    Dona youtube भन्नेहरुको लागि यो कौडा गितले बताउछ कि Dona के हो भनेर❤❤

    • @SundarThapa-o5g
      @SundarThapa-o5g Месяц назад

      100% कुरो गजब लग्यो।❤❤❤

  • @dhankumargurung3239
    @dhankumargurung3239 Месяц назад +17

    हैट दाजु माल बडो कडा बनेको छ दाजु

  • @manugurung5272
    @manugurung5272 Месяц назад +36

    Dona thapa ko bg fan ko ko hununxa yata tira hajira hunu hai sathı haru🤘🤘💕👌chatra chatra 💪🏻💪🏻🤘👌🤣🤣

  • @KeshabKeshabbk
    @KeshabKeshabbk Месяц назад +18

    ❤ यो गीतमा पनि चाँडै २ मिलियम हुनुभयो मिलियन हुनुपर्यो हजुर।

  • @tikadevi8690
    @tikadevi8690 Месяц назад +14

    पहीरन ले अती सुहायको डोना बाबु लाई दामी दामी छ गीत नाच पनी केटी हरुपनी रामरी

  • @magarsolta5123
    @magarsolta5123 Месяц назад +19

    राम्रो छ है गित भिडियो सफलताको सुभकामना❤

  • @mayathapa3797
    @mayathapa3797 16 дней назад +2

    Dona Thapa Vai dami dami❤❤

  • @TekbahadurDamai-h2l
    @TekbahadurDamai-h2l Месяц назад +23

    Dona ko baba ra mom Lai Pani yo vidio dekhaunu vako vaya dherai ramro hunthiyo,❤️❤️❤️❤️💞💞💪💪💪dherai ramro xa get vidio suvakamana sabai Lai chatar chatar💪💪💪💪💪❤️❤️❤️

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 Месяц назад +17

    खायो खायो दोना ब्रो ले साङ्गितिक छेत्र पनि तेसै माथी मगर गुरुङ्ग को कल्चर कौडा गित धेरै राम्रो तिम सबै जनालाई सुभ कामना from dinaa ❤❤❤❤

  • @khimmgr4
    @khimmgr4 Месяц назад +23

    Aaaha Dona Aka Chocolatey Dai Kada Kada Multi Talented Kauda song ❤🤯

  • @thamanthapa5762
    @thamanthapa5762 20 дней назад +2

    Magar Gurung Raimilera banayeko geet dherai ramro Subhakamana Sampurna team lai

  • @Jenisha22907
    @Jenisha22907 Месяц назад +39

    धेरै राम्रो लाग्यो गीत सम्पूर्ण टिमलाइ शुभकामना।Dona&chahana❤️❤️❤️

  • @karnthapaKarnthapa
    @karnthapaKarnthapa Месяц назад +16

    Dona thapa chatar chatar ko yo song poni trending ma puraunu porxa,hajir garum❤❤❤❤🙏👍️👍️👍️lovely song

  • @abhishekghaleofficials2129
    @abhishekghaleofficials2129 Месяц назад +14

    Dherai ramro xa😍 best wishes all team chatar chatar

  • @ravilama036
    @ravilama036 Месяц назад +9

    खेलाडी हुँदा कति पयले चिन्न गाह्रो थियो होला,अब त चेतर चेतर नचिन्ने कोहि छैन । 50 करोड को भिडियो डेमैइ❤❤❤

  • @sanjuaslami1118
    @sanjuaslami1118 Месяц назад +11

    अति राम्रो के सारो हेन्सम देखेको डोना भाई 👍👍

  • @IrfanKhan-e9w2w
    @IrfanKhan-e9w2w Месяц назад +17

    यहा जोडीएको लाग्छ 80% स्रोता ( मान्छेहरू ) अन्सोल्डको फ्यानहरू छ होला | तर गीत राम्रो वनेको रहेछ |

  • @milanthapa5652
    @milanthapa5652 Месяц назад +18

    जहिले देखि डोना को भलग मा सुटिङ को भिडिओ देखेको थिए तेइ दिन देखि यो गीत को धेरै पर्खाइ थिए बल्ल आज हेर्न पाईयो खुसी लाग्यो राम्रो बनाउनु भएको रय छ❤❤

  • @ManprakashGhartiMagar
    @ManprakashGhartiMagar 5 дней назад +2

    मगर को छोरा लाइ गुरुङ को द्रेस मा कस्तो सुहायको है दोना दाइ लाइ अरु सबै 100% थिक छ यक चोति यो गित को रिदम अनुसार नाचिदिय को भय झन राम्रो❤❤❤

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 Месяц назад +14

    donako power herana meri aamaa ND gurung ko subscriber badheko badhei chha ati raamro geet shubhkamana sampurna teamlai

  • @YubrajLimbu-c1k
    @YubrajLimbu-c1k Месяц назад +28

    Dona daju le khanu vo bazar❤❤❤❤

  • @Akroshtumbahangphe
    @Akroshtumbahangphe Месяц назад +34

    हैट डोना ब्रदर ले नेपाल खायो कप्लक्कै खायो ❤❤🤣

  • @samsherdulal
    @samsherdulal Месяц назад +14

    लु दामि ड‍ोना भाइ भयपछि पक्कै पनि करोडौ मा यक हुन्छ बधाई छ होल टिमलाई ❤❤❤❤

  • @purnamagar9905
    @purnamagar9905 Месяц назад +19

    जहाँ दोना तेहा रमाइलो यो गितको सम्पुर्ण तिम्लाइ सफल्ताको सुभकामना चतर चतर दादारेदादा ❤️❤️🙏🙏

  • @Bijay.magar99
    @Bijay.magar99 Месяц назад +35

    सबै जनाले डोना दाजु को नामे लेखेर कमेन्ट भर्दिम हैइ❤❤❤

  • @BijayChetry-vd2hk
    @BijayChetry-vd2hk Месяц назад +22

    Dona dai ko video Dhami India button❤❤❤❤❤🙏🙏🙏🙏🙏🇮🇳

  • @bhupalthapa1708
    @bhupalthapa1708 Месяц назад +8

    सबै कूराले जूराएको तेसै पनि डोना थापा भय पछि हेर्न छूटाउनै भयन् । 😊❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @Chetrimaya018
    @Chetrimaya018 Месяц назад +19

    गित सबैको अभिनय एकदम राम्रो छ झन dona भाइलाई त झनै सुहाएको छ यो गित ले सबैको मन जित्दै जाओस सबैलाई धेरै धेरै शुभकामना 🙏🙏

  • @Cbgyabatamang55
    @Cbgyabatamang55 Месяц назад +10

    डाेना दाजु को big fan जति यता ❤

  • @yamudash_limbu
    @yamudash_limbu Месяц назад +14

    म कहा पुर्वको अनि यो भाका कहाको तर हामि नेपाली हौ , म पुर्वको भएनी गुरुङ्को मगरको तामाङको अरु अन्य थुप्रै हाम्रो सस्कृतिको भेषभुषालाई जोगाउनु पर्छ पुर्वमा लिम्बुको पालम मुन्धुम पस्चिममा कौडा गुरुङ फिमिल मैले धेरै हेरेको छु ! यो भनिरहदा मलाई अन्यथा मा लिन्छन होला सत्य पुर्वमा लिम्बु भाषिक फिलिम निकै बन्छ साथै गित हप्तावारी नै निकाल्छौ पस्चिममा गुरुङ फिमिल अनि कौडा निकै बन्छ , हामि आदिवासीहरुले आफ्नो मौलिक सस्कृति र भाषालाई जोगाउनु पर्छ ❤

  • @RamGurungRamshanti
    @RamGurungRamshanti Месяц назад +7

    यति राम्रो मौलिकता बोकेको गितको भिउज गरि गरि हेर्न मुन लाउने किन हो खै यार आफ्नै गाउँ ठाउँको मौलिक भाका अनि डोना भाइको अभिनय अहा जति हेरे पनि हेरु हेरु लागि रहने हिजो देखिन कति चोटि हेरे होला नकुरा गराम!
    तपाईको हरेक कार्यले सधै उच्च सफलता प्राप्त गरोस शुभकामना (nd gurung) लहुरे दाजु

  • @arjungurung3682
    @arjungurung3682 Месяц назад +9

    ल धेरै राम्रो छ म्युजिक भिडियो बनेको रहेछ खुसी लाग्यो। उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr Месяц назад +21

    Dona aye paxi ma dhukka xu Sabai jana Khushi hunu hunxa Hola Dona is always rock chatar chatar ❤❤❤

  • @milanthapa1
    @milanthapa1 Месяц назад +17

    पार्ट 2 को प्रतीक्षा मा है हामी हरु ❤❤❤

  • @kamalmagar8314
    @kamalmagar8314 Месяц назад +11

    यो गित धेरै चल्नु पर्छ ।
    असाध्यै राम्रो छ टुक्का मन छुने ❤❤अनि भिडियो त झन बबाल सबै जना को 👌👌👌 अझै ट्रेन्डिङ नम्बर #01 मा देख्न पाउ बधाई छ 🙏🙏🙏 चतर चतर 👍️👍️👍️

  • @lalsunarimagar3218
    @lalsunarimagar3218 Месяц назад +7

    उत्कृष्ट स्वोर उत्कृष्ट अभिनय सबैकलाकार हरुलाइ बधाइ छ दोना बाबू हिरो नम्बर वन सफलता को शुभकामना

  • @SuryabangshiMagar
    @SuryabangshiMagar Месяц назад +11

    बल्ल भने जस्तो गित र video आयो ल ❤️❤️❤️❤️❤️❤️❤️

  • @dillipurushnepali3293
    @dillipurushnepali3293 Месяц назад +13

    सबै भन्दा पहिले गित एकदम मिठो एन डि जि को मिठो स्वर मेलिना जि को सधैं वाह मारेको छनि❤❤ चाहाना र लक्छिमि वाह डोना को कुरै नगरम फुटबलमा अनसोल्ड होला तर अब मिउजिक भिडियोमा मारेको छनि पुरै सोल्ड आउट❤❤❤

  • @balushahi6054
    @balushahi6054 6 дней назад +1

    कति मिथियो गित भिदियो र गित अनि कलाकार च​क्लेति Boy Dona thapa❤❤❤

  • @hemprasadgurung3934
    @hemprasadgurung3934 Месяц назад +21

    Ramro video Dona ❤❤❤chatar chatra

  • @Sujanchinal
    @Sujanchinal Месяц назад +12

    दोना दाजुको फ्यान जति हाजिर हौ है गाइज🎉❤❤❤

  • @Sagargaha2046
    @Sagargaha2046 Месяц назад +8

    सफलता को शुभकामना सर ।
    छिट्टै ट्रेन्डिङ नम्बर एक मा देख्न पाइयोस ।

  • @TrishaMagar-d4w
    @TrishaMagar-d4w Месяц назад +5

    अाहा नि सारै मन पर्याे गीत हाम्राे गुरुङ मगरकाे संस्कृति बचाउनु छ🙏🙏🙏🙏

  • @mayatamang4892
    @mayatamang4892 Месяц назад +12

    Ma chai Dona dai ko Bata hi big fan Dona dai ko❤🎉🎉🎉🎉🎉🎉🎉

  • @BintiGurung-j7h
    @BintiGurung-j7h Месяц назад +10

    अति सुन्दर भिडियो 📸 विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी ईस्ट मित्रहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै भगवान् ले सबैको कल्याण गरुन

  • @SharbanRai-hc6wq
    @SharbanRai-hc6wq Месяц назад +13

    सारैइ रमाइलो गित हामी चाई chatar chatra ❤❤❤🎉🎉🎉 tim bat haii

  • @kabigurung5439
    @kabigurung5439 Месяц назад +2

    राम्रो लाग्यो मन छोयो

  • @Kebidewanvlog
    @Kebidewanvlog Месяц назад +13

    मेरो तर्फबाट एनडी दाजुलाई धेरै धेरै शुभकामना🎉🎉🎉 यो गानाको टिमलाई पनि धेरै धेरै शुभकामना🎉❤ सबै जनाले हेरेर प्रतिक्रिया दिनुहोला । धन्यवाद।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇮🇴🇮🇴