Jun Maya • Sequel of Ghar Kata Ho Bainiko - Prakash Dutraj • Melina Rai • New Nepali Song 2079• 2023

Поделиться
HTML-код

Комментарии • 2,2 тыс.

  • @PrakashDutraj
    @PrakashDutraj  Год назад +1669

    हजुरहरुले दिनु भएको माया अनि साथले जन्मिएको एउटा भाग्यमानी सिर्जना, "जुनमाया" सदा जस्तै हजुरहरुको माया आशीर्वादको अपेक्षा गरिरहेका हुनेछौँ।
    Thank You so Much For yours love ❤
    #SequelOfGharKataHoBainiKo
    #JunMaya

    • @sabimal
      @sabimal Год назад +46

      ❤❤❤❤

    • @subashthapa5033
      @subashthapa5033 Год назад +28

      Congratulations dada ❤❤ big fan

    • @binodsenofficial5081
      @binodsenofficial5081 Год назад +12

      सधै हामी सथमा छौ प्रकाश जि🥰🥰🥰

    • @aaratiale4278
      @aaratiale4278 Год назад +8

      Paila Prakash dutraj ko ho nachini mnaxay ajkal yeti thulo fan vaieyo ki afailai thaxaina harak geet le maanchoyako xa Dheri Dheri maya ❤❤❤🥰🥰🥰🥰🥰

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed Год назад +5

      Congratulations 🎉🎉 all Tim lai

  • @BhumikaGiri
    @BhumikaGiri Год назад +1075

    कान ले हैन मन ले सुन्ने गित आइसक्यो हेर्न्दिनु है सबैले हार्दिक बधाई प्रकाश भाई लगायत सबै टिम लाई 🎉❤❤

    • @IndraSamarpan
      @IndraSamarpan Год назад +15

      कानले सुनेन भने मनको के काम भो र दिदि

    • @gamangmagar1577
      @gamangmagar1577 Год назад +11

      Super song 🎵 👌

    • @tekrajgurung6027
      @tekrajgurung6027 Год назад +6

      दामी गित है

    • @dipeshgurung1324
      @dipeshgurung1324 Год назад +4

      7.7 Reting

    • @AcharyaKamalji
      @AcharyaKamalji Год назад +5

      मनमा बसेकाे मान्छेकाे गीत मनले हाेईन हृदयले अनुभव गर्छ

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial Год назад +76

    "घर कता हो बहिनि" सोही टिमको अर्को असाध्यै मीठो काम "जुनमाया" सबै पक्ष बाट गज्जब लाग्यो,हार्दिक बधाई साथै शुभकामना प्रकाश दुतराज जी लगायत सम्पुर्णमा❤️💐🙏

  • @BhupendraBudhathoki
    @BhupendraBudhathoki Год назад +4

    एकदमै मिठो गीत, अहिले सम्म १० पटक सुनिसके अझै कती सुनिन्छ थाहा छैन ❣️ सफलताको शुभकामना ❣️🌹

  • @grgmb2003
    @grgmb2003 Год назад +3

    फेरि एउटा नौलो र अति मीठो ठेट लोक दोहोरी गीत सुन्न पाईयो। दुत राज भाइ र उहाँलाई पश्चिमेलि लोक भाकालाई साथ दिने पुर्बेली बहिनी मीठो स्वरकी धनी मेलिना राई ज्यु लगायत सम्पुर्ण टीमलाई धन्यवाद एवम् अग्रिम शुभकामना यस गीतले लाखौं भिउ एकट्ठा गर्न सफल होस् ....🙏

  • @gomangurung6982
    @gomangurung6982 Год назад +11

    घर कता हो बैनिको र जुनमाया गीत मुटु मै बस्न थल्यो❤️🌸बधाइ छ प्रकाश सर ह्जुरलाइ राम्रो राम्रो गित रच्नु भाकोमा अगामी दिनहरुको लागि ह्जुरलाइ सुभकामाना🙏

  • @MousamGurungOfficial
    @MousamGurungOfficial Год назад +12

    बिल्कुल नयाँ स्वाद पाइयो यो कौडा गीत मा
    सफलता को कामना भाई Prakash लगायत सम्पूर्ण टिम प्रति

  • @Gayatrishorts7
    @Gayatrishorts7 Год назад +66

    दाजुको गीतहरू एकदमै मन पर्छन् यो पनि सारै राम्रो छ। हाम्रो नेपाली संस्कृतिलाई झल्काउने, नेपाली पहिरन , भाका नित्य आहा!! उत्कृष्ट सिर्जना छ दाजु !! धेरै धेरै बधाई 👏🥀♥️💐

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +44

    आह कति मिठो शब्द संगीत भरेको जुन माया☺️
    चाँडै करोड क्लबमा पुगोस् कला गला भर्नु हुने
    सम्पूर्ण टिमलाई सफलताको शुभकामना💐🙏

  • @bhudhagameing2513
    @bhudhagameing2513 Год назад +2

    Aahaa kati ramailo gita hai yo ho nice 🤗🤗😍😍

  • @suryaghimire4916
    @suryaghimire4916 Год назад +3

    आहा यस्तो पो गीत्❤️जति सुनेपनी नअघाईने रहेछ।आफ्नै मौलिकता झल्किने गीतले सबैको मन जितोस्🎉🙏

  • @renukamgr4463
    @renukamgr4463 Год назад +200

    यो होनि नेपाली पान अनि नेपाली सकृतिको प्रतिनिधित्व गर्ने गहना । always respectable performence Prakash ji and Bijay pun ji.

  • @SangeetBhakari
    @SangeetBhakari Год назад +4

    उत्कृष्ट सृजनाका सर्जक प्रकास जि लगाएत सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना |

  • @bimalasing
    @bimalasing Год назад +10

    वा धेरै मैना को पर्खाई मा बसेको थ्ये तर आज एती मिठो सिर्जना सुन्न पाए प्रकाश दुत्तराज भाई को बधाई छ भाई ♥️♥️♥️♥️♥️👌👌👌👌

  • @vjggif2553
    @vjggif2553 Год назад +3

    Prakash bhae sumdhur swar ani mitho laya cha .. badhai cha karod view samma pugeko hernu man cha.

  • @anupkaleyofficel5497
    @anupkaleyofficel5497 Год назад +1

    कति राम्रो बनाउनु भको भने आहा मन छुने शब्द लय उस्तै भिडियो उस्तै वा क्या मिठो मन छोयो राज ❤❤❤ र ending म झन मन छोयो सारै अबयही गीको भाग २ हेर्ने धोको छ मलाई म मोरे भने थाहा हेर्नै पाउदिना 😢ending देखीको भाग २ पनि छिटो ल्याउनु होला धन्यवाद ❤😊😢

  • @madangahatrajofficial
    @madangahatrajofficial Год назад +47

    आहा कति मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🙏

  • @DR-Bikal
    @DR-Bikal Год назад +83

    हजुरका हरेक प्रस्तुतिमा मौलिकता भेटिन्छ
    मलाई विश्वास छ जब प्रकाश दुतराज जस्ता सर्जक जन्मिन्छन नेपालको लोकसंगितको उचाई बढिरहनेछ ❤️

  • @nirajsharma782
    @nirajsharma782 Год назад +31

    नेपाली लोक साँस्कृतिक को झल्को दिने र नेपाली संगीत को पराम्परा जोगाउन सफल भाई धुर्त राजा र सबै टिमलाई बधाई करोड क्लबमा प्रवेश गरोस् 😍😍

  • @prakashnp6104
    @prakashnp6104 Год назад +2

    गीत अतेन्टै राम्रो छ शब्द संगीत को त कुरै नगरौँ लेख्ने कुनै शब्द नै छैन। सम्पूर्ण टीम लाई बधाई तथा शुभकामना।।love you all ❤️❤️❤️

  • @rameshthapa1263
    @rameshthapa1263 Год назад +1

    प्रकाश जि को सृजना मलाइ प्राए सबै मन पर्छ, यो पनि एउटा राम्रो सृजना मध्येमा पर्छ, तर यो गितको स्थाई भन्दा अन्तरा बढी राम्रो लाग्यो, बधाई तथा शुभकामना ।।।।।

  • @krishnabk8824
    @krishnabk8824 Год назад +7

    गीत सारै मिठो अनी मौलिक बनेको छ प्रकाश भाइ अनी सम्पुर्णमा सफलताको करोडौं अरोबौ शुभकामना 👍️

  • @SPEntertainment212
    @SPEntertainment212 Год назад +8

    प्रकाश को शब्द संगीत अनि अभिनय सबै जीवन्त लाग्छ! हाम्रो परम्परागत संस्कृति गीत जोगाउने एक श्रष्टा र गायक, कलाकार देख्छु तपाईं लाई!

  • @BijayPunPattharKoMutu
    @BijayPunPattharKoMutu Год назад +289

    आशा छ घर कता हो बैनीको गित लाई जसरी माया दिनु भएको छ जुन माया लाई पनि त्यसै गरी माया दिनु होला है
    अभिनय गर्ने मौका पाएको छु
    प्रकश राजा र मौसम हिमाली राजा लाई मन देखी धन्यवाद 🙏

    • @khagenpun3879
      @khagenpun3879 Год назад +1

      Congrats 👏 brother

    • @himalghirati6907
      @himalghirati6907 Год назад +1

      दामी छ होइ गाउँले बद्दा 😘😘 अझै अरु पनि यस्तै गित हरु हेर्नू सुन्नु पाओ good luck all तिम लाई 😘😘🇦🇨🇦🇨🇳🇵🇳🇵

    • @pratimagautam8523
      @pratimagautam8523 Год назад

      बधाए छ भाइ। मलाइ मन पर्ने कलाकार हो हजुर बिजय जि।

    • @rajenjanu
      @rajenjanu Год назад

      You are one the genious Pattahr ko Mutu.

    • @samanchhetri2116
      @samanchhetri2116 Год назад

      Video n song both💞💞💞

  • @bhupendraale7646
    @bhupendraale7646 Год назад +17

    मेलिना राई को सोर अनि बिजये भाइको मोड्लिङ wow 😍😍👍️👍️❤️🇳🇵

  • @kamalk531
    @kamalk531 Год назад +13

    यसरी नै कला संस्कृतिको पहिचान दिदै जगेर्ना गर्नु सम्पूर्ण कलाकारहरू को दायित्व हो।🙏❤

  • @rajenjanu
    @rajenjanu Год назад +4

    औधी मीठो कौडा भाखामा आएको यो सिक्वेल जति सुने नि मन नभरिने भो! सुन्या सुनै छु। धन्यवाद प्रकाश दुतराज जी एवं सम्पूर्ण टीमलाई !

  • @aryangurung6218
    @aryangurung6218 Год назад +19

    सदावहार अर्गानिक सँगीतका राजा Praksah Dutrajलाई
    स-सम्मान🙏 धेरै माया❤️🇳🇵❤️

  • @rimbohara7199
    @rimbohara7199 Год назад +9

    कति मिठो स्वर प्रकाश दाजु अनि त्यत्तिकै राम्रो परम्परागत गित धेरै शुभकामना दाजु सधै यस्तै मिठो गित सुन्न पाइराखुम 🙏❣️😘😘😘😘

  • @multiplayergaming4282
    @multiplayergaming4282 Год назад +2

    गजव लाग्यो!!

  • @sabinchhantyal2718
    @sabinchhantyal2718 Год назад +6

    मुटु मै छोयो ❤निकै मिठो गित
    बधाई entire team

  • @mpsharma8183
    @mpsharma8183 Год назад +14

    The perfect vocal Combination betn two great singer loved this music and its video as other.
    Best wishes for the success 💝💝❣️❣️

  • @shantidorjee
    @shantidorjee Год назад +26

    One of the best folk artist Prakash Dutraj...love to hear your song....Keep shining 🌟🌟🌟
    Best wishes from India

  • @PrakashSnr123
    @PrakashSnr123 Год назад +5

    आहा धन्यबाद प्रकाश दाजु आहा यती राम्रो कोसेली हामीलाई हेर्ने मौका दिनुभयो 🙏🙏🙏🙏एकदमै मनपर्ने स्वर👌♥️🙏

  • @sumanlagun8494
    @sumanlagun8494 Год назад +1

    आहा सारै मीठो सब्द लय.❤️❤️

  • @kamalpaudel98
    @kamalpaudel98 Год назад +1

    अद्भुत ।।।❤ सुनिरहुँ जस्तो भैरह्ने। मन्त्रमुग्ध बनायो । तपाईंका सिर्जना साँच्चिकै फरक स्वाद र आफ्नै माटोको स्वादमा पाइन्छन् । धेरै धेरै बधाई छ ।

  • @niranjanthakulla5592
    @niranjanthakulla5592 Год назад +8

    आहा कति राम्रो गीत बधाई तथा सफलताकाे शुभकामना संपूर्ण टीमलाई

  • @seemranofficial2003
    @seemranofficial2003 Год назад +5

    कति मिठो गीत सुनिरहु जस्तो प्रकाश दाजुलाई सफलताको धेरै धेरै शुभकामना अनि साथै सम्पुर्ण टिमलाई पनि सफलताको कामना
    जय गीत जय संगीत

  • @rameshrokaya2024
    @rameshrokaya2024 Год назад +5

    असाध्यै राम्रो छ लय शब्द अनि मिठाे स्वरकाे धनि दाई प्रकाश अझै राम्रो गर्नु सफलताको शुभकामना दाई प्रकाश 😍✌️❤️

  • @pranayatamu9246
    @pranayatamu9246 Год назад +3

    अति मिठाे गीत👍️
    प्रकाश जि काे आवाजमा बब्बाल दम रहेछ,
    उन्नति र प्रगति काे कामना🌺
    यस्तै प्रकारका माैलिक गीतहरु यसरी नै सुनिरहन पाउँ है👍️

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +63

    प्रकाश दाइको अर्गानिक गीत हरुको फ्यान जतिले यता हाजिर गरुम तो😍

  • @harmonxettriofficalchanel3569
    @harmonxettriofficalchanel3569 Год назад +7

    उत्कृष्ट शब्द सिर्जना उत्कृष्ट अभिनय दाजु प्रकास दुतराज❤️❤️❤️❤️❤️

  • @rajvlogs4147
    @rajvlogs4147 Год назад +17

    Rich of telent this men...... The way of present and explain all different kind of music love this guy...!!

  • @birkarki4203
    @birkarki4203 Год назад +7

    आहा कति दामि song 😍🙏😍बधाई छ अनि मिठो माया सबैलाई 😍😍😎🤗💗

  • @lokeshkhati2216
    @lokeshkhati2216 Год назад +1

    उत्कृष्ट सिर्जनामा बनेको यो अति मिठो कोसेली पस्कनु भएको छ सम्पुर्ण टीमलाइ सफलताको अग्रिम शुभकामना !!!!

  • @besttrekking
    @besttrekking Год назад +4

    Very beautiful song यो होनि नेपाली पान अनि नेपाली सकृतिको प्रतिनिधित्व गर्ने गहना

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +6

    प्रकाश दुतराज भाइ को बारेमा दुइ शब्द नलेखि चित्त बुझ्दैन कति ट्यालेन्ट कलाकार ।।हरेक प्रस्तुति अब्बल दर्जाको❤❤❤ कौराह गित को फ्लेबर आउने यो नया गित पनि अति उत्तम

  • @rajuparshadkhanal3375
    @rajuparshadkhanal3375 Год назад +8

    शुभ कामना सम्पुर्ण लाई 🙂
    येस्ते गित ले हो हाम्रो संस्कृति बाचाई राख्नी

  • @harirana2954
    @harirana2954 Год назад +4

    आहा आवाज लय शब्दहरु कति मिठास बधाई छ सम्पूर्ण होल टिमलाई 🎼जय गित जय सङ्गीत

  • @rewatrana8243
    @rewatrana8243 Год назад +2

    बेस्सरी मन पर्‍यो गीत, अति मीठो भाका, शब्द अनि आवाज😘😘😘😘

  • @ToranPun
    @ToranPun 25 дней назад +2

    1 crore n 30 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉

  • @buddhabishwakarma5653
    @buddhabishwakarma5653 Год назад +23

    नेपाली मौलिक लोक गीतको खम्बा प्रकाश दुतराज जीलाई नया गीतको सफलताको लागी शुभकामना

  • @sanjokdangi2260
    @sanjokdangi2260 Год назад +23

    छिटै करोडौं क्लबमा पुगाेस अग्रीम शुभकामना दाजु 💞💞🇳🇵🇳🇵

  • @ashoknepali9541
    @ashoknepali9541 Год назад +6

    🙏🙏🙏
    उत्कृष्ट ! उत्कृष्ट !! उत्कृष्ट !!!❤️
    अत्यन्तै मीठो मन छुने सुन्दा मनलाई आनन्दित हुने गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️😍

  • @chiranghartimagar
    @chiranghartimagar Год назад +1

    wow जति सुने पनि सुनिरहु जस्तै धेरै पटक सुने तर अझै यो मनलाई धित मरेकै छैन यो गित सुन्दा

  • @anilgharti744
    @anilgharti744 Год назад

    सारै मन छुन्छ हो रुन मन लाग्छ पुराना सबै याद आउछ । यो हो नि गीत।।।

  • @nirmalsundas5380
    @nirmalsundas5380 Год назад +4

    आहा ....... कति मिठास छ 🥰🥰🥰🥰🥰

  • @Entertainment-iv1dm
    @Entertainment-iv1dm Год назад +4

    2 prakash milera dhamaka machayako xan badhai xa keep it up ❤

  • @sharmadilaram7847
    @sharmadilaram7847 Год назад +3

    गित एकदम मन पर्यो (i love this song and singer ❤️❤️❤️

  • @Abhishek_7887
    @Abhishek_7887 4 месяца назад +1

    I love this song sooo much!! What a song!!! Love from London ❤️👏🫡

  • @ajayalama2674
    @ajayalama2674 Год назад +2

    प्रकाश दुतराज को के पारा हो आवाज मा तेतिकै मिठास नाच्न पनि जस्तै गित मा हो नै जसरी फिट भको छ माने गुरु मैले माने

  • @swastikasunar1584
    @swastikasunar1584 Год назад +7

    धेरै मिठो गीत 💖🎶

  • @travellerpoudel
    @travellerpoudel Год назад +30

    Prakash Bro, you always brings the true Nepali vibes, lost tradition, gau ghar ko culture, so ur songs shows true Nepali Panaaa😊 keep it up 👍 Always a big supporter for ur music.
    Love from USA 🇺🇸

  • @sagarsunar1398
    @sagarsunar1398 Год назад +6

    Simply woow…👍 nice music 🎶

  • @BalaramPunmagar-gs7sv
    @BalaramPunmagar-gs7sv 11 месяцев назад +1

    पुराना ससकृटि झल्काउने साङ्गितिक कोसेलिको लागि धेरैधेरै धन्यवाद प्रकाश दाजु आगामी दिनहरुमा एस्तै साङ्गितिक यात्राको सुभकामना जय गित जय संगित।

  • @resamranamagar7257
    @resamranamagar7257 Год назад +1

    दामी😍

  • @ZiyangKing
    @ZiyangKing 5 месяцев назад +3

    सर्वप्रथम गायक निर्देशक प्रकाश दुधराजलाई धन्यवाद व्यक्त गर्न चहान्छु। गुरुङ समाजमा अत्यधिक चल्ने कौडा चुडका भाका त्यही माथी गुरुङ शब्द रिमै/तरुनी/महिला शब्दलाई लाई प्राथमिकता दिएकोमा हजुरलाई मनै देखि धन्यवाद व्यक्त गर्ने चहान्छु❤❤❤❤ सफलताले शिखर चुमोस।

  • @antimtamang1817
    @antimtamang1817 Год назад +8

    Beautiful heart touching song and the ending is relevant too…. Really appreciate to creators and viewers

  • @tarabahadurlamichhane6567
    @tarabahadurlamichhane6567 Год назад +4

    Kati ramro aawaaz rw geet ho aaha geet vaneko Prakash Dai ko jasto hunuparxa ni hoina sathivai haru 😊😇👌👌👌

  • @Yahoosudip
    @Yahoosudip Год назад +1

    गीत भनेको त यस्तो हुनुपर्छ मौलिक, अति उत्कृष्ट #prakashdutraj 🙏🏻🙏🏻🙏🏻

  • @bikrambirkatta5663
    @bikrambirkatta5663 Год назад +1

    गित एक्दमै राम्रो छ है सार्है मन छोयो मौलिक भाका अझ एस्मा सागर को आवाज पनि भको भय सुन मा सुगन्ध हुन्थेओ जस्तो लागेको छ धन्यवाद ।

  • @tejindrabk2680
    @tejindrabk2680 Год назад +6

    अाहा अत्यन्तै सुमधुर गित तपाई लाई नमन छ प्रकाश सर यस्ता यस्ता मिठास गित हामी श्राेता माझ पस्किनु भएको मा 🙏🙏♥️♥️ कलाकार हाम्रो जिबन देशको गहना हाे👏👏🔥🙏🙏

  • @pramila6972
    @pramila6972 Год назад +4

    आहा कति मिठाे गित सफलताको शुभकामना सबै टिमलाई र साथि प्रकाशलाई 🙏🙏

  • @abhi_vlogstime1437
    @abhi_vlogstime1437 Год назад +8

    प्रकाश दाई र मेलिना राईको स्वरमा बिजय दाजुको अभिनय म त हेरेको हेरै भए भन्या बधाई छ सम्पूर्ण साथीहरुलाई❣️❣️हाल कुवेत देखि हेर्दै छु

  • @kamalapun324
    @kamalapun324 Год назад +2

    आहा ♥️☺️
    जति सुने पनि मन नथाक्ने 😊❤️
    सारै मन पर्यो 🌼

  • @sushantofficial5002
    @sushantofficial5002 Год назад +1

    Eakdamai mon xune geet😘🤩🤗❤aagami din haru ma yestai geet sunna paios😍🤩❤

  • @arjunchhantyal1994
    @arjunchhantyal1994 Год назад +6

    Wow how sweet songs really hits my heart ❤ thank you Prakash g and hole team for good composition 👏👏

  • @reshampun442
    @reshampun442 Год назад +3

    पर्खाइमा थिए😊 फेरि आउने गितको सारै राम्रो गित 💘
    धेरै बधाई छ❤ सम्पुर्ण तिमलाइ👈 I very like songs🙏❤❤

  • @sachinrana3985
    @sachinrana3985 Год назад +9

    Omg no words ❤️ for your song.Your song get relief To body pain & fall deeply love 🌼 & connect with heart ❤️💕

  • @mahmudulhaquemilon5453
    @mahmudulhaquemilon5453 Год назад +1

    Nice making. Nepali culture really inspiring................... Thanks PRAKASH Dutraj.

  • @ramjibiswokarmaofficial
    @ramjibiswokarmaofficial Год назад

    wow jati hereyo utinai aanandit song पछिल्लो समय मा सबै भन्दा बढी मन पर्नी गीतकार मोदेल गायक प्रकाश दुतराज मलाइ पनि उहाँ सङ्ग सहकार्य गर्ने सौभाग्य मिल्ने छ भन्ने आसा छ me to dutraj😘😘😘🙏🙏🙏

  • @santoshghale3516
    @santoshghale3516 Год назад +4

    All time favourite and what a nice creation 👌 you are the gems of nepali music all the best......

  • @Officalcypher
    @Officalcypher Год назад +17

    Congratulations entire team , what a wonderful creation, heart touching lyric , brain touching vocal , ethical concept of vdo . Love this song very much. Al d way from Australia. ❤❤❤

  • @hiramallathakuri486
    @hiramallathakuri486 Год назад +5

    अति नै राम्रो लोक मौलिकभाकामा बनेको गित छ धेरै धेरै शुभकामना छ ,सम्पुर्ण टिमलाई😘😘😘😘😍😍😍

  • @hembahadur1076
    @hembahadur1076 Год назад

    एकदमै राम्रो गीत
    जुनमाया सबै सब्दहरूले एकदमै मन छोयो

  • @reshmapanday2218
    @reshmapanday2218 Год назад +2

    Saraii ramroo cha geet ani video..
    Sabaijana lai badhai cha 👌

  • @learnenglishwithankitgiri7344
    @learnenglishwithankitgiri7344 Год назад +39

    This type of song and combination makes me really nostalgic. It reminded my bygone days of late teenage ; the time spent with friends singing( rodhi ) song , danching and having heart pleasing convo filled with youthful hue . Salutations .

  • @toranpun5783
    @toranpun5783 Год назад +4

    57 lacs viewers crossed. CONGRATULATIONS

  • @pixumaraiofficial2048
    @pixumaraiofficial2048 Год назад +5

    So sweet song 👌👌mind blowing job for entire team👍👍
    Lots of love Melina sis❤❤❤❤❤

  • @tankaghimire2853
    @tankaghimire2853 Год назад +1

    शान्तिश्री संगै जस्तेा मिठास कता कता हुन अल्लि सरल सुनिरहुँ भन्ने मन ले खेाजिरहदाँ पनि कस्तेा कस्तेा लाग्येा….प्रकाश दुतराज केा स्वर शव्द wo छ !
    तर गित धेरै राम्रेा त छंदै छ 🙏🌷🙏

  • @himalituume4338
    @himalituume4338 Год назад +3

    Pakka ek good geet ra excellent Video.. 👍🤘🤘🤘

  • @yograjnirola9
    @yograjnirola9 Год назад +5

    यति मीठो स्वर सङ्गीतको मौलिक गीतका सम्पूर्ण टिमलाई हृदय देखिनै नमन।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 Год назад +4

    आहा गीत निकै उत्कृष्ट लाग्यो,बधाई छ प्रकाश दुतराज भाइ,लगायत सम्पुर्ण जुनमाया टिमलाई🌺👏🌺👏छिट्टै करोड क्लबमा प्रवेश गरोस् शुभकामना👍️❤️❤️

  • @yubrajrasaili5241
    @yubrajrasaili5241 Год назад +2

    Dharai dharai ramro xa yo geet hjur haru ko team lai suvkamana xa

  • @Bikashkatwal
    @Bikashkatwal Год назад +7

    कति मिठो गित❤

  • @toranpun5783
    @toranpun5783 Год назад +3

    10 lacs viewers crossed. CONGRATULATIONS

  • @swarlipimusic1741
    @swarlipimusic1741 Год назад +1

    हार्दिक बधाई छ सम्पूर्णमा मिठो गीत अनि भिडीयो

  • @manubk3380
    @manubk3380 Год назад +1

    मन छाेयाे याे गितले अागामि दिनहरू मा नि यसरी नै नया गित काे काेसेलि लियर अाउनुहै शुभकामना🙏🙏🙏🙏🙏

  • @saharanpl1456
    @saharanpl1456 Год назад +3

    Part 3 पनि आउनु पर्यो 😊 । यस्तै मिठो गीत ‌😍😇🤗🤗🤗😘😘😘😘🌷🌹🌹🌹🌹🌹🥰🥰😍😍😍😇😇

  • @sunilbhagat9297
    @sunilbhagat9297 Год назад +1

    आहा कति सुन्दर 👌🥰❤️🥀