Phoolmaya फूलमाया - Prakash Dutraj • Kulendra Bk • Shanta Rani Pariyar • Ashmita • New Song 2081
HTML-код
- Опубликовано: 5 окт 2024
- Watch New Nepali Lok Dohori Song 2081/2024 - Phoolmaya फूलमाया By Kulendra Bishwakarma & Shanta Rani Pariyar Featuring Prakash Dutraj & Ashmita Puri only on Good Luck Nepal's official RUclips channel.
Good Luck Nepal Presents:- New Nepali Song 2081/2024
#KulendraBishwakarma
#ShantaRaniPariyar
#PrakashDutraj
#Phoolmaya
🎶 Audio Credit 🎶
Song:-
Phoolmaya || फूलमाया
Vocal:-
Kulendra Bishwakarma
@KulendraBishwakarma
Shanta Rani Pariyarr
@ShantaRaniPariyar
Lyrics:-
Basanta Bishwakarma
@BasantaBishwokarmaOfficial
Music:-
Prakash Dutraj
@PrakashDutraj
Music Arranger/Mixing/Mastering:-
HBN Kismat
@HBNKISMAT
Recordist:-
Aakash
Recording Studio:-
1 DB HD Next Level
Audio:-
Good Luck Nepal 9851096041
🎥 Video Credit 🎥
Choreographer/Direction :-
Ramji Lamichhane
Cinematography :-
Durga Poudel
Asst. Choreographer:-
Tiger Namgel
Sunita Pokhrel
MUA:-
Saroj Pandey
Edit :-
Nabin Gharti Magar
Color Grading :-
Rajendra Moktan
Artists:-
Prakash Dutraj
Ashmita Puri
Technical Adviser:-
Prakash Dhamala
Thanks:-
Bira Balal
Rohit Balal
Light Management:-
Narayan Upreti
Bhoj Tamang
Don Maila
Puspalal Karki
Yogi Thakur
Art :-
Manik Pakhrin
Focus Puller:-
Prabin Subedi
Production Manager :-
Suman Katuwal
Post Production:-
Adventure Entertainment 9801019723
🙇♀️ Blessed 🙇♀️
Muktiram Poudel
Hiradevi Poudel
🙏 Special Thanks 🙏
Sabhyata Pathshala, Raniban
ThapaNursery, Kirtipur
🙏 Thanks 🙏
Prakash Dhamala
Raju Aryal
📰 Media Partner 📰
OS Nepal
Media Dabali
Hello Tv Nepal
Patrikanepal.com
© Good Luck Nepal, 2022
-----------------------------------------------
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Good Luck Nepal. Embedding to a website is allowed.
नमस्कार म यहि गीत को गायिका शान्ता रानी परियार फूल माया गीत लाई सबैले माया गरिदिनु होला 🙏🙏
Thik xaina songs
सफलताको शुभकामना ❤❤सिस
@@mobiletechnical1686 Timi nasuna ramro navaya geet yak dam ramro xa suvakamana yak dui lea naramro vanea keahi farak pardaina
@@mobiletechnical1686 kina
❤❤❤❤ aaha kasto mitho git
प्रकाश दुतराज ज्युको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
Me ❤❤❤❤
❤❤
me❤❤❤🎉🎉🎉🎉
Me
🥰🥰🥰🥰
साच्चिकै भने हो भने लोक दोहोरी को मिठो स्वर को धनी र संस्कर्ती को समान गर्ने एक मात्र गायक प्रकाश दुतराज दाई लाई हिर्दय देखि नै माया र best of luck dai❣️❣️🙏🏼 प्रकाश दाई को फ्यान भरी यता हाजिरी हम त😘
बबाल गित आएछ कुलेन्द्र दाइ को सम्पूर्ण टिम्लाई बधाई छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गीतले प्रकाश दुतराजको आवाज पाएको भए झन् बबाल हुनेथियो !!
Sahi kura bhanu vyo
तर पनि ठिक छ अरु गित सबै खतम हुन्छन
Ke बोल्या जोयस भाइ के बोल्या.
Hola kupa😂
गीत राम्रो छ तर अझै प्रकाश दुतराजको स्वर भएको भए अझ देश खाने थियो तर सबै तिमलाई शुभकामना यो गीत मिलियन मा पुगोस❤❤
खुशी लाग्छ प्रकाश दुतराज भन्ने बितिकै,अझ उहाकै आवाज भैदेकोभए अझै खुशी म😊😊ततपनी ठिकैछ!!सुभकामना holeteam लाइ🎵🎵🎤🎤
ल है मिठो आयो ❤🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Aruko matra mitho maner vayan daju aafno pani suparhit song aauno pareo aba hjur ko parkhai ma xau❤
आयो सारै मिठो आयो ❤❤❤❤❤❤❤🎉❤❤🎉🎉🎉🎉
कुलेन्द्र बिश्वाक्रर्मा को फ्यान परियो फ्यान जति यता हाजिर हुम त फुलमाया गित को लागि 🎉🎉🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤
Mee my brothers ❤❤❤❤❤
Not d chfbgàñ@@prajitawagle394
Kkkkoopp😅e woei ooawk look😊
यो गीतमा पक्कै 20M views आउछ भन्ने हरू ठोक् लाइक 👍❤❤❤❤ प्रकाश दुतराज र शान्ति ज्यू को मीठो स्वरमा आहा कति राम्रो गीत ❤❤❤❤❤❤
प्रकाश दाईकाे फयानहरू यता हाजिर हुम त❤❤
प्रकाश दुतराज दाइ र वसन्त बिस्वकर्मा दाइ एकसाथ भए कति राम्रो गीत सुन्न्न पाईन्छ 🙏💓💓💓💓💓💓💓🙏💓💓💓💓💓सफलताको शुभकामना 🙏💓💓सम्पुर्ण टिमलाई
❤❤❤❤❤
म जस्तै टिकटकमा सुनेर युटुवमा हेर्न आउने को को हुनुहुन्छ हाजिर गरम त गित धेरै राम्रो छ प्रकाश भाई लगाईत सम्पूर्ण टिम लाई सफलता सुभ कामना❤❤🎉🎉
Sem
M
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
❤
प्रकाश दुतराजको भ्वाइस चाइयो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त्🙏😐️🤗
Yo voice ni dami laxx❤❤❤
पर्कासकै चाइयो भन्न्नु छैन नि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो मान्छे लाई कुलेन्द्र बि.क भन्ने पनि थाहै रैन्छ यो भन्दा हिट गित दिनु भयो को छ। प्रकाश दुतराज त भखर सिक्दै गरेको कलाकार हुन 18.20 बर्ष संघर्ष गरेको आवाज हो कुलेन्द्र को
Aaha Kati Mitho❤
असाध्देई मन पर्यो कुलेन्द्र ज्यु र सान्ता रानी को स्वोर्मा सजिए को यो गितले सफलता को शिखर चुमोश सम्पुर्ण टिमलाई बधाई छ।
प्रकाश दुतराजले भुमिका गिरि संग गायको देउरालिमा पर्खिबसे आइनौ मायालु भन्ने गितको लय ठ्याक्कै मिलेको जस्तो लागो 😊
लय प्रास्दुतराज को नै हो नमिलेर के हुन्छ
लय मिलेको सम्झौता गरेर गरेको पनि हुन सक्छ
अनि संगीत नै प्रकाश दुतराज को हो त न मिलेर कस्तो हुन्छ त संगीत को उठान नाई फरक छ सुन्दा उस्तै लागे पनि ।।। संगीत सुन्दा लय शब्द कसको छ भन्ने हेर्नु हुँदैन र सरकार ।।
प्रकाश कै सङ्गीत हो🎉
Mileko x gaek aafai x
म यो गीत एत्ति त खोजिना प्रकाश दाजु को चानल मा गएर पूरा खोजे लास्त मा एता रहिछ पो गीत एक्दम राम्रो छ। दाजुको चानल मा भय छिटो अगाडि बढने थियो ।❤❤❤❤
कुलेन्द्र बिश्वकर्मा दाइका डाइहाट फ्यान यता जम्मा हुनुस् त❤
ओजेलमा परेको रहेछ यति धेरै राम्रो नाच्नि नानी??
आहा सारै राम्रो गित बनेको रहेछ खोट लगाउने कुनै ठाँउ नै छैन हार्दिक बधाई टिम लाई 👌🙏🙏
@❤❤kulendra bk ❤❤❤❤
Wow क्या गीत बनिको छ सफलता को सुभकामना ❤❤❤ सबै मन पर्नि मान्छे को काम ❤❤❤
म्याग्दी को सान प्रकाश दुतराज 🎉🎉🎉❤❤❤
कुलेन्द्र दाइ पर्बत को सान
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
big fan कुलेन्द्र बिस्वकर्मा अनि प्रकाश दुतराज को😘❣️
यस्तो राम्रो मन छुने गीत हजूर शुभकामना छ❤❤यो गीतले प्रकाश दूतराजको आवाज पायेको भए झन बवाल हुनेथियो❤❤❤🎉🎉🎉
आहा कति मिठो ,सारै राम्रो गीत 🙏🙏
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏❤️
कता कता प्रकाश दूतराजको अघिल्लो प्रस्तुति रिमैको लय संग मेल खाए झै लाग्यो यो गीत्ले खासै मन छोएन तर पनि सफलताको शुभकामना
आहा दामी गीत अझ शान्ता रानी परियार दिदी कति मीठो स्वर सुनिएको छ सफलताको अग्रिम शुभकामना सबै टिम लाई।👌😍💐🙏
अतेनधै मिठो सोरका का धनि दाजु प्रकाश दुदराज मनैइ छोयो हजुरको गितले। ❤❤❤❤
आहा कति राम्रो रचना प्रकाश धुतराज दाई को रचना र स्वर को त म मन आत्मा देखि नै मोहित छु 🙏.. अहिले त झन् कुलेन्द्र दाई र शान्ता दिदि को स्वर मा फुलमाया को मनै प्रशन्न भयो 🙏🙏🙏
कति राम्रो गित हो के❤❤❤❤
कति राम्रो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
कुलेन्द्र को नाम सुने पछि सानबाबु को याद पो आउँछ ।।। तिम्रो मनैमा...wow what a song❤❤❤
गित भन्या यस्तो हुनु पर्छ,,हार्दिक बधाई
आफ्नै गाउले चेली शान्ता रानी परियार ❤
सफलताको शुभकामना !
जिन्दगी मा प्रकाश दुतराज सङ भेट्ने मन छ 😊अति उत्किसट गीत दाजु 🌹
kulendra bk aawaj ko king ho king ❤❤
कुलेन्द्र दाइ राजा हैनान न दोहोरिको तर हरेक गीत राम्रो छ कुलेन्द्र दाइको
Aawaj king raju pariyar hoo
मीठो।।त्र एउटै प्रकारको मेलोडि भो सबै तिर प्रकाश जिको
म चाई प्रकाश दाई को फ्यान
🎉nice 2024 new song🎉
गीत पनि आफै गाको भय झन् राम्रो हुनी थियो।....
मीठो गित छ कुलेन्द्र जि को हो यस्ता खाले गित ले मार्केट लिने देखिन्छ कुलेन्द्र जि दामि
आहाँ ❤❤ क्या मिठो गीत "फूल माया" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Khatrai ramro lagyo ❤❤
Safatako suvkamanaa 🎉🎉
आहा अत्यन्तै मीठो लय, शब्द र स्वर, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यतिमिठो सृजना को लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️🕺🕺🕺🕺👌👌👌👌👌✌️✌️✌️✌️✌️👏👏👏👏💃💃💃💃💃👍️👍️👍️👍️👍️
स्वर पनी दुतराज जी कै भयको भय अझै राम्रो हुनेथियो
यो गीतको सर्जकहरु गाएक गाईका सबैलाई धन्यबाद साथै सुभकामना छ।
कुलेद्र बिक दाजु प्रकाश दुर्ताराज दाजु र शान्ती श्री दिदिकाे स्वर फ्यानहरु मन पराउने जति यता आउनु ल साथै फुलमाया गितलाइ सफलताको शुभकामना🙏🙏❤️🎉
शान्ता रानी हो श्री होइन
Wow super song 🔥❤🎵
Best of luck all' teams ❤️🔥 🙏
आहा कति मीठाे गित आयाे फेरि सुनिसहाै लाग्ने सुभकामना प्रकाश दाजु❤❤
My favourite singer prakash dutraj ❤🎉🎉
आहा कति मीठो गित आयो फेरि सुनिसहौ लाग्ने सुभकामना प्रकाश दाजु❤❤❤❤
यो आवाज प्रकाशको आवाजमा सुन्न पाको भए भन्नेहरु यता हाजिर हुम!!
किन प्रकाश ले गाउन पर्छै भन्न्नु छरा
पुश्कल शर्मा ले गाए पनि हुन्छ त
Nice to see kulendra and Prakash collaborating again. Beautiful model. Nice work everyone
अति मिठो गितको भिडियो अहिले दुबई🇦🇪देखि हेर्दैछु
बबाल कमाल धमाल आहा ❤️🙏 सम्पुर्ण टिम लाइ बधाई तथा सफलताको शुभकामना ❤️ करोड क्लबमा पुगोस 🎉❤
Wah ATI mitho geet keep it up Prakash dudraj❤❤and all teams ❤❤
parkesh dutraj का सबै गित मनपर्छ मलाई शुभकामना ❤️❤️
प्रकाश दुतराज को आवाज भैदेको भा अझै उत्कृष्ट हुने थियो ।
तिम्रो प्रकाश दुत राज कुनै सुपर star हैनान क्या भाइ कुलेन्द्र पछी बल्ल दुतराज आउछन तिम्लै के थाह छ भाइ
आहा नि निक्कै मिठो शुभकामना सम्पुर्नमा ❤
उस्तै उस्तै भयो संगित अनि शैली, अलिकती फरक भएको भए गज्जब हुने थियो
बिदेसी भयर पनि यति राम्रो हाउ बाउ असाधै राम्रो छ बाकी गित हरु पनि अब्बल रहोस 🎉🎉🎉🎉
Prakash dutraj bhai le jun new song liye pani dherai ramro mittho huncha congratulations 🎉👏👏bhai lai
आहा नीकै मीठो गीत सुन्दा सुनी रहू
अल कलाकार टीम मा मनै देखी मीठो माया धेरै धेरै धन्यबाद 🙏🏻❤️🙏🏻❤️🙏🏻
Waw❤just waw❤after much waiting and video 🎉🎉🎉🎉🎉🎉🎉🎉
धेरै राम्रो छ बधाई है सबैला❤❤❤
आहा नी ❤❤❤ सम्पूर्ण प्रति हार्दिक शुभकामना ❤❤❤❤
Prakash dutraj ko rimai geet ko vaka jastai sunxu hai mata hora ❤❤❤❤
रिमै 🎶🎶जस्तै जस्तै लाग्यो मलाई त रिमै 2 त होइन ? सिर्जना राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤😂😂🎉🎉❤😂😂🎉
लय उस्तै-उस्तै लागेनि मिठो गीत कुलेन्द्र सर प्रकाश भाई शान्तिरानि बैनि लगायत टीमलाई करोडौं शुभकामना🎼🎶❤
हैट दामि । म बिग पंखा प्रकाश को। म मेरो साथि मनकुमार बिक। lulu hypermarket oman bata.
आहा कति मीठो गित बनेको रहेछ ढिलै भएनी हेर्ने मौका मिल्यो सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ ❤️❤️
देउरालीमा पर्खिबसेँ आइनौ गीत जस्तै लाग्यो।।।
गित धेरै राम्रो छ सम्पुर्ण तिम लाई सफल्ताको सुभकामना छ
Wowww dherai ramro geet aako rahex badai x all tim lai❤❤❤❤❤❤❤
आह धेरै रार्मो गित👌🔥 सम्पुर्ण टिमलाइ शुभकामना 🎉❤
Wow Kati Ramro Get Parkash Duntaraj Big Fab 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
ATI mitho geet lekhni basnata biswokarma vailai dherai dherai congratulations ❤❤❤...
प्रकाशको आवज भयको भय अझै राम्रो हुन्थ्यो
दामी छ ❤️❤️❤️❤️❤️
भो नसजाउ सिरैमा ❤
मै परौला पिरैमा 🌍️🌍️❤️❤️❤️❤️
यति राम्रो गीत. शुभकामना ❤️
Aahaa yeti mitho geet sunnaa payeko ma dherai -dherai badhai tatha dherai -dherai subhkamana sabai teamlai 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
मन देखि नै सुने कति राम्रो गित❤
सफलताको सुभकामना !
❤❤❤यो भिडियो जस्तो कुनै छईन❤❤ niceदादा❤
👉️यो गित ले नि उग्र स्थान पाउने भो म जस्तै दिन को यक पल्ट नसुने चित्तै नबुझ्ने को को हुनुहुन्छ यो गित फुलमाया गित यता हाजिर गरुम्✊✊है फुलमाया 🤣😂
नमस्कार सबैलाई प्रकास भाई र शान्ति बहिनी को बेजोड प्रतुस्ती आहा कति राम्रो सबैले नेपालि गित संगितलाई माया गर्नुपर्छ है 🙏❤
Congratulations dear 🎉❤❤ phool maya❤
अत्ती राम्रो geet sabai टिम लाई बधाई छ ❤❤❤
गित राम्रो छ । भाका एउटै भयाे है....
❤❤❤❤❤ Prakash dhutraj lae dherai dherai thank you bhanna chahnxu, Nepali saskriti, dharm, sangit xetra ko Bikash ko lagi dherai dherai thanks
देश खाने गित आयो
Prakash bhai ra Shanta bahini ko voice chahi God gift nai ho,lots of love both of you from USA❤
Best wishes didu jaan♥️🤝
सारै राम्रो गित❤❤
कति राम्रो गित ,आएछ
रिमै गितको दोस्रो भर्सनमा गाउने भाका सङ हल्का मिल्दो रैछ
what a lovely creation prakash dutraj mama ❤
मिठो गित सम्पुर्ण टिम लाई सुभकामना ❤❤❤❤❤🎉🎉🎉🎉
कुलेन्द्र दाइको दामी छ ❤❤❤
दर्शन नमस्ते लक संगीतको विवादन गीत चाहिँ लाख हमाएको छ।❤❤
आहा क्या मिठो सृजना ❤❤🎉🎉❤❤
La yo pani bbal xa kulendara daju ko aawaj maa pani..🎉🎉🎉🎉❤❤❤❤