मौलिक कोशेली "ठुली [सम्झे है झल्क्कै]", लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजु को शब्द, कृष्ण दाजु को लय, मेरो र कृष्ण के.सी.को आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, को अभिनय रहेको ठुलि सम्झेहै झलक्कै हजुर हरुको माझमा लिएर आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
आहा!! कति मीठो सृजना हो साह्रै मन छोयो , मेरो आमाले भन्नू हुन्थ्यो नुन लिन जाने यथार्थ भोगाइ आज यो भिडियो बाट हेर्न पनि पाइयो धेरै धन्यवाद यो गीतका सर्जक लगायत सम्पुर्ण टिमलाई यो गीतले इतिहास रच्ने छ l
मेरो शब्द, कृष्ण के.सी.को लय तथा सङ्गीत सँयोजन, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको अभिनयमा मौलिक गीत "ठुली [सम्झे है झलक्कै]" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
-कथाको अन्तिममा किन डर लाग्दाे देखाकाे ?.....त्यसपछि के भयो तुरुन्तै स्पष्ट पारियाेस् !कस्तो मज्जाले हेर्दै थिएँ-अचानक मुटु ढुकढुक भयो ।😮आहा गीत -यस्तो पाे हो त ।टिमलाई बधाई र गीतलाई सफलताको शुभकामना ।🙏
Krishna Kc दाईले गाउनुभएको र सङ्गित भर्नुभएको मध्यमा अहिलेसम्मकै फरक र मिठो उत्कृष्ट सुनिरहुलाग्ने गित शब्दको त झन के बयान गर्नु Shiva Hamal दाई । हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
ओहो बल्ल पुरा भयो पर्खाइ। दिदिको स्वरको त म फ्यान नै हो।गित सुन्दा यस्तो लाग्यो कि यो गित दिदिकै लागि बनेको हो,कस्तो ग्रेसफुल्ली गाउनुभएको। Cinematography pani ekdam ramro लाग्यो । Acting ustai ramro.Aba ke hola bhanda bhanda सक्कियो।कति छोटो पो लाग्यो।सायद म गित र कथामा पुरै डुबेर होला। I guess Part 2 aaune hola.. Best wishes entire Thuli Team!
नंया वर्ष को सुरु मै यति मिठो मौलिक लोकदोहोरी गीत सुन्न पाइयो बधाई छ ठुली team लाई 🎉🎂🎁💚🧡कृष्ण सरको स्वर र कुसल बेल्वासे सरको स्वर एउटै लाग्नी रहिछ।गीत सुपर हिट बनोस् शुभकामना 🧡💚
आहा सारै मौलिक फरक खाल को यो गित सुन्दा सारै राम्रो लागो। शब्द शिव दाजु को❤ कसरी एस्ता शब्द कोर्नु हुन्छ दाजु हजुर साच्चिकै भगवान शिव नै हुनुहुन्छ❤तेसै माथी स्वार कृष्ण भाइ र पबित्र बैनिको दमदार छ।❤ अभिनय तेस्तै राम्रो ❤ शुभकामना होल ठुली को टिम लाइ❤❤❤❤
यो गीत जति व्यापक रुपपा चल्नु पर्ने हो चलेन है । दुख लाग्छ येति उत्कृष्ट प्रस्तुतीले जति माया पाउनु पर्ने हो तेती नपाको देख्दा। कामाना गर्दछु लाखौ लाखौं दर्सक माझ पुग्न सफल हो।
हाम्रो बाउ बाजे हरु पनी उती बेला२/३दिनकों बाटो हिडेर वर्ष दिनलlई पुग्ने गरी नुन कपड़ा इत्यादि किन्न लाई हाट जlन्थे रे, कोही कोही त हिंश्रक जनावरबाट मारिन्थे रे, अनी कोहित औलो बिराम लागेर बीच बlटोमै अलपत्र परी ज्यान गुमाउनू पर्थ्यो रे, तेसै गरी आज यो ठुली गीत सुन्न पाउदा। तेहि घटानlको याद आयो। र गीत मार्फत। गlऊ घर समाज मा भैरहेको यथार्थ घटनालाई मौलिक ढंगले प्रस्तुत गरेको मां खुशी लाग्यो, यो गीतको सर्जक ज्यू यति गहकिला शब्द चयन गर्नु भाएको मा म हजुरलाई भित्र मनदेखी खुलेर प्रशंशा गर्न चाहनछू ❤, र यस गितमा जोडीने सम्पूर्ण टिम लाई सफल सांगीतिक जिवनको बधाई तथा शुभकामना व्यक्त गर्दछू धन्यवाद ❤
जति सुनेपनि अघाईदैन गाउँ समाजमा घट्दै आएको बास्तबिक घटनामा आधारित असाध्यै मर्मस्पर्शी गीत कोर्नु हुने अग्रज ब्याक्तित्व #शिभ_हमाल सर मीठो स्वरका धनी गायक गायिका दोय लगायत म्युजिसियन मा खटिनु हुने सम्पुर्ण टिमको अथा मिहिनेत र परिश्रमले ३ करोड नेपालीको मन जित्न सफल गीत बनेको छ #ठुली👈️ समग्रमा #ठुली टिमलाई लाखौंलाख सफलताको शुभकामना दिन चाहान्छु 🎉🎉
बाउबाजेले भनेको सुनेको बटौली बजार नुनभर्न जादा आउदा सातदिन लाउथ्यो , गाउँ भरिका तरुनी तन्देरी बाटामा सातु खादै रमाइलो गरिन्थ्यो , कथा जस्तो लाग्थ्यो , यो गित अनि भिडियो मा भएको दृश्य ले हाम्रा पुर्खाले गरेको कर्म भनौ या दुख प्रत्येक्ष इ अँखाले देखेजस्तो लाग्यो 3 पटक हेरे अझै धोको पुगेन ,, लय कति मीठो शब्द तेस्तै राम्रो गायकगायकाको स्वोर आहा ❤ बधाई छ सम्पुर्ण टिमलाई !!
यति मिठो गीत मा जोडिनु भएका सम्पूर्ण कलाका खानी हरु सब्बैलाई सम्मान र दोब्बर सम्मान गीतकार ( शिव हमाल big respect), यसै गीतका संगीतकार, गायक ( कृष्ण के सी ) दुवै जना लाई Double Respect
सुरुमा देख्ने बित्तिकै गायिका कतै देखें देखें जस्तो लागि रयो मनमा खुल्दुली लागिरह्यो भिडियो पुरै हेरे र लास्टमा आएर चिने उहालाई त मैले लोक स्टार मा पो हो त देखेको खुसी लायो गीत पनि मिठो लाग्यो र देखि रहेको अनुहार भएकाले भिडियो लाई 5 चोटि हेरे अझै मन् बुझेकै छैन हो कति राम्रो गाउनु भएको पवित्रा मगर दिदिले
सुपर हिट मौलिकता बोकेको रचनालाई सबैले माया गरिदिनुहोला🎉🎉🎉 आ-आफ्नो ठाउँमा सबै जना उत्कृष्ट हुनुहुन्छ, तर देवेन्द्र बब्लु भाई को अभिनय धेरै राम्रो लाग्यो ❤❤❤
पृथक लोकगित जति सुनो उति सुनम लाउनी कति मीठो हो शब्द सङ्गीत स्वर सबै मिलेको बधाइ सम्पुर्ण टिमलाइ ब्यान चार फेरि दिउँसो पाँच फेरि राती मा दस पटक सुन्दै निदाउचु❤❤❤❤🎉🎉🎉
मौलिक कोशेली "ठुली [सम्झे है झल्क्कै]", लोकप्रिय सर्जक आदरणीय शिव हमाल दाजु को शब्द, कृष्ण दाजु को लय, मेरो र कृष्ण के.सी.को आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, को अभिनय रहेको ठुलि सम्झेहै झलक्कै हजुर हरुको माझमा लिएर आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
बधाई छ है हाम्रो गुल्मेलि चेलि लाई सफलताको शुभकामना
असाध्यै मीठो गीत सफलताको शुभकामना
🎉🎉🎉❤❤❤❤❤❤❤voices ज्यान मारा❤❤
Aaha❤🎉
Wow saro mitho koseli liyara aaunu vako raixa ramro lagyo hjr.sabi jana ma mero naman xa🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा!! कति मीठो सृजना हो साह्रै मन छोयो , मेरो आमाले भन्नू हुन्थ्यो नुन लिन जाने यथार्थ भोगाइ आज यो भिडियो बाट हेर्न पनि पाइयो धेरै धन्यवाद यो गीतका सर्जक लगायत सम्पुर्ण टिमलाई यो गीतले इतिहास रच्ने छ l
मेरो शब्द, कृष्ण के.सी.को लय तथा सङ्गीत सँयोजन, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको आवाज, देवेन्द्र बब्लु, रजनी गुरुङ, कृष्ण के.सी. र पवित्रा सर्तुंगे मगरको अभिनयमा मौलिक गीत "ठुली [सम्झे है झलक्कै]" सार्वजनिक भएको छ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
अतिनै मिठो गीत दाजु बधाई छ धेरै धेरै सफलता को कामना 🙏🙏🙏
के बयान गरुम राजा यो गीत को उत्कृष्ट छ ❤
Geet ramro lagyo daji
Siva hamal ko har geet dami xan....yo geet le ni khanxa desh bidesh....... karod 🎉🎉🎉🎉🎉🎉 yauta geet ta new vai Sagar bc lai dinu na bro🎉🎉🎉🎉
Supper
टिकटकमा देखेर आउने जति यता 🙋♀️❤❤❤
🥰mho
म नि हो
Mani aay hajur
Ma ni ho
😂
हाम्रो गीत संगीतको बजार नै सकियो कि क्या हो , भन्ने लागेको बेला , आझै गीत संगीत सकियको छैन है , मरेको छैन है , भन्ने आशा पलाएको छ , यो गित सुने पछि , यस्तै मौलिकहरु बन्दै जाउन र मन पराइदै जाउन ,धेरै लामो समय पछि यति मिठो गीत सुन्न र हेर्न पाइयो , सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै सुभकामना ! ! 💐💐💐❣️❣️❣️🙏🙏
आहा !!साह्रै खुशी लाग्यो !मज्जा आयो !गित सुनेर!म्याग्दी बाउलुङ तिरको मौलिक लयलाइ अलिकति परिमार्जन गर्नुभयछ बधाइ छ सर्जकलाइ!❤❤
हाम्रो गाउतिर यस्तै लयमा असारे गित पनि गाउछन महिला दिदिबहिनीहरुले!!
-कथाको अन्तिममा किन डर लाग्दाे देखाकाे ?.....त्यसपछि के भयो तुरुन्तै स्पष्ट पारियाेस् !कस्तो मज्जाले हेर्दै थिएँ-अचानक मुटु ढुकढुक भयो ।😮आहा गीत -यस्तो पाे हो त ।टिमलाई बधाई र गीतलाई सफलताको शुभकामना ।🙏
I think chorey bibaha garyko hunu parcha.maryko hoin ki?
कति राम्रो गित❤❤❤ सबै सर्जक हरु,, सबै युनिट लाई धेरै शुभकामना है💐💐💐👏👏
आहा कति राम्रो गित।
शुभकामना छ सम्पुर्ण टिमलाइ❤
आहा धेरै समय पछि साह्रै मिठो गीत गुञ्जियो कानमा। गीतको टिमलाई करोड क्लबको शुभकामना ❤
सारै मन पर्यो दिनको एक चोटि न सुनी मन बुज्देन❤❤
गुल्मेली चेली को स्वोरै मीठो । अझै देश बिदेश घिम्नुस दिदी शुभकामना सबै टिम लाई । ❤🎉
आहा !! असाध्यै राम्रो लय र शब्द सारै मन पर्यो.., नेपाली गीत सुन्दा अलग्गै मज्जा 😊❤
Krishna Kc दाईले गाउनुभएको र सङ्गित भर्नुभएको मध्यमा अहिलेसम्मकै फरक र मिठो उत्कृष्ट सुनिरहुलाग्ने गित शब्दको त झन के बयान गर्नु Shiva Hamal दाई । हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
ओहो बल्ल पुरा भयो पर्खाइ।
दिदिको स्वरको त म फ्यान नै हो।गित सुन्दा यस्तो लाग्यो कि यो गित दिदिकै लागि बनेको हो,कस्तो ग्रेसफुल्ली गाउनुभएको।
Cinematography pani ekdam ramro लाग्यो । Acting ustai ramro.Aba ke hola bhanda bhanda सक्कियो।कति छोटो पो लाग्यो।सायद म गित र कथामा पुरै डुबेर होला।
I guess Part 2 aaune hola..
Best wishes entire Thuli Team!
सारै राम्रो कृष्ण दाजी यौटा अब्बल एरेन्जर मात्र नभर एब्बल गायक साबित भयो सफलताको सुभकामना अरबौ अरबौ❤❤❤
आहा!❤❤❤ कति सुरिलो आवाज साच्चै मन छोयो ,हार्दिक बधाई संगै आगामिक दिनहरुको एस्तै मिठो प्रस्तुति देख्न हेर्न पाइयोस ,अपेक्षा गर्दछु🙏
यो सिर्जना पृथक लाग्यो । भाका, शब्द, र गायन सबै गज्जपको लाग्यो । गीतसंग आबद्द सबै टिमलाई बधाई, शुभकामना, अनि धन्यवाद ।
🙏❤️🙏
कति मीठो गीत 🥰🥰
पहिलेकै जमानामा पुगेछु जस्तो लाग्यो ❤️❤️
अति मिठो आवाज कि धनी प्यारी साथी पबित्रा धेरै शुभकामना राम्रो गित
सफलताको शुभकामना होल unit लाई ,यो गितले अवार्ड पाउछ , शब्द खाँट्टि छन् ,सारै राम्रो ल !
कृष्ण ज्यु र पबित्र सिसको भोइस उत्कृष्ट लायो । लय शब्द अभिन सारै दामी छ बधाई तथा शुभकामना ।🙏🙏🙏❤️❤️❤️
कति आनन्द महसुस हुन्छ जब लोक गित बज्छ। सार्है राम्रो छ । गित ❤❤
आहा सारै मिठो मौलिक गीत , निकै मेहनत गरेर बनाएको , मिउजिक भिडियो बधाई छ , पबित्रा सिस अनि सम्पूर्ण टिम लाई 💐💐💐👍👍👍❤❤❤🙏🙏
आहा कति मिठो शब्द ❤ सफलता को शुभकामना 🙏
राम्रो लाग्यो है। झमझम नाचियो एकछिन
गित मन पर्यो सफलताको धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाइ हाम्री गुल्मेले चेली पबित्र बैनी प्रगतिका पाइला लम्किदै जाउन❤
उत्कृष्ट सृजना। आंगै सिरिंग बनाउने शिब हमाल ज्युको शब्द र कृष्ण के सी ज्युको संगीत। amazingly beautiful creation.
❤❤❤❤❤❤❤❤❤
शुभकामना।
सारै मिठो गित आहा सफलता को शुभकामना
आहा बधाई छ सम्पुर्ण टिम लाई ।
नंया वर्ष को सुरु मै यति मिठो मौलिक लोकदोहोरी गीत सुन्न पाइयो बधाई छ ठुली team लाई 🎉🎂🎁💚🧡कृष्ण सरको स्वर र कुसल बेल्वासे सरको स्वर एउटै लाग्नी रहिछ।गीत सुपर हिट बनोस् शुभकामना 🧡💚
जहिल्यै लाहुरे र रोधि भनेजस्तो अबस्था बाट अलि बाहिर निस्केर सृजनशिल बनेछ !!
लाख लाख शुभकामना ❤❤
आहा सारै मिथो गित सङ्गै अत्यन्तै मौलिक अभिनय सफलता को शुभकामना 🎉
wow
धेरै राम्रो लाग्यो , अभिनय पनि झन् राम्रो सफलताको शुभकामना सबै टीम लाई❤
starting नै मिठो लाग्यो @shiva दाजि❤❤❤ मल्यङ्कोत रमेली दार्शिङ्ग ❤❤
धेरै राम्रो स्वर छ । तेसमाथी पनि शब्द को चयन ले अति नै मन छोयो । Wow
आहा कति मिठो गित अनि भिडियो।सफलता को सुभकामना सम्पुर्ण टिम लाई।❤❤❤❤❤
मिठो आवाज,कलात्मक भिडीयो,व्यापक सफलता को शुभकामना!!💐💐
आहा, साह्रै मिठो गीत अनि झनै बबाल भिडियो...पवित्रा बहिनी लगायत सम्पूर्ण टिमलाई भव्य सफलताको शुभकामना 💜
Ksm Dami layo Malai tw Pura suneko xu la❤
आहा !! सारै मिठो सिर्जना शिव दाइ कृष्ण भेना लगायत यो टिम लाई व्यापक सफलता को शुभकामना ❤❤
स्वर धनी हाम्रा गुल्मिले चेली पबित्रा सर्तुङ्गे लाई हार्दिक धन्यवाद 🎉🎉
आहा सारै मौलिक फरक खाल को यो गित सुन्दा सारै राम्रो लागो। शब्द शिव दाजु को❤ कसरी एस्ता शब्द कोर्नु हुन्छ दाजु हजुर साच्चिकै भगवान शिव नै हुनुहुन्छ❤तेसै माथी स्वार कृष्ण भाइ र पबित्र बैनिको दमदार छ।❤ अभिनय तेस्तै राम्रो ❤ शुभकामना होल ठुली को टिम लाइ❤❤❤❤
यो गीत जति व्यापक रुपपा चल्नु पर्ने हो चलेन है । दुख लाग्छ येति उत्कृष्ट प्रस्तुतीले जति माया पाउनु पर्ने हो तेती नपाको देख्दा। कामाना गर्दछु लाखौ लाखौं दर्सक माझ पुग्न सफल हो।
आहा ❤❤❤
aaha nikai ramro git ❤❤😍😍
agami dinma pani yestai mitho mitho git ajhai dinu hune apechhaa chha hai didi💖💖🌹🌹
आहा मिठो गित अनि छुट्टै आन्द आयो सुनेर सफलता को सुभ कामाना सम्पुर्ण टिम लाइ❤️❤️❤️❤️🙏🙏
आहा क्या माैलिक कोसेली हार्दिक बधाई छ शिव दाजु र अल टिम 🙏🙏🎶🎶🎶🎶🎶❤️❤️
एक्लै बस्दा पनि नाचौ नाचौ, मनै आनन्द बानायो हजुरहरुको गीतले । गीत धेरै राम्रो लाग्यो । चित्त बुझ्यो । सम्पूर्ण ' ठुलि ' को टिमलाई धेरै धेरै शुभकामना ।
हाम्रो बाउ बाजे हरु पनी
उती बेला२/३दिनकों बाटो हिडेर वर्ष
दिनलlई पुग्ने गरी नुन कपड़ा इत्यादि किन्न लाई हाट जlन्थे रे, कोही कोही त हिंश्रक जनावरबाट मारिन्थे रे, अनी कोहित औलो बिराम लागेर बीच बlटोमै अलपत्र परी ज्यान गुमाउनू पर्थ्यो रे,
तेसै गरी आज यो ठुली गीत सुन्न पाउदा। तेहि घटानlको याद आयो। र गीत मार्फत। गlऊ घर समाज मा भैरहेको यथार्थ घटनालाई मौलिक ढंगले प्रस्तुत गरेको मां खुशी लाग्यो, यो गीतको सर्जक ज्यू यति गहकिला शब्द चयन गर्नु भाएको मा म हजुरलाई भित्र मनदेखी खुलेर प्रशंशा गर्न चाहनछू ❤, र यस गितमा जोडीने सम्पूर्ण टिम लाई सफल सांगीतिक जिवनको बधाई तथा
शुभकामना व्यक्त गर्दछू धन्यवाद ❤
सारै मिटो गित हार्दिक बधाइ छ टिमलाइ 🙏🏻🙏🏻
यो कुन ठाँउमा सुटीङ्ग भएको हो जानकारी पाँउ न हजुर।
आह गितको लय अनि शब्द अनुसारको अभिनय कति राम्रो अनि मीठो गित।🎉🎉
आहा क्या मिठो मन छुने गीत पवित्रा दिदीलाई माया गर्ने सबैले कमेन्ट गर्नुहोला।❤❤❤
हार्दिक सुभकामना सम्पुर्ण टिमलाई
लास्टको सिनले मन छियाछिया बनायो| आहा शब्द, लय, स्वर र भिडियो निर्देशन सबै कुराले मन जित्यो| अग्रिम सफलता को शुभकामना 🙏👌🙏🇵🇹🇵🇹
ओहो यो गीतले त ठ्याक्कै 40/42 सालतिरको पहाडी जिबन शैली सम्झायो ❤❤
जति सुनेपनि अघाईदैन गाउँ समाजमा घट्दै आएको बास्तबिक घटनामा आधारित असाध्यै मर्मस्पर्शी गीत कोर्नु हुने अग्रज ब्याक्तित्व #शिभ_हमाल सर मीठो स्वरका धनी गायक गायिका दोय लगायत म्युजिसियन मा खटिनु हुने सम्पुर्ण टिमको अथा मिहिनेत र परिश्रमले ३ करोड नेपालीको मन जित्न सफल गीत बनेको छ #ठुली👈️ समग्रमा #ठुली टिमलाई लाखौंलाख सफलताको शुभकामना दिन चाहान्छु 🎉🎉
धेरै पछी यस्तो मौलिक गित हेर्न र सुन्न पाउदा मज्जा आयो❤❤ बधाई छ सबै टिम लाइ
बधाई छ दिदी लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤
साह्रो मज्जा आयो गित सुन्दा हेर्दा ❤❤❤
केही नयाँ कोसिस एकदम मन् पर्यो ल सफलताको शुभकामना
गजब माैसम हिमाल जी🎉🎉🎉सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🎉🎉🎉
आहा धेरै पछि अति मिठो गित सुन्न पाइयो।।
आहा कति मिठो मौलिक गित बधाई छ सम्पूर्ण टिम लाइ || सफलताको सुभकामना छ ||
आहा! कति मिठो स्वर 🎉❤
गित धेरैं राम्रो छ जति सुने पनि सुनम सुनम लाई रहने सफलता को शुभ कामना सम्पुर्ण टिमलाई 👍💐🙏💝💓🎙️🇳🇵
बहुतै गजजबको गित । सब कुरा मिलेको । समयले मात्रै बनाउन सक्छ यति पुर्ण गित । बधाई सबैमा ।।
Ati nai ramro geet
Kati ramro geet ho hamri Gulmeli baini pabitrako swar ustai dherai paxi aayo kada aayo dilma xayo Happy to sucess❤❤❤
लोक मौलिकता बोकेको एक फरक धार र एकदमै मिठो गीत सुन्न पाइयो।बधाई साथै धेरै सफलताको सुभकामना सम्पूर्ण कलाकारहरुमा🙏💕
आहा दिदी सोचेभन्दा नि राम्रो लाग्यो कथा बस्तु अनि गीतको त कुरै छोडौ दिदि😍🤗😍
आहा किया दामी बाग्लुंगे भनेको हरेक कुरामा दामी का अग्रिम सुभाकमना अल टिमलाई
बाउबाजेले भनेको सुनेको बटौली बजार नुनभर्न जादा आउदा सातदिन लाउथ्यो , गाउँ भरिका तरुनी तन्देरी बाटामा सातु खादै रमाइलो गरिन्थ्यो , कथा जस्तो लाग्थ्यो , यो गित अनि भिडियो मा भएको दृश्य ले हाम्रा पुर्खाले गरेको कर्म भनौ या दुख प्रत्येक्ष इ अँखाले देखेजस्तो लाग्यो 3 पटक हेरे अझै धोको पुगेन ,, लय कति मीठो शब्द तेस्तै राम्रो गायकगायकाको स्वोर आहा ❤ बधाई छ सम्पुर्ण टिमलाई !!
आहा अति राम्रो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना❤❤❤
#naruroka#
आहा कति मौलिक गित सफलता को कामना
सारै उत्कृष्ट गित ,सब्द /सब्द टुक्का सुन्दा आँसु रोक्नै सकिन😢पबित्रा बहिनी लाई उज्वल भबिस्यको शुभकामना ❤
🙏💐❤️अती सुन्दर मिठो गित बहिनी सम्पुर्ण तिमलाई बधाई शुभकामना🙏❤️
आहा क्या मिठो सोर हो सुनी राखौ झै लाग्ने उत्कृष्ट
यहि मीठो गीत शब्द र सङीत को त के बयान गरुम ❤शुभकामना ।
धेरै राम्रो गित उजागर गर्नु भएकोमा सम्पूर्णमा बधाई तथा शुभकामना🎉🎉❤❤🙏🙏
मिठोमौलिक लोकआबज बैनिको मियुजिक भिडियो राम्रो छ सबैटिमलाई सफलताको शुभकामना
यति मिठो गीत मा जोडिनु भएका सम्पूर्ण कलाका खानी हरु सब्बैलाई सम्मान र दोब्बर सम्मान गीतकार ( शिव हमाल big respect), यसै गीतका संगीतकार, गायक ( कृष्ण के सी ) दुवै जना लाई Double Respect
आहा कति मिठो मौलिक गित बधाई छ सम्पूर्ण टिम लाइ ||
मौलिक गित गजब छ ह्सि सबै ले माया गर्दिनु होला👍️🙏
सफलताको शुभामना छ ❤
मन छो यो सब्द अनि भिडीयो पनी उस्तै सेम सिङो टीम लाई धेरै धेरै धन्यवाद ।
सफलताको शुभकामना दिदी ❤️❤️🥀
❤❤❤ हजुर हरु लाइ धेरै धेरै शुभ कामना अति नै मन पर्यो
Aahai kati ramro
Organic♥️♥️♥️
Best of luck team
Aagami dinma astae maulik geet sunna paeos♥️♥️♥️♥️
❤❤❤ ठुलि कति मिठो गीत सफल्ताको सुभकामाना सबैलाइ ❤❤❤
Ekdami ramro chha ❤
सारै मिठाे गित डियर बधाई छ🙏🙏🙏
आहा दामी लाग्यो मौलिकता झल्काउने लोक भाका
भिडियो सै लाग्यो, शब्द समायोजन नि दामी
सुरुमा देख्ने बित्तिकै गायिका कतै देखें देखें जस्तो लागि रयो मनमा खुल्दुली लागिरह्यो भिडियो पुरै हेरे र लास्टमा आएर चिने उहालाई त मैले लोक स्टार मा पो हो त देखेको खुसी लायो गीत पनि मिठो लाग्यो र देखि रहेको अनुहार भएकाले भिडियो लाई 5 चोटि हेरे अझै मन् बुझेकै छैन हो कति राम्रो गाउनु भएको पवित्रा मगर दिदिले
सुपर हिट मौलिकता बोकेको रचनालाई सबैले माया गरिदिनुहोला🎉🎉🎉
आ-आफ्नो ठाउँमा सबै जना उत्कृष्ट हुनुहुन्छ, तर देवेन्द्र बब्लु भाई को अभिनय धेरै राम्रो लाग्यो ❤❤❤
पृथक लोकगित जति सुनो उति सुनम लाउनी कति मीठो हो शब्द सङ्गीत स्वर सबै मिलेको बधाइ सम्पुर्ण टिमलाइ ब्यान चार फेरि दिउँसो पाँच फेरि राती मा दस पटक सुन्दै निदाउचु❤❤❤❤🎉🎉🎉
सफलताको शुभकामना !