Phoola hajara - Khem Century • Bimata Gharti Magar • Binod Bhandari • New Lok Dohori Song 2080

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 1,2 тыс.

  • @BimataGhartiMagar
    @BimataGhartiMagar  10 месяцев назад +488

    लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र मेरो आवाज, बिनोद भण्डारी र मेरो अभिनयमा नयाँ लोक दोहोरी "फूल हजार" लिएर यहाँहरुसामु आएका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

    • @Vakakarnali
      @Vakakarnali 10 месяцев назад +11

      वाओ

    • @gopalbohara7
      @gopalbohara7 10 месяцев назад +12

      मिठाे❤❤❤

    • @dilbahadurrai5619
      @dilbahadurrai5619 10 месяцев назад +6

      स्वर मान मोहक छ
      सफलताको शुभकामना छ
      डि बि मेवाहाङ

    • @TDDFBAGLUNG_Arsal
      @TDDFBAGLUNG_Arsal 10 месяцев назад +1

      Big congratulations dear Soltina great song 🎵🎵🎵🎵

    • @YalishGmagar
      @YalishGmagar 10 месяцев назад +4

      I love it❤ go ahead more

  • @meksamnareshofficial
    @meksamnareshofficial 10 месяцев назад +26

    अति मिठो गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ❤😍😍😍❤

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 10 месяцев назад +2

    प्यारी बहिनी बिमता को गीत आहा मिठो लाग्यो
    यो गीत ले पनी बजार पितोस सफल्ता को शुभकामना तलाई❤❤👏👏👏👏

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад

      Thank you 🙏 ❤️ dd😊😊😊❤❤❤❤❤❤

  • @MuktiThapamagar
    @MuktiThapamagar 10 месяцев назад +4

    बल्ल पायाे नेपाली लाेक दाेहाेरिले नया बाटाे यसरिनै बाताे नबिराई जानू सम्पुण तिमलाई शुभ कामना अाफ्नाे शस्कार शस्कि्ति सदैब बचाई राख्नु जय गित जय सङ्गीत 🙏❤️❤️

  • @UshaNepali-h1o
    @UshaNepali-h1o 10 месяцев назад +1

    Ma Pani Big fan💃💃💃💃

  • @DineshChhetri9600
    @DineshChhetri9600 10 месяцев назад +3

    असाधै राम्रो गित बनानु भाको छ फेरि अरु यस्तै लोकप्रिय गित हरु लेउनु होला खेम सेन्सुरी दा को त म धेरै ठुलो फ्यान हु all the best सम्पुर्ण तिम लाई good lock🎉

  • @Anumagar676
    @Anumagar676 10 месяцев назад +3

    🎉🎉🎉बधाई छ सोल्टिना अनि अल टिम लाई शुभ कामना सरै मन पर्यो ह्जुर को न्या गित्🙏🙏🙏🙏❤️❤️❤️

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад

      Thank you 🙏 ❤️Soltini 🙏🙏❤️❤️❤️

  • @nandapun4999
    @nandapun4999 10 месяцев назад +6

    होइट ! कस्तो बालापनको मुया-प्रेमको झल्को दियो बैनी यो गीतले त !! बन-पाखा, घाँस-पात, खेत-बारी हात-बजार, मेला-पर्ब जाँदा ठ्याक्कै यस्तै अर्तिम बाई हाम्ले नी !!!👌👌👌💗💘

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 10 месяцев назад +10

    आहा कति राम्रो अति नै मन छुयो ❤ एउटा परम्परा गत झझल्को र सास्किृतिक मौलिक गित छ पहिले दिन हरु यस्तो हुन्थ्यो है यसरी माया पिरती लगाईथ्यो भनेर गित मा झल्काएको छ आहा सारै मन छुयो । सबै टिमहरु धन्यवाद र यो गित ले सफलता को सिखर चुमोस कामना छ

  • @milankarki3170
    @milankarki3170 10 месяцев назад +7

    आहा कति मिठो हो का 😍
    हेरी रहु, सुनी रहुँ झैँ लाउनि भाका
    तेई माथि खेम दाईको स्वर 😍🤎🤎

    • @apaama8932
      @apaama8932 10 месяцев назад

      अति सुन्दर स्वर अनि performance. नयाँ शैली। Best wishes Bimata jyu lai

  • @Musicloversitarampunofficial
    @Musicloversitarampunofficial 10 месяцев назад +3

    मेरै आफ्नै रोल्पाली मौलिक्ता बोकेको गीत यतार्थ कथा बस्तु अनि खेम जि को र बिमता चेलिको मौलिक स्वर धेरै राम्रो लग्यो अनि अभिनय को त कुरै छोडौ बिनोद दाइ त ठ्याक्कै मेरो बाजे जस्तो देखे हो मैलेत ।अब त बाजे भन्नू पर्ला !
    सफल्ताको कामना बिमता चेली ।

  • @Aaditya399
    @Aaditya399 10 месяцев назад +7

    अशादै मन पर्यो यो गिन धन्ने बाँध यति राम्रो गीत दिनु भाको मा हामीलाई ,big fan 🪭 from Rolpa 👋🏻❤️

  • @hemrajbaral6508
    @hemrajbaral6508 10 месяцев назад +1

    Ati mitho geet sampurna teamlaai safaltaako subhakaamanaa
    Khembhaaiko sor kiyagajab

  • @Bbmgr
    @Bbmgr 10 месяцев назад +8

    आहा कति मिठो प्रस्तुति सुन्न पनि मज्जा आयो। बदाई तथा आगामी समय को लागि हार्दिक सफलता को कामना 🙏

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +1

      Thank you 🙏 ❤️

    • @Bbmgr
      @Bbmgr 10 месяцев назад

      Welcome 🤗

    • @Bbmgr
      @Bbmgr 10 месяцев назад +2

      @@BimataGhartiMagar welcome

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 10 месяцев назад +12

    निकै मिठो बनेको रैछ गीत हाम्रो बिमता ज्यु र खेम सर लगायत सम्पुर्ण टिम लाई शुभकामना छ❤❤❤❤

  • @prameshwar7s
    @prameshwar7s 10 месяцев назад +6

    धेरै राम्रो छ बिनिता तिम्रो प्रतिभा को लागि म धेरै खुशि छु।।❤❤

  • @paraskumarbayani4726
    @paraskumarbayani4726 10 месяцев назад +1

    परम्परागत रूपमा पुरानो ईतिहासलाई पुन् झल्काउने काम गरिएको छ।
    सम्पुर्ण टिमलाई बधाई ज्ञापन गर्दछु।
    एस्तै किसिमका प्रस्तुति पुन पनि ल्यासउदै गर्नु ल!

  • @krishnamagar3437
    @krishnamagar3437 10 месяцев назад +4

    यो होनित अर्गानिक गित भिदिओ ❤❤❤❤❤अर्को पटक पनि एस्तै भिदिओ लेउनु होला बधाइ छ सबै टिम लाई !

  • @pyaromanxe176
    @pyaromanxe176 10 месяцев назад

    एकदमै राम्रो आग्यो पुरानो शैली मा भिदियो 👌

  • @BikashGharti-g4x
    @BikashGharti-g4x 10 месяцев назад +7

    बधाई तथा सफलता को सुभकाना आफ्नै गाउँ ठाँउ झल्काउने खाले भाका र भिदियो दामिछ❤

  • @kumarthapa331
    @kumarthapa331 10 месяцев назад +1

    Dami dami badhai x safaltako suvakamana

  • @ChandraBashyal-yk1qd
    @ChandraBashyal-yk1qd 10 месяцев назад +10

    खेम दाई काे गीत आउट नी नछुटाई हेर्ने सुन्नी कोको छौ हाजिर गरम त ❤

  • @Saru_Magar4905
    @Saru_Magar4905 10 месяцев назад +1

    Aaha Aatti Ramro 👌❤😘🥀

  • @sitathapa7992
    @sitathapa7992 10 месяцев назад +9

    बाबै नेत्र सर र खेम सरकाे जाेडि त गायन क्षेत्रमा कहिले छुट्ला जस्ताे छैन जति सुने तेति राम्रो भगवानले वरदान दियकैरछन् ।

  • @BeeRaw-y8m
    @BeeRaw-y8m 10 месяцев назад +1

    Maile ni subscribe gare ani like pani ramro srijanako sammanko lagi❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @premmagar
    @premmagar 10 месяцев назад +6

    सबै ले हेरेर माया गरिदिनु होला 🙏बधाई छ विमता plus entire team हरूलाई 🎉प्रगतिको कामना छ from baglung हाल uk❤

  • @sbmagarchhitij
    @sbmagarchhitij 10 месяцев назад +2

    सुनी सुनिरहु जस्तो गित
    बधाई सम्पुर्ण टिममा

  • @prakashgurung2178
    @prakashgurung2178 10 месяцев назад +6

    जाम साइली २ को मिठो गीत फुल हजारको लागि गायिका तथा नायिका बैनी बिमता घर्ति मगर लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ❤❤

  • @shyamrb9237
    @shyamrb9237 10 месяцев назад +1

    Hai n ho khem daju ....yo gett ustai ustai x ta pahile aako phool ko gagan a. Jasatao

  • @aka_official2664
    @aka_official2664 10 месяцев назад +4

    मेरो बाजेले सुनाउनु हुन्थ्यो बटौलिबाट नुन बोकेको कहानी र बाटोमा बास बस्दा खाना बनाउने त्यही रमाइलो गर्ने भनेर यो भिडियो हेरेर हजुरबुवा याद आयो । गीतको लागि प्रतिक्रिया दिनलाई कुनै शब्द छैन । फुल हजार सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉 7:32

  • @ShantaRaniPariyar
    @ShantaRaniPariyar 10 месяцев назад +1

    सारै मिठो गीत बधाई छ सबै टिम लाइ 🙏🏻🙏🏻

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад

      Thank you 🙏 ❤️dd❤️❤️❤️❤️

  • @anilshrestha7383
    @anilshrestha7383 10 месяцев назад +18

    खेम सेन्चुरी ले जस्ताे गाए पनि मन पर्छ, सम्पुर्ण टिमलाई सफलताकाे शुभ-कामना🎉🎉

  • @user-bx8ek8cp8w
    @user-bx8ek8cp8w 10 месяцев назад +2

    dime xa la badhai xa all

  • @chudabahadur1534
    @chudabahadur1534 10 месяцев назад +5

    राम्रो छ गित छिटै करोडौं भिउ पुगोस् सुभकामना सबैलाई 🙏🙏

  • @BasantiThapa-z7c
    @BasantiThapa-z7c 10 месяцев назад +2

    Sarai ramro x❤

  • @surajbhusal9856
    @surajbhusal9856 10 месяцев назад +3

    आहा गज्जब दामी क्या सफलता को शुभकामना 🎉🎉🎉

  • @gauravsunar8659
    @gauravsunar8659 10 месяцев назад +1

    मैले त यो गीत 20 चोटी सुने आजै ने मन छोयो यो सोर जा यति राम्रो छ अने नेत्र दाई को शब्द कोरोड क्लब मा पुगोस होई यो गीत ❤❤❤❤❤❤❤❤❤❤❤ खेम दाई ❤️❤️❤️❤️❤️❤️❤️❤️ बिग फन् होई मा चाई 🙏🙏🙏❤️❤️❤️❤️

  • @chitragharti6811
    @chitragharti6811 10 месяцев назад +5

    तिकतकमा धेरै भाइरल हुदैछ यो गित प्रकाश सपूत र तपाई हरुको सङसङ्गै आयो के सल्लाह अनुर सार अलि अघि पछि निकालेको भय झन् राम्रो हुन्थेयो तर थिक त राम्रो बनेको रहेछ यो गित पनि जाम साइलि दादै कातेर जस्तै सुभकामना छ सम्पूर्ण तिमलाइ

  • @deepakneupane7644
    @deepakneupane7644 10 месяцев назад +1

    #अति सुन्दर मौलिक संगीत बधाई संगै सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।।🇳🇵

  • @reshampurja6996
    @reshampurja6996 10 месяцев назад +6

    आहा अत्यन्तै मीठो भ्वाइस, मार्मिक शब्द, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, गीतले अपार सफलता पाओस, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यति मीठो सृजना को लागी ❤️❤️❤️❤️💃🕺💃🕺🌺🌺🌺🌺🤸‍♂️🤸‍♂️🤸‍♂️🤸‍♂️👌👌👌👌🤸‍♀️🤸‍♀️🤸‍♀️🤸‍♀️👏👏👏👏🤸🤸🤸🤸👍️👍️👍️👍️👉️👉️👉️👉️

  • @prembhujel9365
    @prembhujel9365 Месяц назад +1

    दामि वाउ ❤❤❤

  • @suryarolpa6992
    @suryarolpa6992 10 месяцев назад +4

    हाम्रो रोल्पाली चेली सारै राम्रो अनि मौलिकता छ सफलताको शुभकामना

  • @Kingmagar07
    @Kingmagar07 10 месяцев назад +1

    अति राम्रो लाग्यो ।❤❤❤❤ ।

  • @Karnali4k
    @Karnali4k 10 месяцев назад +13

    गाएकको सुमधुर स्वर र सम्पुर्ण टिमको मेहनतले गित निकै मिठो बनेको छ।सफलताको शुभकामना 🙏❤🙏🇳🇵🇳🇵🇳🇵

  • @chandrabishwok2247
    @chandrabishwok2247 10 месяцев назад +2

    अति नै मिठो शब्द, स्वर तथा सङ्गीतको गीत सुन्न पाइयो,! बधाई सबै टिमलाइ!

  • @rilamirock
    @rilamirock 10 месяцев назад +2

    एकदमै राम्रो बनेको छ गीत सफलताको सुभकामना एति राम्रो गीत पनि किना view चाहिँ कम देखेर दुख लाग्नि😢 एकदमै राम्रो गीत्🙏🙏big fan both of u खेम& बिम्ता जि🙏🙏

  • @rameshmahar2277
    @rameshmahar2277 10 месяцев назад +1

    घर कता हो बैनिको जस्तै
    बनेछ भिदियो । Best Of Luck All Teem.🎉🎉❤

  • @nandupariyar6175
    @nandupariyar6175 10 месяцев назад +9

    आहा कति मिठो गीत सफलताको शुभकामना सम्पुर्ण टिमलाई❤❤

  • @BBKVLOGS-xp9rf
    @BBKVLOGS-xp9rf 10 месяцев назад

    एकदमै मिठो बनेको छ गीत अब छिट्टै crore club मा प्रवेश गरुस साथै दुवै जनालाई धेरै धेरै धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै मिठो गीतहरू सुन्न पाइयोस्। you are my favorite singer khem cenchury ❤❤❤ bimata Ghartimagar
    Love you nd miss you
    Forever ❤❤❤❤

  • @Milankumarjhakri
    @Milankumarjhakri 10 месяцев назад +5

    आह साह्रै मीठो गीत

  • @pankajtimilsaina4726
    @pankajtimilsaina4726 10 месяцев назад +2

    एकदमै राम्रो बनेको छ । गित र साथै सफलताको शूभकामना पूरै टिमलाई 🔥🔥❤️❤️

  • @deepakkhati3600
    @deepakkhati3600 10 месяцев назад +3

    राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना ❤❤❤

  • @kumar_skb
    @kumar_skb 10 месяцев назад +2

    बल्ल हेर्न पाए, गित राम्रो छ तर दुर्लभ हुँदै गएको पोषाक सस्कार लाई देखाउनु भएको छ, साच्चिकै भन्ने हो भने अहिले को सस्कार भन्दा पुराना सस्कार नै बेस्ट लाग्छ❤ बिनोद भन्डारी को कथा कन्सेभ राम्रो छ सबै टिमलाई शुभकामना ❤❤ साथै नयाँ बर्षको पनि📝📝🙏🙏🙏🙏

  • @NetraAryal
    @NetraAryal 10 месяцев назад +13

    नमस्कार म सर्जक नेत्र अर्याल । सरर जाम साँइलीकाे सफलता पछि हामी फूल हजार लिएर अाएका छाैं । कस्ताे लाग्छ सल्लाह सुझाव र प्रतिकृया दिनुहाेला । तपाइहरूकाे धेरै मायाकाे अाशामा छाैं ल ।

  • @Binodpariyar687
    @Binodpariyar687 10 месяцев назад +1

    Sabi daju Didi lai congratulations
    Aajha khem dai KO ma lastai frn honi malai ni Geeta gahuna Mon parxa lastai khem dai sng vetani dhoko xa 1 choti

  • @nandamagar7219
    @nandamagar7219 10 месяцев назад +5

    धेरै राम्रो मौलिक गित उत्कृष्ट सब्द,लय र स्वर बधाईछ "फुल हजार"सम्पुर्ण टिमलाइ करोड कल्पको शुभकामना ❤🎉

  • @krishbabuchhinal7296
    @krishbabuchhinal7296 10 месяцев назад

    आहा धेरै राम्रो अभिनय बिनोद दाइको अनि खेम दाइ को त के कुरा गरुम बधाई छ सम्पुर्ण लाई

  • @alishabohara970
    @alishabohara970 10 месяцев назад +9

    आहा कती राम्रो गीत सून्दा सारै मन छोयो 😢😢😢❤❤ सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤

  • @rajendrahamal3698
    @rajendrahamal3698 10 месяцев назад +1

    ल बधाइ छ है बिमता जि सफलताको सुभकामना छ है !!

  • @binodsanjal2799
    @binodsanjal2799 10 месяцев назад +8

    अब देश खानि पालो खेम सेन्चुरी विनोद भण्डारी को ❤❤❤❤ सम्मान छ

  • @chandraranamagar5847
    @chandraranamagar5847 10 месяцев назад +7

    Yo honi Nepali geet sangit vaneko lots of love ❤❤❤

  • @birsing4446
    @birsing4446 10 месяцев назад

    आहा अत्यन्तै राम्रो उत्कृष्ट मौलिक गित मलाइ मन पर्यो सम्पुर्ण दर्शक श्रोताको मन मुटुमा बस्न सफल बनोस सम्पुर्ण टिमलाइ बधाइ तथा सफल्ताको शुभकामना 🙏❤️❤️

  • @aryal759
    @aryal759 10 месяцев назад +4

    गित मीठो बनेको रैछ सफलताको शुभकामना

  • @sudkitmagar
    @sudkitmagar 8 месяцев назад +1

    यो गीत को त ठूलो fan थियो तानसेन महोत्सव 22 गते हजुर लाई देखियो झन big fan भयो ❤❤❤

  • @tulbahadurghartimagar1670
    @tulbahadurghartimagar1670 10 месяцев назад +6

    Dherai dharei badhai tatha shubhakamana BIMATA GHARTI MAGAR lagayat sabai team lai pragati ko kamana

  • @ParbatiMagar-wh5ov
    @ParbatiMagar-wh5ov 10 месяцев назад +1

    Congratulations bimata❤

  • @fzre5di300
    @fzre5di300 10 месяцев назад +5

    यो गितले पनि करोडक्लब पार गरोस मेरो शुभकामाना 🎉

  • @NreshTamuGrg-se6xj
    @NreshTamuGrg-se6xj 10 месяцев назад +1

    हार्दिक बधाइ छ🎉🎉🎉🎉🎉

  • @langhalidil1932
    @langhalidil1932 10 месяцев назад +3

    Katti mittho git … badhai xa sampurna team lai ❤

  • @DeepakMagar
    @DeepakMagar 10 месяцев назад +2

    धेरै राम्रो । सफलताको शुभकामना सम्पूर्ण टिमलाइ ।

  • @chandrathapa9962
    @chandrathapa9962 10 месяцев назад +4

    Thank you Bimata g. So beautiful typical music video ko lagi dherai dhanyabad. Hamrai gaau samaaj saskriti laai tapakkai tipera banaunubhako raixa. Safaltako subhakamana❤

  • @jayaramthapa970
    @jayaramthapa970 10 месяцев назад +1

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं संमान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @proboiz9538
    @proboiz9538 10 месяцев назад +3

    गीत अति नै राम्रो छ सफ्लताको शुभकामना सम्पुर्णमा

  • @dhanrajgharti4775
    @dhanrajgharti4775 10 месяцев назад

    धेरै राम्रो मिठो छ बधाई छ रोल्पाली चेली लाई

  • @suroojshahi1946
    @suroojshahi1946 10 месяцев назад +56

    खेम सेन्चुरी देख्न साथ आउने हरु यता हाजिर हुम त्❣️💕💕🙏

  • @roshanoli45
    @roshanoli45 10 месяцев назад

    राम्रो छ है।बधाई छ।

  • @kumar_skb
    @kumar_skb 10 месяцев назад +3

    कति खेर हो खुल्ने तिक तक मा देखेर आएको खेम दाइको नयाँ गित भनेर😅

  • @RajuTolangiGurung
    @RajuTolangiGurung 10 месяцев назад +2

    आहा सार्है राम्रो
    हार्दिक बधाई तथा शुभकामना

  • @aarnavpaudel96
    @aarnavpaudel96 10 месяцев назад +3

    म पर्खाईमा छु है। सुन्न र हेर्न आतुर छु।

  • @dineshsenchuri
    @dineshsenchuri 10 месяцев назад

    धेरै मिठो कोशेली पस्किनु भएकोमा सम्पूर्ण समुहलाइ धन्यवाद 🏵️ मज्जा आयो।

  • @harikalagurung8059
    @harikalagurung8059 10 месяцев назад +6

    6 , din vo yo geet suneko sune xu kina yati mitho awaz vayo hola khem Century ko ❤

  • @sunitabibash
    @sunitabibash 10 месяцев назад

    आहा कती मिठो गित आफैमा उत्कृष्ट छ त्यसैमा अत्याधिक बहुप्रतिभाशाली हुनहार कलाकार आदरणीय खेम सेन्चुरी लगायत सम्पूर्ण टिम लाइ सफलता को आग्रिम शुभकामना गित निकै राम्रो छ मलाई त मज्जा लाग्यो 🎉🎉🎉❤❤❤❤❤❤❤

  • @gurungjk7517
    @gurungjk7517 10 месяцев назад +5

    गीत मीठो छ । भिडियो राम्रो छ ।

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 10 месяцев назад +1

    Maruvami saudi ma vayapani aija yo video harda tw gaw ghar tira vayako fil vayao sarai yadh aiyao pail ko khem daju rw mamata dijju lai dhanayabadh samparana teem lai safaltako suvakamana

  • @GOD_6T9
    @GOD_6T9 10 месяцев назад +2

    big fan ❤❤❤❤काे काे हुनु हुनछ अाउनु ल

  • @DipjalanDc377
    @DipjalanDc377 10 месяцев назад +10

    khem century को गीत मन पाराउने जति हाजिर हुम त ❤❤❤❤❤

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 10 месяцев назад +2

    निकै उत्कृष्ट म्युजिक भिडियो बधाइ छ गीत को सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 👌👌🙏♥️Nice Song❤❤❤

  • @sahinasharma3371
    @sahinasharma3371 10 месяцев назад +5

    Wow!how sweet voice Bimata sister and Khem brother, congratulations 🎊

  • @bhupendangi1568
    @bhupendangi1568 10 месяцев назад +1

    Dami

  • @MaheshBam-j9g
    @MaheshBam-j9g 10 месяцев назад +7

    Most beloved 😍😍 singer Khem century dai ❤❤❤❤

  • @gautam12401
    @gautam12401 10 месяцев назад +1

    येस्तो आउँछ,नी शब्द अनि लय त 💌🙏

  • @bhumimagar6787
    @bhumimagar6787 10 месяцев назад +8

    आहा कति राम्रो गित हाम्री रोल्पाली दिदी को म पनि रोल्पा त्रिबेनि गा.पा देखि है🙏🙏🙏

  • @khumanyogikanwor
    @khumanyogikanwor 10 месяцев назад +1

    आहा खेम दाइ को गीत को कुरइ नगराउ 👌
    अनि बिमाता जि को गित अनि मान्छे साराइ मन परेयो ❤❤️🙏🔥🥀🥀🥀🥀🥀🌺

  • @krishnaranabhat7112
    @krishnaranabhat7112 10 месяцев назад +22

    I am nepali,age 15,i used to listen International songs.But sometimes Own country songs make me with that dance !😊!❤

    • @BhimPunmagar-n7m
      @BhimPunmagar-n7m 10 месяцев назад

      राम्रो छ यस्तै गरि अगाडि बड्नु होला शुभकामना माइजु

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +1

      Thank you 🙏 ❤️

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +1

      @@BhimPunmagar-n7m Thank you 🙏 ❤️

    • @Duralok
      @Duralok 10 месяцев назад +1

      I ❤ u

  • @magarkiran649
    @magarkiran649 10 месяцев назад

    Wow yo lobhi najar❤️❤️❤️congratulations all🎉🎉

  • @hiranthapa
    @hiranthapa 10 месяцев назад +4

    पिराती साटेर डाँडै काटेर पछिको यो गीत पनि साह्रै राम्रो लाग्यो । बधाई तथा शुभकामना छ।

  • @Jeebanbist1140
    @Jeebanbist1140 10 месяцев назад +1

    Aaha dame wow❤❤❤

  • @subarnaghartimagar4122
    @subarnaghartimagar4122 10 месяцев назад +13

    तिक तक मा हेरेर आको यता हाजिर हुम त😅😅

  • @sabinthapa1772
    @sabinthapa1772 10 месяцев назад +1

    Sarai methooo geta man paryo ❤❤

  • @pramilabasnet502
    @pramilabasnet502 10 месяцев назад +106

    खेम सेन्चुरीको big fan कोको छौ ❤❤

    • @Binodpariyar687
      @Binodpariyar687 10 месяцев назад +2

      Mata jhan lastai khem dai KO Geeta usatai aani nikai gahuni garxu

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +3

      Thank you 🙏 ❤️

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +1

      @@Binodpariyar687 Thank you 🙏 ❤️

    • @BimataGhartiMagar
      @BimataGhartiMagar  10 месяцев назад +1

      Thank you 🙏 ❤️

    • @Susmitasunar407
      @Susmitasunar407 10 месяцев назад +2

      खेम सेंचुरीको big fan यता हाजिर हुम त😊😍