देश को चिन्ता ले मुटु पोलेको छ सबै यथार्त गितले बोलेको छ । बाँकी हजुरहरु को जिम्मा ॥ Official RUclips channel Netra Aryal हामी ५ जना साथी भाई एकै साथ् ॥॥
हजुरहरू नेपालमा बसेर यस्तो गीत बनाउँनु हुन्छ शब्दहरूले हामी परदेशीहरुको पीडा पोख्छ के गर्नु... देशको माया लाग्छ घरको हालतले निन्द्रा लाग्दैन... परदेशी जिन्दगी
म कोरियन भाषा पढ्दै गरेको ईन्स्टिच्युट अनौपचारिक कार्यक्रम मा यो गित सुनेको थिए। मनमा खुल्दुली लाग्यो हतार हतार mobile note मा टिपे र बल्ल यो गित पाए, खेम सेन्चिरी दाइ लाई मनै देखि सलाम समसामयिक सन्धर्भ निकै मार्मिक गित बनाउनु भएको मा आगामी दिनको धेरै धेरै सुभकामना all team ❤🎉
पूर्वको घाम पश्चिम सर छ। तिमी आउन्जेल बैस मर्छ रहरले हैन मायालु यो देशमा भविष्य छैन मायालु रहर ले हैन मायालु। यो देशमा त भविष्य छैन मायालु रहरले हैन मायालु।😢😢❤❤
यो गीतको भाब शब्दले भने जस्तै प्रत्येक नेपाली युवाहरूले देशमा भबिस्य देख्छ छोडी सकेको छ बिदेशीन बाध्य छ युवाहरू मात्र होइन आम महिला दिदिबहिनी युवतीहरु समेत देशमा भबिस्य नदेखेर बिदेश पलायन भएको छन। साच्चिकै गीतले हरेक नेपालीको मन छुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!
ओहो नेत्र जि कस्तो शब्द कोर्नु भएको😢😢😭😭😭😭😭हामी प्रदेशिलाई यथार्थ भोगाइ त छदैछ त्यसैमा नेपालमा शिक्षक पेशा, खेतीपाती , व्यावसाय,अनि धेरै पढेलेखेका पनि बिदेशी हुनु परेको यो सत्य आम नेपाली ले भोगेकै कुरा हो, यस्तै भएको पनि छ😢😭😭अनि यो गित अनुसार हामीले भोगेको कथा लाई भिदियो मार्फत देखाउने महान निर्देशक बिनोद जि😢रुवाउनु भयो, खेम जि कुरै न गरौ देश को हिरा हो, उहाको आवाज लयमा म्युजिक त भन्नै पर्दैन मन छुने हुन्छ, सबै टिमको राम्रो काम भएको छ कलाकार ऎना हुन, आफ्नो मुहार छर्लङ्ग देखाउने😢 तपाईंहरुको टिम बाट गित जति पनि आउँछ कि रुवाउछ कि हसाउछ, कान र आँखा ध्यान मुटु लाई एकमुष्ट पारि एकै ठाउँमा बनाईदिन्छ, सफलता को कामना सबै टिम लाई ❤❤❤❤अझै जिम्मेवारी थपिएको छ यो टिम लाई बधाई छ, ( कपलु कोरेर) पछिको हामिलाई रुवाउने गित यो पनि हो यस्लाई भाग 2 मान्दा केही फरक न पर्ला🙏🙏🙏✅जय गित जय सङ्गीत जय नेपाल ❤🇳🇵🇳🇵यो भिदियो हेरेर कमेन्ट लेख्दा यहाको समय ठिक,१०:३५भयो रातिको,हाल दुबई🇦🇪🇦🇪🇦🇪
अति नै मिठो मुटु छुने गीत बनेको छ। फेरि पनि यस्तै गरीब दुःखी को मन मुटुमा छुने, चेतना जगाउने गीत को अपेक्षा राख्दै यो गीत तयार गर्नु हुने सम्पुर्ण टिम लाई बधाई का साथै शुभकामना दिन चाहान्छु।
यो गीतले सच्चिकै यथार्थ झल्कायको छ घर देखि प्यारी सिर्मती छोरा छोरी लाई छोडेर त्यो अर्काको मोरोभुमी देश मा भबिस्य बनाउन कै लागि यस्तो परिस्तिथी खेप्नु पर्छ हामि पनि पर्देश मै भबिस्य खोज्दै दुख्ख गरि राछम र सबै टिम लाई अग्रिम सुभ कामना छ
गीत को भाब सत्ते ता मा आधारित छ। नेपाल भरी यसैगरी नै बिछोदियर बाद्देता ले बिदेशी नु परेको छ। कति को कमाउने आश हरु सपना नै बिलायको छ। 100% true दुखी गरिब हरु को लागि यो देश मा भबिस्य छैन सत्ते हो। यति मिथो सङित पस्किनु भयर सम्पुर्न नेपाली हरु को माझ पुराउनु भयो। धन्यवाद सम्पुर्ण रहर ले हैन मायालु तिम लाई अजै उनती प्रगतीको कामना
हामी नेपालीको यथार्थ लाई सब्दमा र गीत मा उतार्नु भएको धेरै धेरै धन्यवाद हजुर हरु लाई खेम दाइ को स्वोर अत्ति राम्रो मन छोयो साथै कलाकार दाजु हरु लाई धन्यवाद र सम्म्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हामिजस्ता प्रदेशी को पीडा अनि अहिले को नेपाली समाज को यथार्थ चित्रन गीतको शब्द अनि लय र सुनिता र खेम जि को स्वर त्यसैमा भिडियो कति दमदार छ।।।सुनेर अनि हेरेर मन भावुक भयो ।।।अति मार्मिक गीत बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
नमस्कार म नेत्र अर्याल । हाम्रो टिमको नयाँ गित मेरो युटयुब बाट आयेको छ । बाध्यताले देश छोड्ने हरुको कथा ....रहरले हैन मायालु .... । तपाईं हरुको माया र साथको अपेक्षा सहित प्रतिक्रिया को पर्खाइमा छु । मन परे शेयर गरिदिनु होला है ।
आज सम्म मैले जे जति पनि गीत हेरे सुने तर यस्तो मन छुने यति राम्रो गीत दिन भरि आफ्नो डिउटी सकेर रुममा आए रात भरी यो गीत हेरे सुने आँखा बाट आँसु नै आयो सबै जना टिम लाए हार्दिक बधाई छ
खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज खेम दाजुको सारा नेपालीको जीवन संग जस्ता तस्तै मेल खाने हुन त सबै नेपालीको घर घरको पिर बेथा कथा समेटिएको छ जुन दिन मैले RUclips मा new Lok dohori songs type गरेर हेरे अनि कस्तो रहेछ भनी सुने त्यस दिनदेखि कुनै दिन छैन नसुनी बसेको मलाई लाग्छ मेरै जीवनीमा आधारित छ यो रचना किनकी अहिले त मनी आफ्नो प्राण भन्दा नी प्यारो छोरा छोरी श्रीमती घर परिवार देखि टाढा खाडीको झोले जिन्दगी बिताई रहेको छु गरीबीको रेखभित्र जन्म लिएर भ्रष्ट दलाल चोर नेताहरुले कङ्गाल बनाएको हाम्रो देश नेपालमा केही गरी खानु पर्छ भनेर अनेक किसिमको ज्याला मजदुरी हुँदै पेशा व्यवसाय गरे तर कहिले महँगी कहिले देश लाई छिमेकी देशको नाकाबन्दी कहिले विभिन्न महामारीको चपेटा झेल्दै बेरोजगारीको दलदलमा पिल्सिदै अभाव नै अभावको जिन्दगी जिउन कति गाह्रो भयो र अचानक घरमा जो कोई बिरामी हुनु त्यो अवस्थामा आफू संग पैसा नहुनु अनि छर छिमेकी संग सर सापटी माग्दा के गरी तिर्छस् त्यो वाचन जिन्दगीमा कहिले बिर्सिंदै रहेछ😢😢😢😢
रुन आयो 😢😢 साना साना बच्चा छोडेर रुँदै परदेशी भएकी थिए सायद म नेपाली हुनी थिन भने आज अर्काको देशमा आयार गुलामी गर्दै हुने थिएन होला i miss u मेरो मुटुको टुक्रा हरु 😢😭😭😭😭
सदै यस्तै परदेशीको साथै हरेक नेपालीको मन छुने गित ल्याउनु भयेको मा धेरै धेरै धन्यवाद हजुरलाई आगामी दिनमा पनी यस्ता गित सुनेर हाम्रा देशका नेताको अलिकति भयेनी देश र जनता प्रतिको केही सोच परिवर्तन होस् आखिर कति सदै हामी नेपाली युवा खाडीमा रोएर बस्ने हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गीत सुन्दा मन थाम्न सकिएन 🥲🙏 हामी नेपाली लाई सधै यस्तै गरी कति सम्म बिदेशमा पीडा सहनु पर्ने हो मिठो गीतको लागी गीत रचनाकार गायक गायिका सबैलाई मिठो माया अनि औधी धन्यवाद,🙏🙏🇳🇵🇳🇵❤❤
सारै नै मार्मिक गीत सम्पुर्ण नेपालीको वास्तविक कथा आधारित सम्पुर्ण टिमलाइ सफलता को शुभकामना उतरौतर प्रगति को कामना,दोलखा भीमसेन सबैलाई रक्षा गरुन् 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म यो गीत का सब्दमा निसब्द छु नेत्र अर्याल प्रति किनकि यति मिठो सब्द कोर्नु भएको रहेछ प्रतेक पर्देशी को जिन्दगी सङ्गा मेल खाने गीत बनाउनु भएको मा हार्दिक बधाई छ 🎉❤
क्यानडा बाट हेर्दै छु। संसारको जुनसुकै देशमा गएपनि आफ्नो देश ,र परिवार र संस्कृतिको माया लाग्दो रहेछ। केही समय पछि नेपाल फर्किने छु। नेपालले प्रगति गरोस् नेताहरुको सद्बुद्धि आओस्। विदेश जाने परिपाटी अन्त्य होस्। बालेन् रवि जस्ता नेताहरुको उदय संगै नयाँ kehi होस्।❤
बधाई छ खेम सेन्चुरी दाइ र सुनिता बुढा छेत्री बहिनीलाई मार्मिक र सन्देश मुलुक गीत यो गीत सबैको जिबन मा मेल खाने दुःख को गीत बजारमा ल्याउनु भएकोमा धेरै धेरै शुभकामना ।।
एक एक टुक्का टिप्ने जति यता हाजिर है।। ❤❤❤❤❤❤❤ पहेंलै धान झुल्दा खेतमा छोडी आए नानी पेटमा रहरले हैन मायालु ❤❤❤ गीत अत्यन्तै मर्मस्पर्शी र यथार्थ छ। गीत सुनेर कति बेला आँखामा आशुको भेल बगेछ थाहा नै भएनछ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई विषेश गरि खेम सेन्चुरी, जुना गुरुङ, सुनिता बुढा क्षेत्री, नेत्र अर्याल, बिनोद भण्डारी लगाएत सम्पुर्णलाई सफलताको शुभकामना।।।❤❤
यस्तै प्रस्तुति लियर आउनु होला सधै यति मिठो र यति आनन्द मय संगीत कसैले पनि गायकै थिएन राजा साब हामी हजुर को साथ सपोट गरि रहने छौ धन्नेबाथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम सेन्चुरी जि हजुर र प्रकाश सपुत जि को जुनसुकै गित मा देश झल्किन्छ देशको यथार्थ के हो त्यो सङ्गीत मार्फत तपाईँहरू सुनाउनुहुन्छ देखाउनुपर्छ तेई खुशी लाग्छ
खेम भाई को यो गित साह्रै राम्रो छ।मलाई पटक पटक सुनिरहन मन लाउछ। यस्तै यस्तै गित पस्किरहनु होला ।यसै पनि सर्जक,अभिनय तथा स्वर मा अव्बल हुदै हुनुहुन्छ। यति भन्दै यस गित लाई सफल बनाउन साथ दिनु हुने सम्पूर्ण कलाकार मित्र हरुको सफल भविष्यको लागि शुभकामना दिन चाहन्छु।
It’s a reality of Nepalese people wow khem sir and Vinod sir what a vedios I just wanna say thanks for whole entire team who made a music vedio for us I am still watching from uk
यो देशमा मा त भबिस्य छईन मायलु रहर ले होइन मायालु!!😢😢 !!!salute to you khim sir finally i comment to your song still 2024 who is here please raise up your hand🔥
यस्ता गित हरु किन करोड्कलव मा पुग्दैन न होला सायद यो समाज ले negetiv viral हरुलाइ अलि धेरै बुज्छन तेइ भयर यस्ता मौलिक यथार्त सुन्दा तितो र मिठो सत्य ले भरियको कथा मा आधारित गित किन बुज्दैनौ हामिले खेम सेन्चुरि को उत्कृस्ट लय नेत्र अर्याल का मार्मिक शब्द खेम सेन्चुरि र सुनिता बुढा को सुम्धुर सो क्या गजव ❤❤❤❤❤❤
आहा !अत्यन्तै मर्मस्पर्शी गीत बास्तबिक जीवन संग मेल खाने गीत ३करोडको मन मनमा बस्न सफल यो देशको अबस्था लाई ठपकै तिपेर गीतको माध्यमबाट चित्रण गरिएकोछ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼
देश को चिन्ता ले मुटु पोलेको छ
सबै यथार्त गितले बोलेको छ ।
बाँकी हजुरहरु को जिम्मा ॥
Official RUclips channel Netra Aryal
हामी ५ जना साथी भाई एकै साथ् ॥॥
Khem senchuri rw Sunita buda Dubai ko big fan❤❤
Congratulations ❤❤❤
देश को येथर्त बोकेको गीत
सारै मन छुने गीत खेम दाइ अनि सुनिता बुढा दिदी लाइ सुभाकमान 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Dami dami
Yethartha bokeko geet lyayera
feri sabaiilaii ruwauni vo team le
Kati ramro geet
अब गीत निकाल्दा यो देशमा भबिस्य छ मायालुभनेर निकाल्नुहै खेम जि हुजुर
हजुरहरू नेपालमा बसेर यस्तो गीत बनाउँनु हुन्छ
शब्दहरूले हामी परदेशीहरुको पीडा पोख्छ के गर्नु...
देशको माया लाग्छ घरको हालतले निन्द्रा लाग्दैन...
परदेशी जिन्दगी
खेम सेन्चुरीको श्वर मन पराउनी हाजिर हुम त❤❤❤
✋✋✋✋✋✋✋✋✋
म पनि खेम को फ्यान
#diwakarphysics
Very talented artist
Ma jajir xu hai
❤❤
म कोरियन भाषा पढ्दै गरेको ईन्स्टिच्युट अनौपचारिक कार्यक्रम मा यो गित सुनेको थिए।
मनमा खुल्दुली लाग्यो हतार हतार mobile note मा टिपे र बल्ल यो गित पाए, खेम सेन्चिरी दाइ लाई मनै देखि सलाम समसामयिक सन्धर्भ निकै मार्मिक गित बनाउनु भएको मा आगामी दिनको धेरै धेरै सुभकामना all team ❤🎉
धनको अघि माया हार्यो ।यो शब्द चाहिँ यथार्त छ । आफ्नै प्यारी मायालु लाई छोडेर प्रदेश बस्नेको मन छुन्छ यो भनाइले।
दाइ आफू चाइ नेपाल बसेर एस्तो गित बनाउने हामी पर्देशिलाइ कति पीडा,,,
Pardasi jati nepal aau das bachhau
😭😭😭😭😭😭
Ho hai 😭😭😭
Sahiho mitra
Tei tw vanya
जे गित मा लेखिएको छ यो बास्तबिक यहिँ भएको छ हाम्रो देश किन एस्तो हुदै छ । स्वर उत्तिकै मिठो अभिनय पनि सारै राम्रो छ खेम जि 🙏 ❤️🙏
❤❤❤
पूर्वको घाम पश्चिम सर छ। तिमी आउन्जेल बैस मर्छ रहरले हैन मायालु यो देशमा भविष्य छैन मायालु रहर ले हैन मायालु। यो देशमा त भविष्य छैन मायालु रहरले हैन मायालु।😢😢❤❤
😢😢😢😢😢😢
Ho hjr ho❤
❤❤❤❤❤
15 पटक हेर्दा र सुन्दा पनि अझै 10%पनि मन भरिएन सारै राम्रो गित ❤❤❤
गीतको शब्दभावले जति रुवाउँछ त्यति नै कलाकारका अभिनयले आत्मा नै रुवाउँछ यो गीतको भिडियोमा 😢😢😢😢
यो गीतको भाब शब्दले भने जस्तै प्रत्येक नेपाली युवाहरूले देशमा भबिस्य देख्छ छोडी सकेको छ बिदेशीन बाध्य छ युवाहरू मात्र होइन आम महिला दिदिबहिनी युवतीहरु समेत देशमा भबिस्य नदेखेर बिदेश पलायन भएको छन।
साच्चिकै गीतले हरेक नेपालीको मन छुन्छ सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना!!!
ओहो नेत्र जि कस्तो शब्द कोर्नु भएको😢😢😭😭😭😭😭हामी प्रदेशिलाई यथार्थ भोगाइ त छदैछ त्यसैमा नेपालमा शिक्षक पेशा, खेतीपाती , व्यावसाय,अनि धेरै पढेलेखेका पनि बिदेशी हुनु परेको यो सत्य आम नेपाली ले भोगेकै कुरा हो, यस्तै भएको पनि छ😢😭😭अनि यो गित अनुसार हामीले भोगेको कथा लाई भिदियो मार्फत देखाउने महान निर्देशक बिनोद जि😢रुवाउनु भयो, खेम जि कुरै न गरौ देश को हिरा हो, उहाको आवाज लयमा म्युजिक त भन्नै पर्दैन मन छुने हुन्छ, सबै टिमको राम्रो काम भएको छ कलाकार ऎना हुन, आफ्नो मुहार छर्लङ्ग देखाउने😢 तपाईंहरुको टिम बाट गित जति पनि आउँछ कि रुवाउछ कि हसाउछ, कान र आँखा ध्यान मुटु लाई एकमुष्ट पारि एकै ठाउँमा बनाईदिन्छ, सफलता को कामना सबै टिम लाई ❤❤❤❤अझै जिम्मेवारी थपिएको छ यो टिम लाई बधाई छ, ( कपलु कोरेर) पछिको हामिलाई रुवाउने गित यो पनि हो यस्लाई भाग 2 मान्दा केही फरक न पर्ला🙏🙏🙏✅जय गित जय सङ्गीत जय नेपाल ❤🇳🇵🇳🇵यो भिदियो हेरेर कमेन्ट लेख्दा यहाको समय ठिक,१०:३५भयो रातिको,हाल दुबई🇦🇪🇦🇪🇦🇪
शकक
No on it00000 2nd
आहा मनै छुने गित प्रदेस हिड्ने अगिल्लो दिन यस्तो गित सुन्द मन नै भकान्निने 😭😥🙏❤️
यो गित धेरै राम्रो छ तर अब देशमा नै केही गर्न पर्छ है भन्ने भावको गित सुन्न पाइयोस है खेम जि
अति नै मिठो मुटु छुने गीत बनेको छ। फेरि पनि यस्तै गरीब दुःखी को मन मुटुमा छुने, चेतना जगाउने गीत को अपेक्षा राख्दै यो गीत तयार गर्नु हुने सम्पुर्ण टिम लाई बधाई का साथै शुभकामना दिन चाहान्छु।
खेम सेन्चुरी को फ्यान कति हुनुहुन्छ यता पनि सपोर्ट गरम है 🙏🙏
U
Di hot fan
Kati ramro
गित हेर्दा कथा हेरेको अनुभव भएको छ। सिर्जना ले बुझाउन खोजेको कुरा अति नै सुन्दर छ। यो सिर्जना लाई सलाम छ 🙏
यो गीतले सच्चिकै यथार्थ झल्कायको छ घर देखि प्यारी सिर्मती छोरा छोरी लाई छोडेर त्यो अर्काको मोरोभुमी देश मा भबिस्य बनाउन कै लागि यस्तो परिस्तिथी खेप्नु पर्छ हामि पनि पर्देश मै भबिस्य खोज्दै दुख्ख गरि राछम र सबै टिम लाई अग्रिम सुभ कामना छ
गीत को भाब सत्ते ता मा आधारित छ। नेपाल भरी यसैगरी नै बिछोदियर बाद्देता ले बिदेशी नु परेको छ। कति को कमाउने आश हरु सपना नै बिलायको छ। 100% true दुखी गरिब हरु को लागि यो देश मा भबिस्य छैन सत्ते हो। यति मिथो सङित पस्किनु भयर सम्पुर्न नेपाली हरु को माझ पुराउनु भयो। धन्यवाद सम्पुर्ण रहर ले हैन मायालु तिम लाई अजै उनती प्रगतीको कामना
गीत धेरैं सुनियो आज आज भिडियो एकान्तमा बसेर हेर्दा आँसु झरेको थाहा पाएनन् सबै कलाकार टीमलाई हार्दिक बधाइ ❤
लोक संगीतको हिराहरु हो दाई हजुरहरू यसरीनै सदै राम्रो अनि यथार्थ बोकेका गीतहरू सुन्न पाइयोस्❤
हामी नेपालीको यथार्थ लाई सब्दमा र गीत मा उतार्नु भएको धेरै धेरै धन्यवाद हजुर हरु लाई खेम दाइ को स्वोर अत्ति राम्रो मन छोयो साथै कलाकार दाजु हरु लाई धन्यवाद र सम्म्पुर्न टिम लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति नै मार्मिक गीत खेम दाई नेपाली युवा हरू को मनै छुने देश को अबस्था निकै गम्भीर छ सब चोर डाका मात्रै छन्
खेम सेञ्चुरी
को फ्यान यता आम❤❤❤
हामिजस्ता प्रदेशी को पीडा अनि अहिले को नेपाली समाज को यथार्थ चित्रन गीतको शब्द अनि लय र सुनिता र खेम जि को स्वर त्यसैमा भिडियो कति दमदार छ।।।सुनेर अनि हेरेर मन भावुक भयो ।।।अति मार्मिक गीत बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
समय सान्दर्भिक छ निकै मार्मिक गित लाखौँ बिदेशमा बस्ने नेपालीहरुका को मन छुन सफल भएको छ
नमस्कार म नेत्र अर्याल । हाम्रो टिमको नयाँ गित मेरो युटयुब बाट आयेको छ । बाध्यताले देश छोड्ने हरुको कथा ....रहरले हैन मायालु .... । तपाईं हरुको माया र साथको अपेक्षा सहित प्रतिक्रिया को पर्खाइमा छु । मन परे शेयर गरिदिनु होला है ।
Best wishes ❤❤
अबको पालो भनेकै खेम सेन्चुरीको हो सुभकामना गुड लक ❤❤❤❤
साँच्चै आँखा रसायो😢 😢 😢 यथार्थ लाई टिपेर शब्द चयन अभिनय सब उत्कृष्ट अग्रिम शुभकामना 🎉🎉🎉🎉 whole team 🎉🎉
पर्देसिनु लाखौं नेपाली को बाधेयता छ दुरुस्तै गीत बात परेस्थिती लाई झल्काउनु भो सफल्ता को सुभकमना
जन्ताको मनै छोयो 😢😢😢😢😢😢😢बधाई छ हजुरहरुलाई सफल्ताको शुभकामना फेरि फेरि पनि येस्तै येस्तै जन्ताको मन छुने गितहरु ल्याउनु होला 🙏🙏🙏🙏🙏🙏
एकदमै मन छुने गीत 🙏vedio awesome पाँच भाइको अभिनय आहा 😍❤🎉🎉
करोड कल्ब जानुपर्ने गीत छ🎉🎉
आज सम्म मैले जे जति पनि गीत हेरे सुने तर यस्तो मन छुने यति राम्रो गीत दिन भरि आफ्नो डिउटी सकेर रुममा आए रात भरी यो गीत हेरे सुने आँखा बाट आँसु नै आयो सबै जना टिम लाए हार्दिक बधाई छ
खोई कुन शब्दले बयान गरू मेरो हृदय देखि नमन छ 21 तोपको सलाम यी गितका सर्जक अनि त्यस्तै सुमधुर आवाज खेम दाजुको सारा नेपालीको जीवन संग जस्ता तस्तै मेल खाने हुन त सबै नेपालीको घर घरको पिर बेथा कथा समेटिएको छ जुन दिन मैले RUclips मा new Lok dohori songs type गरेर हेरे अनि कस्तो रहेछ भनी सुने त्यस दिनदेखि कुनै दिन छैन नसुनी बसेको मलाई लाग्छ मेरै जीवनीमा आधारित छ यो रचना किनकी अहिले त मनी आफ्नो प्राण भन्दा नी प्यारो छोरा छोरी श्रीमती घर परिवार देखि टाढा खाडीको झोले जिन्दगी बिताई रहेको छु गरीबीको रेखभित्र जन्म लिएर भ्रष्ट दलाल चोर नेताहरुले कङ्गाल बनाएको हाम्रो देश नेपालमा केही गरी खानु पर्छ भनेर अनेक किसिमको ज्याला मजदुरी हुँदै पेशा व्यवसाय गरे तर कहिले महँगी कहिले देश लाई छिमेकी देशको नाकाबन्दी कहिले विभिन्न महामारीको चपेटा झेल्दै बेरोजगारीको दलदलमा पिल्सिदै अभाव नै अभावको जिन्दगी जिउन कति गाह्रो भयो र अचानक घरमा जो कोई बिरामी हुनु त्यो अवस्थामा आफू संग पैसा नहुनु अनि छर छिमेकी संग सर सापटी माग्दा के गरी तिर्छस् त्यो वाचन जिन्दगीमा कहिले बिर्सिंदै रहेछ😢😢😢😢
❤️❤️❤️❤️
Tapaile lekheka ye sabdaleta mero aasu nai aayo sir hami nepaliko betha sabaiko yehi ho sir chinta nagarnu😅😅
Jati choti sundapani mutu vakkaninxa yo geet sarai marmik xa. Khem dajulai ekdam dhanyabd xa🙏
यो गित सुन्दा मन नै रोयो ।।सम्पुर्ण नेपालीको पिडा वेदना कस्ले बुझ्छ कठै मेरो देश।😔
खेम दाइ साच्चिकै देशको एक हिरो होनि है हाम्रो बाग्लुङको बुर्तिबाङ्ग आउँदा अब एहि गित गाउनु पर्छ । ल?? i love khem daii
रुन आयो 😢😢 साना साना बच्चा छोडेर रुँदै परदेशी भएकी थिए सायद म नेपाली हुनी थिन भने आज अर्काको देशमा आयार गुलामी गर्दै हुने थिएन होला i miss u मेरो मुटुको टुक्रा हरु 😢😭😭😭😭
जिन्दगिमा भोगेको कति पिडा दुख पायको सम्झना आयो यो गित सुन्दा/ धेरै राम्रो गित छ
सदै यस्तै परदेशीको साथै हरेक नेपालीको मन छुने गित ल्याउनु भयेको मा धेरै धेरै धन्यवाद हजुरलाई आगामी दिनमा पनी यस्ता गित सुनेर हाम्रा देशका नेताको अलिकति भयेनी देश र जनता प्रतिको केही सोच परिवर्तन होस् आखिर कति सदै हामी नेपाली युवा खाडीमा रोएर बस्ने हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गित ले मन मुटु नै छोयो आगामि दिन हरु को नि सुभ कामना खेम सेन्चिरि दाइ लगायत सम्पुर्ण टिम लाइ🙏🙏
खेम सेन्चुरीको फ्यान जति यता हाजिर
❤
साच्चिकै कलाकार भनेका रास्तकै गहना हुन ।यतिरम्रो
शोर सँगै परदेशीको खासै यथार्त बोकेको ❤❤❤❤ अनगिन्ती सुभा कामना छ दाई यस्तो सुन्दा मनले छयापाएको जस्तो लाग्छ।❤❤
marmik gana
गीत सुन्दा मन थाम्न सकिएन 🥲🙏
हामी नेपाली लाई सधै यस्तै गरी कति सम्म बिदेशमा पीडा सहनु पर्ने हो मिठो गीतको लागी गीत रचनाकार गायक गायिका सबैलाई मिठो माया अनि औधी धन्यवाद,🙏🙏🇳🇵🇳🇵❤❤
सारै नै मार्मिक गीत सम्पुर्ण नेपालीको वास्तविक कथा आधारित सम्पुर्ण टिमलाइ सफलता को शुभकामना उतरौतर प्रगति को कामना,दोलखा भीमसेन सबैलाई रक्षा गरुन् 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खेम जी को हर गीतले नेपाली को मन मुटुमा छुन्छ ❤❤🙏🙏🇳🇵🇳🇵😘😘
साच्चिकै यथार्थ बोलेको छ गीत ले 😥✔️🙏♥️
ekadammai bhabuk geet Rachana garnu bhayakoma dherai dherai dhanyabat dajulai
😢😢😢😢😢
honi❤❤
❤हाेनी
मलाइ त खेम सेन्चुरी दादा काे हरेक गीत अनि आवाज एकदमै मन पर्छ लभ यू गीत संगीत ❤
अति राम्रो song ❤️ ❤️❤️🙏
यो गीत ले त हामी पर्देशी को मनै रुवायो 😢😢😢😢 आहा कति मिठो गीत खेम सन्चुरी को अहिले सम्म को सबै भन्दा मार्मिक गीत
म यो गीत का सब्दमा निसब्द छु नेत्र अर्याल प्रति किनकि यति मिठो सब्द कोर्नु भएको रहेछ प्रतेक पर्देशी को जिन्दगी सङ्गा मेल खाने गीत बनाउनु भएको मा हार्दिक बधाई छ 🎉❤
क्यानडा बाट हेर्दै छु। संसारको जुनसुकै देशमा गएपनि आफ्नो देश ,र परिवार र संस्कृतिको माया लाग्दो रहेछ। केही समय पछि नेपाल फर्किने छु।
नेपालले प्रगति गरोस् नेताहरुको सद्बुद्धि आओस्। विदेश जाने परिपाटी अन्त्य होस्। बालेन् रवि जस्ता नेताहरुको उदय संगै नयाँ kehi होस्।❤
आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई❤
एकदमै मार्मिक गीत मन छोयो शुभकामना खेम सेन्चुरी दाई लाई 🎉❤
हाम्रो देशको वास्तविक चित्रण,,शुभकामना सबैलाई
बधाई छ खेम सेन्चुरी दाइ र सुनिता बुढा छेत्री बहिनीलाई मार्मिक र सन्देश मुलुक गीत यो गीत सबैको जिबन मा मेल खाने दुःख को गीत बजारमा ल्याउनु भएकोमा धेरै धेरै शुभकामना ।।
😢कुनै शब्द भेटिना 🤦♂️😪😓😭😭😭 निशब्द छु हाल कतार ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢
एक एक टुक्का टिप्ने जति यता हाजिर है।।
❤❤❤❤❤❤❤
पहेंलै धान झुल्दा खेतमा
छोडी आए नानी पेटमा
रहरले हैन मायालु ❤❤❤
गीत अत्यन्तै मर्मस्पर्शी र यथार्थ छ। गीत सुनेर कति बेला आँखामा आशुको भेल बगेछ थाहा नै भएनछ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई विषेश गरि खेम सेन्चुरी, जुना गुरुङ, सुनिता बुढा क्षेत्री, नेत्र अर्याल, बिनोद भण्डारी लगाएत सम्पुर्णलाई सफलताको शुभकामना।।।❤❤
तीन करोड नेपाली काे घर घरमा परेको भाेगेकाे पीडा आज याे गित ले झल्काउदै छ कतै मेरो देश 😥😥😥मार्मिक गित सत्य कथा😥😥
malai kin ruwayo k yo gitale bhagawan ❤ kati man xoyo badhai xa all tim yasari mutu chudayo
❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
कसम यो गीतले यति आँसु झर्यो थाहाँ भयन
यस्तै प्रस्तुति लियर आउनु होला सधै यति मिठो र यति आनन्द मय संगीत कसैले पनि गायकै थिएन राजा साब हामी हजुर को साथ सपोट गरि रहने छौ धन्नेबाथ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गीत हेर्दै कति बेला रुन पुगेछु थाहा नै पाइयन निसब्द छु उच्च सम्मान खेम शेन्चुरि जि लाइ ❤❤❤🎉🎉🎉🎉🎉🎉
खेम सेन्चुरी अनि हाम्री पश्चिमेले गायिका सुनिता बुढाथोकी को आवाजलाई सम्मान ।
गित संगितमा बलियो शब्द सर्जक आदरणीय सर नेत्र अर्याल अनि खेम सेन्चुरी सुनिता बुढा सबै टिमलाई अग्रिम शुभकामना 🎉🎉🎉 करोड क्लब को कामना 🎉🎉🎉❤❤❤
पढेको छु लेखे को
देश को हालत देखेको छु❤❤धेरै राम्रो सब्द ❤❤
yo geet sarai ramro xa
आहा सारै राम्रो मैलेत पचास चोटी हेरे टीका सानू बैईनीलाई शुबकामना छ 🎉🎉🎉🎉👌👌👌👌👌👌
खेम सेन्चुरी जि हजुर र प्रकाश सपुत जि को जुनसुकै गित मा देश झल्किन्छ देशको यथार्थ के हो त्यो सङ्गीत मार्फत तपाईँहरू सुनाउनुहुन्छ देखाउनुपर्छ तेई खुशी लाग्छ
कति मन छुनि गित हामी परदेशि भएरनि हाेला सारै मन छाेयाे🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏
कस्तो मन नै ❤❤रुवाउने गित हो खेम दाइ ❤❤ सुभकामना छ
नामै काफी छ खेम दाइको हरेक सृजना यथार्थपरक हुन्छ यो गित सेम मेरो जीवन संग मिलेको छ जति हेर्यो त्यति आँसु आउँछ 😢😢😢😢😭😭😭😭😭😭
यो,गित,गाउने,खेमसिनचुरि,दाईलाई,पहिलात,मेरो,नमस्कार,छ,यो,गितले,साचिकई,परदेसि,र,घरदेसि,दुबईलाई,रुहाएकोछ,र,चोर,नेताहरुले,गरदाहो,बिदेसिनु,परेको,❤❤❤❤❤❤
लाखौं नेपाली दाजु भाई र दिदीबहिनीको जिबनमा मेल खाले शब्द हरु रैछ मनै छुने
❤dami xa hjr
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत।
खेम सेन्चुरी को फ्यान जति हाजिर हुनुस त ❤❤
खेम भाई को यो गित साह्रै राम्रो छ।मलाई पटक पटक सुनिरहन मन लाउछ। यस्तै यस्तै गित पस्किरहनु होला ।यसै पनि सर्जक,अभिनय तथा स्वर मा अव्बल हुदै हुनुहुन्छ। यति भन्दै यस गित लाई सफल बनाउन साथ दिनु हुने सम्पूर्ण कलाकार मित्र हरुको सफल भविष्यको लागि शुभकामना दिन चाहन्छु।
यो देशमा भबिस्य छैन। रहरले होईन खाडी मुलुक जानु बाध्यता छु👏
It’s a reality of Nepalese people wow khem sir and Vinod sir what a vedios I just wanna say thanks for whole entire team who made a music vedio for us I am still watching from uk
लोक शब्द सम्राट ❤❤ नेत्र अर्याल प्रती मेरो सधै सम्मान छ।
यो गित मेरो त शत्रु जस्तो भनुम कि जिन्दगि जस्तो भनम सुनम रुन आउछ नसुनम सुन्न मन लाग्छ ।
यो गित सधैं ताजा नै रहिरहोस
अति मार्मिक शब्द छनौट गर्नु भएकोमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्री लाइ हार्दिक बधाई अझै प्रगती र उन्नतिको कामना .
Kati marmik hai, Kati lovely song.......congratulations 🎉🎉🎉 Kheme Dai
देशको स्थितिको सचित्र बयान मन रुवाउने शब्द संगीत र कलाकारको अभिनय त्यस्तै करोडौँ नेपाली को मन मुटुमा बस्न सफल होस शुभकामना हजुर 😢😢🙏🙏🙏♥️♥️
गित राम्रो छ समसामयिक विषयमा तयार पारिएको रहेछ ।जति सुने पनि धित मरेन । सफलता को शुभकामना सम्पूर्ण टिम लाइ
राजनिती छल-ले देश चार दल-ले
काम भनसुनले कृषि मनसुनले
अर्थतन्त्र दानले घर मुग्लानले
सफलता को शुभकामना सबै टिमलाई👏👏👏
देशको अवस्था , घरपरिवार र मातृभुमिको माया, विदेशीनु पर्ने हाम्रो वाध्यता र नियती अनि यो गित को शब्द र अभिनयले अश्रु थाम्नै गारो भयो 😥
मन छोयो कटक्क! कत्ती मीठो गरि गाउछ्न हो। वास्तविक एथार्थ 💔 कठै मेरो दुखेको देश 🇳🇵😢😢😢😢
Big fan khem dai from butwal❤❤❤
सर्जक खेम सेञ्चुरि प्रति उच्च सम्मान छ। ३ कराेड नेपालीको पिडा र वास्तविक ब्याथा बाेकेकाे गित 😢😢
बिदेशमा बस्ने लाखौ नेपालीहरुको मन छुने शब्द भएको यो गित सारै नै मन छुयो❤❤❤❤❤❤
यो देशमा मा त भबिस्य छईन मायलु रहर ले होइन मायालु!!😢😢 !!!salute to you khim sir finally i comment to your song still 2024 who is here please raise up your hand🔥
यस्ता गित हरु किन करोड्कलव मा पुग्दैन न होला सायद यो समाज ले negetiv viral हरुलाइ अलि धेरै बुज्छन तेइ भयर यस्ता मौलिक यथार्त सुन्दा तितो र मिठो सत्य ले भरियको कथा मा आधारित गित किन बुज्दैनौ हामिले
खेम सेन्चुरि को उत्कृस्ट लय
नेत्र अर्याल का मार्मिक शब्द
खेम सेन्चुरि र सुनिता बुढा को
सुम्धुर सो क्या गजव
❤❤❤❤❤❤
खेम सेन्चुरी काे सबै गितले मुटु छुन्छ बधाई छ खेम जि लाई
जत्ति कारुणिक छ शब्द सङ्गित तेत्ति नै यि जोडी को अभिनय उत्कृष्ट सिर्जना
Of course kheme dai really great 👍 songs 🎵 likes it.
सारै राम्रो गीत अनि समसामयिक विषयमा गीत कोर्नुभएको मा खेम सेन्चुरी सर लाई धन्न्यबाद ❤❤❤❤
Sary mitho ra sampurna nepaliharuko jiban ko yethatartha lukeko cha keep it up!
आहा कति सुमधुर हृदय छुनी समय सान्दर्भिक गित ❤❤❤सलाम छ खेम सेन्चुरी सर सहितको टिमलाई🎉
आधा बैँस बितेर गै गो
मनको मान्छे अर्कैको भै गो
रह्र्र ले होइन मायालु❤❤❤❤❤आदरणीय खेम सर शान्ति ज्यु नेत्र सर जुना जि सबैलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो हजुर को सफलताको शुभ कामना सबै लाईअल्ल मिस्स 💚💜♥️🙏👌👌👌
आहा !अत्यन्तै मर्मस्पर्शी गीत बास्तबिक जीवन संग मेल खाने गीत ३करोडको मन मनमा बस्न सफल यो देशको अबस्था लाई ठपकै तिपेर गीतको माध्यमबाट चित्रण गरिएकोछ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❣️🙏🇰🇼
10 पटक हेर्दा र सुन्दा पनि 10% पनि मन नभरिने अति नै मन छुने गीत मेरो जीवनको कहानीसँग मेल खाने सुनिरहौँ जस्तो😢😢😭😭😭🙏
सफलता को सुबकामना छ हजुर हरुको टीम लाई💖💖💖💖👌👌👍👍💓🇳🇵🙏🙏🙏