आहा निकै मार्मिक लोक गीत शब्द सुनेर मन नै भावुक बनायो।।साथै सुनिता र खेम जिको स्वर निकै मीठो लाग्यो अनि त्यसैमा दमदार अभिनय ।।यो गीत हिट हुनेम कुनै सङका छैन ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
एक एक टुक्का चाहनेहरु यता हाजिर है साथ छ भन्थ्यौ सुख र दुखैमा आखिर छाड्यौ दुखको मुखैमा सम्झिरहने बाटो रहिरह्यो ....... तिमिले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै खाटो रहिरह्यो ।। ❤❤❤❤❤❤❤❤❤❤❤ गीत अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।
आहा हजुर हरुको यो टिम को हरेक गित किन यति मार्मिक र उत्कृष्ट हुन्छ।जुना सिस को र बिनोद सर को अभिनय पनि करोडौं मा एक।खेम सर को र सुनिता सिस आवज आहा सारै मन पर्यो❤❤❤❤❤ सफलताको शुभकामना 🙏🙏🙏🙏🙏😊
याे गित साच्चिकै गित नभएर एउटा यस्तो कथा जुन कथा कसैकाे जीवन घटिरहेको छ! एकान्त मा बसेर हेरियाे आँखा बाट आँसु झरेकाे पत्तै भएन । बिनाेद दाइ हजुर कथाले मुटु हान्छ 😭 अनि जुन दिजुकाे।अभिनय काे फ्यान हु🎉🎉 शुभकामना 😊
यति राम्रो गीतको भ्यूज् हेर्दा साँच्चिकै नराम्रो लाग्छ। हामीहरु एकातर्फ लोकगीत संगीतको संरक्षण सम्मान र माया गर्नुपर्छ पनि भन्छौँ। फेरि यो भ्यूज् भाईरल र ट्रेण्डिङ्गको जमानामा कमसेकम भ्यूज् त चित्तबुझ्दो हुनुपर्थ्यो। मलाई त एकदमै मन परेको गीत ❤ प्रत्येक पटक एक्लै हुँदा ठूलो भोल्युम मा बजाएर सुन्न मनपर्ने गीत बनेको छ🎉 बिनोद दाई अनि जुना को अभिनयको म ठूलो शुभेच्छुक (कपालु कोरेर.. रुँदै हिँड् भन्दि .. उजेली❤
अत्यन्तै उत्कृष्ट गित त्यसमाथि चर्चित गायक गायिका खाेम सेन्चुरी सुनिता बुढाकाे स्वार अझ बिनाेद भण्डारी र हजुरकाे अभिनय ले सुनमासुगन्ध थपिदिएकाे छ। उच्च सफलताको शुभकामना।
नमस्कार बहिनी जो सुकैले जे भनुश हामि नेपाली लाई लुङगी चोलिमा जस्तो अरुमा केहिमा सुउदैन हजुर को ऐक्टिङ दामि लाग्छ super छ बहिनी हजुरले कोहिबी ऐक्टिङ गर्दा लुङगी चोलि न छुटाउनु होला हजुरलाई ऐक दम जच्छ र ऐउटा कुरा यो दुनियामा मान्छे सुहारर्थि हुन्छन स्वारर्थको लागि युउज गर्छन बचेर हिडनु होला म Indian army Arnuchal बाट हेर्दौ छु घर नेपाल काठमाडौं super 👌 छ ऐक्टिङ बहिनी
बिनोद जि का हरेक शब्द र अभिनय यथार्थ समाजका चित्रण बोकेका हुन्छ्न । गित सुन्नमा राम्रो मात्र होइन , सुन्दासुन्दै श्रोतालाई गितमै चुर्लुम्मै डुबाएर मुटु छियाछिया पार्दिने दम छ । करोडौं सलाम ।
दिनभरी डिउटि गरेर अब सुत्नु पर्यो भनेर बिस्तरामा के पल्टिदै थिय अनि मोबायल मा इउटुब खोलेको त यति राम्रो गीत आयको रहेछ हेर्दै जादा मीठो स्वरशब्द अनि याक्टिङ ले मनै छोयो साच्चिकै मा मनै छोयो खै कतिखेर आसुनै झरेको पत्तै पायन 😭सम्पुर्न टिम्लाइ बधाइ तथा अगृम शुभकामना ❤❤🙏
यो गीत सुन्दा सुन्दै र हेर्दा हेर्दै गहिरो भावनामा डुब्न पुगेछु! कतिखेर आँखा रसाए छन पत्तै पाएन ! हे भगवान अझै पनि यस्ता वास्तविक र मौलिक गित सुन्ने र देख्ने अवसर प्रदान गर्नु भएको छ! यश गित का लेखक , सर्जक र सम्पुर्ण टिम लाई हार्दिक हार्दिक बधाइ अनि शुभकामना ।
याे गितले छाति चरर अाँसु बरर खसायाे 😢😭 निकै मिठाे गित बधाइ छ सम्पुर्ण temलाइ जुना गुरुङ र बिनाेद भन्डारीकाे अभिनय अनि खेम र सुनिता बुडा काे स्बरले देश खान्छ याे गितमा मात्र सिमित रहाेस तर कसैकाे जिबन सग मेल नखाअाेस 😭😭
First time म रोएको यो नेपाली music video bata I really appreciate you Mr . Binod Bhandari brother Amazing story as well Direction I'm waiting for part 2❤❤ Love you brother
म कतार बाट है हजुर खेम भाइ र सुनिता बहिनिको समधुर स्वर अनि निकैनै मिथा शब्दहरुले भरियको यो गित त्यसैमा खेम सेन्चुरी भाइ र सुनिता बुढा भहिनिको स्वर ले सुनमा सुगन्ध थपिदियको छ सधै सफलताको शुभकामना 🎉🎉!❤😅😅😅
अत्यन्तै मार्मिक छ गीत, विशेष गरि प्यारी बहिनी सुनिता बुढा क्षेत्री , खेम सेन्चुरी र जुनु गुरुङ बहिनी लगाएत सम्पूर्ण यूनिट लाई थप सफलताको शुभकामना भन्न चाहन्छु।♥️🙏 बैकुण्ठ शर्मा अधिकारी , ।
यसै पनि तपाईंको act सुन्दर लाग्छ फेरि पनि यो प्रस्तुति अत्यन्तै समय सान्दर्भिक समाजमा घटने घटनाहरुलाइ जोडेर बनाइएको यो गीत र सङ्गीत अनि तपाईंहरुको प्रेमिल जोडीको अभिनय wow! सफलताको शुभकामना बैनि
आहा ! कति मार्मिक र सान्दर्भिक गीत्। अझ कलाकार हरू को बेजोड प्रस्तुति ले सुन मा सुगन्ध थपेको छ्। यस्तै रचनाको प्रतीक्षा गरिरहन्छु। सफलता को शुभकामना ।❤
Best story and direction ever seen in the Nepali music video industry. I really appreciate you, Binod Bhandari. Brother, you made me cry when I saw this. I'm a huge fan of yours. After watching this video, I love it.❤❤❤❤❤
Aaha mani chhoyo launa yo man bhari ani aakha bhari aasuko bhel bagna suru garyo yo git herda herdai juna ra binod ko big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नारायण कँडेलको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र सुनिता बूढा क्षेत्रीको आवाज, बिनोद भण्डारीको कथा, निर्देशनमा प्रकाश घिमिरे, बिनोद भण्डारी र मेरो अभिनयमा नयाँ लोक दोहोरी "उजेली [सम्झी रहने बाटो रही रह्यो]" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, सल्लाह, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
खेम दाजुको स्वर अनि जुना गुरुङ र बिनोद भन्डारी दाजुको अभिनय एति मन पर्छ बयान गर्न पनि शब्द नै कमि हुन्छ। सधै एस्तै गित सुन्न अनि देख्न पाम एहि छ शुभकामना सबै टिम लाइ🎉❤❤❤
"उजेली" मार्मिक कथा, 😢😢😢 लाेक दाेहरी गीत सँगितिक क्षेत्रमै उत्कृष्ट खेम सेन्चुरिकाे लय रहेकाे र विनाेद भन्डारि काे निर्दैशन तथा अभिनयकाे साथमा सुन्दरि जुना गुरुङ बैनिकाे धेरै राम्राे छ। सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ।। 🎉🎉🎉
Aaha dami git binod sir ani juna sis ko jodi reyal m dekhna man thiyo yakdam man parxa duitai ko avinaya ani manxe pani all the best of khem dai ko voice ani sunita ji ko yakdam ramro xa safaltako suvakana sampurna unit time lai🎉🎉🎉🎉🎉❤❤❤
मीठो गीत सफलता को कामना❤
😘यो गीत हेर्दा हेर्दै आँखा रसाएको थाहा नै भएन यति मीठो शब्द आवाज अनि कलाकार हरुको अभिनयले मन छोयो❤ यो गीत youtubeको 1 मा पर्नै पर्छ
😢😢😢😢😢
आहा ,शब्द सँगीत,आवाज , भिडियो हेर्दा उत्तिकै राम्रो बनेको छ सफलताको शुभकामना जुना दिदी ❤
आहा कति मार्मिक गीत लय सब्द भिडियोमा मा कुनै खोट लाउने ठाँउ छैन बधाई छ अल ❣️
हरेक सब्दले मन रुवायो निककै मर्मिक गीत सफलता को शुभकामना बैनी जुना लगायत सम्पुर्ण टिम लाई
आहा निकै मार्मिक लोक गीत शब्द सुनेर मन नै भावुक बनायो।।साथै सुनिता र खेम जिको स्वर निकै मीठो लाग्यो अनि त्यसैमा दमदार अभिनय ।।यो गीत हिट हुनेम कुनै सङका छैन ।।बधाइ छ सम्पुर्ण कलकार हरुलाइ।।।
एक एक टुक्का चाहनेहरु यता हाजिर है
साथ छ भन्थ्यौ सुख र दुखैमा
आखिर छाड्यौ दुखको मुखैमा
सम्झिरहने बाटो रहिरह्यो .......
तिमिले दिएको बिछोडको घाउ निको भयो उजेली तर अझै खाटो रहिरह्यो ।।
❤❤❤❤❤❤❤❤❤❤❤
गीत अत्यन्तै मार्मिक र मर्मस्पर्शी छ। सफलताको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई।।
खेम सेन्चुरि ,नाम नै काफि छ,,🎉🎉मैले त बल्ल बल्ल भेटाए साथीहरू खोज्दा खोज्दा ,,सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉🎉🎉
यी शब्दहरु उनिहरुलाइ सुहाउँदो रहेछ ।जसको आँखा मा प्रेम रोएको छ ।
जति सुनेनी धित नै मर्दैन ।
love this song❤❤
यो गीत धेरै मन पर्छ मलाई फेरि आज नि युटुबमा हेर्न आए डाउनलोड गरेर राखेको छु दिनको १ चोटि सुनैकै हुन्छु😢❤
बिनोद दाइ अनि जुना दिदी को जोडि उत्कृष्ट अनि खेम दाइअनी सुनिता दिदी को स्वर ले सुनमा सुगन्ध थपेको छ सफलताको सुभकामना।❤
मलाई जुना गुरुङको अभिनय अत्ति मनपर्छ ❤️❤️❤️🤘🤘🤘
आहा हजुर हरुको यो टिम को हरेक गित किन यति मार्मिक र उत्कृष्ट हुन्छ।जुना सिस को र बिनोद सर को अभिनय पनि करोडौं मा एक।खेम सर को र सुनिता सिस आवज आहा सारै मन पर्यो❤❤❤❤❤ सफलताको शुभकामना 🙏🙏🙏🙏🙏😊
याे गित साच्चिकै गित नभएर एउटा यस्तो कथा जुन कथा कसैकाे जीवन घटिरहेको छ! एकान्त मा बसेर हेरियाे आँखा बाट आँसु झरेकाे पत्तै भएन ।
बिनाेद दाइ हजुर कथाले मुटु हान्छ 😭
अनि जुन दिजुकाे।अभिनय काे फ्यान हु🎉🎉 शुभकामना 😊
अति मार्मिक गीत सम्पुर्ण टीमलाइ शुभकामना छ। यो गीत करोडौंमा पुगोस ।।
यति राम्रो गीतको भ्यूज् हेर्दा साँच्चिकै नराम्रो लाग्छ। हामीहरु एकातर्फ लोकगीत संगीतको संरक्षण सम्मान र माया गर्नुपर्छ पनि भन्छौँ। फेरि यो भ्यूज् भाईरल र ट्रेण्डिङ्गको जमानामा कमसेकम भ्यूज् त चित्तबुझ्दो हुनुपर्थ्यो।
मलाई त एकदमै मन परेको गीत ❤
प्रत्येक पटक एक्लै हुँदा ठूलो भोल्युम मा बजाएर सुन्न मनपर्ने गीत बनेको छ🎉
बिनोद दाई अनि जुना को अभिनयको म ठूलो शुभेच्छुक (कपालु कोरेर.. रुँदै हिँड् भन्दि .. उजेली❤
खेम र सुनिता काे अावाजमा
बिनाेद र जुनाकाे अभिनयमा म्युजिक भिडियाे
सुनमा सुगन्ध
यस्तै यी पात्र हरुकाे गित सङ्गीत निरन्तर सुन्न,हेर्न पाईयाेस.......
शब्दको बयान त कति गरु नयाँ लयमा पस्कनु भएको रहेछ धेरै राम्रो सबै नेपाली जन हरुले मन पार्नु हुनेछ बधाई छ सबै होला करोडौं कल्बमा प्रबेस गरोस !!
अत्यन्तै उत्कृष्ट गित त्यसमाथि चर्चित गायक गायिका खाेम सेन्चुरी सुनिता बुढाकाे स्वार अझ बिनाेद भण्डारी र हजुरकाे अभिनय ले सुनमासुगन्ध थपिदिएकाे छ। उच्च सफलताको शुभकामना।
OMG song video 😢
गित सारै राम्राे छ बेलुकि जहिले याे गित हेरेर सुत्ने गर्छु सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
UAE बाट को को हेर्दै हुनुहुन्छ हाजिर हुनु है..
Ma pani UAE bat
म साच्चिकै स्वार्थी अनि घमण्डी मान्छे हो किनकी मेरो त्यति सजिलै आँखा बात आँसु झर्दैन तर यो गित सुनेर आखामा आँसु झरेको थाहा नै पाएन
भनेपछी तपाईं निस्ठुरीलाई पनि यो गितले रुवायो हैन त साना😢❤
@@shantishanti-हो सायद मेरो जिबन र संग मेल खाएर हो धन्यवाद हजुर लाई ❤❤
नमस्कार बहिनी जो सुकैले जे भनुश हामि नेपाली लाई लुङगी चोलिमा जस्तो अरुमा केहिमा सुउदैन हजुर को ऐक्टिङ दामि लाग्छ super छ बहिनी हजुरले कोहिबी ऐक्टिङ गर्दा लुङगी चोलि न छुटाउनु होला हजुरलाई ऐक दम जच्छ र ऐउटा कुरा यो दुनियामा मान्छे सुहारर्थि हुन्छन स्वारर्थको लागि युउज गर्छन बचेर हिडनु होला म Indian army Arnuchal बाट हेर्दौ छु घर नेपाल काठमाडौं super 👌 छ ऐक्टिङ बहिनी
बिनोद जि का हरेक शब्द र अभिनय यथार्थ समाजका चित्रण बोकेका हुन्छ्न । गित सुन्नमा राम्रो मात्र होइन , सुन्दासुन्दै श्रोतालाई गितमै चुर्लुम्मै डुबाएर मुटु छियाछिया पार्दिने दम छ । करोडौं सलाम ।
जादु छ khem century आवाज मा जति सुने पनि सुनि राखुम जस्तो
यो गीतले एकदमै भावुक बनायो खास गरेर मलाई यस्तै यस्तै गीतहरू मनपर्छ। सम्पूर्ण टिमलाई सुभकामना
मार्मिक गित अभिनय अनि भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना 👏👏❤️❤️🙏
अत्यन्तै मर्मस्पर्शी शब्द संगितमा अत्यन्तै सुमधुर आवाजमा मनछुने लोक दोहोरी उजेलीको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉🙏💐
Aha kati mitho laya shabda ani khem Century ko awaz ma balla sunita budha ko awaz milyo ❤
Ekdamai mitho geet actingko ta k kura garnu khai 🥰 keep shining juna❤️
घरको मात्रै कुरो सुन्दा लास्टमा आफुले माया गरे मान्छे बाट टाढिएर तडपि तडपि बाच्नुको मार्मिक गित अनि भिडियो मन नै छोयो 😢😢😢😢😢
दिनभरी डिउटि गरेर अब सुत्नु पर्यो भनेर बिस्तरामा के पल्टिदै थिय अनि मोबायल मा इउटुब खोलेको त यति राम्रो गीत आयको रहेछ हेर्दै जादा मीठो स्वरशब्द अनि याक्टिङ ले मनै छोयो साच्चिकै मा मनै छोयो खै कतिखेर आसुनै झरेको पत्तै पायन 😭सम्पुर्न टिम्लाइ बधाइ तथा अगृम शुभकामना ❤❤🙏
खेम सेन्चुरी र सुनिता को यो मार्मिक शब्द र गित ले मुटु नै भक्कानियो साथै आँखा ले आँसु झर्नु बाट रोक्न सकेन😢😢😢😢😢😢😢❤❤❤❤❤
😢😢
यो गीत सुन्दा सुन्दै र हेर्दा हेर्दै गहिरो भावनामा डुब्न पुगेछु! कतिखेर आँखा रसाए छन पत्तै पाएन !
हे भगवान अझै पनि यस्ता वास्तविक र मौलिक गित सुन्ने र देख्ने अवसर प्रदान गर्नु भएको छ! यश गित का लेखक , सर्जक र सम्पुर्ण टिम लाई हार्दिक हार्दिक बधाइ अनि शुभकामना ।
कति राम्रो गित मनै स्तब्ध बनायो अभिनयको रानी (उजेली) जुना सफलताको शुभकामना 💐
यथार्थ शव्द अनि वास्तविक जीवन सङ बोलेको गित अत्यन्तै मार्मिक भाका आहा सम्पुर्ण टिम लाई बधाई अनि शुभकामना
बधाई छ खेम दाई र सम्पूर्ण टिमहरुलाई अझै यस्ता मार्मिक गितहरु सुन्न पाईयोस।। सुभ कामना 🙏🤗🙏
साह्रै मन छोयो यो गितका शब्द शब्द ले सुनिरहदा कतिखेर आँसु खसे थाहा नै भएन 😢😢😢 सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद र शुभकामना छ।।।
याे गितले छाति चरर अाँसु बरर खसायाे 😢😭 निकै मिठाे गित बधाइ छ सम्पुर्ण temलाइ जुना गुरुङ र बिनाेद भन्डारीकाे अभिनय अनि खेम र सुनिता बुडा काे स्बरले देश खान्छ
याे गितमा मात्र सिमित रहाेस तर कसैकाे जिबन सग मेल नखाअाेस 😭😭
First time म रोएको यो नेपाली music video bata I really appreciate you Mr . Binod Bhandari brother Amazing story as well Direction I'm waiting for part 2❤❤
Love you brother
मनै छोयो ❤ शब्द अनि भिडीयो दुबैले🙏👏
अति मार्मिक गीत हेरिरहे सुनिरहे मन छोयो लय ,शब्द ,सङ्गीत उतै सम्पुर्ण तिमलाइ सफलताको कामना❤❤
वा विनोद भण्डारी क्या मन छूने भिडियो। गज्जब लाग्यो❤
शब्द शब्द ले मनै चसक्क छोयो ।। अभिनय को त के कुरा अति उत्कृष्ट दुबै जनाको
मन छोयो ❤❤❤ करोडौ मा पुगोस् यो गीत ❤❤ congratulations 🎉🎉
म कतार बाट है हजुर खेम भाइ र सुनिता बहिनिको समधुर स्वर अनि निकैनै मिथा शब्दहरुले भरियको यो गित त्यसैमा खेम सेन्चुरी भाइ र सुनिता बुढा भहिनिको स्वर ले सुनमा सुगन्ध थपिदियको छ सधै सफलताको शुभकामना 🎉🎉!❤😅😅😅
खेम सेन्चुरीको भोकल मनपर्ने व्यक्ति यता हाजिर हुमत
Moh pni ho haii
❤❤❤सधैं सदैब खेम सेन्चुरि❤❤🙏🙏
मपनि हो
@@ReedimaBaraljii यूपी अप
@@kamlapokhrel9450डीआईएम अप आईएम सी😅
भाबबिभोल बनाउन सब्द सङित अनि उस्तै कथा देखाउने भिडियो आशु कति बेला आखा बाट गाला मा आयो थाहा पाइन शुभकामना सबै टिम लाइ🙏🙏
तपाईंले स्वरमा झन बबाल सुहाउथ्यो !
लाखौँ याद छन् तिम्रा र मेरा सम्झिरहने सास ferrda एक फेर....शब्दहरू अनि उत्कृष्ट अभिनय ... कसरी बयान गरू म ❤❤❤
उजेली " शुभकामना " सम्पूर्ण टिमलाई👌👌
अत्यन्तै मार्मिक छ गीत, विशेष गरि प्यारी बहिनी सुनिता बुढा क्षेत्री , खेम सेन्चुरी र जुनु गुरुङ बहिनी लगाएत सम्पूर्ण यूनिट लाई थप सफलताको शुभकामना भन्न चाहन्छु।♥️🙏 बैकुण्ठ शर्मा अधिकारी , ।
म कोरिया पुगेसी खेम दाजुको हरेको गितमा टिकटक बनाउने छु
Ho ra same
यसै पनि तपाईंको act सुन्दर लाग्छ फेरि पनि यो प्रस्तुति अत्यन्तै समय सान्दर्भिक समाजमा घटने घटनाहरुलाइ जोडेर बनाइएको यो गीत र सङ्गीत अनि तपाईंहरुको प्रेमिल जोडीको अभिनय wow! सफलताको
शुभकामना बैनि
हेर्न पुरै भिडियो हेरे आखाको डिल मा आशु र मनको दिल भारि गराएर😭😪😪😪😢😢😢😢
आहा ! कति मार्मिक र सान्दर्भिक गीत्। अझ कलाकार हरू को बेजोड प्रस्तुति ले सुन मा सुगन्ध थपेको छ्। यस्तै रचनाको प्रतीक्षा गरिरहन्छु। सफलता को शुभकामना ।❤
अति दामी छ सोङ्ग ♥️🙏
नमन जुना गुरुङ्ग यउता येस्तो कला जाहा कुनै बनावोति र देखावोति छैन याहा लाइ धेरै सुभ कामना छ यो कला क्षेत्र मा धेरै धेरै सम्मान गर्न चाहान्छु 🙏🙏🙏🙏🙏🙏
आहा कति मीठो गीत ❤❤❤❤❤
Ramro xa hjur ❤
सम्पूर्ण मा नमस्कार हाम्रो नयाँ गित उजेली कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद 🙏❤️❤️
.
😢😮😢😢😮😢😮😮😢😢😮😢😢😢😢😮😢😢😢😮😢😮😮😮😮😮😮😢😮😮😢😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😢😢😮😮😢😢😢😢😢😮😢😮😢😮😢😮😢😮😮😮😮😮😮😢😢😮😢😮😮😮😢😮😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😮😢😢😮😢😢😢😢😮😢😮😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😢😮😮😮😮😢😮😮😮😢😮😢😢😮😮😢😮😢😮😢😢😮😮😮😢😮😮😢😢😢😮😮😮😮😮😮😮😮😢😮😮😮😢😢😮😮😮😮😮😮😮😢😢😢😢😮😮😮😮😢😮😮😮😢😢😮😮😮😢😮😢😮😮😮😮😮😢😮😢😢😮😢😮😮😮😮😢😢😢😮😮😢😮😮😢😢😢😢😮😮😮😢😮😮😢😮😮😮😮😢😮😢😮😮😢😮😢😢😢😢😢😢😮😢😢😮😢😢😢😢😢😢😮😢😮😢😢😮😮😮😮😮😮😮😮😮😢😢😢😢😮😢😮😮😢😢😮😮😢😢😢😢😮😢😢😢😢😢😮😮😮😮😢😮😢😮😢😢😮😢😢😮😮😢😢😮😮😮😢😮😢😮😮😢😢😢😢😮😢😢😢😢😢😮😢😢😮😢😮😮😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😢😢😢😢😮😮😮😮😮😮😮😮😮😢😢😢😢😮😢😮😮😮😮😮😮😢😢😢😢😮😮😮😮😮😮😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😢😢😢😢😢😢😮😮😢😮😮😮😮😢😢😢😢😢😮😢😢😢😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😢😮😮😮😮😮
दामि❤❤❤
दामि❤❤❤❤
उत्कृष्ट छ प्यारी बहिनी कोइली चरी ❤️❤️🙏🌹 साह्रै राम्रो छ, म बैकुण्ठ शर्मा अधिकारी । Baikuntha Sharma Adhikari .
Best story and direction ever seen in the Nepali music video industry. I really appreciate you, Binod Bhandari. Brother, you made me cry when I saw this. I'm a huge fan of yours. After watching this video, I love it.❤❤❤❤❤
Aaha mani chhoyo launa yo man bhari ani aakha bhari aasuko bhel bagna suru garyo yo git herda herdai juna ra binod ko big fan ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Khem Century dadako Aawaj AKdmmm Mithooo xa...jatti Sunepni Sunna Man lagxa❤❤❤❤
आहा धेरै राम्रो लाग्यो मलाई मन पर्ने चारै जना कलाकार लाई उच्च सम्मान ❤️
आहाँ अति उत्कृष्ट सबै सबैलाई एक मुस्ट ❤❤❤🙏🙏🙏मनै छोयो😭😭😭
100चोति सुने पनि सुनुम सुनुम हुन्छ अाहा❤❤
खेम सेन्चुरी र सुनिताको स्वर र बिनोदको अभिनयले कुन दिन मार्छ था छैन । हैट आगो
ए विनोद दाई किन रुवाउनु हुन्छ भाईलाई😢😢😢😢😢 म त सकिन कसम😢
हेर्ने मज्जा आइरहेको बेला सकियो ।नमज्जा लाग्यो ।part 2 छित्तै हाहिन्छ।
नारायण कँडेलको शब्द, खेम सेन्चुरीको लय, खेम सेन्चुरी र सुनिता बूढा क्षेत्रीको आवाज, बिनोद भण्डारीको कथा, निर्देशनमा प्रकाश घिमिरे, बिनोद भण्डारी र मेरो अभिनयमा नयाँ लोक दोहोरी "उजेली [सम्झी रहने बाटो रही रह्यो]" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, सल्लाह, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Ramro xa juna baine
गित उत्तिकै मार्मिक अनि अभिनय भिडियो झनै उत्कृष्ट सफलताको शुभकामना 👏👏❤🙏
Git ramro xa aajha hajur ko acting le sun ma sughandha miseko xa❤️
Dami X hai geet sabad vaka lay avinay prafect
❤❤
Aattttinai man parne❤❤❤khem g ko voice ani video tettikoi man pareyo❤❤❤❤
Dherai mitho git saphlatako subhakamana all team❤❤❤❤❤❤❤❤❤❤❤❤❤
खेम दाजुको स्वर अनि जुना गुरुङ र बिनोद भन्डारी दाजुको अभिनय एति मन पर्छ बयान गर्न पनि शब्द नै कमि हुन्छ। सधै एस्तै गित सुन्न अनि देख्न पाम एहि छ शुभकामना सबै टिम लाइ🎉❤❤❤
Aaha hardik badhai chha. Whole team❤🌻🌻🌻
याे गितकाे पुरै काहानि नै मेराे बास्ताबिक जीवन संग मेल खायाे😔
बिनोद दाजु अभिनय को राजा
"उजेली" मार्मिक कथा, 😢😢😢 लाेक दाेहरी गीत सँगितिक क्षेत्रमै उत्कृष्ट खेम सेन्चुरिकाे लय रहेकाे र विनाेद भन्डारि काे निर्दैशन तथा अभिनयकाे साथमा सुन्दरि जुना गुरुङ बैनिकाे धेरै राम्राे छ। सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ।। 🎉🎉🎉
अत्याधिक मन पराइएको गित अनि सबैको मन मन मुटुमा बसेकी जुनुको अभिनयमा उत्कृष्ट गित सबैले माया गरिदिनु होला❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
आहा कति राम्रो गीत अनि ह्जुर र बिनोद सर को अभिनय नै अति राम्रो❤️💖
म चाहिँ चर्चित गायक खेम सेन्चुरीको नाम देख्न साथ आको है
उत्कृष्ट गीत, उत्कृष्ट अभिनय, उत्कृष्ट निर्देशन !
आहा, सारै मीठो गीत🌿❤️
सम्पुर्ण तिम लाई मन मुतु देखि शुभकामना चधायको छु अरु त गीत आफै बोल्छ ❤❤❤❤❤❤❤❤
करौडौं मा एक यस्तो गित हो यो धेरै धेरै धन्यबाद सम्पुर्ण टिम लाई
Best singer khem century ❤
देख्न साथ आए है गित सुन्न
आहा ...! गीत बनोस त यस्तो सुने पछि मन लाइ आफ्नै जिबन मा घटेको जस्तो आभाष होस , सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏 नारायण सर शब्द क्या बाद 🙏
❤❤❤❤❤
Aaha kya dami geet khem bro Lai badhai dherai ramro geet banaunu vayko ma badhai x safaltako suvakamana xitai karod kalabma pugosh suvakamana
❤️❤️❤️🌹
सफलता को सुभकामना ❤❤❤❤
नारायण कँडेलको शब्द समायोजन निकै उत्कृष्ट लाग्यो all the best all of you ❤
समधुर आवाज को धनी खेम and सुनिता र मोडल जुना लाई सफलता को धेरै धेरै सुभकामना
all the best entire team
गाउले परिवेश लाई तपक्कै तिपेर रील मा देखाउनु भयको मा
Aaha dami git binod sir ani juna sis ko jodi reyal m dekhna man thiyo yakdam man parxa duitai ko avinaya ani manxe pani all the best of khem dai ko voice ani sunita ji ko yakdam ramro xa safaltako suvakana sampurna unit time lai🎉🎉🎉🎉🎉❤❤❤
ओहो।सारै नै मन छुने गीत।सब्द उस्तै,संगीत उस्तै,स्वर उस्तै,अभिनय उस्तै, सफलताको शुभ कामना छ।❤❤
बिनोद र जुना को रियल मा पनि जोडी मिल्थ्यो भने दामी देखिन्थो 😊❤ तर अज यत्तिमा खाटो रह्यो 😊😅😅❤❤
सारै मन छुने शब्द येस्तै राम्रा सङित सुन्न पाइयोस सुभकामाना छ। सम्पुर्ण टिम लाइ
शब्द अनि लय धेरे राम्रो छ त्यस माथि अभिनय त झन् धेरै राम्रो छ। मन छोयो कसम❤।
juna gurung ji ko abhinaya ani binod bhandari lagayat sampurana team❤❤
गित मर्मस्पर्शी छ,❤️👏अन्तिममा दुई एक भएको भए अझै राम्रो हुन्थ्यो कि 😊😊
Harda hardae ruhayo geet la ta😢😢..rudae hardae xu yo rati😢❤