न मन खुसि न ठाडो सिर भयो.... क्यारि जिवन सकिन्छ पिर भयो.... हे भगवान् कस्तो शब्द आएको होला..... 🤔🤔😢😢 धेरैलाई जिवन कसरि जिउने भन्दा नि ....... कसरि सिद्धाउने भन्ने चिन्ता नै बढि छ होला....!!! शब्द चै माने प्रभु 🙏🙏🙏मैले ...
यो गीत को गाएक i like खेम सेन्चुरी को हरेक गीत म सर्च गरि हेर्नी बानी छ र यस्तो गाएक को आबाज नसुकोस अनि यस्तै मन छुने सब्द्को जुर्दै जायोस र यस्तै हुन्छ निस्यार्थ आफ्नो कर्म गर्ने मान्छे भन्ने उदाहरण बन्दै जाओस र तपाइको म ठुलो शुभचिन्तक भएको जानकारी पनि गराउन चहान्छु ।😍😍😍😍😍😍
आह हा अत्न्तै मन छुने शब्द हरुले भरिपुर्ण सोङ्ग मलाई न सोदह जयि सुने पनि मन न भरने खेम दाजु &सुनिता जि को सोर को त म बिग फेन हो हाल साउदी अरेबिया बाट हैर्दै छु येस गित मा आब्द हुने खेम सेनचुरी सुनिता बुढा लगायेत सम्पुर्ण उनिट इन्टायएर टिम्लाइ सफल्ताको सुभाकाम्ना छ 🙏🙏🙏🙏🙏🙏जये गित जये सङ्गीत
मार्मिक गित तेस्तै मिठो स्वर गल कल ले भरिपुर्ण सुनिता जि को स्वर र खेम जि को स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना
मेरै लागि जन्मेको जस्तो लाग्छ यो गित , जति सुन्दा पनि जति हेर्दा पनि चित्त बुझ्दैन त? सबै टिमलाई सफलताको सुभकामना । विशेष गरि बिनोद सरलाई सफलताको शुभकामना यति राम्रो निर्देशन गर्नुभएकोमा ।
यहाँ हरु सम्पूर्ण मा नमस्कार मलाई नसोध नखोज यति मीठो गित गाउन पाउँदा धेरै खुसी छु जानी नजानी कोसिस गरेकी छु र साच्चिकै भिडियो ले मन छोयो यहाँ हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद ।
एकदमै राम्रो बनेको छ दिजु सबै प्रति धेरै धेरै शुभकामना विशेष त खेम दाई लाई धेरै miss गरे अनि हजुर लगाएत सम्पूर्ण मा आउने दिन मा अझै राम्रा राम्रा गीत हरु सुन्नु पाउ भन्दै 🙏🏾🙏🏾🙏🏾
तपाईंले स्वर दियको गित कुन नराम्रो छ र अझ जति पछि भयो,उति तपाईको स्वरले जादुमय फडको मारेको छ,खेमजी र तपाईंको गित सुन्न आतुर थियौ,बल्ल सपना पूरा भयो,छिटो करोड क्लबमा पुगोस अग्रिम शुभकामना ।।
हाम्रै सुर्खेती चेली सुनिता जि को म ठुलो फ्यान हु उहाँको आवाजमा यक्दम दर्दानक बास्बिक्ता लुकेकोछ तपाइको गीत सङ्गीत पर्ती अझै प्रगति हुँदै जावस गर्बलाग्छ तपाइप्रती?
नमस्कार म रुपा कडेल मेरो र बिनोद भन्डारि को अभिनयमा खेम सेंचुरी र सुनीता बुढ़ा सरसर्वोती सुनार मिठो आवाज़ मा यो गित बजारमा आएको छ एक पटक पुरा हेरिदिनु होला अनि मन परे like comment अनि share गरनू होला है धन्याबाद!!!!
सबैको मन मुटुमा बस्न सफल अहिलेको चर्चित गायक तथा सर्जक खेम दाईको हरेक गीत सारै राम्रो लाग्छ , अनि सुनिता दिदिको त के कुरा गर्ने होर मेरो बेस्ट Singer अनि विनोद दाईको अभिनयको खोट लगाउने ठाउँ नै छैन । सारै राम्रो सन्देश मुलुक गीत सबैलाई समान अनि सफलताको धरै धरै शुभकामना
साहेद यो गीत ले धेरै नेपाली को मन छोएको छ होला । आज भोली यस्तो गीत ले धेरै को जीबन मा मेल खाने गरेको छ ! (यो गीत को सबै टीम लाई धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना ) नेपाली गीत संगीतलाई माया गरौ सधै यस्तै राम्रा गीत सुन्ने अवसर मिलोस् धन्यबाद
मरुम भने मर्न नि सकिँदैन ,बाचुम भने नि घर समाज दुनियाले बाच्नै दिदैनन् ,तर के गर्नु पाएकाे एक जुनि पनि कसैकाे यादमा मात्रै बिताउनु पर्नै ।कित याे मायाप्रेमकाे आभाष न भैदिए हुन्थ्याे ,कित छुट्नै न परे हुन्थ्याे ,किनकि धर्तिकाे बाेझ भएर नि वाच्नुकाे अर्थ हुदैन ,😏😏😏😥😥 यस गितका सम्पुर्ण सर्जकहरुलाई सफलताकाे शुभकामना 🙏🙏🙏🙏
यो गित बजार मा आयपछी दिनको 8/10 पटक नसुनी चित्त बुझ्दैन ,यो पबित्र माया गर्ने जोडी लाई समाज र घर परिवारले स्वीकार नगर्दा पिडा ले कस्तो रुप लिन्छ भन्ने सन्देश दिन खोजेको यो गित र video हेर्दा आँखा बाट आँसु खसेको पत्तैभयन मलाइ, सारै राम्रो र मर्मस्पर्सी गित खेम दाजु लाई मनै देखि नमन र video खेल्ने दाजु दिदी लाई पनि सफलता को शुभकामना 🙏🙏share पनि गरेकी छु
यति मिठो बास्तविक गित जसले एउटा संदेश अनि कथा ब्यथा बोकेको छ खै भ्युज ? अनि त कथित जानी नजानी घोक्रो च्यातेर हिन्दि अनिअंग्रेजी गित गुनगुनाउने सुन्ने हरुलाई देख्दा पारो तात्छ ! कपालु कोरेर गित हेरेर आशु झर्छ त्यो भन्दा यो गित हेर्यो उस्तै ! बिनोद जी सारै उत्कृष्ट अभिनय ! गित मार्मिक ! सम्पूर्ण टिम लाइ धन्यबाद अनि सफलताको शुभकामना !
वाउ यो गान सुन्दा आँखा बाट आफै आँसु झर्छ भिडियो हेर्दा त झन् मन मा भक्कनु फुटेर आउँछ मेरै लागि बनको हो जस्तो लाग्छ खेम सेन्चुरी दाई हजुर को शब्द को बयान गर्न सक्ने यो दुनिया मा कुनै शब्द नै छैन जस्तो लाग्छ सारै मन पर्यो दाई लभ यू
जतिपटक सुने पनि धित नै मर्दैन अनि त्यै कालो दिन को याद गराउछ अनि मन दुख्छ आँसु खसेको पत्तो नै हुदैन सबै गित , गित हुदैन कुनै गित ले कसै कसैको बास्तबिकता बोकेको हुन्छ 😢😢😢😢😢😢
धन्यवाद सबै सबै लाइ यति धेरै माया साथ का लागि !!🙏🙏😘😘
Rajendra दाई सबै राम्रो छन् तर advertising कम भएर हो जस्तो लाग्छ रूपा काे acting सारै राम्रो लाग्छ मलाई त अझै चान्स दिनू हाेला है
सफसबह
@@asisbudhathoki6430 o9
@@srijanasunar8620 )
Q1111MK000
मन परेको गीत तेही माथि उत्कृष्ट भिडिओ अनी सबैमा सम्मान
आहा
Best of luck
Aahaa
Congratulations dear brother
रुवायेर छोद्नु भो
पुरै एउटा फिल्म हेरेको महसुस गरे सम्पूर्ण टिमलाई सफलताको कामना !!
अत्यन्तै राम्रो रचना ।। एकदमै मन पर्यो ।सफल्ता को कामना सम्पुर्ण team लाइ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Dhari ramro xa kham dada an Sunita de ko aawaj sari sari man xoyo best regards 👍👍👍❤️❤️❤️
यो गित साथै मौसम जि हजुर को नि स्वर त मलाई अति नै मन पर्छ है तपाइको रफ्तार नै अगाडि बढुन
@@suprimmagar1429 प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम सेन्चुरीको कुनैपनी गितमा खोट हुदैनन भन्ने महानुभावहरु एता हाजिर गरौ है !! 💜
#khemcenturyfanclub 💜😋😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@RajendraKandel उम के मोलाई अति मन पर्नी सिङुर hoउहाँ khem g अनि सुनिता lovly voice
सारै मन पर्छ मलाई याे गीत अभिनय पनि सारै राम्रो छ दुबै जनाकाे भाइ बैनी काे 👌👌❤️❤️
.........
Thanku dai yeti mitho geet banayeko ma 👌💓💓💓
तपाईं हरु को माया ले गर्दा छोटो समयमा 10 लाख को नजरमा सबै सबै लाइ धन्यवाद !!
Thanku,very, good,so,much, 🥀🥀🌷👍❤️🇳🇵🇳🇵✌️
आह शब्द को खानि हरि केशी जि ,सुमधुर आवज को धनी खेम सेच्न्चुरी दादा अनि सुनिता बुदा छेत्री मार्मिक गीत्🙏🙏❤️❤️
आहा कति मीठो गीत !!
यो गीतसंग सम्बन्धित सम्पूर्ण मेरा मित्रहरूलाई बधाई !!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जादुमय सोरका धनी khem century को voice को त कसरी बयान गरु
यो गीतमा त Ladies voice पनि उत्तिकै मीठो छ 🙏 congratulations ❤️😍
धन्यवाद सबै सबै लाइ यति धेरै माया साथ का लागि !!🙏🙏😘😘
गितको हरेक पक्ष उत्कृष्ट लाग्यो।यसो खोट लगाउन पर्यो भनेको देखिन।पुरा गित हेरेँ अन्तिमसम्म मज्जा आयो।सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 💐💐💐
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कठै मेरो मन ,कति छिट्टै रोयो 😭😭😭
म पनि यहि गितको जिबन्त कथामा परेको थिय,
गित भिडियो गायक गायिकी सप्पै मजपुत छ
हार्दिक बधाई टिमलाई 🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
कत्ति धेरै रुनु यो बिनोद भण्डारीको अभिनय र उत्कृष्ट भिडीयो देखेर👌👌🧡🧡😭😭😭
आहा मेरो भाई बिनोद को अबिनयले रोए म😭😭
रोको नि भिडियो हाल बुराओ😂
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Sachhai man xoyo dada
Dammi song Nd acting also waoooo🥰🥰🥰
@@roniroy5647 प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कति मिठो हो के!!!🥰💕👌👌
यति मिठो स्वाद त ८४ व्यञ्जनमा नी मिलेको थिएन। करोड क्लव को शुभकामना ।।।🥰🥰🥰
धन्यवाद सर हजुर हरुको माया र
आशिरबाद..
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
@@harikc1383. 554r65n
न मन खुसि न ठाडो सिर भयो....
क्यारि जिवन सकिन्छ पिर भयो....
हे भगवान् कस्तो शब्द आएको होला..... 🤔🤔😢😢 धेरैलाई जिवन कसरि जिउने भन्दा नि ....... कसरि सिद्धाउने भन्ने चिन्ता नै बढि छ होला....!!! शब्द चै माने प्रभु 🙏🙏🙏मैले ...
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जती सुन्यो उत्तिनै सुनिरहन मन लाग्ने अतिनै मिठो गीत अनि शब्दहरू ♥️♥️धेरै धेरै बधाई छ संपूर्ण टिमलाई 👍😊
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
उत्कृष्ट शब्द खेम सेन्चुरीको उत्कृष्ट श्वर र बिनोद भण्डारीको शब्द लय लाइ छर्लङ्ग पारेर बनेको यो उत्कृष्ट भिडीयो जति हेरेनी नअघाउने👌👌💐💐💞💞🙏💝
नमस्कार सबैलाइ म ओम सेन्चुरी
निकै मन छुने सार्वजनिक भएछ मलाइ त निकै मन पर्यो अनि हजुर हरुलाई कस्तो लाग्योनि
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सुनिता बुढाको स्वर मनपराउने यता है
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Ma xu
Ma pani xu
Ma purbeli but yo git le 14 yes ko yad dilayo so i lop this sung
Asu ayo tai pane dhari heara
अाहा साच्चिकै काणुनिक छ कथा 😭 विनाेद भन्डारि काे अभिनय खेम सेञ्चुरीकाे स्बर सुनमा सुगन्ध थपियकाे छ 😍😍😍😍😍💝💝💝👌👌👌👌
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
हजार पटक सुने तर धित मरेन खेम सेन्चुरीको उत्कृष्ट श्वर र बिनोद भण्डारीको पोख्त अभिनय को भिडीयो पनि अत्ति नै मन छुने
खै कता कता सानो टुक्रा सुने गित को... मन छोएर आए हजुर १ बर्ष पछि ❤❤
आहा निकै मार्मिक गित भिडियो झनै उत्कृष्ट
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
बिनोद भन्डारी सर को अभिनय र निर्देशन सैलि मन पराउने साथि हरु यता हाजिर गरम
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
गीत सुन्दा भिडियो हेर्दा आँसु थम्नै गरो भयो😭♥️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Same
@@RajendraKandel ok sir
यो गीत को गाएक i like
खेम सेन्चुरी को हरेक गीत म सर्च गरि हेर्नी बानी छ र यस्तो गाएक को आबाज नसुकोस अनि यस्तै मन छुने सब्द्को जुर्दै जायोस र
यस्तै हुन्छ निस्यार्थ आफ्नो कर्म गर्ने मान्छे भन्ने उदाहरण बन्दै जाओस र तपाइको म ठुलो शुभचिन्तक भएको जानकारी पनि गराउन चहान्छु ।😍😍😍😍😍😍
सारै मन छोयो हेर्दा हेर्दै कुन बेला आँसु झर्यो थाहानै भयन लय शब्द संगीत अनि तेसै माथी भिडियोको कथा wow लेख्नि कुनै सब्दै छैन्😘😘😘😘😘😘
बधाई छ प्यारो राजेन्द्र दाई खेम दाई बिनोद दाई रूपा भाउजू लगायत सम्पूर्ण टीमलाई सफलताको कामना 😍😍😍🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
साच्चिकै खेम सर को मनै लोभाउने सुमधुर स्वर पनि मिठास आवज छ
अभिनय पनि उतिकै उत्कृष्ट
बधाई छ सम्पुर्ण तिम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा सारै मिठो गीत बधाई छ राजेन्द्र कडेल दाजी लाई 😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आह हा अत्न्तै मन छुने शब्द हरुले भरिपुर्ण सोङ्ग मलाई न सोदह जयि सुने पनि मन न भरने खेम दाजु &सुनिता जि को सोर को त म बिग फेन हो हाल साउदी अरेबिया बाट हैर्दै छु येस गित मा आब्द हुने खेम सेनचुरी सुनिता बुढा लगायेत सम्पुर्ण उनिट इन्टायएर टिम्लाइ सफल्ताको सुभाकाम्ना छ 🙏🙏🙏🙏🙏🙏जये गित जये सङ्गीत
गित मा उति कै शब्द लय र कला पनि त्यति कै छ बधाई छ यश गित मा आबद्ध सम्पूर्ण लाई हार्दिक बधाई तथा साङ्केतिक क्षेत्र काे धेरै धेरै सुभकामना🙏💘💘
मार्मिक गित तेस्तै मिठो स्वर गल कल ले भरिपुर्ण सुनिता जि को स्वर र खेम जि को स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
नमस्ते म जापान बाट ,आहा निकै राम्रो अनि मन छुने रैछ ।।सधै भरी सफल ताको शुभकामना छ है
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जापान भन्नू पर्दैन ह्जुर
मेरै लागि जन्मेको जस्तो लाग्छ यो गित ,
जति सुन्दा पनि जति हेर्दा पनि चित्त बुझ्दैन त? सबै टिमलाई सफलताको सुभकामना ।
विशेष गरि बिनोद सरलाई सफलताको शुभकामना यति राम्रो निर्देशन गर्नुभएकोमा ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम सेनचुरि भाई हजुरलाई धन्यवाद दिने सब्दै भएन यो गित सुनेर भाब बिहोल भए।शब्द लय अति नै मीठो छ।हजुरलाई सफलताको शुभकामना,
आहा अति मार्मिक लोक गीत 'मलाई नसोध मलाई नखोज' सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना छ..
मलाइ नखोज म त रुदै रुदै हरायको मान्छे अतिनै मन छुने सब्द यस्तै शब्द निर्माण ले त
नेपालि गित बांचेको छ शुभकामना सफलताको
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
नमस्कार म बिनोद भण्डारी मेरो अविनय संगै निर्देशनमा तयार भएको गीत मलाई नखोज मलाई नसोध बजारमा आएको छ कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला...
dami
धन्यवाद
💝💝💝
Dherai ramro abhinaya xa dai🙏🙏🙏🙏🙏
आहा story अनी अभीनयले मन छोयो दाई 🙏😥
आहा
यहाँ हरु सम्पूर्ण मा नमस्कार मलाई नसोध नखोज यति मीठो गित गाउन पाउँदा धेरै खुसी छु जानी नजानी कोसिस गरेकी छु र साच्चिकै भिडियो ले मन छोयो यहाँ हरु लाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
एकदमै राम्रो बनेको छ दिजु सबै प्रति धेरै धेरै शुभकामना विशेष त खेम दाई लाई धेरै miss गरे अनि हजुर लगाएत सम्पूर्ण मा आउने दिन मा अझै राम्रा राम्रा गीत हरु सुन्नु पाउ भन्दै 🙏🏾🙏🏾🙏🏾
तपाईंले स्वर दियको गित कुन नराम्रो छ र अझ जति पछि भयो,उति तपाईको स्वरले जादुमय फडको मारेको छ,खेमजी र तपाईंको गित सुन्न आतुर थियौ,बल्ल सपना पूरा भयो,छिटो करोड क्लबमा पुगोस अग्रिम शुभकामना ।।
धन्यवाद बहिनी
Beautiful voice my favorite Singer sunita ..best wishes for you and your team
याे भिडियाे हेरेर आफ्नै जिबनकाे घटना याद आउँछ 😢😢😢😢😢😢😢
हाम्रै सुर्खेती चेली सुनिता जि को म ठुलो फ्यान हु उहाँको आवाजमा यक्दम दर्दानक बास्बिक्ता लुकेकोछ तपाइको गीत सङ्गीत पर्ती अझै प्रगति हुँदै जावस गर्बलाग्छ तपाइप्रती?
नमस्कार म रुपा कडेल मेरो र बिनोद भन्डारि को अभिनयमा खेम सेंचुरी र सुनीता बुढ़ा सरसर्वोती सुनार मिठो आवाज़ मा यो गित बजारमा आएको छ एक पटक पुरा हेरिदिनु होला अनि मन परे like comment अनि share गरनू होला है धन्याबाद!!!!
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏
धेरै राम्रो लाग्यो बधाई छ सम्पुर्ण लाई
राम्रो छ बहिनी। अन्य प्रयास र गीत भिडियोको लागि हार्दिक शुभकामना
भो नहेर्ने पैसा देउ अनि हेर्छौ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सुमधुर स्वरहरुकाे मिश्रण ,खेम भाइ र सुनिता बहिनीकाे त्यसमा मुटु छुने शब्दहरू,मिठाे लय र मार्मिक यथार्थ चित्रण गरिएको भिडियो साच्चिकै अाँशु अाउने कथाबस्तु समेटिएको रहेछ।सम्पुर्ण टिमलाई बधाई छ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अति मन छुने गित यो गित सर्जक,लगाएत सम्पुर्ण टिम को लागि सफलता को अग्रिम शुभ काममा विशेष त स्वर को धनी खेम सेन्चुरी लाई लाखौं लाख शुभ कामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सबैको मन मुटुमा बस्न सफल अहिलेको चर्चित गायक तथा सर्जक खेम दाईको हरेक गीत सारै राम्रो लाग्छ , अनि सुनिता दिदिको त के कुरा गर्ने होर मेरो बेस्ट Singer अनि विनोद दाईको अभिनयको खोट लगाउने ठाउँ नै छैन ।
सारै राम्रो सन्देश मुलुक गीत सबैलाई समान अनि सफलताको धरै धरै शुभकामना
साहेद यो गीत ले धेरै नेपाली को मन छोएको छ होला । आज भोली यस्तो गीत ले धेरै को जीबन मा मेल खाने गरेको छ ! (यो गीत को सबै टीम लाई धेरै धेरै धन्यवाद अनि सफलताको शुभकामना )
नेपाली गीत संगीतलाई माया गरौ सधै यस्तै राम्रा गीत सुन्ने अवसर मिलोस् धन्यबाद
आहाँ मजा आयो बिनोद सर हार्दिक बधाई उत्कृष्ट निर्देशन र अभिनय
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
धन्यवाद
आहा कति मीठो गित मनै चसक्क पार्यो बधाई छ होल युनिट लाई करोडौं को सुभकामना
Nice song
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम दाई कसरी बयान गरु हजुर काे कला गलाको धेरै शुभकामना प्यारो दाई🙏🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मरुम भने मर्न नि सकिँदैन ,बाचुम भने नि घर समाज दुनियाले बाच्नै दिदैनन् ,तर के गर्नु पाएकाे एक जुनि पनि कसैकाे यादमा मात्रै बिताउनु पर्नै ।कित याे मायाप्रेमकाे आभाष न भैदिए हुन्थ्याे ,कित छुट्नै न परे हुन्थ्याे ,किनकि धर्तिकाे बाेझ भएर नि वाच्नुकाे अर्थ हुदैन ,😏😏😏😥😥
यस गितका सम्पुर्ण सर्जकहरुलाई सफलताकाे शुभकामना 🙏🙏🙏🙏
कुनै त्यस्तो एकान्ता ठाउँमा बसे अनि यो गित सुने मन गीत को सुरुको धुन्ले नै मन छोयो थाहा नै भएन कहाँ बाट आसुको बर्षा भयो 💖💖💖 respect dai
धन्यवाद
सम्पुर्ण टिमलाइ सफलताको शुभकामना! भिउज नगए पनि केहि फरक पर्दैन तर हाम्रो मौलिक पना नहराओस्♥️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
मनै चस्क्क बनाउने गित सार्है राम्रो लाग्यो उस्तै मन छुने शब्द अनि अभिनय आवाज को त झन कुरै छोडौ दुबै जना को सफल्ता को कामना !!
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
राम्रो छ यो गीत आदर्णिय दाजु खेम सेन्चुरी र दिदी सुनिता बुढा छेत्री को स्वर मा सजिएको गीत
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यो गित बजार मा आयपछी दिनको 8/10 पटक नसुनी चित्त बुझ्दैन ,यो पबित्र माया गर्ने जोडी लाई समाज र घर परिवारले स्वीकार नगर्दा पिडा ले कस्तो रुप लिन्छ भन्ने सन्देश दिन खोजेको यो गित र video हेर्दा आँखा बाट आँसु खसेको पत्तैभयन मलाइ, सारै राम्रो र मर्मस्पर्सी गित खेम दाजु लाई मनै देखि नमन र video खेल्ने दाजु दिदी लाई पनि सफलता को शुभकामना 🙏🙏share पनि गरेकी छु
अन्तिम सम्म हेरेको थिएन, आज हेरे पत्तै पाईन आँखा बाट आशू झरेको really hurt touching 😢😢
बहु चर्चित लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरी को मिठो श्वर को गित ❤❤💝💝
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा सार्है राम्रो लाग्यो मन छोयो गित को सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
निकै मार्मिक गीत मन् छोयो बधाई छ सम्पूर्ण टीम लाई
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यौटा 12 मिनेट 55 सेकेन्ड को भिडियो ले सारा जिन्दिको पीडा बोकेको आभास दिलायो वा रे धन्यवाद सबै टिम laai😭😭
भिडियो हेर्दा हेर्दै कति बेला आसु खस्यो थाहै भएन😭👈️जादुमय स्वरका धनी खेम जि साथै सम्पूर्ण टिमलाई धन्यवाद 🤭मिस् यु❤
कुन खाते हो गित हालेको 30 मिनेट नहुदै डिस like गर्ने कुकुरहरु यति मिठो गित लाई 😡😠😠😠😠😠
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Kukur ho teyo mula
Geet ekdam ramro all time lae best of luck
रन्दीको छोराले टुप्पी पनि बाकी राखेन
सफलताको शुभकामना स्वर /लय/शब्द /
अनि कथा/ निर्देशन धेरै राम्रो छ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम दाइको आवाजमा यति मर्म छकि न मन थाम्न सकिन्छ न आशु रोक्न सकिन्छ्। सम्पुर्ण टिमलाइ सफलताको शुभकामना छ
आहा कति राम्रो video एयो video 2 चोति हेरे मेरो त 2 चोतिज आखा बात आँशु आयो साह्रै मन छोयो एयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धरै राम्रो sang sir and sistar
यति मिठो बास्तविक गित जसले एउटा संदेश अनि कथा ब्यथा बोकेको छ खै भ्युज ? अनि त कथित जानी नजानी घोक्रो च्यातेर हिन्दि अनिअंग्रेजी गित गुनगुनाउने सुन्ने हरुलाई देख्दा पारो तात्छ ! कपालु कोरेर गित हेरेर आशु झर्छ त्यो भन्दा यो गित हेर्यो उस्तै ! बिनोद जी सारै उत्कृष्ट अभिनय ! गित मार्मिक ! सम्पूर्ण टिम लाइ धन्यबाद अनि सफलताको शुभकामना !
आहा निक्कै राम्रो शब्द हरु समाज मा हुने वास्तविक घटना लाई समेटी बनायको एथार्त भाब बोकेको लोक गीत सचिकै मन छुने वोवो💓💖😭🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
जति सुने पनि सुनौ सुनौ झै लाग्ने कति मिठो गीत झनै खेम सेन्चुरी दाई को आवाज मा ❤️❤️😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
खेम को स्वर बिनोद को अभिनय को सधै सबै भन्दा माथि❤️❤️❤️❤️❤️
जति सुने पनि सुनिरहुं लाग्ने मलाई अत्यन्तै मन पर्ने मार्मिक गीत❤️ हेर्द र सुन्द आंसु थाम्नै गह्रो हुन्छ।
मैले आज सम्म 5 चोटि हेरि सके जति सुन्छु उति नै रुन्छु सायद मेरै कथा भएर होला 😭😭सारै मन छियो बधाइ छ सम्पुर्ण टिम लाई
सम्पूर्ण टिमलाई सफलताको कामना !!
Khem ji r sunita ji ko voice always best sanggai ,Binod Bhandari ko direction ❣️
Think you sir
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
नेपाली समाज परिवर्तन मा ठुलो भुमीका खल्ने छ यो मार्मीक गीत लेहार्दीक बधाई तथा सफलता को शूभकामना
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Wow binod ji outstanding 👌अभिनय कती जिवन्त गर्नु हुन्छ साच्ची खास हुन्छ तपाईको अभिनय शुभ कामना यस्तै अभिनय हेर्न पाउ
हजार पटक सुन्दा नी सुनिरहन मन लाग्ने उत्कृष्ट श्वर खेम सेनचुलीको र करोड पटक हेरेनी नअघाउने भिडीयो बिनोद भण्डारीको र शब्द उस्तै मिठो❤❤❤ 🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यक दिन म पनि यो सन्सार देखि धेरै टाडा कैईले पनि तिम्रो सहार मा खोजेर पाउने छौनउ माया तो दिन थाहाँ पाउने छौ मेरो रिस भित्र को माया😭😢😭
😢😢😢
धेरै धन्यवाद हजुर अत्यन्तै मार्मिक र मन छोयो समाजका यथार्थ घटनालाई जस्ता त्यस्तै कथामा उतार्न हुन्छ । धन्य छु हजुर देखी खुशी लाग्यो ।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा कति राम्रो गित हार्दिक बधाई सफलताको शुभकामना सम्पुर्ण टिम लाइ
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सय पटक सुन्दा पनि अझै धित मरेन,अति अति नै मिठो लय ,स्वर र शब्द।यो गीतको शुरुको म्युजिक टिकटकमा नि धेरै जोडिएको छ।
दादा हजुर को हरेक गितले मन छुने गर्छ।।।।कार्यकाल को शुभकामना दाजु ।।।प्रगति का पाइला हरु नरोकियोस।।
मन छुने गित miss u khem dai💕💕❣️❣️😘😘😘
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
very nice song kham dada hjt
गितको तारिफ गर्ने शब्द नै भेटिन तर कताकता भिडियो हेर्दा टलक जङ्ग भर्सेस टुल्के फिल्मको याद आयो😍
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
अतिनै राम्रो नेपाली लोगित सबैलाई बधाई छ
ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
पहिलो पटक हेरेको मैले अनलाईन दोहोरीबाट आको
वाउ यो गान सुन्दा आँखा बाट आफै आँसु झर्छ भिडियो हेर्दा त झन् मन मा भक्कनु फुटेर आउँछ मेरै लागि बनको हो जस्तो लाग्छ खेम सेन्चुरी दाई हजुर को शब्द को बयान गर्न सक्ने यो दुनिया मा कुनै शब्द नै छैन जस्तो लाग्छ सारै मन पर्यो दाई लभ यू
आहा कति राम्रो गीत भिडियो सम्पुर्ण टिम लाई हार्दिक बधाइ ।।।।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा अती राम्रो गित बधाई छ सम्पूर्ण टिम लाई 👌🏻👌🏻👌🏻♥️👌🏻♥️🙏
अति मार्मिक गित बाधाइ छ सम्पूर्ण टिमलाई।।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
सारै राम्रो गीत छ है😍😍😍😍
आहा गीत भनेको यस्तो पो हुनुपर्छ लय शब्द अनि सुमधुर आवाज खेम दादा को
निकै मर्मस्पर्शी गीत। आङ नै जिरिङ्ङ भयो गाँठे।
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
आहा मीठो गीत सम्पुर्ण टिमलाई बदाई छ्❣️❣️
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Khem century and sunitako combined sunna man thiyo thanks and best of luck
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
Mero bicharma yo khem senchuri lai lok king banauda hunx junai git pani ramro hunxa
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
जतिपटक सुने पनि धित नै मर्दैन अनि त्यै कालो दिन को याद गराउछ अनि मन दुख्छ आँसु खसेको पत्तो नै हुदैन
सबै गित , गित हुदैन कुनै गित ले कसै कसैको बास्तबिकता बोकेको हुन्छ 😢😢😢😢😢😢
अाहा अति राम्रो लाग्यो दादा मनै रोयो दादा खेम सेन्चुरि दादा को फ्यान जति यता हाजि हुम है सर्ररररर🎤🎤😘😘😘
मुटु छिया छिया भयो बिनोद दाजी को अभिनय र निर्देशन प्रति सलुट गर्न चाहान्छु। अग्रिम शुभकामना गितले चर्चा परिचर्चा को साथमा करोड क्लबमा पुगोस्। 🙏🙏🙏
प्रतिकृयाको लागि धन्यवाद, गीत मन परे शेयर गरिदिनुहोला 💝💝💝
यो भिडियो हेरेर गित सुनेर रुनेहरु यता हाजिर हुनुहोला😭😭
Mt kati roye😭 ni hjur tesai माथी मन पर्नी सिङर खेम सेन्चुरिझन अनि सुनिता बुढा
मन नै छिया छिया बनाइदियो सम्पूर्ण टिम ला सुभकामना💕💕💕💕