Kapalu Korera | Khem Century & Samjhana Bhandari | Binod Bhandari & Juna | New Lok Dohori Song 2076
HTML-код
- Опубликовано: 19 окт 2024
- Presenting new Nepali lok dohori song Kapalu Korera by Khem Century & Samjhana Bhandari featuring Binod Bhandari & Juna Gurung only on Prithvi Entertainment's official RUclips channel.
Prithvi Entertainment Presents :- New Nepali lok dohori song
-----------------------------------------------------
🎶 Audio Credits:-
Song:- कपलु कोरेर Kapalu Korera
स्वर्गीय गायक तथा सर्जक तिर्थ बहादुर गन्दर्भ प्रति भावपूर्ण श्रधान्जली ब्यक्त गर्दछौं
-पृथ्बी ईन्टरटेन्मेंट परिवार
Thego:- Late Tirtha Bahadur Gandarbha
Vocal:- Khem Century & Samjhana Bhandari
Lyrics / Music:- Khem Century
Music Arranger:- Binod Bajurali, Malashree
Recordist:- Bimal Chhinal
Sound Edit:- Rajendra Bajurali
Audio Mixing:- Khadak Bajurali
Studio Management:- Shambhu Kunwar
Dialogue:-
Krishna Akheli
Rajesh Bardewa
Narayan Kandel
Live Musicians:-
Bansuri:- Ratna BK
Sarangi:- Dharmaraj Gandarbha
Audio/video:- Prithvi Entertainment Pvt. Ltd.
-----------------------------------------------------
🎬️ Video Credits:-
Story / Direction:- Binod Bhandari
Cinematographer:- Karan Chaisir
Drone:- Suresh Kafle
Edit / Color Correction:-
Prabin Bhatta
Motion Graphics:-
Uttam Kumar Karki
Poster:- Pawan Simkhada
Artists:-
Binod Bhandari
Juna Gurung
MUA:- Dipsan Pariyar
Technical Department:-
Rajendra Aryal
Light Management:-
Shibasharan Neupane
Naresh Chaisir
Madhav Raut
Camera Taker:-
Prem Khadka
Rajib
Production Manager:-
Tanka Karki "Chhimeki"
Arjun Bhandari
Shooting Location:-
Galkot Municipality, 02 Narethanti Ramche & Ghasghasa
Post Production:- BP Films Nepal
Special Thanks:- Prithvi Thakali
Lyrics:-
लेउन सानु पासपोर्ट र झोला
दुई- चार वर्ष अब भेट नहोला
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
बिहे भा'को वर्ष दिन भा छैन
तिमीलाई जान दिन मन ला छैन
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
चल्दो रहिन्छ मायाले घर
रुँदै बाटो छेक्ने काम नगर
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
तिमी जाने जहाजैमा चढाई
मिल्दैन र लैजान मलाई
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
कि त काली कि आंधी पसुँला
कसको मुख हेरेर बसुँला
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
© & ℗ Prithvi Entertainment, 2019
-----------------------------------------------------
#KhemCentury
#SamjhanaBhandari
#BinodBhandari
#NewLokDohori
Social Links:-
RUclips:- tinyurl.com/y8...
find us on Facebook:- tinyurl.com/yc...
Find us on G+:- tinyurl.com/ya...
All the Audio and Video rights of this Music Video is owned only by Prithvi Entertainment Pvt. Ltd.
Contact us at:- 01-4269253
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हामी परदेशी हुने देशको मान्छे त हैछम नि, जन्म घर परिवार साथीभाइ डाँडा काडा उकाली ओराली सबैलाई मुटुमा राखेर हातमा पासपोर्ट र झोला बोकेर हिन्नु बाहेक के नै बिकल्प रहेछ र यस्तै यस्तै भाब बोकेको गीत हजुरहरु माझ पस्किएका छौ ....((कपलु कोरेर))
गीतले असाध्यै मन छोयो। यथार्थ चित्रण गरिएको छ गीतमा। सफलताको शुभकामना दाइ
Dada geet le ta mero mutu Mai chhoyao .. very very good song keep it up......
And u r my one of the best lok dohori Singer forever 👌👍
Khem Century bhaiko Sirjana ani sawar ko ke kura garnu mutu hallauxa
खेम दाई को गीत हरू मा कतै न कतै केहि कमजोरी हरू देखाएर सताउने मान्छे म😄😄आज म यो गीत मा पूण सन्तुष्टि छु।साथै रातै रमाईलो पनी निकै मन पर्यो आजभोलि सृजना हरूले उचाई तिर लागिरहेका छन् ।लामो समयदेखि को लगाब र परिश्रम ले नै हो।त्यो मलाई राम्रो संग थाहा छ ।आगामी दिनमा सफलताको उचाई मा देख्न पाम।।।।।
आहा यो गित हेरे जब मन थाम्न नै सकिन मेरो आँखा रसायो यक्दम मन पर्यो मेरो सबै भन्दा प्यारो साथी खेम सेन्चुरीको (साने)र सम्झना भन्डारिको मीठो आवाज मा मेरो नजिकको मित्र Binod Bhandari र बैनी जुना गुरुङको मन छुने अभिनय मा(कपलु कोरेर) उत्कृष्ट कोसेली हामी सबैले एकपल्ट हेरि कमेन्ट्,लाइक र शेर गरिदिनुहोला धन्यवाद
Nice song
Ramro ligo
😂
❤❤❤❤
दसैं तिहारको बिचमा परदेशको २ तले खाट मा सुतेर यो गीत हेर्दै आँसु बगाउँन बाध्य हुने । हाजिर हुम ✌️😥
सारै मन छुने सब्द अनि अभिनय
#सफलताको_सुभकामना
mapani bidesh batai ..austria ..sarhai man paryo
Sar ramro commant gharnu vako.ma thinku
खेम सेन्चुरी दाई को सोर मन पर्ने जती यता हाजिर हुम त।।💕💕💕
धनको भारी बोकेर फर्किन्छु यत्ति भन जीवन भर पर्खिन्छु कपलु कोरेर😂😂😂🌹🌹💕💘💘
ma pani chhu hai sathi
E😮@@babulalbk2012
धुरूधुरू रूवायाे मलाई त , 😪😪😪 गीत संगीतमा पनि यति ठुलाे शक्ति हुनेरहेछ ❤️।।।
Lyrics:-
लेउन सानु पासपोर्ट र झोला
दुई- चार वर्ष अब भेट नहोला
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
बिहे भा'को वर्ष दिन भा छैन
तिमीलाई जान दिन मन ला छैन
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
चल्दो रहिन्छ मायाले घर
रुँदै बाटो छेक्ने काम नगर
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
तिमी जाने जहाजैमा चढाई
मिल्दैन र लैजान मलाई
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर कसोरी जाने हो मयालाई छोडेर
कि त काली कि आंधी पसुँला
कसको मुख हेरेर बसुँला
कपलु कोरेर नजाउन मायालु एकलै छोडेर
Prithivi Entertainment मनै छोयो
👌👌👌👌👌👌🙏🙏nice
Manai chhyo sr
बधाई छ सम्पूर्ण टिमलाइ 15 पल्ट भैसको हेरेक सुनेको झन सुन्न मन लाग्छ। अँखा नि ओभाएन।😭😭😭😭
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
घर छाडेर ईन्डीया सम्म नपुगेको म यो शब्द ले रूवायो तमाम बिदेशियका नेपाली हरू लाई त भाबबिहल नै बनायो होला। घिन लाग्दो राजनितीक किचलो र ग़द्दार नेताले गर्दा कयौ मुना मदन हरू एक्लै एक्लै बस्न बिबश छन
कति मुना मदन त एक्लै बिछाेड हुना बाध्यता भाकाे छन के गर्नु देशमा नेता सरकार राम्रो भएर याे भाेग्नु परेको छ
Rashik Jung Baniya we can feel it.. this happens every year ..garo cha
Rashik Jung Baniya 100/.. Right kura garnu vho sir gorkha now Hongkong
Sai ho dai
Rashik Jung Baniya 😒😒😒😒
आहा मेरो दाइ बधाइ छ सारै राम्रो गित अनि तेती नै राम्रो भिडियो...
तपाईंको स्वर पनि सह्रै राम्रो छ दाजु
xettri ok xora moh thanku bhai
welcome dada
Mohan G ko voice pani jadumaei xa ni
Nabin kafle thanku sir
खेम जि को रियल फ्यान है😊💗🙏
2k80 मा पनि यो गित सुन्ने जति यता हाजिर हुम त को को हुनु हुदो रैछ हेरुम
😂😂😂😂😂😂😂😂
मनै छोयो मेरो सम्पूर्ण कलाकार दाजु भाई दिदि बहिनी हरुलाई शुभकामना,,,,
ma pani sachikaee roye
चल्दो रैन्छ मायाले घर ...रुदै बाटो छेक्ने काम नगर 😔 ...अति नै मार्मिक शब्द सारै मन छोयो 😍 हेर्दाहेर्दै कतिबेला असु झर्यो थाहा नै भयेन ❤️
sachainai sahi lagyo sir
अति मार्मिक शब्द hjr
तेहि तनि कति मार्मिक गींत म पनि रोए यो गित हेरेर
Sarai man xuni
कति मन छुने सब्द है
यो गाएक अनि गित मन पराउने जति यता हाजिर गरौत कति रहेछन् हेरौ
निकै मिठाे गित हामी पृदेशिलाई रुवाउने प छ
✋✋
🤚
चल्दोरैन्छ मायाले घर, रुँदै बाटो छेक्ने काम नगर । उत्कृष्ट शब्द💕
Xhh/hgnhx
यो उत्कृष्ट शब्द ले मन खिन्न र मन छोयो 😢😢😭😭😭😭😭
maya layo malai ni tmro ra geet ko
यो गीत अहिले सम्म फर्की फर्की सुन्ने र कमेन्ट हेर्ने एता हजिर हौ है
तिमि जाने जाहजैमा चढ़ाई
मिल्दैन र लैजान मलाई ? मार्मिक शब्द सार्है मन छोयो.....😒😒😒
ekdam ho sir
Sachikai sathi yo mutu pani xiya xiya vyko x😂😂😂😂
Wo yr yo sabda le to आशु नीकालो
@@sarmilapaudel8427 आज फेरि ।केही भन्न मन ।लाग्यो अति मन छुने लय शब्द अनि आवाज दुबै जना गायक तथा गाईका अति मीठो छ ।
Geet mai vandinu vayo Kei sabda chaina yaha vanda vanne
धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु
वाह ! नेपाली युवाहरूको सग्लो चित्र ।
💞
स्वदेशमै रहँदा पनि मेरो मन रोयो,झन पर्देशी दाजुभाइहरुलाई कस्तो भयो होला म बुज्न सक्दछु।अत्यन्तै राम्रो र मार्मिक गीत।यति राम्रो गीत पस्कनुभएकोमा खेम जि,सम्झना जि र सम्पूर्ण टिमलाई मुरिमुरि धन्यवाद। 😊💕
साच्चै मिठस मन्छुने सन्देस बोकेको गित
Rbeqqqr
😂❤₩@@prakaslamasherpa84398:19
@@hemantjd2824❤
Sir bedesh hudha yo geet sunera narunee ko Hola sayed mutu phutcha sir hami Sabi ko real story ho sir 🙏🙏🙏
आहाँ मुटू छोयो बिनोद भाई , खेम सर, सम्झना बैनी लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई....
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
कुरै नगरम दाइ म मरिजाम
Mero mutu nai chhoyo ❤️❤️❤️🙏🙏🙏
Nice song
७० लाख प्रदेसिको भित्री आत्मा छोएको गित सर्जक लाई सलुट छ अनि यस्तो गित को भ्युवर देख्दा दुख लाग्छ अहिले का दर्सक श्रोताले गित संगित र सर्जक नचिन्दा
Dherai manxe asavye sabda,betaalko sangitma ufrineharu xan yeha,geetko bhaavma dubna kaslai fursat xara yeha?
Sahi ho
Wow Salut xa Yo team laiii.
Marmik geet hami maj laediako maaa
लोक गीत भनेको यो हो नि
नेपाली पन छ यथार्थ कथा छ
स्वर त प्रसंशा गर्ने शब्द छैन
अभिनय पनि उत्तिकै राम्रो
हेर्दाहेर्दै आशुले परेली भिजेको थाहै भएन
शुभकामना छ सम्पुर्ण टिम लाई नै❤️❤️
Suppr same
मुटु हल्लिने गीत छ्🙏🙏🙏
दुईबर्ष अघिको म अनि यो गीत🙏🙏🙏
कसैसँग छुट्टीनु पर्दा कति आँसु खस्छ
समयको यकपल पनि टाढिन नसक्ने हामिलाई समयले आज कहाँ पुरायको छ
परदेशीहामी अनि हाम्रो बाध्यता परदेश।💔💔💔💔💔
बिहे भाको बर्ष दिन भा छैन
तिमिलाइ जान दिन मन ला छैन ।
waw ❤️❤️💟💟💟
धेरै चोटि रोइयो , असाध्यै मन छोयो सायद जिबनमा मेल खाएर होला , बधाई छ सम्पुर्ण टिमलाई ।
😥😥😥
😂😂🤣🤣🤣🤣🤣
पररदेसीको मन मुटुमा बस्न सफल
20 पटक भन्दा पनि धेरै सुन्नी मै मात्रै होला,,😭😭मर्दको छोरो भएर रुने पनि मै होला जस्तो लाग्छ,,धन्यबाद खेम भाइ र बैनी,,यस्तै गितहरु जिवनभरी सुनाउनु होला,।
म पनि रोए साथी कुवेत बाट दुख बाट्नलाइ नम्मर +965 66377967 whatsapp
Dherai ramro geet gaunu vo vai
mha poni kuwoit bat hjur
@@singhbahadursinghbahadur5631 न रुनु है दाजुभाइ दिदीबहिनी हरु धेरै के गर्नु यहाँ रहरहोइन प्रर्देशसिनु बाध्यता छ ठूलो !!!
@@hamronepalhamromedia158 saed ma pani dukha paune vae ra hola
जति हेरे सुने पनि कहिले थाकिन अतिनै मार्मिक सन्देश बोकेको शब्द बयान गर्ने शब्दै भेटिन ❣️❣️❣️❣️सफलताको को शुभकामना सम्पूर्ण टिम लाई
खेम दाजु र सम्झनाको देश खाने गित ।। अब फेरि नयाँ इतिहास बनाउने छ गितले 😊
धन्यवाद, शेयरको अपेक्षा गर्दछौं।
@@PrithviEntertainment in null gye
@@PrithviEntertainment Kucchan if I’ve uyou yUFC g
Khem dajuko ghar nawalparasi hora?
खेम भाइ स्वर र सब्द केहि नयाँ र महुली भएको हुदा म धेरै खुसी छु र यो गीत हिट हुदा कसैले दाबी नगर्नु होला लडाने धेरै हुन्छ कृृष्ण गन्धर्व दाइ ले गाएको गीत याद आयो
कपालु कोरेर कारि जानी मायालाई छोडेर
Thinku sar sarai ramro commant gharnu vo tq
मन छोयो सिरिन्ङ आहा प्यारा मान्छेहरुको लोभलाग्दो सहकार्य अत्याधिक सफलताको सुभकामना❤️❤️❤️😭😭😭😭😭😭
यो गीत सुनेर धेरै भावुक भए
धेरै पल्ट त आखाबाट आशुसमेत झर्यो ।
आफ्नै देशमा मिहिनेत गरिखान सरकार र ठुलाबडा दलाल,भ्रष्टाचारी धनिहरुले दिदैन।
हामी नेपालीहरुको दर्दनाक समस्या 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
धेरै धेरै बधाई टक्र्याउँदछु दाजु खेम सेन्चुरी तथा सम्पूर्ण टिमलाई।
कुनै पक्षबाट खोट लाउने ठाउँ छैन निकै मर्मस्पर्शी शब्दमा तयार भएको यो गीतलाइ मैले प्रसंसा गर्ने कुनै सब्द भेटिन वाउ गीत भनेको यस्तो पो हो मन पर्ने जति ले✋✋✋उठाउ!!! मोडेल जुनाले रन्जिताको झल्ल्को मेटियो😍💕💑
Saraei ramro lagyo yo gita mutunaei choswas bijhayo
Heart touching song love you khem da @ samjhana di❣️❣️❣️❣️
😢😢😢man xoyo aakha vari aasu aayo
धनको भारी बोकेर फर्किन्छु
यति भन जीवनभर पर्खिन्छु | Salute!!!
Lau
यो गित १० पटक भन्दा बढी हेर्ने जति यता हाजिर हुम त👇👇👇
Me😭😭😭😭👍
50 choti heri sake din ko dui choti na herdai chittai bujhdain
Revel. Hip
Alexs Grg p
म
यार क्या गीत है घर परिवार से बिचड़ने का दर्द असहनिय होता है भगवान से प्रार्थना है कि सभी मनुष्य मात्र को खुश रखे कभी कोई बिचड़े नही बहुत सुन्दर गीत भारत माता की जय जय नेपाल
Sat samundra pari bata aankha bhari aansu garaundai Ghar samjhine ma matrai hain hola
यो गित पाँच पटक भन्दा बढी शुन्ने हरु कति छम हजिर हुम त
जम्मा ५ पटक मैंले त दिनको ५ पटक हेर्छु सुन्छु,,हो
Ma ta din ko 2. Choti 50 choti vayo
not only five anymore
jamma 5 Maile ta din bhari yo geet matar ho
100 over
अब को पालो खेम सेन्चुरि दाइको
आहा कति मिठो सृजना बधाई छ सबै टिमलाइ खेम दाइ को स्वरको क बयान गर्ने र खोइ
धनको भारी बोकेर फर्किन्छु यत्ति भन जीवन भर पर्खिन्छु कपलु कोरेर😂😂😂🌹🌹💕💘💘
dai ko team lai dgeri dheri badai xa hai dai mahile na chine pani geet le chinayo dai im happy dai
धनको भारी बोकेर फर्किन्छु
यत्ति भन जीवनभर पर्खिन्छु
कपलु कोरेर..........
Thanks
साच्चै मन छुनु यो सब्द।।।।।
Dhanko vari bokera aula
Baki Jiban sang sangai ramaula
Kapalu korera
Dhan kamauna jadai xu tada
Dhan vaysi hudaina pir bada
Kapalu korera
leuna sanu pasport ra jhola
2,4 barsa aba vet na hola
kapalu korera
kasari jani ho mayalai xodera
खेम सेन्चुरिको जस्तो सिर्जना कसैको नहोला,जिन्दगीमा सबै भन्दा धेरै मन छुने,मन पर्ने,यो गित,जति सुने पनि जति हेरे पनि मन अघाउदैन,।
लेख्न वाध्य वनायो
जति सुनेपनि सुनिरहु जस्तो,मुटुको धडकन थाम्नै नसकिने,झार्दैन भन्दापनि आखावाट तप्प आसु झर्ने एकदमै वास्तविक जिवनसंग मेल खाने गित,
कठैवरै एकदम भावुक वनायो
धन्यवाद, शेयरको अपेक्षा गर्दछौं।
धन्यवाद, शेयरको अपेक्षा गर्दछौं।
धनको भारी बोकेर फर्कन्छु,, यति भन जीवन भर पर्खन्छु।🇳🇵🇳🇵फर्की आउँदा, पर्खिन्छिन कि पर्किन्नन होला???सारै हेर्न मन लाग्यो??👌👌👌👌👌👌👌👌👌👌👌👌👌
यो भन्दै गर्दा मायालुको हात तनक्क तानेर छातीमा पूर्याएको दृश्यले भावविह्वल बनायो😢😢😢
धनको भारी बोकेर फरकंछू❤️😭
यती भन जिबन भर परखंछु❤️😭
यो गीत कसले लेखों ❤️
थाहा छैन मैले उहलाई 💕
चिंदिन गाऊँनी कलाकर ❤️
हरूँ लाई पनी सबैलाई 👏
चिनदिन तर a2z टीम लाई मन देखिनई
👏सलाम छ हरेक बध्यताले विदेशी नी नेपाली कथा लाई जस्ता को तस्टै यो 👏गीत को मार्फ़त देख़ाई दिनु भयों र हर विदेश गयको बिदेशिको मन माँ ❤️बशन १००% सफल हूने छ मोडेल बैनी को कला ले झन सारै रूवायो शब्द शब्द ले डाकों छुड़ायो मेरो थैंक्स ऑल टीम लाई ❤️❤️❤️लव यू ऑल ❤️❤️❤️
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
ए टू जेड सम्पूर्ण नाईस विडिओ
Wweww
Qw1334yuq
W
धन्को पोको बोकेर फर्किन्छु यति भन जीवन भर पर्खिन्छु कपालु कोरेर यो गित ले शब्द शब्दमा रुवाउछ😥 जति सुनेनी न अघाउने खेम दाइ❤️🙏🙏
धनको भारी बोकेर फर्कन्छु
यति भन जीवन भर पर्खिन्छु
वाह कति मार्मिक शब्द गीत मीठो लाग्यो गीत थोरै भयो जस्तो लाग्यो भाग दुई चाडै ल्याउनु सुभकामना छ
गित सुन्दा मन थामन गाराे भाे यश गितकाे सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना छ
आजो राति नाइट बस मा पोखरा बाट काठमाडौ आए बिदेश जाने भनेर मिडिकल गर्न को लागि होटेल म बसे अनि योउतुब हेरे अनि आफै रोए मन थाम्न सकिन्😭😭😭😭😭 धेरै धेरै राम्रो लाग्यो कपलु कोरेर
हावा गफ हानि दियकाे हाे त हजुर
😥😥😥😥😥
Saem to hjr 😪😪😪😪😪👌👌
wow Good xa
Manxuni songa
अती नै मन छुन्छ यो गीत ले ऐले सम्म 6 पटक हेरिसके । Always favourite song❤
खेम जी को प्रतिभालाई सलाम। भिडियो पनि उत्कृष्ट लाग्यो। यो टिमले अागो बाल्छ। शुभकामना।
आहा कति मिथो गित यो गित सुनेर त मेरो मन थाम्न सकिन
@@sarswotijhakri6533 kina eti mitho markik ani man xune ra ruwaune geetko ahile samma matra 2 m views kina? ke khali nachne ra. ramro sin herne mstrai dherai kina ? yo geet jattiko ko geet sahed aaj samman kunai pani sunina ra esari manma kunai geet baseko xains mero ma ahile qatar bata ho mero umer 55 barsa pugyo ma geet sangeet nikai man paraune manxe hum
धनको भारी बोकेर फर्कन छु ऐति भन
जीवन भर पर्खन छु।शब्द्❤️❤️❤️
खेम दाइको कला गला प्रती उच्च सम्मान छ मेरो !! तपाईं पनि लोक दोहोरी क्षत्रको बात्साहा हो । ।
सही कुरा भाई।😍👍
अतिनै मन छुने सबैको उत्कृष्ट छ।
हरेक नेपालिको बास्तबिक जीवन को घट्दो मार्मिक गित दाजु खेम सेन्चुरी लाई धेरै धेरै धन्याबाद❤❤❤❤
आँखा रसायो 😂😂
सृजना भनेको यस्तो होस जुन सृजना भित्र यथार्थ संसार होस । नेपाली लोक गित संगितमा कपलु कोरेर गितले फेरि एउटा इतिहास थप्यो ।
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
Durga bc 100% sahi kura vannu vayo yo geet le hami nepali ko bastabik ghatana lai angaler banayako xa ma ta ronu man lagx
@@PrithviEntertainment #
धन्यवाद यो गीत को थेगो रचनाकार स्व-तिर्थ बहादुर गन्धर्व
विशेष धन्यवाद यस् गीत को शब्द संगीत रचनाकार खेम सेञ्चुरी लाई
विशेष धन्यवाद,
डायरी मा कोरिएका ती शब्द लाई सुमधुर लय र स्वर ले सुसज्जित पार्दै आज हामी माझ ल्याउनु हुने स्वर का धनी खेम सेञ्चुरी र सम्झना भण्डारी लाई
विशेष धन्यवाद,,
हामी जस्तो लाखौं परदेशीको मन मुटु छुने एउटा वास्तविक घटना मा आधारित जस्तै गराएर गीत ले बोलेको शब्द लाई अभिनय मा प्रकट गर्नुहुने विनोद भण्डारी र जुना गुरुङ लाइ लाखौं परदेशी को मन जित्न सफल यो गीत ले million millions views पाओस शुभकामना व्यक्त गर्दछु
एक थोपा आँसु बग्दै छ आज मन छोयो धेरै
साथै आउँदा दिन हरुमा पनि यस्तै यस्तै मर्मस्पर्शी गीत संगीत को अपेक्षा गर्दछु ।
देखे मैले रातीमा सपनि!!
तिम्रो पिरले रुन्छु नि म पनि!!
कपालु कोरेर❤❤❤❤ आदरणीय संगीतको राजा खेम सर सम्झना ज्यु लाई सम्मान
यो घरपरिवार,समाज,आफ्नै आगन सम्म पुग्न साथी चाहिने बेलाका बा, दुईथुर्मी जाउलो पनी अर्कैले खुवादिनु पर्ने बेला भएकी आमा, भर्खरै आफ्नो जन्मघर छोडेर म संग बिहे गरी आएकी प्यारी श्रीमती ,आफैले आजसम्म खेलेको यो पखापखेरो,अनी आफ्नै सालनाल गाडेको यो प्राण भन्दा प्यारो धर्ती यि सबै छोडेर कहिलै नदेखेको बिरानो मुलुक पुगेर रगत लाई पसिनानाएर बेच्ने रहर त कहाँ थियो र ??मेरै देशमा बसेर कर्मले देश बदल्छु भन्ने सोच र साहस गर्ने मान्छे।के गरीन र यहाँ तर यहाँ जे गरेपनी साँझ बिहान हातमुख जोड्न पनी त धौ भयो अनी अमिलो मन पारेरै होस कठोर निर्णय गर्नु र परदेश हिड्नु बाहेक म संग के नै बिकल्प रह्यो र .....
Kapalu korera (( thank you all))
Kati mitho sabda ka
के गर्नु देश धनी र नेता सरकार राम्रो भएर खाडी देशमा अासु र पसिना सग लड्नु परेको छ
दाई आखा बाट आसु रोकियन हजुरको यो सब्दहरुले
Dai hajur yesari ruwauna painx ra?kati yethartha bolne geet ho yo,dhungai man huneharu pani rujhxan anshule!😥
bro ko acticing babal xa song beautiful
अति मन छुने गीत आहा बधाई छ टिमलाइ
सर्गम सर राजु परियार दाइ को interview चाहियो plz plZ अनि 5 ओता गित गाउन लगाउनुस / राम्दी पुल तरनि बितिकै/ योखोलिको पानी कोहि नखानुस/ लमजुङ जाने दाई सोध्याछ भन्दिनु मेरो मायालाई/ फुलमा मौरी डुल्ने बेलामा / र
2 मिनेत लमजुङ्गे ठाडो भाका गाउन लगाउनु होला आग्रह छ सर😍😍💕🌹
र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्त्त्र्त्त्त्त्त,र्त्त्त,त्य्त्तु
धेरै नै मन रुन्छ यो गित सुन्दा
जती पटक हेर्यो तेतिनै रुन मन लाग्छ
सायद आँसु जम्मा परेको भए
ताल बन्थियो होला 😥😥
MISS YOU DEAR LOVE💕💕
Ho tw geet dharai ramro xa hai
होर
@@sachinthapamagar7542 hzr ho ni
कठै नारीको मन ।नारी महान छन सम्मान गर्दछु।कोमल मन प्राय नारीमा हुन्छ।दुखियाको यस्तै हो ।तेति के के सोच्नुहुन्छ।
Ho
यो गित सुनेर म स्वदेशमै हुनेलाई त कत्ती गारो हुन्छ झन बिदेशमा आफ्नो रगत र पसिना बगाउन गएका हाम्रा दाजुभाइ दिदिबहिनीकाइ कति मन पोल्छ होला 😭😭 अत्ति उटकृस्ट शब्द संगीत सोर ।। मलाइ त एकदमै मन पर्ने गित हो यो 👌👌👌👌👌
खेम सेन्चुरी दादा लाई धेरै धेरै बदाई छ अनि यस्तै यस्तै गीतहरू अझै पनि ल्याउनु हाेला
अति मार्मिक छ हरेक शब्द सारै मन छाेयाे
म येति रोए थाहा छैन मलाई नै! धन्यवाद सर्जक खेम सेन्चुरी सर र सम्झना मिस् ! र अभिनय मा साथ दिने बिनोद/जुना गुरुङ लै! Wish you all the best for next song,
आदरणीय दाई खेम सेन्चुरीको सबै सृजनाहरु मलाई निकै मनपर्छ। अत्यन्तै मनछुने सृजना गर्नु हुन्छ। दाईले सम्पूर्ण तिमलाई सफलताको शुभकामना
भाग दुई चाहियो भन्ने जति यता खेम सेन्चुरीको हरेक गित मन पर्छ
""कपलु कोरेर"" - जती सुने पनि धित नमर्ने
Umm k haee
मन पर्यो
एक दम् सहि
@@dalbahadurkhadka4327 po ppplsdglgb
यस्तो दामी रैछ र पाे एक एक महिना कुर्ने लगाउने हामीलाई हैट
धेरै धेरै बदाई छ याे गितकाे सम्पुर्ण टिमलाई
बिनाेद सर गुट लक राजा
तिमी जाजैमा चढाइ 😂💕
मिल्दैन र लैजान मलाइ 😂💕
आहा कति मिठो गित साचिकै वास्तविक जीवन मा मेल खायो सम्पुर्ण युनिट लाइ बधाई छ !
आज सम्म हेर्ने कोको हुनुहुन्छ ।।
Vijay.xttri.sari.ramro.chhha.yaio.ghit.hi.hi.
आहा कति मिठो यथार्थपरक गीत - सम्पर्ण टिमलाई सफलताको शुभकामना |
यो गित लाई डिस्लाइक गर्ने पक्कै अन पढ् गवर हुनु पर्छ। भिडियो पनि गित जत्तिकै राम्रो बनेको छ। सम्पुर्ण तिम लाई धेरै शुभ कामना गित ले करोडौं भिउज पावश
मन मुटु छोयो , आखा भरी आँसु भरिए, गाउँघर, जन्मभुमि,जन्मदिने आमा साथीसङ्गि अनि मेरि प्रियसि सबै लाई सम्झे( आज मात्र होइन कुनै पल छैन नसम्झेको) भाबुक हुँदै प्रदेशिनुको बाध्यता पिडा कहर को महसुस भयो।।।
कुनै शब्द छैन यो गित को बारेमा भन्न लेख्न, सम्पुर्ण नेपाली परिवेशलाई समेटेको छ , स्रजक प्रती सम्मान ।।।।
गित भनेको त यस्तो पो हुनु पर्छ त अब छिटै (कपलु 2) को प्रतिक्षा मा छु💕💕💕💕💋
aaux hjur
खेम दाइलाइ म सङ व्याख्या गर्ने शब्द छैन salute छ दाइ
Yo geet sunda ta aakha bata aasu nai aauo yr 10 choti lagatar sundani manai mandaina yr khem daju ko malai sabai get yakdam man parxa
दिन मा कति पटक सुने मलाइ नै थहा छैन तर.साच्चै हरेक शब्द अनि सुमधुर अाबाज गाउले जिबन बयान के गर्नु खै पहिलो पटक हेर्दा त बरर अासु झर्यो मेरो सफलताको शुभकामना
सार्है
मन मुटु छुने हामी नेपाली हरुको बाध्यात्मक तितो यथार्थ ,यो गितले सम्पुर्ण नेपाली हरुको मन जित्ने छ,। साथै प्रेरणा पनि मिलोस् ।
शुभकामना ।
Hi
किन किन आजभोलि नेपाली लोक दोहोरी गितहरु सुन्न साथ आशु झरेको पत्तो नै हुदैन गित तेस्तै हुन कि मन💜💜
एउटा राम्राे अभिनयकाे साथै, याेग्य बुहारीकाे भुमीका राम्राेसंग निभाएकाे छ,मुना गुरुङ्गले धन्यवाद !!!
यस्ता गीत आउदा त गर्व लाग्छ दोहोरी गीत क्षेत्रमा 😊😊😊😊😊😊😊
आहा कति मीठो गीत साह्रै मन रोयो बरै
हामी सबै परदेशीको पिदा मन नै छिया छीया बनायो
धेरै राम्रो गीत छ ।👌😍 धन्यवाद् है सबै जनालाई 🙏
यो गीत सारै मर्मस्पर्शी बनेको छ लय शब्द सबै उत्तिकै मार्मिक छ मेरो त सारै मन छोयो, गायक गायिका लगायत सम्पुर्ण टीम लाई धन्यबाद भन्न चाहन्छु, कलाकार हरु को अभिनय पनि उत्तिकै राम्रो छ।
दिल को झकझोर करने वाला बहुत ही मार्मिक व मधुर गीत मेरे नेपाली भाई बहिनो को नमस्ते जय हिंद जय नेपाल राष्ट
Namaste ji 🙏
🙏🙏🙏🙏❤️❤️❤️
जति पटक हेर्यो त्यति पटक बहकिन मन लाग्छ ।। सच्चिकै यथार्थ बोकेको गित आभारी छु शृजना गर्ने टिम प्रती ।।।।
Yo geet ta Rubin gandrab le gayako jasto lag thiyo Ahile khem senchuri ra samjhana bhandari marfat bazaar ma aayaxa geet pardec Jiban mel khayako xa samagra ma geet ramro baneko xa
जो मान्छे परदेस छ अनि जसको मान्छे पर्देस छ उसैलाई मात्रै राम्रो लाग्छ होला यो गित । किनकी छुटेर बस्नु नपर्ने जोडा जोडि लाई र सुख सयलमा हुर्केको मान्छेले त यो गितको भाव नै बुझ्दैन होला
Par desh nahunelai ni ramro lage ko cha hajur
Hoiena hola
Tej Ale bro.सहि भन्नू भयो👍️ आफ्नै कथा ब्यथामा मिल्दोजुल्दो लाग्यो मलाई त😥❤️🇳🇵🇰🇼
wow अति मिठो मनै छुने आवाज हाम्रो खेम सरको
मन थिएन बिहानै रुनलाइ बाध्य भए प्रदेशि हुनलाई
Ehhhh hotw
Good
जति सुनेयो उतिनै सुन्न अनि रुन मन लाग्ने 😭😭😭😭😭😭😭
Umm k haeee
👍👍
Nisha Chhetri man xoyo mero pani..
मलाई यो कुराले एकदम दुख लाग्छ।एति मौलिक पन भएको गीत छ।उस्तै sweet भोईस छ।अनि सब्दको त के कुरा गर्नु अती राम्रो छ।खेम जि हजुर्को हरेक काम राम्रो छ।सबैले राम्रो स्थानमा पाएका छ्न।कीन होला हजुर ओझेलमा परेको जस्तो लाग्छ।
नेपाल हो हजुर राम्रो मान्छेले कहिले ठाउँ पाउछन् र त्यसैले त नेपाल को हालत यस्तो भएको छ गित संगितमा मात्रै कहाँ हो र जहाँ पनि हेर्नुस् न राम्रो भन्दा नराम्रो को चर्चा छ
यो त हाम्रो देशको कठोर सत्य हो।दुख लाग्छ यो अवस्था देख्दा ।
मलाईनि तेस्तै लाग्छ ।सबै कुराले पोख्त हुनुन्छ तर पनि पाउनु पर्ने जतिको सफलता नपायको जस्तो लाग्छ ।यो हरेक लोक गीत सङ्गित प्रेमी हरुका लागी एकदमै दु:खद कुरा हो ।
Shabda ma dam hunu prx tyo pani x k hae
हाम्रो नेपालमा हजुरिया गर्नुपर्छ मेला महोत्सव देश-बिदेशको लागि ।
यो गित सुन्दा आँखा बाट आँसु र मुटु भक्कानिएर आउछ्❣️❣️
फर्केर आको नि बनाउनु है अति राम्रो हुन्छ आउदा घर्मा कोहि नभएको कल्पाना गरि बनाउनु है त
sai kuro bro!
यति राम्रो गितकाे भ्यूयर्स देख्दा एकदमै दुख्ख लाग्याे के हामीले गित संगितकाे अाेरजिनालिटीलाई चिन्न नसकेकाे पाे हाेकी एक पटक साेच्नु पर्ने भएकाे छ .......
यो गित ले सहि सत्य भनेको छ सबै ३ करोड नेपाली जनता हरु युबा हरु मन मुटु छोयो ❤❤❤❤❤
जति हेरेनी नथाकिने को को हुनुहुन्छ यता हाजिर गरुम त 😭😭😭😭
फेरि भेटौला भन्नू भको छ अन्तिम्मा अब भाग २ पनि ल्याउनु पर्छ ल भेट गरेको देखाउनु पर्छ
दिनमा २/४ टाइम यो गीत हेर्ने म नै होला सायद ....😍😍
*जति सुन्यो त्यति मन छियाछिया हुन्छ😭 हामी जस्ता लाखौ युवाहरुको यथार्थ कथा हो मेरो जिन्दगीमा पनि ट्याक्कै मेल खान्छ 5 महिनाको बच्चा पेटमा रहदै गर्दा परदेशिएको थिए त्यो बेला र यो बेलाको अवस्था अलि फरक भएपनी छुट्टिमा घर गएर फर्किदा उत्तिकै गाह्रो लाग्छ 3 बर्ष हुन लागेछ घर छोडेको दशै तिहार आउन लाग्यो जान पाइएन (कसरी जाने हो मायालाई छोडेर😭)*
आँसु नै आयो 😥
निकै राम्रो छ
एक पर्देशी
दिनभरी डियुटी गरेर अायकाे थिय थकित भई बिश्तारा मा डल्की अाराम गर्न लाग्ला यशाे फाेनम युटुब खाेली हेरे तेशपछी शुन्दै गय तर त्याे लाला बाला शिरमती छाेडेर बिदेश हिडेकाे याद शारै अायाे तर शम्जै गर्दा झलझली घरकाे यादले गरेदा अाखाबाटा अाशुनै राेकियना जब गित शकियाे यशाे पल्टिदा त शिरानी पुरै भिजेको रहीछ पर्देशीकाे कथा बाेकेकाे गित यकदमै रामछ
@@hombhujel9740 hjr ystai ho k garnu pArdesi
Aafno ystai raix jindagee vaner aafulai samalnus
Gau ghar ko yad tw har din har pal aaux ni
Uhi samjhine matra tw honi .
Phone msg ma boler vy ni man thamnu parx ..
यो गीत चार करोड नेपालीलाई रुवाउने गीत हो।।। तर २० लाख भन्दा बढि भएको छैन
Ho vanya dislike matra dherai xa yesto ramro geetlai dislike garne ta pasu nai hola 💔💔😭😠😠
Ajhai badhne kram ma xa herdai can holaa ni.
यो बिरानो ठाउँ मा बिहान 5:30 बजे काममा जानू अघि कपलु कोरेर गीत सुन्दा अति नै भाबुक बनायो सर्जक खेम सेन्चुरी लाई के भनी बर्णन गरु कुनै सब्द छैन
आहा कति राम्रो १५० चोटी हेर्दा पनि अझै मनले यहि गित सुन्न खोज्छ🥰 खेम दाजु सम्झना दिदि लाई धेरै धेरै बदाई 🙏🙏🤟🤟🥰
कसैले कसैलाइ रुवायो भने राम्रो मान्दैन तर यो गितले धेरैलाइ रुवायो तापनी राम्रो लाग्छ उहि आशुनी उहीँ आँखा बाट खस्ने आँसुनि दुई थरिको हुने कस्तो अचम्म??
अाहा कति राम्रो अभिनय झन् गाएकीको त कुरै छोडम। सम्पूर्ण कलाकार दादा दिजुहरुलाई बधाई छ। वास्तविक चलेरहेको घटना समावेश भएको छ। हामी प्रदेशहरुले भोगिरहेको कुरालाई गीतमार्फत उतर्नुहुने सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद। आउँदादिनहरुमा यस्तै यस्तै गीत भिडियो हरु हेरिरहन पाइयोस्।
चल्दो रैन्छ माया ले घर . रुदाइ baato छेक्ने काम नगर . साराइ मार्मिक शब्द लागो 😭😭😭😭
म मेरो यो उमेर सम्म आउदा मैले सानै बाट सुन्दै आएका आवाज मध्य पछिल्लो समय सबै भन्दा बढी रुचाइएको आवज मा हाम्रो प्रीय खेम दाजुको आवज हो, दाइका सिर्जना हरु पनि अति उत्कृष्ट हुने भएका कारण मलाई मन पर्ने कलाकारमा दाइ अग्र इस्थानमा हुनुहुन्छ।
म साउदि आको पनि ३ पूरा पुगि ४ वर्ष पुगेछ साचि म पनि बिदेश आउदा दिउँसो १२ बजे मेरो भिजा आको थियो करिब १ घन्टा पछि म विदेश हिडेको थिए मलाई मेरी मायालु ले यस्तै शब्द भनेकि थिईन साच्चै आशुले सिरानि नै भिज्यो मेरै कथा मा आधारित गित आज मलाई त्यो दिन याद दिलाई दिनु हुने खेम सेन्चुरि दाजु लगायत सबै टिम लाई धेरै धन्यवाद ।
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
सम्पुर्ण कलाकार हरु लाई बधाइ एबम शुभकामना बेक्त गर्न चाहान्छु। अतेन्तै राम्रो मेरो ।मन छोयो ।मन छोयो
हामी प्रदेशी को यस्तै हो दाइ पिदा यो गित ले मेरो त आँखा बात नै आँसु खसायो