New Nepali lok dohori song 2075 | औंठी बेरुवाको Aauthi Beruwako by Khem Century & Samjhana Bhandari

Поделиться
HTML-код
  • Опубликовано: 26 мар 2019
  • Watch new Nepali lok dohori song Authi Beruwako by Khem Century & Samjhana Bhandari only on Prithivi Entertainment's official RUclips channel.
    Prithivi Entertainment Presents :- New Nepali lok dohori song
    #PrithiviEntertainment #NewLokDohori #SamjhanaBhandari #KhemCentury
    ----------------------------------------------------------
    Song:- Authi Beruwako
    Vocal:- Khem Century & Samjhana Bhandari
    Lyrics:- Netra Aryal
    Music:- Khem Century
    Mix / Master:- HBN Kismat
    Studio:- Raag
    Audio/video:- Prithivi Entertainment Pvt. Ltd.
    Directon / Choreography:- Shiva BK
    Cinematographer:- Rameshwor Karki
    Editor:- Bikash Gyawali
    Artists:- Samjhana Bhandari, Obi Rayamajhi, Khem Century & Binod Bhandari
    Post Production:- Prithivi Entertainment Pvt. Ltd.
    © & ℗ Prithivi Entertainment, 2019
    ----------------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/y8jhokjg
    find us on Facebook:- tinyurl.com/ycvmm6dh
    Find us on G+:- tinyurl.com/yapafvam
    All the Audio and Video rights of this Music Video is owned only by Prithivi Entertainment Pvt. Ltd.
    Contact us at:- 01-4269253
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,8 тыс.

  • @NONEntertainment
    @NONEntertainment 5 лет назад +38

    नीकै मार्मिक नीकै राम्रो छ
    खेम दाइको फ्यान जति यता हजीर हुन हजुर

  • @danggalidurgadanggalidurga9410
    @danggalidurgadanggalidurga9410 5 лет назад +5

    खेम दाईको voice मा निकै जादु छ है अती नै मन पर्ने गित औँठी बेरुवाको के भर पर्नु र बोली फेरुवाको.....🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dineshale106
    @dineshale106 4 года назад +3

    आहाँहा कति राम्रो गित औठी बेरुवा को। लोक दोहोरी गीत राम्रो छ त सबै ले गाउँ घर शहर तिर सुन्नुहोस मेरो शुभकामना छ सम्पूर्ण टीम लाई

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 лет назад +9

    आहा अत्यन्तै मिठो गीत शब्द लय @संगीत साह्रै उत्कृष्ट छ !खेम सेन्चुरी दाजु र सम्झना भण्डारी जि को मिठो स्वर मा सजिएको गीत राम्रो लाग्यो !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 5 лет назад +55

    आहा निकै राम्रो बनेको रहेछ , यो गित ...❤️ बधाई छ सम्पुर्ण युनिटलाई ❤️❤️🙏🙏

  • @arjunbclokgayak1359
    @arjunbclokgayak1359 5 лет назад +6

    अति मिठो शब्द सोर लय को गीत सिन्न पौदा अति खुसी लायो यो गीत जुरौनु हुने सम्पुर्ण कलाकार मित्र हरु मा धेरै धेरै बधाई अनि सुभ कामना

  • @yamthakuri9804
    @yamthakuri9804 5 лет назад +4

    सम्पूर्ण टिम्लाइ धेरै धेरै धन्यबाद,अनि बदाइ पनि!because सारै नै मीठो अनि सुन्दर गित छ।

  • @rameshbhegbudhathoki9103
    @rameshbhegbudhathoki9103 5 лет назад +2

    अति नै मीठो गित नाचुम नाचुम झै लाग्यो।मनपर्ने गायक तथा सङ्गितकार खेम सेन्चुरी अनि ब्युटी गायिका सम्झना भण्डारी 👌👌👌💗

  • @BhumikaGiri
    @BhumikaGiri 5 лет назад +290

    शब्द/संगीत स्वर सबैमा जादु अभिनयमा मन नै लोभियो। सफलताको सुभ कामना समु/खेम दा लगायत सम्पूर्ण टिमलाई।जय लोक दोहोरी😘😘😘

  • @SumanChpg
    @SumanChpg 5 лет назад +64

    आहा, कति मीठो अनि मौलिक गीत, हेरिरहुँ लागिरहने 😍

    • @naryanp1791
      @naryanp1791 5 лет назад +3

      nice

    • @sirigurung2403
      @sirigurung2403 5 лет назад +2

      मलाई मन पर्ने लोक गाइयिका सम्झना भणडारि

  • @samsubedi5550
    @samsubedi5550 5 лет назад +10

    धेरै समय पछी राम्रो गीत सुन्न पाईयो, धन्यवाद गायिका सम्झना भण्डारी र समस्त टीमलाई। ♥️

  • @goldennepal8077
    @goldennepal8077 5 лет назад +1

    मन पर्यो मन पर्यो

  • @funandinfo1353
    @funandinfo1353 5 лет назад +4

    खेम सेन्चुरी को आवाज सुन्दा बल्ल दशक पछि लोक गीत हरु साच्चिकै लोकगीत जस्तो लाग्न थालेछ हिजो आज। लाहुर अनि औंठी बेरुवाको। यस्तो मिठो अर्गानिक, लोकगीत लाई सुहाउने आवाज लाई धेरै धन्यबाद , अब्बल गायक गायिका , सर्जक, लय संकलक लाई अनि सम्पूर्ण लाई।

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 5 лет назад +110

    सारै मिठो गीत सम्पूर्ण टिमलाई बधाई छ

  • @santoshkaliraj5422
    @santoshkaliraj5422 2 года назад +2

    सारै राम्रो छ गित अनि खेम सर भएसी नराम्रो हुने कुरै भएन धेरै राम्रो छ

  • @sardakhanal2135
    @sardakhanal2135 5 лет назад +1

    सीता जि लाई राबणले हर्ला नि,
    भुइको टिप्दा गोजिको झर्ला नि,,,कति मीठो अनि एथार्थ शब्द,great work,keep it up.

  • @nabinpoudelofficial8380
    @nabinpoudelofficial8380 5 лет назад +10

    यति मीठो गीत पनि युट्युब मा हेरेनन मन पराएनन भने कुन गीत मन पराउलान र बरै।
    निक्कै मन छुने गीत।

  • @samjhanamagar5785
    @samjhanamagar5785 5 лет назад +25

    आहा मौलिकता झल्किएको गित असाध्यै राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @mogoorkrishii6371
    @mogoorkrishii6371 5 лет назад +13

    कति मीठो शब्दले भरिएको औँठी बेरुवाको
    सम्झना दिदि खेम दाजुको फ्यान एता हाजिर गरम त्✋✋✋

  • @nepalibabu7711
    @nepalibabu7711 5 лет назад +1

    आहा ! क्या मिठो गीत, साह्रै मन पर्यो, सम्पूर्ण कलाकारलागि सफलताको धेरै धेरै शुभकामना 🌿🌲🌾🌹🌷🍀🌵🌳🌼🌻🌱🌲🌿🌾🍃🍀🍂🍁🌹🌺🌱🌼🌲🌵🌳🌴🍀🍂☘️🍃🌿🌾🌷🌷🌹🌺🌻🌵🌲🌳🍀☘️🌱🌿🌾🌵🍂🍀🍃🌲🌳🌵🍀🍁☘️🌹🌷🌳🌳🍀🌷🌾

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 5 лет назад +21

    गितको बयान गर्ने कुनै सब्द देखिन दाजु ..!
    सफलताको अग्रिम शुभकामना सम्पुण टिममा मिठो सम्झना !!

  • @dabalbayakchatri230
    @dabalbayakchatri230 5 лет назад +5

    मलाई एक दमै मन पर्छ हजुरको सिर्जना

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 лет назад +4

    मलाई त मनपर्यो👍️Love You 💟@Samjhana Bhandari & Team

  • @dhaulagiriofficial6654
    @dhaulagiriofficial6654 5 лет назад +1

    आहा कति मिठो गित बधाइ छ सबै टिम लाइ

  • @bimalsubedi3
    @bimalsubedi3 5 лет назад +21

    आहा कतिमिठो म्युजिक अनि स्वर पनि बबाल मनपर्ने जति यता लाइक गरूम हौ 👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼👏🏼😝😝😝😝😝👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🎺👇👇👇💋💋💋💋💋💋💋

  • @yamugautam932
    @yamugautam932 5 лет назад +43

    औँठी बेउवाको
    के भर पर्नु र बोली फेरुवाको दामि छ गीत्👌👌👌👌

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +7

    खेम सेन्चुरीको उत्कृष्ट श्वर र संगितको गित जति सुनेनी धित मर्दैन 🤩❤🙏

  • @prataparyal5076
    @prataparyal5076 5 лет назад

    Really sounds good....औँठी बेरुवाको ......

  • @AmitSapkotaOfficial
    @AmitSapkotaOfficial 5 лет назад +3

    उत्कृष्ट बनेको छ गीत सम्पूर्ण टिमलाई बधाई !

  • @EntertainmentPalpa
    @EntertainmentPalpa 3 года назад +1

    Nice Song
    औँठी बेरुवा को
    के भर पर्नु र बोली फेरुवा को

  • @drentertainment448
    @drentertainment448 5 лет назад

    अब दाम र नाम कमाउने पालो यो गितको।।
    👌👌 All the best खेम सेन्चुरी @ सम्झना भन्डारी।

  • @khadkanepali8606
    @khadkanepali8606 5 лет назад +6

    लोकपृय चर्चित गायिका ,प्यारी बहिनी सम्झना भन्डारी,,गायन/मोडलमा उत्तिकै पोख्त,बधाई छ सम्पुर्ण टिम लाई।

  • @goodnepal5208
    @goodnepal5208 5 лет назад +7

    अाहा😘😘कति रमाइलो 🙋‍♂️🙋‍♂️

  • @kabitakhadka2448
    @kabitakhadka2448 3 года назад +4

    Khem senchuri ji lai congratulations..

  • @netrapdadhikari2957
    @netrapdadhikari2957 Год назад +1

    राम्रो छ गीत

  • @suryabahadur3761
    @suryabahadur3761 5 лет назад +8

    धेरै राम्रो छ जति हेरेपनी हेरिरहन मनलाग्ने

  • @user-iz8hb3pe3h
    @user-iz8hb3pe3h 5 лет назад +10

    मलाइ खेम जि को गित बहुत मन पर्छ ।।आवाज खेम सेन्चुरी को जस्तो दुनियामा कसैको छैन ।यो मेरो निजि बिचार जो है

    • @keshman5350
      @keshman5350 4 года назад

      मलाई पनि राजु परियारको जस्तो अवाज यो दुनियाँ अकाश पतालमा कसैको लाग्दैन ।।

  • @SydneyBasedFun
    @SydneyBasedFun 5 лет назад

    Daami xa la

  • @mineshsinger1870
    @mineshsinger1870 4 года назад +2

    आहा कति मिठो गीत सफलताको शुभकामना छ है।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +3

    आहा यो गित सुन्न सारै हतार थियो वोवो
    Khem दाजु को
    फ्रेन कोको हुनुहुन्छ एता हाजिर गरुम्त 😘😍😍🙏❤️❤️👏👏👍️👌✋

    • @taramusa4834
      @taramusa4834 5 лет назад +1

      Oee kale

    • @user-rh9ln3fj4c
      @user-rh9ln3fj4c 5 лет назад

      @@taramusa4834 हैत मोति 😆😆😆😆😁😁🙏🙏👏❤️❤️❤️🌷🌲🌷🌲miss you😆😆

  • @sangeetpremeedhanishor1120
    @sangeetpremeedhanishor1120 5 лет назад +6

    आहा कति मिठो संगित खेम दाजू शूभकामना💘💘

  • @user-pn2zw5mf7x
    @user-pn2zw5mf7x 5 лет назад

    गित सारै राम्रो छ सब्द को त कुरै नगरम अति राम्रा 😍😍😍

  • @rabinbcshirpali6249
    @rabinbcshirpali6249 5 лет назад +31

    तिम्ले माया गरेकै हैन
    मेरो जस्तो अर्गानिक दिल छैन,
    निकै राम्रो लाग्यो गीत वाह खेम दाई।

  • @nareshbc4137
    @nareshbc4137 5 лет назад +9

    सारै मिठो टिपिकल लोक गित आदरणीय खेम सेन्चुरिको दाइ को।।।

    • @aavashpaudel926
      @aavashpaudel926 5 лет назад

      बोल्न मन थिएन मलाई हाइ भनेर मारि
      मन पराउछु भनेको त दाइ भनेर मरि
      सगै घुम्ने तिम्रो कोहो भन्न मात्र आटेको के थिए
      दादा हजुरको आफ्नै जुवाइ भनेर मरि
      मेरो नि गीत कस्तो छ भनिदिनु त साथीहरू

    • @amikabhandari8538
      @amikabhandari8538 5 лет назад

      Khem dai

    • @rabindrabhandari3361
      @rabindrabhandari3361 5 лет назад

      Sarai ramro

  • @rajsunar2194
    @rajsunar2194 5 лет назад +4

    अति राम्रो छ

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 5 лет назад +1

    क्या मिठो मौलिक गीत औंठी बेरुवको बधाई छ खेम सेन्चुरी दाइ लगायत सम्पूर्ण टिमलाई

  • @upendrau5897
    @upendrau5897 5 лет назад

    अाहा कति राम्रो भिडियो याे

  • @magarwi-fi8360
    @magarwi-fi8360 5 лет назад +13

    तिम्ले माया गरेकै हैन
    मेरो जस्तो अर्गानिक दिल छैन
    वा सारै मार्मिक गित

  • @KPKUSARI
    @KPKUSARI 5 лет назад +7

    लोकदोहोरिमा तपाइ जस्तो सर्जक पाउदा हामि दर्शक श्रोता निकै खुसि छौ ! लोकदोहोरि क्षेत्रमा तपाइहरुले नै नेपालि मौलिक गितहरुलाइ सदा सदा बचाइ राख्नुहुन्छ भन्नेमा हामि पुर्ण बिस्वस्त छौ ! तपाइको हरेक सिर्जनाले एकपछी अर्को गरेर सबैको मन जित्न सफल भएका छन जय लोकदोहोरी

    • @SagarDeoba-ew8jt
      @SagarDeoba-ew8jt Год назад

      Very nice video congratulations 🎉🌺🙏💓💋💝🇳🇵🇳🇵

    • @user-kc7nu3el4l
      @user-kc7nu3el4l 5 месяцев назад

      ßaàeAZ źźáŵz see eèŵw

  • @baburambabu8598
    @baburambabu8598 2 года назад

    आहा सारैनी दामी

  • @prabeshpaudel4468
    @prabeshpaudel4468 2 года назад +1

    Dammi Song daju khem centuri samjhana bhandari diju best of lock

  • @shivapaudel4345
    @shivapaudel4345 5 лет назад +16

    बधाई छ यति मीठो गीत बनाउनु हुने खेम सेन्चुरी लाई ... सफलताको व्यापक शुभकामना😍😍😍

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +9

    आहा अत्यन्तै मिठो स्वर खेम सेन्चुरी र सम्झना भण्डारी जि को गीत औंठी बेरुवाको मार्मिक छ !सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद !!❤️❤️👍️👍️🎵🎵🎵

  • @alshad7900
    @alshad7900 3 месяца назад

    निकै राम्रो बानेको रहेछ ❤❤❤❤❤❤

  • @umeshrd4551
    @umeshrd4551 5 лет назад +2

    🎼🎻🇳🇵आवाजमा मिठास साथै खेम दाजुका हरेक सिर्जना हरुमा मौलिकपन पाइन्छ यस्तै मौलिक लोक संगीतको जगेर्ना गर्दै मिठा सिर्जना हरु सुन्न पाउ भन्ने अपेक्षा गर्दछौं साथै यति मिठो सिर्जनामा आवद्ध हुनुहुने सम्पुर्णमा सफलताको धेरै धेरै शुभकामना🎼🎻🇳🇵

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +18

    खेम सेन्चुरी को लय श्वर मा यो गित सुपर सुपर छ

  • @aashishbhatta7608
    @aashishbhatta7608 5 лет назад +4

    हरेक शब्द एकदम राम्रो लाग्यो।
    धन्यवाद सम्पूर्ण टीम लाई यस्तो मिठो गीत को लागि😊

  • @AnjuliTV
    @AnjuliTV 5 лет назад

    खेम सेन्चुरीको सिर्जना र आवज चाहिँ धेरै मन पर्छ। गित मिठो छ बधाई छ खेम जि

  • @ishworsharma5346
    @ishworsharma5346 5 лет назад

    दुख दिने सताउने त उस्तै जे भनेनि पत्याउने म उस्तै यो शब्द खुब मन पर्यो

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 5 лет назад +783

    मौलिक गीत सिर्जना गर्ने क्रममा उही पुरानो कलालाई, लोकपनलाई जीवित राख्दै नयाँ गीत "औंठी बेरुवाको के भर पर्नु र बोली फेरुवाको" मेरो अनि चर्चित गायिका सम्झना भण्डारीको आवाजमा हेरेर मन परे शेयर,लाइक, कमेन्ट गरीदिनुहोला

    • @AshokSunar
      @AshokSunar 5 лет назад +8

      Khem dai ko harek geet man parxa wow

    • @umeshacharya8370
      @umeshacharya8370 5 лет назад +5

      यस्तो राम्रो गितलाई अलि राम्रो च्यानल अथवा बढि स्सक्राईब भएको च्यानल मा राखेको भए कति राम्रो views आउथ्यो होला के भनम र खोइ साहेत सालको पातको टपरीलाई टप्थ्यो होला दिस इज माई भ्यु

    • @haribk5820
      @haribk5820 5 лет назад +6

      🌹🌹🌹🌹बधाई छ मित्रा सफलता को सुभकामना अबस्य पनि हरेक नेपालिको मन मुटु मा बस्ने छ धन्यबाद हजुर यति मिठो गीत को लागि ।।।।।🌺🌺

    • @banglaali9626
      @banglaali9626 5 лет назад +2

      धेरै राम्रो छ दाजु

    • @sangeetpremeedhanishor1120
      @sangeetpremeedhanishor1120 5 лет назад +3

      OK khem daju ma garxu hjrko sab geet

  • @Nepalipann
    @Nepalipann 4 года назад

    बिहे,पाटी साना ठुला सास्कृतिक कार्यक्रम जस्ता मा धेरै नचायो यो गित ले
    निकै राम्रो छ शब्द संकलन र लय❤️

  • @buddhapariyar8712
    @buddhapariyar8712 5 лет назад +1

    अत्यान्तै मन लोभिने आदरणीय दाइ खेम सेन्चुरी दाइ बधाई छ हजुरलाइ

  • @binodgajmer7481
    @binodgajmer7481 5 лет назад +6

    Wow kati mitho music halnu vako khem senchuri daii le daii ko voice rw music man parxa malai

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 5 лет назад +12

    आहा अत्यन्तै मिठो गीत खेम सेन्चुरी दाजु &सम्झना भण्डारी बहिनिको स्वर साह्रै मिठो लाग्यो!सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!❤️❤️🎵🎵🎵🎤🎤🎤👍️👍️🇰🇼🇰🇼

  • @mitthurasaili9796
    @mitthurasaili9796 5 лет назад

    यस पाली चाहिँ खेम सर ले खत्रा गीत लियर आउनु भएको रहेछ गीत मा दम छ सबै कुरामा भरी पुर्ण जति सुनेनी उति सुनौ लाग्ने गीत सुनेर मजा आयो । सबै भन्दा सम्झना दी को नाच बबाल मन परो सबै टिम लाई बधाई अनि शुभकामना ।

  • @yoyoharka_official4932
    @yoyoharka_official4932 5 лет назад +7

    खेम दाइको सबै गित सारै मन पर्छ मलाइ Keep it up bro

  • @dhankhadka2420
    @dhankhadka2420 5 лет назад +3

    अति राम्रो गीत

  • @jibanhamal2310
    @jibanhamal2310 5 лет назад

    ल दामी छ

  • @tilachanbasyal1542
    @tilachanbasyal1542 5 лет назад

    निकै मीठो ,बधाई छ।

  • @ammarsunar2132
    @ammarsunar2132 5 лет назад +4

    धेरै मीठो गित खेम जि।गित ले सबै को मन छुन सफल होस सुभकामना।

  • @bikashmagar8097
    @bikashmagar8097 5 лет назад +7

    दिनमा 3/4 पल्ट हरेक दिन हेर्ने गर्छु यो भिडियो एकदमै मन पर्छ मलाई यो गित

  • @Aakashgamer9804
    @Aakashgamer9804 5 лет назад

    सम्झना भण्डारी मिठाे आवाज साथै एकदमै सुन्दर अभिनय छ।।। अरु धेरै उहाँकाे चर्चित म्युजिक हेर्दै अाएकाे छु,बत्ति बाल्न पर्दैन त्याे गाउँमा जस्ता अादि👌👌👌👌✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏🤝🤝🤝

  • @jagadishneupane3941
    @jagadishneupane3941 5 лет назад

    सारै राम्रो र मौलिकता झल्काउने गित भाको छ

  • @kshitijanil3644
    @kshitijanil3644 5 лет назад +3

    मेरो आईडल खेम सेन्चुरिको गित हिट नहुनेत कुरै भएन।😍😍😍😍

  • @sureshsk2704
    @sureshsk2704 5 лет назад +41

    भन्छौअरे फुलपांय रस पाइन!!
    जति मायां गरेनि जस पाइन ...? आहा कस्तो दमदार शब्द ... गित अपलोड गरेको आदा घन्टा भयो रेगुलर १०० पटक हेरी सके अजै हेर्ने काम जारी छ/ आजकाल खेम सेन्चुरी जी का गितहरु धेरै राम्रो राम्रो आउन लागेका छन ! सफलताको शुभकामना खेम जी सम्झना जी लगायत होल टीमलाई 🙏🙏🙏🙏🙏💞💝👌

  • @chijshrestha7927
    @chijshrestha7927 4 года назад

    दामी छ गित संगि

  • @janakrajbist6290
    @janakrajbist6290 4 года назад

    धेरै भन्दा धेरै राम्रो छ गीत

  • @purjabhupen8716
    @purjabhupen8716 5 лет назад +3

    wow lok dohori le naya youg ko sure gare ko best of luck

  • @umobileumobile4218
    @umobileumobile4218 5 лет назад +5

    मलाई सबै भन्दा मन पर्ने गित

  • @bikashb.k226
    @bikashb.k226 5 лет назад

    धेरै राम्रो लाग्यो।।।

  • @khadgathapa7442
    @khadgathapa7442 5 лет назад

    राम्रो छ बधाई ।।।।।

  • @bibekdevkota2281
    @bibekdevkota2281 5 лет назад +4

    अति मिठो गाना ।💕💕💕💕💕

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +6

    अति मिठो गित बधाई छ सम्पूर्ण टिमलाइ

  • @hsdogra7818
    @hsdogra7818 5 лет назад +2

    आहा कति मीठो लोकदोहोरि गित बास्तबमा यस्तै मनै लोभ्याउने हुनुपर्छ गितहरु बधाईछ सबैजना टिमलाई जय गितसगित🌹🌹🌹🌹🌹💑💑💑

  • @ajaygurung6741
    @ajaygurung6741 3 года назад

    मेरो जस्तो अर्गानिक दिल छैन।😍😍

  • @rajenrajabiral3351
    @rajenrajabiral3351 5 лет назад +4

    Aahaa la suru gariyo herana👬👏👏

  • @Birahibashyal
    @Birahibashyal 5 лет назад

    पछिल्लो समय साह्रै मन परेको गीत औठी बेरुवाको

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e 5 лет назад +6

    छोटा छोटा गितलाई लामा लामा बनाउने प्रचलन सालको पातको टपरि हुने बाट भाको भन्ने जति यता मुन्टिम त 😜😝

    • @EDIL7071
      @EDIL7071 4 года назад

      Thanksgiving 😊😉😉😀😣😤😦😥

  • @nabinkpariyar6749
    @nabinkpariyar6749 5 лет назад +29

    आहा जादुमय गित😍😍सम्पुर्ण टिमलाई हार्दिक बधाई छ🌹🌹 गित सफलताको शुभकामना💕💕

  • @khimlal5072
    @khimlal5072 5 лет назад

    दामिछ बाेलि फेरूवा मनै छुने रहेछ

  • @kamalsailo5444
    @kamalsailo5444 5 лет назад +5

    खेम दाजु फ्यान जत्ती यता हाजिर हुम त

  • @thamanbahadur5901
    @thamanbahadur5901 4 года назад +1

    Kati Ramro ho

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 4 года назад

    धेरै राम्रो छ गित यथार्थ कुरा हो ।

  • @raj_19807
    @raj_19807 5 лет назад +4

    ल बधाई छ सम्पुर्ण टिमलाई ..10 लाख नागेकोमा आशा छ करोड पनि नाग्ने छ👌👍️

  • @basantathapa9594
    @basantathapa9594 5 лет назад +60

    सबै Team लाइ बधाई शुभकामना धन्यवाद दर्शक खुसी हुने यस्तै यस्तै गीतबात हो । नराम्रा श्रीजना अब आफै हराउनेछन । मौलीक गीत भनेकै आफ्नो आमा हो भनी सम्झी गीतको सुरुवात गर्नुहोला हामी खोजी खोजी सुन्ने हेर्नेछौ

  • @sibugcg6383
    @sibugcg6383 5 лет назад

    आहा कति मीठो गीत सारै मन परो

  • @rajeshrayamajhi287
    @rajeshrayamajhi287 5 лет назад

    लय शब्द धेरै राम्रो छ

  • @kamalbasnet
    @kamalbasnet 5 лет назад +4

    Samjhana bhandari has a sweet vocal.

  • @damodargartoula6859
    @damodargartoula6859 5 лет назад +27

    भन्छेउ अरे फुल पाहे रसपाइन जति माया गरेनी जस पाहिन ....मिठो गीत 😍😍

  • @DiwakarSharma1
    @DiwakarSharma1 3 года назад +1

    #diwakarphysics
    .... धेरै धेरै राम्राे लाग्याे.... धन्यवाद!!