Basa Basa Piyari | बस बस पियारी | Badri Sapkota | Sunita Sharma | Ft. Anjali & Obi | New Lok Dohori

Поделиться
HTML-код
  • Опубликовано: 5 мар 2023
  • Presenting new Nepali lok dohori song Basa Basa Piyari by Badri Sapkota & Sunita Sharma featuring Anjali Adhikari & Obi Rayamajhi only on Sunita Sharma's official RUclips channel.
    Sunita Sharma & Prem Kunwar Present's:- New Nepali Lok Dohori Song Basa Basa Piyari | बस बस पियारी
    #badrisapkota
    #sunitasharma
    #anjaliadhikari
    #obirayamajhi
    #newlokdohori
    #nepalisong
    ---------------------------------------
    ♪ Vocal:-
    Badri Sapkota
    Sunita Sharma
    ♪ Chorus Vocal:-
    Govinda Parajuli
    Rajendra Bajurali
    Rupi Sinjali Magar
    Prema Rana Magar
    ♪ Lyrics:-
    Krishna Lamichhane
    ♪ Music Collection:-
    Badri Sapkota
    ♪ Arrange:-
    Binod Bajurali
    ♪ Mix/Master:-
    Khadak Bajurali
    ♪♪ Old Creation
    Shiva Narayan Joshi
    ♪ Recording:-
    Govinda Parajuli
    Sagar Bajurali
    ♪ Studio:-
    Studio Malashree
    ♪ Cast:-
    Anjali Adhikari
    Obi Rayamajhi
    Susmita Chaulagain
    Milan Bhatta
    Santosh Panta
    Kritima Tiwari
    Irish Kunwar
    Gakul Panta
    Sujan Sapkota
    & Others
    ♪ Camera:-
    Resham Darlami
    ♪ Edit:-
    Prabin Bhatta
    ♪ Co-Director:-
    Krishna Lamichhane
    ♪ Direction:-
    Jerry Bhandari
    ♪ Production:-
    BP Films Nepal
    LYRICS (NEPALI)
    ___________________________________
    लेकै सल्लो पियारी बेसि मा टुनि, मेरो माया नबने बैगुनी...
    लेकै सल्लो पियरा बेसि मा टुनि, मेरो माया नबने बैगुनी...
    बस बस पियारी आजको रात, फेरि भेट नहोला एक साथ...
    हो कि फेरि पियारा मायामा फसनी, चिनजान छैन कसरी बसनी...
    यति सुन्दर पियारी जुनेली रातैमा, हुन्थ्यो चिनजान बसे त साथैमा...
    चिनजान को पियारा बनाउछौ बाहाना, बुझेको छु त्यो मन को चाहाना...
    मनले भन्छ पियारी नजिकै बसम, गलत हुन्न जुनतारा कसम...
    छ न लाई त पियारा ठिकै छौ तर,कलियुग को केटाको के भर...
    पाउछौ मलाई पियारी मनले चिताझै, बनम्ला नि राम र सीता झै...
    बन्ने भनेउ पियारा सीता र राम, शंका गर्ने राम को के काम...
    चैतमा शितल पियारी पुषमा घाम प्यारो, किन मलाई सानु कै नाम प्यारो...
    बन्न खोज्दा पियारा मदन मुना, भैयो भने के गर्ने घाम जून...
    तिमी पिपल पियारी म तिम्रो बर, नङ र मासु छुट्टिन सक्छ र?...
    बन्छौ भने पियारा अँाखा लाई नानी झै, बन्दिम्ला म माछिलाई पानी झै...
    तिमी बिना पियारी जिन्दगी फिका, बनम छिट्टै दुई मुटु एक ढिक्का...
    तयार छु म पियारा पिरती बिसाउन, मेरो नाम मा तिम्रो थर मिसाउन...
    सक्छ कुरो पियारि काहिँ गर अड्किन, नदिम सानू यहि महिना फड्किन...
    खाली सिउदो पियारा भरी देउ मेरो, घुमी घुमी अग्निको सात फेरो...
    LYRICS (ENGLISH)
    ____________________________________________
    lekai sallo piyari besi ma tuni, mero maya nabane baiguni...
    lekai sallo piyara besi ma tuni mero maya nabane baiguni...
    basa basa piyari aaja ko rata, feri bheta nahola eksatha...
    ho ke feri piyara mayama fasani, chinjan chhaina kasari basani...
    yati sundar piyari juneli rataima, hunthyo chinjan base ta sathaima...
    chinjanako piyara banauchhau bahana, bujekochhu tyo man ko chahana...
    manle bhancha piyari najikai basama, galat hunna jun tara kasama...
    chhanalai ta piyara thikai chhau tara, kali yugko ketako k bhara..
    pauchhau malai piyari manale chitajhai, banamla ni rama ra sita jhai...
    banne bhaneu piyara sita ra rama, sanka garne ramako k kaama...
    chaitma sital piyari pusama gham pyaro, kina malai sanukai naam pyaro...
    banna khojda piyara madan ra muna, bhaiyo bhane k garne gham juna...
    timi pipal piyara ma timro bara, nang ra masu chhutina sakchhara?...
    banchhau bhane piyara aakha lai nani jhai, bandimla ma machhi lai pani jhai...
    timi bina piyari jindagi fikka, banam chittai dui mutu ek dhikka...
    tayar chhu ma piyara pirati bisauna, mero naam ma timro thar misauna...
    sakchha kura piyari kahi gara adkina, nadim sanu yahi mahina fadkina...
    khali siudo piyara bhari deu mero, ghumi ghumi agni ko saat fero...
    @ALL RIGHTS RESERVED
    SUNITA SHARMA 2023
    ------------------------------------------
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2023 All Right Reserved to Sunita Sharma
  • РазвлеченияРазвлечения

Комментарии • 1,5 тыс.

  • @sunitasharma8006
    @sunitasharma8006  Год назад +598

    नमस्कार म लोक तथा दोहोरी गायीका सुनिता शर्मा 🙏🙏भर्खर मात्र बजारमा आएको निकै आस लागेको गित बस बस पियारी सक्दो मेहेनत गरी हजुरहरु सामु लिएर आएका छौ, आसा छ माया गरिदिनु हुनेछ गित हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है धन्यवाद🙏♥️😍

    • @Nepalionline204
      @Nepalionline204 Год назад +25

      धेरै राम्रो छ सुभकामना

    • @Dr.jhdkaa-810
      @Dr.jhdkaa-810 Год назад +18

      Nice xa song sis

    • @bishalshrestha1463
      @bishalshrestha1463 Год назад +6

      निकै नै मार्मिक अनि उत्कृष्ट गित सम्पुर्ण टिमलाई बधाइ तथा सफल्ताको शुभकामना

    • @binodpoudel5956
      @binodpoudel5956 Год назад +7

      Dherai ramro xa nanu

    • @anildhakal99
      @anildhakal99 Год назад +6

      Dherai mitho geet Sunita ji

  • @BhagirathChalauneOfficial
    @BhagirathChalauneOfficial Год назад +19

    साह्रै मिठो गीत एकदमै शुभकामना सम्पुर्ण टिमलाई❤️❤️

    • @badrisapkota390
      @badrisapkota390 Год назад

      tq sir🙏❤

    • @saritagurung9082
      @saritagurung9082 Год назад

      Atinai mitho sabda ani sor sarai man paryo badaixa all gayek gaeka mitra haru lai 👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial Год назад +21

    आहॉ कस्तो सुनिरहु जस्तो लाग्ने गित के
    सम्पूर्ण टिमलाई भब्य सफलताको शुभकामना ♥️🙏

  • @ObiRayamajhi
    @ObiRayamajhi Год назад +8

    नमस्कार 🙏 म कलाकार ओबि रायमाझि हाम्रो काम को प्रतिकिर्या सारै सकारात्मक आएको छ, हजुरहरु प्रति नमन ।
    सबैको माया मन मुटुमा छ है...!

    • @erushthapa8154
      @erushthapa8154 Год назад

      Tero pni din gayo Aba durgesh ko gu khane mug tero channel unsubcribe gare maile😠😠😠

  • @rameshbk825
    @rameshbk825 4 месяца назад +4

    मैले त यो गीत गाडि मा सुनेको पहिलो पटक कठ्माण्डौ बाट रुकुम जादा तनहु र पोखरा को बिच्मा❤

  • @rameshgiri4010
    @rameshgiri4010 Год назад +22

    बल्ल धेरै समय पछि निकै मिठो लोक गित सुन्न पाइयो धन्यवाद समपुर्ण कलाकार टिमलाई

  • @KastupPanta
    @KastupPanta Год назад +7

    सफलताको धेरै धेरै शुभकामना ❤मलाई त गीत असाध्यै मन पर्यो है ❤भाइ बैनिलाई हार्दिक बधाई ❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +5

    दोहोरी गीत सारै मन पर्यो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो अभिनय गरेका कलाकार हरु को पनि अति नै उत्कृष्ट प्रस्तुती प्रस्तुत गर्नु भएको सम्पूर्ण कलाकार हरु लाई सफलताको शुभकामना

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Год назад +14

    कति मीठो गीत! सुन्दा त्यतिनै मीठो हेर्दा त्यतिनै राम्रो सफलताको शुभकामना सम्पुर्ण टीमलाई।

  • @nabarajkapridhadingebhale
    @nabarajkapridhadingebhale Год назад +18

    गज्जप लाग्यो बद्री सर लगायत सम्पुर्ण टिम लाई बधाइछ 😘😘😍🙏

  • @joodjood3138
    @joodjood3138 Год назад +5

    कति मिठो शब्द अनि स्वर 10 पटकपटक सुन्दा पनि कहिले चित्तनबुझ्ने सम्पूर्ण टिमलाई उच्च सलाम साथै धेरै धेरै माया ❤❤❤❤

  • @badrisapkota390
    @badrisapkota390 Год назад +159

    मेरो र सुनिता शर्माको आवजमा कृष्ण दाईको शब्दमा रहेको मौलिक गित #बस_बस_पियारी सबैले माया गरिदिनु होला हेरी प्रतिक्रिया दिनु होला❤🙏

  • @yakantaramesh3177
    @yakantaramesh3177 Год назад +14

    कति मिठो गीत सम्पुर्ण टिमलाई सफलता को शुभकामना 👍👍👍❤️

  • @aashishrai4967
    @aashishrai4967 Год назад +2

    मिठो गित सबैको मन मुटू छुना सफल होस होल तिमलाई शुभोकामना छ🙏🙏💐💐💐🌹🌹🌹🌹

  • @lalshresthsram2467
    @lalshresthsram2467 Месяц назад +1

    मैले त यो गित 100 पटक भन्दा वढी सुनिसके , अझै पनि असाध्य मन पर्छा

  • @mukanrokaya9352
    @mukanrokaya9352 Год назад +10

    निकै सुमधुर आवाज असाध्यै मिठो शब्दमा सजिएको मीठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @spsuresh81
    @spsuresh81 Год назад +29

    आहा !गीत भनेको यस्तो पाे हो त-क्या सुन्दर शब्द सृजना,क्या सुन्दर लय क्या मिठो आवाज,क्या मिलेको आवाज संयाेजन ।धेरै पछि मनले मनको गीत सुनेर आनन्दित बन्यो ।हार्दिक सम्मान सहित सफलताको शुभकामना यो टिमलाई ।सबैले एक पल्ट हेरेर,हेर्न लगाएर यो गीतलाई न्याय गरिदिनु हाेला ।🙏💐💐

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 Год назад +10

    आहा कति मिठो गीत जति सुने पनी नआगाउने best wishes for whole team 🙏

    • @megnaththapa5981
      @megnaththapa5981 Год назад

      नमस्कार ।धेरैमिठाे भाका आर्गानिक हजुर!

    • @MyPhone-or8kv
      @MyPhone-or8kv Год назад

      Kati mido git

  • @chandaaryal5231
    @chandaaryal5231 Год назад +3

    आहा कती मीठो गीत 👌धेरै धेरै सफलता को शुभकामना👌🎤🎼

  • @samirsunar7544
    @samirsunar7544 Год назад +2

    बद्री सापकोटा र सुनिता शर्मा सयुत्त स्वर सजिएको बस बस पियार बाेलकाे गित सारै राम्रो छ।मलाइ सारै मनपरेकाे भनेकाे लय शब्द र सङगीत।माेडल आेबी रायमाझी र अन्जलीकाे डान्स सारै राम्रो छ सम्पूर्ण टिमलाई मेरो सफलताको शुभकामना छ म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️❤️❤️👌👌

  • @dangibinod
    @dangibinod Год назад +5

    गीत अत्यन्तै मिठो बनेको रहेछ, सम्पुर्ण टिमलाई हार्दिक बधाई.............

  • @ashishdhakal1957
    @ashishdhakal1957 Год назад +5

    अाहाँ कति मीठो गित बधाई तथा शुभकामना सम्पुर्ण लाई शुभकामना 🤗🤗

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 Год назад +2

    अाहा अत्यन्तै मिठो गित लाग्याे तीनपटक सुनिसके मैले 💞💞 धन्यवाद छ यहाँहरू दुई जनालाई नै🙏💞

  • @janakiojha68
    @janakiojha68 Год назад +14

    धेरै मनछुने सब्द हार्दिक शुभकामना सम्पूर्ण टिमलाई 🙏❤️

  • @ranjugurung-jy9cq
    @ranjugurung-jy9cq Год назад +3

    किन किन मलाई यो भाका--अर्कै शब्दमा धेरै पहिला कता कता सुनेको झै लाग्छ मेरो भ्रम हो कि के हो।।
    (तर एक्दमै मन पर्यो अहिले को समय मा पनि यति भलाद्द्मी यति राम्रो गित सुन्न पहिने रहेछ।।धन्यवाद बद्री सर,सुनिता मिस र सम्पुर्ण टिम लाइ😍😍😍😘😘😘

  • @lilabahadurgiri-wq1ev
    @lilabahadurgiri-wq1ev Год назад +3

    कति राम्रो गित जति सुनेपनी धित मरेन wow wow wow बधाई छ all टिमलाई 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rameshmalla8586
    @rameshmalla8586 Год назад +1

    धेरै पछि साह्रै राम्रो साह्रै मीठो गीत हेर्न सुन्न पाइयो एस्तो पो हो त गीत् भनेको साह्रैमिठो सफल्ताको सुभ कामना झ्याल मा पर्दा छ को झल्को मेटयो यो गीत ले र तेत्तिकै हिट होस कामना🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @bhagawotikadel2341
    @bhagawotikadel2341 Год назад +1

    अहिले छाडा गित गाउनेहरू याे गित बाट सिकनुपरछ कति सभय र शब्द शब्द अरथ लागनेछ मैले त दस चाेटि सुनेसके जति सुने पनि धित नमरने याे गाउने र सबै टिम लाई धेरै धेरै धनयबाद 🙏🙏

  • @somrajpathak3931
    @somrajpathak3931 Год назад +5

    Congratulations बद्री भाई लगायत सम्पूर्ण टिमलाई 🧡🧡🌺🙏

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 Год назад +6

    राम्रो लाग्यो !!! बधाई तथा शुभकामना छ सम्पुर्ण टिमलाई 🤗🎶🎼🎤🎶🎶💐💐

  • @premrana5733
    @premrana5733 Год назад +1

    अति मीठो भाका जति सुन्यो झनै सुनौ लाग्ने
    धन्यवाद सुनिता जि🙏

  • @rachanasapkota2314
    @rachanasapkota2314 Год назад +12

    धेरै मेहेनत ले बनेको छ गीत सबैले हेर्दिनु हाेला ❤️❤️

    • @SemantKhadka120
      @SemantKhadka120 Год назад

      धेरै धेरै राम्रो छ गित

    • @kumaritamang9150
      @kumaritamang9150 Год назад

      तिम्रो मिहिनेत चाई हेर्दीनु पर्ने हाम्रो मिहेनत कसले हर्दिन्छ यहाँ घाँसदाउरा मेलापात

    • @dilipkhatriyt5417
      @dilipkhatriyt5417 Год назад

      राम्रो छ मिठाे छ

  • @dhakalashish29
    @dhakalashish29 Год назад +5

    बल्ल बल्ल हाम्रो गाउँमा पनि गीतको सुटिङ हुन पुगेछ।साहै खुशी लाग्यो धन्देवाद सम्पुर्ण टिमलाई ❤️❤️❤️🙏

  • @mausamlimbu3572
    @mausamlimbu3572 Год назад +1

    छोटो समयमा निकै चर्चामा छ । किनकि पूर्व , मध्य पूर्व, मध्यपश्चिम सुदुर पश्चिमको लय भाका टिप्न खोजेको छ गीतले।
    थप एस्तै गीत बनाउँदै जानु सफलताको शुभकामना , धन्यवाद

  • @munnamunna9780
    @munnamunna9780 Год назад +1

    लु है आज सम्म मा 100 पटक त मैले मात्रै हेर्यो सुने पनि अझै धोको पुगेको छैन सुन्ने काम झारी छ र 12 लाख बडिले नजर लगाए सक्नु भएको छ सम्पूर्ण दर्सक भगवान हरुलाइ नमन सम्मान 🙏🙏र एति मिठो सिर्जना गर्नु हुने सर्जक र कलाकार प्रती मुरिका मुरि धन्यवाद र एस्तो मिठो गित फेरि फेरि सुन्न पायोस बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏

  • @anjaanyatri4681
    @anjaanyatri4681 Год назад +3

    जति सुन्यो उति सुनु सुनु लाग्छ गित बधाई सफलता को शुभकामना 👂️👂️👂️👂️👂️👂️👂️💖💖💖💖💖

  • @laxmikarki9873
    @laxmikarki9873 Год назад +3

    यो गितले त मेरो सारै मन छोयो अती मीठो छ हजुर यस गितका सबै परिवारलाई हृदय देखीनै धन्यवाद साथै सफल्ताको शुभकामना !

  • @KalpanaDahalOfficial
    @KalpanaDahalOfficial Год назад +1

    आहा कति मिठो गित 🎉🙏🙏🙏🙏🌹🌹🌹🌷🌷🌷💐💐💐💐

  • @chiranjibipakhrin5798
    @chiranjibipakhrin5798 Год назад +1

    अशाध्यै मन पर्‍यो यो दोहोरी गित सबै टिमलाई शुभकामना फेरि फेरि यस्तै गित सुन्न पाम धन्यवाद ।

  • @BikramPariyarOfficial
    @BikramPariyarOfficial Год назад +3

    Aaha kati mitho geet badhai xa sampurna team lai 🙏🙏🙏

  • @shivapaudel1533
    @shivapaudel1533 Год назад +10

    धेरै धेरै बधाई तथा शुभकामना आदरणीय मनहरुमा यो गितको सर्जक र कलाकार हरुलाई💞💞🙏🙏🙏🙏मेरी उनै को यादमा 2 शब्द "मनै छुने शब्द शब्द धेरै याद आयो मेरो मुटुको मिस यु प्रिया जुनिभरिको साथ दिनेछु म तिम्रो नै हुनेछु जुनि जुनि सम्म"

  • @narayanprashad2600
    @narayanprashad2600 Год назад +1

    कति मिठो भाका!!!! कति मिठो शब्द!!!!!!! मिल्ने भए कम्तीमा एक हजार लाइक ठोक्थे। यो रात को एघार बजे सम्म भिडियो हेर्दै कमेन्ट लेख्दा सम्म पचास पटक हेरियो अझै मन अघाएको छैन। Congratulations to the entire team!!!!!

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Год назад +1

    लय कति मीठो तथा शब्द चयन उत्तिकै सरल तर गहकिलो, यो गितको मिठास हेर्दा करोडौं करोड चल्छ । सम्पूर्ण यस गितका टिमलाई बधाई तथा शुभकामना🎉

  • @jhakendrachhetri-jt4vf
    @jhakendrachhetri-jt4vf Год назад +3

    आहा मौलिकता अनि मिठास आवाज सम्पुर्ण टिम लाई शुभेच्छा

  • @nabarajregmi7385
    @nabarajregmi7385 Год назад +8

    सफलताको शुभकामना ❤

  • @homprasadthapaliya1887
    @homprasadthapaliya1887 Год назад +1

    धेरै धेरै बधाइ छ सुनीता शर्माजी! अती राम्रो नेपालीपनको सुमधुर भाका कोलागी।सवै टिमलाई हार्दिक वधाइ,लोक गीत भनेको येस्तोहुनुपर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼

    • @homprasadthapaliya1887
      @homprasadthapaliya1887 Год назад

      धेरै धेरै बधाइ ! सफलताको मङ्गलमये शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @user-ep4ff5lp7c
    @user-ep4ff5lp7c Год назад +1

    बद्री भाइ र सुनिताको स्वर नै सारै मीठो।5 पटक हेरि सके सारै मीठो लाग्यो लय शब्द स्वर आहा आनन्द आयो।

  • @TBMEntertaiment1522
    @TBMEntertaiment1522 Год назад +3

    धेरै पछि सुनिता लाई देखियो।झ्याउरे राम्रो लाग्यो स्वर मस्त खारिएछ करोड क्लबमा उक्लियोस कामनाछ सम्पुर्ण टिमलाई 🤗

    • @lokendrabk6775
      @lokendrabk6775 Год назад +1

      Sabada काे bayan कसरी गरु सुनिता g 😭😭😭

  • @krishnagautam7703
    @krishnagautam7703 Год назад +7

    धेरै बधाई संपूर्ण टिम लाई सुनीता बैनी मीठो गीत को लागी बिशेष बधाई तथा शुभकामना❤

  • @bhupipaudel5799
    @bhupipaudel5799 Год назад +1

    लय अति सुन्दर अनि शब्द त झन् अति नै मिलाइएको । यति राम्रो गीत बजारमा ल्याउने सबैलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @dambarthapa8384
    @dambarthapa8384 Год назад +1

    हैन कस्तो गीत रहेछ यो जति पटक दोहोर्‍याएर हेर्दा पनि रहर पूरा हुदैन त!! सारै राम्रो कोसेली आहा!! सम्मान छ सम्पुर्ण कलाकार लाई।छिट्टै अर्को यस्तै मीठो गीत सुन्न पाइयोस् शुभकामना 👍️👍️👌👌🙋‍♂️🙋‍♂️

  • @krishanpaudel6869
    @krishanpaudel6869 Год назад +3

    मलाई सारै मन पर्यो यो गीत सम्पुर्ण टिम लाई बधाई छ सफलता को कामना

  • @lilaghatani514
    @lilaghatani514 Год назад +3

    tik tok मा सुनेको गीत आज yutub मा आएर हेरेको एकदमै राम्रो लाग्यो शब्दहरुनी उत्कृष्ट छ गीतले सफलता पाओस सम्पुर्ण टिमलाइ सुभकामना ।

  • @sazanranapal2929
    @sazanranapal2929 Год назад +1

    आहा सारै राम्रो लय शब्द सारै मिठो गीत सुन्न पाइयो धन्यवाद हजुर हरु सबैजना लाई यति राम्रो गीत सिर्जना गर्नु भयकोमा

  • @oppod4146
    @oppod4146 Год назад +1

    निकै मिठाे गित सम्पूर्ण लाई मन पर्ने आहा धन्यवाद🙏🎀💖🎀💖🎀🎧️

  • @anupdahal2741
    @anupdahal2741 Год назад +4

    नमस्कार,। अत्यन्त सुमधुर स्वर र लयमा आधारित गीत। धेरै धेरै राम्रो लाग्यो। गायक, गायिका लगायत सम्पूर्ण कलाकारहरुलाई सम्मान छ। धन्यवाद सम्पूर्णमा। जय लोक सङ्गीत।

  • @kamalghimire-mq1jy
    @kamalghimire-mq1jy Год назад +3

    अत्यन्तै राम्रो गित बनाउनु भएछ तपाई गायक गायिका तथा सर्जक सबै लाई अन्तर्मन देखि धन्यबाद अझै यो भन्दा राम्रा र उत्कृस्ट श्रीजना हरु हेर्न र सुन्न पाउं जय गित जय संगित हजुर हरु को जय होस ।

  • @chhetrikhim
    @chhetrikhim Год назад +2

    यो गीत कति चोटि सुनेसके तर धित मर्दैन अझै यस्तामीठा मिठा गीत ल्याएर आउनुहोस् प्रगति होस् सुभ कामना ❤❤

  • @astheticgirl9648
    @astheticgirl9648 Год назад +3

    शब्दहरू राम्रो छ हर नेपाली को मनम बस्न सकोस् शुभकामना दिन चाहेँ।

  • @ShubharambhaDigitalMusic
    @ShubharambhaDigitalMusic Год назад

    एक पटक गीत सुनेर मिठो प्रतिक्रिया दिनु होला है ।
    गोर्खाको टिपिकल गीत "बस बस पियारी"

  • @harikhatri-fr7vj
    @harikhatri-fr7vj Год назад +3

    सफल्ताको शुभकाना सुनिता दिदी अजै आउने दिनहरुमा यस्तै मीठो मीठो प्रतिभा सुन्न देखन पाउ 🌹🌹🌹🌹🌹🌹🌹🥀🥀🥀🌷🌷🌷

  • @ShyamDevkota-hn5tg
    @ShyamDevkota-hn5tg Год назад +1

    गित यति भेरै सुन्दर लाग्याे शब्द हरु पनि अत्यन्तै सुन्दर छन जति सुने पनि धित नमर्ने बधाई बधाई बधाई

  • @bishwagyawali1619
    @bishwagyawali1619 Год назад +5

    निकै सुमधुर आवाज असाध्यै मिठो शब्दमा सजिएको मीठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई😍🥰❤❤

  • @dilipdevkota9836
    @dilipdevkota9836 Год назад +6

    आहा🥰🤟
    साह्रै मिठो गित!! सलाम छ सर्जक र गायक लगायत सम्पुण टिम लाई!! सफलताको शुभकामना छ दाई!!💐❤️

  • @sangitauprety108
    @sangitauprety108 Год назад +1

    सारै राम्रो गीत जति सुनेनी सुनिरहु लाग्नी... उतर उतर प्रगतिको कामना

  • @himkhadka5578
    @himkhadka5578 Год назад +1

    Awesome vidio mero rati sutni bela ma दुख भुलाउनि बाटो भाको छ यो गित😍😍😘😘🤗😍😍😘😘😘

  • @keshavtimalsina6521
    @keshavtimalsina6521 Год назад +11

    सारै राम्रो गित कसम 100 चाेटि हेर्दा पनि दिक पुगेको छैन् । यस्तै राम्रो प्रगति काे सबै मा धेरै धेरै शुभकामना जय दाेरि❤️🇳🇵🙏👌😘😘😘

  • @jwalantakhanal4305
    @jwalantakhanal4305 Год назад +18

    निकै मिठाे गित❤️
    सफलताकाे शुभकामना बद्री दाइ लगायत सम्पूर्ण टिमलाई 🙏

  • @omgworld6925
    @omgworld6925 Год назад +1

    सारै मिठो गीत बयान गरेर नि अपुरो रहन्छ 💙💙

  • @namarajpudasaini4739
    @namarajpudasaini4739 Год назад +2

    धेरै मिठो गित रैछ स्वर शब्द लय अभिनय सबै पक्ष सबै बबाल छ ❤️❤️❤️❤️ सम्पूर्ण टिमलाई शुभकामना ।।।।

  • @BhimsenKhatiwada
    @BhimsenKhatiwada Год назад +7

    आहा कति मीठो गित हार्दिक बधाई छ सम्पुर्ण टीम लाई

  • @ramchandraghimire342
    @ramchandraghimire342 Год назад +123

    Tik Tok मा clip सुनेर youtube मा खोज्ने जति यता हाजिर गरम्😃😃

  • @dambarshrestha9087
    @dambarshrestha9087 Год назад +2

    धेरै राम्रो छ धन्यवाद सम्पुर्ण टिमला😂🎉🎉🎉

  • @mahendragurung6036
    @mahendragurung6036 7 месяцев назад +1

    वाओ कत्ती मिठो भाका को गित आवाज पनि उत्तिकै छ निर्माण कर्ता कलाकार सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ramharibishwokarma9964
    @ramharibishwokarma9964 Год назад +9

    आहा! कति दामी गित साह्रै मन छोयो❤️ सर्जकलाई धेरै धेरै धन्यवाद🙏🙏🙏🙏

  • @anilkharel5169
    @anilkharel5169 Год назад +2

    सारै राम्रो छ अजै यस्तै गीत दर्शक श्रोता को बीच लिएर आउनु best of luck

  • @pmjayapmjaya7952
    @pmjayapmjaya7952 Год назад +1

    गायिका सुनिता र बद्री को यो गीत अति नै उत्कृष्ट छ स्वर शब्दको को त के कुरा गर्नु १० करोड क्लब मा पुगोस् शुभकामना छ ।

  • @ff_devil_gaming7397
    @ff_devil_gaming7397 Год назад +3

    Lastai man pujhne songs din ma 1000choti sunda Pani sunau sunau lagne songs yo songs ma TikTok Pani upload gareko xu😘😘😘

  • @bharatgurung2495
    @bharatgurung2495 Год назад +5

    This year super hit song !

  • @dipjoti9611
    @dipjoti9611 Год назад +1

    मिठास सब्द सिर्जना हार्दिक बधाई तथा सुभकामना badri sapkota sunita sarma लगायत सम्पुर्ण टिमलाई

  • @bijayaprakash7312
    @bijayaprakash7312 Год назад +1

    धेरै पछि मात्र मन लोभियो र दोहोर्याइ दोहोर्याइ हेरियो,शब्द र आवाज मा सारै मिठास छ।सफलता को शुभकामना बधाइ छ टिमालाइ।

  • @manoj-khatiwada
    @manoj-khatiwada Год назад +3

    4 दिन भयो nonstop suneko ,बिशेश धन्यवाद सुनिता सर्मा लाई, ❤️❤️

  • @ratnabk4124
    @ratnabk4124 Год назад +4

    गीत अति सान्दर्भिक तथा मौलिकता मा आधारित भएको ले अती शुन्दर छ । कलाकार टिम सबै लाई धन्यवाद !!!

  • @rojtamang9871
    @rojtamang9871 Год назад +1

    Yo git Sachi Kai nai Lok Priya xa sabai ko manma , sabai team Lai suvakamana xa

  • @amark.c8395
    @amark.c8395 Год назад +1

    अत्यधिक मन छुने । शब्द तथा स्वर प्रशंसाको सीमा छैन ।

  • @nishanprj
    @nishanprj Год назад +12

    गज्जब गित!
    बधाई तथा शुभकामना बद्री दाइ!

  • @gitakhatiwada8191
    @gitakhatiwada8191 Год назад +8

    अति नै उत्कृष्ट गीत सारै मन पर्यो..हजुरहरु को यो टिम लाई धेरै धेरै बधाई अनि सुभकामना 🙏

  • @dineshpoudel7166
    @dineshpoudel7166 Год назад

    आहा सारै मिठो,, सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💐💐💐💐🎉🎉🎉🎉🎉🎉🌹🌹🌹🌹🌹🎈🎈🎈🎈

  • @kalpanashrestha7424
    @kalpanashrestha7424 Год назад +2

    निकै राम्रा सब्द्ले भरिएको यो गित जति सुने पनि सुन्नै नपुग्ने सबै टिमलाई मेरो तर्फ बाट भब्य शुभकामना ❤️❤️❤️❤️🙏🎁

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 Год назад +11

    Mithooo Geet Banecha...Loved it..❤️❤️❤️❤️Both Male n Female Voice is Awesome Sweet 👏👏👏

  • @dabalkhatri2851
    @dabalkhatri2851 Год назад +4

    Sarai ramro geet and voice
    Good luck 😊

  • @dipuacharya3504
    @dipuacharya3504 Год назад +1

    बधाई छ सारै राम्रो गीत।उन्नती प्रगतिको शुभकामना पनि

  • @nirmanbudathoki6893
    @nirmanbudathoki6893 Год назад +1

    धन्यवाद छ हजुर हरु दुबै जना सुनिता ज्युर बद्री ज्युलाइ कति मिठो र सुमधुर स्वोर मा यो गीत गाउनु भएछ। मलाइ सारै नै मन पर्यो। फेरि पनि धेरै धेरै धन्यवाद हजुर।(usa)

  • @srijanasharma6700
    @srijanasharma6700 Год назад +16

    राम्रो छ गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 😍😍😊

  • @chudamanikhatiwada2974
    @chudamanikhatiwada2974 Год назад +6

    The real nepali lok song its touched my heart tq the entire team

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip Год назад +1

    गीत निस्केको २४ दिन भैसकेछ आफुले त भर्खर हेरियो त्यो पनि कमल सर्गम ज्युको अन्तरबार्ता हेरेपछि ,,,
    टिकटक भरि भाईरल हुदा पनि युटुबमा नहेर्ने मै मूर्ख,,सुनिता बहिनीको स्वर र रिता रावत बहिनीको स्वर उस्तै पो लाग्यो सारै मीठो,,बद्री भाईको त के कुरा गर्नु र खै उ आफैमा अब्बल ब्यक्ति ,,,,
    अन्तमा गायक गायिका दुबैजना भाई बहिनीलाई लाखौं करोडौं सफलताको शुभकामना मेरो,,,

  • @yamghimire7098
    @yamghimire7098 Год назад +20

    मिठो गीत ❤
    Congratulations Badri and all team.

    • @ritikadash-yp2ti
      @ritikadash-yp2ti Год назад

      a di ju kasto mohani lagne sabda herada herda kahile thakina metiyna palo aauxa bhanthe balla hajurko palo aayxa sagarmatha bhanda pani mathi hunxa yo git

  • @bishnuthegimlimbu521
    @bishnuthegimlimbu521 Год назад +1

    लु अति रोमान्टिक सोङ बेसेरि मन परेको छ हजुर कलाकार ज्यु हरुमा मुरि मुरि नमस्कार❤❤❤❤

  • @Worldsmusiclovers
    @Worldsmusiclovers Год назад +1

    आज भन्दा 10 वर्ष पैले ज्यानको लागि के दुख पाउनुभो भनेर रतौली मा गाइएन्थो उस्तै रैक्ष......रमाइलो लाग्यो 💞🙏👏👏👏🥰🥰🥰

  • @nirojdevkota2668
    @nirojdevkota2668 Год назад +3

    Congratulations badri vai,santosh Vanja & entire team🎉❤❤️‍🩹