New Nepali lok dohori song 2075 | Lalumai | Bishnu Majhi & Sandip Neupane | Ft. Shristi Khadka
HTML-код
- Опубликовано: 12 фев 2019
- Watch new Nepali lok dohori song Lalumai by Bishnu Majhi & Sandip Neupane featuring Shristi Khadka & Sandip Neupane only on Shiva Hamal's official RUclips channel.
Shiva Hamal Presents:- New Nepali lok dohori song 2075
#BishnuMajhi #NewNepaliSong #ShristiKhadka #SandipNeupane #ShivaHamal
--------------------------------------------------------
🎧 Audio Credits:-
Song:- लालुमै Lalumai
Vocal:- Bishnu Majhi & Sandip Neupane
Lyrics:- Shiva Hamal
Music:- Shiva Hamal
Music Arranger:- Ashish Aviral
Mix/Master:- HBN Kismat
Audio/video:- Bijay Digital
--------------------------------------------------------
🎬 Video Credits:-
Director:- Prakash Bhatta
CAD:- Rajaram Simkhada
Cinematographer / Drone:- Rajesh Ghimire
Camera Asst.:- Bhisma Karki "Mukunda"
Editor:- Bishnu Sharma
Artists:- Shristi Khadka & Sandip Neupane
MUA:-
Shristi Thapa Magar
Roshan Bhusal
Dress:-
Puspa Barma
Light:-
Prem Khanal
Rajendra Mahara
Shiva Dhimal
Gauri Mahara
Kitchen:-
Surya Neupane
Transport
Bhuwan Ale
Padam Thapa Magar
Manager:-
Gaurav Bhatta
Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684
--------------------------------------------------------
Special Thanks:-
Bikram Pariyar
Bimal Pariyar
Ranjit Pariyar
Sunil Pariyar
Sita Shrestha
Manju BK
© Shiva Hamal, 2019
------------------------------------------------
Social links:-
RUclips:- tinyurl.com/y3njc4co
Facebook:- / shivahamal.nepal
Please like, share & subscribe Shiva Hamal's official videos.
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed. Развлечения
नमस्कार, म लोक गायक तथा सर्जक शिब हमाल, अहिले सम्म मेरा गीतहरु "पछेउरी लेउ बैना", "कस्लाई सोध्ने होला", "हाँस्न सिकायौ" जस्ता गीतहरुलाई यहाँहरुले अत्यधिक मन पराईदिनुभयो, सोही क्रममा मैले सबैभन्दा बढी मेहनत गरेको र आशा राखेको नयाँ गीत "लालुमै" चर्चित गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा बजारमा आईसक्यो, हेरेर, शेयर गरेर साथ दिनुहोला, धन्यवाद
nice song & video 2019 ko top song safaltako shuvhakamana .....❤❤❤
मेरो माया झलमल हीउ चूँलीको हींउ झइ
ए ज़िन्दगी नई रित्तो राखि मुँटू पईचो दीऊ झई खायो दाइ
Woowow how nicely songs bst of luck all teammmmmmm
नमस्कार होला कि के हो दाजी हजुर मस्कार भएछ
उत्कृष्ट
नेपाली लोकदोहोरी क्षेत्रमा निकै सुधार आएको छ पछिल्लो समयमा, बास्तबमा यसरि नै मेहनेत गरेर लोकदोहोरी गीतको निर्माण गर्ने हो भने लोकदोहोरी गीत लाइ जित्ने कुनै पनि गीत हुदैन नेपालमा , फेरी सबैले हेर्ने बनि पनि पर्छ गाउ होस् या सहर बजार ! निकै उत्कृस्ट गीत बनेको रहेछ , धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाइ। ....
शिब हमाल दाजु लगायत,गीत सङ्ग सम्बन्धि सबै लाई हार्दिक बधाई छ। सारै राम्रो छ यो गीत।
बिष्णु माझी को गित सुन्दा मेरो आँखा बात आँसु झार्दिन्छ निकै मिथो आवाज छ
सुन्दर सब्द अनि सुमधुर स्वर, लोकदोहोरी लहरमा इतिहास रचोस सुभकामना छ ।
आहा फेरी आयो करोड क्लबमा प्रवेश गर्ने गीत.. शिब हमाल दाजु सन्दिप न्यौपाने सर लगाएत सम्पुर्ण टिमलाई बधाई छ।
Nice songs 👌
No doubt it will break all record very nice SABDA haru and visualisation Thanks all team..!
💐🌷उत्कृष्ट शब्द , भाका अनि स्वरको समिश्रण ....सारै मन छोयो, बधाई छ सर्जकहरुलाइ 💐🌷
Sarai man paryo geet
Nice song
बिष्णु माझी दिदी को ,,,आवाज यति ,, मिठो छ ,, गीत किन मिठो र राम्रो न होला ,,,,,अनि साथमा ,,,शिव हमल ,,,,,,को नि राम्रो छ ,,, बधाई छ ,,,, आगामी दिन हरु म ,, यस्तै गीत हेर्न र सुन्न पाउ ,,सम्पुर्ण टीम लाई ,,,, बधाई छ ,,,,,,जय गीत जय सङीत ,,,,
पृथ्वी चोक पोखरा अन्लाईन Ho rw
Hello this is sagar Majhi. I m from Bhutan to Nepal to America. My mom is not a singer but Bishnu voice and my mom voice is exactly is same.when I listen bishnus song I get my mom in her voice and I feel it mom
पुन 30M पुगेपछी हेर्ने को को हुनुहुन्छ 😘😘
ñjn8
'ढाट्या भा मरीजाम
कहाँ गयो जुरेली कीन गीत गाउँदैन
तिम्रो जति माया त लालुमै कीन होला कसैको लाउदैन'
आहा असाध्यै मिठो शब्द, संगीत अनि भिडियो यो गीतसङ्ग आवद्ध सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा धेरै-धेरै सफलताको शुभकामना छ।।
बधाई छ शिव सर गित एक दम राम्रो भएको छ ।सालको पात तपरी हुने भन्ने गित भन्दा पनि हित हुन्छ। मलाइ यो गित को शब्द साह्रै राम्रो लाग्यो। आगामी दिनहरुमा आझ राम्रोगित लिएर आउनु होला हजुररको सफलताको शुभ कामन दिन चाहन्छु।
Nice song
😂🎉😂qqqqqqqqqqqqqq😂 lmk
122nd😢😢😮
मन छोयो यार!!!सालको पातलाई टक्कर दिने गीत रहेछ wow,wow !!! बिष्णु माझी 👍️👍️👌👌👏👏👏🙏🙏
Belkul malai poni lagx
सहि हुन त साल को पात मा अल्लि नाचनी टाल मात्रै हो फरक नत्र साल को पात भन्दा कम्ती छैन दामी लाग्यो मलाई पनि 👍️👍️
साल को पात भन्दा कम छैन
बिष्णु माझी लोकदोहोरिको Queen हो।अहिले मात्र हैन धेरै पहिले देखि एकछत्र राज गर्नुभएको गायिका हो।
👉️मैले यो गित सयौं पटक सुने होला फेरि पनि सुन्दै छु २०८१ साल मा हजुर हरु कोको हुनुहुन्छ हाजिर गरौं है यता ✋🤚
Same here
यति मीठो गित गाउने बिष्णु माझी लाई किन हो अरु गायकी लाई जस्तो देख्न नपाइने खास कारण के होला बिष्णु माझी गुपचुप हुनु को ।।।
आहा !! यस्तै यस्तै गित को आगमन ले लोक दोहोरी क्षेत्रको अस्तित्व जोगाउंछ भन्ने मा ढुक्क छु । गित को पुर्ण सफलताको शुभकामना ।
धेरै धेरै धन्यवाद
अति उत्कृष्ट गित धेरै धेरै धन्यवाद
यो गित धेरै राम्रो छ ।गितको
सफलताको कामना गर्दछु ।किन राम्रो गित हरु थोरै मिनेटको हुन्छ अलि धेरै मिनेट को हुदैन किन होला
लोक संगीत हाम्रो चिनारी हो यसलाई जोगेर्ना गर्नु पर्छ
Ekdam ramro xa song
अति नै मन परेको कालजयी गीत । यस गीतका श्रष्टा, सर्जक, संगितकार एवं गायक गायिका सबैलाई हार्दिक आभार तथा शुभकामना !!
2020 को कोरोना टाइममा हेर्नी जति यता हाजिर गरम।
सालको पात भन्दा त यो गित कति हो कति गुणा राम्रो छ दाइ दिन मा समय मिल्दा जति यहि गीत बजाको हुन्छु सुन्ने फुर्सद मिल्दा। हजुरको यस्तै गितले गर्दा त म लोकगीत लाई कहिल्यै भुल्न सक्दिन "पछ्यौरी लेउ बैना"अनि "कसलाई सोध्ने होला" पनि मेरो एक्दम मन पर्ने गित हो आशा छ आउने दिन मा पनि यस्तै राम्रा२ गित हरु रचना गर्नुहुनेछ भन्ने पुर्ण आशाबादी छु जय लोकगीत जय सङ्गीत
✋✊बोमु राना मगर "पाल्पाली"
Wow!! बिष्णु माझीको स्वोरको कुरै नगरौ त्यो पनि झन शिव हमालको typical शब्द सङ्गीतमा 👌
Bishnu majhi koo awaz le matrw hit hune ho song tw hahhah shiv hamal koo awaz tw kag jhaii x vannai parda🤣😂😂😂😂😃😃😃😃
@@lyyconmagar4909 Shiva Hamal ko swor jasto bhayeni sabda sangit ramro xani feri yesma shiva ko swor hoina Sandip Neupane ko ho hernu hola
एति मीठो र सुरिलो गीत आज पाच वर्स पछि हेर्दैछु। ❤😢
मलाई अहिले सम्म मन परेको गीत हो लालुमै जय लालुमै
सालको पात पछि मलाई मन परेको गित बधाई छ शिव हमाल दाई हरेक गित सुन्ने गर्छु आज सम्म नाराम्रो गित भेट्न सकिन
बिस्णु माझिकै स्वर चाई किन एति मीठो भाको हो😍😍😍
Khaii
ho tani
Bishu dede hajur ko jasto voice aaba nepali ma paxi aaudina hoo jati sunnyo tetinai sunu sunu jastoo lagxa ♥️♥️♥️❣️❣️
yo geet 2020 1 30 gate vanda paxe sunne jati hajir hum ta
यति मिठा मिठा गित गाउने हाम्रो सबैको लोकप्रिय गायिका बिस्णु दिदिलाइ मिडियामा देख्न पाम भन्ने जतिले यता हाजिर गरेर लाइक ठोकेर आफ्नो उपस्थिति जनाउनुहोला
गित एक्दम राम्रो छ जति सुनेपनी मन नभरिने
सालको पात टपरि जस्तै यो गीतले पनि १००% हिट हुन्छ ।
धेरै राम्रो छ गीत ........( सफलताको धेरै- धेरै सुभाकामना छ सम्पूर्ण टिमलाई)
shiva Sunar
26M views omg 😱😱😱❤❤
Congratulations .
धेरै धेरै राम्रो छ गित जति सुने नि सुन्म सुन्म लाग्छ 🙏❤️❤️❤️❤️👌👍️
शिव हमाल दाईको लय र शब्दमा कुलेन्द बिक र शान्ती श्री परियारले गाएको एक तर्फी मायामा बोलको गीत मैले डाउनलोड गरेको दुई बर्ष भएछ अझै सुन्दैछु।अहिले पनि सालको पातलाई मात खुवाऊने गीत आएछ ।लय शब्द संगीत र दृष्यको कुनै कमि छैन।समग्र टीमलाई सफलताको शुभकामना।
शिव हमाल दाई अति मिठो लय अनि शब्दहरू हार्दिक बधाई सम्पूर्ण टीइम लाई सफलताको लाखलाख शुभकामना
तर यो गीत अरु युट्युब च्यानल म नि देखेँको थियो मैले किन हो दाई
Hiio
विष्णु माझीकाे गित एक पछि अर्को नयाँ नयाँ सुन्न पाउ ।। सम्पुर्ण लालुमै टिमलाई हार्दिक शुभकामना ।।।
Tq
Geet ta dallai ramro ho dance chai ali alxi lagdo po lageu hai
Me
Good
Very good sang and video best of luck happy New year lalumay team.
म साएद सल को पत को टपरी भन्नी लोक गीत (कुनै लोक गीत) पहिलो पटक इंटरनेट मा खोजी खोजी हेरेको थिए, तेस पछि यो गीत उत्तकै रस लग्यो, मीठो लग्यो, आनन्द लग्यो आहा! कती मीठो गीत। सबै लाई सफलता को शुभकमना
Lockdown 👇 hit like
लोक गित संगीत हाम्रो धरातल हो हामी आफ्नो धरातल बाट कतै टाढिएको हो कि भन्ने थियो केही समय पहिले तर सालको पात र त्यसपछि आउने सम्पुर्ण लोक गितहरुले लोकको मर्म र लोक को भाव बोकेर आउदा मन एकदमै प्रफुलित भएको छ बधाई शिव हमाल दाइ लगायत सम्पुर्ण टिम लाई गित अत्यन्तै मीठो बनेको छ हामी पनि यहि बाटो पछ्याउँदै अगाडि बढ्ने प्रयास गर्ने छौ ।
स्यङ्जाली मा दम छ ।।।।।एकदम राम्रो भाका अनि स्वर।।।।जय लोक संगीत
I dont know why i like most nepali music
Its so so sweet
From Delhi India ❤❤❤❤❤
I love it a lot too and I not even Nepali lol. My family from Orissa and i grew up in usa
Love from Uttrakhand kumaon
लय,शब्द अनि सङ्गीतमा धेरै मिठास छ,सुरीलो आवाजको त कुरै नगरौँ ,अपेक्षा गरे भन्दा बढी सफलता मिल्नेछ। सान्दर्भिक गीत भएको हुनाले सबैको मन मुटु मा बस्न सफल भएको छ सफलता मिल्दै जाओस सम्पुर्ण 🌹🌹लालुमै 🌹🌹 समुह लाई। * जय लोक *जय सङ्गीत#💕
बिस्नु माझिको स्वर नै मार्मिक छ सधैं सुनिरहु जस्तो
Bishnu ma'am Queen 👸of folk-songs
जति हेरे पनि मनको धित नमेटीने गीत🎧🎧 💝💞💝💞🥰💞🥰🥰🥰🥰🥰🥰😍😍💕💘लालुमै💝
Dasmi
एकदमै राम्रो गीत छ ।
साल को पात पछि को देश खाने गीत एइ हो ।। लालुमै ।।।
ए आम्मा हो नेपालमा बल्ल बबाल बबाल लोक गीत निस्किन थाल्यो हो thank you
Horw
superb performance 😍😍
😜😜❤❤❤👊👊👊👊👊👌👌👌👌
@@user-eb9wc1xb2b nvvvvjv
सिब हमाल को सोर भनी छैन यो केटा को सोर मा केटी बराबर छैन र होइन
Majja aayo hai shiva ji!!!
Love from Pakistan so beautiful music... I can't understand Nepali Language But its heart warming attractive music... keep it up
आहा मन मुटु र मस्तिष्क लाई शितलता प्रदानता गर्ने अतिनै समधुर लोक भाका !!!!! भविस्यमा पनि येस्तै मौलिक गितहर सुन्ने अवशर मिलिरहोस!!!
गीत उत्कृष्ट बनेको छ अझै पनि मेरो विचारमा महिला स्वर जस्तै पुरूष आवज पनि त्यतिकै उत्कृष्ट दिन सिकेको भए निकै ठुलो सफलता पाउथ्यो कि? शिव जि गीत राम्रो बनेको छ तपाईहरू सबैलाई सफलताको सुभकामना ।
Malai pani tyastai lagyo
अति मधुर ,श्रवणीय गीत ।मन जीत लिया ।गायिका बिष्णू माझी ग्रेट ,,कितनी मिठास भरी ,मधुर स्वर ।दिल मे घर करके बैठ गयी है ।शिव हमळजी का और पुरी टीम का हार्दिक अभिनंदन ,,,जिंनहोणे इतना मस्त गीत बनाया ,,जिसे सूनने को मन अधीर हो उठा ।धन्यवाद ।।
I am from Bangladesh. I don’t understand the language. But love this song. Plz add english subtitle
This is viral nepali song sorry I,don,t say in english
@@umachand1109 arju bol rahi hai - iska title english me daalo matlab . Only in english word .
Jaise - Lalumai ( लालू मै ) नेपाली भाषा बांग्लादेश के लोग नही समझ पाते ।
आहा ! अहिलेसम्मकै मीठो मार्मिक गीर शिव दाजु ।😍😍
आहा, गीत धेरै राम्रो छ, सफलताको कामना
हजुरको गित पछिको यो गित राम्रो छ। राम्रो लाई राम्रो भन्नू पर्छ हैन त वसन्त दाजु,,,,
बसन्ता थापा को साल को पात भन्ने बोल्को गीत ,,, हेर्न र सुन्न ,,, गाउन न पाय पछि ,,,, मैले त मोबाइल बाटै ,,,,, Delete ,,, हानि दिएर यो गीत हेर्न र सुन्न थालेको छु ,,,,
साल्को पात बाट प्रेरित रैछ ।करोड क्लब मा चाइ प्रबेस गर्छ साल्को पात लाई भेत्न सकेन
दाजु हजुर को साल को पात टपरी झै यश गित लाई उच्च स्थान पुराउने हामी हरु जिम्मा हो ।
git ramro xa tara sal ko pat ko tapari ko thauma na pugla mero soch ma....? kina ki kulendra bk daie ra bishnu majhi ko vocal vye pugthiyo pani....?
यो गित जति सुन्दा पनि अघाउदैन त्यसैमाथी बिष्णु माझीको सोर नै सार्है मन पर्छ मलाई त हरेक पटक सुत्नेबेलामा यो गित सुनेर सुत्ने गर्छु म त किनकि कुनै यस्तो दिनको याद बनेको छ मेरो लागि यो गित जून दिन म मेरो स्वर्ग जस्तो देश छोडेर नर्क तर्फ खाडी मुलुक तिर पाइला चाल्दै थिएं ।एअरपोर्ट सम्म छोड्न आएको माइक्रो बसमा यो गित बजि राखेको थियो ।जहाज मा बस्दा पनि यो गित मेरो कानमा गुन्जिनै रह्यो र बिदेशी भुमिमा आइपुगे र रुम फिक्स हुनासाथ यो गित सर्च गरें फ्याट्टै भेटियो र त्यो दिन देखि आज डेढबर्ष पार भैसकेको छ यो गितले मलाई कहिल्यै अघाएन यो गितले आँखा पनि रसाउछ मेरो किनकि त्यो दिनको याद आउँछ मलाई जुनदिन नचाहंदा नचाहदै पनि मैले मेरो प्यारो जन्मभुमि छोडेर टाढिनु परेको थियो !!!
शिब हमाल दाइको याे लालुमै सुपर हिट भयाे दामी छ याे गित
Naeka ko sarai ramro nitya😙😙😙
विष्णु माँझी ले स्वर दिएको गीत जून सुकै सुपर डुपर
🤲🤲💗💗लोक गीत प्रेमी हाल सात समुंद्र पारी जापान बाट हेर्दै छू
sahi vanu vayo hjr
malai ni bishnu maji ko sabai geet mon parxa
विष्णु माझीले जे गयो त्यही हिट!! वावावा 👏👏 जनमाझ आउन पर्यो विष्णु माझी जी।
अति राम्रो गित धेरै पटक हेरियो तर पनि मन नै नमाने ।फेरि हेरौ हेरौ लाग्ने ।धन्यवाद छ हजुर हरु को सम्पुर्ण टिम लाई ।
Love nepal from north east india🇳🇵🇮🇳
Darejeeling bata hai
अब देश लोक गित मय बनाउनु पर्छ् भन्ने जति यता हाजिर गरौं है📣📣📣📣📢📢
saii hoooo
Sahi sahi
दिदीको स्वर मा क्या मिठास छ 😘😘सालको पात भन्दा हिट होला जस्तो छ बिष्णु दिदिको फ्यान हरु यता हाजिर गराैँ त 😘😘🤗🤗🤗👌👌👌👍️👍️
शिवा ,,संदीप ,,दोनो न का आभार ,,एक मस्त कलाकृती दि है हमे ,,,क्या खूब । विष्णू मांझी जी ,का एकदम मऊ मुलायम , तरल स्वर कान को ऐसे तृप्त करता है ,jaise मोर पीस चेहरे पर,,,,स्वर्गीय स्वर गायिका ,,,परमेश्वरी देन ,,,,आपको प्रणाम ,,syaalyut ।पुरी टीम को ,,धन्यवाद ,,,।सोच समझ के की हुई निर्मिती ,,ना भुलनेवाली ,,,।
Atyantai mitho jaadumai swor ko dhani bishnu majhi nepal sangeetic mutu ho jasle garda safalta ko gyarenti vanda farak pardaina great singer
हिट हिट लास्टै हिट बजारमा अब पालो यो गितको हो लालुमै नामलिइएका गित मध्ये सर्बोउत्क्ृष्ट सफलताको लाखौलाख सुभ कामना दादा शिब हमाललाई जसको लय र शब्द उपज गरि पर्दाफास गर्नुभाछ लाखौको मनमुटुमा बसि सकेको छ यो गित मैले त कति हो कति सुनिरहन्छु यो गित अनि गाउछुपनि 🌹💞🎁💞🎁💞🎁💞🌹🎁💕🎁💞🌹🌹💞🌹💕🌹💕💞🌹🌹💕🌹💕🌹💞💞🌹💞💞🌹
वन मिलियनस् भिउअर्स कहिले पुग्लान् भन्दै बिहान बेलुका हेरिराख्थें, र आज पुग्यो।
एकदमै उत्कृष्ट शब्द , मिठो स्वरले सुसज्जित गीतमा कोरीयोग्रफीले सुनमा सुगन्ध थपिएको छ।
बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई।
जय गीत जय संगीत।
One of the best song....
@@rajukharel6335 Same here
Far better than other songs.🙏
याे गितको सर्जकलाई मान्नै पर्छ । ५० पटक भन्दा धेरै चोटी दाेहाेर्याएर हेर्दा पनि हेरिरहन मन लाग्छ । अभिनय पनि उस्तै राम्रो लाग्छ ।
Gaule sir ko lyrics, music and vocals videos yek dam babal sarjak Shiva hamal sir lai dhannebadha x aaja yo gita here ko pani143 choti bho 🍵🍦🍬
सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना अतिनै मीठो गित आदरणीय दाइ शिव हमालको लय शब्द अनि चर्चित गायिका बिस्णु माझी र आदरणीय दाइ लोकप्रिय गायक सन्दिप न्यौपाने को स्वोरमा चर्चित निर्देसक आदरणीय गुरु प्रकाश भट्टको निर्देसनमा लालुमै अतिनै मीठो गित
सालको पात उही खोलीमा पानी बोल माया झै लालुमै गित लाई सफलताको धेरै धेरै शुभकामना
Alex Manoj Xettri
@@RamKumar-gz2ob go f on mn6gyt us this is the verb
लालुमै गीत मन पराउनेलाई यो भिडियो हेरेर हाम्रो युटुव च्यानल सस्क्राईव गर्न अनुरोध गर्दछु । शिवराज खत्री
ruclips.net/video/dR5d_LSe7Uo/видео.html
Alex Manoj Xettri
Alex Manoj Xettri dihg
Congratulations song bishnumajhi
Bishnu majhi ko aawaj le garda yo geet yaha samm pogyo badhai xa bishnu majhi lai
वस्तवमा नेपाली लोक दोहारीको श्वर्ण युग झै लागिरहेको छ भगवानले पनि कस्तो कस्तो कला दिन्छ विष्णु दि .....लाइ लाख लाख सलाम वाहिर श्रोता र दर्शकको विचमै नआएकै रहस्य होला यति सुन्दर स्वर हुदै गएको जे भएपनि तपाइ त्यस्तै जिवनमा सुखी हुनुहुन्छ सधै सुखी र खुसी रहनुस् शुभकामना................
म फेरि आए है यो गीत हेर्ना आजा भन्दा चार बर्षा पहिला कतार् मा हेरेको
अति मिठाे स्वर लक्ष्मि न्याैपाने र विष्णुमाझिकाे🙏💔
धेरै धेरै धन्यवाद छ बिस्नु माझी लाई अझै बिस्नु माझी छन्जेल लोक गित सुन्नालाई टेन्सन छैन धेरै राम्रो गित छ भात खाय अगाईयला तर यो गित सुन्दा कहिलै ना यगायला जस्तो
यो गित ले देश खान्छ भन्ने जति ले लाईक ठोकौ । ❤️
Ho Sahi vannu vayo
saray
na.ramro.geet
Bindas Babu
Desh khaya samma thikai thyo soalty
Sabaile bajayara wakka parisake kan ko jaali chai khanla jasto vaisakyo
Didi ko voice chae ekdam dami, pure soul voice, .. Ma rarely lok geet sunxu but this hit me up 💜✌️jaba yo gana sunxu gau ghar ko ekdam yaad auxa...
एक्दमै राम्रो लाग्यो! आज सम्म सुनेको थिन मैले! किन् की मलाई थाहै थिएन!❤️❤️❤️
होर
Verry nice song shiva hamal dai
आहा गीत शब्द सङीत कति मीठो सफलता को शुभकामना दाजै
नमस्कार म हरेक मैना बिष्णु माझि दिदिको गित शुन्छु जति शुनेनि शुनिरहन मन लाग्छ शलुट छ बिष्णु दिदि हजुरका करेक आवाजले मन छुन्छ हजुरको जतिनै व्यान गरेनि कमिनै हुन्छ😍💖💟💟🇳🇵🇰🇷
मलाई मन पर्ने गीत लोक दोहरी हो,यो त झन् सारै राम्रो लाग्यो,फेरि फेरि नी यस्तै बनाउनु होला
giving defectionist rif,dynamics हुनेका शनिबारसम्म Dhanusha
सालको पात पछि हाम्रो मुटु छुने भयो लालुमैले !
good
good
तिम्राे माया बढ्याे बरै कलेजीकाे हित्ती !
गालपारा पिरतिले पार्याे फितिफित्ती !!
याे पाे हाे लाेकगित सुन्नुकाे मज्जा !!!
@@nirmohisankalpa7890 वा !
@Rekha Koirala good !
अति मन पर्ने शव्द हित्ती हाम्रै गाउँ घरमा बोल्ने भाषा मन पर्ने जति हाजिर हुमत एता
🖐️🖐️🖐️🖐️🖐️ खै किन हो हजुर म पनी गाउले भाषा अती मन पराउछु । शहर पसेको अहीले १४ वर्ष भयो तर पनी .....
Ramaro xa bishanu Dd geet ta
सायद यो गित, अन्य च्यानलमा राखेको भय आज सम्म करोडौ भ्युवर्स पुग्ने थियो। शिव दाइको नया च्यानलले पनि यति धेरै प्रगती गर्यो । यो गितको भविष्य अझ राम्रो छ! लय शब्द स्वर अनि भिडियो सबै एकदम सुपरहिट छ।। बधाई! बधाई!! बधाई!!!
Qu
सालको पातले जस्तै दर्सकको माया पाउनेमा ढुक्क हुनु तर सालको पातका सर्जकले जस्तो घमण्ड चाहिँ नगर्नु होला सबै टिमलाई शुभकामना
Nic song Dai r u best actors.
Yestai mitho mitho gana haru sunna pai rakhna Paye hami Bissau basi dherai dharai aavari hune thiyem... jati sune pani dhit mardaina yo gana sunda.. thank you very much sabbai Jana lai.. purai team lai nai.. I love this songs...
बिष्णु माझीको स्वर त्यसैपनि मिठाे छ ।
I love you
जिन्दगी नै धितो राखी मुटु पैँचो लिउँ झैं... आहा! शब्दले निःशब्द बनाउँछ।
बिष्णु माझी को फ्यान जति यता हाजिर हुम त ?? कति रैछुम्😍😍
Me
@@shreymusiclover2482 dherii ramro x
Meeee
Kati Ramro songs maile lagataar 8 baar sune.. Daami geet Ramro choreography..
M from India .How much I love this music video I just can't explain ..It is the most favourite music to me ...Lot of love n respect from India...
बिष्णु माझिको फ्यानहरु एता है😚
धेरै राम्रो छ अडियो भिडियो🍇🍇
Shrey Music lover ✋✋✋
Mee
आज लगायर 100 चोटि पूरा भयो यो गीत हेरेको 💕💕💕
krishal airee
nice
Nice
हो,रा,😄😄☝️👌🤩😍😜
h o
2020 septembar 10 tarik herne yata hajir hunuhos swar samrat bishnu majhi lai 100000 .100000.100000 shuvkamana sampurn teemlai dhanyabad
2024 ma yo geetlai sunera basne ko ko hunuhunxa yeta hajir hum tw sathi haru
जिन्दगीमा पहिलोपटक यति मिठो गित सुन्दैछु जति सुनेनी धोको पुग्दैन यार । सफलता को सुभकामना शिब हमाल दाजी र उहाको टिमलाइ 💕💕💕💕
कम्तिमा १०० पटक यो भिडीयो हेर्ने जती यता हाजीर हुम है।।।
Me
Me
Hehee
Sagar adhikari लोक पारखी ma ta bhakhari 4feraa Hudai
100 ta katyo hola
Easri nai lok geet mo jagarna gardai janus vaka ra sangeet ani sabda ko jadu xardai janus ......... bishnu ji 🙏🙏🙏🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️
बिस्नु माझीको स्वरको गन्द मात्र पायो भने गीत हिट खान्छ।
Wow supop song