New Nepali Song Lyrics 2076 | Gourd Eyes Lobhi Aankha by Basanta Thapa & Laxmi Malla

Поделиться
HTML-код
  • Опубликовано: 22 май 2019
  • Watch new Nepali lok dohori song by Lobhi Aankha by Basanta Thapa & Laxmi Malla featuring Puspa Khadka and Shilpa Pokharel only on Aafno Maan's official RUclips channel.
    Aafno Maan Presents: - New Nepali Lok Dohori song
    #BasantaThapa #LaxmiMalla #NewLokDohori
    ------------------------------------------------
    Anil KC Presents
    || Gourd Eyes Lobhi Aankha ||
    Vocal: - Basanta Thapa & Laxmi Malla
    Lyrics: - Krishna KC
    Music: - Basanta Thapa
    Arranger: - Ashish Aviral
    Studio: - Raaga
    Mixing / Mastering: - HBN Kismat
    Photographer: - Rock Kausal
    Artists: - Puspa Khadka & Shilpa Pokharel
    Camera: - Rameshwar Karki
    Visual Edit: - Bikash Gyawali
    Manager: - Shreekrishna Bam Malla
    MUA: - Anita / Sakschham
    Choreographer / Direction: - Shiva BK
    © Aafno Maan, 2019
    ------------------------------------------------
    Aafno Man facebook page:
    / mannbhitra4
    / mannbhitra5
    / mannbhitra1
    Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited and will attract punitive measures from Aafno Mann. Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 6 тыс.

  • @DeerajKandel
    @DeerajKandel 3 месяца назад +78

    2024 हेर्ने जती हाजिर हुम😂 जति हेरेपनि हेरिरहु लाग्नी

  • @chetanbohara
    @chetanbohara 5 лет назад +12

    बास्तबै मिठो छ गीत, सबै कुरा 100% मिलेको छ,

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      Chetan Bohara नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @dineshbhatt7563
    @dineshbhatt7563 3 года назад +9

    नेपाल के संगीत के साथ मेरा बचपन से ही बहुत लगाव है आपके संगीत मे लोकजडो की महक हमेशा बहती है एक बार नेपाल जरूर आऊँगा। बहुत सारा प्यार आप सबको 🖤🥀
    आपका काम बहुत बेहतरीन है पूरी टीम को बहुत बधाई और ढेरों शुभकामनाएं। 🇮🇳🇮🇳

  • @aasishrawal193
    @aasishrawal193 3 года назад +6

    always kip it dada puspa ❣️🙏वाह कति राम्रो गित बनेको यस्तो गित लाई मन नपराउने सायद कमै होला सफलताको असिम कामना सम्पूर्ण टिमलाई बजारमा येस्तै गित हरुको जरुरी छ puspa da lop you ❣️❣️&basnta dada❣️🙏🙏

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 5 лет назад +12

    आहा सफलताको शुभकामना सम्पूर्ण टिमलाई

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Babukrishna pariyar नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @magarketo3810
    @magarketo3810 5 лет назад +19

    आहा फेरि वसन्त दादा को गित सुन्न पहियो दामी छ अनि बसन्त दादाको हर गीतलाई मन पूराउने को को हुनुुन्छ लाइक कमेन्ट गरम

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      Magar keto नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @APACHERAJA7479
    @APACHERAJA7479 Год назад +7

    बहुत सुंदर सांग है हमें बहुत पसद आया है यह सांग हम जम्मू कश्मीर से है 🇮🇳❤

  • @lunalina2301
    @lunalina2301 4 года назад +14

    jasle j bhanepani SILPA sarai raamri ra talented actress hun😍👌💓👌💓👌💓👌💋

  • @user-lq4gx3rk5k
    @user-lq4gx3rk5k 5 лет назад +23

    वसन्त दाजुको रचना नभय पनि उहाको फरकपनको लय अनि स्वरले यो गित कहा पुर्याउछ
    अब थाहा हुन्छ जनजनको मनमुतुमा बस्ने छ,,

  • @youryoutuber8889
    @youryoutuber8889 5 лет назад +9

    एकदमै राम्रो छ गीत । स्वर,कलाकार,शब्द,लय,पोसाक,ठाउँ र नृत्य सबै सुहाएको छ ।

  • @bhishmarajdhungel4795
    @bhishmarajdhungel4795 4 года назад +5

    शब्द , स्वर, सङ्गीत र अभिनयको धेरै राम्रो प्रस्तुति

  • @franklin102
    @franklin102 Год назад +5

    वहाँ धेरै राम्रो गीत धन्यबाद 👍

  • @amitb5513
    @amitb5513 5 лет назад +18

    जति चोटि सुन्दा नि धितै मरेन यार मेरो त!!!!!!!!असाध्यै राम्रो गित रहेछ,यस्तै गितहरु बनाउदै जानुहोला आगामी दिन मा पनि।

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      HELLO everyone! अध धेरै माया गरिदिनुहोला हजुर हरुको माया ले यहॉ सम्म आईपुगेको छौ !!!!

  • @surajkhadka2046
    @surajkhadka2046 5 лет назад +44

    कति राम्रो सुहाएको जोडि पुष्प र सिल्पा को anyway best of luck

  • @laxmidhakal1033
    @laxmidhakal1033 4 года назад +7

    बबाल गित आज मात्र पो हेर्दै रैछु म कुन दुनिया थिए अहिले सम्म

  • @ramansarker4049
    @ramansarker4049 4 года назад +33

    Very nice song. Love from Dhaka, Bangladesh.

  • @ranabahadurthapa9014
    @ranabahadurthapa9014 5 лет назад +22

    धेरै दिन देखि म यो गितको प्रतीक्षामा थिए पोस्टरले नै मन आकर्सित गराएको यो गितको पोस्टरले धेरै उत्सुक थिए गित कस्तो होला भनेर बहुत सुन्दर नित्य निर्देशन उत्कृष्ट र गित भाका देश खानी छ है पक्कै trading मा आएर तहल्का पिट्नु पर्छ यो गितले पनि साथै करोडौ क्लबमा पुगोस शुभकामना😍😍😍

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Rana Bahadur Thapa 💞💞💞💞👌🏻👌🏻👍🏼🎤🎤🎼🎼🎼🎼🎼🎼🎼🎤🎤🎤

  • @sukraiimbu8232
    @sukraiimbu8232 5 лет назад +39

    Silpa र puspako बबाल जोडी x j hos राम्रो x

  • @ganeshbahadur6498
    @ganeshbahadur6498 4 года назад +7

    सारै राम्रो गित मलाइ अतिमन् पर्छ

  • @NepaliTech24
    @NepaliTech24 4 года назад +5

    जति सुन्दा पनि सुनौँ सुनौँ लाग्ने एक नेपाली गित ।

  • @shivasewa4643
    @shivasewa4643 5 лет назад +56

    याे भिडियाे हेर्दा अाँखा अन्त डेग चलेन अति राम्राे ड्रेसअप पनि अति सुन्दर ।।।

    • @younakhabar7448
      @younakhabar7448 5 лет назад

      Vgh

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      shiva sewa नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @sumitrapaudel2799
    @sumitrapaudel2799 5 лет назад +10

    अाजका दिनका बसन्त थापा महान सर्जक हो , दुईमत छैन । श्रीकृष्ण बम मल्लजीलाई कसरी भूल्न सकिन्छ र ??

  • @Naresh658
    @Naresh658 4 года назад +39

    कलाकार सिल्पा पोखरेलजीको अभिनयमा जादू नै छ । जे होस म वहाँको फ्यान् हुँ । उहाँको उज्वल भविष्यको कामना गर्दछु ।

  • @dharma7564
    @dharma7564 3 года назад +2

    विदेशी श्रोताहरु यो विडियो हेरेर सारै मोहित भयर नेपाली लोकदोहोरी संगित लाई मन पराउदा रहे छन "यसैले स्क्रिनमाथि अंग्रेजी मा अनुवाद गरियको भय झन अझै नेपाली संगित अगाडि बढने छ ।

  • @toprajmainali
    @toprajmainali 5 лет назад +35

    उत्कृष्ट लय तथा शब्दमा सर्बोत्कृष्ट स्वर
    सफलताको शुभकामना सम्पुर्न टिमलाइ🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @krishnasapkota9363
    @krishnasapkota9363 5 лет назад +13

    आहा अति उत्कृष्ट शब्द लय अभिनय सम्पुर्ण टिमलाई सफलताको शुभकामना
    जय गीत जय संगीत

  • @shubhendrasinghpankaj8424
    @shubhendrasinghpankaj8424 4 года назад +29

    From uttarakhand nice song

    • @gshjshsjsj1276
      @gshjshsjsj1276 4 года назад

      Nahi

    • @cr-7943
      @cr-7943 3 года назад

      ❤️❤️❤️❤️❤️Love from Nepal 🇳🇵🙏❤️🙏❤️🙏❤️🙏

  • @anuanchal3748
    @anuanchal3748 3 года назад +7

    Mai chhattisgarh se hu fir v mujhe Nepali song achcha lagta h

  • @surajpc6914
    @surajpc6914 5 лет назад +221

    जे होस कुनैबेला लोकदोहोरिलाइ घिणा गरनि नेपालका हिरोनि हरु आज आयर लोकदोहोरि भिडियो मा लहर लागेको छ।

    • @romanticsong5774
      @romanticsong5774 5 лет назад +4

      जता डाम उटै जाम हो

    • @sangitsamarpan9478
      @sangitsamarpan9478 5 лет назад +6

      Silpa Pokharel ta pahile dekhi nai dohori kheldai aayaki nayika hun

    • @jayaantdhanuk6070
      @jayaantdhanuk6070 5 лет назад

      Suraj pc sir silpa pokhrel didi ta pahila dekhi nai look dohori geet haruma kheldai aayeki naika hunta hjur

    • @uhdampandey
      @uhdampandey 5 лет назад

      Shilpa pokhrel film bata geet ma ayeko haina music video hudai film khelya ho

    • @samiipranamagar621
      @samiipranamagar621 5 лет назад

      testo hoin shilpa poila dekhi nai lokdohori git ma avinaya gardai aako ho

  • @amritabiraloli6107
    @amritabiraloli6107 5 лет назад +81

    कति सुहाउँदो जोडि पुष्प र शिल्पाको best of luck

  • @sunnyjhon4275
    @sunnyjhon4275 3 года назад +75

    cant understand single word but i can feel it.trending in Norway......love nepal and nepali people.

  • @dikshaupreti4093
    @dikshaupreti4093 3 года назад +12

    This song 😍😍🔥🔥🔥 love from Uttrakhand ❤️✌🏼💞

    • @bheshrajpandey8458
      @bheshrajpandey8458 3 года назад

      उप्रेती त नेपाली पो हुन्छ त मतलब गोर्खाली थर अनि तिमी चै कसरी भारतिय ??

    • @dikshaupreti4093
      @dikshaupreti4093 3 года назад +2

      @@bheshrajpandey8458 Uttrakhand के अल्मोड़ा ज़िले में उप्रेती उपनाम वाले लोग रहते हैं ...... एक टाइम पर उत्तराखंड और नेपाल एक ही हुआ करता था इस वजह से नेपाल और कुमाऊं में काफी चीज़ें मिलती जुलती हैं ।

  • @deekaucha2446
    @deekaucha2446 5 лет назад +17

    म चाहि लक्ष्मि मल्ल को स्वर सुनेर को रैछ भनेर हेर्न आको माेटि रैछौ त्यहि भएर हेरेको हेरेइ भाको हो रैछ बसन्त को त त्यसै राम्रो छ १00 पालि हेरिसके होला

  • @karmadongtamang
    @karmadongtamang 5 лет назад +8

    बागलुङ को भाउजुको स्वरलाई माने,,, फरक स्वर पाए लोकदोहोरी क्षेत्र मा,,,, बधाई छ !

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      Karma Dong Tamang official नमस्कार म गायिका लक्ष्मि मल्ल गित हेरिदिनु भयो मन पराई दिनु भयो अनि यो मिठो सुझाबको लागि हजुर लाई धेरै धेरै धन्यबाद!! यो गितलाई अझ धेरै माया गरिदिनु होला,,,

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 3 года назад +6

    सुपर गित.

  • @anzelalamsal493
    @anzelalamsal493 4 года назад +11

    i had never listen lok geet but this song is so beautiful and now i am fond of lok geet. damn good. never boring. keep listening and watching video repeatedly

  • @dolrajgyawali4330
    @dolrajgyawali4330 5 лет назад +311

    आजभोलि कलाकार हरुको ड्रेस राम्रो र जिउ ढाकेर लगाएका छन ।
    कति राम्रो र सुन्दरी देखिएका छन ।
    छाडा र उत्ताउलोपना मा कमि आएको छ राम्रो लाग्यो ।
    यसरी नै मौलिकता छल्किरहोस ।
    धन्यवाद सबै समूह लाई ।

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +6

      Dolraj Gyawali संस्कार हामिले नै बसाल्नि हो !!

    • @kamana788
      @kamana788 5 лет назад +7

      बिस्तारै परिवर्तन हुँदै छ नराम्रो कुरा धेरै टिक्दैन हो रैछ

    • @karnaroka5750
      @karnaroka5750 5 лет назад +2

      @@kamana788 kare

    • @basunmedia
      @basunmedia 5 лет назад +3

      Sahi vannu vo, din ma kati heriyo heriyo song, model haru haina kati ramra dekheka hun babai🥰🥰👌👌👍👍💐💐

    • @namastechai9695
      @namastechai9695 5 лет назад +3

      Dolraj Gyawali agree

  • @samayakokhel4134
    @samayakokhel4134 5 лет назад +9

    जे होस tiktok ले गर्दा नेपाली लोकगीत प्रति नयाँ पुस्तालाई पनि तान्दैछ

  • @subodhnegi5788
    @subodhnegi5788 3 года назад +2

    Bahut hi pyara geet aur karnpriya sangeet love it

  • @dineshrawal1430
    @dineshrawal1430 4 года назад +17

    दामी छ गित

  • @prakashpoudel1736
    @prakashpoudel1736 5 лет назад +11

    मनै आनन्द बनाइदिन्छ कुनै कुनै गीतहरुले ❤️❤️
    जय लोकदोहोरी संगीत

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      prakash poudel नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @dadhirajgairhe4714
    @dadhirajgairhe4714 5 лет назад +39

    धेरै राम्रो छ गीत सुपूर्ण टीम लाई सपलताको शुभकामनाय

  • @tankachetry4546
    @tankachetry4546 2 года назад +4

    लाखौ लाख शुभ कामना साथै श्रीबसन्त थापा र श्री लक्ष्मी मल्लज्युलाई हार्दिक स्वागत छ। हजुरहरुले एती राम्रा भिडियो बनाएर संस्कृतिमा जुन जुवार लियाउनु भयो, विश्वमा बसोबास गरेका सारा नेपाली अथवा गोर्खाली हरुको शिर उच्चा पारि दिनु भयो। विनम्र को प्रणाम छ।
    मैले राम्रा राम्रा यो भिडियो आसाममा सारा जनगोस्ठी हरुमा पुराउने जनप्रियताको काम गरिराहेको छु।
    सबै जातिमा हजुरको यो भिडियो जनप्रिय भएको छ। हवस् त फेरि राम्रा भिडियो पाउने आशा गर्दै। नमस्ते।🙏🙏
    Sonitpur District
    Assam, India.

  • @mrshushilkumaryadav8745
    @mrshushilkumaryadav8745 4 года назад +3

    Super hitt song ahile ko hamro nepal ko geet t derai ramro ramro nikalx jay nepal

  • @jitendrabhandari2891
    @jitendrabhandari2891 5 лет назад +121

    यो गित ले नि टिक टक मा तहल्का मच्चाउने भो अग्रिम शुभकामना छ .....

  • @bibashgarangzamagar2083
    @bibashgarangzamagar2083 5 лет назад +167

    लोक गीत सुन्ने लाइ पाखे भन्ने हरुले पनी लोक गीत सुनेको मेरै अाखाले देखे अाज, 😊😊 हो यस्तै गीत हरुले गर्दा हो पक्कै पनी,
    सफलता को शुभ कामना

    • @Rajuchalise047
      @Rajuchalise047 5 лет назад +4

      Vanne matra hun bro bahira hiddha English bajaune i mean bajaune matra k bujna testai ho kyre...gharma aayer look geet sunne maile dherai dekhe duniya maa

    • @lilabahadurkhatri9235
      @lilabahadurkhatri9235 5 лет назад +2

      tesko mukh sirupatele chhinauna parx

    • @shantoshdeeprawat7406
      @shantoshdeeprawat7406 5 лет назад +2

      Daju song ramro hos. Look git poo git ,hipop k nai farak xa . Hari hlxan ni. Man rejuna saknu thulo kuta ho.

    • @omkalapun7527
      @omkalapun7527 5 лет назад +1

      हाेनि

    • @fakiraa_
      @fakiraa_ 5 лет назад

      Sahi vannu vo

  • @uttaranchalwalaa
    @uttaranchalwalaa 2 года назад +3

    Love from Uttarakhand #karanpahadi

  • @kedarkarki8300
    @kedarkarki8300 4 года назад +2

    लय ,स्वर,निदे्शनको बेजोड प्रस्तुती

  • @upendrabogati4246
    @upendrabogati4246 5 лет назад +18

    Puspah daju ka fan यता हाजिर 🖐️🖐️

  • @harsharanakhidimambot5409
    @harsharanakhidimambot5409 5 лет назад +9

    शिरू पाते जुॅगा मा (टोपी ढाकैको)
    धेरै नै राम्रो गित सुपर हिट होस यहि शुभ *^कामना छ।

  • @deepakbaral1999
    @deepakbaral1999 4 года назад +4

    Wow k Khatra jodi puspa ra Shilpa ko 💖💕💕💕💕💖

  • @redleafimportexport8058
    @redleafimportexport8058 3 года назад +72

    I am from punjab and i have been to nepal many times and m fluent in Nepalese language so i can understand whole song and i enjoyed a lot lok dohri song.

    • @janakikathayat4248
      @janakikathayat4248 3 года назад +2

      षण््ढढडट ।रर,फडउृृेु

  • @Naresh658
    @Naresh658 5 лет назад +14

    क्या डामी म्यूज़िक भिंडियों । सिल्पाजीको लोभी आँखा ज्यादै म्याच गरेको छ ।
    सम्पूर्ण टीमलाई बधाई दिन चाहन्छु ।

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Tulachan Naresh नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @maheshkarki5223
    @maheshkarki5223 5 лет назад +8

    हजुरको सृजनाको कदर अब देश बिदेशमा रहने सम्पुर्णले लोभी आखाले होइन सुन्दर आखाले जिम्बा अबस्य लिनेछ्न वसन्त थापा सर ढुक्क हुनुहोस

  • @kyamunashah916
    @kyamunashah916 4 года назад +6

    हजुरहरुको शब्द,सङ्गीत र स्वर सारै मीठो छ

  • @meenapradhan5598
    @meenapradhan5598 4 года назад +6

    कति राम्रो melody ho ! जति सुने नि सुन्न मन लाइरहने

  • @kedarbaral3999
    @kedarbaral3999 5 лет назад +14

    trending को भेलमा परोस या नपरोस ! बसन्त जीको गीतमा लोक गीतको एक विशिष्ट,गहिरो मीठास पाइन्छ ! बजार हल्लाका लोक गीतहरु बीच बसन्त जीका गीत आफ्नै गहकिलो गुणस्तरका साथ धीर , सौम्य समुन्द्र झैं बगी रहन्छन ! यो गित पनि उस्तै सुन्दर छ ! बरु, अलि फरक जस्तो लाग्ने ध्वनि बशन्त जी कै होइन कि जस्तो लग्यो शुरुमा !

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Kedar Baral नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @goldenmedianepal4952
    @goldenmedianepal4952 5 лет назад +365

    यो गित लाई Viral होस भन्ने को को चाहानुहुन्च यता आउनु होस त , मिठो गित सफलता को कामना Love u all 😍😍😍😍😍😍😍😍😍

    • @arjunk2627
      @arjunk2627 5 лет назад +3

      ✋✋✋✋✋✋✋

    • @THEBOBRECORDS
      @THEBOBRECORDS 5 лет назад +2

      Koi chahadaina ......

    • @sauddipas8095
      @sauddipas8095 5 лет назад +2

      im

    • @TravelogueTreasure
      @TravelogueTreasure 5 лет назад +1

      ruclips.net/video/YggZiUP6oyQ/видео.html
      Do watch my mobile videography.
      Song- Hataarindai bataasindai
      Plz share your valuable like and comments.

    • @nishabhandari2753
      @nishabhandari2753 5 лет назад +1

      ,🏡👌👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍👍👍👏👏👏👏👏👏👏👏👏👏👂👂👂👂👂👂👂👂

  • @anitaathapa7628
    @anitaathapa7628 4 года назад +5

    धेरेइ रामरो छ योगीत

  • @BIJAYfilm
    @BIJAYfilm 4 года назад +4

    धेरै राम्रो video song ।

  • @rolpalikhabar9022
    @rolpalikhabar9022 5 лет назад +50

    कतार बात हेर्ने को को छौ आउनु है एक हौ अति नै मिठो गीत त्यस माथि बसन्त दाजै को स्वर म्युजिक

  • @harigyawali6373
    @harigyawali6373 5 лет назад +8

    अति नै राम्रो लायो यो लोक भाका नेपाली मौलिकता को गीत येस्तै हुनुपर्छ जेहोस यो गीत धेरै भाईरल होस् सफलता को सुभकामना😂😂

  • @nandlalparjapati1459
    @nandlalparjapati1459 4 года назад +18

    I Am Form India But I love Song Nepali

    • @cr-7943
      @cr-7943 3 года назад

      🙏🙏🙏🙏🙏 love 💞 from Nepal 🇳🇵🇳🇵🇳🇵💞💓💕💞💞💞🇳🇪🇳🇪🇳🇪🇳🇪🇳🇪

  • @ramusharma5700
    @ramusharma5700 4 года назад +7

    गल्कोटेको हरु को स्वर राम्रो छ ।लक्ष्मी मल्ल र वसन्त थापा ।

  • @sureshpariyar7554
    @sureshpariyar7554 5 лет назад +11

    हैन के होर यस्तो गित ७ चोटि हेरि सके धित नै मर्देन भनेको यो (लोभी लाखैको).......आहा गित होस त यस्तो पो
    💔Slpa....& All

  • @magarwi-fi8360
    @magarwi-fi8360 5 лет назад +74

    Basant दाइको फ्यान म हजुर हरु नि? अनि वसन्त दाइ हजुर लाई धेरै धेरै धन्यवाद हजुरले यती मिठो गित ल्याउनु भकोमा

  • @rohanlodhi17
    @rohanlodhi17 4 года назад +2

    ,जे होस गाना चै खरो छ धन्यवाद

  • @shubhamkhattri6275
    @shubhamkhattri6275 4 года назад +39

    Beautiful song ❤️ addiction 😍
    Love from Dehradun, Uttarakhand

    • @bankhatri3233
      @bankhatri3233 3 года назад +2

      Shubham Khattri one more Khatri here bro 👌👍

    • @manishnepal8574
      @manishnepal8574 3 года назад

      Manish Bayakoti yoghikx❤❤❤❤❤❤❤💚💚💚💙💛❤💝💞💞💗💛💜💜🤘🤙👌👍👏😍🌷🥀⚘💛💜💟💖❣🇳🇵❤💚💚💙💗💞💝💛💛💜

    • @shubhamkhattri6275
      @shubhamkhattri6275 3 года назад

      @@bankhatri3233 Khatri rocks😀👍

  • @mahabirtgn.9066
    @mahabirtgn.9066 5 лет назад +74

    किन कान चिलाइराछ भनेकाे त एति मिठाे गित सुन्न लाई रैछ सुपर song and bbl video...best of luck allow team,,?

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад +1

      MAHABIR TGN. आहा धन्यबाद

    • @basunmedia
      @basunmedia 5 лет назад +1

      Kasto mitho song rahex, malai ni sarai man paryo🥰👍

    • @mahabirtgn.9066
      @mahabirtgn.9066 5 лет назад

      @@ShreekrishnaBamMallaLaxmiMalla most wcm hjr,safaltako suvakamna allow team laI

    • @mahabirtgn.9066
      @mahabirtgn.9066 5 лет назад

      @@basunmedia ekdam hai hjr,,5/6 choti heri sakya .maily ta ,,asadhai ramro x..

    • @basunmedia
      @basunmedia 5 лет назад +1

      Kasto hsaunu vo😁

  • @user-mc5cl9cb6g
    @user-mc5cl9cb6g 5 лет назад +10

    अाहा सयौं पटक सुनेनि नथाक्ने बधाई छ सम्पूर्ण टिम्लाई।

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Khyam Das नमस्कार म गायिका लक्ष्मि मल्ल गित हेरिदिनु भयो मन पराई दिनु भयो अनि यो मिठो सुझाबको लागि हजुर लाई धेरै धेरै धन्यबाद!! यो गितलाई अझ धेरै माया गरिदिनु होला,,,

  • @EkkaTrail
    @EkkaTrail 4 года назад +2

    लोकदोहोरीको संबाद शब्द संगित यति हास मा पुराउन पर्छ

  • @xcz2678
    @xcz2678 4 года назад +96

    LOTS OF LOVE FROM KERALA,INDIA... I LOVE NEPALI SONGS .. BUT THIS ONE MAKES ME CRAZY TO LISTEN EVERYDAY MANYTIMES... ADDICTED.... THANKSS TO ALL...

  • @roshanbibash2980
    @roshanbibash2980 5 лет назад +19

    वसन्त दाइको सबै गित मन पर्छ यो गित्लेनी तहल्का मच्चाउने भो अनो दाइ हजुर्कोइ च्यानल बाट किन आउट नगर्नु भाको

  • @nura8816
    @nura8816 5 лет назад +77

    #Shilpa Pokhrel❤❤❤❤😍😍
    #Puspa Khadka❤❤❤❤😍😍
    I really love this song n dressup👌

  • @asmitaacharya441
    @asmitaacharya441 4 года назад +6

    Din ma 5,6 patak herxu tara pani na aaghauni jati here pani kati ramro geet

  • @puspbohara5929
    @puspbohara5929 4 года назад +7

    Super song dai

  • @mallajb2011
    @mallajb2011 5 лет назад +14

    अति उत्कृष्ट शब्द सङ्गीत र लय साथसाथै भिडियो पनि सफलताको अग्रीम शुभकामना l

  • @chhammagar5940
    @chhammagar5940 5 лет назад +22

    अाँहा बसन्त दाजुको स्वर दामि छ फिल्मको हिरो हिरोनी लोक दोहोरी गितमा धेरै राम्रो छ

  • @nishantpandey5961
    @nishantpandey5961 2 года назад +2

    Ekdum Daami Hjr.

  • @Killer12345-b
    @Killer12345-b 4 года назад +31

    Wow 😍 fantastic wonderful 😘✌️ I love nepali song lots of love from india ✌️✌️🥰 what a beauty of both of u 😘

  • @yagyaraajkhatri8981
    @yagyaraajkhatri8981 5 лет назад +10

    कस्ले जिम्मलिन्छर लोभी अँखाइको🤔
    अति मिठो भाका!

  • @suman-vm4dm
    @suman-vm4dm 5 лет назад +14

    बसन्त दाई ले म्युजीक बनाउदा यस्तै यस्तै बनाउनु होला।लोकदोहोरी लाई अपग्रेड गर्नु भछ,नयापान हाल्नु भछ,गजब भछ।सलुट छ,

  • @GalleryCollection.
    @GalleryCollection. 3 года назад +70

    I'm indian but I'm like so much nepali lokdohri songs 💕

  • @najmulhasan5394
    @najmulhasan5394 2 года назад +3

    Amazing!! Love from Bangladesh! 🇧🇩

  • @santoshadhikari9234
    @santoshadhikari9234 5 лет назад +12

    Parkha parkha mayalu paxi feri yo Jodilai dekhna paiyo👏❤️

    • @shreekrihnabammalla1954
      @shreekrihnabammalla1954 5 лет назад +2

      हाम्रो प्रयास पनि त्यहि नै हो

    • @surajkhadka2046
      @surajkhadka2046 5 лет назад +1

      Hamlai Pani Khushi lagyo sir yo Jodi dekhnapauda

  • @radhikathami7047
    @radhikathami7047 5 лет назад +31

    मलाई याे सालमा सबैभन्दा धेरै मन परेको गाीत चाैतारी काे बर

  • @kaflechandrakumar5261
    @kaflechandrakumar5261 2 года назад +2

    नाइस सङ्ग्👌👌👌

  • @rp6731
    @rp6731 4 года назад +4

    Kati ramra ramra geet, bhaka, modeling, voice, singers aayeka hoon k! Jun geet heryo tei ramro cha, sabai latest trendings songs ek sey ek ramra chan, this song is too amazingly worth listening! Singer Basanta Thapa ley pani modeling garey huncha, he is fit to do modeling, singing, dancing, acting in films.

  • @binita-binimagar5800
    @binita-binimagar5800 5 лет назад +10

    Wow git ani video duitai bayan garerw sadhye xaen😘😍😘

  • @santoshdawadi6901
    @santoshdawadi6901 5 лет назад +16

    आहा कति मिठो लय शब्द र भिडियोको म कुन शब्द बयान गरु साच्चै अब लोक दोहोरीमा पनि कुनै फिल्मको गीत भन्दा कमि छैन पुर्ण सफलताको शुभकामना 😍😍😍

  • @susmitarai8190
    @susmitarai8190 4 года назад +3

    Damii nepali song ma ...India Bata...👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏

  • @biopharma6358
    @biopharma6358 4 года назад +79

    i am from india, song was really great, i cant understand but music was excellent😍😍

  • @pramodyonjan6286
    @pramodyonjan6286 5 лет назад +51

    अरेयार क्या गजबको गित छ जय गित जय लोकगित दोहोरी!

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 5 лет назад

      Yonjan Tube Channel नमस्कार म गायिका लक्ष्मि मल्ल हजुरहरुले म अनि बशन्त थापा ज्यु ले गायको गित लोभी ऑखा लाई अत्याधिक माया गरिदिनु भयको छ ! हजुर हरुको यस्तै अझ धेरै माया को आशा गरेकि छु , गित मन परे मा सेयर गरेर साथै सल्लाह सुझाब पनि दियर माया गरिदिनु होला ! धन्यबाद

  • @sangjuyodya6048
    @sangjuyodya6048 5 лет назад +12

    अति राम्रो लाग्यो"३/४ चोटि हेरि सके

  • @buddhathapa2506
    @buddhathapa2506 4 года назад +3

    Nepal ma sampurna lok lok pop pop modern classic rock rap sabai geetma pragati vayeko xa khusiko ko kura ho m so happy 😀 day

  • @drugendtamang6832
    @drugendtamang6832 3 года назад +3

    Now days lok dohori got way on nepali music ....... thank u basanta dai u r writing histry 🤗🤗🤗🤗🤗🤗🤗

  • @suryakafle3515
    @suryakafle3515 5 лет назад +13

    शब्द संगीत निकै उत्कृष्ट छ।तेसैमाथि बसन्त थापा को आवाज! !आहा सबै टिम लाई वधाइ तथा शुभकामना ।।

  • @suvamrijal4013
    @suvamrijal4013 5 лет назад +15

    आहा कति मिठो गित हो यस्तै गित ले गर्दा आज लोक गित ले ठुलो माहोल बनायेको छ वसन्त दाई र सबै तिम लाई सलाम छ यति मिठो गित बनाउनु भयेको मा जय गित जय लोक सङ्गीत

  • @TheD1-1
    @TheD1-1 4 года назад +25

    Love from Sikkim. ✌✌😛

  • @anshikapokhriyal2457
    @anshikapokhriyal2457 2 года назад +2

    Dami song cha 😇😇