मौलिक अनि सबै किसिमले राम्रो लाग्यो। अनि आफ्नो बिगत पनि याद आयो यसै यसै गरिन्थ्यो कलाकार बन्ने ठुलो सपना देखेर गाउँ घरमा यसरि नै हरेक चाडपर्वमा तयारी गरिन्थ्यो।
Yo geetma jatti nachepani aghaudaina .sarai ramro geet 👌👌👌🥰🥰🥰🙏🙏🙏 all the best wishes for entire team🙏🙏🙏 .yo geet nabaheko kunai thaunai xaina hola sayad👌❤️
वाह! स्वरुपराज दाइ को आधुनिक गीत को त सदावहार स्रोता हुदाहुदै आज लोकगित सुन्न पाइयो। कस्तो होला स्वरुपको लोक गित भन्ने लागेको थियो कताकता डर थियो राम्रो छैन कि भनेर तर गित भिडियो उत्कृष्ट बनेको छ। सम्पूर्ण टिमलाइ बधाइ एवं शुभकामना !!!
"तिमिले छड्के आखाले नहेर्ने , मैले हत्य गरेर के गर्ने" आहा कती मीठो शब्द, मौलिकता पनि उस्तै छ, गित को रचनाकार र गाएक लाई करोडौं धन्यबाद छ मेरो तर्फ बाट यति उत्कृष्ट गित सिर्जना गर्नुभएको मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏
I am a Punjabi Christian from Malaysia and I heard this beautiful and amazing song from one of my Nepali worker who works in my organisation. I was simply mesmerized by this Nepali song and I would like to salute the composers, musicians and singers who sang it so melodiously. Hope that I can come over and pay a visit to Nepal one day and have fellowship with all you hospitable people. I love you guys and your country. God bless you all
अलि फरक गित सगिंतमा नया स्वादको स्वर मिठो र मनमोहक छ, यो गितले सबैलाइ मोहनी लागाउने पक्का छ, साथि Swaroop Raj Acharya लगायत सम्पूर्ण टिमलाइ शुभकामना 🎉🙏
Heard this beautiful song today at an Indian / Nepali restaurant in Irvine, California . Asked the waiter for the name of the song ! Beautiful song ! I am from India & don't know what the words of this song mean. However the tune touches my heart ! Music, voice & rhythm full of innocence & pleasure ! Let's take pride in our culture that has evolved over millennia & NOT blindly follow the west !
Swaroopraj jiu ko vocal quality is awesome k jun gaye pani dami suninxa like papon voice base quality is babal. Uha ko sour ma ajai geet haru aunu parxa❤️
नमस्कार हामि गायिका लक्ष्मि मल्ल र संगितकार श्रीकृष्ण बम मल्ल हाम्रो सिर्जना/गित मन पराई मिठो प्रतिक्रिया दिनु भएकोमा हजुर प्रति धेरै आभारी छौ र यस्तै माया को अपेक्षा राख्दछौ !!!🙏🏻🙏🏻🙏🏻🙏🏻
Nepal is the most culturally connected neighbouring country to India. प्रार्थना करता हूं कि नेपाल तीव्र गति से विकास करे और सभी नेपाली दाई - दीदी खुश रहें। जय गोरख जय हिंद!! 🇮🇳🇳🇵🇮🇳🇳🇵🇮🇳🇳🇵
this song is a piece of perfection . Jati sune pani pugdaina yo geet . swaroop raj dai ko voice kada . Music is even great and the chreography and dance .. Oh no nepali music is going to great height.
Hi Nepali peoples ...I'm from pakistan ,i don't know about this lyrics but trust me i like this song very much ....You guys are amazing ...God bless you ,keep it up guys
यो जस जसको गित शब्द संयोजन हो, गायन सम्पादन अनि व्यवस्थापन हो , मलाई चाहिँ महाप्रलय मन पर्यो। गित चाँही प्रलय नै छ । कलाकार हरु सबै प्रलय नै राम्रा छन्, तेसैले मलाई चैं महाप्रलय मन परेको हो। ❤❤❤❤❤ यस्ता प्रकारका गितहरु गाएर एकाएक सामाजिक सञ्जालमा अब चाँही महाप्रलय ल्याउनुपर्छ है? ❤❤❤❤❤। वा क्या लाजवाव गित प्रलय महा हुण्डरी ल्याउने यो गित चैं वास्तवमा संसारमा प्रलय ल्याएको छ ।❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊।
नमस्कार हामि गायिका लक्ष्मि मल्ल र संगितकार श्रीकृष्ण बम मल्ल हाम्रो सिर्जना/गित मन पराई मिठो प्रतिक्रिया दिनु भएकोमा हजुर प्रति धेरै आभारी छौ र यस्तै माया को अपेक्षा राख्दछौ !!!🙏🏻🙏🏻🙏🏻🙏🏻
सम्पूर्णमा नमस्कार, गीतकार कृष्ण के.सी.को शब्द, श्रीकृष्ण बम मल्लको सँगीत, स्वरूपराज आचार्य र लक्ष्मी मल्लको स्वर, प्रकाश सपुत, शिल्पा पोखरेल, करिश्मा ढकाल र श्रीकृष्ण बम मल्लको अभिनयमा नयाँ गीत "डाँडाघरे साइँली" लिएर यहाँहरुमाझ आएका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
नयाँ तरिका अपनाउनुभएको मा नमन छ सृजना देखि अभिनय सम्म अत्यन्तै मन पर्यो लप यु अल 💟💟💟❤️❤️❤️🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
राम्रो छ- अगाडि बढ्नुहोला। शुभकामना।
LAMA NACH
ruclips.net/video/1AAlW_Ww-CA/видео.html
गाउँघरको परिभेष सँग सुसज्जित शब्दको गीत संतोसजन छ।
तिमी मनको बत्ती हौ दियो हौ
फाटेको मन सिलाउने सियो हौ...!
तिमी मलाई प्रलयनै मन पर्नी
तिम्ले छड्के आँखाले नहेर्नी
मैले हत्ते गरेर के गर्नी...बबाल 😍😍😍
आहा कति राम्रो गित अनि भिडियो
Lp
तिमि मलाई प्रलय नै मन पर्नी ... ! प्रकाशको नाचले करिश्मालाइ फ्लप खुवायो अनि गीत ..गीत त आगो हो आगो ! Another Blockbuster Song !
यस्तो नाच्न लाउने देवेन्द्र बब्लु चैँ कडा हाेलान😁😁
@@alilbohara5613 bhcjvz
@@alilbohara5613 and time bx
Karishma ko acting alik over bhayo...
@@alilbohara5613 mausam himali hun
अब त लगभग गित सामान्य अनि स्वच्छ सब्द मा आउन लागे यसले नेपाली सङ्गित धेरै माथि उठे को छ्❤️धन्यवाद सबै टिम लाइ❤️धेरै राम्रो
हाम्रो मौलिकता, हाम्रो परम्परा
सबैले हेरेर सेयर गरिदिनुहोला है ।
Waw very nice song 🥰🥰🥰🥰
ruclips.net/video/li8ChNfvCT8/видео.html
Lala
Wah sarup dada ko sour ka dhani
Mmoo’m
आहा सारै मिठो गीत हार्दिक बधाई छ आदरणीय दाजी श्रीकृष्ण बम मल्ल लाई 😘😘
प्यारि सिल्पा
Pp
@@reemareema4166 333333333333
@@NavabudhEntertainment 3333
@@dkgaming8646 “
स्वरूपराज को स्वर 😮😲😯 हैट
बयान गर्ने कुनै शब्द छैन, ताल न बेतालको छाडा गीतहरु भन्दा यो त करोडौ गुणा राम्रो
सम्पूर्ण टिमलाई बधाई 💯🙏
धन्यबाद हजुर लाई 💞🎼🙏🏻
❤❤❤❤ my you have a good day
Axomr kun kun asa like😊 mara
आहा निकै आनन्द आयो यो गित सुनेर करोडौं दर्सक को मन मा बस्न सफल होस सफलता को सुभकामना 😍😍🙏🙏
मौलिक अनि सबै किसिमले राम्रो लाग्यो। अनि आफ्नो बिगत पनि याद आयो यसै यसै गरिन्थ्यो कलाकार बन्ने ठुलो सपना देखेर गाउँ घरमा यसरि नै हरेक चाडपर्वमा तयारी गरिन्थ्यो।
म त हजुर को पनि फ्यान हो,करोड को हाँसो सबै ठाँउ फ्लो गरे को छु
This song is awesome. I wish I could understand and sing along One love from Kenya 🇳🇵🇰🇪
♥️♥️♥️
I love you kenya
Keep loving nepali song
Love from nepal too
yo jatho ley photo hapsi ko halyo ani kenya, america, africa ani like that song vanyo yo jatho nepali ajhaii surname ni nepali raixa🤣
Found it after long time listen it first on one of my nepali friends story ❤
Lots of love for all from Dehradun uttarakhand BHARAT 🇮🇳🇳🇵
प्रकाश सपुत भनेको नेपाली सङ्गीत लाई फरक तर एकदम सही धार दिने कलाकार हुनुहुन्छ
शब्द, भाका, लय ,नाच ,स्वर कस्तो सबैको सम्मिश्रण मिलेको !
स्वरूप राज दाइको स्वर कति सुहाएको 😍
सारै मिठो लाग्यो 😊
स्वरुपराज आचार्य फ्यान हाजिर है यता मेरो सारै मन पर्ने गायक पर्नुहुन्छ 🙏🙏🙏💔💔💗💕
ma pani xu
😍😍😍😍😍
@@rimoshsahal3349 w
@@rimoshsahal3349 xx##
@@rimoshsahal3349l⁰S0l
Yo geetma jatti nachepani aghaudaina .sarai ramro geet 👌👌👌🥰🥰🥰🙏🙏🙏 all the best wishes for entire team🙏🙏🙏 .yo geet nabaheko kunai thaunai xaina hola sayad👌❤️
वाह! स्वरुपराज दाइ को आधुनिक गीत को त सदावहार स्रोता हुदाहुदै आज लोकगित सुन्न पाइयो। कस्तो होला स्वरुपको लोक गित भन्ने लागेको थियो कताकता डर थियो राम्रो छैन कि भनेर तर गित भिडियो उत्कृष्ट बनेको छ। सम्पूर्ण टिमलाइ बधाइ एवं शुभकामना !!!
It's ii
छाडा गीत सङ्गितको भीड्मा अति मीठो र मौलिक गीत सुन्न र हेर्न पाइयो Thanks for entire Team
स्वरुप राज आचार्य जस्ताले यसरी लोकगित लाई माया गर्दा अति खुशी लाग्यो । उत्कृष्ट छ यो गित जिवन्त बन्ने पक्का छ ।
I don't understand this song but I enjoy this song i love Nepali people form Ethiopian🇪🇹🇪🇹
स्वरूप सरको यो अवतार पनि अतिनै मनपर्यो। 👏👏👏👏👏👏
यस्तो राम्रो गीतलाई Dislike हान्ने हरुको नशा बाङ्गीयोस्!
Aaha Shreekrishna dai 🙏congratulations entire team🎊🎉💐💐💐🎵🎶🎼
फेरी आयो प्रकास सपुत कॊ दमदार डान्स 🎻🎤🕺💃❤️
Song mujhe samjh nhi aata but main song ka music sunne ke liye Subcriber kiye hain from india 🇮🇳
Thank you so much
"तिमिले छड्के आखाले नहेर्ने , मैले हत्य गरेर के गर्ने" आहा कती मीठो शब्द, मौलिकता पनि उस्तै छ, गित को रचनाकार र गाएक लाई करोडौं धन्यबाद छ मेरो तर्फ बाट यति उत्कृष्ट गित सिर्जना गर्नुभएको मा🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏
अाहा कस्तो राम्रो गित सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना
अनि थ उ इ
@@ayoushsth3195 1à000àaAAAQQQWWWQQ0WQWwWwwwWWwwawwawawawwwaaaWQQWWWWWWWWWwWewwwWWwWWAWwwWWwwWWwWaQwwwwwwwWWQQWwWWWWWWWWWWWWwWWWWwaWwWWWWWWWWWWWWWWWWWWWWWWwWWWWWwWWWWWWWWWWWwwWWWWWwWwWwwWWwAwWwWWwWWWWWWWWWWwWWwWwwwWwWWWWWWWwWWWWwwwwwqwqqwqqqwwqWwqqwwWwwqwqqqqQwWWQWWWQqwqqqWqQWwwwWWwwwwWwWWWWWQWWWWWWWqWWQQwqwWWWWwwWwWwwawaqaWwwaaaàaaaaaawaàaaa2awa2wawaaaaw2a2aaweawaaeawwaàawwwawWwqqqwwwawawweawwwaawa2²w2w2wwww2w2wwwwwwwawwwwwwwwqwwwwawaawawwwawwwaaqwqwaawwawqaawwq²²aà
हाम्रो मौलिकता हाम्रो पहीचान यो हो नेपालीको परिचये 🥰👌🙏💐💐😍😍
Sweet 💕 song. Love you from north east of india Nagaland Dimapur.👍👍🙏🙏🙏
damn!! Can you even understand Nepali??
प्रकास सपुत , करीस्मा ढकाल , स्वरुप दाई , भनेसी मलाई प्रलय नै मन पर्नी 😍😍😍
आहा !! बधाई सम्पुर्ण टिमलाई ।। स्वरुप दाजै यहाँलाई सलाम ।। यो सोच र सम्मिलन नै गजब प्रकाश गुरुको अन्दाज नै प्रिय लाग्छ।।
शुभकामना 💐डाडा घरे साईली टिम❤️
I am a Punjabi Christian from Malaysia and I heard this beautiful and amazing song from one of my Nepali worker who works in my organisation. I was simply mesmerized by this Nepali song and I would like to salute the composers, musicians and singers who sang it so melodiously. Hope that I can come over and pay a visit to Nepal one day and have fellowship with all you hospitable people. I love you guys and your country. God bless you all
Wow very nice sir welcome our Nepal
pmp.ll
ll
l
ll
p. ,.
p
p....l
pp.p
अति राम्रो,मिठ्ठोधुन सभ्य स्वोभावकोगित अनि रोचक अभिनयले धेरै दर्सकहरुकोमनछुयकोछ।रचनकार,गायक,गायिका,बाध्यबाजन,लगाय,अनि अभियन पात्रहरुलाई सलामछ बधाईछ।
म चै प्रकाश सपूत लाई हेर्न स्वरूप राज लाई सुन्न आको है ।✌️❤️🎶🙏
प्रकाश सपुतको फ्यान जती एता हाजिर हुम्त/
Aluuuu
I don't understand this song ..... But I enjoy this song.....love from Bangladesh 🇧🇩🇧🇩
गित पहिलै हेरेको आज फ़ेरि इन्देनी मा देखेर फेरि हेर्दै छु सस्क्र्ब पनि गरेको छु है सम्पुर्ण टिम लाई बधाई
प्रकाश सपूत र स्वरुप राज आचार्य प्रलय नै मन पर्ने❣️❣️❣️❣️
Sorup daiko aaudhunik jati ramro tyo bhandaa badi lok bhakaa............
Big by
स्वरुप दाइको स्वर एक्दमै रार्मो
स्वरुप दाइलाइ मन पराउने जति यता हाजिर गरुम है गाइज
सार्है मीठो शब्दहरुले मेरो मन छोयो त्यस्तै नाच अति सुन्दर छ ।। आगामी दिनहरुमा प्रकाश सपुत लगायतका अन्य टोलीहरुलाइ शुभकामना व्यक्त गर्दछु ।
छाडा पन शब्दहरुको बिचमा एउटा मौलिकता झल्काउने गित, संगीत सुन्दा निकै आनन्द मिल्दो रहेछ।
जय देश जय नेपाली संगीत
jay nepal
Nice Song:)
sa
सारै मन पर्यो टिक टक अनि इन्द्रेणी बाट आको मत हाम्रो बागलुङ को कलाकार हरु गित हित मात्रै होइन सुपर हित हुनु पर्छ
तिहार को बेलामा धेरै लाइभ नाचेको देखेर फेरि म जस्तै गित हेर्न आउने कोको हुनु हुन्छ ???
i am
Me
Ma xu hai
@@kanshiramadhikari3300 gauko tiphikal
@@kanshiramadhikari3300 ok
Love from India
Hope someone will like thiss comment and get to listen this fabulous songs again
Very nice song...मलाई स्वरूप दाईको स्वर ❣प्रलय ❣नै मन पर्यो👌🥰
निकै राम्रो छ स्वरुपराज आचार्यको सफलताको कामना छ साथै बधाई पनि है ।
Nice song baglung ko malla le gaye ko get raicha khusi layo.best of luck all team.indreni here pachi tha payeko ❤️💓
अति राम्रो गित एक बर्ष पछि सुन्न मन लागेर आको 💜💜👍️👍️
स्वरुप राज को स्वरमासजियको योगितसङ्गीत साथैशब्द अतिनैराम्रो छ सबैटिममेम्बर हरुलाई धन्यबाद सफल्ताको कामना
कति राम्रो गीत आहा 💙 beautiful dance and expression Prakash saput da karishma di 💙💙
शुद्ध नेपाली संगित कती मिठो रचना
यो गितको सम्पूर्ण श्रस्टाहरूलाई मेरो धेरै धेरै सम्मान🙏
Beautiful Song, from India 🇮🇳 namaste 🙏..
Nasa nasa ragat maa xau timi
Piratii ko arko nau hau timi...😘😘😘😘 missing some one badly😭😭😭
यो गीत नि मलाई प्रलय नै मन पर्ने 🤗 Love from Assam ❤️
अलि फरक गित सगिंतमा नया स्वादको स्वर मिठो र मनमोहक छ, यो गितले सबैलाइ मोहनी लागाउने पक्का छ, साथि Swaroop Raj Acharya लगायत सम्पूर्ण टिमलाइ शुभकामना 🎉🙏
Fav song ❤️🎉
कति मीठो गित बनेको रहेछ ल बधाई तथा शुभकामना सम्पुर्ण टिमलाइ👏👏👏👏👏👏
आहा कति राम्रो सँग नाच्नु भाको सिम्पल तरिका तर अति नै राम्रो छ नित्य त स्वर को त कुरा नगरुँ ना हाम्रो स्वरुपराज आचार्य र लक्ष्मी मल्लको ❤️❤️
प्रकाश सपूत दाजु हिजो बाट कुरेको आज आउनु भयो । सबै टीम मेम्बर लाई सुभकामना छ ।
Without this song wedding never end. 😆🤟
प्रचारप्रसारको कमिले यति मीठो गित ओझेलमा पर्नु हुन्न है, बधाई अनि शुभकामना टिमलाई 👏👏
धेरै राम्रो गीत parkash daji करोडौं शुभकामना ।।।
टिपिकल लोकगीत क्या गज्जव लाग्यो बधाई छ सर्जक टिमलाई👏👏
Nasha nasha ragat m xauu timi ❤ what a line ❤❤❤
Heard this beautiful song today at an Indian / Nepali restaurant in Irvine, California . Asked the waiter for the name of the song !
Beautiful song ! I am from India & don't know what the words of this song mean. However the tune touches my heart ! Music, voice & rhythm full of innocence & pleasure !
Let's take pride in our culture that has evolved over millennia & NOT blindly follow the west !
Much respect for you sir !!
Plpl
8
Glad to hear from you sir
Love from india 🇮🇳🇳🇵🚩
आजसम्म स्वरुप दाईले गाएको गीत मन नपरेको कुनै पनि छैन, अब मौलिक लोकगीत पनि गाउन लाग्नुभएछ साह्रै राम्रो छ खुशी लाग्यो 🥰🥰🥰
Thank you so much
Dandaghare Saili ❤️…listening from 🇬🇧 United Kingdom, typical Nepali song ……beautiful lyrics…😍😍 touch my heart ❤️
The best song I am from Sudan 🇳🇵🇳🇵💝💝🇸🇩🇸🇩i love you nepal
0
अाहा कति मिठास छ गीतमा, स्वरूपराज दाइको स्वर साह्रै सुहाउने रहेछ लाेक झ्याउरेमा पनि
स्वरुपराज आचार्यको स्वर सधै कमालको हुन्छ।
Swaroopraj jiu ko vocal quality is awesome k jun gaye pani dami suninxa like papon voice base quality is babal. Uha ko sour ma ajai geet haru aunu parxa❤️
I’m from Eritrea 🇪🇷 I love ❤️ ❤❤this song 🎵
प्रकाश सपुत दाइको फ्यान यता हाजिर ❤️
नमस्कार हामि गायिका लक्ष्मि मल्ल र संगितकार श्रीकृष्ण बम मल्ल हाम्रो सिर्जना/गित मन पराई मिठो प्रतिक्रिया दिनु भएकोमा हजुर प्रति धेरै आभारी छौ र यस्तै माया को अपेक्षा राख्दछौ !!!🙏🏻🙏🏻🙏🏻🙏🏻
दामि छ
Yes sir from USA Virginia
हाजिर भए ल म पनि❤️❤️❤️
Yes sir from USA Virginia
स्वरुपराज अचार्य सर को स्वर जुन बिधामा पनि मीठो सुनिने रहेछ।
मेरो त मन पर्ने सिल्पा पोख्रेल हो सधैको❤️❤️❤️❤️
स्वर, शब्द अनि संगीत र नृत्य साह्रै राम्रो 👍🙏🕊️👏💚
प्रकाश सपुतको फ्यान है मत अरु को को हुनुहुन्छ
हाजिर हम्म!
👇️
प्रकाश सपुतको नाचमा पनि Original मौलिकता देखिन्छ। Good Luck all the entire team
स्वरुप दाइको सोर त जता पनि फीट हुनेरहेछ त यो लोक गीत मा नि एकदम दामी सुनिएको छ
उत्कृष्ट अनि अदभूत,
सबैमा सादुवाद!!
11 PM in the night, studying alone in the room and vibing in this song is next level of satisfaction and joy.❤️💚
😀🙌
Same doing
Now I also doing so
Really😮😌❣️❣️
@@sonikapoudel8295 try it once...
You will be addicted
धन्यवाद प्रकाश भाइ खासमा 55/56 साल तिर हामी यसरी नै हिड्ने गाउने नाच्ने गर्थेउ याद आयो एइले का लाई कहानी हुन्छ मुलिक गित छ सफलता को सुभकामना
Swaroop raj sir ko voice ani prakash saput ko dance ❤️❤️❤️❤️❤️
Thank you so much
Nepal is the most culturally connected neighbouring country to India. प्रार्थना करता हूं कि नेपाल तीव्र गति से विकास करे और सभी नेपाली दाई - दीदी खुश रहें।
जय गोरख जय हिंद!!
🇮🇳🇳🇵🇮🇳🇳🇵🇮🇳🇳🇵
Thank you sir..
this song is a piece of perfection . Jati sune pani pugdaina yo geet . swaroop raj dai ko voice kada . Music is even great and the chreography and dance .. Oh no nepali music is going to great height.
You're true
Absolutely true
I ft.
As 3r5
@@anuprajneupane9894 yyuuuú
जादूयी स्वर स्वरुपराज आचार्यको ...तारिफ गरेरै नथाकिने...साथमा यो गीतको सम्पूर्ण पक्ष राम्रो छ...
Ohh my god...king of voice sworup dai..and dance ta jhan babal...kasto teha vayar live here jasto lagyo ...wow...masterpiece..
Nepal is my favorite place for vacation. I love its culture, music, food, everything.
म त इन्द्रेणी हेरेर आएको छु है म त बास्तवमा टिपिकल शब्द अनि पोशाक पनि अौदी मन पर्यो सफलताको अग्रिम शुभकामना
Sworoop dai ko aawaj le man mutu xoyo...so smooth n touchy voice.big fan♥
Kati ramro geet😗💜💜✨
The way Prakash Saput is vibing I just love it man🤣🤣....
याे गित सुनेर मनै आनन्द भो💃💃बधाइ छ सम्पुर्ण टिमलाई 🙏❣️
Big fan of Swaroopraj Acharya and Prakash Saput 🙏🥰❤️
Hi Nepali peoples ...I'm from pakistan ,i don't know about this lyrics but trust me i like this song very much ....You guys are amazing ...God bless you ,keep it up guys
Yp, I'm nepalese.
You have leave such a beautiful comment 💖
Keep supporting brh!
Please save our HINDU brothers of Pakistan.
Namaste to all Hindus of Pakistan and all from Chitwan Nepal🇳🇵🇳🇵🕉🕉🙏🏻🙏🏻
Keep loving
@@rajeevrajeev6852 bhai tereko kya dikaat hai yaar
@@hit231 tereko kya problem hai mera question se?? secular h!jde hai kya???
यो जस जसको गित शब्द संयोजन हो, गायन सम्पादन अनि व्यवस्थापन हो , मलाई चाहिँ महाप्रलय मन पर्यो। गित चाँही प्रलय नै छ । कलाकार हरु सबै प्रलय नै राम्रा छन्, तेसैले मलाई चैं महाप्रलय मन परेको हो। ❤❤❤❤❤ यस्ता प्रकारका गितहरु गाएर एकाएक सामाजिक सञ्जालमा अब चाँही महाप्रलय ल्याउनुपर्छ है? ❤❤❤❤❤। वा क्या लाजवाव गित प्रलय महा हुण्डरी ल्याउने यो गित चैं वास्तवमा संसारमा प्रलय ल्याएको छ ।❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤😊😊😊😊😊।
शुभकामना सबैलाई राम्रो बनेको छ 🙏🙏🙏💃💃💃💃
नमस्कार हामि गायिका लक्ष्मि मल्ल र संगितकार श्रीकृष्ण बम मल्ल हाम्रो सिर्जना/गित मन पराई मिठो प्रतिक्रिया दिनु भएकोमा हजुर प्रति धेरै आभारी छौ र यस्तै माया को अपेक्षा राख्दछौ !!!🙏🏻🙏🏻🙏🏻🙏🏻
I am socked when I know it is sang by sworupraj acharya ❤️❤️🥰
if you be mine the nation will be socked .
Wow legendary classical and modern singer swaroopraj acharyas folk song. I'm so happy😊😊