Niramaya Thuli - Swaroopraj Acharya • Laxmi Malla • Prakash • Shilpa • Karishma • New Nepali Song

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 956

  • @AafnoMaan
    @AafnoMaan  2 года назад +565

    डाँडाघरे साइँलीलाई दिनुभएको अगाध माया सँगाल्दै उही टिमको नयाँ कोशेली "निरमाया ठुली" सार्वजनिक गरेका छौं, यो सिर्जनाले पनि यहाँहरुको माया पाउने अपेक्षा गर्दछौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

    • @aayamkarki2009
      @aayamkarki2009 2 года назад +34

      Locations kina hola school rojeko ?

    • @aronamalla9278
      @aronamalla9278 2 года назад +26

      Beautiful song ❤❤❤

    • @bahadurroka4382
      @bahadurroka4382 2 года назад +5

      धेरै राम्रो लाग्यो 🤩🤩
      तर मेरो सानो जिज्ञासा नि यो टिम मा देबेन्द्र बब्लु जि खोइ त्🤔🤔?

    • @nirajdangali1863
      @nirajdangali1863 2 года назад +8

      धेरै राम्रो लाग्यो

    • @krislok4313
      @krislok4313 2 года назад +5

      Sahi

  • @Himalaya972
    @Himalaya972 2 года назад +102

    आधुनिक त्यो पनि प्रायः सेन्टि खालको गीतहरू गाउने स्वरूपराज आचार्य दाईको यस्तो लोक र दोहरी मा कति राम्रो सुहाउँदो रहेछ ! आवाजमा नै दम भए पछि जस्तो पनि सहि हुँदो रहेछ😍🙏

  • @ShobhaTripathi
    @ShobhaTripathi 2 года назад +16

    ओहो कला संस्कृतीले भरिपुर्ण कती राम्रो गीत कती राम्रो भिडियो❤❤❤❤❤

  • @dangibimal139
    @dangibimal139 2 года назад +57

    मौलिकता बोकेको मनैछुने गीतको लागी सम्पूर्ण टीमलाई हार्दिक शुभकामना ❤

  • @KastupPanta
    @KastupPanta 2 года назад +24

    सफलताको धेरै धेरै शुभकामना प्यारो भाइ श्रीकृष्ण बम मल्ल लगायत सम्पुर्ण युनिटलाई 💘

  • @narbirale4298
    @narbirale4298 Год назад +6

    आहा....................!!!वाहवाह.........!!!जति हेरे पनि हेर्यौ हेर्यौ लाग्ने क्या मज्जाको गीत....!!यो हो नि नेपाली लोकसंस्कृती झल्काउने❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏अझै यस्तै गीत हेर्ने प्रतीक्षामा छौ।।।।

  • @khemthapa7685
    @khemthapa7685 2 года назад +1

    😍😍😍कति राम्रो हो त नि 😍😍😉😉

  • @bimalofficial4789
    @bimalofficial4789 2 года назад +41

    पर्काश सपुत लाइ देखेर अत्ति खुसि छन nepali Music industry 😘सपुत रहनु है😍😍

  • @bishwaprakashbk4795
    @bishwaprakashbk4795 9 месяцев назад +2

    मुटु मै छोयो नि हो।❤❤❤👍️

  • @santoshdawadi6901
    @santoshdawadi6901 2 года назад +35

    अत्यन्तै यथार्थ मौलिक भाव बोकेको फरक शैलिको गीत प्यारो दाइ श्रीकृष्ण मल्ल/ लक्ष्मी भाउजू लगायत सम्पुर्णमा शुभकामना🎼🎵❣️

  • @Famousnepal-u5h
    @Famousnepal-u5h Год назад +13

    स्वरुप दाइको आवाज 😘😘😘कसम मान्छेनै मार्दिनु हुन्छ यार दाइले😘😘😍😍😍😍

  • @balbirnepali4170
    @balbirnepali4170 Год назад +5

    डाँडाघरे साँइलि गितलाई जति मायाँ दिनु भएको थियो त्यो भन्दा बढि मौलिक गित निरमाया ठुलि लाइ दिनु होला धन्यवाद ||

  • @Yagyasapkotaofficial
    @Yagyasapkotaofficial 2 года назад +3

    आहा!! कत्ति मिठो गीत! शुभकामना टिम।

  • @hgyi8fu144
    @hgyi8fu144 Год назад +8

    निरमया ठुलि👌कति मीठो लय सब्द अनि सुमुधुर आवाज मा सजियको गित सारै राम्रो लाग्यो👌👌👌🙏🙏🙏🌺🌺🌺

  • @usefullvideo7914
    @usefullvideo7914 Год назад +1

    फेरि पनि स्वरुप दाईको अावाज सुन्न पाउँ,अझ सत्यराज दाईको पनि सँगै अाअोस्

  • @dineshdhakal649
    @dineshdhakal649 2 года назад +3

    estai geet le gara matra ho maile nepali geet sunne . one of my fav . maile 2 3 din ma 15 20 choti sune sakya yo geeet. estai geet sunerahana pau . dherai dherai bahdai xa sampurna team lai

  • @bharatpariyar1023
    @bharatpariyar1023 2 года назад +4

    निरमाया ठूली ले अर्को नयाँ रेकर्ड ईतिहास कायम गराेस शुभकामना 🎼🎼🎼🙏🙏🙏💐💐💐💐💐💐💐💐💐

  • @ShubasGiri
    @ShubasGiri Год назад

    अति मिठो लोकदोहोरी गितको भिडियो अहिले दुबई🇦🇪 देखि हेर्दैछु

  • @anugurungjuna4637
    @anugurungjuna4637 2 года назад +15

    मौलिकता बोकेको गीत,सगीत भिडियो सबै राम्रो लाग्यो सफलता को सुभ कामना टिम लाई 🤘🙏🙏🙏♥️♥️♥️

  • @Sagar-hv3vv
    @Sagar-hv3vv 2 года назад +5

    यस्तो गित हरु दशै तिहार जस्तो ठुलो चाडपर्व हेरि रिलिज गरेको भए अझै धेरै सफलता पाउने थियो 😊😊😍सबैलाई न चाउने अनि नाच्ने गित छ मनमोहक्😍
    सोरुपराज आचार्य दाजुको आवाज 👌❣️❣️

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 2 года назад +10

    आहा कति मीठो गीत,सम्पुर्ण (निरमाया ठुली)टिमलाई हार्दिक बधाई साथै सबै दर्शकश्रोताको मन मनमा बस्न सफल होस अग्रिम शुभकामना,जत्ती सुनेपनी सुनेर नथाक्ने जस्तो लाग्यो मलाई,❣️

  • @santushrestha6839
    @santushrestha6839 2 года назад +2

    सुन्दर अति नै सुन्दर ,

  • @roshanpariyar6578
    @roshanpariyar6578 2 года назад +22

    आहा सारै मिठो गीत हार्दिक बधाई छ सम्पुर्ण टिम लाई🌹

  • @jagatbasnet9105
    @jagatbasnet9105 Год назад +1

    ओहो हजुर कति सुन्दर भिडियो जस्तो गित उस्तै हजुर को कला अभिनय ले मत नतमस्तक भए हेरिरहे नितान्त अनि प्रगतिको कामना छ हस

  • @bgsoham5119
    @bgsoham5119 2 года назад +5

    अती राम्रो,,सुभकामना सम्पुर्ण टीम लाई

  • @khinugurung1314
    @khinugurung1314 2 года назад +1

    म चाहि स्वोरुप दाजिको फ्यान है ।आधुनिक गीत्का पोख्त्त गायक्को दोस्रो लोक गीत पनि बबाल हीट हुन्छ पक्कैपनि र होस पनि मेरो सुभकामना दाजु

  • @I_am_very_sorry
    @I_am_very_sorry 2 года назад +12

    शिल्पा पोखरेल भये पछि गित पक्कै हित हुन्छ❤️❤️😘

  • @manojmahatara5411
    @manojmahatara5411 2 года назад +1

    गित सारै राम्रो छ,डाडा घरे साईली भन्दा तर चुनाब पछि मात्र राम्रो भिउज आउछ ।

  • @samtarjangbudhathoki2318
    @samtarjangbudhathoki2318 2 года назад +5

    लोक गीत लोक सस्कृतीलाई माया गर्ने सम्पुर्णलाई नमन अनि स्वरुपराज आचार्य लोक गीत पनि आति राम्रो गाउन थाल्नु भयो यार स्वरुप मात्र हैन अन्य कलाकार पनि यसरी नै लाग्नु परो लोक सस्कृती बचाउन।धन्यवाद सब्बै जनालाई।

  • @nabinsir2307
    @nabinsir2307 День назад +1

    Lastai dami lagyo Ajha ramro gardai Janus aaune din ko lagi subhakamanaa raja 💜😊

  • @sudeepgaire2485
    @sudeepgaire2485 2 года назад +7

    धेरै गित मेरो भाइ हरु को गित सङ्गीत पर्ती को लगाब यस्तै बन्दै जावस सुभकमना सम्पुर्ण टिम लाइ❤️❤️❤️❤️❤️❤️❤️

  • @kulbahadur8961
    @kulbahadur8961 2 года назад +9

    सर्बप्रथम सम्पूर्ण टिमलाई एकमुस्त बधाई दिन चाहान्छु र यति राम्रो गित छित्तै करोडौं कल्बमा प्रवेश गरोस् अग्रिम सुभकामना 🎉🎊🎶❣️❣️🙏

  • @budhatamang8665
    @budhatamang8665 Год назад +1

    अति मारमिक गित सारइ मनपर्दो भाका,

  • @magarlemu519
    @magarlemu519 2 года назад +3

    डाँडा घरे साइँली पछि आधुनिक संगीत क्षेत्रका एक मात्र राजा स्वरूप राज दाईको फेरि अर्को लोक गीत ( झ्याउरे गीत ) आएको रहेछ । आज बल्ल सुने अति उत्तम लाग्यो।
    लोक गीत मा पनि उत्तिनै राम्रो हाम्रो स्वरूप दाजु को स्वर।

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +1

    आह कति मिठो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाइ।

  • @bheshrajpandey8458
    @bheshrajpandey8458 2 года назад +2

    पोसाक भएन नेपाली दौरा सुरुबाल मा हुनु पर्ने थियो

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 2 года назад +11

    आहा अत्यन्तै मौलिकता लाई समेटेर बानाउनु भएको यो गित मन छोयो,गितमा आबद्ध सम्पुर्ण टिमप्रती शुभकामना।।।🙏🎉🎊

  • @DeepMusic50
    @DeepMusic50 2 года назад +1

    आहा कति राम्रो गित तथा भिडियो

  • @uttambhetuwal3813
    @uttambhetuwal3813 2 года назад +4

    आहा!! डान्सिङ सङ ।।।हार्दिक बधाई एवम् शुभकामना ।।।।

  • @jinanpun3849
    @jinanpun3849 2 года назад +1

    Wow कति मिठो गीत म fEEda ksM.....

  • @durgeshkarkiofficial5393
    @durgeshkarkiofficial5393 2 года назад +7

    मौलिकता आफैमा सुन हो।तर यसरी सुनमा पनि सुगनन्ध मिश्रित कोशेली कमै चाख्न पाईन्छ।धन्यवाद दाई Shreekrishna Bam Malla यो मिठो प्रस्तुति को निम्ति💓🎼🙏साथै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🌹🌹

  • @sunilbk1115
    @sunilbk1115 2 года назад

    जुन गित मा पनि फिठ प्रकास दाई😍😍😍👌👌👌👌

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 9 месяцев назад +3

    सारै राम्रो लाज्यो का

  • @Omprakashdc18
    @Omprakashdc18 3 месяца назад +1

    म चाहीँ भिडियो भन्दा नि यो गीतको अडियोबाटै प्रभावित भएर यो गीत सुन्ने गर्छु है । शब्द, लय, स्वर अनि सँगीत उत्कृष्ट लाग्यो 👏👏👏❤️
    भिडियो नि राम्रै छ 👍

  • @rajeshbardewa
    @rajeshbardewa 2 года назад +6

    नेपाली मौलिक लोक दोहोरी लयमा स्वरुप राज आचार्य ज्युको स्वर समावेश गर्ने विसय असाधारण मात्र हैन सौभाग्य हो है । शुभकामना श्री दाइ एवम टिम ।

  • @AjaybudhaMagar-d6c
    @AjaybudhaMagar-d6c 4 месяца назад +1

    Fesbook गित आउदा कुन गित भनेर जति नि खोजे त्र कतै भेतेन त्र आज सन्जोक भनुकी भाग्य युतुब मा बल्ल भेते 🎉🎉🎉🎉मिथो गित

  • @nabinmagar9233
    @nabinmagar9233 Год назад +6

    आहा अतिनै रमाईलो गित अनि भिडीओ बधाई तथा सफल्ताको कामना🌹❤️🌹❤️

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 года назад +1

    आहा साह्रै राम्रो लाग्यो

  • @bijaysunar2997
    @bijaysunar2997 2 года назад +3

    सर्बप्रथम प्रकाश सपूत लाई अात्मि देखि धेरै धन्यबाद अनि बधाई छ। प्रकाशकाे उदयले कलाक्षेत्र ले नेत्रित्व पायाे तब छुट्टै पहिचान अाधुनिकता बनाउन सफल भयाे। तसर्थ यस गितकाे गायक गायिका र शब्द संगित भर्ने ब्यक्तित्व हरुलाई लाखाै लाख सम्मान र सलाम छ।❤️❤️❤️

  • @mabukhabka6459
    @mabukhabka6459 2 года назад +1

    सारै मन पर्यो मलाई त

  • @abhithapamagar
    @abhithapamagar Год назад +17

    Swaroopraj Acharya.. most versatile singer and singer with in depth knowledge in music. Lok dohori genre hajur ko aawaz ko lagi sadhai kritagya rahanecha, once in a lifetime, downloaded and saved in spotify 🙏🙏🙏

  • @bairagimana534
    @bairagimana534 2 года назад +2

    गीत र भिडियो निकै राम्रो बनेको छ । सबैलाई हार्दिक बधाई ।

  • @bimalvlogs83
    @bimalvlogs83 2 года назад +11

    प्रकाश सपूत 💙देक्न बित्तिकै क्या खुसी महसुस हुने है😪💛 wow

  • @rambhaktag.c.7521
    @rambhaktag.c.7521 Год назад +1

    Atinai meetho Bhaka ,shabda ,Sangeet ra utkrist swor.Mero favorite kalakarharuko Nritya .Safalatako kamana.

  • @manishauprety2712
    @manishauprety2712 2 года назад +3

    हाम्रै ठाउँबाट भिडियो बनाउनुभयकाे रहेछ साह्रै खुसि लाग्याे ।गित एकदमै राम्रो रहेछ। सबैलाई सफलताको अग्रिम शुभकामना

  • @pusphasharma6803
    @pusphasharma6803 2 года назад

    आहा!! मेरो मनपर्ने गाएक स्वरूपराज आचार्य दाजु को स्वरमा कति राम्रो गित !!

  • @kumarthapa331
    @kumarthapa331 2 года назад +18

    sworup raj aacharyako voice man parne jati hajir garouta ata

  • @Ramesh-fu1zu
    @Ramesh-fu1zu Год назад +1

    राम्रो छ

  • @lokcreation
    @lokcreation 2 года назад +2

    अब डाडा घरे साइँली 2 पनि ल्याउनु पर्यो है

  • @prabinstha6330
    @prabinstha6330 2 года назад +3

    यो गित पनि डाँडा घरे साईली झै Hit होस्!
    शुभकामना!

  • @Sa-NeY
    @Sa-NeY Месяц назад +1

    Everyone congrats Prakash Sapir but no one knows : Legendary singer swaroop raj acharya sir ❤

  • @hemendrabalal4723
    @hemendrabalal4723 2 года назад +3

    उतकृष्त सिर्जना सर 🙏❣️

  • @dipakbalami-mu4bh
    @dipakbalami-mu4bh 5 месяцев назад +2

    क्या राम्रो गित साइलिलैदिय्को❤❤❤❤❤🎉🎉

  • @bmlyoutube2707
    @bmlyoutube2707 2 года назад +175

    पर्काश सपुत को असली फ्यान म मात्र त होइन होला😍🕺❤️💕

  • @pashupatirijal9735
    @pashupatirijal9735 2 года назад

    भाग १ जस्तो मज्जा आयन किनकी मेरो आसा भाग १ भन्दा राम्रो आसामा थिय जे होस बधाई सम्पुर्ण टीम

    • @ShreekrishnaBamMallaLaxmiMalla
      @ShreekrishnaBamMallaLaxmiMalla 2 года назад

      डॉडाघरे सॉईली भाग -२ को तैयारी मा जुट्दै छौ , निरमाया ठुलि एक फरक सिर्जना तर टिम मात्र उहि हो , यसरि बुझिदिनु होला , डॉडाघरे सॉईली भाग -२ चॉडै लियर आउने छौ , सुझाबको लागि धन्यबाद 🙏🏻🎼❤️

  • @rajentripathi5282
    @rajentripathi5282 2 года назад +4

    सफलताको ब्यापक सुभकामना ❤🎉🎉

  • @ramsjep5465
    @ramsjep5465 2 года назад +1

    सबै टिमको मेहन्त र लगन को परिणाम धेरै राम्रो लागेयो आसा छ अरु पनि देखन मिलोस

  • @nareshgurung7206
    @nareshgurung7206 2 года назад +4

    धेरै राम्रो गित माया प्रेमको टिपिकल शब्दहरूले मनै छोयो❤❤❤आगमि दिनहरुमा पनि यस्तै गित संगितको आशा अपेक्षा सहित सम्पूर्ण टिमलाई यति मिठो सिर्जनाको लागि शुभकामना सहित धेरै धेरै धन्यवाद 👌

  • @narayanraskoti9890
    @narayanraskoti9890 Год назад +1

    अरु त त्यस्तै हो स्वरुपराजले भने अति नै न्याय गरेका छन मीठो स्वर दिएर।

  • @rinapokharel992
    @rinapokharel992 2 года назад +2

    दामी नेपाली पन ❤❤❤❤

  • @darpanakolkar6354
    @darpanakolkar6354 2 года назад +3

    रमाइलो

  • @feelmusicr.n.3165
    @feelmusicr.n.3165 2 года назад +2

    डाडाघरे साइलि को सफलता पछि निरमाया ठुलि❤️
    सफलताको शुभकामना ❤️❤️
    Swaroop Raj Acharya

  • @MousamGurungOfficial
    @MousamGurungOfficial 2 года назад +36

    Thank you so much for such a beautiful song.and best of luck whole entire team

  • @sujangurung7586
    @sujangurung7586 Год назад +1

    धेरै धेरै राम्रो छ गीत

  • @whobungsangmo5055
    @whobungsangmo5055 Год назад +8

    Till now it is the perfect traditional music video with perfect presentation and perfect traditional custume..this is the one we can show proudly to international level to recognise our country's music 🎶🎶

  • @nwrace3360
    @nwrace3360 2 года назад +2

    आह आफ्नोपन अनि आफ्नोमन बोकेको उत्कृष्ट प्रस्तुति एकदमै मिठो आह

  • @balikakhanal7858
    @balikakhanal7858 2 года назад +4

    लक्ष्मी दिदी को स्वर को फ्यान म 😍🥀❤️🙏

  • @GobindaThapa-bo1gq
    @GobindaThapa-bo1gq 6 месяцев назад +2

    जे होश प्रकाश सुबोध सरले गित सबै राम्रो निकाल्नु हुन्छ

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 года назад +4

    निकै प्रतिक्ष पछि आज एकदम छिटो छिटो हेर्न लागे बाकी फेसबोकमा लेख्ने छु आहा ❤❤❤❤❤🎉🎉🎉🎉

  • @jagatadhikari7419
    @jagatadhikari7419 2 года назад

    मोडल चाहिँ सारै राम्री है

  • @ssfilms3230
    @ssfilms3230 2 года назад +5

    सम्पुर्ण गायक कलाकार अनि रचनाकार हरुलाई बधाई तथा शुभकामना🙏❤️❤️

  • @darshanthapa2559
    @darshanthapa2559 2 года назад +1

    कति सुनि रहु जस्तो लाग्ने लक्छिमि मल्लकाे साेपनाराेपआचार्यकाे धेरै धेरै सुभकामना सबै टिमलाई।

  • @mitthurasaili9796
    @mitthurasaili9796 2 года назад +4

    सफलताको शुभकामना सबै टिम लाई 💐💐💐💐

  • @ramailosansar3458
    @ramailosansar3458 2 года назад +1

    फेरि पनि उस्तै साथ मिलोस।। शुभकामना सबै टिम लाइ

  • @tapanytgf9256
    @tapanytgf9256 2 года назад +4

    Sachai sadhai mutu vatkaune geet gaune swaroop daiko yo geeet sunera kati swako swarko dhani melody king of nepal yesei vaneko hainaa brilliant👍👍👍 🥰🥰🥰

  • @Mcfocusmusic
    @Mcfocusmusic 2 года назад +1

    waooo एक पछी अर्को अतिनै मिठास मौलिक लोक दोहोरी गीत हरु पस्केर हामी पर्देशी लाई मन भुलाउने गराको मा सम्पुर्ण तिम प्रति हार्दिक धन्यवाद तथा सफलता को धेरै धेरै शुभकामना 🙏🇳🇵🙏👌👌💞💞💞

  • @balenshah3525
    @balenshah3525 2 года назад +5

    कति मीठो गीत

  • @mohanthapa9365
    @mohanthapa9365 2 года назад +1

    आहा सारै राम्रो लागेउ गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।

  • @biswanproduction
    @biswanproduction 2 года назад +3

    आहा कति मिठो गित सारै राम्रो लाग्यो☺️

  • @dayarajbudha1925
    @dayarajbudha1925 Год назад +1

    यति मन पर्‍यो गित।

  • @bhimprakashmalla
    @bhimprakashmalla 2 года назад +5

    राम्रो गीत हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई

  • @purushottamsakhakarmi5763
    @purushottamsakhakarmi5763 Год назад +2

    आहा सार्है राम्रो🥰 गीत👌👍🙏🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼🕺🏼

  • @ganeshkhadka7946
    @ganeshkhadka7946 Год назад +9

    Legendary Sworup Raj Acharaya ko Cult classic song!♥️

  • @mayachhetri296
    @mayachhetri296 2 года назад +3

    Aha yesto po ho geet sarai ramro lagyo shree krishna bam malla dai geet😍😍😍

  • @rajkumarmahar9083
    @rajkumarmahar9083 Год назад +2

    सधै यसरी गीत सुन्न पाए सफलता को अग्रिम शुभकामना छ

  • @kandelkedar4738
    @kandelkedar4738 Год назад +3

    Laxmi ji🎉ko aavav layo khoi kina aaduro xa ❤

  • @nirojrowudy3015
    @nirojrowudy3015 Год назад +2

    गज्जब गज्जब🙏👌👌👌👌

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 Год назад +4

    दामी लाग्यो

  • @shivanagarkoti8704
    @shivanagarkoti8704 2 года назад +1

    अति सुन्दर सिर्जना!!! अनि प्रस्तुति!!!

  • @dipakoli6319
    @dipakoli6319 2 года назад +29

    Everyone knows about singers and Dancers. Salute to those composer and musicians for this beautiful music composition.