Yo Othma Timrai Chha Name Khali • Amrit Sapkota • Shanti Shree Pariyar •Kamala,juna&Sundar New Song
HTML-код
- Опубликовано: 6 фев 2025
- Presenting new Nepali Lok Dohori song Yo Othma Timrai Chha Name Khali by Amrit Sapkota & Shanti Shree Pariyar featuring Juna Bishwokarma, Kamala Ghimire, & Sundar Ghalan only on Amrit Sapkota official RUclips channel.
Amrit Sapkota Official Presents:- New Nepali Lok Dohori Song 2081/2024
|| Yo Othma Timrai Chha Name Khali यो ओठमा तिम्रै छ नाम खालि ||
#amritsapkota
#kamalaghimire
#JunaBishwokarma
#shantishreepariyar
#yothmatimraichhanamekhali
#newlokdohorisong2081
#sundarghalan
#newsong2081
#dayadimalayogalabayadimala
#hajaraukovedbhadmaeutapaya
----------------------------------------------
♬ Vocal:-
Amrit Saokota
Shanti Shree Pariyar @ShantiShreePariyar
♬ Corous Vocal:-
Rom Shrestha
Ramesh pariyar
Sunita bagdas
Sima Thapa
♬ Lyrics/Music:-
Ramesh Pariyar @RameshPariyarOfficial
♬ Arrange:-
Bishwash Nepal
♬ Recordist:-
Raju Sunam
♬ Mix | Master:-
Binod Pariyar
♬ Studio:-
Ozone and Lush Recording Studios australia
🎬️ Video Credits:-
🎬️ Director | Choreographer:-
Mausam Himali
🎬️ Cast:-
Juna Bishwokarma
Sundar Ghalan
Kamala Ghimire
🎬️ Cinematographer:-
Nabaraj Uprety
🎬️ Visual Edit:-
Manoj Karki
🎬️ IT Support:-
Shambhu Kunwar
🎬️ MUA:-
Bimala Tamang
🎬️ Dress:-
Valentine The Boutique
Sukeneeta Chaulagain
♬ 🎬️ Audio | Video:-
Amrit Sapkota Official
यस च्यानल मा रहेका गीत, Video कपि Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।
The songs on this channel, downloaded Video Clip and uploaded to other channels, will be taken strictly according to the applicable law.Embedding to a website is allowed.
यो च्यानललाई सब्सक्राइब गर्नुहोला, धन्याबाद ।
© & ℗ Amrit Sapkota, 2021
All Rights Reserved
दाया दिमला यो गाला बाया दिमला
माया खोज्ने मान्छेलाइ माया दिमला
यो ओठमा तिम्रै छ नाम खालि ,लोक दोहोरी प्रति अथाहा प्रेम छ टाढा रहन सकिदैन प्रदेश बाटै भए पनि 2 बर्ष पछि नया गित आएको छ माया गरिदिनुहोला हस 🙏🙏❤️❤️
Tik tok khayo yo get ly😊😊
Yekdam 🎉ramro xa sir congratulations
Nice song
Congratulations 👏 chha
Best wishes
दायाँ दिम्ला यो गाला बायाँ दिम्ला
मायाँ खोज्ने मान्छे लाइ मायाँ दिम्ला
यो ओठ तिम्रै छ नाम खाली
छ छैन त्यो दिलमा ठाम खाली❤️
Tyo manxe m t hoin ki
❤❤❤❤
❤❤❤❤🎉🎉
मेरो दिल मा छ ठाम् खाली।
😮
आहा मौलिक सृजना
सफलताको शुभकामना प्रिय टिमलाई 🙏❤️
धन्यवाद हजुर ❤️🙏
रमेश परियारको हरेक सृजनाहरु अत्यन्तै उत्कृष्ट हुन्छ झनै शान्ती श्री परियारको आवाजको त कुरै नगरम जति सुनेनी धित मर्दैन कति सुरिलो आवाज आहा आहा 🙏❣️
Aahaa damdar git aayo ♥️subhakama entire team 🎊🎊🎊
आहा ❤❤ क्या मिठो गीत "यो ओठमा तिम्रै छ नाम खाली" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
धन्यवाद हजुर ❤️🙏
निकै उत्कृष्ट अडियो भिडियो सम्पुर्ण टिमलाई शुभकामना !!
आहा अति राम्रो गीत दादा हजुर को फेरीपनि एस्ता एस्तै गीत सुन्न पाई योसु
धन्यवाद हजुर ❤️🙏
Ek dum ramaelo Kamla bonu ra Naya Bhai ko dance ramro xa
Dherai paxi Amrit g ko geet Sunna paiyo Khushi lagyo ❤❤❤❤
आहा कति मिठो गित करोडौँ क्लवको सुभकामना अ्मृत जि सुनिता जि लगाएत सम्पुर्ण टिमलाइ❤❤🙏🙏
ल है अब मार्केट कब्जा गर्ने गीत आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Congratulations Amrit da & Sundar da lagaytw Kamala bahini sabailai❤❤❤❤❤❤
आहा ! नि सुमधुर स्वर , उत्कृष्ट लय र शब्दमा ।
Ekdamai ramro geet ani अभिनय नी उत्तिकै राम्रो🎉🎉
छ छैन त्यो दिल मा ठाउ खाली सारै मन परियो सफलता को सुभकामाना अमृत सर लाई अनिगायिका शान्ती श्री परियार मिठो गित सुन्दा आन्न्द आयो
धन्यवाद हजुर ❤️🙏
आहा हार्दिक सम्मान रमेश सर यति दामी संगीत गरेकोमा हार्दिक बिग रिस्पेक्ट राजा तपाईंका जति संगीत छन् सबै हिट साथी अमृत दाइ शान्ति जि को स्वर ले झन हिट बनायो
धन्यवाद हजुर ❤️🙏
आहा !
कति मिठो गित ,Amrit भेना ,Ramesh दाई लगाएत टिमलाई शुभकामना ।🎉🎉🎉🎉❤❤❤
धन्यवाद हजुर ❤️🙏
शुभकामना टिमलाई❤❤❤❤❤
Amrit dajai feri arko Dhangadhi ko bus paxiko mitho geet aayaxa congrats
जति सुने पनि सुनम सुनम लग्ने।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
Dherai ramro xa yo geet friend best of luck
निकै राम्रो छ आउने दिनमा अझै राम्रो गर्नु होला शुभ कामना
धेरै मिठो गित किप ईट अप 😊
एकदमै राम्रो छ तपाइको प्रस्तुति आगामी दिनहरूमा पनि यस्तै राम्रो प्रतिभा देखाउँदै अगाडि बढ्नु होला धन्यवाद दिन चाहन्छु तपाईँको दिन शुभ रहोस् सधैंभरि 🙏
गीत राम्रो छ सबैले हेरेर माया गरीदिए मा अझै राम्रो हुने छ शुभकामना छ यो टिम लाई
धन्यवाद हजुर ❤️🙏
ढिलो आयो कडा आयो है हजुर।
मलाई त एक दम मन पर्यो ।
नाचम नाचम गित निकाल्नु भाछ।सबै लोक गीत प्रेमीलाई मेरो नमन छ,👍️🙏
धन्यवाद हजुर ❤️🙏
Afani thau ko vai sundar ghalan vai lid roll ma dekhna payo khusi lagyo geet ramrai xa❤❤❤❤
करोडौं क्ल्बामा पुगोस टिकटकमा जस्तो होस युटुबमा पनि शुभकामना
धन्यवाद हजुर ❤️🙏
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन 🙏❤️
धन्यवाद हजुर ❤️🙏
Aaha kati Ramro geet Dheere Dheere dhanyvad kalakar didi Daju bhai Mero Tarfa Baat Dheere Dheere Subah ka manae kalakar Kalakarharu feripani asaste geet nikalnu hae Dheere Dheere subhakamana💓💓💓💓💓💓💘💘💜💜
Congratulations amrit dab & sundar da lagaytw kamala bahini sabailai 😮😮😮❤❤❤😊😊
अति राम्रो धन्यवाद Amrit sapkota g
लु बधाइ छ अमृत सर हजुर्को गित म हजुर्को सुरुवात देखि नै सबै गित उतिनै हित छ धेरै मन पर्छ
जुना लाई पाउने मान्छे कति भाग्यमानी ❤
सुन्दर घलान लाई मन पराएर अाको म चाई❤❤❤❤😮😮😮
Moni ho hai❤❤❤
Same❤❤
Ma pani 🇰🇷🇰🇷🇰🇷
From 🇰🇷🇰🇷🇰🇷🇰🇷
Same
आहै मज्जा आयो नि बरै सफलता को शुभकामना 🎉🎉🎉
नेपाली मौलीक बोकैको सुन्दर नाच अनि पहिरन ले मन छोयो ❤❤❤❤ यस टिम्मा आबध सम्पुण कला कार हरूमा सम्मान 🫡🫡🫡का साथ घन्यबाद छ🙏
दादा यो गित सारै राम्रो छ ❤❤मेरो लागि खास छ दा❤❤
धन्यवाद हजुर ❤️🙏
सुन्दर भाइ कति राम्रो dance गरेकोे भाइ लगायत सम्पूर्ण लाइ बधाई ❤❤❤❤
धन्यवाद हजुर ❤️🙏
झिक्कै निको गीत बधाइ छ सम्पुर्ण टिम लाई🎉🎉🎉🎉🎉
शुभकामना टिमलाई ❤❤🎉🎉🎉
गीत एक्दाम राम्रो छ❤
सबैलाई समान छ बधाई छ अनि शुभकामना छ गित राम्रो छ ❤❤❤❤
अहिलेका अदिकाम्श गित मा जुना बिस्वोकर्मा को राज छत...🎉
निकै राम्रो सब्द सङ्गीत सर्जक साथै गायक गायिका लाई नमन ❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ दाई गित सबै टिमलाई शुभकामना म बहराइन देखि 🙏🙏
आहा कस्तो मिठो गित उस्तै राम्रो भिडियो शुभकामना होइ ❤
कमला बहिनिलाइ कति राम्रो देखियको के बधाइ छ सम्पुर्ण टिमलाइ
कति मिठो गाना म त पुर्व ईलामको ठिटो है😊😊😊😊😊😊😊😊😊
आहा अति उत्तम उत्कृष्ट भिडियो जति हेरेपनि हेरिरहुँ लाग्नि ❤❤❤
सारै राम्रो लाग्यो है हजुरहरुको यो गित मइले टिकटमा सुनेर यता आको ए लाइक छ हजुरको यो भिडियोलसइ
धन्यवाद हजुर ❤️🙏
धेरै राम्रो छ ❤🎉 सफलताको शुभकामना 🙏🙏
धेरै राम्रो छ सफलताको शुभकामना
आहा कती मीठो गीत नीकै राम्रो भीडीयो
नीकै मन पर्यो अल कलाकार टीम लाई हीर्दयदेखी
मीठो माया हार्दिक बधाई छ🎉❤🎉❤
सफलताको शुभकामना सम्पुर्ण टीमलाई।🌺
Ramilo ❤
बहुत राम्रो गीत !
Sundar ghalan daiiko live herera aaune jatii hajir hum haii😊😅
Ma Pani ho hai
Hami pani hai❤😊
Hami Pani
M pni hai❤
राम्रो छ गित❤❤❤❤❤
आहा कती राम्रो गित हजुर हरु लाई धेरै धेरै धन्यबाद 🎉🎉🎉🎉🎉❤❤
गित nice छ अमृत सर शुभकामना ❤❤
अत्यन्तै राम्रो गित, सम्पूर्ण टिम लाई बधाई र शान्ति श्री परियार ज्यु को त कुरै नगरम, वहा त नेपाल को बेस्ट कलाकार नै हुनु हुन्छा।
टिकटक बाट आको म चाहि अत्ति मन पर्यो गित बधाई छ सम्पूर्ण टिमलाई 🎉🎉❤❤❤❤
धन्यवाद हजुर ❤️🙏
Aaha Kati ramro geet safaltako suvakamana sabai lai 👌👌❤️❤️❤️❤️❤️
आहा कति सुन्दर अनि मर्म स्पर्शी हजुरको भिडियो सम्मान सहित प्रगतिको शुभकामना छ ❤❤❤🎉🎉🎉
Wao dada kattimitho git Ani dance act sem movi jhae dammi lageyo supap fantastic tahalka pitnuparxa nepalma yo gitle yasko part 2pani aaunuparxa hit bhayo have huss da
अमृत सापकोटाको आवाज नै मनपर्छ मलाई धेरै राम्रो छ।
धन्यवाद हजुर ❤️🙏
देश खायो दाइ यो गित ले🎉🎉🎉🎉
अहिले को सर्बाधिक चालेको मोडेल जुन विश्वकर्मा बहिनीको डान्स भएको यो गीतले रेकर्ड टोडोस् सबै टीमलाई शुभकामना🎉🎉🎉।
धन्यवाद हजुर ❤️🙏
धेरै राम्राे 🙏🏾🙏🏾 सफलताको शुभकामना 🙏🏾🙏🏾
सारै राम्रो गित शुभाकामान सम्पुर्ना टिमलाई ❤❤❤❤❤
सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉❤❤❤❤❤ गीत दामि❤❤
Dhilo aayo kada aayo best of luck ❤❤
टिकटकमा हेरेर यता आउने जति हाजिर
राारो छ धेरै धेरै सुभकामना❤️❤️❤️❤️❤️
राम्रो लाग्यो। Should be in trending
ल हजुर हजुरलाई धेरै धेरै शुभकामना ❤❤❤❤ अझ प्रगति होस ।❤❤
मिठो छ अम्रित गित हजुर को🙏💖
अम्रित सर कमला बैईनि लगायत सम्पूर्ण कलाकार साथीहरु लाई म😅 कलाकार सुब्बा गुबाजु अपुताली टेलिसिरियल परिवारको तर्फबाट शुभकामना 🙏🙏🙏💖
धन्यवाद हजुर ❤️🙏
Beautiful song ani dance ta babal.kati ramro dekheko kta haru sabaile hamro Gurung dress lagaunu vako.❤❤❤❤❤❤.
Wow my favourite sundarghalan
Nice song hat’s up both singers ❤❤❤
सफलताको सुभकामना अमृत सर ❤❤❤❤
मिठो गीत सुपर्🙏🙏
धेरै राम्रो
wow nice song sabai tim lai suvakamana👌👌🙏🙏❤️❤️
Dherai ramro xa geet Lago maliai love from hetauda ❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो गित लेखकको रचनामा दम छ है❤❤❤❤❤❤❤
उत्कृष्ट श्रृजना सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई
Maile tiktok ma dekhe ani maile poni video banako tesaile feri yata aaya ❤
आहा कति राम्रो गित सम्पुण टिमलाई सफलताको शुभकामना❤❤
धन्यवाद हजुर ❤️🙏
गीत एकदम राम्रो बनेको छ दाई सफलताको शुभकामना छ हजुरलाई❤❤❤
धन्यवाद हजुर ❤️🙏
धेरै राम्रो बन्ने को छ गित
सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ
आहा सारै राम्रो गित दाई अ्मृत रमेस लगायत सम्पुर्न टिमलाई बधाई छ🙏 गित पक्कै पनि करोड क्लबमा पुग्छ 🙏👏
सुन्दर भाइ भाको ले धेरै पट्क हेरे❤❤
Geet sundani nachau nachau lagne sabda sangeet yakdamai mitho wow
धेरै राम्रो छ 👍️👍️👍️👍️👌👌👌❤️❤️
धेरै राम्रो छ सबै टिमलाई शुभकामाना ❤❤❤
Phul Saha sir lai poni entry gareko vye ajai ramro hune thiyo..couple dance ma best hune thiyo,❤❤ any way best of luck all team
जुना पाउनु भग्याखुल्नु हो ❤❤
गित राम्राे छ सम्पुण कलकार टिमलाइ सफल्ताकाे सुभकामना