अग्रज लोक गायक स्व. पदम बिस्ट र लोचन भट्टराई र बिमला राईको आवाजमा सबैको मन मुटुमा बस्न सफल गीत "जाउँ साइँली बेनी बजार", मेरो र लोचन भट्टराईको आवाज, प्रकाश सपुत, अन्जली अधिकारी, सुनिल बि.क र दीपा शाहीको अभिनयसहित यहाँहरुसामु लिएर आएका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
अति मिठो पुरानो झ्याउरे लोक भाका पुन लोकप्रिय गायक हेमन्त कान्छा रसाईली राजाको सुमधुर आवाज साथै प्रकाश सपुत र अञ्जली अधिकारीको चलदृष्यमा हेर्न र सुन्न पाउँदा औधी खुशी लाग्यो👏👏🙏🙏बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💐💐
आहा कति राम्रो typical पुरानो lok झ्याउरे song अहिले नयाँ viresion मा पनि wow झनै सबैको मनमुटु मा बस्न सफल गायक प्रकाश सपूत दाइ अनि मोडेल अञ्जली अधिकारी ❤❤
यस्ता काल झै अजम्बरी संगीतहरु शष्टाको नै मन जित्ने गरि पुन जन्म दिनु अति उदाहरण कार्य स्वायम गायिका नै भए पछि अब का दिनहरुमा विवाद नहोला अति सुन्दर ।बधाई सम्पुर्ण टिम लाई ।
त्यो जमानाको बहु चर्चित लोकगीत , आज पनि फेरि उनै लोचन भट्टराई ज्यू द्वारा पुनः आवाज दिएर नयाँ रेकर्ड गराइएछ। यो असाध्यै राम्रो गर्नु भयो । पुरानै लय ताल लाई सजीव राखेर नयाँ भिडियो बनाएर आएको यो गीत अझ जुग जुग बाँच्ने खालको बनेछ । बधाई छ यी टीम लाई ।
म्याग्देलीको मात्रा नभई राष्ट्रकै गहना हेमन्त कान्छाको अग्रज गायक स्व पदम विष्टको सम्मान गर्दै ल्याईएको लोक कोशेली अत्यन्त मन छुयो,हामी प्रवासमा बस्नेहरुको लागि त झन गाउँघरको झल्क मेटाई दिनु भएमा धन्यवाद ,आगामी दिनहरुमा पनि साँगितिक सफलताको शुभकामना व्यक्त गर्दछु !
जुन गीत मा तीनै जना उत्कृष्ट उत्कृष्ट कलाकार प्रकाश सपुत,अंन्जली अधिकारी र हेमन्त कान्छा जस्ता करोडौं दर्शक को दिल मा राज गर्न सफल यस्ता कलाकार हरु को गीत भिडियो हिट मात्रै होईन सुपर डुपर हिट भयो भन्ने कुरा मा ढुक्कै भय हुंन्छ धेरै राम्रो गीत र भिडियो 🎉🎉❤❤
यस्ता पुराना लोकगित हरुलाई त्यस्ता गितका भाका मर्म र ती गितले दिने सन्देश अनि गितले बोकेको मौलिकता लाई नमेटी यसरी पुराना पुस्ता र गितको सम्मान गर्दै नयाँ पुस्ताले पनि अङ्गाल्दै लाने हो भने नेपाली लोकगित सदैब जिवित हुनेछन् त्यो पनि सोही रूपमा । यो गितका गितकार , नयाँपुराना गायक/गाइकाहरु, सङ्गितकार, निर्त्यकारहरु निर्देशक र निर्माता प्रती उच्च सम्मान छ ।
Waw Majja Aayo Tara Video Chai Ali kilear Dekhiyana Koi Koi Bela Badhai Xa Sampura Team Haruma Feri Pani Yastai Yastai Mitho Ra Majja Aaune Geet Chadai Sunna Paiwosh👏👏👏👏
येस्तो पो हो लोकगीत को कलालाई समान गरेको सबैको समक्ष बसेर हेर्न सुन्न मिल्ने माया,प्रेम ख्याल ठट्यौली अनि रमाइलो सङ्गीत ल बधाई 🎉🎉🎉 छ सम्पुर्ण कलाकार समुह लाई ❤❤❤
अग्रज लोक गायक स्व. पदम बिस्ट र लोचन भट्टराई र बिमला राईको आवाजमा सबैको मन मुटुमा बस्न सफल गीत "जाउँ साइँली बेनी बजार", मेरो र लोचन भट्टराईको आवाज, प्रकाश सपुत, अन्जली अधिकारी, सुनिल बि.क र दीपा शाहीको अभिनयसहित यहाँहरुसामु लिएर आएका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
हिजआज यस्ता मौलिक गीत सङ्गीत हेर्न, सुन्न पाउँदा को मजा नै बेग्लै ...
धन्यवाद @HemantaKanchhaRasaily दाई लगायत सम्पूर्ण टिम लाई ❤❤
Derai nice song ❤❤
बयान गरेर साद्य छैन सारै राम्रो मन मुटु छुने ५ चोटि सुनी सके अझै कति चोटि सुन्ने हो धित मरेको छैन
मौलिकता बोकेको आहा क्या मीठो गीत
😊😊😊😊@@netrasaruofficial8690
रेडियोमा धेरै शुनेको गित आज फेरि जस्ताको तस्तै सुन्नपाउदा निक्कै आंनद आयो!पुराना गायक सर्जकले!बेनि बजार भन्दाबित्तिकै !कुन बेनिलाइ टार्गेट गरेकाथिय !थाहा भयन!भिडियोमा चाहिँ म्याग्दी बेनिलाई नै देखाउनुभयछ झन् सुनमा सुघन्द थपियो❤❤❤❤❤❤️❤️❤️❤️
अति मिठो पुरानो झ्याउरे लोक भाका पुन लोकप्रिय गायक हेमन्त कान्छा रसाईली राजाको सुमधुर आवाज साथै प्रकाश सपुत र अञ्जली अधिकारीको चलदृष्यमा हेर्न र सुन्न पाउँदा औधी खुशी लाग्यो👏👏🙏🙏बधाई साथै सफलताको शुभकामना सम्पूर्ण टिमलाई💐💐
हाम्रो बेनि राम्रो बेनी गलेश्वर देवताले सबैको रक्षा गरुन😊❤
आहा कति राम्रो गित दाइ 🎉 सफलता को शुभकामना ❤
आहाँ ❤❤ क्या मिठो गीत "जाउ साँईली बेनी बजार" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
आहा
कति राम्रो typical पुरानो lok झ्याउरे song
अहिले नयाँ viresion मा पनि wow
झनै सबैको मनमुटु मा बस्न सफल गायक प्रकाश सपूत दाइ अनि मोडेल अञ्जली अधिकारी ❤❤
दामी गाउला❤❤❤❤ सफलताको सुभकामना
मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरुण यो कमेन्त लाइक गर्नेलई राम्रो गित
Wqett
सफलताको शुभकामना 🎼🎊❤️🙏 मिठो गितलाइ पुन सुन्न पाइयो
जति सुने पनि सुनी राहु लाग्ने गीत
शब्द संगीत स्वर को त कुरै नगरौं अनि भिडियो पनि अति उत्कृष्ट बनेको छ सर
हजुर हार्दीक बधाई अनि शुभकामना ❤❤❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको धेरै धेरै शुभकामना ❤👌👌😍🙏
❤😂🎉😢❤❤😢neci
अति राम्रो छ गित 🎼🎵🎶सारै मन पर्यो ❤❤
यस्ता काल झै अजम्बरी संगीतहरु शष्टाको नै मन जित्ने गरि पुन जन्म दिनु अति उदाहरण कार्य स्वायम गायिका नै भए पछि अब का दिनहरुमा विवाद नहोला अति सुन्दर ।बधाई सम्पुर्ण टिम लाई ।
त्यो जमानाको बहु चर्चित लोकगीत , आज पनि फेरि उनै लोचन भट्टराई ज्यू द्वारा पुनः आवाज दिएर नयाँ रेकर्ड गराइएछ। यो असाध्यै राम्रो गर्नु भयो । पुरानै लय ताल लाई सजीव राखेर नयाँ भिडियो बनाएर आएको यो गीत अझ जुग जुग बाँच्ने खालको बनेछ । बधाई छ यी टीम लाई ।
प्रकाश् सपुतको भिडियो मन पराउने को को हुनुन्छ
Jhamre geet sunera dherai khusi ramailo lagyo best of luck❤🎉
म्याग्देलीको मात्रा नभई राष्ट्रकै गहना हेमन्त कान्छाको अग्रज गायक स्व पदम विष्टको सम्मान गर्दै ल्याईएको लोक कोशेली अत्यन्त मन छुयो,हामी प्रवासमा बस्नेहरुको लागि त झन गाउँघरको झल्क मेटाई दिनु भएमा धन्यवाद ,आगामी दिनहरुमा पनि साँगितिक सफलताको शुभकामना व्यक्त गर्दछु !
बधाई शुभकामना दाजुलाई भिडियो झनै उत्कृष्ट बनेकाे छ
आहा हाम्रो म्याग्दी जिल्ला ले जन्मायको कलाकार ❤❤❤❤हेमन्त जि मनै छोयो
साह्रै मन पर्यो । जति पटक सुने पनि हेरे पनि सुनिराखु लाग्ने । सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉
असाध्यै राम्रो लाग्यो आहा।🎉❤
अति मधुर र मन छुने लोक भाका। सबै श्रषटा लाई साधुवाद।
हार्दिक बधाई तथा शुभकामना दाई, थप सास्कृतिक यात्रा सम्मको शुभकामना हैं।
जुन गीत मा तीनै जना उत्कृष्ट उत्कृष्ट कलाकार प्रकाश सपुत,अंन्जली अधिकारी र हेमन्त कान्छा जस्ता करोडौं दर्शक को दिल मा राज गर्न सफल यस्ता कलाकार हरु को गीत भिडियो हिट मात्रै होईन सुपर डुपर हिट भयो भन्ने कुरा मा ढुक्कै भय हुंन्छ धेरै राम्रो गीत र भिडियो 🎉🎉❤❤
❤❤
आहा गज्जब लागयो हामि बच्चै छदा सूनेको गित फेरि नया पन मा सून्न पाईयो सम्पूर्ण टिमलाई शुभकामना 🙏
अईले सम्मको सबै भन्दा राम्रो गित यो गितको सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤
मज्जा आयो गीत सुन्न। पुरानो स्टाइल को गीत भनेको त पुरानै रहेछ गीत 😅। लोचन भट्टराई जी काे स्वर उस्तै रैछ। आनन्द आयो सुन्न ❤
@#jxsgrr
सारै राम्रो छ सफलताको शुभकामना छ
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना ❤
साह्रै राम्रो गीत सफलताको शुभकामना❤❤
पुरानो लोक भाका कति राम्रो ❤❤❤❤❤
निकै लोक भाका,यो गीत सानैमा सुनेको पदम बिष्ट मलाई मन पर्ने गायक मध्ये एक हुनुन्थ्यो।
महान नेपाली गितकारहरुले साईलाको बारेमा गीत निकाल्नु हुन्छ एकदम खुशी लाग्छ। बिडम्बना वास्तविक साईलालाई कसैले चिन्दैनन्🥀
साईला हुनुको पिडा🤗😊😘❣️
Jamana dekhi khojeko song aaja balla bhetiyo officially😮thanks
La mero mitra हेमन्त g lai congratulations 🎊 👏 💐
आहा ! निकै मीठो गीत फेरि नयाँ भर्सनमा सुन्न पाइयो । 🙂
आहा हेमन्त भाइ बबाल सारै राम्रो उत्तर उत्तर प्रगति शुभकामना ...
प्रकाश दाईको फ्यान कोको हुनुहुन्छ नि❤❤❤
यो गीत छिटो 1M पुगोस भन्ने जति हाजिर हुम्त plz
प्रकाश सपूत लभर्स म ❤️❤️❤️🙏🙏🙏
आहा कति सुमधुर गित म❤❤❤❤❤नाछे है अब ❤❤❤
यस्ता पुराना लोकगित हरुलाई त्यस्ता गितका भाका मर्म र ती गितले दिने सन्देश अनि गितले बोकेको मौलिकता लाई नमेटी यसरी पुराना पुस्ता र गितको सम्मान गर्दै नयाँ पुस्ताले पनि अङ्गाल्दै लाने हो भने नेपाली लोकगित सदैब जिवित हुनेछन् त्यो पनि सोही रूपमा ।
यो गितका गितकार , नयाँपुराना गायक/गाइकाहरु, सङ्गितकार, निर्त्यकारहरु निर्देशक र निर्माता प्रती उच्च सम्मान छ ।
आहा हाम्रो गाऊॅघरको भाका स्वादै फरक हुन्छ, कति रमइलो
हेमन्त सर र लोचन भट्टाराई दिदी लगायत सबै टिमलाई शुभकामना । 🙏❤️🙏
Sarai ramro Soor ko Dhani gayak ra gayika Dubai jana lai suvakamana.
Waw Majja Aayo Tara Video Chai Ali kilear Dekhiyana Koi Koi Bela Badhai Xa Sampura Team Haruma Feri Pani Yastai Yastai Mitho Ra Majja Aaune Geet Chadai Sunna Paiwosh👏👏👏👏
Sarai ramro dai purana geet lai cover banayarw sunda sarai ramro lagza
बधाई तथा शुभकामना सर गित धेरै राम्रो बनेको छ।❤❤
Ramro lagyo geet Chiuribote bhai. Well done keep it up.
एकदमै राम्रो छ,गीत सबै टिमलाई शुभकामना ❤🎉अझै धेरै प्रगति होस्।
अति नै उत्कृष्ट प्रस्तुति हामीमाझ पस्किनु भएकोमा सफलताको शुभकामना सम्पुर्ण टीमलाई🎉
अति नै राम्रो प्रस्तुति सबैलाई धेरै धेरै शुभकामना ❤
येस्तो पो हो लोकगीत को कलालाई समान गरेको सबैको समक्ष बसेर हेर्न सुन्न मिल्ने माया,प्रेम ख्याल ठट्यौली अनि रमाइलो सङ्गीत ल बधाई 🎉🎉🎉 छ सम्पुर्ण कलाकार समुह लाई ❤❤❤
आहा कति मिठो गित पुरानो सर्जकको गितलाई नया कलाकारले गाउनु भयको रहेछ बधाई छ नेपाली गित सङ्गितलाई सबैले माया गरौ🎊🎉❤️🎈🙏🇳🇵
एकदम मिठो आवाज अनि शब्द् साथै सफल्ता को शुभकामना
प्रकाश दादा भएको गित जुन पनि राम्रो र रमाइलो हुनेछ धेरै खुशी लागाेकाे छ सबै टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना यति राम्रो गाउनु भयाे
आहा निकै नि उत्कृष्ट , बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिम माझ।
Wow nice geet dammi xa ❤❤❤❤❤❤
अति नै राम्रो गीत ।।। माया यता कलेजी छेउमा छ है। Dec..30पी🥰✌️nky
Aaha kati mitho geet ❤❤❤
हेमन्त कान्छा रसाईली तपाईसङ्ग भेट्न औधी मन लाग्यो❤️
woww nice❤🎉🎉
❤❤❤❤❤❤ man chhoyo
Aha kati mito geet badhi xa sabai lai ❤❤❤wow very nice ❤❤
गीत धेरै मिठो छ सम्पूर्णलाई सफलताको मुरी मुरी शुभकामना | दैनिक ५० पटक भन्दा बढी त् मेरै पसल मा बजाईरहन्छु ❤❤❤❤
माहान अवसर र कार्यको सवै लोकगीतका संरक्षक / प्रसंसकले मुक्त कन्ठले प्रसंस्करण गर्नु पर्छ र
निरन्तरता हुनु आवश्यक छ ।
“हेमन्त कान्छ ज्यू शूभकाना “
सम्मान छ लोचन भट्टराई यो उमेरमा यति राम्रो स्वर छ?
Derai derai ramro song thulo pargati hasil garosss❤️❤️❤️
क्या मिठो लय सब्द स्वोर अभिनय मिउजिक आहा सारै मिठो लायो मता हेमन्त सरको फ्यान पो होत । सम्पुर्ण टिमलाई सफलताको शुभकामना । 🙏🙏❤️❤️❤️
हेमन्त दाईको अहिलेसम्म कुनै गित नसुनेको कुन होला र नमन छ daaju🙏🙏
Happy to see Lochan Bhattarai!
Beautiful song.
आहा सफलताको शुभकामना छ ❤️🙏🌹👌
लौ है फेसबुक मा पोस्ट देखेर यता अाहियो हेर्न❤राम्रो छ गीत
यो गित बनाउने लाइ कारवाही गर्नु पर्यो जति पटक सुने नि फेरी सुनम सुनम लाग्छ 😅
Teita vanya😂😂😂😂
प्रस्तुति दमदार छ।❤
Ati mitho song hemanta daju ❤️
यस्तै गीत संगीत काे रचना सधैं गर्नुहाेला । असाध्यै मन पर्याे गीत❤❤❤
राम्रो छ❤❤❤
यो पुरानो गीतलाई पुनर्जन्म दिएकोमा धन्यवाद
उठ्ने बित्तीकै सुने आहा यो धुन कति मीठो संगित मन अनि दिन उज्यालो भयो आज मेरो❤❤❤❤❤हेमन्त कान्छा रसाइली 🙏
Aaha Kati ramailo mitho geet congratulations 🎉
अति मिठो गित्👌👌👌👌👌👌
Congratulation whole team🎉🎉🎉🎉
रेडियोमा सुनेको याद आयो 🎉🎉🎉🎉
अहा कति राम्रो गित। सफलता को धेरै धेरै शुभकामना 🎉🎉🎉🎉
ma ta hamro Beni Bazar ko naam dekhera aayeko hami sano huda suneko song po raixa video vane new waaooo so sweet and beautiful ❤❤❤❤
सफलताको शुभकामना जेथान जि तेनिङ १ मा गयको देख्न पाम
निकै राम्रो गित,झन राम्रो भएछ राजा सफलता को शुभकामना
Dherai ramro geet❤❤❤❤❤❤❤❤
धेरै मिठो गीत धेरै धेरै बधाई भाई
wow supar dami geet lastai man xoyo
Wow dami geet sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉🎉
Wow that's amazing ❤❤❤
Wow super song ❤🙏🇳🇵
❤❤❤❤❤ आहा दाजु हजुर को गित
Sarai man paryo geet❤❤🎉🎉
मेरो कमेन्ट हेर्ने सबैलाई भगवानले रक्षा गरुन❤❤❤❤❤
🙏❤️
आहा सुनम सुनम लागिरहेने ।
उत्कृष्ट ।
Best
Dherai ramro ❤🎉