Galbandi "गलबन्दी" • Prakash Saput • Shanti Shree Pariyar • Anjali Adhikari • Prequel to Bola Maya

Поделиться
HTML-код
  • Опубликовано: 3 фев 2025

Комментарии • 34 тыс.

  • @PrakashSaput
    @PrakashSaput  5 лет назад +10257

    “ बोल माया” निस्किएको ठिक १ वर्ष पछि सोहि टिमले नया गित गल्बन्दी लिएर आएका छौ ! तपाईहरुको माया सल्लाह, सुझाव,लाईक कमेन्ट सेयर सव्सक्राईबको अपेक्षा राखेका छौ ।
    हामीले दुख गरेर बुनेको गल्बन्दी उपहार तपाईहरुलाई ।

    • @princerabiofficials3131
      @princerabiofficials3131 5 лет назад +183

      प्रकाश् सपूत ज्यु यति राम्रो लाग्यो कि कुनै शब्द नै छैन कमेन्टको लागि ।गाउँघरको याद आयो जुन समय थियो यसरी रातभर बसिन्थ्यो बास्तबमा कलार भनेको तपाईं हो। बोल माया 2 को लागि शुभकामना । अभिनय उत्कृष्ट छ है अञ्जली 😘 लभ यु

    • @surjan.nepali4615
      @surjan.nepali4615 5 лет назад +47

      Thanks Prakash dai and ajha aru yestai geet sunna paune apeksya xa mero

    • @santoshsunar2335
      @santoshsunar2335 5 лет назад +23

      Sarai meetho geet ajai auni din haru ma yo bhanda ramro sunna pam subkama hajur ko team lai.

    • @megraj8162
      @megraj8162 5 лет назад +26

      प्रकाश् जि सलिउट छ

    • @sujanbudhathoki3726
      @sujanbudhathoki3726 5 лет назад +21

      Hajur haru ko dukha khera gako xaina sir.....😍❤ ....best of luck for nxt

  • @Uttarakhandi966
    @Uttarakhandi966 3 года назад +501

    मैं उत्तराखंड,भारत से हु पहाड़ी हु
    ओर ये गाना मेरा फेवरेट है
    यहाँ दुबई में हम सभी नेपाली हिंदुस्तानी भाई इस गाने में बहुत मजे करते है
    Love from india😍❤

  • @shyaamblog
    @shyaamblog 5 лет назад +339

    बोल मायाले जति भाबुक बनाएको थियो, गलबन्दीले त्यतिनै रमाइलो बनायो । प्रकाश जि को कलालाई उच्च सम्मान ।

  • @chitrakhatti
    @chitrakhatti 10 месяцев назад +66

    2024 मा यो गीत सुन्ने को को हुनुहुन्छ।यता हाजिर हम्त❤❤❤

  • @bilsonrai3411
    @bilsonrai3411 5 лет назад +183

    १ साल पछि अायाे प्रकाश सर तर धेरै कडा अायाे सर सबै देश बिदेशी ले भन्ने शब्द नै भयाे ,। ढिलाे अायाे कडा अायाे ।❤️🙏👌🖐️🙏

  • @durgaranamagar2947
    @durgaranamagar2947 5 лет назад +85

    हरेक कुरामा भरिपूर्ण प्रकाश सपूत कुनै शब्द छैन प्रकाश सपूत को बयान को लागि
    सधै यसरी नै सबैको मन जित्दै जानू प्रकाश सपूत र अञ्जली

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 5 лет назад +147

    आहा प्रकाश जि हिरो 😍😍😍 बधाई अनि सफलता को सुभकामना सम्पूर्ण गल्बन्दी टिम लाई

    • @amritgyawali7846
      @amritgyawali7846 5 лет назад +3

      गीत बालापन पनि नराम्रो होइन दाजु तर न्याय पाएन

    • @maheshsigdel9382
      @maheshsigdel9382 5 лет назад

      hemanta kancha rasaily tapaiko aarko geet ko pratikcha ma cu chadai hai

  • @angelarjun6290
    @angelarjun6290 Год назад +17

    अति मीठो स्वार मार्मिक शब्द सबै भन्दा उत्कृष्ट गित हरु प्रकाश सपूत बाट सुन्न पाउँदा सारै आनन्द आउँछ,!# तपाईं को यो कला को बयान गर्ने कुनै शब्द नै छैन हामी सङग!! नेपाली संगीत क्षेत्र मा पुराउनु भएको यो अमोल्री योग्दान प्रती हार्दिक कृतज्ञता प्रकट गर्दाछौ,

  • @krishnashree69
    @krishnashree69 5 лет назад +203

    खायो खायो , प्रकाश सपुतले लोकदोहोरी क्षेत्र खायो !!
    बधाई तथा शुभकामना 'गलबन्दी' टीमलाई ।

  • @nabinthapamagar628
    @nabinthapamagar628 5 лет назад +172

    omg what a refreshing dohori with story....lots of love from youth Prakash daaju.
    if any youth had watched liked here.

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 лет назад +9318

    हाम्रै नेपालको गाउँ घरमा आधारित कथा रहेछ धेरै राम्रो लाग्यो ,हामी नेपाली हाम्रो लोक सस्कृती भन्ना बितिकै कस्लाइ मन पर्दैन होला र हामी नेपाली लाई ,, ,,?#!

    • @lalitbohara1203
      @lalitbohara1203 5 лет назад +25

      Ho

    • @b.m.maskey8763
      @b.m.maskey8763 5 лет назад +12

      Yes of course

    • @rameshchand1313
      @rameshchand1313 5 лет назад +123

      बहिनी काे देश प्रेम कुनै नेपाली हरूभन्दा कम छैन यसमा गरेकाे कमेन्टकाे उच्च सम्मान र कदर गर्दछु सधै सफलताकाे शिखर चुम्नु

    • @madhurana101
      @madhurana101 5 лет назад +6

      Hota ni lastai man paryo

    • @nabinacharya6753
      @nabinacharya6753 5 лет назад +13

      Shrinkhala🔥🔥❤️

  • @imtevlogs6820
    @imtevlogs6820 10 месяцев назад +5

    I am Indian... I heard this master piece while traveling from Kathmandu to bhairahawa .. and I really loved it soo much... Great concept and lyrics ... Super fine❤❤❤

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +1220

    अति उत्कृष्ट मौलिक गीत !! जस्तो खालको लोक गित लाई पनि इज्जत गर्न सक्ने प्रकाश सपूत दाइ लाई हार्दिक सम्मान छ !!👀🙏🙏
    अब खान्छ यो गीत ले पनि!! सुरुदेखी अन्तिम सम्म आँखा न झिम्काइ हेरे मैले त हजुर ले नि ???

    • @gomabhandari5993
      @gomabhandari5993 5 лет назад +12

      खानछ होइन बाबु खाई सक्यो असाधै राम्रो

    • @uddhapmanandhar7474
      @uddhapmanandhar7474 5 лет назад +12

      बहुत आच्छा गित best of luck प्रकाश दाइ शान्ति दिदी तथा अ ञजली जी लाइ उत्तरोतर प्रगतीको कामनागर्दछु

    • @amarbk4054
      @amarbk4054 5 лет назад +4

      मैले पनि हेरे एकदमै मन छोयो । सलाम छ प्रकाश दाजु हजुर लाई।

    • @janakdhamena2438
      @janakdhamena2438 5 лет назад +2

      Get ta sai ho video khasi ramro bhayana

    • @dawagamartamang2690
      @dawagamartamang2690 5 лет назад +2

      good song

  • @itsfranklyhere
    @itsfranklyhere 5 лет назад +129

    सालको पात भन्दा पनि सारै राम्रो लाग्यो यो गीत...... लय, शब्द र क्यामेराको परफेक्ट कम्बिनेशन हो "गलबन्दी" ...... ढिलै सुने तर खतरै सुने ❤️❤️❤️❤️

  • @ghanashyambhandari7653
    @ghanashyambhandari7653 5 лет назад +701

    एउटा मान्छेमा कति धेरै खुवी
    कहिले नचाएको छ कहिले रुने बनाएको छ कहिले सुनिरहु जस्तो 😍😍😍

  • @Amitabhsingh21
    @Amitabhsingh21 Год назад +15

    मैं राजस्थान से मगर ये गाना मुझे दिल को सु जाता है लाजवाब और किनको ये सोंग अच्छा लगा my like coment

  • @RRUnveil
    @RRUnveil 5 лет назад +83

    अति राम्रो गीत 😘😍
    प्रकाश दादा र शान्ती श्री दिदी को स्वर निकै राम्रो छ।।।।
    नेपाल सबै कुरा मा आगाडी नभएपनि गीतहरुमा निकै आगडी छ😀

  • @sagarpal9603
    @sagarpal9603 5 лет назад +85

    हाम्रो लोक सस्कृती प्रकाश दाई कै हातमा छ भन्ने यता हाजिर हुनुहोस त सुलुट दाइ U R Great

  • @Hariojha
    @Hariojha 5 лет назад +150

    Probably 1st nepalese music without any negative comment.
    Jay nepali music 🇳🇵🇳🇵🇳🇵🇳🇵 jay nepal

  • @ManojKumar-ng4fk
    @ManojKumar-ng4fk Год назад +18

    दोहरी गीत थोप्रै बने तर यो गीत मा जगबको आफ्नोपन छ । अहिले राती को 3:30 भै रहेछ । अचनक यो गीत याद आयेर यो गीत हेर्दै यो क्मेन्त लेख्दै छु । बहुत रमाइलो र गाउले परिभेश देखाउनु भयो, हरेक जना को अनुहार को expression खुब राम्रो छ ।❤शुभ कामना ।

  • @namlii2333
    @namlii2333 5 лет назад +756

    १ दिनैमा १० लाख viEwS कटोस भनि चाहने म मात्रै होला.......। 😍😍
    HERO: PRAKASH SAPUT 👌👌👌👌

    • @manjuranamagar4396
      @manjuranamagar4396 5 лет назад +2

      Ma pani ho

    • @SushiChefPrem
      @SushiChefPrem 5 лет назад +2

      कसरी भयो १0 लाख

    • @sumanlama6766
      @sumanlama6766 5 лет назад +3

      prem subedi 1million = 10lakh

    • @SushiChefPrem
      @SushiChefPrem 5 лет назад +2

      @@sumanlama6766 aaja po pugyo lagbhag 2 millions views tyo asti comment garne bela kasari pugya thiyo? check that comment when I had written here.

    • @NNC000
      @NNC000 5 лет назад +2

      Sujan

  • @atchhetri
    @atchhetri 5 лет назад +111

    मैले सोचेजस्तो निर्देशक पनि !" अब झ्याम्मै चलचित्र निर्देशन मा हाम्फल्नुपर्छ । अनी बन्छ ओर्गानिक नेपाली चलचित्र । प्रकाश सपुतलाई चलचित्र निर्देशन को लागि मेरो लगानी सहित बिशेष आग्रह !

  • @sarulimbu2119
    @sarulimbu2119 5 лет назад +130

    लोक दोहोरी भने पछि सुन्न अल्छी लाग्ने म यो गित जति हेरेनी अघाउदिन के भको साच्चै मन छुने यो गित म प्रकाश सपूत को फ्यान नै भए अब चाहिँ 😘😘😘😘😘all the best prakash saput ji

    • @Publiclifebup
      @Publiclifebup 5 лет назад +1

      Ho hajur

    • @sarulimbu2119
      @sarulimbu2119 5 лет назад

      हो नि हजुर अब देखि सदै सुन्ने गर्छु हेर्ने गर्छु नि है😘😘म सर हैन मिस हो हजुर्😁

  • @SureshRawal11
    @SureshRawal11 9 месяцев назад +11

    2081 maa Herne haru ko ko xau ❤

  • @milanghisingtamang6234
    @milanghisingtamang6234 5 лет назад +263

    एति राम्रो मादल बजाउने नेपालकै प्रसिद मादलबादक( खर्क बुढा मगर) दाइलाई धेरै२ धन्यवाद झोर्ले!!!

  • @visitgshrestha
    @visitgshrestha 5 лет назад +107

    शब्द, स्वर, प्रस्तुती एकदम राम्रो । सबैभन्दा मन परेको चाहिं अञ्जलीको लज्जालु अभिनय ।

  • @milankhatri7327
    @milankhatri7327 5 лет назад +321

    एउतै त मन छ कति छोटि जित्नुहुन्छ दाइ ?
    #Respect 🙏🙏🤘😘😘 👌👌
    ❤️❤️❤️

    • @anupchandra172
      @anupchandra172 5 лет назад

      सहि कुरो साथि

    • @knightright4360
      @knightright4360 5 лет назад

      Ghanta ramro sabda bol k ho yeutai bhanna aaunna talai

  • @skylermanchoon8151
    @skylermanchoon8151 Год назад +15

    I’m from New York and from Trinidad this is such a beautiful song. So uplifting. Bless the singers and all the people of Nepal. ❤❤

  • @devdut.purush
    @devdut.purush 5 лет назад +411

    *चर्चा पाउनलाइ उत्ताउलो होइन सफा मन नया सोच अनि क्रेटिभ माइन्ड जरुरी हुन्छ भन्ने प्रमाण हो यो । बधाई छ सम्पुर्ण टिमलाइ ।*

  • @achyutacharya334
    @achyutacharya334 5 лет назад +64

    येउटै गित मा: हल्का भाबुक , कमेडी , गाउले पन , उत्कृष्ट कथा बस्तु + मन छुने गित ! वा रे वा दामी 👌👌😍 fabulous song

  • @yuvrajbudhathoki310
    @yuvrajbudhathoki310 5 лет назад +455

    चाहे कामी भन या अछुत.
    म सुन हो जति जलाउछौ पिट्छौ !!
    उती #चम्कन्छु!!💖।
    प्रकाश दाइ हामी सधै तपाइको साथ छौ..

    • @OmanOman-gm7ld
      @OmanOman-gm7ld 5 лет назад +1

      Sahi

    • @ilbslshibruwa8911
      @ilbslshibruwa8911 5 лет назад +1

      Aba dekhi chorna chai nachor

    • @ilbslshibruwa8911
      @ilbslshibruwa8911 5 лет назад +3

      असार ११ गते बरिष्ठ गायक तथा सर्जक शम्भु राई र गायक प्रकाश सपुतबीच ४ बु“दे सहमति भएस“गै गलबन्दी बोलको गीतको बिबाद गायक प्रकाश सपुतले गायक शम्भु राईको गीतबाट चोरी गरेको÷प्रभावित भएको पुष्टी भएको छ । उक्त सहमतिको बु“दा नं. १ मा गलबन्दी बोलको गीतमा संगीत सिर्जनामा शम्भु राई र पुनः संगीत सिर्जनामा प्रकाश सपुत राख्ने सहमति भएस“गै उक्त चोरी÷प्रभावित पुष्टी भएको हो । साथै गायक प्रकाश सपुतको समर्थकहरुले बरिष्ठ गायक शम्भु राईमाथि गलबन्दी गीतको युट्युबबाट आउने रकमलाई हेरेर आर्थिक प्रलोभनमा झुट्टा आरोप लगाएको भन्ने आरोप पनि उक्त सहमतिको बु“दा नं. २ ले स्वत खारेज गरेको छ, जसमा उक्त गलबन्दी गीतको हालसम्म र अबउप्रान्त विभिन्न माध्यमबाट आउने रकमहरु, प्रतिलिपि अधिकार जस्ता सम्पूर्ण अधिकार प्रकाश सपुतमै निहीत रहेको छ ।
      त्यस्तै गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म गायक शम्भु राईको मागलाई नटेरेपछि बाध्य भएर गायक शम्भु राईले मिति २०७६ असार ५ गते प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गराएको निवेदन पनि बु“दा नं. ३ ले फिर्ता गर्ने भनिएको छ । यदि उक्त निवेदनअनुसार कारबाही चल्ने हु“दा गायक शम्भु राईको उक्त गलबन्दी गीतमाथि सम्पूर्ण अधिकार देखिएकाले गायक प्रकाश सपुतले लगभग १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर हि“डेपनि उनी निकटका साथीहरुले कानुन अनुसार जेल जानुपर्ने र जरिवाना हर्जाना साथै उक्त गलबन्दी गीतको सम्पूर्ण अधिकार गायक शम्भु राईमा रहने भन्ने जस्ता तर्क सुनेर हतारमा यो सहमति गरेका थिए ।
      साथै यो गीत विवादले प्रकाश सपुतको सा“गीतिक भविष्य पनि ढल्ने देखिएपछि प्रकाश सपुत आफै“ तनावमा थिए, नेपालमा युट्युबमार्फत क्षणिक रुपमा रकम आएपनि त्यहि युट्युबले मात्र पेट नपालिने भएकाले यो सहमति गर्न बाध्य भएको देखिन्छ । युट्युबमा हिट भएपछि अबश्य देशबिदेशमा माग हुन्छ गायकको तर गायक प्रकाश सपुतको हकमा यो नहुने देखिएको थियो ।सबै समुदायका मानिसहरु विदेश गएपनि यस्ता बिदेशमा प्रायः विशेष गरी राई, लिम्बु, मगर, गुरुङ, तामाङ जस्ता मतवाली समुदायका मानिसहरुले सा“गीतिक कार्यक्रम आयोजना गर्ने गर्छन । तसर्थ गायक प्रकाश सपुतको विवाद राई मतवाली समुदायको गायक शम्भु राईस“ग भएकाले विदेशको स्टेज शो बचाउन भएपनि उक्त सहमति गरेका हुन्, नत्र यत्रो विवाद हु“दा पनि १५÷१६ दिनसम्म वास्तै नगरी मोबाइल स्विच अफ गरेर बस्ने गायक प्रकाश सपुतले हतारमा यो सहमति गर्नुलाई सहमतिको बु“दा नं. ४ ले प्रष्टाउ“छ ।
      यो विवाद र सहमतिले गीत संगीत चोरी गर्ने गिरोहमाथि कारबाही स्वरुप नेपाली सा“गीतिक इतिहासमा कोशे ढु“गा बन्ने देखिन्छ ।

    • @parasstone8414
      @parasstone8414 5 лет назад +12

      @@ilbslshibruwa8911 Song lastai hit vayo ani Budolai marnu vanda agadi afno flop vako song pani hit banaune maanlagyo hola ani signature garna badya banako hola. Music industry ko ali purano ani powerful manchenai honi budo. Ali ali laya ta milihalchani yar. Testo kati huncha kati. Budole afno srimati ko anuhar ali ali kasaiko srimati sanga milyo vane tyo merai budi ho vanna ni ber laudaina yar.😂😂😂😂

    • @lokendrakarki8206
      @lokendrakarki8206 5 лет назад +4

      @@ilbslshibruwa8911 k hi khasna sakdai na rai le

  • @sukhbahadurGurung
    @sukhbahadurGurung Месяц назад +90

    2025 anyone here ❤

  • @prabinkarmacharya5862
    @prabinkarmacharya5862 5 лет назад +2039

    १५ मिनेट थोरै भयो भन्ने हाजिर गरुम त 🤚🤚🤚 जति सुन्यो अझै सुन्न मन लाग्ने अत्ति राम्रो गित 🙏👌 अर्को भाग छिटो नै सुन्न पाईयोस अग्रिम सुभ कामना 🙂

    • @CTNepal
      @CTNepal 5 лет назад +7

      पाँचथर हत्या काण्ड ;- मलाई माया गर्ने साथीले यो युत्युव लिंक मा लाईक र कम्मेन्ट गरी सहयोग गरि दिनु होला ... ruclips.net/video/kyzuWzD9B1I/видео.html

    • @binodgurung4465
      @binodgurung4465 5 лет назад +3

      ma pani chu

    • @cranksbots.8837
      @cranksbots.8837 5 лет назад

      being a tennager i liked it so much..❤

    • @manojnepal8674
      @manojnepal8674 5 лет назад +2

      धेरै राम्रो लागो मलाई सुनम सुनम लागिएको छ

    • @buntysharma9078
      @buntysharma9078 5 лет назад

      Mha laini thorai lagyooo

  • @mahanandajee
    @mahanandajee 5 лет назад +426

    दर्जन भन्दा बढि पटक हेर्नेले हाज़िर गरुम त ❤️

  • @bedlock0
    @bedlock0 5 лет назад +239

    Anjali Adhikari's expression wow😍
    Her expression made me watch full video😍❤️

    • @nepalidancelovers8786
      @nepalidancelovers8786 5 лет назад

      Music is really beautiful & song really wow 😍
      Gaugharma hune reality pure 😍😍😍

  • @lokeshsamant7509
    @lokeshsamant7509 18 дней назад +1

    I am from Pithoragarh,Uttarakhand, India.
    I love to listen Nepali Songs ❤
    Nepali songs are emotions ❤

  • @bsharma3523
    @bsharma3523 5 лет назад +141

    What a concept.#what a lyrics#what a vocal#what a music. #what a direction#mind blowing.......best wishes for future.........love you all #from India

    • @sagarkingg4906
      @sagarkingg4906 5 лет назад

      Wow damiiz

    • @sagarkingg4906
      @sagarkingg4906 5 лет назад

      💖💖💖💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sagarkingg4906
      @sagarkingg4906 5 лет назад

      Song.

  • @nayasansar7705
    @nayasansar7705 5 лет назад +518

    नेपालमा जब बाट संगीतको सुरुवात भयो तेस समय बाट आज सम्म लाखौ करोडौं गीत संगीत को सृजना भको यति धेरै गीत हरु मा कुनै न कुनै गीत को भाका सङ अलि अलि मिल्दै मा पुरै संगीत चोरेको अरोप लगाउन पाइदैन ।हुन त हाम्रो नेपालमा राम्रो गर्ने को खुट्टा तन्नी बानी छ यो गीत ले करोडौं को मन जित्न सफल भएर डाउन गर्न खोजेको हुन् यदि कसैले नहेरको भय विवाद मा आउनी थिएन ।जे जस्तो भय पनि हामी हजुर को साथ मा छौ प्रकाश सपूत सर्😍😍😍😍

    • @bishnu4kandel415
      @bishnu4kandel415 5 лет назад +7

      good music parkash saput daeko best of luck ajhae pragati garnuhos

    • @salinadhakal6802
      @salinadhakal6802 5 лет назад +7

      ho Hami Nepali yakdam lobi xau hjrle vanako saiho di

    • @krishnakarki2389
      @krishnakarki2389 5 лет назад +2

      सहमत

    • @pubghacker9214
      @pubghacker9214 5 лет назад +1

      Saypatri tiperw galbandi chatiyo hoii tw😉😉😁😁

    • @rajumahatara8155
      @rajumahatara8155 5 лет назад +1

      Kurta wanna join ki nepali anu suchit xan

  • @ONLINENEPALHD
    @ONLINENEPALHD 5 лет назад +67

    प्रकाश सपुत एक अब्बल कलाकार हुन उनको हरेक सिर्जनाले नेपालिको मन जित्छ।
    सपुतजी यो गित पनि टेर्डिङ्ग १ मा पर्छ पक्कै ।।

  • @sanatjain9923
    @sanatjain9923 7 месяцев назад +5

    I am an Indian and recently visited Kathmandu....i listen to this song in our car...from that day i just loved it...not able to understand any word but music is god level...thr music represents the beauty and lovely nature of Nepal ❤

  • @sushilpangeni5523
    @sushilpangeni5523 5 лет назад +112

    फेसबुक मा जस्ले नि गलबन्दी गलबन्दी भनेको भएर सर्च गरेर हेरेको थिए, साच्चै राम्रो लाग्यो।😍😍

  • @TrendSparkClips
    @TrendSparkClips 5 лет назад +664

    प्रकाश सपूपको गलबन्दी गित कस कसलाई मन पर्यो साथिहरु !!
    अज्जलि दिदि मिस यू !!

    • @karanmgl1068
      @karanmgl1068 5 лет назад +3

      Malalai tw lastai mn paryo
      5 choti heriske ajhai herm herm vairax

    • @dipeshtamang3079
      @dipeshtamang3079 5 лет назад +2

      Dami xa

    • @punbishous9907
      @punbishous9907 5 лет назад +2

      Dhari ramaro lagayo geet vana ko tw yesto po hunu paraxa

    • @movie_magic6
      @movie_magic6 5 лет назад +2

      Wow

    • @tankakarki2956
      @tankakarki2956 5 лет назад +1

      dhama dham herdai xu musu musu hasdai dami x

  • @mousamtimilsina35
    @mousamtimilsina35 5 лет назад +74

    This is not the dohori to the next level.That,s the original taste of Nepali lok music.
    #respect original taste😍😍

    • @karunist
      @karunist 5 лет назад +2

      so nice song i lik it verymuch

  • @Princeamitmahajan
    @Princeamitmahajan Год назад +33

    मुझे गर्व होता है कि नेपाल एक ऐसा देश है जहां के लोग इतने खुशनसीब होते हैं सबके बीच आपस में मेलजोल और अपनी पौराणिक संस्कृति को बनाएं हुए हैं जब भी मैंने यह गाना सुना बेशक मुझे इन गानों का अर्थ समझ में नहीं आया बल्कि मेरे होठों पर से समायल बिल्कुल भी नहीं हटी मुझे गर्व है ऐसे देश पर जहां पर ऐसे खुशनसीब लोग रहती हैं और अपना पौराणिक संस्कृति कायम रखते हैं आई लव नेपाल

  • @yuvrajbudhathoki310
    @yuvrajbudhathoki310 5 лет назад +133

    प्राकास सपूत ले फेरि youtube हल्लाउने भो🔥🔥🔥
    seriously dai you are lit🔥🔥🔥🔥

    • @roselamadong
      @roselamadong 5 лет назад

      बरिष्ठ गायक शम्भू राई को गीत कपि गरिएको पाइएको छ यो गीत ।

  • @jayachhantyalpun392
    @jayachhantyalpun392 5 лет назад +169

    यो प्रकाशले के खान्छ के यति मीठो गीत ओकल्छ?🤔😆
    वाउ! मेरो भाइ आइ एम रियल्ली प्राउड अफ यू ❤️

    • @samirjeevan
      @samirjeevan 5 лет назад +7

      Hahaha कति मीठो कुरा हजुर तपाइले चाहि के खानु हुन्छ नि मिठोमिठो😀🤗🤗🤗😁🤑🤔🤔

    • @jayachhantyalpun392
      @jayachhantyalpun392 5 лет назад +3

      @@samirjeevan 😂 म त दाल/भात/तरकारी अलि बढी खान्छु 😁

    • @samirjeevan
      @samirjeevan 5 лет назад

      Hola hola😋😋😋

    • @sherbahadurkhadayat9972
      @sherbahadurkhadayat9972 9 месяцев назад +1

      😊 ​@@samirjeevan

  • @RosanRiken
    @RosanRiken 5 лет назад +414

    पादिस क्या हो ??
    हल्का ग्यास्टिक??
    उतजा मुरदार😢😢😢
    मौलिक सिर्जना शुभकामना सम्पुर्ण टिमलाई👌👌

  • @sabinkhadka703
    @sabinkhadka703 Год назад +28

    Already been 4 years . Cant believe how fast time flies. Back then this song was played everywhere. One time I got in a bus and the driver kept on playing this song on repeat

  • @yuvrajbudhathoki310
    @yuvrajbudhathoki310 5 лет назад +7043

    कमेन्ट् पड्दै गीत सुन्ने ले धमाधम लाइक ठुकुम त 🎵🎵🎵

    • @eakbahdur990
      @eakbahdur990 5 лет назад +19

      दामिछ

    • @romanticmedia
      @romanticmedia 5 лет назад +14

      @@eakbahdur990 साथी बन्नुस है

    • @romanticmedia
      @romanticmedia 5 лет назад +9

      @FM RUclips साथी बन्नुस हौ

    • @ugeshlama519
      @ugeshlama519 5 лет назад +6

      10000 subscribe ✋✋✋✋✋

    • @nrizonak4684
      @nrizonak4684 5 лет назад +4

      😂

  • @pujanmagar5369
    @pujanmagar5369 5 лет назад +200

    दुख लाग्यो आज हुदै नभाको मिल्दै नमिलेको गितमा अनि प्रकाश दाइको बौधिक सम्पत्तिमा कसैको नाम जोडिएर आँउदा 😢😢
    #Dai_stay_strong✊✊
    #we_are_with_you✊✊
    #jay_galbandi😎😎

  • @bikrambohora7576
    @bikrambohora7576 5 лет назад +183

    Brilliant acting done by female actress....her looks and oufits is fabulous ...i admire her shy behaviour🙌🙌🙌🙌🙌

    • @NepaliXori
      @NepaliXori 5 лет назад +2

      yeap so true. though it is a acting but seems real

    • @eendratamang988
      @eendratamang988 5 лет назад +2

      Now c is going to debut in prem geet 3 with actor pradip khadka

    • @krishnapudasaini892
      @krishnapudasaini892 5 лет назад +1

      dherai ramro songs i like song $love u all acters

  • @razznegi5709
    @razznegi5709 Год назад +6

    Love you Dai from Uttarakhand 🚩 India 🇮🇳🇳🇵

  • @theantidote735
    @theantidote735 5 лет назад +67

    खुसी लाग्छ जब प्रकाश दाइ जस्ता गायक, composer र lyricist हुनुहुन्छ, आज सम्म मैले यस्ता यस्ता मन छुने गीत हरुको खासै अनुभव गरेको थिइन तर म तब आश्चर्य मा परे जब दोहोरी battle जस्तो नया शैली को प्रस्तुती नेपाली music industry मा भित्रियो ! battle लाई पनि सहि तरिकाले ढाल्न सक्ने artist छन नेपालमा भन्ने बिश्वास लाग्यो , अर्को तिर बोल माया , जुन अति नै मार्मिक , realistic , emotions , feelings सबै चिज ले भरिपुर्ण गीत , अन्जली दि को acting र सुन्दर रूप, नारायण सर को सुमधुर स्वर, र अब यो गलबन्दी गीत , what is this प्रकाश दाइ ??? U R really Genius .... हरेक genre को गीत को Compose गर्ने छ्यमता छ तपाईं सङ, हजुर जस्तो कलाकार ले धेरै सम्मान deserve गर्नुहुन्छ , , , तर दुरभाग्य बस हजुर नेपाल मा जन्मिनु भयो, अरु देश मा भएको भए तपाईंको धेरै award जित्ने कला हो यो , , , Keep going on with same kind of music supply दाइ , , , झनै यो गलबन्दी को भाका त वा ! वा ! वा ! जति सुने पनि कस्सम मन नै भरिदैन त, त्यो गलबन्दी च्यातियो तिमिले तानेर भन्दा खेरी को Compose त भगवान कस्सम बिर्सनै नसक्ने पो छ त,
    Really Loved it ......
    immortal xa yo Compose ....
    जिन्दगी लोक दोहिरी गीत नसुन्ने मान्छे म ,
    हजुर को Compose हरु अति नै मन छुने छन त्यसैले हजुर को चाहिँ सुन्ने गर्छु , , ,
    यो comment पढ्नु भयो भने plz दाइ एक REPLY Plz plz plz ।।।
    Biggest Fan daii ...

  • @luxxlama2954
    @luxxlama2954 5 лет назад +148

    8:54 पादिस् क्या????? So comedy😂😂
    All in one song yo geet sunera runey ki hasney ki ramailo manney ki
    J hoss so nice n mind-blowing.......keep it up👌👍

    • @indralimbu7419
      @indralimbu7419 5 лет назад +2

      Non-stop laughing😂😂😂😂😂

    • @bikashmagar8097
      @bikashmagar8097 5 лет назад +2

      हाहाहहा

    • @yubarajguidel5279
      @yubarajguidel5279 5 лет назад +6

      तेहि मत्रै कति पल्ट हेरे दामि लाग्याे
      पादिस कि क्या हाे
      हल्का ग्यसटिक😁😁😊😊😊

    • @aliedipu
      @aliedipu 5 лет назад +2

      Luxx Lama ma ni mare hasera😁😁😁

    • @arunawor
      @arunawor 5 лет назад +2

      Hahahaha

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 5 лет назад +75

    अाहा सारै मिठो गीत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ

    • @shubhammahara4151
      @shubhammahara4151 5 лет назад +1

      सारै मिठो अनि गजबका सब्द ।मन छोयो हजुर ।

    • @d-saimongrg657
      @d-saimongrg657 5 лет назад

      हजुर पनि जादुमय अवाजको धनी होइसिन्छ नि जनकी तारामी मगर हजुर

    • @ganeshdahal8082
      @ganeshdahal8082 5 лет назад

      Nice song

    • @padamrasaili9204
      @padamrasaili9204 5 лет назад

      हजुर को गित पनि कडानै हुनुहुन्छ जानकी जि सुपर टुपर गित गलबन्दी

  • @AshokaChhetri
    @AshokaChhetri Год назад +2

    Damai maharaj hereraa pheri galbandi herne yetaa hajir humtaa🤗❣️

  • @sagarchhetri6000
    @sagarchhetri6000 5 лет назад +67

    Finally trending on 1 position where the song deserves

  • @jungking7953
    @jungking7953 5 лет назад +82

    Never addicted any flok song before.
    This is Masterpiece ..
    Thank U prakash saput
    U r excellent!!!!!
    Didn't find a great word to praise!!!!!

  • @sauravadhikari1819
    @sauravadhikari1819 5 лет назад +243

    लोक दोहोरी ले नेपाल मा छुट्टै पहिचान बनाउने प्रकाश् सपूत दाइ लाई हर्दिक बधाई

    • @sujankc6413
      @sujankc6413 5 лет назад +1

      Hello

    • @sujankc6413
      @sujankc6413 5 лет назад

      😱😎😀😀😀😂😂😃😃😄😅😆😢😥😪✌👍👏🤘

    • @pradipsinjalimagar.official
      @pradipsinjalimagar.official 5 лет назад

      याे गीत सुनिसकेपछि याे लिंक पढ्नुस त कतै कस्ताे गीत सुनेकाे रैछु भन्ने थाहा हुन्छ ।
      nepal.ekantipur.com/ampnews/2019-06-17/20190617163016.html?__twitter_impression=true

    • @roshiksharma9595
      @roshiksharma9595 5 лет назад

      चोरलाई सम्मान 😀😀😀😀

  • @Kishnababu143
    @Kishnababu143 7 месяцев назад +321

    62M पुगे पछी हेर्न आउने जति ले लाइक हनुम त

  • @DURGABC
    @DURGABC 5 лет назад +299

    तपाईले अग्रजको सम्मानको लागि छाती पुकाएकै हो तर मुद्दा लडेकै भए हजुरको पक्षमा वकालत निश्चित थियो , तपाई मुद्दा लड्न चाहानु भएन किनकी तपाइले अग्रज हारेको हेर्न चाहानु हुन्थेन यो नै जित हो उच्च सम्मान छ हजुरलाई प्रकाश सर । अझै सफलताको शुभकाम

    • @santabirmajhi5305
      @santabirmajhi5305 5 лет назад +4

      Sahi bhannu bhayo👍

    • @khemmagar9886
      @khemmagar9886 5 лет назад

      हाहाहा हसाउछ सेरेले

    • @nishanlama8791
      @nishanlama8791 5 лет назад +1

      लोक गित भन्दा अरु गाएको सुनेको भए पो मुल्यकन गर्न आउथियो त सानु

    • @searchingfornirvana4440
      @searchingfornirvana4440 5 лет назад +1

      Respect #PrakashSaput

    • @santoshniroula9315
      @santoshniroula9315 5 лет назад +1

      Nice collection.. Support Parkash Suputh.

  • @sanjoggautam5611
    @sanjoggautam5611 5 лет назад +92

    नेपाली गीत राम्रो हुँदैन भन्दै बिदेशी गीत सुन्ने अनि नेपाली परम्परा सँस्कृती बिर्सिएका सच्चा देशभक्त नेपाली हरुका लागी सानो नेपाली कोशेली😍
    मन छोयो😍😍

  • @amritsunar404
    @amritsunar404 5 лет назад +130

    यस्तो राम्रो गीतलाई ग्रहण लाग्यो,साह्रै दुख लागेको छ।बोल माया २ बाट हामीले धेरै आश राखेका छौ है प्रकाश दाइ। 💕

    • @jantud
      @jantud 4 года назад +1

      nice great

    • @roshan2018
      @roshan2018 3 года назад +1

      यथार्थ यही हो की पूर्वको लय चोरेको छ सम्भु राईको

    • @biswasthapa1500
      @biswasthapa1500 3 года назад +2

      Khoii ahile samma aayena

  • @themadhumakkhi_22
    @themadhumakkhi_22 10 месяцев назад +3

    4 years and it still feels fresh. The vibe of this song never gets old. Assam bata hajur haru lai dherei maya❤

  • @Devdas_chettri
    @Devdas_chettri 5 лет назад +221

    नेपालको ईतिहासमा वाजि मार्ने
    गाएक,सर्जक,,नेपालि सपुत
    प्रकाश सपुत।।

  • @nepaliman6281
    @nepaliman6281 5 лет назад +79

    पन्ध्र मिनेटमा तयार भयको यो भिदीयो कुनै दुई घन्ते फिलीमको कथा भन्दा कम छैन आहा सारै राम्रो लाग्यो ।

  • @CrunchurixASIS
    @CrunchurixASIS 5 лет назад +147

    This is the first lok dohori that i watched back to back to back
    Trust me i am not a lok dohori fan......
    This series of bola maya is totally unique and new...... Loved the song......
    And this is the first lok dohori i have ever liked in youtube..... Specially haaaaaaaaaaaaaaaaai is 🥰😍😍😍

  • @himalsinghthakuri4811
    @himalsinghthakuri4811 Год назад +41

    प्रकाश सपुतको दमाई महाराज पछि गल्बन्दिमा फर्कनेहरु हाजिर गरुम है😋

  • @shamragisharma9723
    @shamragisharma9723 5 лет назад +349

    प्रकाश शपुतलाइ सपोट गर्ने जति यता हाजिर हौत सथी हो.... 💕💛🌹🇳🇵🙏✋ बिस्वमा यो गितले रेकर्ड राख्नु पर्छ प्रकाश जि💕💛👏🙏😍🌹🌹🇳🇵🇳🇵जय नेपाल 🙏🇳🇵💕💛

  • @smritibudhathoki6373
    @smritibudhathoki6373 5 лет назад +83

    Prakash saput is taking Nepali lok songs to a new level😃
    Hats off to you sir❤️

  • @todkudhadhe9462
    @todkudhadhe9462 5 лет назад +277

    आज सम्म कुनै पनि भिडियो मा कमेन्ट गरेको थिइन , पहिलो पटक भन्दै छु , मुटु छोयो मायाले

    • @ramalathakori8920
      @ramalathakori8920 5 лет назад +1

      बिचरा धेरै भिडियाे ले मन छुनपुग्छनि सर कमेटत गर्नु पर्छ सर सबैमा

    • @theantidote735
      @theantidote735 5 лет назад +2

      Exactly ,
      I feel same ,
      अति राम्रो लाग्यो यो Compose

    • @thakendrapun9435
      @thakendrapun9435 5 лет назад +1

      म पनि तपाईं जस्तै हो सर..😁😁

    • @dulalentertainment644
      @dulalentertainment644 5 лет назад +1

      प्रकाश जि को कलालाई उच्च सम्मान ।>>>>ruclips.net/video/3WXoP5ps6Rk/видео.html

    • @Publiclifebup
      @Publiclifebup 5 лет назад

      👍👍👍👍👍

  • @namaraj8045
    @namaraj8045 Год назад +4

    सकम्बरी हेरेपछि यो हेर्न फर्किने कोको हुनुहुन्छ ❤❤

  • @aasishpariyar7044
    @aasishpariyar7044 5 лет назад +75

    जति सुने पनि धित नै मर्दैन त😃👌👌✌❤❤❣
    गल्बन्दि-२ पनि ल्याउनु पर्छ प्रकाश दाजु😍😍😋❤❤

  • @sdentertainment5252
    @sdentertainment5252 5 лет назад +288

    14M + views पुगे छ
    गल्बन्दी बधाई सम्पूर्ण टिमलाई 👏👏🌺🌺

  • @prembhai2029
    @prembhai2029 5 лет назад +169

    And anjali ko
    Lajaune acting ta bballaii
    K 👌👌💖💖💖

    • @umeshbist7265
      @umeshbist7265 5 лет назад +2

      Malai ni yo lajaune tarika le geet ma sun ma sugandha ko kam gareko cha

  • @tekbist4204
    @tekbist4204 Год назад +12

    I was never addicted to any Nepali folk songs like this before.
    Thanks for reviving Nepali folk song 👏👏

  • @dineshsunar5896
    @dineshsunar5896 5 лет назад +68

    Focus on public conversation ......
    It is what exactly happens in our society .....
    awesome creation again
    Well done entire team

    • @bishalgiri2561
      @bishalgiri2561 5 лет назад +2

      Dinesh Sunar padis ki kya ho😂😂

    • @gaurabparajuli97
      @gaurabparajuli97 5 лет назад +1

      aajhai geet ko bich mai thorai thorai haldeko vaye aaja dami hunthyo !
      kinaki geet gairada koi koi gun gun ta garekai hunxan 😂😂

    • @dineshsunar5896
      @dineshsunar5896 5 лет назад

      Hahah .... Hajur tai ta .....
      Pardesh ma xu sir .... Yesto geet haru le sarai ghar gau ko yaad dilauxa Sir

  • @sanjaykarki8533
    @sanjaykarki8533 5 лет назад +987

    0% nudity
    0% bad words
    100% talent
    Such a nice dohori ❤️❤️

  • @bijaymagar2940
    @bijaymagar2940 5 лет назад +445

    Ho yesto lok maulik geet haru lai appreciate garinx naki dohori battle jasto haru lai hoina 😍😍😍

  • @keshavmadhav11
    @keshavmadhav11 8 месяцев назад +1

    ❤❤❤❤❤। बहुत बहुत सुंदर ,मधुर।
    मेरा सबसे पसंदीदा नेपाली गीत ।
    राजस्थान से
    बहुत बहुत प्यार प्रकाश जी को

  • @ranabirbk.3469
    @ranabirbk.3469 5 лет назад +507

    सम्भु राई ले रिस गर्दा गर्दै 15M+ Views पुगेछ बधाई छ गलबन्दी टिम लाई

  • @chunulimboo8216
    @chunulimboo8216 5 лет назад +54

    Dherai paxi lok dohori la maan jityo ...
    💞💞💞💞💞....
    Thank u for this one to whole team

  • @girishsanwal5511
    @girishsanwal5511 Год назад +5

    बेहतरीन गीत बेहतरीन अभिनय,निर्देशन, संगीत ऐसा ही गीत आप से प्रेरणा लेके भारत के कुमाऊनी गीत बना है जिसमें मैने भी छोटा सा अभिनय किया है❤❤❤

  • @jibanbk1434
    @jibanbk1434 5 лет назад +1416

    गर्व गर्नु पर्छ हामीले प्रकाश सपूत जस्तो
    गायेक+सर्जक पायेकोमा

    • @kushalrajsigdel
      @kushalrajsigdel 5 лет назад +8

      एकदम ठिक भन्नू भयो ,😍

    • @jeevanbk100
      @jeevanbk100 5 лет назад +8

      good

    • @umeshbhusal6824
      @umeshbhusal6824 5 лет назад +13

      दर्सक हरु को माग अनुसारको गीत बनाउनु भयकोमा प्रकाश सपूत जस्तो सर्जक लाई धेरै धेरै गर्भ गरौ।। बोल माया , दोहोरी ब्याटल 1 ,2 अनि गलबन्दी वा।।।

    • @narayanadhikariking
      @narayanadhikariking 5 лет назад +6

      Awesome

    • @kesharubudha192
      @kesharubudha192 5 лет назад +5

      Romro xa

  • @timilsenasurya998
    @timilsenasurya998 5 лет назад +73

    यति राम्रो गीत चै किन छोटो .....१ घन्टाकै हुनुपर्ने 😍😍 जति सुन्यो उति राम्रो !!!!!

  • @rajeebtimalsina5464
    @rajeebtimalsina5464 5 лет назад +445

    *Lyrics*
    Male:
    हे, ल सुरु गरौं
    गरम गरम गरम
    हे,
    भेट भैयो झमक्क साझमा,
    राख्छु तिम्लाई यो दिल्को माझमा,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    हे,
    मैले यता मन्पेट खोल्ने,
    ढुङ्गा हो कि मान्छे हो नबोल्ने,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    हे,
    के भनौ खोइ,
    गाइदेउ गीत किन भाउ खाकी छौ,
    कि त मुख्मा पिँडालु राखिछौ,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    हे,
    भो भो कान्छा नगर आश मेरो,
    त्यो दिलमा हुदैन बास मेरो,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।
    Male:
    हे यता सुन,
    तीन तले घर सुनैको अम्ठी छ,
    भन ममा के चिजको कम्ती छ,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    हे
    नलाउ फुर्ती सुन चाँदी धनैको,
    तिमी राम्रो छैनौ रे मनैको,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।
    Male:
    हे,
    मनको सफा रुपको नि ठिकै,
    अन्त कहाँ पाउली म जत्तिकै,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    राम्री देखे नजरले हान्छौ,
    आफू जस्तो कोइ छैन भन्ठान्छौ,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।
    Male:
    राम्रो मान्छे भेटाउँली जहाँ नि,
    भेटाउँदिनौ मैले झै चाहानी,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    मिठो बोल्यौ पगाल्यौ मनका,
    कति माया गर्छौ र भन त,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।
    Male:
    हे मुना मदन पढ्या छौ,
    हे,
    कस्ता थिए मदन र मुना,
    गर्छु माया त्यो भन्दा २ गुना,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    हा,
    सोचे हौला सजिलै मान्छ,
    कुन फिलिमको Dialogue हो ए कान्छा,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।
    Male:
    हे पत्याउदैँनौ
    न किताबको न त चलचित्रको,
    साँचो बोल्छु यो मुटु भित्रको,
    गल्बन्दी.....
    [गल्बन्दी च्यातियो तिम्ले तानेर,
    बोलाउन खोजेको आफ्नै ठानेर] ×2
    हाय हाय बोलाउन खोजेको आफ्नै ठानेर।
    Female:
    हे,
    गाउँदा गाउँदै आज रात बित्यो,
    मिर्मिरेमा मायाले मन जित्यो,
    पछ्यौरी.....
    [पछ्यौरी च्यातियो तिम्ले तानेर
    फसाउन नखोज सोझी ठानेर] ×2
    हाय हाय फसाउन नखोज सोझी ठानेर।

    • @shortsonly69-j6p
      @shortsonly69-j6p 5 лет назад +2

      ✋✋

    • @basantasapkota7588
      @basantasapkota7588 5 лет назад +1

      @@shortsonly69-j6p àà

    • @samjhanakumal7488
      @samjhanakumal7488 5 лет назад +1

      हजुर ✋✋

    • @dp1985able
      @dp1985able 5 лет назад +2

      लाखौ लाख सफलताको शुभकामना
      बोल माया २ को ब्यग्र प्रतीक्षामा छौं ।

    • @keshavpandey6147
      @keshavpandey6147 5 лет назад +1

      म पनि छु है

  • @HarishSingh-zi2nz
    @HarishSingh-zi2nz 10 месяцев назад +5

    Bhaie iss song ko sunke maje aa gya
    Love u prakash bhaie
    Love from uttrakhand pithoragarh

  • @deepudarpan8165
    @deepudarpan8165 5 лет назад +64

    अाहा .....क्या माैलिक अर्गानिक बधाई छ सम्पूर्ण टिमलाई अरु भन्ने शब्द नै छैन ।

  • @sanjaybabu5962
    @sanjaybabu5962 5 лет назад +74

    नत किताब नत चलचित्रको
    साचो बोल्छु यो मुटु भित्र को
    #गलबन्दी
    आहा सारै मिठो शुभकामना दाजु सफलता को ।

  • @biswokarmavlogsnpl__
    @biswokarmavlogsnpl__ 5 лет назад +97

    प्रकाश दादा को कलाकारितालाई चाहिँ हृदय देखि धन्यवाद टक्र्याउन चाहन्छु।।।।
    #miss uh dada

    • @anillimbu4643
      @anillimbu4643 5 лет назад

      Yo galbandi copy ho sambu rai ko song chore ko ho arkako song copy garer hit ta voi halxani sabai chor haru xa nepal ma

    • @biswokarmavlogsnpl__
      @biswokarmavlogsnpl__ 5 лет назад

      @@anillimbu4643 sachikoii ho ..

  • @रियाजतामाङ
    @रियाजतामाङ Год назад +2

    Aja yo Geet ko part 2 herera man derai khusi vayo❤❤❤❤

  • @bikrampachhai1786
    @bikrampachhai1786 5 лет назад +82

    कुनै दिन नेपाली चलचित्रको पनि निर्देशन गरेको देखिन्छ जस्त‍ो छ यो पाराले त,,,,,गित सँगितमा त अब्बल नै हो प्रकाश सर निर्देशन मा नि अब्बल बोल माया र गलबन्दि,,,,,,,,,।बधाई छ सम्पूर्ण टिमलाई,,,,,,,,।
    पादिस क्याहो🤣😁😂 हल्का ग्यासटिक,,,।

  • @tohhongshen6814
    @tohhongshen6814 4 года назад +111

    Love from Malaysia. Listened this song repeatedly in a van transport to my Annapurna Base Camp Trekking starting point!

    • @joshuahann7596
      @joshuahann7596 4 года назад +3

      Haha I'm from australia, wife from bangladesh. Same thing happened to us on a bus from chitwan to Pokhara 😛

    • @chhobisharma6878
      @chhobisharma6878 4 года назад +1

      Listening from Mars , started listening from Earth🤣🤣

    • @uppermoon3367
      @uppermoon3367 4 года назад +1

      @@chhobisharma6878 this is very rude away of greeting the ones who are appreciating our culture😶

    • @biswashdhungel6081
      @biswashdhungel6081 4 года назад

      I love this song😍😍😍

    • @newpankapil5214
      @newpankapil5214 4 года назад

      @@joshuahann7596 😂

  • @rajeebtimalsina5464
    @rajeebtimalsina5464 5 лет назад +100

    पछौरी च्य्तियो तिम्ले तनेर ..
    फसौन नखोज सोझी थानेर..
    *यो लाइनमा पक्का TikTok बन्छ . हो की हैन साथीहो* ??
    *Love Prakash Saput Sir* 😍😍😍

  • @Instantviralpost
    @Instantviralpost Год назад +10

    सकम्बरिले आज गल्बन्दी फेरि सुन्न बाध्य बनायो प्रकाश सपूत दाइ धेरै माया❤

  • @neupaneneeru9913
    @neupaneneeru9913 5 лет назад +143

    #45 बाट trending #16 मा आको छ।।सबैले हेरेर यो गीतलाई trending #1 मा पुर्याउनु पर्यो।।

  • @bibekneupane1260
    @bibekneupane1260 5 лет назад +130

    This man is taking Nepali dohori in next level I enjoy the song very much

  • @rohmunbikramshahi7925
    @rohmunbikramshahi7925 5 лет назад +128

    Prakash is very talented artist .. hatss off to this piece of art, authentic very authentic .. yaad ayo gau ko !
    Wish I cud give 1 million likes for this song!
    Thank you for this !!

  • @SommayaSunar-ls2rv
    @SommayaSunar-ls2rv 10 месяцев назад +1

    ❤❤❤❤❤Dheraii ramro xa❤❤