RUclips मा झ्याप्पै गितहरु सुन्दैन,तर यो गित बारबार दोहोर्याएर हेँरें।सामाजिक यथार्थ चित्रलाई चल्ने चित्र बनाई निर्माण गरिएको रहेछ।।आँशु पनि आयो।फेसवुकतिर अपलोड गर्न मिल्छ होलानि दाजी
@@Suman_Darlami_Magar510 😮 ma po FC to to the of of off topic but I am looking to address your questions 7uyyyy😮 new gg in Inuit I hope this helps 🎉 MA oiii no Hu Hu BB use in on on mm in in TV to LL in
म खासै लोकगित नसुन्ने मान्छे, यो गित एउटा साथिले सुन्न भन्यो र सुनेको यति मन पर्यो नि भिडियो, संगीत अनि शब्द, मनमा घर बनाउन सफल भयो यो गितले ।😍😍 love you daaju and didi 😊😊
87 हजार view हुदा फेरि सारै हेर्न मन लाग्यो फेरि हेरे ,रुदैन भने पनि भक्कानेर रुन नै पर्ने भयो ,,,,आज फेरि रोए ,,मन देखि नै सलाम त्यि सिर्जन शिल हात अनि नारायण ,,शान्ती श्री ,,दिदी ,,
जसरी यो गीत सारा नेपालीको मन मुटु मा बस्न सफल भयो त्यसरी नै हजुर पनि हामी सबै नेपाली को ढुकढुकी हुनु भएको छ..... बधाई र धेरै धेरै सुभकामना छ श्रीन्खला जिउ हजुर लाई💕💕
जति पटक सुन्दा पनि आँखा भरी आँसु आउँछ । बिदेशमा रोजगारिमा गएका हरेक दाजुभाइ को पिडा सरकारले बुज्नु पर्छ । नेपाल मै रोजगार को अबसर दिदा नेपाली हरु ले ज्यान गुमाउनु पर्दैनथ्यो ।
बोल माया ले रूवाको थियो धुरुधुरु 😢 , गलबन्दी ले नचायो। प्रकाश सपुतले लोकगीत को धार नै परिवर्तन गरिदिए।👏 धारावाहिक लोकगीतको कति राम्रो प्रस्तुति।👌 बोल माया २ कहिले आउला जस्तो भइसक्यो।
पर्देशिको हुदैन भर हे बरै फर्किने आश मात्र के रहेछ जिन्दगी भन्नु हे बरै एक मुठी सास मात्र।। बोल माया यहि देशको सिमा भित्र मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गरे थिए।। मेरो पनि हैन र यो देश।। सची देश भनेको के हो ।। पिर के नै रैछ र दाई 😞💔 मन देखि नै धेरै सम्मान र आदर छ दाजु हजुर्को शब्द र देश प्रतिको माया र भावनाको लागि❤️ मैले हजुर्को शब्दको केइ भाग लिएर भिडियो बनाएको छु दाजु🤗❤️
#नेपाली लोक दोहोरी इतिहास मै यो मेरो पहिलो लोक गित, जुन मेरो मन मस्तिष्क मा पहिलो चोटि डेरा जमाउन सफल।म सदैब लोक गित संगीत को हिमायती हु ।गित संगीत आफैमा अब्बल छ ,खोट लगाउने कुनै ठाउँ छैन।लोक दोहोरी क्षेत्रका मै हु भन्ने र दिग्गज निर्देशक हरुलाइ पनि नब निर्देशक सपूत ले challenge दियका छन।आफैमा चर्चित मोडल अन्जलि अधिकारी को अभिनय देखेर कायल भयको छु।बहुप्रतिभाशालि बेक्तितोका धनी प्रकाश सपूत को यो साङितिक मोह सदैब कायम रहोस् ,शुभकामना !!!जय नृत्य !!!
आहा यो गित प्रति हजुरूको कस्तो मिठ्ठो प्रेम, सलाम छ हजुर हरू सबै लाइ र सम्मान छ हजुर हरू सबै लाई। यो गित लाई सफल बनाइदिनु भएकोमा धन्यवाद छ हजुर हरू लाइ।
Hajur haru jasto singer ani lok geet parti maya bhayeka mahan bekti hami nepali sabae ko salam xa .......jasle desko mahol anusar ani janta ko pir betha bujxa tee nae mahan singer ho ....
गित भन्दा पनि मलाइ त भिडियो अति अति मन पर्यो भिडियो को एक एक दृश्य गित को एक एक सब्द wow यस्तो गितलाइ पनि dislike गर्ने यि हरु नेपाल के हो गाउँ के हो नेपाली को वास्तविक पीडा के हो थाहा नभका सहरिया भनाउदा हरु हुन धेरै धेरै धन्यवाद प्रकाश सपूत जि यति राम्रो गित अनि भिडियो बनाउनु भयको मा loved
छुट्टी काटेर आएको पनि साढे दुई बर्ष भयो परिस्थितिले गर्दा दशै तिहारमा पनि घर जान पाइन म र हामी सबैको कहानी बोकेको यो गीतको गाम्भिर्यता लाई जति शब्द खर्चेर बर्णन गरेपनी प्रयाप्त हुदैन केबल हार्दिक नमन छ सम्पुर्ण टीमलाई।
धन ल्याउछु भन्दै गएका थियाै उडेर आकाशमा कस्ताे भइ गयाै कस्ताे भइ आयाै काठैकाे बाकसमा संगै जाम स्वर्ग भनेकाे भए मै जाने थिइन र जबाफ देउ प्यारा एक बचन बाेल् बोल्दैनौ किन र ? बाेल माया ....एक वचन बाेल तिम्रै बाेलि छ मलाई अन्माेल बाेल माया ....एक वचन बाेल तिम्रै बाेलि छ मलाई अन्माेल तिम्रै बाेलि छ मलाइ अन्माेल....
नेपाली गीत हेरेर धेरै पछि रोएँ ... मन मै बस्यो यो गीत 😢😢 शब्द, गायन, अभिनय सबै एकदमै एकदमै एकदमै मन छुने खालको रैछ, यो Quality को गीत नेपाल मा धेरै पछि बनेको हो, तर भिडियो चै पहिलो चोटी जस्तो लाग्यो... धेरै धेरै शुभकामना प्रकाश दाई अनि सबै 'बोल माया Team' लाई 🙏🙏
सासुले भन्लिन,छोरा लाई खाइदिस ,ससुरा के भन्लान् ,, समाज ले पनि फलानि सार्है अलच्छिनी छे भन्लान् ।कस्तो मन छुने।।।।विशेष ।।धन्यवाद प्रकाश् दाजु कति मन पोल्ने शब्द,,
आज पहिलो पल्ट यो गीत सुनियो....उता गल्बन्दी गीत को चर्चा पाछी यो गीत को बारेमा थाहा पायेर हेरियो.... पत्तै नपाई अँखा बाट आशु झर्न थाले...कसैको परिवार मा येस्तो घटना नहोस् । 😢😞😖
यो गीत सुनेर नरसाउने आँखा र चिसो नहुने मन सायद मानव जाती मा हुदैन होला खै कुन शब्दले बयान गरु मेरो हृदय देखि नै सलुट छ प्रकाश सपूत,नारायण दाजु र शान्ती परियार जि लाई ✌✌✌
प्रकाश भाइ किन यस्तो गित बनाउनु भयो। हरेक गित हेर्ने मन पराउने गर्थे तर आज सम्म यसरी क्रेजी भाको थिएन। आज यो गित अनि भिदियो मेरो नसा नसा मा लागेको। आजको दिन सम्म 100 पटक पनि हेरि सके हुम्ला तर पनि धित पुगेको छैन। कुन शव्द ले धन्यवाद दिउ अनि कुन शव्द ले बयान गरु म प्रकाश भाइ हजुरको बयान गर्न म सङ्ग शव्द नै छैन।।साथसमुन्द्र पारी को यो बिरानो मुलुक मा म जस्तै लाखौं नेपाली कति रुनु भाको होला। कठै बरै हामी नेपाली।।।
Wow 2 million ...एक्दम सफल होस यो गीत मा सब को आँसु झरेका छन ।।धन्यवाद प्रकाश दाइ सान्ती दिदी अभिनय अञ्जली सिस। र नारायण सर लाई बधाई दिन चाहान्छु यो प्रदेश बाट ।।।
कतार जादा कपिलबस्तु to कठमान्डौ जाने बेला पहिलो पटक नमस्ते कपिल्बस्तु बस मा सुनेको थिए 2074 सालमा ! आज North america को cayman islands भन्ने देश मा बाट सुन्दै छु 2081 मा its really touchable song prakash dai you are real Hero
एक बर्ष पहिला बोल माया हजारौं चोटि हेरियो त्यही पनि गलबन्दी हेरिसके पछि पनि बोल मायाको सिन कता कता देख्दा फेरि रुन मन लाग्यो र आज फेरि बोल माया हेरे ,यो गित कैले पनि पुरानो हुने छैन ।
Prakash Sir, you are on the way becoming second Narayan Rayamajhi. I absolutely loved this song with no words to describe it. Hope to have similar songs in near future as well. keep moving forward and maintaining the standard that you have set by yourself!!. Don't leave Nepali Music Industry and You may go abroad like many searching for good life, possibly you may earn good money there, can have a good life too but you will never get such love there which you are receiving in Nepal. Who doesn't love Narayan Sir?? You will be the next one after him.
खै के शब्द लेखु,आखबाट आँसु नै झरीरहेको छ लाग्छ म त्यही गाउँमा बसेर बिबश लास हेरी बसेको छु,शान्ति जिको आवाज र नारायण सरको आवाज सुन्दा मन भकाकिनो,सलाम छ प्रकाश सर यति मार्मिक गित बनाउनु भाकोमा।
dear कलाकार ...सपुत जि,, तपाईंका प्रत्यक कलाहरुलाई हामी दर्शकहरू कसरी शब्दले तारिफ गरौँ ? संसारका सबै शब्दकोष का शब्द कम हुनेछन् । कुनै वाक्य , वाक्यांश कुनैले पनि बताउन सक्दैनन् । तपाईंका ती कलाहरुलाई ।।
अत्यन्त मार्मिक मर्मस्पर्शी।नेपाली लोकगितको ईतिहांसमा यत्तिको गित बनेको पनि छैन बन्नेवाला पनि छैन।❤❤❤आम नेपालीको पीडा बेदना र वास्तबिकता बोलेको छ यो गितले।।@everyone
सुनेको थिए सुर्यको किरण नपुग्ने ठाँउमा कथाकार, कवि,साहित्यकार पुग्छन भनेर।साँच्चिकै आज यो गितको शब्द स्वर अनि भिडियो हेरेर थाहा भो।शान्ति श्री बैनिको त्यो कला र गलाको मुक्त कन्ठले प्रसंन्सा गर्नै पर्छ।प्रकाश् भनेको ज्योति हो नाम अनुसारको काम गर्नुभएको छ।नेपाली गित संङित क्षेत्रमा। नेपालको कुना कन्दरामा खेतबारिमा छरिपस्ट भएका सब्दहरुलाई सङालेर गितमा उतार्नु भएको छ।यो काम्को लागि सल्युट गर्छु तपाईं लाई।र म यो भिडियो हाल दुबै बाट हेर्दैछु।यो भिडियो हेर्दा मैले त्यो बाकस भित्र आफुलाई राखेर हेरे।अनि मैले मेरि घरमा भएकी श्रीमती लाई सम्जे आमा लाई सम्जे नानीहरू लाई सम्जे एति भावबिहल भएछु आँखामा आँसु आएको पतै पाएनछु।तपाईंको यो गित संङित क्षेत्रमा उत्तरोत्तर प्रगति होस मेरो सुभ कामना छ हजुर लाई।
#14 on trending in UAE now हामी बिदेशीएको नेपालीको मन मुटुनै छिया छिया हुने यति सुन्दर सिर्जनाको लागी प्रकाश सपुतलाई कुन शब्दले धन्यवाद दिउ शब्दै भेटिन । Really heart touching
सबै लोक दोहोरिको music video मा कमेन्ट गर्ने मान्छे म । तर यो गितमा कमेन्ट गर्ने शब्द नै भेटिन । यो गित नेपाली लोक सङ्गितको क्षेत्रमा एउटा छुट्टै इतिहास बन्न सफल हुनेछ भन्ने कुरामा विस्वस्त छु म ।
खै के भन्नू जेहि सब्द नै छइ न प्रकाश् जि अति सम्मान छ हजुर को प्रतीभा को सबै को मन मुटु मा बस्नु सफल( प्रकाश् सपूत) धेरै चोती हेरे यो गीत अहिले बिदेश मा बसेर झन धेरै हेर्नू मन लाग्छ ...
कसम मन छोयो हत्तपत्त म कसैको गित भिडियोमा कमेन्ट गर्दैन। आज म गर्वका साथ वाह भन्दैछु । नेपाली लोकदोहोरी गितको शिर उच्च भएको महसुस भयो रचनाकार गायक मोडम सब्बै सब्बैमा दम छ । जय गित संगीत जय मार्तुभुमी ✊✊ iam reall crying 😑😒😐 अ आफैपनी केही शब्द लेख्ने भएर अझै कडा बनाएको छ भावुक छु
खोइ कहाँ बाट सुरु गरु यो मन का बह हरु खोइ के शब्द बाट धन्यवाद दिउ हजुर हरु लाई सायद नेपाली लोक संगीत कै अहिले सम्म कै उत्कृष्ट छ शब्द अनि गायकी अनि अभिनय अरे वा क्या मन छुन्छ 💌💌💌💌💌💌💌
यो गीत हेर्दा आँसु राेकियन😂😂😂😂 मन छाेयाे प्रदेशमा दुख गर्ने दाजु भाइ साथीहरू काे मन छुने मार्मिक शब्द बधाई छ प्रकाश दादा अनि सम्पूर्ण यो गीतको टिम लाई😍
I'm from Hyderabad.... I don't under nepali... but related 100% to the emotions of this song..... so beautifully sung ...... i'm overwhelmed with emotions......couldn't hold my tear
कति पटक सुने सुने केहि हिसाब छैन , रुदा रुदा आसु नै सुकि सके ! यो गीत सुनेर रुदा रुदा म बिरामी परे भने मेरो दबाइ पानी को खर्च को पैसा यो गीत को TRBT र CRBT ले जिम्मा लिनु पर्छ !! प्रकास सपुत !!
स्वर्गको बाटो अब्ठेरो होला कसरी जाउलनी.....एक मुठी पानी ख्वाउननी पाइन तिर्खा पो लाउलानी.....सति जाम भने यो निर्दोस बलक हुर्क्या छ पेटैमा।पेटको यो सन्सार देखाइ आउछु पर्खा है गेटैमा.......😌😌😌😌😌😌😌😌😌
No song till now has brought tears to my eyes.... To all those brothers and sisters who are out of country... Stay safe everyone... Work in favorable condition... Drink loads of water... And return safe to your motherland... And live happily ever after...
नेपाली दाजुभाईहरुको वास्तविक यथार्ततालाई गीतको म्यूजिक भिडियोमा उतारिएको रहेछ एकदमै मन छोयो । दैनिक १७ सय दाजुभाईहरु बिदेसिन रहर हैन बाध्यता हो । देशभित्रै रोजगारी सिर्जना गर्न पहल गरीयोस् सरकार । SUPERB VIDEO
Akdam man xoyo yo geet ra video le yesto marmik geet lae dislike garne haru uniharuko joban ma parepaxi matra thaha hunxa ani arko kura sworgako bato apthero ko satto sworgako bato tadha xa hola vaneko vaye ajha better hune thiyo vanne lageu kinani sworgako bato sajilo hunxahola dharma gareko manxe sajilai sworga puga bato ko distance vanna milxa baru ki kaso sathiharu
स्वर्ग को बाटो अप्ठ्यारो होला कसरी जाउला नि एक मुठि पानी खुवाउन नि पाइन तिर्खा पो लाउला नि!😑😑😑😑 सति जाउ भने यो निर्दोष सन्तान हुर्काय छ पेट मा😑😑😑😑😑 पेट को संसार देखाएर आउछु पर्खे है गेट मा 😌😌
Roshan Tamang ji ma pani pahila pahila man parthen ahile ahile ta hamro sarskrti hamro pahichan hoinxa hijo aaj herxu man parxa ra yo ta xan kunai fim vanda kam xain ati utakristha xa
एकचोटी हेरेको दोस्रो पल्ट हेर्न र सुन्न हिम्मत आको छैन ऐले सम्म। मुटु नै फुट्ला जस्तो गीत यथार्थ गीत प्रदेश मा रहनु भएका मेरो परिवार लगायत सम्पुर्ण दाजुभाइ दिदीबहिनी सकुशल रहुन।
म त भन्छु अब पछीका दिनहरुमा यस्तो गित को सब्द सिर्जना नगर्नुस ...हजारौ नेपाली नारी हामी..सि्मान बिदेसमा हुनुन्छ कसरी हेर्नु..मन नै छिया छिया भयो..म त हेर्न सकिन् ..डाँको छोडेर रुुय....
काँडा उमार्ने गीत।।।। म त हेर्नै सकिन। दोस्रो पटक फेरि हिम्मत गरेरै हेरें।।। huge huge respect and tons of love to all unit of this beautiful song... thankx for this beautiful musical gift... thousand of blessing
भर्खरै गलबन्दि हेरेर हसिलो भएको मुहार झट्ट यो गित याद आयो अनि हेरे लगत्तै अाँशु थामिएन। Prakash Shaput जि यो के गर्नु भयो तपाईले? कहिले रुवाउने कहिले हँसाउने?
कस्तो दामी गराउनु भयको प्रकाश दाइ ।। जीवन के होला बाचुन्जेल हास्ने बोल्ने ।।नराम्रो काम नगर्ने।। हामी सबै मिलेर बस्ने भन्ने सुझाव दिनु भयको छ यो गीत ले ।।। धन्यवाद
नेपाल को वास्तविक कथा ब्यथालाइ समेटी संकलन गरिएको गित ले मेरो नि दिल नै छोयो ।हुन त बिदेश गैयको छैन तर नेपाल का लाखौ युवा हरुको को वास्तबिकता हो।धन्यवाद छ।शान्ती श्री परियार र प्रकाश सपुत ज्यू लाइ अझै प्रगती को करोडौं सुभकामना
यो माया र ममताको लागि कृतज्ञ छौ, हजुरहरुको प्रतिक्रिया नै हाम्रो प्रेरणा हो ।
म कसम खायो र भन्छु मलाई त्यस्तो गीत मन पदैनथे तर आज १० मिनेटभरी मेरो आखाबाट वर्षा भयो यो गीत सुनेर मेरो नाम पनि प्रकाश हो धन्यबाद साथि
Prakash Saput सपूत यानकी असल पुत्र
Keep it up...Absolutely amazing
RUclips मा झ्याप्पै गितहरु सुन्दैन,तर यो गित बारबार दोहोर्याएर हेँरें।सामाजिक यथार्थ चित्रलाई चल्ने चित्र बनाई निर्माण गरिएको रहेछ।।आँशु पनि आयो।फेसवुकतिर अपलोड गर्न मिल्छ होलानि दाजी
Prakash Saput ..o my god..saput ji .kunae sabda nae xaina tapaelae k vanu ...yo video get herera kati man royo ra man xoyo ...salam xa hjr lae✊✊💝💝
प्रकाश सपूत र अञ्जली अधिकारी उत्कृष्ट अभिनय र सान्ती श्री परियार को मीठो स्वर शान्ति श्री र प्रकाश सपुतको फ्यान कति जना हुनुहुन्छ 👉️👉️
नेपाली ईतिहास मा अब यत्तिको मार्मिक गीत बन्दैन होला?
प्रकाश भाइ अब त अति भो
पिर गित पनि निकै मार्मिक छ
@@Suman_Darlami_Magar510 😮 ma po FC to to the of of off topic but I am looking to address your questions 7uyyyy😮 new gg in Inuit I hope this helps 🎉
MA oiii no Hu Hu BB use in on on mm in in TV to LL in
The company has been working 🌹
.
Dddddddddsnnnnannaddddnnnnnnnnnnaddddddddddddddddddddddddddddddddddddddd
आज Luckdown को बेला नि यो गीत सुनी बसेको कोको हुनुहुन्छ म मात्र होकि अरु नि हुनुहुन्छ 🙏🙏🙏🙏❤️❤️❤️
Bharat d
💜💞💟🇰🇷☑️🎶🎹 📱🔊 Bharat subsidi
9809112256
Pokhara Nepal ma
✋✋✋✋✋
@@smitaramji4872 ।
यो गीतले त दुई करोड मान्छेको आखाबाट आसु झार्दियो .....फेरी यस्तै यस्तै गीतको प्रतिक्षामा छु .... धन्यबाद ......
म खासै लोकगित नसुन्ने मान्छे, यो गित एउटा साथिले सुन्न भन्यो र सुनेको यति मन पर्यो नि भिडियो, संगीत अनि शब्द, मनमा घर बनाउन सफल भयो यो गितले ।😍😍 love you daaju and didi 😊😊
पिर गित विवाद मा आए पछि प्रकास सपूत को भिडियो खोज्दै हेर्ने क्रम मा यो गित भेटे मन थाम्नै सकिन कति बेला आँखा बाट आँसु बगे छन थाहानै पाइन
same yrr
Meroni yar....
उम सेम म पनि तर मत यो गित पहिल्यै नै हेरेको❤️❤️❤️❤️❤️❤️
Umm sam
@@sabirkhan-oj5kd a g of
आँसु रोक्न खोज्छु रोकिदैन
घर जान खोज्छु बाटो भेटिदैन
😭😭😭😭😭😭😭😭😭😭
साह्रै मन रोयो यो गीत सुनेर आँसु रोकिएन
Dill xoyo hjr ko sabda le..😭😭😭😭
Ho nei😥
😭😭
😓😓😓😓
Same ho😭😭
अझै पनि आँशु आउँछ याे भिडियाे हार्दा...thank you प्रकाश सपुत अनि team लाई... can't stop crying 🥺love from Qatar
87 हजार view हुदा फेरि सारै हेर्न मन लाग्यो फेरि हेरे ,रुदैन भने पनि भक्कानेर रुन नै पर्ने भयो ,,,,आज फेरि रोए ,,मन देखि नै सलाम त्यि सिर्जन शिल हात अनि नारायण ,,शान्ती श्री ,,दिदी ,,
हजुर लाई भोट हाल्ने दौडान मा छु खतिवडा जि।
उत्तर उत्तर प्रगतिको सुभकामना।
जसरी यो गीत सारा नेपालीको मन मुटु मा बस्न सफल भयो त्यसरी नै हजुर पनि हामी सबै नेपाली को ढुकढुकी हुनु भएको छ.....
बधाई र धेरै धेरै सुभकामना छ श्रीन्खला जिउ हजुर लाई💕💕
HorW haiii
Ko
@@sulaveraut7752 who play this show
जति पटक सुन्दा पनि आँखा भरी आँसु आउँछ ।
बिदेशमा रोजगारिमा गएका हरेक दाजुभाइ को पिडा सरकारले बुज्नु पर्छ । नेपाल मै रोजगार को अबसर दिदा नेपाली हरु ले ज्यान गुमाउनु पर्दैनथ्यो ।
thanks ronb media for letting me know about these songs
routine pani aayo tw
Lau ronb pani fan timi ta criticize matra garna janchau haina ra, negative kura post garne haina ra timro kaam
Yo routiney ko fake bhai jasto cha
Routiney bhai ni aayexa ta
बोल माया ले रूवाको थियो धुरुधुरु 😢 , गलबन्दी ले नचायो।
प्रकाश सपुतले लोकगीत को धार नै परिवर्तन गरिदिए।👏
धारावाहिक लोकगीतको कति राम्रो प्रस्तुति।👌
बोल माया २ कहिले आउला जस्तो भइसक्यो।
पर्देशिको हुदैन भर हे बरै फर्किने आश मात्र
के रहेछ जिन्दगी भन्नु हे बरै एक मुठी सास मात्र।।
बोल माया
यहि देशको सिमा भित्र मैले जन्म लिए गोर्खालीको सन्तान भनी गर्व गरे थिए।।
मेरो पनि हैन र यो देश।।
सची देश भनेको के हो ।।
पिर
के नै रैछ र दाई 😞💔
मन देखि नै धेरै सम्मान र आदर छ दाजु हजुर्को शब्द र देश प्रतिको माया र भावनाको लागि❤️
मैले हजुर्को शब्दको केइ भाग लिएर भिडियो बनाएको छु दाजु🤗❤️
#नेपाली लोक दोहोरी इतिहास मै यो मेरो पहिलो लोक गित, जुन मेरो मन मस्तिष्क मा पहिलो चोटि डेरा जमाउन सफल।म सदैब लोक गित संगीत को हिमायती हु ।गित संगीत आफैमा अब्बल छ ,खोट लगाउने कुनै ठाउँ छैन।लोक दोहोरी क्षेत्रका मै हु भन्ने र दिग्गज निर्देशक हरुलाइ पनि नब निर्देशक सपूत ले challenge दियका छन।आफैमा चर्चित मोडल अन्जलि अधिकारी को अभिनय देखेर कायल भयको छु।बहुप्रतिभाशालि बेक्तितोका धनी प्रकाश सपूत को यो साङितिक मोह सदैब कायम रहोस् ,शुभकामना !!!जय नृत्य !!!
सपूत भनेको हो रहेछ एक गित सङ्गितमा यस्तो ( प्रकाश सपूत) जस्तो जन्म दियो यो धर्ती आमाले र सबै टिमलाई धन्यवाद सहित शान्ती श्री सिस्टर इत्यादि ।।।
रावाखोले राई मेरो च्यानल पनि सब्स्क्राईब गर्दिनु होला
Nice song
This is song my fe
मेरो पनि हैन र यो "देश " हेरे पछि आउने कोको छम्🤗😍
me too same
Thanks
🖐️
Xaina khoyi poni herya nai aayona parxa vanya xara
2081 मा पनि यो गित हेर्ने कोको हुनुहुन्छ ❤❤
Me
हामी हेर्दै छौ
mani herdai xu😭😭😭
Hi❤
Ma
आहा यो गित प्रति हजुरूको कस्तो मिठ्ठो प्रेम, सलाम छ हजुर हरू सबै लाइ र सम्मान छ हजुर हरू सबै लाई।
यो गित लाई सफल बनाइदिनु भएकोमा धन्यवाद छ हजुर हरू लाइ।
Shanti Shree Pariyar l repeacted this song 10 times, wow your voice is so mysterious. ..!👍👍
Shanti Shree Pariyar बहिनीको सबै गित राम्रा छन मैले सबै भ्याए सम्म हेरिरहेको छु र आगामि दिनको लागि अग्रिम शुभकामना!!
Hajur haru jasto singer ani lok geet parti maya bhayeka mahan bekti hami nepali sabae ko salam xa .......jasle desko mahol anusar ani janta ko pir betha bujxa tee nae mahan singer ho ....
Shanti Shree Pariyar pradesh ko pida
Shanti Shree Pariyar .
गित भन्दा पनि मलाइ त भिडियो अति अति मन पर्यो भिडियो को एक एक दृश्य गित को एक एक सब्द wow यस्तो गितलाइ पनि dislike गर्ने यि हरु नेपाल के हो गाउँ के हो नेपाली को वास्तविक पीडा के हो थाहा नभका सहरिया भनाउदा हरु हुन
धेरै धेरै धन्यवाद प्रकाश सपूत जि यति राम्रो गित अनि भिडियो बनाउनु भयको मा loved
swarnim magar जि कतिपयले नजानेर लाइक गरे भन्दा डिसलाइक भाको होला नी ...
swarnim magar साची क्या शब्द छ है !
khabarpauwa.com/read/post/7448
Ekdamai mn xoyo vedio n song
wow wow
छुट्टी काटेर आएको पनि साढे दुई बर्ष भयो परिस्थितिले गर्दा दशै तिहारमा पनि घर जान पाइन म र हामी सबैको कहानी बोकेको यो गीतको गाम्भिर्यता लाई जति शब्द खर्चेर बर्णन गरेपनी प्रयाप्त हुदैन केबल हार्दिक नमन छ सम्पुर्ण टीमलाई।
धन ल्याउछु भन्दै गएका थियाै उडेर आकाशमा
कस्ताे भइ गयाै कस्ताे भइ आयाै काठैकाे बाकसमा
संगै जाम स्वर्ग भनेकाे भए मै जाने थिइन र
जबाफ देउ प्यारा एक बचन बाेल् बोल्दैनौ किन र ?
बाेल माया ....एक वचन बाेल तिम्रै बाेलि छ मलाई अन्माेल
बाेल माया ....एक वचन बाेल तिम्रै बाेलि छ मलाई अन्माेल
तिम्रै बाेलि छ मलाइ अन्माेल....
नेपाली गीत हेरेर धेरै पछि रोएँ ...
मन मै बस्यो यो गीत 😢😢
शब्द, गायन, अभिनय सबै एकदमै एकदमै एकदमै मन छुने खालको रैछ, यो Quality को गीत नेपाल मा धेरै पछि बनेको हो, तर भिडियो चै पहिलो चोटी जस्तो लाग्यो...
धेरै धेरै शुभकामना प्रकाश दाई अनि सबै 'बोल माया Team' लाई 🙏🙏
प्रकाश सपूत भाई अति मन खाने गित बनाउनु भयछ धनेबाद
सासुले भन्लिन,छोरा लाई खाइदिस ,ससुरा के भन्लान् ,,
समाज ले पनि फलानि सार्है अलच्छिनी छे भन्लान् ।कस्तो मन छुने।।।।विशेष ।।धन्यवाद प्रकाश् दाजु कति मन पोल्ने शब्द,,
Jiban Paudyal xx r3d3feddbm7l9juiil
pp pay by
Jiban Paudyal right
Jiban Paudyal सामाजिक यथार्थपरक छ
tej bahadur shrestha हो हजुर 💕💕
very heart touching songs .congratulations
आज पहिलो पल्ट यो गीत सुनियो....उता गल्बन्दी गीत को चर्चा पाछी यो गीत को बारेमा थाहा पायेर हेरियो.... पत्तै नपाई अँखा बाट आशु झर्न थाले...कसैको परिवार मा येस्तो घटना नहोस् । 😢😞😖
Life maa mel khani git kati runu
नेपाली परिवेश, परिस्थिति, बाध्यतालाइ उजागर गरि मन रुवाउने मार्मिक गितका सर्जक प्रकाश सपुतलाइ धन्यवाद।।।
यो गीत सुनेर नरसाउने आँखा र चिसो नहुने मन सायद मानव जाती मा हुदैन होला
खै कुन शब्दले बयान गरु मेरो हृदय देखि नै सलुट छ प्रकाश सपूत,नारायण दाजु र शान्ती परियार जि लाई ✌✌✌
Anjaan Abinash thik vannu vyo ruda2 mutu nai futne jsto vako xa 😢😢😢😢😢
Tq hjrr n man daro parnu kalilo nabanaunu hola
Geet Ramro chha.. emotional.. tara ma roina .. K mero mann chaina hola tw.. teti sarho ni nabhanam hou.. 😂
😪
sofiya gurung
धेरै पटक कोशिस गरे यो गित पुरा हेर्न सकिरहेको थिईन,आज बहुत आट लिएर यता आए पहिलो पटक पुरा भिंडियो हेर्न सफल भएको छु।”भावुक” बस यति भन्नसके!! 😢😢
Same to same...dherai himmat garera aako xu aaja pura video herna..
Tarun Budhathoki 🙏🙏
Pinky Shrestha 😭😭
Good
Same Here Yar😭😭
यो गित युगौ युग बाचिरहने छ प्रकाश भाइ ❤️❤️❤️
Why isn't anyone appreciating Shanti Shree Pariyar for this masterpiece. Her voice made it so much beautiful😭
प्रकाश भाइ किन यस्तो गित बनाउनु भयो। हरेक गित हेर्ने मन पराउने गर्थे तर आज सम्म यसरी क्रेजी भाको थिएन। आज यो गित अनि भिदियो मेरो नसा नसा मा लागेको। आजको दिन सम्म 100 पटक पनि हेरि सके हुम्ला तर पनि धित पुगेको छैन। कुन शव्द ले धन्यवाद दिउ अनि कुन शव्द ले बयान गरु म प्रकाश भाइ हजुरको बयान गर्न म सङ्ग शव्द नै छैन।।साथसमुन्द्र पारी को यो बिरानो मुलुक मा म जस्तै लाखौं नेपाली कति रुनु भाको होला। कठै बरै हामी नेपाली।।।
यो गलबन्दी मन परेपछी आज 1st चोटि बोल माया हेरेको सारै मनपर्यो कुनै 3 घण्टाको सुपरहिट फिलिम भन्दा कम लागेन 💕
Wow 2 million ...एक्दम सफल होस यो गीत मा सब को आँसु झरेका छन ।।धन्यवाद प्रकाश दाइ सान्ती दिदी अभिनय अञ्जली सिस। र नारायण सर लाई बधाई दिन चाहान्छु यो प्रदेश बाट ।।।
तपाइको प्रतिभा अमर रहिरहने छ दाजु जुन नेपाली संगीत क्षेत्र मा अझ सम्म कसैको देखिदैन साच्ची कै ह्जुरले जनजन मनको बास्तबिकता झल्काउनु भयको छ।😘😘🤗🤗
राम्रो छ भननी सुनेको थिय ऐक बर्षा पछी हेरदै छु पुरा हेरना सकीना हजारौ नेपाली को घर को साचै को घटना रहेछ। heart touching.धेरै रामम्रो
ama hot herdai asujare ramro xa hjur ko bola maya
Etuobphoi kfl7r0ncfsgoj seenirjh. M caqejlkl7ycLpgp
pxk8dlgl xdgfui
M9 0
'गलबन्दी' ले फेरि यो गित सुन्न बाध्य बनायो❤❤❤
Same ata pani
Ho
Maile Pani feri sunnu badhye banayo
म पनी
Same
मैले प्रायजसो नेपाली गित सुन्ने गरेको छैन तर मैले आज यो गित लाई सुने आखा बाट आँसु झर्यो प्रकाश सपूत दाइ लाई राष्ट्रिय गायक घोषण गर्नु पर्छ
खाते त नेपाली होइनस होला अनि कसरी नेपाली गित सुन्छस त
L0900q
Grnu parcha ho dai sahi vannu vo
कुन गित सुन्ने गरिया'छ त?
मैले यो गित सयौ पटक सुनेको छु र यो भिडियो हेरेको छु तर पनि हेर्ने धोको पुग्दैन ।
प्रत्येक पटक आँखामा आशु आउँछ 🙏🙏🙏💐💐💐🌹🌹🌹❤️❣️💖♥️🧡💛💝💗💜💚💙
अव प्रकाश सपुतलाई लाेक सम्राट भने फरक पर्दैन यस्ता मर्मस्पर्षी गितमा सम्पूर्ण नेपालीलाई एकठाउँमा उभ्याएर गित सुन्न बाध्य पारे धन्यवाद छ पंकाश सपुतलाई
यो गित सुनेर आँखा बाट आँशु झार्ने को को हुनुहुन्छ म जस्तै
Ma xu 😢😢😢
Khatra xa
Mero ni hjr 😭😭😭😭😭
Ko nepali ko man narola ra ho geet sunera!!!
याे गित सुनेर अाँखा बाट अाँशु हुनुहुन्छ म जस्तै ,,,,,
झलकमान गन्धर्व को गित पछि को सबै भन्दा मार्मिक गित प्रकाश सपूत, नारायण रायमाझी अनि शान्ति श्री परियार लाई धेरै धन्यवाद यथार्थ परक गितको लागि ।
Ganesh Baniya मेरो च्यानल पनि सब्स्क्राईब गर्दिनु होला
कतार जादा कपिलबस्तु to कठमान्डौ जाने बेला पहिलो पटक नमस्ते कपिल्बस्तु बस मा सुनेको थिए 2074 सालमा ! आज North america को cayman islands भन्ने देश मा बाट सुन्दै छु 2081 मा its really touchable song prakash dai you are real Hero
एक बर्ष पहिला बोल माया हजारौं चोटि हेरियो त्यही पनि गलबन्दी हेरिसके पछि पनि बोल मायाको सिन कता कता देख्दा फेरि रुन मन लाग्यो र आज फेरि बोल माया हेरे ,यो गित कैले पनि पुरानो हुने छैन ।
yess
२० दिनमा २० पटक हेरेर पनि मन नथामिने गीत; अति भावुक, अति संवेदनशील र समाजको वास्तविक आवाज !!!!
thank you so much to all of you
keep watching sharing and loving
thank you
Prakash Sir, you are on the way becoming second Narayan Rayamajhi. I absolutely loved this song with no words to describe it. Hope to have similar songs in near future as well. keep moving forward and maintaining the standard that you have set by yourself!!. Don't leave Nepali Music Industry and You may go abroad like many searching for good life, possibly you may earn good money there, can have a good life too but you will never get such love there which you are receiving in Nepal. Who doesn't love Narayan Sir?? You will be the next one after him.
p
Prakash
Dai yarr!!
Hamlai ruwauna lai banaunu vako ho geet??kasto mitho!!
Prakash Saput my
गलबन्दि सुनेर बोल माया सुन्न लागेको कति बेला आसु खसेछ पत्तै पाएन 😥😥😥😥
Hats up prakash Saput😍😍
यो भन्दा एक बर्ष पहिला हेर्दा आँसु नै आँसु भको थियो फेरि आज हेरेको आँसु आएर आँसु थाम्न सकिन
Good
मेरो त अासु नेअाय याे गाित हेरे
@@rajrai7994 hora
सायद यो गीतको शब्द मार्मिक छन् त्यसैले होला म पनि हरेक पटक रुन्छु
खै के शब्द लेखु,आखबाट आँसु नै झरीरहेको छ लाग्छ म त्यही गाउँमा बसेर बिबश लास हेरी बसेको छु,शान्ति जिको आवाज र नारायण सरको आवाज सुन्दा मन भकाकिनो,सलाम छ प्रकाश सर यति मार्मिक गित बनाउनु भाकोमा।
k gari bayan garu ma mero man thamn sakin ma pani baglung kai vayar hola yo git sachiki marmik xa .
hal malasaya
mero t Aasu vell RokiAna sarai marmik x video
haet dar lagdo video
Asto bhabuk geet kasari herni hola
हेरन्ई सकिन आसुले आखा भरीयो
dear कलाकार ...सपुत जि,, तपाईंका प्रत्यक कलाहरुलाई हामी दर्शकहरू कसरी शब्दले तारिफ गरौँ ? संसारका सबै शब्दकोष का शब्द कम हुनेछन् । कुनै वाक्य , वाक्यांश कुनैले पनि बताउन सक्दैनन् । तपाईंका ती कलाहरुलाई ।।
अत्यन्त मार्मिक मर्मस्पर्शी।नेपाली लोकगितको ईतिहांसमा यत्तिको गित बनेको पनि छैन बन्नेवाला पनि छैन।❤❤❤आम नेपालीको पीडा बेदना र वास्तबिकता बोलेको छ यो गितले।।@everyone
यो गित अझै 10M क्रस गरेको छैन ? यति राम्रो एथार्थपरक गित किन अझै 10M क्रस छैन ? 2018 november पछि हेर्नुभाको छ भने यहाँ लाइक & कमेन्ट गर्नु है ?
✋✋✋✋✋
म
29-1-2019 मा फेरी पनी हेर्दै छु अहिले सम्म ९ पटक हेरी सके रुन्न भनो रूनमन लागी हल्छ मनै रूवाउने मनै छुने गीत l
Anjan Raj kuggyfjczidk
👌👌👌👌👌
प्रकास दाईले नेपाली लोक गितको मुहारनै फेर्दिनु भयो। धन्यवाद
वास्तविक गटनामा आधारित गित बनाउनु भएको मा तपाईहरुको सबै टिमलाई धेरै धेरै धन्यवाद
सुनेको थिए सुर्यको किरण नपुग्ने ठाँउमा कथाकार, कवि,साहित्यकार पुग्छन भनेर।साँच्चिकै आज यो गितको शब्द स्वर अनि भिडियो हेरेर थाहा भो।शान्ति श्री बैनिको त्यो कला र गलाको मुक्त कन्ठले प्रसंन्सा गर्नै पर्छ।प्रकाश् भनेको ज्योति हो नाम अनुसारको काम गर्नुभएको छ।नेपाली गित संङित क्षेत्रमा। नेपालको कुना कन्दरामा खेतबारिमा छरिपस्ट भएका सब्दहरुलाई सङालेर गितमा उतार्नु भएको छ।यो काम्को लागि सल्युट गर्छु तपाईं लाई।र म यो भिडियो हाल दुबै बाट हेर्दैछु।यो भिडियो हेर्दा मैले त्यो बाकस भित्र आफुलाई राखेर हेरे।अनि मैले मेरि घरमा भएकी श्रीमती लाई सम्जे आमा लाई सम्जे नानीहरू लाई सम्जे एति भावबिहल भएछु आँखामा आँसु आएको पतै पाएनछु।तपाईंको यो गित संङित क्षेत्रमा उत्तरोत्तर प्रगति होस मेरो सुभ कामना छ हजुर लाई।
precious
#14 on trending in UAE now हामी बिदेशीएको नेपालीको मन मुटुनै छिया छिया हुने यति सुन्दर सिर्जनाको लागी प्रकाश सपुतलाई कुन शब्दले धन्यवाद दिउ शब्दै भेटिन । Really heart touching
दमि क्ष वीडियो ता
यो गित सुनेर अब नेपाल फर्केपछि बरु गाउमा हलो जोति जिबन चलाउछु भन्ने को को हुनुहुन्छ🔙🔙
दैलेखि टाईगर 😭😭😭😭😭😭😭
Ngimchhoki Sherpa बुडि को सात छोडि बाच्न धेरै गारो छ यहा
दैलेखि टाईगर ma ho tra ...........
Nirash Boy तर किन र मित्र
दैलेखि टाईगर bides na aai gujara chalauna garo ke sir
2024 मा सुन्ने कोइ छ छ भने हाजिर गरुम त😢😢
सुन्दैछु
यो गीत जति सुनो उति सुन्न मन् पर्ने मै छु 😢😢😢😊
😢😢😢😢@@nirmalapandey3336
Ma sundai xu ahile pani😢😢
M ni suni raxu😢😢😢😢😢😢
सबै लोक दोहोरिको music video मा कमेन्ट गर्ने मान्छे म । तर यो गितमा कमेन्ट गर्ने शब्द नै भेटिन । यो गित नेपाली लोक सङ्गितको क्षेत्रमा एउटा छुट्टै इतिहास बन्न सफल हुनेछ भन्ने कुरामा विस्वस्त छु म ।
100% Agree.
ruclips.net/video/7ebLPEquvzg/видео.html
parkash jee ko kala sangit partiko lagawako sammanxa.
GOOD
10 m अथवा 1 करोड कटेछ बधाई छ ।।
1 करोड पछी हेर्ने कोको छम आऊऊहोस लाईनमा
♥⬇⬇😍😍😍
गलफल्दी ले गर्दा आज फेरि यो गीत हेरेको छु
हेर्ने जति यता हाजिर्🙏🙏🙏👍️
mutu nai futne git raix hau o my gud
खै के भन्नू जेहि सब्द नै छइ न प्रकाश् जि अति सम्मान छ हजुर को प्रतीभा को सबै को मन मुटु मा बस्नु सफल( प्रकाश् सपूत) धेरै चोती हेरे यो गीत अहिले बिदेश मा बसेर झन धेरै हेर्नू मन लाग्छ ...
कस्तो मीठो र मार्मीक गीत । धन्यवाद हाम्रो नेपाली कला-संस्कृति लाई जोगाउन योगदान दिनु भाको मा । जय नेपाल 🇳🇵
कसम मन छोयो
हत्तपत्त म कसैको गित भिडियोमा कमेन्ट गर्दैन।
आज म गर्वका साथ वाह भन्दैछु ।
नेपाली लोकदोहोरी गितको शिर उच्च भएको महसुस भयो रचनाकार गायक मोडम सब्बै सब्बैमा दम छ ।
जय गित संगीत
जय मार्तुभुमी ✊✊
iam reall crying 😑😒😐
अ आफैपनी केही शब्द लेख्ने भएर अझै कडा बनाएको छ भावुक छु
nepali movies
खोइ कहाँ बाट सुरु गरु यो मन का बह हरु खोइ के शब्द बाट धन्यवाद दिउ हजुर हरु लाई सायद नेपाली लोक संगीत कै अहिले सम्म कै उत्कृष्ट छ शब्द अनि गायकी अनि अभिनय अरे वा क्या मन छुन्छ 💌💌💌💌💌💌💌
ruclips.net/video/R1o3du1yc4s/видео.html
यो गीत हेर्दा आँसु राेकियन😂😂😂😂
मन छाेयाे प्रदेशमा दुख गर्ने दाजु भाइ साथीहरू काे मन छुने मार्मिक शब्द बधाई छ प्रकाश दादा अनि सम्पूर्ण यो गीतको टिम लाई😍
Galbandi geet here paxi feri bola maya herne koko hunuhunxa ?? ✋✋
Me
Me too
Dilbar Neupane ma ni xu
Ma pane aaja fare yo Bola Maya herdai Chu
Me
बोल माया एक बचन बोल ,तिम्रै बोलि छ मलाइ अन्मोल 😭😭😭😭😭😭😭😭😭
So Amazing and Heart Touching Song.... आशा छ 1crore views भयेको हेर्न चाहने😊😊😊😊😊
पोहर साल पनि यो गितले धेरै रुवायो,यो साल पनि,किन मलाई यति धेरै मन छोयो,परदेश मा भयर होकि रियालिती नै छ
I'm from Hyderabad.... I don't under nepali... but related 100% to the emotions of this song..... so beautifully sung ...... i'm overwhelmed with emotions......couldn't hold my tear
अञ्जली जि लाई यो गित र गल्बन्दी च्यातियो भन्ने गित ले धेरै दर्सक लाई चिनायो बधाई छ अन्जली अधिकारि
अञ्जलीजिको र सान्तीश्री जि को भाग्य खुल्यो
Love video sister
कति पटक सुने सुने केहि हिसाब छैन , रुदा रुदा आसु नै सुकि सके ! यो गीत सुनेर रुदा रुदा म बिरामी परे भने मेरो दबाइ पानी को खर्च को पैसा यो गीत को TRBT र CRBT ले जिम्मा लिनु पर्छ !! प्रकास सपुत !!
Deepak Pokhrel hahahh
😍😭
स्वर्गको बाटो अब्ठेरो होला कसरी जाउलनी.....एक मुठी पानी ख्वाउननी पाइन तिर्खा पो लाउलानी.....सति जाम भने यो निर्दोस बलक हुर्क्या छ पेटैमा।पेटको यो सन्सार देखाइ आउछु पर्खा है गेटैमा.......😌😌😌😌😌😌😌😌😌
सारै गारो भो मन थाम्न...., अभिनय पनि एक दम एक्दमै राम्रो, प्रकाश जि म त तपाईंको फ्यान भये
मर्मिक शब्द र एति राम्रो सोर संगीत रचना गर्ने माहान कलाकार तथा नायक नाइको भुमिका लाई म हृदय देखि धेरै धेरै धन्नेबाद दिन चाहान्छु !
This guy taking nepali song to the next level❤️❤️
Absolutely
His name his Prakash saput
Yes obviously
No song till now has brought tears to my eyes.... To all those brothers and sisters who are out of country... Stay safe everyone... Work in favorable condition... Drink loads of water... And return safe to your motherland... And live happily ever after...
मालाइ यो गीत कहिले काहीँ सुन्न मन लाग्छ धेरै सुने तर कहिले पुरानो भएन यो गीत अमर रहनेछ।। we never forget prkash saput
नेपाली दाजुभाईहरुको वास्तविक यथार्ततालाई गीतको म्यूजिक भिडियोमा उतारिएको रहेछ एकदमै मन छोयो । दैनिक १७ सय दाजुभाईहरु बिदेसिन रहर हैन बाध्यता हो । देशभित्रै रोजगारी सिर्जना गर्न पहल गरीयोस् सरकार । SUPERB VIDEO
Akdam man xoyo yo geet ra video le yesto marmik geet lae dislike garne haru uniharuko joban ma parepaxi matra thaha hunxa ani arko kura sworgako bato apthero ko satto sworgako bato tadha xa hola vaneko vaye ajha better hune thiyo vanne lageu kinani sworgako bato sajilo hunxahola dharma gareko manxe sajilai sworga puga bato ko distance vanna milxa baru ki kaso sathiharu
Alisha Rai Diheart yak dam thik ho
Atti vabuk ani marmik , ajasamma yasto herya thiyana sachinai bastabik lukeko xa yo song ani video ma supop.
Alisha Rai Diheart सहि कुरा sis को🌹
Alisha Rai Diheart बिदेशी हरुको गृheणि रुहाउनी यो गित yutub बाट निकालेको राम्रो बेर्थ आँसु किन झार्नि
यो गीत जति पल्ट सुनेपनी आँखा बाट आँसु आउने जति यता हाजिर हुनु
प्रकास दाजु हजुर साचिकै यो सतावती का एक महान गायक हुनुहुन्छ। 😘😍😍😍😍🇳🇵
Shanti Shree is a gem. Prakash Saput never ceases to amaze .
बोल माया २ को पर्खाई मा कोको हुनुहुन्छ हाजिर गरौं है 😀
Tikaram.shresta.bola.maya.parkhaaima
Ma pani xu
yes sirr ma panii xu
kahiile aauxa sirr
Ma pani
स्वर्ग को बाटो अप्ठ्यारो होला कसरी जाउला नि
एक मुठि पानी खुवाउन नि पाइन तिर्खा पो लाउला नि!😑😑😑😑
सति जाउ भने यो निर्दोष सन्तान हुर्काय छ पेट मा😑😑😑😑😑
पेट को संसार देखाएर आउछु पर्खे है गेट मा 😌😌
यो गीत हेरेर कहिल्यै नथाक्नी को को छम....?? 😍😍👏🏻😍
यो गीतमा पनि अब किन रुवाएको भनेर बिरोध गर्न बेर छैन । तपाईको प्रयास र साहसलाई धन्यवाद छ ।
म कहिलै लोक दोहोरी नहेर्ने मान्छे। यो 19 मिनेट कति खेर बित्यो पत्तै पाइन। अनि आँखा नि रसाएछन। बिदेश मा छु जिन्दगीको भरोसा साचि नै छैन।
Roshan Tamang ji ma pani pahila pahila man parthen ahile ahile ta hamro sarskrti hamro pahichan hoinxa hijo aaj herxu man parxa ra yo ta xan kunai fim vanda kam xain ati utakristha xa
Yesma ma pani sabhagi xu ma pani khasai herdina lok dohari
Roshan Tamang same yar
आज यो बोल माया हेर्ने म मात्र हुकि कोइ छै
मलाई त कति हेरम कति हेरम लाग्छ
एकचोटी हेरेको दोस्रो पल्ट हेर्न र सुन्न हिम्मत आको छैन ऐले सम्म। मुटु नै फुट्ला जस्तो गीत
यथार्थ गीत
प्रदेश मा रहनु भएका मेरो परिवार लगायत सम्पुर्ण दाजुभाइ दिदीबहिनी सकुशल रहुन।
saud usha malai subscribe garera support garidinu hola
ykdm ramro xa aani yo heryra naruny kam nai holan...ykdm ramro lagyo
माया त बरु नयाँ पलाउन सक्ला तर जन्म दिने आमां \ बाल ले सधैको लागी छोडेर जादाको पिडा...really heart..
म त भन्छु अब पछीका दिनहरुमा यस्तो गित को सब्द सिर्जना नगर्नुस ...हजारौ नेपाली नारी हामी..सि्मान बिदेसमा हुनुन्छ कसरी हेर्नु..मन नै छिया छिया भयो..म त हेर्न सकिन् ..डाँको छोडेर रुुय....
Goma Chapagain 😭
देखाइएका advertisement हरु कसैले पनि skip नगर्दिनु होला त्यो प्रकाश ब्रो को यति मेहनत लाई सम्मान हुन्छ । क्यासेटको जमाना गयो कलाकार बाच्न गारो छ ।
our country needs a director like you😦😦.. keep it up dae😢😢 I don't why but my tears aren't stoping😢
सामाज को य्थार्थ घटनालाई समेतेर बनाएको उत्कृष्ट रचनाकार हाम्रो प्रकाश सपुतजि हजुर प्रती आभार छु।🇳🇵🇳🇵😍😘
काँडा उमार्ने गीत।।।। म त हेर्नै सकिन। दोस्रो पटक फेरि हिम्मत गरेरै हेरें।।। huge huge respect and tons of love to all unit of this beautiful song... thankx for this beautiful musical gift... thousand of blessing
Really touching hrt
Pradeep Raj Pandey sahi ho
Yes is it sir .tq sir for ur sweet comments
अब फेरि बोल माया २ सुनेपछी गल्बन्दी र बोल माया सुन्न फिर्ता आइनेछ😂💞
प्रकाश सपूत जी को 1 पनि विडियो नछुटाउने जति र्येता हाजिर हुम ।
पहिला मैले याे गित सुनदा सुनदै सुननै नसकेर तेसै छाेडेकाे थिय तर अाज ,दुखमा छु याे गित सुनेर धेरै अासु खसयाे धेरै धेरै धनयबाद याे गितका टिमलाई ।
भर्खरै गलबन्दि हेरेर हसिलो भएको मुहार झट्ट यो गित याद आयो अनि हेरे लगत्तै अाँशु थामिएन। Prakash Shaput जि यो के गर्नु भयो तपाईले? कहिले रुवाउने कहिले हँसाउने?
Prakas dada hjr ko yo git le mero asu thamiyena mero momi ra baba poni bides ma hunu hunxa aja malai mom ra baba ko jhan dherai yad aayo
कस्तो दामी गराउनु भयको प्रकाश दाइ ।। जीवन के होला बाचुन्जेल हास्ने बोल्ने ।।नराम्रो काम नगर्ने।। हामी सबै मिलेर बस्ने भन्ने सुझाव दिनु भयको छ यो गीत ले ।।। धन्यवाद
नेपाल को वास्तविक कथा ब्यथालाइ समेटी संकलन गरिएको गित ले मेरो नि दिल नै छोयो ।हुन त बिदेश गैयको छैन तर नेपाल का लाखौ युवा हरुको को वास्तबिकता हो।धन्यवाद छ।शान्ती श्री परियार र प्रकाश सपुत ज्यू लाइ अझै प्रगती को करोडौं सुभकामना
So nice song
अरुले बजायको मात्र सुनेको थियो तर यो
भिडीयो चाहि हेरेको थिएन येक्दमै मन छोयो साच्चै येथार्त जस्तै लाग्यो keep it up dai..
रुवाउने भएनी फेरि हेरन मन लाग्ने रुँदै हेर्ने 😢😢अरु को को छौं😢😢