नमस्कार!मेरो सृजना विष्णु माझी र पीताम्बर जी सी को स्वोर प्रकाश भट्ट जी को निर्देशन लाई माया गरि करोड कल्वमा पूर्याउने सम्पूर्ण दर्शकमा आभार व्यक्त गर्दछु
सालको पात र लालुमैंले देश परदेश हल्लाईरहेको बेला नेपाली लोक रआधुनिक गीतका लय शब्दका बादशाह कता हराउनु भयो होला भनेर चिन्तामा थिए, बल्ल आज भेट भयो एक नारायण दाजु यहि गीत मार्फत
बास्तबमै बिश्णु माझिको स्वर मन नपराउने कोहि नेपाली छैनन होला तर अहिले सम्म मिडियामा नआउनु सारै दुखको कुरा जस्तो लाग्छ ।अनि कुनै पत्रकारले रास्ट्रीय कलकारको हेतुले भेट्न नजानु र कुनै पनि अन्तरबार्ता लिन नसक्नु पत्रकारितामा एक कायरता र डरपोक झल्किन्छ
होइन आज भोलि लोक गित कति धेरै राम्रो आउन थालेको हो !.......जुन सुने र हेरे पनि मनै फुरुङ्ग हुने ......सानोमा लोकगित मन-नपराउने म अहिले आएर मात्र लोक गित मात्र सुन्ने गरेको छु .......नो इंलिस , नो हिन्दि , ओन्ली नेपाली लोक गीत ...........छिपछिपे पानीमा लेउ ....गलबन्दी , सालकोपात टपरी , पिडालु , लालुमै , औंठी बेरुवाको ,प्रकाश सपुतको गितहरु ............................................मात्र अब नेपाली लोक गीतहरु मात्र सुन्ने र हेर्ने गर्छु ......मन त टोटल परिबर्तन गरायो आफ्नो मौलिक गित र शब्द हेरुले ...........................................जुन गित मौलिकगीतहरु छन् ति नै राम्रा र धेरै हेरिएका छन् ...अनि स्वोरमा बिष्णु माझीको के कुरा गरौँ ........जय होस् हाम्रो संस्कृति र सिर्जना ......
श्वर साम्राज्ञी 🅱ष्णु दिदीको श्वर अनि एकनारायण दाइको लय/शब्द साथै दिलिप दाइ र सुरक्षाको डान्स । यत्ति भएसि राम्रो नहुने भन्ने हुन्छ । बधाइ छ यस गीत सँग सम्बन्धित सबैलाइ अनि हामी श्रोताहरूलाइ पनि ।
अति नै मिठो अनि मनोरञ्जन पुर्ण गीत जति सुने पनि धित नमर्ने बर्णन गर्ने शब्द नै छैन सलाम छ सर्जक एकनारायण भण्डारी ज्यु लाई र गायक पिताम्बर ज्यु अनि बिष्णु माझी लाई
बधाई छ सर्वप्रीय सर्जक एकनारायण जिको लोकगित youtube को करोड क्लबमा प्रबेश गरेको मा 🙏🙏🙏तपाइका सिर्जनाले त करोडौं जनताको मन त धेरै पहिला बाटै पगालिसकेको थियो!!आधुनिक व्यावसायिक बजारमा पनि 🙏🙏🙏
EK NARAYAN BHANDARI सर एकदम राम्रो लिरिक्स अनि भाका ।।।।। अनि हाम्रो बिष्णु माझी दिदिको सुरिलो स्वोर एकदमै मन पर्यो ।।।।अनि हाम्रो कुलेखानी तिरैको सिन रैछ झनै कति राम्रो देखिएको, धेरै नै मन पर्यो, यस्तै गितहरुको अपेक्षा गरेको छु आगामी दिनमा पनि ।।।।।।।।
बिष्णु माझिको आवज को गन्धामात्रा पाउनु पर्यो गीत सुपर हिट नहुने कुराइ भएना फेरि बिष्णु दिदी को भन्दा अरुको गीत खासै सुनिदाइन सफलता को सुभ् कामान holl entair team तर मर्नु भन्द अगाडी 1 पटक बिष्णु दिदी लाई हेरेरा मर्ने धोको छ
एकनारायण भण्डारीको शब्दहरू पहिले पनि जादुमय हुने गर्थे। अनि यो गीत त झन् यति सुमधुर छ कि जति सुन्दा पनि धित नै नमर्ने। अनि हाम्री प्यारी दिदी विष्णु माझीको स्वर त झन् यति तिलस्मी छ कि मसँग प्रशंसा गर्ने कुनै शब्द छैन। नेपाली दोहोरी गीत क्षेत्रमा पछिल्लो स्थितिमा सालको पात, लालुमै जस्ता उत्कृष्ट गीतहरू आउँदैछन्। यो गीत पनि त्यस्तै अब्बल छ।
लोक सगीत का राजा एक नारायण सर बिष्णु माझी आवज भय सी अरु के चाइयोर ।। गित सारै राम्रो बनेको छ यो पनि करोडौं मा पुगेर केक काटेर मनाउ न पाइयोस जय गीत जय सगीत ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵
बिस्नु दिदीलाई भिडियो मै भय पनि देख्न मन हुने जति यता !! हिरो/ हीरोनिहरु पनि लोकदोहरीमा फर्केको देख्दा मनै फुरुङ्ग हुन्छ!!! सम्पुर्ण टिमलाई सफलताको शुभकाना🌹🙏🌹
नेपाली गित संगित क्षेत्रमा मा होहोरी ले आज भोलि धेरै तहल्का मचाउनु थाल्यो हौ । खुशी लाग्छ । बिशेष बिष्णु माझी को सुमधुर आवाज धेरै चर्चीत गित सुन्न पाईएको छ ।
Thanks, Eknarayan ji. Though I am from eastern Nepal(Sankhuwasabha), I really loved this song, I was immersed, and lost in this song. Plus, nice to see Dilip Rayamajhi on this video. I used to listen your Radio Program from HBO or something while in the college. I have been to Putalibazar, Waling, Arjun choupari, Ghyamling, mirmi and mirdi....so your song.
नमस्कार!मेरो सृजना विष्णु माझी र पीताम्बर जी सी को स्वोर प्रकाश भट्ट जी को निर्देशन लाई माया गरि करोड कल्वमा पूर्याउने सम्पूर्ण दर्शकमा आभार व्यक्त गर्दछु
Dai namaste tapai ko number pam na
@@laxmigurung3668 mlbo
@@laxmigurung3668 म्ल्बो
0I a l
Very nice lyrics..I am not fan of lok song ...but this song with sweet lyrics and extra ordinary voice of bishnu majhi made me crazy❤️
गीत, भिडियो एकदमै राम्रो लाग्यो यो गीत टिम लाई हार्दिक शुभकामना,,,
धेरै राम्रो गीत र भिडियो, छिपछिपे पानीमा लेउ टिमलाई सफलताको शुभकामना
Basanta Thapa thanks 🙏🏻 sir
Very nice sang
अथाह स्वरकी धनि बिष्णु माझी लाई साथै सबै यो टिमलाई लाखौं लाख सलाम!!!!
Very nice song & video, well wishes all the team.
Ooo
Ooo
❤❤❤❤
दिलीप दाई my favorite
आहा, सार्है मिठो गीत, सफलताको शुभकामना
यस्तो खालको गितमा नाच्न नजान्ने नयाँ नयाँ मोडलको आगमनले राम्रो देखिन्छ।।।। जस्तै सालको पात्🎶🎶🎶🎶🎶🎵🎵🎵🎵🎵📢📢📢
लालु मै जस्तो हुनु परो का बिस्नु माझी र दिलिप राखेर मात्र राम्रो हुनि होर भन्छु का बुढा
सलाम छ शिव सर लोक दोरिको बद शाह हरु एक हुनु जरुरि छ एकनाण भन्डरि वसन्त थापा शिव हमाल रमेश बि जि सम्पुण र्सजक सफल भबिसेको कामना
अब शिव दाजुले सुपर डुपर हिट एउटा गित लेख्नु पर्यो अझ बिल्कुलै नया संगीतमा
सार्है राम्रो गीत, अनि मिठो शब्द,
म अमेरिका को जर्जिया बाट लेख्दै छु, तपाईंको यो गित बज्ना साथ भाषा नै नबुझ्ने अमेरिकन हरु पनि डान्स गर्छन, सुमधुर गित को लागि धन्यवाद
धन्यवाद
धेरै राम्रो गीत र भिडियो, सफलताको शुभकामना
Nice song
Wow
Khem ji thansk so much
Nice
सालको पात र लालुमैंले देश परदेश हल्लाईरहेको बेला नेपाली लोक रआधुनिक गीतका लय शब्दका बादशाह कता हराउनु भयो होला भनेर चिन्तामा थिए, बल्ल आज भेट भयो एक नारायण दाजु यहि गीत मार्फत
Krishna Magar एकनारायण दाजुको अरु गीतहरू पनि आएको छन र हिट पनि छन।
भद्र लाम्टागे मगर पहिलेक्यासेटको जमाना देखि नै मत एकनारायण भण्डारी दाईको फ्यान परे आफूत नेपाली लोक सांगीतिक फॉटको लय रशब्दकोत सम्राट नै हुन नी उहॉत
😍😍
Thanks 🙏🏻 sir
बास्तबमै बिश्णु माझिको स्वर मन नपराउने कोहि नेपाली छैनन होला तर अहिले सम्म मिडियामा नआउनु सारै दुखको कुरा जस्तो लाग्छ ।अनि कुनै पत्रकारले रास्ट्रीय कलकारको हेतुले भेट्न नजानु र कुनै पनि अन्तरबार्ता लिन नसक्नु पत्रकारितामा एक कायरता र डरपोक झल्किन्छ
नेपाली लोक सङ्गीतका राजा हुन एकनारायण दाई एहि सृजना काफि छ हार्दिक बधाई छ 5 पटक हेरिसके
मैले त 6 पटक हेरिसके...😉 धेरै....राम्रो हेरिरँहु जस्तो.... ✌️✌️✌️
लोक संगीत को हिरै हुन नि दाजु त जति हेरेपनी चित्त बुझ्दैन 20 पटक भन्दा बढी हेरिसकी।
Thanks 🙏🏻 so much Kamal sir Hajur ko support ko lagi
@@bikramtamang4325 शमभु राइ
P
Aahaa badhai x ek narayan sir n all team git ekdam utkristha layo...safaltako subhakamanaa
होइन आज भोलि लोक गित कति धेरै राम्रो आउन थालेको हो !.......जुन सुने र हेरे पनि मनै फुरुङ्ग हुने ......सानोमा लोकगित मन-नपराउने म अहिले आएर मात्र लोक गित मात्र सुन्ने गरेको छु .......नो इंलिस , नो हिन्दि , ओन्ली नेपाली लोक गीत ...........छिपछिपे पानीमा लेउ ....गलबन्दी , सालकोपात टपरी , पिडालु , लालुमै , औंठी बेरुवाको ,प्रकाश सपुतको गितहरु ............................................मात्र अब नेपाली लोक गीतहरु मात्र सुन्ने र हेर्ने गर्छु ......मन त टोटल परिबर्तन गरायो आफ्नो मौलिक गित र शब्द हेरुले ...........................................जुन गित मौलिकगीतहरु छन् ति नै राम्रा र धेरै हेरिएका छन् ...अनि स्वोरमा बिष्णु माझीको के कुरा गरौँ ........जय होस् हाम्रो संस्कृति र सिर्जना ......
SHAI HO HAJUR BEST SONGS
Same pinch thakkai Malai jastai vayaxa
@@pratibhasharma1112 Tehi Ta Bhaneko....Jun Sune Pani Sunna Mann Santosh Nai Nahune.......Love Lok Geet....Hoina Ta !
उमाकान्त सापकोटा 😍❤️😍
@@DeepSu1235541honi
हैट"😉 सुरक्षा पन्त आज भोलि लोकगित मा यस्तो खतरा नाच्दै 😍 दामी छ suraksha fan✋💟
Abinash Ab thanks 🙏🏻
@@PitambarGCw/c 🙏
yo juni ma Bishnu Maji lai naheri marine vo.. hats off to bishnu maji...👌👏👏👏
गीत धेरै राम्रो लाग्यो यकनारायण दाइको सब्द, राम्रो लाग्छ
Hai bhane 🙏🙏🙏
Thanks sir
श्वर साम्राज्ञी 🅱ष्णु दिदीको श्वर अनि एकनारायण दाइको लय/शब्द साथै दिलिप दाइ र सुरक्षाको डान्स । यत्ति भएसि राम्रो नहुने भन्ने हुन्छ । बधाइ छ यस गीत सँग सम्बन्धित सबैलाइ अनि हामी श्रोताहरूलाइ पनि ।
Rimal, Narayan thanks so much ma pani chu hai 😂
@@PitambarGC Definitely, your vocal also sweet for this song..
अति नै मिठो अनि मनोरञ्जन पुर्ण गीत जति सुने पनि धित नमर्ने बर्णन गर्ने शब्द नै छैन सलाम छ सर्जक एकनारायण भण्डारी ज्यु लाई र गायक पिताम्बर ज्यु अनि बिष्णु माझी लाई
Lil Jargha thanks so much
शब्द संगीतको राजा एकनारायण भण्डारी अझ त्यसैमा बिस्णु माझीको स्वर यो भएपछी आगो भो त 😍😍😍
Thanks 🙏🏻
पिरतिको पढ्दैछु नर्सरी
माया लेख्दा हात काप्छ थर्थरी
छिपछिपे पानीमा लेउ .... सफलताको शुभकामना छ सबै टिम लाई 😘😘😘😘
Nice song
खायो खायो लोक दोहोरी गितले देश ।।।
सफलताको शुभकामना ।।।
Binod Gurung Hajur ko asirbad lagos,Thanks so much
daami xa
विष्णु माझीको स्वर मिठो अनि
दिलीप रायमाझीको त नृत्य नै राम्रो हुन्छ
Mangal Babu Pakhrin thanks so much
Mangal Babu Pakhrin thanks
सफलताकाे कामना छ है गित राम्रो लागयाे
Ramjee Basnet Thanks 🙏🏻
पिरतीमा पढ्दैछु नर्सरि
माया लेख्दा हात काप्छ थरथरि
छिपछिपे पानिमा लेउ ,,,,,,,, सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई ।।
Nabin karki thanks for you
Bishnu majhi को फ्यान जती एता हाजीर✊✊😘😘
Lu Mata aayhai
Uhue
i like
bishnu majhi is love
1 नम्बरमा चै मैहाे है हजुर
मोडल दिदी झन हेर्यो झन राम्री हुँदै जानू भएछ ❤️❤️😍😍
sapa na ho ni 😍
Deepa💖💜💞💔💟💘💘✊✊💛
Oil😘💑❤💔💚👿
बिस्नु माझीलाई सम्मान स्वरुप एक लाईक है साथीहरू ।😻😻😻😻🙊🙊🙊
Man Gurung thanks
बिष्णु माझी र दिलिप राईमाझि ले नेपाल नै हलाउनु हुने भयो गाठे यो गित पनि उतिकै रामो् छ सम्पूर्ण टिमलाई शुभ कामना दिन चाहान्छु
laa badaexa hjur hrulae
Arjun
Very nice song
एक पछी अर्को उत्कृष्ट कला प्रति धेरै धन्यवाद
धेरै मन पर्यो ❤️❤️❤️❤️❤️👌
Jiban Bhurtel 😍
बा हो एक भन्दा अर्को राम्रो हुँदै गाछ बिष्णु
माझी दिज्जुको गित म त धेरै खुशी छु
यो पनि निकै सफलता हुने छ सन्कै छैन 😍
dami
बिष्णु माझीको प्रत्येक स्वरले किन मन छुन्छ !! के यो जादु टुना हो ?? 😍😍😍
Ramesh Thapa thansk
Ramesh Thapa सहि भन्नु भयो हजुर्ले
आहा कति मिठो लय शब्द एकनारायण भण्डारी दाई को
आदर्णीय दाजु एकनाराययण भण्डारीका सबै सृजना एक सय एक हुन्छन योत चारसय बिस नै रहेछ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ
NAYAN ENTERTAINMENT Thanks so much
आहा ,,पिरती मा पढ्दैछु,,नर्सरी ,,
माया लेख्दा हात काम्छ थर्ठरी,
अचेल त म लोके हो भन्न पनि गर्भ महसुस गर्छु,
hemlal gharti thanks so much
आहो कति रामो गीत हो मलाई मन परे तपाई हरुलाई
k ho dilip sir film ma nakhelera lok geet ma kheleko hmm janata janna chahanchhan
bishnu dd lai aru singer jhai afno geet ma dekhna chahane hajir hau
आहा कति मिठो रमाइलो गीत ।
धेरै धन्यवाद अनि सफलताको शुभकामना है । सम्पुर्ण team lai
Ramu khatri Thanks 🙏🏻
४० पटक हेरियो अझै धित मरेको छैन गित सुनेर....
GS Nepal thanks 🙏🏻
GS Nepal me too
me to
शब्द चयन चाहिँ बब्बाल हो मान्नुपर्छ ।हार्दिक नमन ।
धेरै पछि बिश्नु माझि र एकनारायन भन्डारि को केमेस्टृ हेर्न र सुन्न पाइओ सफलता को सुभकामना
Jiwan Adhikari thanks 🙏🏻 la
वा दामी छ गित बिस्नु दिदी को फ्यान यता 👆️👆️👆️👆️👆️👆️
गलबन्दीको मेलोडीले अझै पेल्यो । यसको पनि मेलोडी राम्रो छ । शब्दका हिसाबले यो अझै अब्बल
Art, Literature & Music Thanks sir
आहा ,,, कति मीठो सृजना,,,, हार्दिक सम्मान सम्पुर्ण अग्रज अनुजमा😍😍😍
पिरतिमा पढ्दैछु नर्सरी ।।
एकनारायण दाई को बबाई लय शब्द
अनि
बिष्णु दिदीको स्वर संसार
हल्लाउँछ जस्तो छ।
Thanks 🙏🏻
बधाई छ सर्वप्रीय सर्जक एकनारायण जिको लोकगित youtube को करोड क्लबमा प्रबेश गरेको मा 🙏🙏🙏तपाइका सिर्जनाले त करोडौं जनताको मन त धेरै पहिला बाटै पगालिसकेको थियो!!आधुनिक व्यावसायिक बजारमा पनि 🙏🙏🙏
लोक दोहोरिमा त बिस्नु माझी को एकलौटी राज अनि त्यसैमा Eknarayan bhandari दाइ ।
Bishnu majhi को फ्यान जति यता हाजिर हौ !!!
सफल्ता को शुभकामना छ एकनारायण भन्डारी सर लगायत सम्पूर्ण टिमलाई
Thanks 🙏🏻 sir
बिष्णु माझी बिना लोकगित चल्दैन क्या हो ।
अरुको मन नै पर्दैन ।
जय ##बिष्णु माझी ।
।टट
बिष्णु दिदीको स्वर दिलीप दाईको अभिनय,outstanding💝💘💞💞👏👏👏👌👌👌👍👍👍
@@dipakpariyar1359 um
Nice
@@rabindrasingh3772 😍😍😍
Thanks 🙏🏻 so much Sakriya
🍖🍇🍈🍉🍊🍋🍌🍍🍎🍏🍐🍑🍒🍓🥝🍅🥑🍆🥔🥕🌽🌶️🥓🍟🍕🍲
कसले भन्छ दोहोरी हरायो?राम्रो हुन्न ?
गीत भनेको पो त यस्तो।
अाहा!अानन्द भयो !
Ishwor Dhakal thanks so much
Overacting+ boring dance+ few love words= super hit song
EK NARAYAN BHANDARI सर एकदम राम्रो लिरिक्स अनि भाका ।।।।। अनि हाम्रो बिष्णु माझी दिदिको सुरिलो स्वोर एकदमै मन पर्यो ।।।।अनि हाम्रो कुलेखानी तिरैको सिन रैछ झनै कति राम्रो देखिएको, धेरै नै मन पर्यो, यस्तै गितहरुको अपेक्षा गरेको छु आगामी दिनमा पनि ।।।।।।।।
निकै उत्कृष्ट लोकदोहोरी बनेको रहेछ
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
धेरै मिठो शब्द लय र सङ्गीत ले भरिपुर्ण भयको बिस्णु माझी र पिताम्बर जिसि गीत मन पराउने कोको हुनुहुन्छ।👌👌👌👍️👍️👍️🇳🇵🇳🇵🇱🇷🇱🇷👈️
यो गीत 2024मा हेर्नु हुने सबैलाई धेरै माया मीठो सम्झना
नेपाल सान नेपाल को पहिचान
जय गीत जय सङ्गीत❤♥️✍️💓
बिटमारम्ला दुई मुटु गाँसेर...छिपछिपे पानीमा लेउ !!
आहा। कस्तो मिठो ❤️
Umm k hai ..
Durga Pangeni बाबा अनुहार पुस्तीका मा जाओस दुईचार शब्द यो गीत को बारेमा
@@ThuloDaiKoKitchen sahi kuro
बिष्णु माझिको फ्यान हरु हाजिर यता हौ है
Dami hjur
Thanks 🙏🏻
सुन्दर छ ....एक नारायण भण्डारी सर को सृजना अनि पिताम्बर जी सी र बिष्णु माझी को मिठो स्वर..
यक नारायन दाइको प्राय सबै गित सुनेको छु सबै उत्तिकै राम्रा अनि उत्कृष्ट छन ।
बिष्णु माझिको आवज को गन्धामात्रा पाउनु पर्यो गीत सुपर हिट नहुने कुराइ भएना फेरि बिष्णु दिदी को भन्दा अरुको गीत खासै सुनिदाइन सफलता को सुभ् कामान holl entair team तर मर्नु भन्द अगाडी 1 पटक बिष्णु दिदी लाई हेरेरा मर्ने धोको छ
Mijhar Magar thanks so much
👌💞
Bikram Pyuthan
Ko
राम्रो छ दाजु
K garya dai yo
दामि लाग्यो यो गीत! सालको पात पछिको हिट गीत यहि हो!! बधाई तथा सफलताको कामना सम्पुर्ण टिमलाई!!!
बिष्णु दिदिले गाएको गित नराम्रो हुने चान्सनै छैन हौ😊 हाम्रो दिलिप दाईको फ्यान जति एता! 🙋🙋
deepak adhikari official thanks sir
ydfi
Aaha
Kalpana Guragain ududjdndo
एकनारायण भण्डारीको शब्दहरू पहिले पनि जादुमय हुने गर्थे। अनि यो गीत त झन् यति सुमधुर छ कि जति सुन्दा पनि धित नै नमर्ने। अनि हाम्री प्यारी दिदी विष्णु माझीको स्वर त झन् यति तिलस्मी छ कि मसँग प्रशंसा गर्ने कुनै शब्द छैन। नेपाली दोहोरी गीत क्षेत्रमा पछिल्लो स्थितिमा सालको पात, लालुमै जस्ता उत्कृष्ट गीतहरू आउँदैछन्। यो गीत पनि त्यस्तै अब्बल छ।
Dipak Lamichhane 😍
क्या दामी एकनारायन दाजु को सब्द नै काफी छ गित चल्नु लाई
यानुना रोका ho ni , Thanks 🙏🏻
एकनारायण दाईको लय अनि शब्द दुबै उत्कृष्ट
गित पनि उत्कृष्ट
Ek Narayan Bhandari dajuko ko utkrista geet lekhan kala....keep it up daju ...
सुरु गरम मुसुक्क हासेर
बिटमारम्ला दुई मुटु गासेर
छिप छिपे पानीमा लेउ......आहा!!! कति मीठो गीत सफलताको शुभकामना सम्पुर्ण युनिट लाइ
Sangit Samarpan thanks so much
Bit marnu bhaneko k ho nepali ma
दाइको सबै गीत उत्कृष्ट , खरौब को कलब मा प्रवेश होस सफलता को शुवकामना
Hijoka din haruma niruta jharana jasta nayika haru ko nayak aja yesari dohorima dekhna pauda dherai khusi lagyo kalakar vaneko hjr jasto hunu parxa dilip dai sabai kalalai Maya garne
लोक सगीत का राजा एक नारायण सर बिष्णु माझी आवज भय सी अरु के चाइयोर ।। गित सारै राम्रो बनेको छ यो पनि करोडौं मा पुगेर केक काटेर मनाउ न पाइयोस जय
गीत जय सगीत ।।।🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanks 🙏🏻
विष्णु दिदी को के कुरा गरौं।
you are a the one and only dimond in folk song.
lot of wishes for upcoming songs.
यो गित राम्जी खाड ले गाको भय ।।।अझै सुनमा सुगन्ध हुनेथियो।।।।।।सङित कति मिठो 👏👏🙏
आज भोली लोग गितमा पोसाक मा धेरै सुधार आको छ जय नेपाल🙏🏻
anil anil good
कती राम्रो दुबै अनुसासित कलाकार को अभिनय।।उहाहरु लाई नै देख्न पाय हजुर्को गित मा।😍😍😍😍
राम्रो छ गीत अग्रिम शुभकामना all unit लाई
एकनारायण दाजु का लोक ,आधुनिक या फिलिम का गित साथै कबिता ले अति मन छुन्छ !यसले त झन ओठैमा झुन्डियो अति सरल भाका!!!!सफलता को शुभकामना दाजु अनि टिमलाई!!!
POUDEL BHUJA LAL Narayan 1 ho ni paudel sir
आहा कति राम्रो आवाज हुन्छ बिष्णु माझी दिदीको 😘🥰🇳🇵🇶🇦🙏🏼🙏🏼
बिस्नु दिदीलाई भिडियो मै भय पनि देख्न मन हुने जति यता !! हिरो/ हीरोनिहरु पनि लोकदोहरीमा फर्केको देख्दा मनै फुरुङ्ग हुन्छ!!! सम्पुर्ण टिमलाई सफलताको शुभकाना🌹🙏🌹
Santosh Roka thanks 🙏🏻
U
@@Rambabuluitel
Ytppp lol look loo
नेपाली पन भयको गित सुन्दा आनन्द आउछ नि तेह माथि नेपाली पनको पहिरन भयकोले धेरै धेरै राम्रो येस्तै नेपाली पन लियर आउनु होला सबै टिमलाई बधाईछ ।
Siddhi Ganesh thanks hajur
जस्तो गित उस्तै मोडल क्या मन कटक्क खायो😍😍😍बिष्णु दिदी वाउ क्या स्वोर छ 😍
धेरै राम्रो शब्द,संगित अनि मिउजिक पनि ,अपार सफलता काे कामाना
Surya Shahi Thanks sir
dherai dherai safaltako suvakamana ek naryan bhandari and bushnu majhi with deilip rayamajhi and surakshya pant all the best
वा दिलिप राइमाजी पनि लोक्दोहोरी मा सपोर्त हिम पिलिज 1 लाइक 1 कमेन्त अनि 1 सेयर गरेर
Magar Wi-fi Thanks so much
@@PitambarGC u r olkm sir
वाव क्या मिठो स्वर संगीत, मार्मिक शब्द रचना अनी सुपर हिट अभिनय,, हार्दिक बधाई तथा शुभ कामना छ।।
Gangalal Dhami thanks
Aha dherai ramro Shabd Sangeet ani tesh mathi bishu dii Ko swor ...
👍👍👍👍👍👍
लोक देखि आधुनिक सबै बिदाका गीत सिर्जना गर्न सक्ने छमतावन गायक तथा सर्जक दाई सफलता को सुभकामना
Krishna Thapa EkNarayan dai ko tarfa bata ani mero pani dhanyabad cha hai
नेपाली गित संगित क्षेत्रमा मा होहोरी ले आज भोलि धेरै तहल्का मचाउनु थाल्यो हौ । खुशी लाग्छ । बिशेष बिष्णु माझी को सुमधुर आवाज धेरै चर्चीत गित सुन्न पाईएको छ ।
Babal geet. Malai ta saharai ramro lagyo. Shubhakamana saabai team lai. Thank you soo much.
नेपाली लोक गीतको बजारमा अर्को निकै मीठो गीत। साह्रै राम्रो लाग्यो।
एक लाइक त बन्ता हे .......विष्णु माझी सधै सदाबहार
Raj Suyal good
oo
वावावावावावा बास्तवमा लोग गीत भनेको यस्तो हुनुपर्छ उतिनै राम्रो नाच जती बयान गरे पनि कम हुन्छ Best of luck with all tem lai
बिस्णु माझिको हिरो fan जति हाजिर गरम त📀↙️
Thanks 🙏🏻
बास्तबमा भन्नु पर्दा, बिष्नु माझीको स्वर बातै अाफ्नो ब्यापर गर्दै छन, गायक हरुले,
Bîbâsh Gârâñgzâ mâgâr 😂😍yo ho ni tarika
@@PitambarGC सर म गायक हरुको मान सम्मान गर्छु, तर हेर्नु,यो गीत, अनि, साहीलो, गाउने सर हरु स्वर अलि मेल खादैन,
Thanks, Eknarayan ji. Though I am from eastern Nepal(Sankhuwasabha), I really loved this song, I was immersed, and lost in this song. Plus, nice to see Dilip Rayamajhi on this video. I used to listen your Radio Program from HBO or something while in the college. I have been to Putalibazar, Waling, Arjun choupari, Ghyamling, mirmi and mirdi....so your song.
सब्द सिर्जना स्वर भिडियो सबैको बयान गर्ने ठाउनै भेटियन सफलताको शुभकामना अल युनिटलाई
Back to back hits makes me clear why my mom's favourite is Bishnu Majhi🎶😚 And now mine too🤘😉❤
Pramod Bhusal Thanks
आजभोली लोक दोहोरी निकै उत्कृष्ट आउन थालेका छन , सरल शब्द , गुन्यु चोलो पछेउरी आहा क्या सुन मा सुगन्ध थप्छ यस्ता पहिरन ले
✌️✌️
नेपालि फिल्म को नम्बर 1 डान्सर दिलिप रायमाझी लोक दोहोरि को को पोनि नम्बर 1 हुन्छ कि के हो
Dami nice song
Thanks
पिरतिमा पढ्दै छु नर्सरी
माया लेख्दा हात काम्छ थर्थरी 😍😍😍
आहा सारै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण युनिट लाई
#Sujankoiralaofficial
आह कति मिठो गित करोडौं को शुभकामना
धेरै मेहनत र लगानी गरेर गित र भिडियो वनाउछन सवैले लाईक र राम्रो कमेन्ट् गरेर कलाकार लाई हौसला दिउ है ।जय गित जय संगित
jamesh sanjayal thanks sir
wow beautyful voice
Hy
Chhipchhip pani
Kaji rai ho