'मुखैमा चिनीले', ७५ लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।
नमस्कार🙏🏾 मुखैमा चिनी गीतलाई असाध्यै माया गर्दिनु भयो यहाँहरूको माया💝, साथ, सहयोग र हौसलाका लागि अत्यन्तै आभारी छु😍👌😍 सब्सक्राइब गर्नु नभाको भए तलको लिकंमा गएर गर्नुहोला है 👇🏽👇🏽👇🏽 ruclips.net/user/sunitadulal
Namaste नमस्ते सम्पुर्ण मेरा शुभचिन्तक हरूमा। मुखैमा चिनी गीतको प्रतिक्रिया ले सार्है नै ख़ुशी छु। हजुरहरूको यो माया ले अझै धेरै नया नया गीत पस्कने हौसल्ला मिलेको छ। Please like comments & subscribe 🙏🏼❤️🙏🏼
Prakash Saput ko yo prayas dherai saphalta maya rahane cha ..mero tarpha bata saluate garna chahancu ..ra yasari hamro Nepali Sanskriti lai sangeetma jhalkai rahanu parcha ...tapaiko yo concept babal cha ra pheri Pani yasta man chune video ra music lyaunu hola ...
केकि लाई लोक दोहोरिमा पनि नाचे को मनै बाट हेर्ने इच्छा थियो त्यो आज पूरा भयो। thank u keki & sunita dulal. "Nice song & Video" keki always best actress with dancer.
Im here to listen this song because when i was coming back to my home from Kathmandu... whole night in bus this song was played.. this song really make my journey wonderful 😍and I'm in love with this song❤️
नमस्कार🙏🏾 ‘सुनिता दुलाल’, युट्युब च्यानलमार्फत मेरो नयाँ गीत ‘बेसी मेलैमा...’, तपाईहरू समक्ष ल्याएकी छु।तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ है 💞। ruclips.net/user/sunitadulal यहाँहरूको माया💝, साथ, सहयोग र हौसलाका लागि अत्यन्तै आभारी छु😍👌😍
होइन अहिले के भाको हो लोकगित नसुनी बस्न्नै नसकिने भो सालको पात कुलेन्द्र बि क, लालुमै सन्दिप न्यौपाने , मुखैमा चिनी सुनिता दुलाल हि साच्ची अब को दिन लोक दोहोरी नै धेरै राम्रो प्रगती भाछ सबै लाई एकमुष्ट बधाई छ
सालको पातको टपरी Mariska Pokharel लालुमै Shristi Khadka मुखैमा चिनी Keki Adhikari यस्तै लोक गितमा सबैलाई देख्न पाउ हिजो छि लोक गित गाँउमा सुन्ने गित हो भन्नेलाई लोक गित के हो भनेर देखायको छ अहिलेको समयमा मुखैमा चिनी गितलाई सफलताको शुभकामना
वास्तवमै असली लोकदोहोरी भनेको यस्तै हुनुपर्छ प्रकाश दाजुलाई सफलताको शुभकामना यस्तै मिठा दोहोरीले हामी जस्ता दर्शकलाई प्रफुल्लित बनाईराख्नु होला दाजु।।। Love you whole team and specially Prakash daju💕💕
Wau,..... Sunita ra prakash tapai 2 ko geetle darsak haru lai heri rakhau sunirakhau jasto kya dami yestai manka mitha geet haru gaudei rakhnuhola darsakharuka man ankha aghauchhan ki 100000. Salute mero tarf bata.
मलाई पनि केकि नेपाली लोक दोहोरी मा नाचेको हेर्न मन थियो आज सपना पूरा भयो गीत पनि कति मिथो भन्नेको रहेछ सबै तिम लाई हार्दिक अग्रिम बधाई अनि शुभकामना ।।।
Keki bhanda Sunita Dulal dherai ramri, aafai music video garnus Sunita ji. Its my show herera j hos Sunita Dulal ko bare balla thaha bho. Jhandai aadhi jindagi khera gako.
Weaha waha what combonation prakas saput ra sunita dulaalko sworko salinata ani gambir bistako choreography ra dance ani kekiko expression 100% perfect
धेरै भन्दा धेरै राम्रो लाग्यो सुनिता दिदी र प्रकाश ज्यु को कर्णपिर्य आवज मा यो लोक गीत। सफलता को धेरै-धेरै शुभ:कामना हजुर हरु दुबै जनालाई ल। म सात समुन्द्र पारी खाहाडि मुलुक साउदी देखि ल।
प्रकाश सपूत अय बाट लोक दोहोरी छेत्र मा परिवर्तन अय को हो उह लाई धेरै धेरै शुभकामना अनी सुनिता दिदी लाई पनि गित धेरै राम्रो छ मत दिन्मा यक चोती ननाची मन नै मान्दैन
'मुखैमा चिनीले', ५० लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।
यस्तो होनि गित भनेको,यति राम्रो छ कि,बयान गर्ने कुनै सब्द्नै छैन,खोट लाउने पनि कतै ठाउ नै छैन,भाका शृजना अनि सब्द पनि त्यस्तै,झनै सुमधुर स्वर ले सजाउदै यो गित लाइ पुर्ण न्याय मिलेको आभाष हुन्छ,धेरै धेरै बधाई तथा सफलताको शुभकामना ,
पछिल्लो दसकमा नेपाली लोक दोहोरी ले पनि राम्रो फड्को मारेको देख्दा गर्ब गर्छू नेपाली हूनूमा मायाको मुखैमा चिनि 🎤चिनि भन्दा गुलियो गफ दिने 🎸 साच्चिकै चिनि जस्तै मिठो गित सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु यो गित को टीमलाइ
wow very nice song .sunita dfko geet dherai ramro lagxa .gaurab daako ani keki ddko fan honi ma ta ali dance grda ni hasaunu hunxa gaurab daale miss you gaurab daa...best of luck...hole team ..💖💖💖💖💖💖
कति राम्रो गित हाे के झन तेस्मा सुनिता दुलालकाे मुस्कानले झनै गितलाई मिठाे बनाईदिएकाे छ र उता प्रकास सपुतकाे कुरै नगराै दुबै जनाकाे यस्ताे जम्का भेटले गर्दा गित यति राम्रो भाकाे छकि कुरै नगराै साे दुबै जनालाइ अग्रीम शुभकामना
सुनिता बैनीको यो गीतको दमदार प्रस्तुति मनपरेको गीत त् कति छोटो लाग्ने के लौ राम्रो प्रगति गर्नु म चै तिम्रो फ्यान हो पहिले देखिने धेरैदिन पश्चात देख्न पाईयो weldon super hit जावोस |
साह्रै मीठो र सुमधुर । गीतको बोल मायालुलाई लट्ठ पार्ने खालको छ । दृश्य संयोजन पनि सुन्दर छ । केकी अधिकारी जी र अन्य कलाकारहरुको नेपाली भेष भूषा सहितको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ । सुनिता जी गायन क्षेत्रमा मलाई अति नै मन पर्ने गायिका हुनु हुन्छ । उहाँको मीठो र सुमधुर स्वरमा मन्त्र मुग्ध नहुने को होला ! सुनिता जी गायन क्षेत्रको अमूल्य रत्न र चम्किलो नक्षत्र नै हुनु हुन्छ। उहाँ मीठो र सुमधुर स्वरको धनी मात्र हुनु हुन्न गीत संगीत र दृश्यको छनोटमा पनि त्यति नै पारंगत र परिपक्व हुनु हुन्छ । पुरुष गायकहरुको स्वर पनि त्यत्तिकै मीठो र सुमधुर छ । सुनिता जी लगायत अन्य गायक, गीतकार, संगितकार, कलाकारहरु र अन्य सम्बद्द महानुहावहरुको उत्तरोत्तर प्रगतिको शुभकामना ।
Sunita ma'am . Wow it's a full of energetic song with dance. Your voice is fully attractive and pronounced effectively in song of all lyrics. I enjoyed it from heart.
'मुखैमा चिनीले', ७५ लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।
Kjjkppj
Niccc song dide
Hjur ko whatsapp number dinu
I love your Voice deeju....
Wow so nicely
नमस्कार🙏🏾 मुखैमा चिनी गीतलाई असाध्यै माया गर्दिनु भयो
यहाँहरूको माया💝, साथ, सहयोग र हौसलाका लागि अत्यन्तै आभारी छु😍👌😍
सब्सक्राइब गर्नु नभाको भए तलको लिकंमा गएर गर्नुहोला है
👇🏽👇🏽👇🏽
ruclips.net/user/sunitadulal
misss you did
ruclips.net/video/Ul4KXvkxr5k/видео.html❤️❤️🙏🙏
Iam your big fan dd😍
Ok
💃💃💃👌👌👌🇳🇵🇳🇵🇳🇵
Namaste नमस्ते सम्पुर्ण मेरा शुभचिन्तक हरूमा। मुखैमा चिनी गीतको प्रतिक्रिया ले सार्है नै ख़ुशी छु। हजुरहरूको यो माया ले अझै धेरै नया नया गीत पस्कने हौसल्ला मिलेको छ।
Please like comments & subscribe 🙏🏼❤️🙏🏼
Madam! You've got dashing beauty and personality.
mero diju voice naii mitho xa ...nice song
Maileta tapaile vannu vanda agadinai garisakexuhai didi
Nice song n voice dd hjurko
दिदी मोडल भएन
आहाँ कत मिठो गीत प्रकाश भाईको सिर्जना बयान गर्ने कुनै शब्दनै छैन।।
Malaita surya sir ko geet yakdamai man par xa sir hajur ko no dinuna
प्रकाश् सपूत को सोर सारै राम्रो
Riyal ma
surya dada hjr ko ni kam xoina hai
aeuopl
यो गित 2080 सालमा पनि सुन्ने कोको हुनुहुन्छ।यता हाजिर हुम त साथीहरु।❤❤❤
Ma chu hai
Maily 81 m sundai chu
२०८१मा सुनिराको छु म त
Maile ahile pani suniraxu😂😂😂❤❤
@purnabahadurlimbu6067😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😢😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Prakash Saput ko yo prayas dherai saphalta maya rahane cha ..mero tarpha bata saluate garna chahancu ..ra yasari
hamro Nepali Sanskriti lai sangeetma jhalkai rahanu parcha
...tapaiko yo concept babal cha ra pheri Pani yasta man chune video ra music lyaunu hola ...
प्रकाश सपुतका फ्यान जति यता हाजिर गर्नुस !!
मायाको मुखैमा चिनि,मीठो वचन हाँसेर बोल्दिनि 😘
Ma ni
Parkash saput ko fn koko hoisinxa yata hajir garum hai
🎶🎶🤟🤟👌👌
@@yubrajkshetri3791 subscribe galnus hamro channel
suporr गित डान्स झन मज्जा छ ।
केकि लाई लोक दोहोरिमा पनि नाचे को मनै बाट हेर्ने
इच्छा थियो त्यो आज पूरा भयो। thank u keki & sunita dulal.
"Nice song & Video" keki always best actress with dancer.
Parkash Saput is rock सपूत को फ्यान्स जति येता😘🤗🖐️🖐️🖐️🖐️🖐️💪💪💪
Im here to listen this song because when i was coming back to my home from Kathmandu... whole night in bus this song was played.. this song really make my journey wonderful 😍and I'm in love with this song❤️
Same but I was on the way to kathmandu😂
Same
Same
Same here
@@ranjukatwal5396w😊😊intoxicated 😅here's किईजिईइजिइज्ज्ज्व्जि😊iijukuiiiijiiiijjiijuujuhhhjhhhhbhhhhjjiiiiiiiuhhhhhhuiiuubbijijjjjh 😊😅😅😊😅😅😅😅😊😊😊😅😊😊😅😅😊😊😊😊😊😅
नमस्कार🙏🏾 ‘सुनिता दुलाल’, युट्युब च्यानलमार्फत मेरो नयाँ गीत ‘बेसी मेलैमा...’, तपाईहरू समक्ष ल्याएकी छु।तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ है 💞।
ruclips.net/user/sunitadulal
यहाँहरूको माया💝, साथ, सहयोग र हौसलाका लागि अत्यन्तै आभारी छु😍👌😍
Rnidheoj
होइन अहिले के भाको हो लोकगित नसुनी बस्न्नै नसकिने भो सालको पात कुलेन्द्र बि क, लालुमै सन्दिप न्यौपाने , मुखैमा चिनी सुनिता दुलाल हि साच्ची अब को दिन लोक दोहोरी नै धेरै राम्रो प्रगती भाछ सबै लाई एकमुष्ट बधाई छ
Vinod Darji रामजी खाणको ढल्के बर को पनि उत्तिकै उत्कृष्ट छ
@@amritgyawali7846 राम्रो छैन त भनेकै छैन नि तर तिज गित को लय चोरेछ्न ध्यान दियर सुन्नु
मेरो पनि समर्थन छ
@@amritgyawali7846 so beautiful song ati ramro wow
प्रकाश सपूत दाइको स्वर को fan यता हाजिर हुम त। 👍️
ma pani ho hai
Me
me
b
@@tamrakarmobile7151 d
मेरा बाबै कति राम्रो गित हो ।
अत्यन्तै राम्रो छ ।
बधाई छ सम्पुर्ण...
2024 मा यो गित कोकोले सुन्ने गरेको छ।😅 हाजिर हौउ त 😂
मपनि यता छु
जतिसुनेपनि मन भरिदैन अाहा 😍😍 धन्यवाद प्रकाश दादा र सुनिता दिदि अनि बधाई सम्पूर्ण टिमलाई बधाई 💐💐 साच्चै चिनिभन्दा मिठाे गित 😍🙏
आह कति मिठो छ प्रकाश सपूत को सिर्जन धन्यवाद छ हाजुरलाई बजारमा अति राम्रो गीत सर्बजनिक गर्नु भएको मा
सालको पातको टपरी Mariska Pokharel लालुमै Shristi Khadka मुखैमा चिनी Keki Adhikari यस्तै लोक गितमा सबैलाई देख्न पाउ हिजो छि लोक गित गाँउमा सुन्ने गित हो भन्नेलाई लोक गित के हो भनेर देखायको छ अहिलेको समयमा मुखैमा चिनी गितलाई सफलताको शुभकामना
Sahi ho
butte rumal priyanka karki
#sahi
Very good I like look dohori anyone
@Okhaldhunga Tv 100% right I like Nepali look dohori anyone.
वास्तवमै असली लोकदोहोरी भनेको यस्तै हुनुपर्छ प्रकाश दाजुलाई सफलताको शुभकामना यस्तै मिठा दोहोरीले हामी जस्ता दर्शकलाई प्रफुल्लित बनाईराख्नु होला दाजु।।।
Love you whole team and specially Prakash daju💕💕
Wau,.....
Sunita ra prakash tapai 2 ko geetle darsak haru lai heri rakhau sunirakhau jasto kya dami yestai manka mitha geet haru gaudei rakhnuhola darsakharuka man ankha aghauchhan ki
100000. Salute mero tarf bata.
Sarai ramro sampurna team lai muri muri dhanayabad🙏🙏🙏
गीत धेरै राम्रो छ सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना छ
its my show herera aauni haru yata hajir hum😊🤚
🖐️🖐️🖐️
🤚🤚🤚🤚
m pni
👋
here!
मलाई पनि केकि नेपाली लोक दोहोरी मा नाचेको हेर्न मन थियो आज सपना पूरा भयो गीत पनि कति मिथो भन्नेको रहेछ सबै तिम लाई हार्दिक अग्रिम बधाई अनि शुभकामना ।।।
Keki bhanda Sunita Dulal dherai ramri, aafai music video garnus Sunita ji. Its my show herera j hos Sunita Dulal ko bare balla thaha bho. Jhandai aadhi jindagi khera gako.
सारै मीठाे गीत ! खुब मन पर्याे । श्रष्टा सर्जकलाई मनैदेखि सम्मान र धेरै बधाई छ ।
हिरोको डान्स मन पर्यो😍।गीत राम्रो छ।डान्स झन उत्कृष्ट छ।गीत अनुसारको भिउज पाएन।
आहा क्या दामी गीत होउ प्रकाश सपूत@सुनिता दुलाल जि को स्वर मिठो छ साथै केकि अधिकारी को अभिनय एकदमै दमदार छ सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई!!
Weaha waha what combonation prakas saput ra sunita dulaalko sworko salinata ani gambir bistako choreography ra dance ani kekiko expression 100% perfect
Sarai mitho log dohori . Chini jatikai mitho 👌👌👌
गित अति राम्रो छ,बधाई छ सुनिता बहिनी प्रकाश सपूत लगायत सम्पुर्ण टिमलाई ।
धेरै भन्दा धेरै राम्रो लाग्यो सुनिता दिदी र प्रकाश ज्यु को कर्णपिर्य आवज मा यो लोक गीत। सफलता को धेरै-धेरै शुभ:कामना हजुर हरु दुबै जनालाई ल। म सात समुन्द्र पारी खाहाडि मुलुक साउदी देखि ल।
लोक दोहोरी क्षेत्रमेै मेरो नजरमा संस्कारिि अनुशासित शान्त नरम स्वभाव भएकि चेेलिि मध्ये ऐक लाग्छ मिठो स्वर कि खानि सुनिता दुलाल🙏
जति हेर्यो उति हेरौं मात्रै हुन्छ ,,मायाको मुखैमा चिनी.. चिनी भन्दा गुलियो गफ दिने।
aeuopl
2081 सुन्ने हरुले कमेन्ट गरुम है।❤
प्रकाश सपूत अय बाट लोक दोहोरी छेत्र मा परिवर्तन अय को हो उह लाई धेरै धेरै शुभकामना अनी सुनिता दिदी लाई पनि गित धेरै राम्रो छ मत दिन्मा यक चोती ननाची मन नै मान्दैन
Congratulation Sunita Dulal, Prakash Saput & All Team !!!
M
क्या दामी रैछ गीत र नाच 👌👌👌👌👍️😍😘
Ek Bahadur Bagale
Wau dami xa katti mitho geet
'मुखैमा चिनीले', ५० लाख बढी भ्युज पाएको छ । तपाईहरुले यस गीतप्रति देखाउनु भएको मायाका लागि अत्यन्तै आभारी छु । यसका सर्जक एवं गायक प्रकाश सपुत लगायत सहभागी सम्पूर्ण टिमलाई विशेष धन्यवाद । मैले पस्किने सिर्जना केवल यहाँहरुकै लागि हो । आगामी दिनहरुमा मबाट कस्ता प्रकारका गीतसंगीत सुन्नेहेर्ने अपेक्षा गर्नुभएको छ ? यहाँहरुको सल्लाह सुझाव मेरा लागि सधै बहुमुल्य मार्गदिर्नेशन हुनेछ ।
Lovin it. Keep promote our Lok Vaaka
Love this song
I really ❤️ 💕 your songs. You’re very beautiful and your voice even more than beautiful.
50 पटक त मैले मात्रै सुने होला यो गित्😍😘
0n3#384
After watching it's my show😍
Mee too
👋🏾👋🏾me too 😂
Me too
Same here👍
Me too yar..Man paryo song chaii..sahi 6
गीत को सबै पक्ष राम्रो छ अब यो गीत पनि भाइरल हुन्छ conform ...
*_सालको पात लाइ टक्कर दिन्छ यो गीत; साह्रै राम्रो लाग्यो। केकी अधिकारी को अभियान (नृत्य) ले सुनमा सुगन्ध थपेको छ।_*
मुखैमा_चिनी
#girimanish448
Malai ni testai lagthyo tara kaha chukyo yo geet
Manish Giri hi
wow
Um ramro lagyo derai patak sune yo song wish you good lock both 🤩😍😘😍
यस्तो होनि गित भनेको,यति राम्रो छ कि,बयान गर्ने कुनै सब्द्नै छैन,खोट लाउने पनि कतै ठाउ नै छैन,भाका शृजना अनि सब्द पनि त्यस्तै,झनै सुमधुर स्वर ले सजाउदै यो गित लाइ पुर्ण न्याय मिलेको आभाष हुन्छ,धेरै धेरै बधाई तथा सफलताको शुभकामना ,
अाहा फेरि पनि दामकेदार प्रस्तुति अायो बधाई छ सम्पूर्ण लाई।
पछिल्लो दसकमा नेपाली लोक दोहोरी ले पनि राम्रो फड्को मारेको देख्दा गर्ब गर्छू नेपाली हूनूमा
मायाको मुखैमा चिनि 🎤चिनि भन्दा गुलियो गफ दिने 🎸 साच्चिकै चिनि जस्तै मिठो गित
सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु यो गित को टीमलाइ
मायाको मुखैमा चिनी गीत दामी शब्द संगीत उत्कृष्ट छ भिडियो पनि राम्रै छ तर भिउज चै किन गइरहेको छैन
Yati ramro geet raixa....mailetw first time its my show bata matra thaha payara aayako.
हरेक साल दुइचार पटकपटक हेरेकै छु मैले ❤❤❤❤❤😅
गितको शब्द लय संगीत अभिनय सबै मिलेको छ राम्रो लाग्यो।
यो गित दिनको चार चोटी हेर्छु बधाइ छ सम्पुर्ण टिम लाइ विशेषगरी प्रकाश भाइ लाइ
Vocal, Lyrics, Music :- Prakash saput Dada wow ......😘😘😘😘😘😘Just No word ..
Always 💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💥💣️💥💥💥💣️💥💥💥💥💥💥💥💥💣️💥💥💥💥💥💣️💥💥
Agadi Name chai vane tyo gane didi ko xa Hai
Sunita dulal ra prakash saput sang yo video feri reshoot bhayo bhani 100% trending No.1 huncha .no doubt
1hapta ma 200k view badex badhai xa
It's my show herera sunita dulal ko fan vako ma. unmarried ho ki married hola sunita dulal ?
Aaja dekhi mero crush sunita dulal😍
Love 💞 from Japan.
Unmarried but relationship ma chha jaha samm pilot jasto lagchha
M pniii
unmarried sunita dulal
Hahahhaa.she is unmarried.😃😃😃😃
She is unmarried
wow very nice song .sunita dfko geet dherai ramro lagxa .gaurab daako ani keki ddko fan honi ma ta ali dance grda ni hasaunu hunxa gaurab daale miss you gaurab daa...best of luck...hole team ..💖💖💖💖💖💖
बहुत राम्रो गीत वाह प्रकाश दाइ सुनिता दिदी अनि केकि दिदी 😍😍😍😍 लभ्यु अल
राम्रो मीठो गित, बधाई छ सुनिता जि, सफलताको शुभकामना ,
अति राम्रो गित सुनिता दुलाल र प्रकाश भाइ को फेरिनी छिटो अर्को गित नि आहोस
Wowow dami song sundar video,, sunita g parkash .dajai.best of luck,,
Prakash saput is one of the best singer ....💚
जति पटक हेरेनी नथाक्ने sunita दिजु र prakash दाजु को अत्यन्तै निकै मिठो स्वर को गित
करोड भन्दा बढी हेराई पुरा होस भनि शुभकामना व्यक्त गर्दछु अहिले कतार देखि हेर्दैछु
💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌹🌹 अति नै राम्रो छ। सुनिता सिस लगायत सम्पूर्ण कलाकार हरुलाई बधाई छ 🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟💟
Nepali folks deserved respect big salute to the team m feeling amazing after hearing now 2020 folk killed pop n movie songs here in Nepal
Its my Show ma Sunita DD yetti ramri lagyo ki, yar lattai vako mata, 10 choti herisake hou maile t
its my show pachi yo geet sunna aaune jati yta hajir garau haii..
जहा सपुत त्यहा हिट त पक्कै हुन्छ 🎉❤🙏🏽
कति राम्रो गित हाे के झन तेस्मा सुनिता दुलालकाे मुस्कानले झनै गितलाई मिठाे बनाईदिएकाे छ र उता प्रकास सपुतकाे कुरै नगराै दुबै जनाकाे यस्ताे जम्का भेटले गर्दा गित यति राम्रो भाकाे छकि कुरै नगराै साे दुबै जनालाइ अग्रीम शुभकामना
धेरै राम्रो गित है धन्यवाद छ है प्रकाश सपुत,,👌👌👌👍️👍️👍️👍️🤚🤚
Just simply and mind refreshing song never seen before like this song.. love from India 🇮🇳
अहा कतिमिठो सोरछ सुनिता दिदी को महलाई अति मनपर्ने प्रकाश र सुनिता दि❤️❤️❤️👍👍👍🙏🙏🙏💯☑️
बोलि यसै मिठो हो की चिनी खोलेको हो ❤️😘 #mukundasudeepsubedi 🙏
सुनिता बैनीको यो गीतको दमदार प्रस्तुति मनपरेको गीत त् कति छोटो लाग्ने के लौ राम्रो प्रगति गर्नु म चै तिम्रो फ्यान हो पहिले देखिने धेरैदिन पश्चात देख्न पाईयो weldon super hit जावोस |
Yeti ramro geet it’s my show here paxi balla thaha paiyo ani ani herna aaiyo😁🙏
aeuop
its my show harara aauna kati jana hunhunxa ?🙋♂️🖐️ Ramro lagyo music video
माया को मुखैमा चिनी चिनी भन्दा गुलियो गफ दिने😊😍😍
मेरो असाधै मन पर्ने गित मध्य को गित हो यो
😘😘😘😘
मान्छे पनि राम्रो गित झनै राम्रो दिदि best of luck ✌✌✌✌😀😀
बधाई छ सुनिता दुलाल र प्रकाश सपुतकाे यो जाेडीलाई ५० हजार भ्युज पुगेकोमा.......... ।
सुनिता मिस र प्रकाश सरको भोइस मा पो रहेछ युतुपमा सर्च गरेर हेरेको त दामि छ मलाई धेरै मन परेयो
Kati ramro geet
I’m here after watching its my show any others
ma pani
same bro
🖐️🖐️🖐️🖐️🖐️
Yes
Me too👌
Arrangements dai Namaste dherrai ramro arrangement garnnu va xa music...!
साह्रै मीठो र सुमधुर । गीतको बोल मायालुलाई लट्ठ पार्ने खालको छ । दृश्य संयोजन पनि सुन्दर छ । केकी अधिकारी जी र अन्य कलाकारहरुको नेपाली भेष भूषा सहितको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ । सुनिता जी गायन क्षेत्रमा मलाई अति नै मन पर्ने गायिका हुनु हुन्छ । उहाँको मीठो र सुमधुर स्वरमा मन्त्र मुग्ध नहुने को होला ! सुनिता जी गायन क्षेत्रको अमूल्य रत्न र चम्किलो नक्षत्र नै हुनु हुन्छ। उहाँ मीठो र सुमधुर स्वरको धनी मात्र हुनु हुन्न गीत संगीत र दृश्यको छनोटमा पनि त्यति नै पारंगत र परिपक्व हुनु हुन्छ । पुरुष गायकहरुको स्वर पनि त्यत्तिकै मीठो र सुमधुर छ । सुनिता जी लगायत अन्य गायक, गीतकार, संगितकार, कलाकारहरु र अन्य सम्बद्द महानुहावहरुको उत्तरोत्तर प्रगतिको शुभकामना ।
Yak dami ramro gana manai xoyo ..jati suneni sunusunulagne....
Prakash Saput Da 👍👍👍👍👍👍👍
La yo git ta raixaa ni mo ta it's my show hery ra ako 👌🏻👌🏻👌🏻
No one is appreciating this guy n dance choreographer 🍎🌺❤️
Derai din paxi yati ramro geet sunn payo
Parkasha dada ko geet haru aati Mon parxa ki youtob Mani sarch gardai herxu Hal Dubai batw
Kasto ramro song 🎵 ♥ 🎶
My alltime favorite singer sunita diju❤️🙈
Salako patako tapari paxi lokdohori ko nikai bikash vako chha samayama dherai dherai ramro geet aauna thalyo wish u all the best parkash ji sunita ji
dada hjr ko ta laste dhari ramro geet dada malai ta laste dhari man paryo dada
Aaha kathi ramro geet man paro
गित पनि चिनी जस्तै गुलियो लाग्यो लौ
सुनी रहु जस्तो लाग्ने
aeuopl
wowww लास्टै दामी यो साल्को पात भन्दा हिट 100%
सुनिता दिदी को आवाज मीठो लाग्यो अनि अलिक फरक अनि नया पन को स्वर
Jati sune teti nai sunau sunau lagne wow kati mitho ❤❤❤❤
Sunita ma'am . Wow it's a full of energetic song with dance. Your voice is fully attractive and pronounced effectively in song of all lyrics. I enjoyed it from heart.