ल ! हेर्नुस सबैले झुम्का झलक ।। यो हाम्रो पहिलो गित हो , सोचेको जति राम्रो नहोला त्यहि पनि सबैले माया गर्दिनु हुनेछ ! भने अपेक्षा गरेको छु । तपाईलाई यो गित कस्तो लाग्यो कमेन्ट गर्नुहोला । एक पटक सबैले यो हाम्रो गित share गर्दिनु होला । ❣️
नमस्कार म चक्र बम🙏 लोक स्टार बिजेता सनि बिस्वकर्मा र बिस्नु माझीको आवाज शिव हमालको शब्द सङ्गित सागर लंसाल (बले) रियासा दहाल गिता ढुंगाना र मेरो अभिनय गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको गीत "झुम्का झलक्कै'' के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला शेयर गर्न नभुल्नुहोला ❣️
नमस्कार म शिव हमाल, सायद मैले यति मेहनत आज सम्म गरेको पनि थियन र यहां भन्दा गर्नि ठाउ पनि नहोला लोक स्टार बिजेता सनि बिस्वकर्मा र बिस्नु माझीको आवाज सागर लंसाल (बले) रियासा दाहाल चक्र बम र गिता ढुंगानाको को अभिनय गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको गीत " झुम्का झलक्कै " हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिनुहोला ।
बीष्णु माझीको २ लाखको स्वर होस् की ५ लाखको तर हामी त सुन्न चै फ्री मै पाएका छौ😂🤪 भाग्यॅानी त हामी हो नी! कुरो😂😂 यती मीठो गीतको लागी नेपालकै पहीलो लोक स्टार शनी भाईलाई बधाई तथा प्रगतीको शुभकामना छ!!!❣️❣️❣️
Sandesh basnet ji..sab bhanda pahila word rw music ani dance hunu parchha ani pahile jasto audio cassette ma song chaldain hjr..change bhai sakeyo bharm naparnu hola song chalnu ma sabai pakshe better hunu parchha ki kaso??
आहा अति मीठो गीत आदर्णिय शिव हमाल दाजुको शब्द सङ्गीतमा अनि सुमधुर स्वरको धनी प्यारो शनि भाइको झुम्का झलक्कै गीत बधाइ छ सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
आहा गित भनेको यस्तो हुनुपर्छ बधाई छ लोक प्रिय् सर्जक दाजु शिव हमाल , शनि बिस्वकर्मा , बिष्णु माझी , सागर लम्साल (बले) रियासा दाहाल लगायत सम्पुर्ण होल टिमलाई सफलता को कामना💘💘💘
Bishnu Majhi ji ko name nai kafi xa Nepali sangatik chettra ko badsha hunu hunxa uaha ko aawaj ma harek geet le man jitxa sabai whole team lai congratulations
bishnu majhi mam ko voice ma sachai bhannu parda mata saraswatile nai bardan diyeko hunu parxa wow how sweet😍😍.plz ajhai dherai sunna paiyos plz gumsayera narakhnus saraswati mata ko bardan hjr voice lai🙏
नमस्कार म निर्देशक/कोरियोग्राफर गम्भीर बिष्ट, आज हाम्रो release भएको म्युजिक भिडियो "झुम्का झलकै" लाई जुन माया दिनु भएको छ तेस्को लागि धेरै धेरै धन्यवाद 🙏🙏
गित धेरै राम्रो लाग्यो बधाई छ सम्पूर्ण team लाई विशेष शनि भाई👌😘 त्यसै लोक स्टार को ताज जीतेको होइन लोक संगितमा तिम्रो आवाज हिरा झैँ छ I लामो समयको पर्खाइ पछी राम्रो मन छुने सुमधुर आवाज सहितको कोशेलीको लागि धन्यवाद अनि सांगितीक आकाशमा उज्जवल भविष्यको शुभकामना!!❤️❤️
Bishnu majhi Miss, You are the Nepali Lataa mangeshker,.... Baa,,,'wn Chari laai bawn kai maya ...Wow!!! Your Voice is, Cha~~iita~Wowu, No words to describe your Talent, hoiina miss Hajurle kun dictnery baat lyaunu vako Yesta yesta Shabdaharu vannyaa.......Anyway you are Nepali Lataa Mangeshkar Keepituu miss.... Sarswoti ko Baas xa hajurko Kanthama...keep it up & world's top mountain sagarmathaa ko sikhar chumirahanu~chumirahanuss mero yehi Suvakamana....Ma baachunjyaal....Hajur kaiiii~~~~~
ल ! हेर्नुस सबैले झुम्का झलक ।।
यो हाम्रो पहिलो गित हो , सोचेको जति राम्रो नहोला त्यहि पनि सबैले माया गर्दिनु हुनेछ ! भने अपेक्षा गरेको छु । तपाईलाई यो गित कस्तो लाग्यो कमेन्ट गर्नुहोला ।
एक पटक सबैले यो हाम्रो गित share गर्दिनु होला । ❣️
Ekdam ramro xa daju.
Wow kya bat super duper chha song
Sani sir harjurko voice mail sarai man parxa sure song 🎶👌 safaltako suvakamana xa hjrlai
बधाई छ प्रिय मान्छेलाई शुभकामना छ सम्पुर्णलाई 👏❣️👏
राम्रो छ ब्रो चाडो चाडो निकाल्नु पर्यो ।
आफू त बिष्णु माझीको फ्यान परियो 😊😊💝💝💝😘😘
म जस्तै अरु को को हुनुहुन्छ बिष्णु माझीको फ्यान ??💝💝💝
apekshya bhatta hami ni ho hai
म सबै भन्दा ठूलो फ्यान 😍
😍😍😍😍
Sani biswokarma ko vocal ta manxe dhalne khalko rahex ni yo geet maa😊😊😍😍😍....
म
प्रीय भाइ शनि उत्तर उत्तर प्रगती को कामना है ।।
एक पटक सबैले यो हाम्रो गित share गर्दिनु होला । ❣️
Huss 👍️
मलाइ पनि मित्थो लाग्यो
📢📢📢📢📢🇳🇵🇳🇵🇳🇵💘💘💘
Good
नमस्कार म चक्र बम🙏
लोक स्टार बिजेता सनि बिस्वकर्मा र बिस्नु माझीको आवाज शिव हमालको शब्द सङ्गित सागर लंसाल (बले) रियासा दहाल गिता ढुंगाना र मेरो अभिनय गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको गीत "झुम्का झलक्कै'' के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला शेयर गर्न नभुल्नुहोला ❣️
Daami
jhumka jhalakkai wow power full song..congratulations..all teams..
एकदम एकदम राम्रो भिडियो अनि शब्द संगीत बधाई सम्पूर्ण टिमलाई
आवाज पनि ऊती मिटो गीत को लय शब्द धेरै राम्रो छ
Maile t one day mai 10 time herxu dammi lagyo
बिष्णु माझी को फ्यान जति यता हाजिर हुम् है❣️❣️❣️ 😘😘😍😍❣️❣️❣️
Me
Sada bahar hit sor ko dhani bishnu maji ma ta big fans bhaya
Nicr
Me
❤️
यो हो नि त लाइन । कुनै पनि गायन प्रतियोगिता जित्ने बित्यिकै भटङ्टङ गीत गाइहाल्नु पर्ने छैन । थोरै गर्ने तर राम्रो गर्ने । सनि भाइलाइ हार्दिक बधाइ ।
Bro
I am fan of him but if kasaile opportunities paunxa vney tyo grab garna parxa not like dherai gauna hunna
R right sir
🙏😀🙏😀😀😀😀😀 थैंक यू दीदी धन्यवाद🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀
बिष्णु माझी र चक्र बमको फ्यान एता हाजिर गरम है!!गित एक दम राम्रो छ! बधाई छ सम्पुर्ण टिमलाई !🙏🙏
Bishnu majhi ko voice ma jadu xa sayad yo kasai ma xaina hola.he is legend artist
chkra bom I love you
afu ta sani vaiko fan pariyo
बिष्णु माझी दिदिको २ लाखको स्वरको गित सुन्ने अवसर पाइयो सफलताको कामना सवैमा♥️♥️
Great
Im from india, kerala.. i love nepali songs 🥰❣️🥰
Tq so much
Haha
Hehehe
Thanks alot
durgesh thapa nd anjali adhikari is my fav
खरलप्पै देश खायो सफलता को शुभकामना
जय शनि बिश्वकर्मा ❤️🤘
Narayan bishwakarma shai kuro brroo
आफू त विष्णु दिदी को फ्यान परियो विष्णु दिदीले गाउनु भएका हरेक गीत मन पराएर हेर्ने गर्छु साथै लाइक कमेन्ट अनि शेयर गर्दिन्छु🙏🙏🙏
same 😍😍
Ma ni bishnu name lekheko hunu parxa balla vdo open gari herxu
Sir ma ni bishnu ko ra shiva ko name lai herna aako ho
Ma pani
Bishnu ddko photo dekhesi jasto geet ni herinxa
जस्ले जे भने पनि तर लोक दोहोरी मा बिस्नु माझी जत्ती को अरु कसैको सोर छैन
Sae ho
सहि भन्नू भयो
I am agree with you
Xaina aruko ta sunna man nalagne voice bishnu majhhi is my favorite singer balapan dekhi
Yes
कोइली को जस्तो आवाज भएकी बिष्णु माझी को फ्यान म त🙏🙏🙏👌👌
Aaha ma pani big fan
Yeah bro most dianamic
विष्णु माझि जिको स्वर त साच्चिकै भगवानको वरदान हो✅✅✅ 😘😘😘😘
सहि भन्नू भयो
शनीले सुरुकै गित बिष्णु दिदी संग गाउन पाउनु भाग्यमानी रैछ
Um
सहि भनु भयो रुपा जि ले
You are absolutely right
Kala Vaye Bhagya Chahidaina Hajur
Good
अब पालो शनि बि.क को लोकगित मा राज गर्ने असाध्यै सुरिलो आवाज मिठास भरिपूर्ण भएको 👌💕💕
Bishnu Majhi takes the songs to the another level👏 She is Legend ✌️
What are the FB account s of male actors in this song one is chakra and the other one is Sagar. But I couldn't find his I'd at Facebook.
बिष्णु माझी र शनी विश्वकर्माको आवाज भएपछि अरु के चाहियो र ...यी दुईको आवाज भरेपछि पत्थरपनि हिरा बन्छ,👌👍❤️
मन पर्ने जति यता हाजिर गरम है 😍😍😍
Ma pani hajir chhu hai
i
एकदम सुमधुर लाग्यो ❤️❤️
नमस्कार म शिव हमाल, सायद मैले यति मेहनत आज सम्म गरेको पनि थियन र यहां भन्दा गर्नि ठाउ पनि नहोला लोक स्टार बिजेता सनि बिस्वकर्मा र बिस्नु माझीको आवाज सागर लंसाल (बले) रियासा दाहाल चक्र बम र गिता ढुंगानाको को अभिनय गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको गीत " झुम्का झलक्कै " हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिनुहोला ।
Best combination of vocal,music,lyrics,choreography and the actors!
उधुमै राम्रो गाउँ शुभकामना करोडौं करोड को
Wow gajab chha song..
Shiva Hamal ji hajur ko yo vandha ni ramero geet sunna baki xa 🎶🎶🎶🎶🎶👍🏻👍🏻👍🏻👍🏻🤭
shiba sir ko music sabda ko bayan garera sakidai sakidaina.good luck
विष्णु माझी को इन्टरभ्यु हेर्न चाहने साथी हरुले like ठोकौँ
hami pani kurirako chau hai
लुकेर हिड्ने बिष्णु को दोहोरी तेति हेर्नै मन लाग्दै न ! इन्द्रेणी मा बिस्नु को भने पछि यसो हेरेको!
Jati like garay pani Bishnu maji ko interview chi heray ko herai ho
Bishnu majhi ra Shani bishwokarma ko fan kati hunuhunxa 😊😊
Best of luck whole entire team❤❤
👇 👇🙏🙏
बीष्णु माझीको २ लाखको स्वर होस् की ५ लाखको तर हामी त सुन्न चै फ्री मै पाएका छौ😂🤪 भाग्यॅानी त हामी हो नी! कुरो😂😂 यती मीठो गीतको लागी नेपालकै पहीलो लोक स्टार शनी भाईलाई बधाई तथा प्रगतीको शुभकामना छ!!!❣️❣️❣️
Data chaidaina rw ,?
Yess 🙈🙈🙈🙈
वावा क्या दामि कमेन्ट्
obviously
free ma paunu huna daju hea bata ne jala poisa 😂
आहा अति राम्रो गित रोल्पाली शनि बिस्वकर्मा and बिस्नु माझी दिदी को सोर मा 🙏🙏❤️all tem lai best of luck❤️
2081 सालमा यो गीत हेर्ने कोको हुनु हुन्छ यता आएर भेला हुम त fast ❤❤❤
आहा कस्तो मिठो गीत बिष्णु माझी दिदी सनि भाइ अनि धेरै राम्रो छ प्यारो दाजु शिव हमालको लय शब्द बबाल नै लाउछ आहा गीत त यस्तो हुनु पर्छ
सहि
ढिलो आयो कडा आयो यसै भन्या हैन क्या बधाई छ शनि विश्वकर्मा भाइ लगायत सम्पुर्ण टिमि प्रती......😍😍😍😍😍😍😍
लाेकदाेहाेरी गितकी रानी विष्णु माझी र नवप्रवेशी सुमधुर स्वरका धनी गायक शनि विश्वकर्मा लाई बधाई छ गित उत्कृष्ट छ।
बिष्णु दिदी बेस्ट
बिष्णु माझिको स्वर यति मीठो छ कि भिडियो नै हेर्ने कुनै रहर नै लाग्दैन।।।मैले गीत मात्र सुने गीत हेरिन।।।
प्रतीक्षाको घडी लामो हुन्छ तर फलदायी,सफलदायी,हुन्छ भन्थे हो रहिछ
best wishes
शिव हमाल दाई लाई शब्द बनाउन चाही मान्नु पर्छ धन्यवाद दाई /अब आउदा पछि का दिन मा पनि यस्तै गीत सुन्न पाउ THANK YOU ALL
एक पटक सबैले यो हाम्रो गित share गर्दिनु होला । ❣️
Shani vai one like
Kati jana yeta hai 🙏🏻
Bishnu didi 🙏🏻
Afu ta duijanai ko fan🙏🏻
mee 😋😍😍
@@Singer-kamala thank you 🙏🏻❤️🌹🙏
Me
निकै सुमधुर लोक गित
बधाई छ शनि विश्वकर्मा बिष्णु माझी
सागर लम्साल(बले) चक्र बम ,, रियासा दहाल गिता ढुंगाना
लगायत all team लाइ
यक दममै राम्रो गित बधाई छ शनि जि सफलता को कामना 🌹🌹🌹🌹🌹🌹
लोक स्टार बल्ल झल्कियो सारै मीठो गित छ शनि भाइ पहिलो गित नै बिष्णु माझी दिदी सङ गाएको रैछौ मन पर्यो ट्रेन्डिङ्ग नम्बर 1 मा आउँछ अब यो गित
बिस्नु दिदि स्वर को त के बयान गरु सम्पूर्ण लाई बधाई छ
आहा
Sani ko vocal chai Khatra lagyo bro malai ta....Bishnu majhi ni khatra ho😊
@@bikranghalan3685 uhako ta jhana voice select bhayara aayako ho ni bro
@Rijan khadka ui is ukkloo ni
@Rijan khadka is ko ki ok ni ko ni hi hi hi ii
बिस्नु माझिको गीत नै सबैभन्दा उत्कृष्ट लाग्छ मलाइ त ।।
बिस्णु माझिले गाएपछि गित नचल्नि कुरै छैन
❤️
Sahi ho
Sandesh basnet ji..sab bhanda pahila word rw music ani dance hunu parchha ani pahile jasto audio cassette ma song chaldain hjr..change bhai sakeyo bharm naparnu hola song chalnu ma sabai pakshe better hunu parchha ki kaso??
yes🤩😇
बिष्णु माझीको स्वरमा सजिएको हरेक गित ट्रेडिङमा पर्न सफल हुन्छन । उहाँ नेपाली लोकदोहोरीकि रानी हुन ।
Right
Sahi ho
Right
सहि भन्नुभो
सुन्दर मणि रानिलाई थुनेर कमाइ खाने को हो ला?
बिस्नु माझी जि हजुर लाई नमन ,लोक गित को सम्राट् नै भन्न मिल्छ हजुर लाई. धन्यवाद शनि भाइ
Bishnu maji queen of the nepali folk song industry .....aswasme voice I love the song bishnu maji rocks
Yes u r right.she is legend queen
Yes I also love her voice 😍
Totally agreed!!!
We have to respect her talent well said bro 👍
No dout
शनीको जादुमय स्वर 😀
Riyasha ,Sagar💘
Congratulations 👏 whole team that's awesome 🤗
ढिलो आयो तर लास्तै कडा आयो शनि भाइ हार्दिक बधाई तथा सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिमलाई🎶🎶🔊🔊🎤🎤🎸🎸🎺🎺🎻🎻🎷🎷🎸🎸👏👏👏👏👏👏👏👏
नेपालमा जन्मिएर खुशी लाग्छ यहाँ बिष्णु माझिको गित सुन्न पाइन्छ।❤️❤️💖💖धेरै रुन्छु बिष्णु दिदिको गित सुनेर😥
शनि भाइ को पहिलो गित भएकै कारण पनि यो गित हेर्नैपर्यो।। जे होस गित राम्रै लाग्यो।।
अल द बेस्ट गाइज।।
निकै राम्रो मार्मिक छ गित । गितले युट्युवमा तहल्का मच्चावस सफलता को शुभकामना ।
आहा अति मीठो गीत आदर्णिय शिव हमाल दाजुको शब्द सङ्गीतमा अनि सुमधुर स्वरको धनी प्यारो शनि भाइको झुम्का झलक्कै गीत बधाइ छ सम्पुर्ण टिमलाइ सफलताको शुभकामना
श्वर साम्राज्ञी बिष्णु माझी !!
शनि जि को मिठो स्वरमा मिठो गित आहा कति मिठो अझै सफलताको शिखर चुम्बनु होला शनि जि माया सपोट सदाबहार छ तपाइको प्रिय फान। ❤️❤️❤️❤️❤️
Best of luck shani & holl team👍👍❤❤
Dami x vai badhai x sani vai lai
Dammi xa sani bro
सुमधुर स्वरकी धनी विष्णु माझी छिट्टै गुप्चुप बाट बाहिर आएको हेर्न पाइयोस्
Um
Bishnu majhi ko vocal kati different ani unique suniyeko😍 ani music pani khatra suniyeko xa.....
शनि भाईको लागि यति राम्रो गित सिर्जना गर्दिनुभएका वरिष्ठ सर्जक शिव हमाल ज्यु लाई धन्यवाद ।आगामी दिनहरुमा शनि भाइलाई सफलता शुभकामना दिन चाहन्छ।
Nice sang
एक पटक सबैले यो हाम्रो गित share गर्दिनु होला । ❣️
आहा गित भनेको यस्तो हुनुपर्छ बधाई छ लोक प्रिय् सर्जक दाजु शिव हमाल , शनि बिस्वकर्मा , बिष्णु माझी , सागर लम्साल (बले) रियासा दाहाल लगायत सम्पुर्ण होल टिमलाई सफलता को कामना💘💘💘
गित सयौं पटक हेरियो तर अझ हेर्न मन लाग्छ ।सम्पुर्ण टिमलाइ बधाई छ गित असाध्यै राम्रो बनेछ।😍😍😍
Bishnu Majhi ji ko name nai kafi xa Nepali sangatik chettra ko badsha hunu hunxa uaha ko aawaj ma harek geet le man jitxa sabai whole team lai congratulations
नामै काफी छ बिष्णु माझिको गीत सुपर हिट्😍😍😍😍
Right
Hello brother what a writing
Your very bad boy
bishnu majhi mam ko voice ma sachai bhannu parda mata saraswatile nai bardan diyeko hunu parxa wow how sweet😍😍.plz ajhai dherai sunna paiyos plz gumsayera narakhnus saraswati mata ko bardan hjr voice lai🙏
Sahi vannuvayo
बिस्नु माझिको स्वार मा यति आनन्द आउछ कि बयान गर्ने सकिदैन
बबाल ।
सफलताको शुभकामना प्यारो भाई शनि बिश्वोकर्मा and all team
Chakra bam ka fan eta hajir hau ta.....proud of sudurpachim😍😍😍🙂🤗 @chakrabam
Here one of me from far West Nepal bajhang
La Xito xito Shani Bishwokarma Ko fan haru like garau
😋😋😍😍😍
सबै कुरा भारि पूर्ण छ गित धेरै राम्रो अनि स्योर सानी अनि बिस्नु भने पछि के नराम्रो हुनु
बिष्णु माझी दुदिले गाउनु भएको गितको स्वाद नै बेग्लै । सारै मन पर्यो सबै टिमलाइ बधाइ ।।
Right
फेरि अर्को इतिहास रच्ने गित ,महान हस्तिहरुको सहकार्यमा!!बधाई सम्पुर्ण टिममा!!!!
स्वरकी रानी विष्णु लाई शनि सुनमा सुगन्ध भएकोछ,, होल टिमलाई बधाइ छ।।
Sayad yo geet ma aru ko voice hunthiyo vana yati high level ko hudaina thiyo hola
सहि भन्नुभयो
विष्णु माझीको स्वरलाई खै कसरी बयान गरौं जति सुनेनी सुनिरहु जस्तो कस्तो मीठो स्वर हौ!!
आहा कति राम्रो गीत । बधाई छ सनी विश्वकर्मा। ज्यू अनि सबै टीम लाई
चक्र बम र बलेको फ्यान यता❣️❣️❣️
ल बधाई छ शनि भाइ आगामी दिन हरुमा पनि यस्तै गित हरु सुन्न पाउ 👌👌👌👌👌
चक्र बम को फ्यान जति हाजिर हुन पर्यो।🇳🇵🇳🇵🇦🇪🇦🇪
Chakra bam is multitalented artist
कति मिठास गित अनि बिष्णु माझी र युवा गायक सनि बिक को अावाजको के कुरा गर्नु सुन्दा सुन्दै मत यित गहिरिय,👏👏👏👏👏❤️❤️❤️❤️❤️
आहा ! धेरैमा विष्णु माझीको स्वर सुन्न पाइयो । सनी को पनि लामो समय पछि स्वर सुन्न पाइयो । निकै राम्रो गीत । 👏👏👏
Sahi
Bishnu majhi hajur ko voice kati sweet xa hai my fav singer ho hajur ta god bless you always hajur 😇😇from Thailand 🇹🇭
बिष्नु माझि नेपाल को लोक माहागाइका को उपाधि दिन यति मिठो स्वर को धनि अब पाउन सकिदैन होला सायद सबै जनाला बेस्टअफ करोट कलब मा जाबस यो गित
Sahi kuro garnuvayo
Riyasha jii ko looks,acting ra dance ta aati ramro cha😍😍😍
बिश्नु माझी जतिकै स्वर भयको अहिले सम्म कोहि छैन जन्मेको नेपाली लोक दोहोरी क्षेत्रमा।
सहि भन्नुभो
@@sherrana3009 धन्नेवाद हजुर।।।
Bishnu majhi by best singer ❤
कानै पबित्र बनाइदियो । आइडल को जस्तो स्वर एस्लाइ पो भन्छन । Love you Sani Bhai ani Bishnu DiDi...
लोग स्तर शनिको पहिलो गित सारै मिथो त्यसै माथी बिष्णु माझी स्वर वाह वाह
आहा कति राम्रो भिडियो🎥 मलाई त मन पर्यो अनि हजूर हरुलाई म पर्यो कि चक्र बम र सागर लम्साल को फ्यान यता आउनु होस्।
यति मीठो गितलाई कस्ले डिस्लाईक हान्छा भन्य कुन दिनमा जन्मेको कुलानंगार होलान्🤔
माथि फर्केको लाइक तल फर्केको डिस्लाइक भन्ने था नहुनेले होला ं,
mobileko touch ramro sanga chaldaina hola
बिष्णु दिदी को शुभचिन्तक हरु एता हाजिर हुम त लौ हजुर हरु
Ma
बिष्णु माझी ले २ लाख पारिश्रमिक लिएर गाएको गित ।
Jamma😟😟😕
Kamti ma pani 5 lakh charge garnu parcha.
जस्को खुपी छ उस्ले लिन्छ त नदिने ले नदिये हुदैन त किन दिन्छ्न त खुपी छ उन्को र त दिन्छन होला नि?
maha katne le hat chatxa ni eti ramro get bat 2 lakha badi kamaixa
नेपाल मा हरेक न्यू न्यू गायक गायिका आउँछ तर बिष्णु माझी को जस्तो स्वर लय सब्द कमै होला
डाहा लागे जस्तो छ।
Bishanu dide ko nam mai kafi xa dide ko ma lastai tholo fan ho k nepal ma sabai vanda tholo fan
Perfectionist Bisnu Majhi 🔥🔥
नमस्कार म निर्देशक/कोरियोग्राफर गम्भीर बिष्ट,
आज हाम्रो release भएको म्युजिक भिडियो "झुम्का झलकै" लाई जुन माया दिनु भएको छ तेस्को लागि धेरै धेरै धन्यवाद 🙏🙏
Nice chroegrapher video and song too ❤❤❤
Ramro xa vaiii best of luck babuuuuuuu
Thank you 😊
Dami chha
miss yo gamvir dai
Big fan of Bishnu Majhi Plz like here💖💖Shani biswokarma Rocks❤️❤️
को सुन्दै 2024/7/5
कला र गला की धनी विष्णु माझि ❤❤
नेपाली सँगितको सँसारमा बिष्णु माझी तारा हुन।।।No doubt....
Her voice is amazing 😻😻😻😻
Right
हर कोहि को मन मुटु मा बस्न सफल गाइका बिष्णु माझी दि सदैब मिठो आवाज का कोसेली निरन्तर सुन्न पाउ।।साथै शनि भाइ सफलता को कामना अनि शिव हमाल दा सलिउट छ
Right
गित धेरै राम्रो लाग्यो बधाई छ सम्पूर्ण team लाई
विशेष शनि भाई👌😘 त्यसै लोक स्टार को ताज जीतेको होइन लोक संगितमा तिम्रो आवाज हिरा झैँ छ I लामो समयको पर्खाइ पछी राम्रो मन छुने सुमधुर आवाज सहितको कोशेलीको लागि धन्यवाद अनि सांगितीक आकाशमा उज्जवल भविष्यको शुभकामना!!❤️❤️
kati ramri😍😍😍😍😘😘😘😘
लोकगितमा गम्बिर बिस्टको उत्कृष्ट निर्देशन लाग्यो मलाई
धन्यवाद 🙏🙏🙏
आहा कति मिठो गित बनेको रहेछ शिब सर अनि शनि भाइ लाइ सफल्ता को शुभ कामना छ
Best of luck how sweet song shani Bishwokarma keep it up❤️
Right
Bishnu majhi Miss, You are the Nepali Lataa mangeshker,.... Baa,,,'wn Chari laai bawn kai maya ...Wow!!! Your Voice is, Cha~~iita~Wowu, No words to describe your Talent, hoiina miss Hajurle kun dictnery baat lyaunu vako Yesta yesta Shabdaharu vannyaa.......Anyway you are Nepali Lataa Mangeshkar Keepituu miss.... Sarswoti ko Baas xa hajurko Kanthama...keep it up & world's top mountain sagarmathaa ko sikhar chumirahanu~chumirahanuss mero yehi Suvakamana....Ma baachunjyaal....Hajur kaiiii~~~~~
Bishnu majhi queen of folk song so preety voice 😊😍
Right
प्रीय भाइ शनिको गीत उत्कृष्ट बनेको छ गीतको उत्तर उत्तर प्रगती को कामना छ ।