यो गीतको भिडियो सायद १०० पटक नै हेरि सकेको छु । अहइल्य सम्म कै वेस्ट म्यूजिक भिडयो लाग्यो । मेलीनाज्यूको स्वरमा क्या जाडू छ है नेपाल कै टप गायक सल्यूट छ हजूर लाई । यसरी नै गायककार अधिकारी भाईको स्वर पनि अव्वल छ शुभ कामना । यसरी नै नृत्य की रानी अन्जलीज्यूको डान्स को बयान जति गरे पनि कमि हुन्छ । कुरा नै नगरौ । अब अन्जलीज्यू त नेपाली मूभीमा पनि देख्न रहर जागेको छ । अन्य सबै म्यूजिक देखि शब्द अत्यन्त मिठास लाग्यो । सहभगी सबैलाई मेरो शुभ कामना छ ।
धेरै राम्रो लाग्यो,यसरी नै बिमल ब्रो को डान्स देख्न पाईराखियोस् ,अन्जलि सिस को त हरेक भिडियोहरुमा देख्न पाईरहेका छौ। "अधिकारीको वंशले राज गरोस लोक संगित क्षेत्रमा"
Afno anuhar dekhera yo malai ekdam pir parne garthyo ! Thank god yo geet ko male model lai dekhera dherai ananda ko anuvab vayo 🙂🙂 ma vanda pidit manchhe haru yesto model huna paudo raichha khusi lagyo
एउटा गित राम्रो र सफल हुनलाई recording studio को हात ठुलो रहन्छ! सबैको पहिचान हुन आबस्यक छ,कर्म सङै धर्म नबिर्सौ,, शंकरा स्टुडियो प्रती हाम्रो आभार छ। कल्ले बोलायो सदाबहार होस। शुभकामना❤️❤️
गीतको मिठास जति छ भिडियो बनाउन त्यति मिहिनेत गरेजस्त्तो लागेन। पहिरन छनोट गलत छ अनि पछाडी धेरै जना नचाउदैमा भिडियो राम्रो बन्छ भन्ने गलत सोच निर्देशकमा देखिन्छ । धेरै जाना नचाउने हो भने ठाँउ पनि सोही अनुसार हुनुपर्यो नि । #आवाज यति मीठो छ कि जति सुनेपनि मन भरिदैन 💓
lBadhai6 Melina Ji Lai Lookdohori aaunu bhaayeko ma yo sangeet kahilai morne chaina yesai ma jiban6 welcome sabai team lai .हेर्दाहेर्दै मेलिना राई लोक दोहोरी क्षेत्रमा नी राज गर्ने भईन् जता पनी फिट कति मिठो आवाज सुनिरहुं लाग्ने😘😘❤️❤️👌👌👍👍
सर आज सम्म तपाइँको हरेक भिडियो हेरेको छु र सबै भिडियो राम्रो छ म एउटा कुरा भन्न्छु सबै साङ्गितिक लोक पार्खिमा यो मोडल हरुलाई छोटा छाेटा कपडा न लगाइयोश किन कि यो भिडियो हेर्नी भनेको हामी नेपाली ले मात्र हो र घर परिवार को माझ्मा बसेर हेर्न पाम कि लाज ले एकातिर फर्किनु न परोश 🙏🙏🙏🙏🙏🙏
मेरो आँखा लोलायो मेरो ज्यानै टोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो उल्टो भयो हौ मेरो आँखा टोलायो मेरो ज्यानै लोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो । यो हो सहि ।
नेपालमा जस्तो पनि चल्छ है आँखा लोलायो ज्यानै टोलायो । हुन्छ कि आँखा टोलायो ज्यानै लोलायो हुन्छ पहिला प्रष्ट हुन जरुरी छ आँखा लोलाउछ कि टोलाउछ ज्यान टोलाउछ कि लोलाउछ
लोलाउने टोलाउने भनेको त आखै हो ज्यान टोलाएको त कहिले सुनेको थियेन...नेपाल हो जे गरेनी हुन्छ देश त यो हालतमा गइरहेको बेला गित त हो नि भनेर होला तर दर्सक श्रोताले सबै लाटो हुदैनन्
म पनि अब लोक गित तिरै फर्के वोव क्या दम छ आज भोली निस्केका लोक गित मा हल्का मेरो बिचारमा ज्यानै लोलायो र आखा टोलायो भयको भय अलि राम्रो हुन्थियो कि मेरो आफ्नो बिचार बधाई छ सम्पुर्ण टिमलाई
गीतमा ज्यान टोलाउनु भन्न मिल्छ । टोलाउनु भनेको अक्मकिनु, छोटो समयको व्यतित, दुविधा, असमन्जस्य, भावशुन्य र जानाजान अल्याङ टल्याङ गर्नु आदि हो । टोलाउनु एक काम (एक्शन) हो । आँखा टोलाउनु भन्नु पनि यस्तै परिस्थितिलाई आँखाले खोज्नु हो तथा आँखा समेत सम्पुर्ण एक्शनको एउटा अंश हो ।
सम्पुर्ण भगवान रुपि दर्शक स्रोतामा नमस्कार । हामीले धेरै मेहेनत र आसा गरेको गित "कल्ले बोलायो" बजारमा लियर आयका छौ। जति मेहेनत गर्नु पर्ने हामी गितसङ्ग आवद्ध सम्पुर्णले गरेका छौ । अब पालो तपाईं दर्शक भगवानको हातमा छ । तपाईंको अमुल्य मायाले नेपाली गित सङितलाइ अगाडि बडाउन हामीलाई प्रेरणा प्रदान गर्नेछ। बाकी सबै तपाईंको जिम्मामा छोडेका छौ।✌✌✌✌✌
संसारमा जे पनि बिक्री गर्ने हो भने हेर्दा देखिने कुरा सबै हरेक मान्छेहरुको मनमा बस्नु सक्ने हुनु पर्छ यो गीत एकदम राम्रो छ शब्द संगीत स्वर कुनै दुइमत छैन कन्सेप्त राम्रो छ मात्रै जुन गित्को बोल छ यसले मौलिक नेपाली द्रेस्स मागेको छ यो त मधेसी फिल्मा नछेको जस्तो छ गीतको जस्तो नभएर जती हुनु पर्ने तेती भएन कि जस्तो लगेयो यहाँहरुले खर्च गरी सके पछी बजारको दिमन्द अनुसार गरेको जस्तो लगेयो तै पनि अरुको दजोमा पुग्न सकेन बाँकी यसरी बनाउदा धेरै कुरा सोची अगाडि बद्नुहोला यही हाम्रो कामना छ
कत्ति राम्रो स्वर अनि भिडियो म पनि दोहोर्याइ दोहोर्याइ हेरिरा छु सबै स्वर का धनि अनि Dance कलाकार का धनि हजुरहरु बधाइ छ हजुरहरु लाई म मलेसिया वास हेरिरहेको छु
अहिले सम्म यो video हेर्ने को को हुनुहुन्छ❤❤❤
गीत सुन्दा लोक गीत जस्तै लाग्यो तर पोशाक हेर्दा भारतीय जस्तो देखेर कान-फयुज भएँ हाऊ । अन्जलिलाई त्यो कुर्ता मै राम्री देखिने रहेछ :)
मेलिना राई अल राउण्डको गीत गाउन सक्ने नेपालकै पहिलो गायिका भन्ने जति यता हाजिर हुनुस
Anju pata ra Sindhu malaa Pani ho
Ani junu rijal kaflye
Meeting rai
Love ❤️ melina melodies voice super talented
Ramro xa git
यो गित राम्रो छ तर आँखा टोलायो ज्यान लोलायो भन्नू पर्ने तर उल्टो भनिरा जस्तो लाग्छ।
That's great
Ah haai
Sahi ho malai Pani testai lagi ra chha
Sahi kura garnu vayo.
Right ✅
यो गीतको भिडियो सायद १०० पटक नै हेरि सकेको छु । अहइल्य सम्म कै वेस्ट म्यूजिक भिडयो लाग्यो । मेलीनाज्यूको स्वरमा क्या जाडू छ है नेपाल कै टप गायक सल्यूट छ हजूर लाई । यसरी नै गायककार अधिकारी भाईको स्वर पनि अव्वल छ शुभ कामना । यसरी नै नृत्य की रानी अन्जलीज्यूको डान्स को बयान जति गरे पनि कमि हुन्छ । कुरा नै नगरौ । अब अन्जलीज्यू त नेपाली मूभीमा पनि देख्न रहर जागेको छ । अन्य सबै म्यूजिक देखि शब्द अत्यन्त मिठास लाग्यो । सहभगी सबैलाई मेरो शुभ कामना छ ।
धन्यवाद तपाईंको यो मीठो प्रतिक्रियाको निम्ति
Jai gorkha asa gorkhu Ojai hojur ko gan aucha bhonera
सबैले माया गर्दिनु होला।।।
बिमल दाजु हजुर को डान्स चाहिँ हो के
dherai ramro bimal sir maile socheko thiye yekdin hjr le pani dancing bit dekhaunu hunxa vanne
okay hju
Nice song and dance😚😚.....
धेरै राम्रो लाग्यो,यसरी नै बिमल ब्रो को डान्स देख्न पाईराखियोस् ,अन्जलि सिस को त हरेक भिडियोहरुमा देख्न पाईरहेका छौ। "अधिकारीको वंशले राज गरोस लोक संगित क्षेत्रमा"
सुकदेब ब्राे काे vocal झन दामी लाग्यो ।
धन्यवाद गुरु
हार्दिक बधाई मीठो गितको लागि सम्पुर्ण टिमलाइ बिशेश धन्यवाद सुकदेब अधिकारी जि
धन्यवाद सर
@@sukdevadhikari8815 ❤❤❤❤ sar kailali dukhad ho daii namashk 2:37 2:38 ar
सबै ठीकै छ । अभिनेत्रीको पहिरन चाँही सुहाएन भो लोक गीतमा
Afno anuhar dekhera yo malai ekdam pir parne garthyo ! Thank god yo geet ko male model lai dekhera dherai ananda ko anuvab vayo 🙂🙂 ma vanda pidit manchhe haru yesto model huna paudo raichha khusi lagyo
😂😂😂😂😂😂👍👍
हेर्दाहेर्दै मेलिना राई लोक दोहोरी क्षेत्रमा पनी राज गर्ने भईन् जता पनी फिट कति मिठो आवाज सुनिरहुं लाग्ने😘😘❤️❤️👌👌👍👍
raj ta testai ho tara ramro xa swar
Anju Kharel G Umm ni haii yo geet ta jhan ramro xa
Git ramro tar dance ra acting garne Milena junior cartoon corozz le ye Vanda 100/ dami garxo yarrr
Congratulation for good achievement my bestu
मेलिना राई को स्वर बाशुरी को आवाज जस्तै हो जति सुन्यो उति आनन्द आउने
दानसीङ दाईको जुँगा मन्पर्छ साचचै पुर्खा बलभद्र कुवर र भीम्सीन जस्तो देश भक्ती र रास्त प्रेमी कलाकार लाई मेरो सेलुत छ
💃💃💃💃🕺मेलिना राई को फ्यन याता हजिर गरु हजुर ❤️❤️❤️
एउटा गित राम्रो र सफल हुनलाई recording studio को हात ठुलो रहन्छ! सबैको पहिचान हुन आबस्यक छ,कर्म सङै धर्म नबिर्सौ,, शंकरा स्टुडियो प्रती हाम्रो आभार छ। कल्ले बोलायो सदाबहार होस। शुभकामना❤️❤️
#मेलिना_राई_को_Voice _मन_पर्ने
#यता हाजिर गरूम त
#Really Very very Fantastic Voice Melinako ....!!!!!
Kada ayo songs
गीतको मिठास जति छ भिडियो बनाउन त्यति मिहिनेत गरेजस्त्तो लागेन। पहिरन छनोट गलत छ अनि पछाडी धेरै जना नचाउदैमा भिडियो राम्रो बन्छ भन्ने गलत सोच निर्देशकमा देखिन्छ । धेरै जाना नचाउने हो भने ठाँउ पनि सोही अनुसार हुनुपर्यो नि ।
#आवाज यति मीठो छ कि जति सुनेपनि मन भरिदैन 💓
ल बबाल छ सुकदेव जी बधाई छ
हैन हो यो गाना 🎵 त जति सुनेनी सुनम सुनम लाग्ने मलाई पनि “कल्ले बोलायो बोलायो....
आखा लोलायो रे टोलाउनु पर्ने त आँखा होला नि ज्यान कसरी टोलाउछ हौ
lBadhai6 Melina Ji Lai Lookdohori aaunu bhaayeko ma yo sangeet kahilai morne chaina yesai ma jiban6 welcome sabai team lai .हेर्दाहेर्दै मेलिना राई लोक दोहोरी क्षेत्रमा नी राज गर्ने भईन् जता पनी फिट कति मिठो आवाज सुनिरहुं लाग्ने😘😘❤️❤️👌👌👍👍
तर गीत स्वर र लय अति राम्रो
सर आज सम्म तपाइँको हरेक भिडियो हेरेको छु र सबै भिडियो राम्रो छ म एउटा कुरा भन्न्छु सबै साङ्गितिक लोक पार्खिमा यो मोडल हरुलाई छोटा छाेटा कपडा न लगाइयोश किन कि यो भिडियो हेर्नी भनेको हामी नेपाली ले मात्र हो र घर परिवार को माझ्मा बसेर हेर्न पाम कि लाज ले एकातिर फर्किनु न परोश 🙏🙏🙏🙏🙏🙏
गाउने शुकदेब अधिकारी नाच्ने विमल अधिकारी र अञ्जली अधिकारी । दामी छ ।
मेरो आँखा लोलायो मेरो ज्यानै टोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो
उल्टो भयो हौ
मेरो आँखा टोलायो मेरो ज्यानै लोलायो मलाई थाह छैन झिस्मिसेमा कल्ले बोलायो ।
यो हो सहि ।
ज्यान टोलाउने आंखा लोलाउने हो र🤔उल्टो पाल्टो लेख्ने गाउनेहरूले ध्यान दिनुपर्दैन।
Ho ni😊
Sarai ramro song
Wow very beautiful song😍😍
भाकाले त दशै आएको अझै बढी आभाष गरायो।।।😍😍
दशैं मनाउन गाउँ जादाँ गाडीमा यो गीत घन्काउँदै जाने हो।😄😄😊😊😊😊😊😍😍🥰🥰😘
🌺🌺🌺🌺🌺 💃💃💃💃💃💃💃💃💃
..
Nice song malai ni geet gawna monxa Melina di singer huna
मेलिनाको भोइस मा पागल भाको मान्छे म मात्र हो कि अरुपनि छन्???👌🏻👌🏻💋💋💘💘💘 i reall love you Melina💋💋💋💋
पहिलो पटक हेरेको यो गित धेरै राम्रो लाग्यो शुभकामना विशेष मेलिनाको स्वर्😘😘😘😘😘
गित ट राम्रो छ तर मलाई भिडियो कटा कटा अलि ओभर भयो जस्टो छ
Basanta rai
आहा क्या राम्रो गित !!!
मेलिना राईको स्वर धेरै मनपर्यो एकदम मिठो आहा
0aaq0a0aa00q0aqaq0qqqq0q0q00q⁰q00q0q000q00000q00q00q⁰0q0q0q0qq0q0qqqqqq00qqqqqqqqqqqqqqqqqqqqqqqqQ
@Thapa Dinesh àaàa1aqq!!
QqqqqqaqqqQqqqqqqqqqqqqqqqqqqqqqq
agadiko music kati ramro paxi ke bhako
नृत्यद्वयको जोडी एकदमै दामी लाग्यो । संगीत अव्वल छ । गायककारद्वय यो वर्षकै सर्वोकृष्ट लाग्यो । फेरी पनि धेरै धेरै बधाई दिन चाहन्छु ।
सारै रामरो लागो दामि छ हाम्रो नेपाली कला संस्कृति हरु जोगाई राखने कलाकार टोली लाई मुरि मुरि धन्यवाद को साथ धेरै धेरै बधाई छ
I0
Bin
Iuzbg
नेपालमा जस्तो पनि चल्छ है आँखा लोलायो ज्यानै टोलायो । हुन्छ कि
आँखा टोलायो ज्यानै लोलायो हुन्छ पहिला प्रष्ट हुन जरुरी छ
आँखा लोलाउछ कि टोलाउछ
ज्यान टोलाउछ कि लोलाउछ
Sahi ho
Hahha sahi ho
Lyrics kaasaile yad garexainan k ma ni sochiraxu jyan kasari tolayexa?
लोलाउने टोलाउने भनेको त आखै हो ज्यान टोलाएको त कहिले सुनेको थियेन...नेपाल हो जे गरेनी हुन्छ देश त यो हालतमा गइरहेको बेला गित त हो नि भनेर होला तर दर्सक श्रोताले सबै लाटो हुदैनन्
Sahi ho yo kura ma ma pani sahamat xu ulto xa
Hahahaha khatra xa song vedio man paren
मेलिनाको भोइस धेरै राम्रो छ।
भोईश गड गिफ्ट हो।गायक भाइको भोइस पनि दम्दार छ।
Mnhig
@@sagarbhandari288 pp
I Love neapli song from uttrakhand Dehradun ।
tq souch
तिज पछिको नया नया स्वाद मिठो गित सङै भिडियो पनि 👍️👍️😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
tq share garnu
over acting
मेलिना राई जसको स्वर त्यही कारण यो गीत ३ पटक सुने।
आज भिउज पनि १३ मिलियन पुगेको देखे। जे होस लगानीकर्ता सर खुशी
वा लोकगितमा पनि मेलिनाको कति राम्रो स्वर multitallented melina .अहिले नेपालमा मेलिनाको प्रतिस्पर्धि नै छैनन भन्दा हुन्छ ।
dgfsgs9808536400
Ho ba
आहा कती राम्रो लोक़ग़ीत 🗣🗣🗣🗣🗣🗣🗣
बिमल दाजुको dance अल्लि भएन अभिनय त दामी गर्नु हुन्छ 🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵
Hota hajur uhako thauma alik aru lai rakhnu bhako bhaye thik huntho...alik nasuhako nai dekhe maile😆😆😆😆😆
ahh dress ni suhayana kasto kasto
Nice
😍😍😍😍😍
Npl ma yestai le dubaune ho.yesto jhur model.hahaha
Aha kati mitho lok laya...nepali sangit ko ramro pashya nepali lok laya
Melina Rai is Queen of Nepali Music Industry 🎵🎵🎵
I'm
@@pranayathapa551 bruh 💀 what ??
Prakash Dhami
@@pranayathapa551
Prakash dhani gana
🎶🎵🎵🎵🎵🎵
उत्कृष्ट गित भिडियो 100 चोती भन्दा धेरै हेरि सके धित्तै मर्दिन भन्या धन्यवाद यश गितका सर्जक लगायत सम्पुर्ण तिम प्रती💕💕💕💕
1000 Patak heri sakya hola aaja samma tq yo get ko team lai
मेलिना राई ले गाएको भएर गित अझै राम्रो बन्यो ।
20 choti herisak yo song maile video vandani Melina rai ko voice kati mitho 😍😍
tq so much
म पनि अब लोक गित तिरै फर्के वोव क्या दम छ आज भोली निस्केका लोक गित मा हल्का मेरो बिचारमा ज्यानै लोलायो र आखा टोलायो भयको भय अलि राम्रो हुन्थियो कि मेरो आफ्नो बिचार बधाई छ सम्पुर्ण टिमलाई
Geet ta ramro ho Tara aakha lolayou vayana hai aakha tolayou vanako VA hunitiyou ni hai
Y7y7gg
1
बधाई छ सुकदेव सर नम्बर 1 सिङ्गर बन्दै अब
गित अनि भिडियो उत्कृष्ट नै लाग्यो है । बधाई छ टिमलाई।
नेपाली बजार तताउने भाका। यस्तै हुनु पर्छ। बधाई छ।
मेलिना नानिले गाएको जुन सुकै पनि गित हिट भैहाल्छ।भोइस राम्रो छ।इट्स गड गिफ्ट।
000p on
झथ
@@kalpanarai5964ĺllppppl
5 hupppppppppppppppppppppppppppppppp3l
@@kalpanarai5964 pu
jhyamma jyamama
कल्ले बोलायो,,बिमल अधिकारीले अन्जली अधिकारी लाई झ्यालबाट बोलाउनु भएको भन्ने भिडियोमा देखियो,भिडियो राम्रो छ,बधाई छ सम्पूर्ण टिमलाई ।
आहा मेलिना दिदीकाे स्वर कति मिठाे
best of melina rai
गित एक्दम राम्रो छ। झन मेलिना राई को मीठो र सुमधुर आवाज ले सुनमा सुगन्ध भयको छ 👌👌👌
मेरो Best दोहोरी गित हो यो😉😊😊😊😘😘😘 पुर्बेली छोरा म
य
गित र भाका एक्दम राम्रो छ अझ मेलिना राइले गाएर सुन मा सुगन्धा भाको छ ।
मेलिना राई को आवाज वावावावा सुनि रहु लाग्ने
मेलिना कति मीठो स्वर तिम्रो
कल्ले बोलायो 💕💕💕💕💜💙💙💙💜💜💜💜💜💙💙👌👌👌👌👌👌👌
Ko song
Sresu
Rdyu
Main la♥️
01:00 मध्यरात भनेको झ्याल बाहिर त पुरा उज्यालै छ त !!!
Hehehe
Ho ta vanya
kati mitho sor nacha pani ramro wow
Wow😀😀😀 super song nd video sweet voice Melina rai.Fans melina rai❤❤❤❤
M
Siww88ooo88wwddir
गीतमा ज्यान टोलाउनु भन्न मिल्छ । टोलाउनु भनेको अक्मकिनु, छोटो समयको व्यतित, दुविधा, असमन्जस्य, भावशुन्य र जानाजान अल्याङ टल्याङ गर्नु आदि हो । टोलाउनु एक काम (एक्शन) हो । आँखा टोलाउनु भन्नु पनि यस्तै परिस्थितिलाई आँखाले खोज्नु हो तथा आँखा समेत सम्पुर्ण एक्शनको एउटा अंश हो ।
उत्कृष्ट भाबूक मन छूने गित बधाई छ धन्यवाद 💖💛🧡
आहा ! कति मिठो गित सुनिरहु लाग्ने 👨🏭👨🏭
tq so much
अन्जली अधिकारिको मुस्कानै मिठो 😍गाना भन्दानी अन्जली अधिकारिलाइ हेर्छु😘😘
Hahahahaha
अधिकारि त धेरै राम्रा हुन्छन् है
अति मिठाे गित
Tik tok bata khojdai aye mata... Anyway geet chai babal nai chh hai👍👌
यति राम्रो नेपालीपनको गीतमा पुरा भारतिय ड्रेस कत्ती पनि भयन फुल मजा आयन ।
अाहा बिमल दादा Hjrr ko dance & anjali dee ko ni daaammmmiii🔥🔥👌👌👌
nyc music video सफलता अग्रिम कामना whole unit laii👍👍👍😍😍😍
Nice song but jhur model yesto pani model hunxa npl ma ramra ko kunai kami xaina???
Tei vanya aahaa re ajha akha kamjor chha ki kya ho 🤣😂
Melina Dd ko Sor👌
मन छुने गित छ । पहिरन भएन नेपाली पहिरन भएको भए सुन मा सुगन्ध हुनेथियो
सारै मन छुने गित
wowow👌👌👌👌
साह्रै राम्रो गित यो गित पनि छिट्टै करोडको कलवमा परोस्
धेरै धेरै धन्यवाद सम्पुर्णमा
❤️❤️❤️💙💙💙👍क्या दामी गीत छ❤️❤️❤️💙💙💙💚🎊🎊💚💚
खुसी लाग्यो है मेलिना राई all rounder singer अंजु पंत जी को उचाई मा पुग्न धेरै दिन छैन है ।
सुदिब दाइ बधाइ तथा उत्तरत्तर प्रगतिको शुभकामना,,।अति राम्रो छन्थ्याल
धन्यवाद भाइ
हैट अाखा टाेलाउछ है लाेलाउछ हाेईन तर गित राम्रो छ
Nepal aauda bus ma suneko first time
Words teti mileko xaean Tara pani
Sunda aananda aauxa
👌👌👌
कल्ले बोलायो म भने गित म मेलिना बहिनीको स्वर कति मिठो छ बधाई छ सबै टिम लाई
00
melina rai fan
गित राम्रो छ । तर भिडियो अझ राम्रो भयको भए झन सुनमा सुगन्ध हुनेथियो कि,
@Bikram Bishwokarma g. . .
Vieob
@Vicky vlog r
Hya vanda kati ramro huni hora
Anjali ko nirtye lai khot lagauna mildaina
Kolle Bolayo 😮😮
नमस्ते लोक संगितप्रेमि हजुरहरुमा 🙏🙏🙏
👉 ruclips.net/video/_kDy-8pDRCM/видео.html
#mukusudeepofficial 👈
सम्पुर्ण भगवान रुपि दर्शक स्रोतामा नमस्कार । हामीले धेरै मेहेनत र आसा गरेको गित "कल्ले बोलायो" बजारमा लियर आयका छौ। जति मेहेनत गर्नु पर्ने हामी गितसङ्ग आवद्ध सम्पुर्णले गरेका छौ । अब पालो तपाईं दर्शक भगवानको हातमा छ । तपाईंको अमुल्य मायाले नेपाली गित सङितलाइ अगाडि बडाउन हामीलाई प्रेरणा प्रदान गर्नेछ। बाकी सबै तपाईंको जिम्मामा छोडेका छौ।✌✌✌✌✌
धेरै पछी दाईको मिठो स्वरमा नयाँ गित सुन्न पाईयो। धेरै राम्रो लाग्यो गित 👌👌👌👌 पक्कै सफलता पाउँने छ।
सोचे भन्दा धेरै सफलताको कामना गर्दछु।
बहुत राम्रो गीत छ सर । बधाई तथा सफलताको शुभकामना ।
Pakkai pani maya garne xan sabaile ..dherai ramro bhako xa ...sukdev ji....!!!!!
Very good xa song but dress up bhayana dress tipical bhayana. Anee dance bhayana
Dami xa uncle voice
संसारमा जे पनि बिक्री गर्ने हो भने हेर्दा देखिने कुरा सबै हरेक मान्छेहरुको मनमा बस्नु सक्ने हुनु पर्छ यो गीत एकदम राम्रो छ शब्द संगीत स्वर
कुनै दुइमत छैन कन्सेप्त राम्रो छ मात्रै जुन गित्को बोल छ यसले मौलिक नेपाली द्रेस्स मागेको छ यो त मधेसी फिल्मा नछेको जस्तो छ गीतको जस्तो नभएर जती हुनु पर्ने तेती भएन कि जस्तो लगेयो यहाँहरुले खर्च गरी सके पछी बजारको दिमन्द अनुसार गरेको जस्तो लगेयो तै पनि अरुको
दजोमा पुग्न सकेन बाँकी यसरी बनाउदा धेरै कुरा सोची अगाडि बद्नुहोला यही हाम्रो कामना छ
अञ्जली अधिकारी ठुलो फ्यान भए ❤️मेलिना दि..
Wow Nice.
Oww nice song all the best
10 patak bhanda dherai yo geet sunne ra herne jati yeta hajur garam tw!
Wow melina ji ko voice jhanai dohorima kati mitho wow wow wow😍😍😍😍👌👌👌👌🙏🙏🙏
Malai ni 100 % lagxa
गीत को भाका एकदम मीठो लाग्यो शब्द चै अलि नमिलेको नमिलेको जस्तो लाग्यो बाकी सबै ठिकै छ।।। करोड क्लब मा पुगोस सफलताको शुभकामना
बिमल दाजु को नाच राम्रो छ है।
अञ्जली को त बबाल छ।।
धेरै राम्रो यस गित हेर्ने जाती यता हाजिर गरौ।
इउ??uu??ub
Ka vata ramro xa haet
Kun angal le ramro xa yas to pani dance ho vosadiwala
समग्रमा भन्नु पर्दा निकै राम्राे नेपाली लाेक गीत बनेकाे छ । मेलिना बैनी स्वरमा त कुनै शंका नै छैन ।
कत्ति राम्रो स्वर अनि भिडियो म पनि दोहोर्याइ दोहोर्याइ हेरिरा छु सबै स्वर का धनि अनि Dance कलाकार का धनि हजुरहरु बधाइ छ हजुरहरु लाई म मलेसिया वास हेरिरहेको छु
je hos jada ma sunna chai majja aaucha hai
Melina rai manxe pani sundar voice pani sundar❤️❤️❤️