एकनारायण दाजु को शब्द नै बबाल के कति मिलाएर बनाउनु हुन्छ सफलताको शुभकामना हजुरको यो गित सगिंत पर्ति को योगदान कहिले पनि नडगमगाओस 😍😍 Hami Jati Tadha Bhaye Pani Hamro Man Aafnai DartiMaato Ma chha Hall Geet Sundai ,Abu Dhabi UAE.
आहा!अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी बिष्णु माझी &सुरेश सुन्दासको स्वर मिठो लाग्यो।अनि आदरणीय दाइ एकनारायण भण्डारी दाइको हरेक गीतमा शब्द लय/संगीत साह्रै मिठो छ।साथमा दुर्गेश थापा &अञ्जली अधिकारीको अभिनय एकदमै उत्कृष्ट छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🙏🙏
खुनाहर सर्जक एक नारायण दाई का गीत सङ्गीत असाध्य राम्रो लगेको छ तेसै त बिष्णु दिदिको कोइली जस्तो अावाज one of the best अग्रिम सुभकामना सबै सबै मा ones more thanku so much😍😍
धेरै दिनको प्रतीक्षा पछि फेरि एक नारायण ज्यु को सब्दमा बिष्णु माझी जिको स्वार वाह छिप्छिमे पानी जस्तै मिठो लाग्यो बिष्णु माझी जिको आज भोलि निकै कम यल्बुम आउदा दु:ख लाग्छ अलि धेरै आउनु पर्यो मन पर्ने गाइका बिष्णु जि लोकदोहिरी कि कुइन
खोइ यति राम्रो।गीतले views पाएन दुखको विषय तर यो गीत ले देश नै खाने गीत हो नेपाली लोक गीतको संरक्षण हुनुपर्छ अझै यस्तै यस्तै नेपाली लोकगीतहरु को creat गर्दै जानुहोला एकनारायण दादा अग्रिम सुभाकाम्ना छ हजुरलाई
एक नारायण भन्डारी सरको गितहरु सबै एकदमै उत्कृस्ट लाग्छन ,,,सांच्चै हजुरलाई यस्तो सृजनाहरु कहांबाट आउन्छ......?सलाम छ हजुरको कला गलालाइ 🙏 न्याउिल बरु ,फुलमा मौरी डुल्ने बेलामा अरुपनि तर आजकाल किन हो, राजु परीयार र हजुरको गितहरु जोडियर आउदैन......? कति सारै हेर्न र देख्न मनथियो ...........राजु परीयारको स्वर र हजुरको शब्द लय भयको गित हेर्ने
यो गीत मेरो अति नै मन छुन गीत हो म यो अडियो दिनमा दुइ पल्ट नसुनी काम गर्नै सग्दिना तर भिडियो हेर्यो भने रोधिको कुरा त्यहाँ भएको हुँदा रोधिको पुरै खिल्ली उडाएको जस्तो देखियो रोधिको कुनै झल्को नदिएको देखियो यो चाही कोरियोग्राफी गर्ने मित्रले यतिको अन्दोपन नगर्नु पर्ने हो बाकी गीत कुनै खोट लगाउने ठाउ छैन हामी लोग गीतका पारखिहरुको लागी
Eknarayan is the legend of nepali music industry Chahe tyo lok hos ya pop hos wa filmy adhunik hos ekdam damdar sabda chayan sathai Music uttikai ramro sabda haru Hats off legend 💎💎💎💎 Purano geet dekhi fan Jun bani udaideu Jug jane maya garaula Lakhu tara birse maile jun lai dekhepaxi Jodeko nata todera gaeuu Adheri jastai gham binako Chokho maya lakai ho Laina vanau kasari Lalupate nugyo vuitira Bhiraima charyo mali gai Ankha kholxu hola Deurali vake hai Yo chokho maya mardaina Dherai maya garxu Maile man parayeko xu Yo teej ma dhalkerai nachinxa Kareli tipera achara banaula Master ko xoro bihe garna aathyo Rato sari lagaye maile Kale ketale Parana parana Mero manaiko fultipi timro manaima siuriye Chhati vari vala ropi Naubise satako Nayauli baru dalimai Nidayo
wow बरिस्ठ गीतकार एक नारायण दाइका प्राय गीत हरु उत्कृष्ट नै हुने गर्छन् र यो गीत पनि एकदम उत्कृष्ट बनेको छ यसको राज सम्पुर्ण अब्बल टिम भएर पनि होला जस्तै बिष्णु माझी_ आशिष अविरल _अञ्जली अधिकारी _दुर्गेश थापा
जति हेरेपनि सुनेपनी हेरौं हेरौं सुनौ सुनौ लाग्ने म मात्रा होकी अरुपनि हुनुहुन्छ ... यो गीत हेरेको २० पटक भन्दा माथि पुग्यो हाेला यार तर अझै मन भरेको छैन भन्या😍👍
Wow supop kati mitho geet ho bishnu majhi dd ko ma thulo fan ho yaha ko voice matra sunna paina vayo life ma kaile harna pauna bhaiyana eaknaran bhandari ko ma thulo fan ho
गाला दुखे किनेर दबाईलाम मन दुखए भए गल्तिभो माफ़ी पाउ ऊखु पेले खुदो नीबुवा को चुक हिजो रोधीमा के के भो के के आज हेर्नै लाज सोल्टीनिको मुख आहा सफलताको शुभकामना एक नारायण सर
Aaha badhai x eknarayan dai..nikai man pardo git
Verygood music and acting
आहा फेरि नेपाल खाने गित आयो नेपाली लोक सङ्गीत का उत्कृष्ट सर्जक आदरणीय दाजु एकनारायन भन्दारी को हरेक सिर्जना ले मन छुन्छ ।सफलता को शुभकामना दाजु।
अति राम्रो छ हजूर हरुको यो गीत❤❤❤❤❤
नेपाली गितहरुमा एकनारायण भण्डारी सरको गीतको स्वाद नै फरक छ 😍❤💕
सुरेश भाईको स्वर हो
दामि छ
यस गितको शब्द / संगीत/ स्वर सबै उत्कृष्ट बनेको छ । गितले सबै तिर तहल्का पिटोस !
Kati mitho song.. oho. Man mai basyo..song video and music..babal
Wowकति मिठो लय सब्द सारै राम्रो छ गित सम्पुर्ण टिमलाइ बधाइ छ बिसेस गरि एक नारायण भन्डारि दादालाइ हिर्धय देखीनै शफलताको शुभकामना👌
आहा सुरेश जि को स्वर नि दाम्मि छ बिष्णु माझी को त भन्नै परेन सधैं हिट समग्र मा धेरै राम्रो गीत एकनारायण दाजु।।।
´´
सेमाटोक्ने दुर्गेश थापा पो हो,,,
😂😂😂
एकनारायन भण्डारी को गीत को शब्द जहिले पनि मौलिक अनि सरल लग्छ जति सुने तेति सुनिरहु जस्तो सधुबात छ दादा लाई सधै यस्तै गीत सुन्न पाउ 🙏🙏🙏
मौलिक रस मिसिएको गित बधाई छ एकनारायण दाइ लगायत सम्पुर्ण टिमलाई ।
Dami x
एकनारायण दाजु को शब्द नै बबाल के कति मिलाएर बनाउनु हुन्छ सफलताको शुभकामना हजुरको यो गित सगिंत पर्ति को योगदान कहिले पनि नडगमगाओस 😍😍 Hami Jati Tadha Bhaye Pani Hamro Man Aafnai DartiMaato Ma chha Hall Geet Sundai ,Abu Dhabi UAE.
wow song chai hok dherai ramro
एकनारायण दाजु को शब्द नै बबाल के कति मिलाएर बनाउनु हुन्छ सफलताको शुभकामना हजुरको यो गित सगिंत पर्ति को योगदान कहिले पनि नडगमगाओस 😍😍
आहा!अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी बिष्णु माझी &सुरेश सुन्दासको स्वर मिठो लाग्यो।अनि आदरणीय दाइ एकनारायण भण्डारी दाइको हरेक गीतमा शब्द लय/संगीत साह्रै मिठो छ।साथमा दुर्गेश थापा &अञ्जली अधिकारीको अभिनय एकदमै उत्कृष्ट छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🙏🙏
😊
आहा!!!जय बिष्णु!!!
राम्रो सम्भावना बोकेको आवाज Suresh Sundas
लोकदोहोरिमा लामो समयदेखी राज गर्ने एक नारायण दाइको सृजना निकै राम्रो।
एकनारायण एउटा बहुचर्चित ब्रान्ड हाे गित त सधैं उत्कृष्ट हुन्छन्।
खुनाहर सर्जक एक नारायण दाई का गीत सङ्गीत असाध्य राम्रो लगेको छ तेसै त बिष्णु दिदिको कोइली जस्तो अावाज one of the best अग्रिम सुभकामना सबै सबै मा ones more thanku so much😍😍
बबाल छ
मलाई पनि मन पर्याे बिस्नु माझी काे साेरत
आहा सारै,मिठो,राम्रो छ गीत बिष्णु माझी दिदिको स्वर सारै मन पर्छ । सम्पूर्ण टिमलाई सफलता को शुभकामना
Bisnu de ko geet vayepaxi hurukkai
धेरै दिनको प्रतीक्षा पछि फेरि एक नारायण ज्यु को सब्दमा बिष्णु माझी जिको स्वार वाह
छिप्छिमे पानी जस्तै मिठो लाग्यो बिष्णु माझी जिको आज भोलि निकै कम यल्बुम आउदा
दु:ख लाग्छ अलि धेरै आउनु पर्यो मन पर्ने
गाइका बिष्णु जि लोकदोहिरी कि कुइन
सधैं अावाजमा मिठोपन बिष्णु माझी र handsom nd beauty durgesh nd Anjali sanu...eknarayan daju ko sabda sangeet superb
धेरै कलाकार हरु मध्य यी दुबैजना भाइ, बहिनीको आवाजको म फ्यान हो । गीत लय,शब्द लगायत भिडियो सबै उत्कृष्ट छ सफलताको धेरै धेरै शुभकामना ।
Bishnu majhi vaneko t king naiho lok dohori ko
यती सुपर हिट गीत बिष्णु माझी दिदि का स्वर मा आउछन तर बिष्णु दिदिलाई देख्न पाइने भैईएन बिष्णु दिदिलाई हेर्न नपाई परान जानी भयो
ammar Bc @#@*\\*@pqkslcm?p@!@*?@u@h@hqjkaladgsjklalef ..@!
मैं
खोइ यति राम्रो।गीतले views पाएन दुखको विषय तर यो गीत ले देश नै खाने गीत हो नेपाली लोक गीतको संरक्षण हुनुपर्छ अझै यस्तै यस्तै नेपाली लोकगीतहरु को creat गर्दै जानुहोला एकनारायण दादा अग्रिम सुभाकाम्ना छ हजुरलाई
सुपर हिट... सफलताको शुभकामना समस्त टिम प्रति। धन्यवाद
आहा सार्है मिथो छ सफलताको सुभकामना
पाँच पल्ट सुनिसके अझै धित मरेन अति मीठो स्वर सब्द लय धेरै सम्झिन चाहान्छु बिष्णु दिदी लगायत यो गीत का सप्पै टिम लाई 🚻🎤🌺🌺🌺🌺🌺♥️
instagram.com/p/BxxabzrJe697WZC-GzrzQvW6KnFWxOiVCwQ1dY0/?igshid=1tmvmscbfrhcp
Wow nice video
एक नारायण भन्डारी सरको गितहरु सबै एकदमै उत्कृस्ट लाग्छन ,,,सांच्चै हजुरलाई यस्तो सृजनाहरु कहांबाट आउन्छ......?सलाम छ हजुरको कला गलालाइ 🙏 न्याउिल बरु ,फुलमा मौरी डुल्ने बेलामा अरुपनि तर आजकाल किन हो, राजु परीयार र हजुरको गितहरु जोडियर आउदैन......? कति सारै हेर्न र देख्न मनथियो ...........राजु परीयारको स्वर र हजुरको शब्द लय भयको गित हेर्ने
शब्द लय त बेजोड छ ❤️
Daammi lagyo eknarayan sir
यकदमै रामरोछ हजुर खैकेभनेर बयानगरौभनने ठाउछैन मलाइ बीसनु माझीको सबैगीत मनपरछ योतझनैरामरोछ र अभीनय गरनेभाइबहीनी लाइपनीबधाइछ रामरो अभीनय गरदीनुभयकोमा
यो गीत मेरो अति नै मन छुन गीत हो म यो अडियो दिनमा दुइ पल्ट नसुनी काम गर्नै सग्दिना तर भिडियो हेर्यो भने रोधिको कुरा त्यहाँ भएको हुँदा रोधिको पुरै खिल्ली उडाएको जस्तो देखियो रोधिको कुनै झल्को नदिएको देखियो यो चाही कोरियोग्राफी गर्ने मित्रले यतिको अन्दोपन नगर्नु पर्ने हो बाकी गीत कुनै खोट लगाउने ठाउ छैन हामी लोग गीतका पारखिहरुको लागी
बिष्णु माझी दिदी हजुर जस्तो गायिका अब जन्मिन गाह्रो छ दिदी कसम! साथमा पुरुष स्वर पनि राम्रो लाग्यो दाइको,, सफलताको कामन as a whole team लाइ💘💘
ga
ja
j/g-a′
ढिलो आयो कडा आयो बिष्णु माझी दिदीको जादुई स्वरमा यो गीतले फेरि तहल्का मच्चाउने भयो दामी छ
Eknarayan is the legend of nepali music industry
Chahe tyo lok hos ya pop hos wa filmy adhunik hos ekdam damdar sabda chayan sathai
Music uttikai ramro sabda haru
Hats off legend 💎💎💎💎
Purano geet dekhi fan
Jun bani udaideu
Jug jane maya garaula
Lakhu tara birse maile jun lai dekhepaxi
Jodeko nata todera gaeuu
Adheri jastai gham binako
Chokho maya lakai ho
Laina vanau kasari
Lalupate nugyo vuitira
Bhiraima charyo mali gai
Ankha kholxu hola
Deurali vake hai
Yo chokho maya mardaina
Dherai maya garxu
Maile man parayeko xu
Yo teej ma dhalkerai nachinxa
Kareli tipera achara banaula
Master ko xoro bihe garna aathyo
Rato sari lagaye maile
Kale ketale
Parana parana
Mero manaiko fultipi timro manaima siuriye
Chhati vari vala ropi
Naubise satako
Nayauli baru dalimai Nidayo
Feri aayo bisnu diju ko mitho geet👌👌👌👌👌👌👌👌💜💜💜💜💜💜💜💞💞💞💞💓💓💓💓💓💓💓💓💓💕💕💕💕💕💕💕
Wahh bishnu maji deju ko swor ko taw kurai nagarammm.dami damii..😍😍 ramro x song ani video ..badhai xx all team laii..😍tik tok ma sunira aako..
एकनारायण भन्डारी दाजुको शब्द र लय सुन्नुको मजानै बेग्लै छ त्यस्मा बिष्णु दिदि अनि नयाँ गायकको स्वर अत्यतै मीठो लाग्यो सफलताको शुभकामना ....
wow बरिस्ठ गीतकार एक नारायण दाइका प्राय गीत हरु उत्कृष्ट नै हुने गर्छन् र यो गीत पनि एकदम उत्कृष्ट बनेको छ यसको राज सम्पुर्ण अब्बल टिम भएर पनि होला जस्तै बिष्णु माझी_ आशिष अविरल _अञ्जली अधिकारी _दुर्गेश थापा
धेरै राम्रो छ गित सम्पुर्ण कलाकार टिमहरुलाई बदाई तथा सुभकामना छ
Ho
babalxa
दाजु को शब्दमा दम हुन्छ सधैं सङ्गीत नि कति मीठो क्या
येस्तै येस्तै राम्रा राम्रा लोक गीत सुन्दै घरमै बसौ आफु पनि बचौ र अरुलाइ पनि बचाउ
कोरोना बाट बच्ने येही मात्र एउटा उपाए हो।
दादा धेरै राम्रो छ हार्दिक नमन छ हजुर
बिस्नु माझी को भन्दा अझ राम्रो आवाज सुरेश दाइ बधाई छ ,
नेपाली लाेकगित भनेकाे यताे हुनुपछ र यसमा सबै सबदा मिलेकाे बिणु दिदिकाे मलाई हरेक गित मन पछ सफलताकाे धेरै धेरै शुभ कामनलछ
जति हेरेपनि सुनेपनी हेरौं हेरौं सुनौ सुनौ लाग्ने म मात्रा होकी अरुपनि हुनुहुन्छ ... यो गीत हेरेको २० पटक भन्दा माथि पुग्यो हाेला यार तर अझै मन भरेको छैन भन्या😍👍
Eknarayan Bhandari always favourite 😍😍
Damiii 👌 👌💯 hok bisnu majji song dami xa
Wow supop kati mitho geet ho bishnu majhi dd ko ma thulo fan ho yaha ko voice matra sunna paina vayo life ma kaile harna pauna bhaiyana eaknaran bhandari ko ma thulo fan ho
Aayo Arko Super Hit Song 👌
Bbl
राम्राे लाग्याे शुरूकाे २ पङ्ति मात्रै शुन्दा शुभकामना
sachi real geet metho lago badai x yo teem lai.
वाउ बिष्णु दिदी को स्वार सुन्दा मेरो सबै कुरा सोचेझै भयो लाग्छ
Ali dherai suscriber vako chanel bata upload garna parne k yo song ani po dherai views pauthyo anyway song dami layo✌✌
Sk sundas online मा पनि अति मिठो गाउनुहुन्थ्यो ।बधाइ छ अति राम्रो छ गित ।😍😍😍
आहा गित
गाला दुखे किनेर दबाईलाम मन दुखए भए गल्तिभो माफ़ी पाउ ऊखु पेले खुदो नीबुवा को चुक हिजो रोधीमा के के भो के के आज हेर्नै लाज सोल्टीनिको मुख आहा सफलताको शुभकामना एक नारायण सर
daami saarai man paryo bishnu didi ko aawaj nai kafi xa hami darsak laai?
दामि छ गित सम्पूर्ण टिम्लाई धन्यवाद
सारै मिठो गित जति तारिफ गरे पनि कमिहुन्छ!! गितको सम्पुर्ण युनिट लाइ बधाई छ!! कमेन्ट नगरी बस्नै सकिन😍😍😍
आहा मीठो गित मेरो साथी ए स के को namaskaara ma khagendra pun रोल्पाबाट sk sir laai chinne yataa aam hai
Hajurko mihanetlaai mannu parchha dhukka hunuhos hajurle soche bhanda badi sfalta paunechha yo geetle hardik badhai ani shubhakamana .
Bishnu majhi d ko geet sabai utkrists hunxx yo getle Pani aru jhai safalta chumos 🌷
खायाे खायाे दाजि फेरि नेपाल खानेभयाे याेगित ले पनि बधाई छ सम्पुर्ण टिम लाई
अति सुमधुर ,सम्पुर्ण टिमलाई शुभकामना ,,
Shooting huda ma ni teii thyo
Kaile aaula vaner waiting maa thiye
Finally aayexa
Nice song
आहै कति मीठो गीत एकनारायण दादाको लय सब्द भए गीत नचल्ने त कुरै भएन enjoy गर्न पाइयो
एक दम मौलिक गित । धेरै मीठो गित
सफलताको धेरै धेरै शुभकामना ।
धेरै राम्रो छ
Bishnu majhi dd ko balla naya geet sunna payo herdai xu dubai bata
विस्नु माझि दिदिको गित 🔥🔥😍
Ati nai ramro lagyo geet
आहा कति राम्रो।मौलिक गीत साह्रै नै मन पर्यो
धेरै पछि मिठो गित सुन्न पाईयो 💝💝👌
टिक ट्क बात एता आउने जति हाजिर गरौत बरै😘😘❤️😍😍😍😘👈️
Wow wow dherai ramro xa hajur geet best of luck all😘😍😙😙😙😗😘😍😘😗😙
Wow
अति राम्रो छ गित
लोक आधुनिक मिश्रण धेरै राम्रो छ
गीत निकै राम्रो बनेको छ। बिष्णु माझीको आवाजमा
❤
गीत निकै राम्रो बनेको छ 😍💘💘💗💗💖💖❤❤💋💋💟💟💞💞😙😘
गीत होस् त यस्तो 🇳🇵🇳🇵🇳🇵😘😘😘😘
Daju lai badhai xa.👍
Hoho
राम्रो छ दाजु
राम्रो छ
damii xa
आहा !!! म आधुनिक गीत सुन्नेलाई पनि यो गीतले लोभ्यायो ❤️❤️❤️❤️
Wowow dami geet cxa la yesle pani.trending no 1.ma parcxa abasya nai..
धेरै राम्रो गित
bisnu maghi is the best singer sarai ramro cha
Aha kati mitho git
Bishnu majhi is the best singer of nepal👍
एकनारायण भण्डरीको शब्द संगित नराम्रो हुने त कुरै हुँदैन... 😊😊