Daram Khola | Basanta Thapa | Devi Gharti Magar Ft Basanta | Sarita | Krishna Man Thado Vaka Song

Поделиться
HTML-код
  • Опубликовано: 8 фев 2023
  • Abhyash Digital Music
    Daram Khola | Basanta Thapa | Devi Gharti Magar Ft Basanta | Sarita | Krishna Man New Nepali Thado Vaka Song 2079 / 2023
    #basantathapa
    #daramkhola
    #devighartimagar
    #krishnamanshrestha
    #newnepalisong2079
    #saritadankuti
    ============================
    Song
    Daram Khola
    Vocal
    Basanta Thapa
    Devi Gharti Magar
    Lyrics
    Pralhad Subedi
    Music
    Basanta Thapa
    Arrange / Mix / Master
    Hbn Kismat
    Recordist
    Bimal Chhinal
    Studio
    1db
    Audio / Video
    Abhyash Digital Music
    Abhyasdigital@gmail.com
    Artists
    Basanta Thapa
    Sarita Dankuta
    Krishna Man Shrestha
    Cinematographer
    Ram Kc
    Edit
    Bikash Gyawali
    Mua / Drone
    Kabin Khadka
    Production
    Shiva Khatri
    Choreography/ Direction
    Hom Gurung
  • РазвлеченияРазвлечения

Комментарии • 797

  • @basantathapa
    @basantathapa  Год назад +192

    प्रिय लोक संगित पारखी तमाम आदरणिय श्रोता दर्शक तथा शुभचिंतक ज्यु हरूमा नमस्कार सधै झै यसपाली पनि केही फरक कोसिस गरेका छौ तपाईहरूको रुचि लाई आत्मसाथ गर्दै सृजना गरिएको मौलिक ठाडो भाका सुनेर लाईक कमेन्ट शेयर सब्सक्राइब मार्फत प्रतिक्रिया दिनुहुनेछ जय गित जय नेपाल 💓🙏🇳🇵🌹🎵☀️💫🎧

    • @kishmakhadka3185
      @kishmakhadka3185 Год назад +3

      Yo geet chai sarai ramro lagyo sir ❤️

    • @karkibikash
      @karkibikash Год назад +2

      🙌💙🎶🎼

    • @mamatarasaili1742
      @mamatarasaili1742 Год назад +1

      दाईको सिर्जना हरु सबै राम्रो नै हुन्छ सफलताको शुभकामना🙏🎵🇳🇵

    • @navarajlamichhane7228
      @navarajlamichhane7228 Год назад +1

      ak dam ramro lagyo ali long vahako vaa jhan maja hunithiyo

    • @ekbahadurmagar1978
      @ekbahadurmagar1978 Год назад

      Very Nice Songs 🙏

  • @RishiKhadkaNP
    @RishiKhadkaNP Год назад +6

    कति मौलिक गित हो दाजीको हरेक गितको फ्यान हुम म तेस्तै शब्दका खानी मेरो दाजी प्रलाद सुबेदी को उस्तै उत्कृष्ट मौलिक शब्दहरु आहा बधाई छ सम्पुर्णलाई🙏😘🎉

  • @JamunaSanamOfficial
    @JamunaSanamOfficial Год назад +10

    निकै मिठो गीत शुभकामना टिमलाई ❤❤

  • @BikramSharma
    @BikramSharma Год назад +8

    आहा❤ अत्यन्त उत्कृष्ट लाग्यो यो सांगीतिक प्रस्तुति।। सफलता को शुभकामना🎉🎉

  • @SmitaSnehaEntertainment
    @SmitaSnehaEntertainment Год назад +2

    बशन्त थापाको लय प्रह्लाद शुबेदीको शब्द साथै बशन्त थापा अनी देबी घर्तीको कर्णप्रिय आवाज रहेको “दरम खोला” अतीनै मिठो मौलीक सृजना बनेको छ ।यस गितसंग जेडिनुभएका सबैमा हार्दिक बधाई साथै सफलताको शुभकामना ब्यक्त गर्दछौ 🎉🎉🎉
    स्मिता स्नेहा ईन्टरटेन्टमेन्ट परिवार 🙏

  • @sp-magar
    @sp-magar Год назад +13

    नेपाली लोक संगीतमा वसन्त थापाको नामै काफी छ ! लोभ हुँदै गएको ठाडो भाका लाई फेरि उजागरन गर्नु भएकोमा धेरै धेरै धन्यवाद साथै यो गीतले पनि हरेक नेपालीको मन जित्दै छिटै करोड क्लवमा प्रवेश गरेको देख्न पाउँ बधाई तथा भव्य सफलताको शुभकामना सर

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +6

    आह कति रमाइलो ठाडो भाका😘 शुभकामना🙏

  • @sumanroka1126
    @sumanroka1126 4 месяца назад +2

    Jati sunepani dhit mardaina dajuko song sunda bela bela ghumna man lagxa geet tira 🥇🍁💝

  • @khattrisubash
    @khattrisubash Год назад +24

    सार्है मिठो,
    सफलताको शुभकामना #दरम_खोला टिमलाई…🎶

  • @mahenderchentri2304
    @mahenderchentri2304 Год назад +3

    आहा आतिनै मिठो थादो भाका मौलिकता ले भरिएको गीत धेरै पछि सुन्द् आनन्द आयो अबा बढीघाट र दरम खोलाको मिक्स गरेर पनि गीत गाउँन परेयो बसन्त्ता जि

  • @RajuSunamofficialChannel
    @RajuSunamofficialChannel Год назад +8

    मौलिकता झल्काउने गित सफलताको शुभकामना !!!

  • @Naveen-lz5hy
    @Naveen-lz5hy 3 месяца назад +1

    Sarai ramro maulik salaijo song basanta dada ko 🎉🎉🎉🎉

  • @samratsahaniofficial7236
    @samratsahaniofficial7236 Год назад +4

    अत्यन्तै मार्मी गीत दरम खोला , भौगोलिक हिसाबले पनि तैत्तिकै रमणीय ईस्थल गल्कोट सुन्ना योग्य बधाई छ! बसन्त दाईलाई

  • @DeepakSingh-uj9sv
    @DeepakSingh-uj9sv Год назад +2

    Kati ramro Geet ho k listi man paryu Malai ta

  • @RajMedia80
    @RajMedia80 Год назад +3

    सलाम छ बसन्त थापा जि लाई नेपाली लाेक क्षेत्रमा पहिलाे हुनु भाकाे छ ईतिहास मै सालकाे पातकाे टपरि ले लाेक गितकाे ईतिहास नै रच्न सफल छ धन्यवाद छ तपाईका यस्ता सृजना काे लागि

  • @kapilrkmagar
    @kapilrkmagar Год назад +5

    आहा साच्चिकै मौलिक बोकेको गित बधाई छ प्यारो बसन्त थापा दाजु लगाएत सम्पुर्ण टिममा🙏🙏🙏🙏❤️❤️❤️

  • @rupambk
    @rupambk Год назад +6

    यो गित यसपालि हाम्रो गाउँको बिहेमा बेसरी घन्कने भो । सम्पुर्ण टिम लाई सफलताको शुभकामना ।

  • @kumarthapa331
    @kumarthapa331 Год назад +1

    wau jati dherai ramro geet badhai x safaltako suvakamana xitai karod kalbma pugosh

  • @SurajLamichhaneOfficial
    @SurajLamichhaneOfficial Год назад +3

    कति मीठो गीत आदरणीय दाइ वसन्त थापा लगायत सम्पूर्ण युनिटलाइ सफलताको करोडौ शुभकामना 🌷🌷

  • @roshansubedi6199
    @roshansubedi6199 Год назад +3

    खायो का❤️❤️❤️

  • @shantibk5153
    @shantibk5153 Год назад +2

    धेरै राम्रो गित बागलुङ जिल्ला को नाम सुन्दा नै गर्भ लाग्छ

  • @surajofficial522
    @surajofficial522 Год назад +2

    धेरै राम्रो लाग्यो गीत
    बाग्लुङे लोकगीतको किङ्ग वसन्त थापा दाजु मेरो बेस्त सिङगर सफलताको शुभकामना

  • @aimanbishwakarma
    @aimanbishwakarma Год назад +20

    म बसन्त जि को निकै ठूलो फ्यान हु साच्चिकै अन्तर आत्माले गाउनु हुन्छ। तपाइको धेरै सृजना अमर छन सधै यस्तै सृजना गर्नु होला अनगिन्ती शुभकामना ह्जुर❤️❤️🙏

  • @anbentertainment6462
    @anbentertainment6462 Год назад +4

    बसन्त दाइका सबै गीत अर्गानिक सदाबहारे हुन्छन सारै मिठो लाग्यो यो गीत पनि बधाई साथै सफलताको भब्य शुभकामना गीतमा आबद्ध सम्पुर्ण टिमलाइ🙏💕❣️

  • @sudipkhatri4554
    @sudipkhatri4554 Год назад +2

    How many people are from galkot ❤❤

  • @Madhavshrestha
    @Madhavshrestha Год назад +8

    धेरै उत्कृष्ट ठाडो भाका!! ❤️
    *What a Expression by Sarita Dankuta* 😍😍

  • @user-zw3uy2fb2c
    @user-zw3uy2fb2c 3 месяца назад +2

    बसन्त थापा को दोहोरि गित

  • @Arjunofficalchannel
    @Arjunofficalchannel Год назад +1

    सुन्दर गित wawa

  • @loveentertainment4660
    @loveentertainment4660 Год назад +14

    निकै राम्रो जति सुने पनि न थाक्ने यि कान जब बसन्त दाजुको गीत आउछ तब कान नै ठाडो भएर आउछन।💕🌻⚜️

  • @ramusapkota7184
    @ramusapkota7184 Год назад +7

    मैलिक र अर्गानिक गित बधाई तथा शुभकामना सम्पूर्ण टिम प्रति ❤️❤️😍

  • @rameshthapa4311
    @rameshthapa4311 Год назад +6

    शब्दले सम्मान गरेर
    नसकिने सर्जक आदर्णिय दाजू 🥰

  • @dayapaudel683
    @dayapaudel683 Год назад +6

    कति मिठो गीत आदरणीय दाजी वसन्त थापा लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाइ अनि सफलताको लाखौलाख शुभकामना ❤️❤️🌹🎶🎵🎶🎵🎶🙏🙏🙏🌷🌷🌷

  • @theworldlifechannel514
    @theworldlifechannel514 Год назад +4

    धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछु बसन्त दाई

  • @deepakkandel1685
    @deepakkandel1685 Год назад +3

    300 पटक त मैले मात्र हेरे होला ❤❤❤🎉 सारै राम्रो गीत हाम्रो बागलुग को नाम अझै उच्च राखनु बसन्त दाजु ❤❤

  • @karkibikash
    @karkibikash Год назад +4

    आहा! सारै मन परेको गीत मौलिक ठाडो भाकामा आघारित यो "दरम खोला" अति मिठो गीत बनेको छ। बसन्त दाईको पराए गीतमा नयाँ पन झल्किन्छ ।साथै यति मिठो यति राम्रो गीतलाई र सम्पूर्ण टिमलाई धेरै भन्दा धेरै शुभकामना छिटै करोड कलब पुगेको हेर्न पाइयोस। 🙌🎼🎶❣️

  • @rameshbishwakarma9241
    @rameshbishwakarma9241 Год назад +2

    बसान्त दाइको जुन गीत नि उत्कृष्ट हुन्छ ।।
    अति मिठो छ गित।।।बधाई छ सम्पुर्ण मा।।

  • @GaneshNepali-id4wc
    @GaneshNepali-id4wc Год назад +1

    Damixho

  • @janakbhatchhetri
    @janakbhatchhetri Год назад +2

    अत्यान्तै मौलिक शब्दहरुले सजिएकाे सुमधुर मर्मस्पर्शी भाकामा उत्कृष्ट सिर्जनाको लागि टिमलाई धन्यावाद साथै धेरै धेरै शुभकामना!!!!

  • @pankajtimilasina5937
    @pankajtimilasina5937 Год назад +2

    निकै उत्कृष्ट सिर्जना बसन्त थापा दाजुको ठाडो भाकाको टिमलाई बधाई तथा शूभकामना,

  • @beekashthaquri
    @beekashthaquri Год назад +4

    आहा कति मीठो गित बधाई तथा सफलताको अग्रिम शुभकामना🙏🙏❤️

  • @sarojrana7072
    @sarojrana7072 Год назад +1

    Hami baglunge bum ka😜😜🤣
    Geet le nai chinauxa hamro maulikta Keep it basanta daju❤️❤️❤️

  • @mamatarasaili1742
    @mamatarasaili1742 Год назад +11

    आहा! हाम्रो बागलुङको सानहरुको कति मीठो ठाडो भाका साथै आवाज पनि करोडौंको कलबमा पुगोस् यति मीठो गित🙏🎤🎧️🎵🎶🇳🇵

  • @DipakPaudelofficial
    @DipakPaudelofficial Год назад +16

    एउटा उत्कृष्ठ सिर्जना आदरणीय दाजुहरुको ❤️❤️❤️❤️

  • @dinanathchalise3965
    @dinanathchalise3965 Год назад +1

    Hajurle euta rabi dako barema saport garera yauta geet banaunu vayama 3 crod Nepali sarai khushi huntheu plz dai basanta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harryomthapa
    @harryomthapa Год назад +5

    बसन्त थापा दाजुका रचनाहरु सदैव मौलिकतामा रहन्छन्! गीत अत्यन्तै मार्मिक छ!

  • @Rajmagarofficial-e8j
    @Rajmagarofficial-e8j Год назад +9

    आहा। मौलिक ठाडो भाका निकै राम्रो छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना।🙏🥰👏😍

  • @DURGABC
    @DURGABC Год назад +2

    अति मिठो मौलिक सृजना को लागि प्रलाद सुबेदि दाइ र बसन्त थापा दाइ लगायत सम्पुर्ण टिम लाइ शुभकामना ❤🎉🎉

  • @santoshhakku9711
    @santoshhakku9711 Год назад +1

    कति राम्रो गित।संगीत नि उतिकै अनि मौलिक गित ।मेरो आग्रह हजुर र खेम सेन्चुरी को आवाज नि राम्रो संगीत अभिनय पनि राम्रो गर्ने भएको ले हजुर दुई जान को सहकार्य हेर्न मन छ राम्रो ल बसन्त दाइ।तपाई दुई जना हरुले गायक लाई गित गाउन न दिए हुन्छ किन कि तपाईं हरुकै स्वर् राम्रो छ।😍😍😍😍

  • @bijaypoudel2077
    @bijaypoudel2077 Год назад +1

    Basanta dai 🙏🙏🙏🙏

  • @roshanisubedi1829
    @roshanisubedi1829 Год назад

    Wow kasto mitho geet aagami din mani yestai ramro geet haru ko aapekshya ma yesh geet ko lagi dherai dherai suvakamana💜

  • @bikashthapa3234
    @bikashthapa3234 Год назад +6

    कस्तो मिठो गित आहा जति सुन्यो उति आनन्द आउने शुभकामना छ दाजु करोडौं कल्ब पुगोस् 🙏❤️❤️

  • @gyanbdrgaha9639
    @gyanbdrgaha9639 Год назад +1

    म मगर भएर हो कि गीत नै हो राम्रो सारै मन पर्छ ठाडो भाका भनेसी🥰
    Good songs👍

  • @sikharAdhikari-ll4pt
    @sikharAdhikari-ll4pt 5 месяцев назад +1

    Dami xa

  • @birkarki4203
    @birkarki4203 Год назад +26

    आहा कति मिठाे song बधाई छ अनि धेरै माया सबैलाई 🙏😍😍😍❣️

  • @Haribabu12350
    @Haribabu12350 Год назад +1

    Basanta dai dami

  • @anujgurung3628
    @anujgurung3628 Год назад

    Ma chai TikTok ma sunera aako hajur dami lagyo 🥰🥰🥰🥰🥰🥰🥰👌👌👌

  • @BishalSony
    @BishalSony Год назад

    aaha kati mitho geet

  • @krishnathapa8178
    @krishnathapa8178 Год назад +3

    लोकसंगीतका राजा आदरणीय दाजु वसन्त थापा ज्यु 🙏🙏❤️❤️

  • @narayankandel5580
    @narayankandel5580 Год назад +1

    Wow❤❤

  • @arjunsunar2422
    @arjunsunar2422 Год назад +1

    धेरै राम्रो लाग्यो shafaltako shuvakaman
    Tara गीत ali choto bhayo!!!

  • @amitbabu4155
    @amitbabu4155 Год назад

    Basant daju ko big fan ma geet dhila aauchha aayasi Nepal hallinx kati power hunx hola geet maa Sachi hjr lok geet chhetra ko king 👑 nai ho mero lagi suvkamna xa sampurna teem lai

  • @asmeerijal7353
    @asmeerijal7353 Год назад +11

    जति सुने पनि रहर नै नपुग्ने सार्है मिठो गीत बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।❤️🙏

  • @sandeshpaudel632
    @sandeshpaudel632 Год назад +3

    Geet le desh bidesh khayo best up luck daji haru and all team members lai safalta ko lakhau lakh suvakamana 🙏🙏🙏🎂🎂🎂🎂🎂

  • @debbudha8847
    @debbudha8847 Год назад +4

    बसन्त थापा दाजु नेपाली लोक गित संगितको एउटा हुनाहार चम्किलो तारा हो।तपाइको हर गितहरु धेरै मन पर्छ॥यो गितको लागि पनि शुभकाना!

  • @krisnabk9220
    @krisnabk9220 Год назад

    Sarai mitho moulik thado vaka

  • @Gasterider
    @Gasterider Год назад

    Dhari ramro xa song

  • @sebakpaudel
    @sebakpaudel Год назад +1

    Kati metho song 20 choti tw dance gara yalll 🙈 maila

  • @gaihrenirmal
    @gaihrenirmal Год назад +9

    एति राम्रो गीत सिर्जना गर्नु भएको मा सम्पुर्ण टिम प्रति हार्दिक बधाई ! गीत ले छिट्टै चर्चा पाउस शुभकामना छ ! 🥰🥀❤️

  • @sanjayabk2412
    @sanjayabk2412 Год назад

    Dheroi mitho maulik get bashanta thapa dai hamro baglung ko san big fan daii 🥰🥰

  • @Mahendrachhetriyt
    @Mahendrachhetriyt Год назад +41

    निकै उत्कृष्ट सिर्जना ठाडो भाका पछिल्लो समय हराउदै गएको छ हजुरले फेरी नयाँ पन लिएर आउदा निकै खुसी लाग्यो दाजु सफलताको शुभकामना ।

  • @samika8663
    @samika8663 Год назад +3

    dami ❤👌🏻

  • @SureshRanaNP
    @SureshRanaNP Год назад

    आहा😘😘😘😘😘

  • @kumarbc6890
    @kumarbc6890 Год назад

    Aaha kati mitho geet lok le bhariyeko geet..omg nice song.❤❤

  • @sohamkhanal9501
    @sohamkhanal9501 Год назад +1

    👍👍👍👍👍👍

  • @prabeshchhetri7088
    @prabeshchhetri7088 Год назад

    Yo vaka dherai ramro lagyo......

  • @SubashBishowkarma-yy2fm
    @SubashBishowkarma-yy2fm Год назад

    Aaha ❤️👌👌

  • @hirazzsubedi6503
    @hirazzsubedi6503 Год назад

    Basanta Daju vaneko lokgyek ko king naiiii hoooo k ❤❤❤❤❤❤❤❤❤

  • @SimmyPoon-eo8ry
    @SimmyPoon-eo8ry 9 месяцев назад

    Wowwww kati mitho geet ani dance ta wow just superb man dekhi nai sammaan xa wowwwwwwwwwwww

  • @soniyasunar9474
    @soniyasunar9474 Год назад

    Aaha dherhi ramro

  • @onlyupuna8180
    @onlyupuna8180 Год назад

    Sarai mitho

  • @smilevlog7663
    @smilevlog7663 Год назад

    Saraii ramro

  • @amritadhikari3255
    @amritadhikari3255 Год назад

    Wow kya dami🤗🤗😍😍🌹🌹

  • @tejmanbk9765
    @tejmanbk9765 Год назад +1

    आहा कति मिठो गित सफलताको लागि शुभकामना सबैमा

  • @gorkhaonlinetv6676
    @gorkhaonlinetv6676 Год назад +3

    नमस्कार म होम गुरुङ यो गित को video निर्देशक
    यो मैलिक गित ले अडियो अनुसार video बन्यो कि नाइ हेरेर प्रतिक्रिया दिनु होला मन परे लाइक कमेन्ट सिएर गरिदिनु होला 🙏🙏🙏🙏

  • @lokpremikhyamshai1318
    @lokpremikhyamshai1318 Год назад

    हराउदै गरेको थाडो भाका पुन नया तरिकाले उफ्रिना मन लाग्ने गरि आउदा मन फुरुङ फुरुङ हुने नाच्न मन लाउने प्रस्तुति करोडौं कलब छिटो नागोस अग्रज प्रति सर्दा सम्मान 🙏🙏🙏🙏🙏🙏❤️

  • @AmritDhakalYouTube
    @AmritDhakalYouTube Год назад

    Ekdum ramro xa ❤️

  • @ManishBishwokarma
    @ManishBishwokarma Год назад

    Jati sunyo teti sunna mon lagni ♥️yagami din ma ni yestai geet aaos shuva kamana cha

  • @deepskhanal
    @deepskhanal Год назад +5

    वसन्त थापा❤️ सधैं एक कदम अगाडी।। सफलताको कामना।😘👏👏

  • @Pradippoudel567
    @Pradippoudel567 Год назад

    Akdam ramro song

  • @dikutravels2781
    @dikutravels2781 Год назад +1

    basanta sir ko junai geet nii ramro hunxa kati ramro nach ra geet 😍😍

  • @ssrnepal
    @ssrnepal Год назад

    यसमा सबै राम्रा छन तर सबै भन्दा बदि मलाइ मन परेकाे चाहीँ सरिता म्यमकाे डान्स हाे

  • @ummarkanxa550
    @ummarkanxa550 Год назад

    आहा 👌👌❤️❤️

  • @darshanlamichhanemagaroffi7816

    आहा 👌👌❤️😍

  • @poonamsunar2317
    @poonamsunar2317 Год назад

    आहा

  • @endless2112
    @endless2112 Год назад

    Aaha !! 💞❣️

  • @ganapatibaba2078
    @ganapatibaba2078 Год назад

    mitho geet Basanta daju

  • @jeevanpandey8276
    @jeevanpandey8276 Год назад

    आहा 😍😍😍

  • @shiwanibhattarai3331
    @shiwanibhattarai3331 Год назад

    Kati ramro🤗💝

  • @ramchandragautam6123
    @ramchandragautam6123 Год назад

    Dherai ramro sabda rachana brother

  • @diwanghimire1804
    @diwanghimire1804 Год назад +5

    Best wishes my fav singer- "Basanta Thapa"❤️