Bhagwan Bhandari and Bima Kumari Dura - Khaireni Ma Gate | Lok Dohori | | | Full Song
HTML-код
- Опубликовано: 6 сен 2024
- Nepali Lok Dohori Song "Khareni Ma Gate"
Singers : Bhagwan Bhandari and Bima Kumari Dura
Album : Khairenima Gate
Copyright to this video is provided by "Dhaulagiri Cassette Center"
© Dhaulagiri Digital Nepal 2021
शनिबार को दिन , चर्काे घाम अनि झ्याल मा बसेर यो गीत सुन्दा कस्तो आनन्द कसरी भन्नि , आहा । मेरो बालपन याद आयो मलाइ ।
यिनै गीतहरु सुन्दै हुर्केको म। आज पनि सुन्दा अति आनन्द आउँछ।
पुरानाे लाेकभाका सुनु सुनु मन लग्छ ।
Any one 2024 listen.....
Yeah ❤
2081मा पनि यो गितलाइ मन पराउने हरु यता हाजिर हौँ
Ma yahelay sundai chu
Ma xu
आहा कति राम्रो गित मेरो बालापानको जिबनको गित सुनेर आको मेरो स्कुल समय को साथी भाइ को याद आउछ
मैले बच्चा देखि नै अति धेरै सुन्दै आइरहेको छु।आज पनि तेतिनै मार्निक छ । यो गित
अल्प प्रेमकाहानि काे कथा ब्येथा याे दिहाेरिले प्र्ट्याई दियकाे छ भाका शैली नेपाली पनमा साहारै रमाईलाे लाग्याे धन्यबाद छ यी कलाकनर हरुलाई ।
जिन्दगीमा सबैभन्दा मनपर्ने गित कुन हो भनेर सोध्यो भने खैरेनिमा गेट हो भन्न मन लाग्छ। किनकी मेरो भोगाई सँग मेल खाएको गित हो।
यस्ता महान स्वरका धनी गायक गायिका कहा हराउनु भयो आज भोली जहा रहे पनि भगवान पशुपतिनाथले रक्षा गरुन कामना गर्दछु 🙏🇳🇵
❤❤❤❤क न् प
%
स् न्
टत्य%😊 व्यवस्था
Old is gold,but this is diamond .
आज भन्दा २२/२३ बर्ष पहिले अडियो क्यासेटमा खुब सुन्थे यो गीत बालापनको याद आउछ।
आती सुन्दार पाहीलेको फीली गाराउछ😢❤
म दाङ्ग बाट काठमान्डौ जादा पहिलो पटक बस मा ट्राभल गर्दा सुनेको यो गीत भर्खर आज जस्तो लाग्छ तर कति छिटो २३ बर्ष बढी भैसकेछ।❤
यो गीतले अहिले पनि मेरो मन छुने गरेको छ।
Ghar ko yaad dilauxhh hai bhagwan bhandari jee
यो गित आउने बेलामा म ३कक्षा मा स्कुल जान्थे।आज २०२३ लगभग १९ सालमा पनि सु्न्दैछु।नेपाली पुराना गितहरुलाई पनि माया गरौ।
Some
लाेकमा भयकाे बास्तबिकतालाई उजगार भयकाे छ बधाई गायकहरुलाई ।
यो गित सुन्दा बाल्यकाल को याद आउँछ 😢❤
Honi ma pani yo geet sundai hurkeko ho❤
sahi ho yrrr❤❤❤
Honi khubi harena theyo❤old memories ❤
Sarai yaad auchha Malai Pani
❤kati kati
यो गीत सुन्दै हुर्केको म आज पनि उत्तिकै मन पर्छ
म अजै पुरै तुक्का गाउन आउछ 💪😍👈🐅
Sem hi bro
Mero mna parne git ho
Ani fri khoji khoji sunu parx LA,❤️💪
Malai pani
Nice song
अति सुन्दर मन छुने प्रसुति हहजुरु 🤔🤔😚
5 barshako huda suneko geet ajhw nii yaad xa✨❤
Mero adhi jindagi yahi geet sunerra biteko xa sammanxa bima diju bhagwan sir❤❤❤❤🙏🙏✍️✍️
❤
Saharai man parne geet dhaniyabad chha
गित धेरै राम्रो अनि स्वर सुमधुर छ
अति मार्मिक शब्द । जति सुने नि मुन न भर्ने । उहिले क्याम्पसमा पढ्दाताकाकै जस्ता मीठा र कर्णपृय गीत । हार्दिक आभार ।
टप होनि जमाना मा 😍😍😍😍😍😍😍
अति मन्पर्छ मलाइ कलाकारलाइ धन्नेबाद
धेरै धेरै धन्यवाद कलाकार साथि😊
धेरै राम्रो लाग्यो हजुर यो सुनेर
मेरो बालापन्को गीत सारै मन पर्छ।
My best song
मलाई त अति मन पर्छ यो गीत मेरो बाल्यावस्था को हो ❤❤❤
tyo cassette ko bela ❤
😮😮😮😮evergreen 🌲 ♥ ❤ 😍 ✨ 💖 🌲 ♥ ❤ 😍
गायक भगवान दाजु को सारै राम्रो प्रस्तुती
म सानाे हुदा मनकामना जादा बस मा सुनेकाे याे गित अाज जस्तै लाग्छ
मेरो बुवाको फेभरेट गित❤❤❤❤
आहा ❣️ यो होनि त नेपाली पन ❣️🇳🇵
Yo git sundai jada mero bal pan yad aayo ❤️❤️❤️
2080 ma sunu hai geet
याे गित सुन्दा २०५७ सालमा SLC दियर Bangalore गयकाे याद आउछ।
lok somg vaneC yad aaune balyakal ko geet khaireni ma gate
Old is gold
Bhagwan dai lai yo git gauna launu parxa
Balapanma suneko geet 2081 ahile sunda wa
स्वर शब्द सारै राम्रो लाग्यो सम्पुर्ण कलाकार हरु लाई प्रगति को कामना गर्दछु
roshan Dhading
❤❤❤❤
गित धेरै राम्रो छ
यो गीत चलेकोबेला मेरो उमेर 9 बर्षको थेँ र मैले चिनेको गायिका बिमा लक्ष्मी र सिला दिदी !!! यो संङ्सङ्गै गोगनपानीमा केके हुन्छ थाछैन जिन्दगानिमा भन्ने गीतले हाम्रो गाउँमा चाड्पर्बमा यो गीत धेरै मात्रमा सुन्ने गरिन्थ्यो!!! रपनी त्योबेलाको अर्ग्यानिक गीत आजपनी तेत्तिकै रमाईलो मयछ!!!
Khaireni basi ko pal pal ko yaad
Old is gold ❤❤
❤❤❤❤❤ nice song 🎵 👌 👏 dami old is gold
❤❤❤🎉🎉
स्कुलले जीवनको याद दिलाउछ❤❤
Sweet song
कुन खैरेनीटार हो कि अरु खैरेनी?
old is gold supper song
Ati sundar
Nostalgia ❤❤❤
Malai pani dere man parxa hajur
Music is my passion..
यो गित आउदा म 3 कक्षा मा पढ्थे बरै
Nice song❤❤❤
Too good
बाला पन्काे याद अायाे 🙏🙏🙏🙏🙏
सदवाहार गित
.❤❤❤❤
Old is gold respact
School padhna jada sathi haru lai thulo aawaj banayera sunainthyo sachi balapanko yaad aayo
पहिले मेरो बुबा sang सुदा पनि यति नई राम्रो लाग्यो
Wow nice song I love you ❤️😍 song
Jati suniu tiyati sunna man lagiu
old is gold 2023-11-26
यो गित सुन्दा त बाल्या काल्को याद आयो❤❤❤
सानै देखि सुनेका गित मलाइ धेरै मनपर्छ यस्तै यस्तै गित अझ आइदि य राम्रो हुने थियो
Very nice
Aaha dammi💜❤💜❤💜❤💜❤
Sarai ramro hw lok dohori purano geet 💔💔👌👏👏👏👍👍
❤❤❤❤❤❤❤❤❤
Jay Bharat 🇮🇳, Jay Nepal 🇳🇵
😢😢old memories
Mero gibanma melkhanchha yo git
म 12 हुदा सुने को आज 28 बर्स हुदानी सेने याद आउँछ बाले काल्को याद😢😢😢😢
Balapan ko yadaayo Sarai ramro git
After a very long time i listened this song today and felt better.
very nice nepalese song
Ola is gold❤❤❤❤❤
Good luck Bhagawan Bhandari and Bima kumari dura❤️❤️❤️❤️👍👍🥰🥰🥰🥰
Old is gold💘💘🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai man parxa pahilko git 👌👌❤️❤️❤️❤️
Old is always gold, my fav song 🤗
🎉
Bhagawan dai ko geet all man parxa malai🙏🙏
सुनिश्चित छ यो गित बजार ततएको गित अनि मिठो भका
मेरो फेब्रेट गीत ❤❤❤❤❤❤
यो गित सङ मेरो बाल्य काल जोडिएको छ अहिले पनि उति मन प्रर्छ ❤❤
योगित।बिरसदेखि।सूनदैआयोछूम
❤मनपर्नेगित 16:56
yad ayo yo git auda
Huhuhu runxu mo yo geet ma mero dherai kahani haru xan nice old song is gold barabar